सम्पुर्णमा नमस्ते म पवित्र गुरुङ 🙏 द भोइस अफ नेपाल सिजन-४ को यात्रा पछि यहाँहरुको अपार मायाँले मलाई संगीतमा अझ बढि उर्जा थपिएको छ। यहाँहरुको मायाँ र आशीर्वादलाई शिरमाथी राख्दै आज वरिष्ठ गायक Rai is king आदरणीय दाई राजेश पायल राई ज्यु सङ मेरो साङेतिक सहकार्य भएको छ। यो सुनौलो अवसरको लागि आदरणीय दाई राजेश दाई, यसै गीतका शव्द रचनाकार आदरणीय माइजू मिना गुरुङ र द भोइस अफ नेपाल परिवार प्रती हार्दिक आभार वेक्त गर्दछु। र मलाई सधैभरी मायाँ र हौसला दिनु हुने सम्पुर्ण भगवान् रुपि दर्शकहरुमा धेरै मायाँ 🥰❤️
राई ईज किङ को मन एक दम सफा र सहयोगी छ The Voice of Nepal Season 3 ma Pani Season 4 मा पनि अनि The Voice Nepal of kids Season 1 मा पनि धेरै राम्रो गर्नु भएको छ ।
राम्रो छ👍️👌🤞। आवाज बिहिन को आवाज को राजा हाम्रो किङ्ग राई इच किङ्ग 👑🇳🇵#RajeshPayalRai😍👌👍️👍️💪🤞👑। King Is King May the God bless you /King achievement .✝️🙏
यो यो म तपाईको गीतलाई निरन्तर सुन्ने गरेको छु।गत शुक्रबार बाट भोइस ओफ किड्स सुरु भको छ। त्यहाँ तपाईको कमि महसुस हामिले गरेको छौ। यो पाली नानी बाबु हरु निकै मेहेनती र प्रतिभासाली हरु छन। समय मिले सम्म एक चोटी भोईसमा पाहुना स्वरुप आउनु पर्यो। हौवा🙏🙏🙏🙏🙏
अति मारमीक र भाबुक गितले मनै उडायो राजेश भाई ज्यु र पबीत्र चेलीलाई हादीक बधाई तथा सफलताको कामना सहीत आशिरबादछ यो गित र भिजललो एक नंम्बर ट्रायलमा परोस भनि सुम्नीमा र पारूहाड. माता जी सग प्राथाना गरदछु उही संगीतलाई माया गरने परदेसी दाई देबको युके बाट ।
बधाई पबित्रा गुरुङ शाथै राजेश पायल दाई राजेश पायल दाईको त हप्तामा दुई तिन वटा भन्दा अझ माथी गीत सुन्न पाईन्छ । पबित्रा जि. सफल कार्यको लागि अगृम शुभकामना 🎊🎉🙏
यो गितमा पवित्र गुरुङ बहिनिको आवाजले सजिनु यश गितको थप सुन्दर्ताको उच्चाइ बढ्नु हो अत्यन्तै कर्णप्रिय अावाज छ उज्वल साङ्केतिक यात्र सफलताको अनमोल शुभकामना अाशिर्बाद
वाऊ...! सारै सुमधुर एबम कर्ण पृय लाग्यो। नेपाली साङितिक फुलबारीमा अर्को एक सुन्दर फुल फुलेछ। नेपाली साङितिक बगैचाका एक महान हस्ती एक महान माली श्री राजेश पायल दाज्युले आज फेरि एक अर्को सुन्दर फुल थप्नु भएछ। यसरी नै नेपाली साङितिक बगैंचामा रंगीचंगी साङितिक फुलहरु फुलाउदै फलाउदै जानुहोला। गीतका गीतकार,सङितकार,गायक गायिका लगायत यति मीठो गीत अनि यति सुन्दर भिडियोलाई हेर्ने अनि सुन्ने मौका दिनुहुने सम्पुर्ण टीमलाइ नै एक मुस्ठ हार्दिक नमन गर्न चाहे।🙏
कति मिठाे गीत मनै शितल हुने।महागायक राई ईज किङ्ग नाम नै काफी छ।नेपाली गीत संगीतलाई अर्को उचाईमा पुराउने एक गायक।पवित्रा जीको स्वरको के कुरा गर्नु,The voice of nepal मा देखि नै सकिएको छौ।आगामी दिनहरुको अझ धेरै साँगितिक सफलताको शुभकामना पवित्रा गुरुङ जीलाई।🎤🎤🙏🙏
सम्पुर्णमा नमस्ते म पवित्र गुरुङ 🙏
द भोइस अफ नेपाल सिजन-४ को यात्रा पछि यहाँहरुको अपार मायाँले मलाई संगीतमा अझ बढि उर्जा थपिएको छ। यहाँहरुको मायाँ र आशीर्वादलाई शिरमाथी राख्दै आज वरिष्ठ गायक Rai is king आदरणीय दाई राजेश पायल राई ज्यु सङ मेरो साङेतिक सहकार्य भएको छ। यो सुनौलो अवसरको लागि आदरणीय दाई राजेश दाई, यसै गीतका शव्द रचनाकार आदरणीय माइजू मिना गुरुङ र द भोइस अफ नेपाल परिवार प्रती हार्दिक आभार वेक्त गर्दछु। र मलाई सधैभरी मायाँ र हौसला दिनु हुने सम्पुर्ण भगवान् रुपि दर्शकहरुमा धेरै मायाँ 🥰❤️
Dami xa hai bahini badhaixa 🎉
Dami sha song dai
धमकेदार प्रस्तुति बैनिको प्रस्तुति शैली कुनै हिरोइनको भन्दा कम छैन ।
राम्राे लाग्याे है
Dami
Sarai dami
हाल मलासिया बात हेर्दै छु
Nice song badhai chh💞💞
wowowoow dami wowowo
Wow
महागायक राजेश पायल ज्यु ले गर्नुभएको काम को छाप इतिहास ले देख्नेछ ❤️❤️❤️👑 👑👑👑👑
ahha sarai mitho songs
Nice song nepali sangeet ko batsaha....
Nice song
अत्यन्त राम्रो लाग्यो
Rai is king ko khatra song aayo hai 🎵🎶📢❤
Wow so nice song
King 👑 king
अाहा कति मिठो अावज,कति मिठो गित😍😍😍
Wow dami
wowowww
Sewa, sewaro, sairam🙏🙏
WOW
🤗🤗🤗🤗🤗
Nice
Very very nice song
nice
Dami
😊😊😊😍
राई ईज किङ को मन एक दम सफा र सहयोगी छ The Voice of Nepal Season 3 ma Pani Season 4 मा पनि अनि The Voice Nepal of kids Season 1 मा पनि धेरै राम्रो गर्नु भएको छ ।
Lovely 🌹😍 nice song 💖 👍
Nikoi ramro lagyo sampurna team lai badhai xa
नेपालि गित सङ्गित को बादशाह आदर्णिय राई इच किङ राजेश पायल राई ज्यु ले नया प्रतिभाहरु लाई जहिलेनि साथ र प्रोत्साहन दिनुहुन्छ ❤
Wowo babbal❤
❤️❤️
आहा आहा❤️❤️❤️😍😍😍😍😍
Wow 😍😍
दामी दामी बधाई सबैलाई ।
Dami🎉
❤️
Dami dami song😍😍😍
दामी❤️❤️
Beautiful song much love ❤️ pabi
Congratulations all team
Good luck all team/Rai is king pabitra gurung very nice song music 🎶 🤘🤘🤘🤘🤘🤘Yo Yo sayarem 🙏🙏🙏🙏🙏🎧🎧🎧🎤🎤🎶🎶🎶🎶❤️❤️❤️🌹🌹🌹🎶🎧
Rai is king स्वरमा जादु छ।❤️🙏🙏
मैले पनि धेरै मिहिनेत गरेर रमाइला भिडियो बनाउछु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️
अत्यन्तै उत्कृष्ट प्रस्तुति यहाहरुको सदा प्रगतिको सिखर चुमिरहनु आशिर्वाद छ ।
बधाई साथै शुभकामना!!
अति राम्रो छ , बधाई तथा शुभकामना सांगीतिक स्रष्टाहरुलाई
कति मिठो स्वार पबित्र गुरुङ बहिनिको ❤❤
बधाई तथा शुभकामना 😍😍
महागायक राजेश पायल राई। र पवित्रा गुरुङ लाई बधाई छ। मीठो सङ्गीत 🎙️
अत्ति उत्तम रहेछ , ❤❤❤❤❤ uae बाट हेर्दै छु । अ्गृम शुभकामना सबै लाई ।❤❤❤❤❤
♫︎♫︎♫︎♫︎♫︎
गीत अनि भिडियो एकदमै राम्रो बनेको छ बधाई तथा सफलताको शुभकामना entire team
राम्रो छ👍️👌🤞। आवाज बिहिन को आवाज को राजा हाम्रो किङ्ग राई इच किङ्ग 👑🇳🇵#RajeshPayalRai😍👌👍️👍️💪🤞👑। King Is King May the God bless you /King achievement .✝️🙏
सुपब दामि डुयेड,राईज किङ्ग ब्रो र पबित्र बहिनी बधाई अनि शुभकामना,साङगितिक जिबनकाे,😍😍🙏🙏🙏
wow super song ❤️ congratulations🎉🎊yo yo🤘🤘🤘rai is king and pabitra gurung ❤️❤️❤️👌👌👌👍️👍️👍️yo yo🤘🤘🤘
मीठो सुमोधुर सोर को राजा राजेस दा र पबित्रा सिस अत्तिनै सुन्दर भिडियो लाग्यो 💕🌹💝👏
Wow Nice song 😍
Beautiful song
Pabitra Gurung sia multi talented acting pani aaballl badaee x ❤
Wow kya dami geet King dai r Pabitra bainiko...👍️👍️👍️👍️👍️
Always rai is king do beautiful song🥰🥰🥰🥰🥰
Nice song Best off luck team
Darsan namaste king dai🙏🙏
Yo🤘🤘🤘🤘
Yo🤘🤘🤘🤘
always rai is king brother new singer supporter main so congratulations pabitra gurung sister
Wow good luck❤❤
यो यो म तपाईको गीतलाई निरन्तर सुन्ने गरेको छु।गत शुक्रबार बाट भोइस ओफ किड्स सुरु भको छ। त्यहाँ तपाईको कमि महसुस हामिले गरेको छौ। यो पाली नानी बाबु हरु निकै मेहेनती र प्रतिभासाली हरु छन। समय मिले सम्म एक चोटी भोईसमा पाहुना स्वरुप आउनु पर्यो। हौवा🙏🙏🙏🙏🙏
🤔💗
So nice song 🎧 watching pre. All the best 🌺
Rai is king always dami ❤️
Rai ko raza honi ta👑👌👍️🙏✝️
@@RaiRuth52 yess sis 😂
अति मारमीक र भाबुक गितले मनै उडायो राजेश भाई ज्यु र पबीत्र चेलीलाई हादीक बधाई तथा सफलताको कामना सहीत आशिरबादछ यो गित र भिजललो एक नंम्बर ट्रायलमा परोस भनि सुम्नीमा र पारूहाड. माता जी सग प्राथाना गरदछु उही संगीतलाई माया गरने परदेसी दाई देबको युके बाट ।
Best of luck yo-yo 👍
Beautiful song 🎶 👌
पबित्रा बैनी लाई बधाई छ, RAI IS KING 👑 🎶 👍
Congratulations to all team members 👍
बधाई पबित्रा गुरुङ शाथै राजेश पायल दाई राजेश पायल दाईको त हप्तामा दुई तिन वटा भन्दा अझ माथी गीत सुन्न पाईन्छ । पबित्रा जि. सफल कार्यको लागि अगृम शुभकामना 🎊🎉🙏
महा गायकको महान काम मिलियन बिलियन भियो पुगोस बधाइ अनि शुभकामना किङ्ग राजेश र पबित्रा गुरुङ्ग साथै सम्पुर्ण टिमलाइ🎉
यो गितमा पवित्र गुरुङ बहिनिको आवाजले सजिनु यश गितको थप सुन्दर्ताको उच्चाइ बढ्नु हो अत्यन्तै कर्णप्रिय अावाज छ उज्वल साङ्केतिक यात्र सफलताको अनमोल शुभकामना अाशिर्बाद
वाऊ...! सारै सुमधुर एबम कर्ण पृय लाग्यो। नेपाली साङितिक फुलबारीमा अर्को एक सुन्दर फुल फुलेछ। नेपाली साङितिक बगैचाका एक महान हस्ती एक महान माली श्री राजेश पायल दाज्युले आज फेरि एक अर्को सुन्दर फुल थप्नु भएछ। यसरी नै नेपाली साङितिक बगैंचामा रंगीचंगी साङितिक फुलहरु फुलाउदै फलाउदै जानुहोला।
गीतका गीतकार,सङितकार,गायक गायिका लगायत यति मीठो गीत अनि यति सुन्दर भिडियोलाई हेर्ने अनि सुन्ने मौका दिनुहुने सम्पुर्ण टीमलाइ नै एक मुस्ठ हार्दिक नमन गर्न चाहे।🙏
Thank you so much 🙏😍
Dami xa
Wow kati mitho songs pabitra sis vs king da ❤🎉💪🤙
पुर्वेली राई किराँती लवजमा कति मिठो गाना गुरुङनिको 👏👏👏🙏
Perfect 👍👍
Nice song n supop voices
दामी अति मार्मिक गित,स्वरमा जादु नै छ होल टिमलाई प्रगतिको कामना 👍️🙏
Wonderful duet song good luck both of you
अाहा कति मिठो अावज,कति मिठो गित,मन नै अानन्द भयाे🙏
एक्दम बधाई छ राजेस पायल राई & पबित्र गुरुङ लगायत सम्पुर्ण टिमलाइ
कति मिठाे गीत मनै शितल हुने।महागायक राई ईज किङ्ग नाम नै काफी छ।नेपाली गीत संगीतलाई अर्को उचाईमा पुराउने एक गायक।पवित्रा जीको स्वरको के कुरा गर्नु,The voice of nepal मा देखि नै सकिएको छौ।आगामी दिनहरुको अझ धेरै साँगितिक सफलताको शुभकामना पवित्रा गुरुङ जीलाई।🎤🎤🙏🙏
ua-cam.com/video/fUjGzacHSDE/v-deo.html
Rai is always king💘💘💘💘💘
आहा कति मिठो Love❤ song Rai is king daju पबित्रा गुरुङको आवाज जति सुने पनि सुनु सुनु लाग्ने गीत प्रगतिको कामना गर्दछु।
Beautiful song 💞
Nice songs💗😘
अतिनै मिठ्ठो गित बनेकोछ सम्पुर्ण टिम लाई सफल्ताको सुभकामना छ ।👌👌👌❤️❤️❤️🙏🙏🙏🙏🙏
WOW Sarai man paryo congratulation Hjr haru laai💐💐🌸🌸🌼🌼🌺🌺💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
Mero idol Rai is king 👑👑👑♥️♥️♥️
Nice song and video all the best king rajesh payal sir 🙏🙏🙏🙏🙏
Congratulations Rai is King Rajesh payal Rai sir.. 🎉👏
गित सङ्गितको राजा हो राजेश 😘😘😘
Wow so perfect song bast wishes for this song rai is king yo yo & pabitra sis bast of luck ❤
You are a shining star! Bodai jya dai🥰
Dherei ramro xa 👌❤
हाम्रो rai is king दा र पबित्रा जि सारै राम्रो गित तेस्तै voice 😘😘 big fan king दा 😘😘
Wowww Daammi👌🤘🎤🎤🎤🎶🎶🇳🇵🇳🇵 So Beautiful song and Music Video🤘 YoYo 🎤🎶🇳🇵, Congratulations YoYo, Bunu pabitra. And best wishes for this sweet song🎶🎶🎶🎶