Mundum Trail Song || SALPA SILICHUNG || Rajesh Payal Rai , Sunita Thegim,Nirajan Rai,Dwar Singh Rai

Поділитися
Вставка
  • Опубліковано 30 вер 2022
  • Lyrics
    Dwar Singh Rai / Nirajan Rai
    Music
    Nirajan Rai
    Vocal
    Rajesh Payal Rai / Sunita Thegim
    Arrange/mix/master
    Raju Karki
    Recordist
    Manoj Sangson Rai
    Studio : Studio King
    Video : Jaskelo Creation
    Drone/Footage
    Manoj Acharya
    [Entertainment MMC]
    Please check it out our mundum trail Vlog
    / dfazcd1avc
    TODAY WE ARE CELEBRATING THE THIRD BIRTHDAY OF OUR LITTLE BROTHER RHYTHM.
    ON THIS OCCASION WE HAVE RELEASED NEW SONG TO PROMOTE AND DEVELOP OF MUNDHUM TRAIL.
    ENJOY
    @Tuwachung Creation. uses of this video without permission is strictly porhibited, if found proper action will be taken..

КОМЕНТАРІ • 352

  • @ThulungsCreation
    @ThulungsCreation Рік тому +8

    "मार्ग हो यो मुन्धुम सभ्यताको; जीवन, संस्कार, संस्कृति र भव्यताको"
    `मुन्धुम ट्रेल´को चरम वर्णन सहित यत्ति सुमधुर अनि सभ्य गीतको आविष्कार गरेर सांस्कृतिक तथा सांगीतिक आकाशमा पुर्‍याउनु भएको योगदानको मूल्याकंन निकट भविष्यमा इतिहासले गर्ने नै छ । इतिहासले बाँकी राख्दैन पक्कै । म त धन्यवाद, बधाई अनि शुभकामना मात्रै दिन सक्छु । हाम्रो बाबै Seralunchha Chamling भन्नुहुन्छ, म त साहित्यकार त हुँदै होइन !तर, साँच्चै सशक्त गीतकार चाहिँ हो भनेर यहीँबाट साबित हुन्छ । फेरि अन्याय नहोस्, उहाँको यो नै पहिलो गीत भने होइन । Nirajan Rai सरको पनि साथ छँदै छ उहाँलाई साथै अब उहाँको बहुमुखी प्रतिभाको प्रशंसा त अहिले गरेर भ्याइँदैन नै, किनकि अनगिन्ती विशेषणहरूको सहारा नलिइकन अपुरो नै रहन्छ । गायकीको कुरो पछि भेटमा गरौँला ल ! पुनः धन्यवाद !बधाई !!अनि अपार सफलताको शुभकामना सम्पूर्णमा ! 👏👏👏💝🙏💞🎀🎀🎀🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🎈🎊🎉🏹

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому +1

      यती मीठो सब्दले वर्णन गर्नु भयो... धन्यबाद दिने कुनै शब्द नै छैन🙏
      हाम्रो उदेश्यलाई बुझिदिनु भयो यो भन्दा ठूलो इनाम हाम्रो लागि अरु हुने छैन..!
      वाकी कुरा चिया पिउदै कुनै दिन गरोला sir 🙏🙏

    • @dwarsinghrai3170
      @dwarsinghrai3170 Рік тому +1

      Thank you 💝💝

  • @sanjiprai4615
    @sanjiprai4615 10 місяців тому +7

    सुम्निमा पारुहाङ ले सबै लाई आशिर्वाद दिनु हुने छ्💕💖💕💕💕

  • @deokumarrai6010
    @deokumarrai6010 9 місяців тому +4

    Yo mudhum geet Sarai mitho hajur haru duai lai mero salam xa .👌🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @raimukesh4004
    @raimukesh4004 Рік тому +6

    महागायक ज्यु कति मीठो हजुर को आवाज

  • @rkaofficial484
    @rkaofficial484 Рік тому +4

    ओहो अति राम्रो शब्दमा आफ्नै गाउँघरको गितबनेको रहेछ योयो दाइ र सुनिता मिसको🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому +1

      Yoyo
      हजुर, पारुहाङ सुम्निमाले आसिस बर्शाएको ठाउँ अब यो भुमिलाइ विश्व माझ चिनाउने तपाईं हाम्रो कर्तव्य🙏

  • @rabinamayalurairabinamayal8420

    सायारेम्🙏❤️😘👌

  • @sundardhitung1021
    @sundardhitung1021 Рік тому +14

    अति नै राम्रो मुदुम त्रैल गीत बात पर्यातन प्रबन्धन तथा किराँती हरुको सस्कार झल्किने साहर्निय सुन्न पाइएकोमा गित कार आदरणीय काका द्वारसिङ्ग र प्यारो भाइ निराजन लाई हार्किक धन्यवाद सथै बधाई पनि दिन चाहान्छु। नमन।

  • @prabincm12
    @prabincm12 Рік тому +4

    अति नै सुन्दर बर्नन मुन्दुम पद्मर्ग को सेरोफेरोको बर्नन अहा कति सुमधुर अनि त्यै नै पुगे जस्तो फील हुने हामी सबैले येस्को प्रवर्द्धन गरौ।

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      धन्यवाद sir 🙏
      सुन्दर मुन्दुम ट्रेलको बिकास गर्ने अब तपाईं हामी सबैको कर्तव्य भनि महसुस गरेको छौl
      यहाँको सुन्दर प्रतिक्रिया प्रती हार्दिक कृतज्ञता
      please do share and subscribe😊😊

  • @user-st4jc9sj8h
    @user-st4jc9sj8h 7 місяців тому +2

    Dherai ramro x geet

  • @mohanrairai6005
    @mohanrairai6005 Рік тому +3

    अत्यान्तै मन छुने गित मलाई चै अति मन पर्यो गायिका सुनिता र राई इज किङको जहिल्यै मिठो स्वर आउँछ मत सुन्दर जोडी भन्न रुचाउछु

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      एकदम सही कुरा गर्नु भयो😊😁😁

  • @harkarai4059
    @harkarai4059 Рік тому +4

    मार्मिक प्रकृति सम्पदा किरात उत्पत्ति सगै को पबित्र स्थल सेवा सेमुना ..!
    सुम्निमा पारुहाङ ..!

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      सेवा सेमुना 🙏🙏
      आफ्नो आफन्त अनि साथीहरुलाइ पनि शेयर गर्न नभुल्नु होला❤️❤️

  • @anterai2016
    @anterai2016 3 місяці тому +2

    अति सुन्दर 🙏🙏🙏

  • @ambikarai2154
    @ambikarai2154 Рік тому +3

    Sarai ramro lagyo man choyo kirati uthan savyta ko mundhumi songle jay kiratee semuna 🙏🙏🙏🙏🇳🇵❤️

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      सुन्दर प्रतिक्रियाको लागि धन्यवाद🙏
      Jay kirat
      Syamunaye🙏 sewanne

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 Рік тому +7

    सुम्निमा पारुहाङको आशीर्वाद सधैंभरि मिलिरहोस् हामी सबैलाई!!

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому +1

      तपाईं अनि तपाईंको परिवारमा पनि सुम्निमा पारुहाङको आशिर्वाद सधै मिलिरहोस्🙏🙏

  • @ashokrai9050
    @ashokrai9050 11 місяців тому +2

    Atinai mitho purbeli lookgeetko nplko maha gayek rajesh payal rai dai ra charchit gayeka sunita thegimko awashm yo teamlai dherai badhai xa

  • @birkhanarayanpradhan8474
    @birkhanarayanpradhan8474 Рік тому +8

    मुन्धुम ट्रेलको सुन्दरता र यो आवाज , शब्द एक नज़र दर्शन दृष्टि घुमाउँदा आँखा रसिलो हुन्छ। आवाज र स्थानहरूको वर्णन र शब्दको घुमाउरोले अति सुन्दर वातावरण सृजना भएको छ।

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому +1

      मुन्दुम ट्रेल गीत गर्दै गर्दा कतै सब्दहरुको चयन र समायोजनले श्रोताहरुलाइ बुझ्न कठिन हुन्छ कि भन्ने एउटा डर लागेको थियो।
      तर हजुरको यो मिठो प्रतिक्रियाले एउटा सहजता प्रदान गरेको छ।
      धेरै धेरै धन्यवाद 🙏🙏

    • @anusharai8747
      @anusharai8747 Рік тому

      ​@@nirajanrai5470😊

    • @tiyasrai893
      @tiyasrai893 Рік тому +1

      kasto sundar comment ajurko

  • @karunarai9748
    @karunarai9748 9 місяців тому +2

    राजेश दाई यती मिठो गीत को लागि हजुरहरु दुबै जनालाई धेरै धेरै सेवा धोग है!🎉🎉🎉🎉🎉🎉

  • @PrabhuDilungchhaRai
    @PrabhuDilungchhaRai Рік тому +4

    खुसी लाग्यो मुन्दुम ट्रेलको जय होस

  • @rajkumarrai7350
    @rajkumarrai7350 Рік тому +3

    wow super Rai is king all 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anilraiofficial9745
    @anilraiofficial9745 8 місяців тому +2

    अति मिठो गीत, थप सफलताको शुभकामना 🙏

  • @jugalbantawa1930
    @jugalbantawa1930 Рік тому +3

    आज मात्र मुन्दुम पदमार्ग घुमेर धरान आईपुगे । मुन्दुम ट्रेल प्राकृतिक सुन्दरताले भरिएको पर्यटनको लागि राम्रो गन्तव्य हो ।

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      हजुर अब मुन्दुम पदमार्गलाइ प्रचार प्रबर्द्धन गर्ने जिम्मा तपाईं हाम्रो😊😊

    • @jugalbantawa1930
      @jugalbantawa1930 Рік тому

      @@nirajanrai5470 हजुर एकदम । 🙂🙏

  • @bijaythapa9533
    @bijaythapa9533 Рік тому +8

    माहागायक ज्यु

  • @Gajindrarai141
    @Gajindrarai141 Рік тому +3

    मार्मिक ❤

  • @bibasrai9334
    @bibasrai9334 Рік тому +3

    सेवा सेमुना सबैजना मा मचाइ साल्पासिलिछो देखि है🙏🙏

    • @tuwachungcreation1478
      @tuwachungcreation1478  Рік тому

      अन्ततः हाम्रो आवाज हाम्रो गन्तव्य सम्म पुगेको महसुस भएको छ। हजुरका आफ्ना आफन्तलाई पनि सुनाउन नभुल्नु होला कृपया।
      धेरै धेरै धन्यवाद🙏🙏

  • @dalrai1966
    @dalrai1966 Рік тому +3

    सेवा,सेवारो,नमस्ते🙏दुबै जना मेरो अति मन पर्ने गायक जोडीहरु पर्नु भयो!तपाईहरुका सांगेतिक यात्राहरु सधै भरी अघि बडिरहोस 🙏

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      धेरै धेरै धन्यवाद। तपाइलाइ पनि सुन्दर जीवनको सुभकामना🙏😊

  • @jushanrai
    @jushanrai Рік тому +3

    म किरात राइ सस्कार कल्चर । साकेला गाउपालिका । मात्तिम बाट हेर्दै छु है हजुर

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому +2

      हजुरको कान सम्म हाम्रो गीत पुगेकोले हामी एकदमै खुसी भएका छौ ।
      आफ्ना परिवार साथी भाईलाइ पनि मुन्दुम ट्रेल सुनाउन अपिल यसै कमेन्ट मार्फत गर्दछु🙏😊😊

  • @purushottamrai8786
    @purushottamrai8786 Рік тому +3

    2 jana ko combination ❤❤ superb 👍👌

  • @crai4223
    @crai4223 Рік тому +3

    Wow ! सारै मीठो गीत सृजना भएको छ । यसमा स्वरको बयान गरेर साध्य छैन ।

  • @localvlog9745
    @localvlog9745 10 місяців тому +3

    dherai mitho lagyo aafno gau thauko get sundaa❤

    • @nirajanrai5470
      @nirajanrai5470 10 місяців тому

      Thank you so much..
      आफ्ना आफन्त र साथी भाईहरुलाई पनि सुनाउन नभुल्नु होला।

  • @user-nc5xn7mt2s
    @user-nc5xn7mt2s 11 місяців тому +2

    एकदमै राम्रो लाग्यो यो गीत। यसले किरातीहरुको शक्तिकेन्द्र सम्बन्धी जानकारी पाइन्छ। अप्छवारी गायक राजेश पायलजु र गायिका सुनिता थेगिमजुहरूलाई।❤

    • @nirajanrai5470
      @nirajanrai5470 11 місяців тому

      धेरै धेरै धन्यवाद 🙏

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Рік тому +3

    Yoyo King dajai Kyaa baad 👍🎤🎤👌👌 congrats and best wishes whole entire team🎶🎤🎤🙏🇳🇵🇳🇵🇳🇵

  • @romanrai8255
    @romanrai8255 10 місяців тому +3

    कति राम्रो गीत मने रुने गाउँ घर सम्जेर 😭

  • @rekaarai1657
    @rekaarai1657 Рік тому +4

    Wow beautiful place …hope to go one day 👌

  • @rejinarai1189
    @rejinarai1189 11 місяців тому +2

    What a beautiful song. गीत हेरेर मलाइ पनि साल्पा सिलिचुङ दर्शन गर्न मन लाग्यो❤❤

    • @nirajanrai5470
      @nirajanrai5470 11 місяців тому

      यहाँको इच्छा चाहान चाडै पूरा होस। पारुहाङ सुम्निमा सङ्ग पार्थना गर्दछु🙏

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 Рік тому +4

    कुन शब्दले कमेन्ट गरौ शब्दै छैन कमेन्ट गर्ने,अत्ति भन्दा पनि अत्ति राम्रो ! त्यो ठाउ त्यो बाटो गोरेटो हरुमा हिड्न पुग्न पाए म खाट्टी राई भएको महसुस गर्थे होला !

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      धन्यबाद sir🙏
      समय अनुकुल हुदा अस्ताउनु भन्दा अगाडि जानै पर्ने हामी किराँतीहरुको उद्गमस्थल साल्पा सिलिचुङ अझ मुन्दुम पदयात्राले सुनमा सुगन्ध थपिएको छ।। पारुहाङ सुम्निमाले यहाँको इच्छा चाडैं सुनिदियोस भनी प्राथना गर्दछु🙏🙏

    • @bijayalimbu5199
      @bijayalimbu5199 Рік тому +1

      Ok xa ta jaanuparxani

    • @santoshsamoangrai1132
      @santoshsamoangrai1132 Рік тому

      @@nirajanrai5470 🙏🙏🙏

  • @khemthapa2523
    @khemthapa2523 Рік тому +4

    Ati mitho tei thsuma puge jhai lagne man choyo ho

  • @bhimbudha7549
    @bhimbudha7549 Рік тому +4

    गित चाहि अति सुमुधुर स्वर दुबै जनाको तर मुन्दुममा जनै पुर्णिमाको मेला कसरि आयो हाम्रो सँस्कार सँस्कृति मासेर नै यिनिहरुले राज गरि राखेछ्न यो कुरा बुझ्न न बुझाउन जरुरि छ जस्तो लाग्छ

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      सर्बप्रथम त मुन्दुम ट्रेल गीत कुनै जाती/ धर्म प्रती लक्षित गरेर निर्माण गरिएको होइन। यहाँ जे छ तेस्को वर्णनात्मक रुपमा लोक लयमा उतार्न खोजीएको मात्र हो। सम्भवत यस पदमार्गमा मुन्दुम दर्शन र किराँत सभ्यता सत प्रतिशत बर्णन गरिएको छ। हजुरको आपती जनै पुर्णे भन्ने शब्द हो- नेपाली पात्रो अनुसार भाद्र महिनाको पुर्णेलाई जनै पुर्णे भनिन्छ यस बेला सल्पा भञ्ज्याङ् मा मेला लाग्ने गर्छ- गीतले जनै फेर्ने भन्ने आसय ब्यक्त गर्दैन गीतले नेपाली पात्र अनुसार यो मितिमा मेला लाग्छ यस बेला पारुहाङ सुम्निमाको सल्पा पोखरिमा दर्शन गर्ने भन्ने अर्थ बोकेको छ। नेपाली भए अनुरुप नेपालको संविधान र नेपाली पात्र बाट साभार गरिएको मिति लाई लिएर तेति धेरै त्रसित वा आक्रोश व्यक्त गर्ने कुरा छ जस्तो मलाई लाग्दैन।
      अरु हजुरको जो बिचार
      " जनै पुर्णेमा मेला है भर्दै दर्शन गरोउला
      पारुहाङ सुम्निमा सरण परि आशिष् मागोउला"

  • @sushmasubba7971
    @sushmasubba7971 Рік тому +4

    Kya marmik ati mitho sabda sahit ati man xune song

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Рік тому +3

    Yo song 100 choti bhanda pani badi heriyo ani suniyo hola UA-cam aajei pani sadei aauxa ❤❤❤❤❤ man mei baso ❤❤

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      Thank you rabi sir.. from my core heart😍😍

  • @umeshtamang3709
    @umeshtamang3709 Рік тому +2

    Kati ramailo hamro janma bhumi purba ani geet Kati mitho chha sabda haru sabai ramro ani Sarai mitho voice Sunita thegim Rai is king dherai dherai Maya 🥰🥰💕💕

    • @tuwachungcreation1478
      @tuwachungcreation1478  Рік тому

      Thank you so much..
      Pleasd don't forget to share and subscribe ❣️❣️

  • @pawanchamling7894
    @pawanchamling7894 Рік тому +3

    मुन्धुमी सेवा 🙏❤️❤️❤️❤️🫡🫡🫡🫡🙏🙏🙏🙏❤️❤️❤️❤️🫡🫡🫡🫡🫡🫡🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому +1

      सम्पुर्ण टिमको तर्फ बाट हजुरलाइ पनि मुन्दुमी सेवा🙏🙏😊😊

  • @RyanRai1997
    @RyanRai1997 Рік тому +5

    आहा मन छोयो हजुर शुभकामना 🎙️🙏

  • @laxmirai7653
    @laxmirai7653 Рік тому +3

    सेवा बुबु मनबाट हौवा

  • @mirarai5622
    @mirarai5622 Рік тому +3

    Sarai Mitho geet 🙏🏻🙏🏻

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      ❤️❤️🙏🙏

    • @yobirai181
      @yobirai181 Рік тому

      यो जोडी लाई जिबन साथि हेर्नमन थियो?

  • @kenishrai4463
    @kenishrai4463 Рік тому +3

    Wao dammi documentry songs mundhum trail

  • @chakradhanrai6848
    @chakradhanrai6848 Рік тому +3

    हाम्रो भोजपुर ट्याम्के मोयुङ्ग डाडा कति सुन्दर छ्😘😘

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      साच्चै..!
      अब बिश्वसामु चिनाउने जिम्मेवारी तपाईं र हाम्रो भनी महसुस गरेका छौ🙏

  • @garimassrr972
    @garimassrr972 Рік тому +3

    My favourite singer King da and Suni di 💖💖. Sewa 🙏🏻

  • @bijayarai9631
    @bijayarai9631 Рік тому +3

    Sunita bainiko swar rajesh sagai suhaudoraxa❤

  • @neelarai905
    @neelarai905 Рік тому +3

    Sworgako ektukra salpapokhari ra Mundhum trailko bakhansuddhako geetle manchhoyo, Hardik badhai entire teamlai ❤️❤️

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому +1

      Thank you so much😊
      please do not forget to share subscribe 🙏🙏

  • @renukarai3367
    @renukarai3367 Рік тому +4

    Wow धेरै धेरै राम्रो लाग्यो।

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      Dhanyabad
      Please do not forget to share and subscribe

  • @nareshrai5490
    @nareshrai5490 Рік тому +5

    यो दृश्य भोजपुर को भएकालेे मलाइ भोज्पुरे हुनुमा अझै गर्व गराउछ।❤️🙏

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      हजुर हामीलाई पनि गर्व लाग्छ😊😊
      अब यो ठाउको बिकाश तथा प्रबर्द्धन गर्ने जिम्मा अब तपाईं हाम्रो

  • @tilakchamling1015
    @tilakchamling1015 Рік тому +3

    पाहिचान झल्काउने गीत । राम्रो लाग्यो ।

  • @jushanrai
    @jushanrai Рік тому +2

    हाम्रो पुर्खोउली बाउ बाजे बजु हाम्रो भासा धर्म सस्कृती न बिर्सौ है हजुर जोगाम आउदो पुस्ता लाइ पनि सिछा दिनु पर्छ है हजुर खुसी लागो राजेस दाजै नाना बैनी

  • @khemdahal253
    @khemdahal253 Рік тому +3

    very sweet song Sunita Thegim bunu

  • @bhojpure184
    @bhojpure184 Рік тому +3

    Katti mitho sabda sangit jai bhojpur

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      thank you
      please do share and subscribe🙏

  • @gyannachhiring
    @gyannachhiring Рік тому +2

    wow wow what a mesmerizing views and the melodious voice!

    • @tuwachungcreation1478
      @tuwachungcreation1478  Рік тому

      Thank you so much🎉
      Hope you don't forget to share and subscribe🙏❤❤

  • @BirLama-nj3qr
    @BirLama-nj3qr Місяць тому +3

    wow 🙏🙏🙏 rajhapa rai dai ho 🇳🇵👮🙏🙏🙏🎉🎉🎉🌺🌺

  • @grishashrestha2794
    @grishashrestha2794 Рік тому +2

    Dherai ramro geet. Video herda Nepal ko yaad aayo. Thank you 🙏

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      हजुर हाम्रो सुन्दर नगरी नेपाल 😍😍

  • @khadgarai897
    @khadgarai897 10 місяців тому +3

    love you both ❤❤

  • @Hang0vlogs
    @Hang0vlogs Рік тому +3

    Wow! किराँती हुनु यति गर्व लाग्छ।
    जय किरात!🙏❤️🇳🇵🇳🇵

  • @raikirtan5049
    @raikirtan5049 Місяць тому +2

    खै हो,सालपा पुगे पछि बुद्द भएर देखा पर्नु हुन्छ र कहिले बोप्पा!

  • @dalrai1966
    @dalrai1966 Рік тому +2

    एकदमै मीठो स्वर दुबै जनाका🙏

  • @sujanpoudel5193
    @sujanpoudel5193 Рік тому +3

    जति सुने उति सुन्न मन लाउछ पुर्बेली गित

  • @RajendraKulung-ni1dy
    @RajendraKulung-ni1dy 2 місяці тому +1

    अति नै राम्रो छ सुनिता थेगिम मेम र हाम्रो राइ इज किङ ज्यु को स्वर मा सजिएको हाम्रो मुन्दुम सुम्निमा पारुहाङ ले आशिर्वाद दिउन म पनि हेर्दैछु मलेसियाबाट

    • @nirajanrai5470
      @nirajanrai5470 2 місяці тому

      धन्यवाद यसरी नै निरन्तर मायाको अपेक्षा गर्दछु🙏

  • @rairaman7429
    @rairaman7429 Рік тому +3

    Wow 😘😘😍😍

  • @mausanrai8896
    @mausanrai8896 Рік тому +2

    Jay mundum trail.. very beautiful music lyrics and voice too. 🎉

  • @roshankirati1407
    @roshankirati1407 Рік тому +1

    Sunder sunder ati sunder sunita Thegim bunulai badhai ❤❤

    • @sujankhatri886
      @sujankhatri886 Рік тому

      honii hjr tpi haru ko maya aawasek ta xa so tesai le support gardinu hola

  • @sunilrairai687
    @sunilrairai687 Рік тому +3

    Yes we are all the nepali nepal🇳🇵

  • @kiratiraee8263
    @kiratiraee8263 Рік тому +2

    nice kirat historical song and beautiful place

  • @manmabiraiofficial
    @manmabiraiofficial Рік тому +3

    Big congratulations Nirajan Dai &mundum trail team 🍀🍀❤

  • @nirajanrai5470
    @nirajanrai5470 Рік тому +4

    नेपालको पुर्वी उतर भेगमा अवस्थित मुन्दुम ट्रेलको बाटो हुँदै साल्पा सिलिचुङ लैजाने चाहना अनि पारुहाङ सुम्निमाको दर्शन गराउने इच्छा समाबिस्ट गीत अनि मुन्दुम ट्रेलको विकास तथा प्रवर्द्धनमा एउटा इटा थप्ने उदेश्यका साथ हामीले यहाँहरु समक्ष यो गीत प्रस्तुत गरेका छौ ...🙏
    यहाँहरुको प्रतिक्रिया अनि channel लाई share subscribe गरिदिनु हुन्छ भन्ने बिस्वास गर्दछौ 🙏🙏

  • @anilbirahang342
    @anilbirahang342 Рік тому +3

    Wow wow nice song 😍

  • @sakaratmakprayas4979
    @sakaratmakprayas4979 Рік тому +2

    अति मीठो 😍

  • @ArbitbantawaRaeeofficial
    @ArbitbantawaRaeeofficial Рік тому +3

    Yoyo 👑 da sunita g 💓💓💓💓💓🤟🤟

  • @deepakrai4857
    @deepakrai4857 Рік тому +3

    मन छोयो आफ्नै गाउँ आफ्नै ठाउँको दृश्य अनि अति मिठो गीत संगै मुन्दुम पद यात्रा हाम्रै खोटाङ अनि भोजपुर ।

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      हजुर
      अब विश्व माझ चिनाउने तपाईं हाम्रो जिम्मा🙏🙏😊😊

  • @rajkumarmagar7864
    @rajkumarmagar7864 Рік тому +3

    Nice song rajesh payal sir 👌👌👌👌👏👏👏🙏🙏🙏🙏🙏

    • @Bhaby123
      @Bhaby123 Рік тому

      😊l
      ,Gk it t😊

  • @monikarai203
    @monikarai203 10 місяців тому +7

    Song mundum trail is not only the song it is an information,an emotions, society, geographical explain and many more. What a brilliant presentation nirajan jee..
    Jati sunyo uti gahiro ra arth bujhine. i heared more than 100 times and i knew hundreds mysterious about the song and finally cant wait to drop a comment... significant mundum trail, glorious shalpa silichung and lord paruhang sumnima always bless you to entire team..
    Historic👏
    Proud of you and team🎉
    Best wishes🎉
    Eh ha Munum trail hundai sarara
    Shalpa silichung
    Eh ha paruhang sumnima siraima boki shalpa silichung🎸

    • @tuwachungcreation1478
      @tuwachungcreation1478  10 місяців тому

      Thank you much..!!!❤❤

    • @nirajanrai5470
      @nirajanrai5470 10 місяців тому

      What a beautiful feedback monika ji 🙏
      Yours love and support is our inspiration. And this is the reason to move ahead and creat something new..🎉🎉
      Thank you so much keep loving us❤❤

  • @maheshrai3848
    @maheshrai3848 Рік тому +3

    Dherai mitho sabda ani geet pani utikoi mitho

  • @jitenrai3621
    @jitenrai3621 Рік тому +3

    It is not only the song, it is also an emotion, information, advertisment and many more.. hats of to entire team.. oneday history will remain for what you have done ✅ jay mundum trail🙏🏼🙏🏼

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      Thank you much for beautiful comment 🎉and your love and support❤❤

  • @nabinraivlog7111
    @nabinraivlog7111 Рік тому +2

    हाम्रो जन्म स्थल अशादै राम्रो छ🙏🙏

  • @sunirai2610
    @sunirai2610 Рік тому +2

    किराँत सभ्यता, मुन्दुम दर्शन पुरानो सभ्यता मात्र नभएर सुन्दर सभ्यता पनि हो भन्ने यश गीत मार्फत जानकारी पाए। समयले साथ दिदा एक चोटि पुग्ने अठोट पनि गर्दछु। सेवा

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      हजुर, किरात सभ्यता पुरानो र राम्रो मात्र नभएर बैज्ञानिक पनि छ। आदिम कृषि तथा पशुपालन, लत्ताकपडा इत्यादि अरु धेरै सीप र कलाको जग पनि हो। हजुरको यो चाहना पारुहाङ सुम्निमाले चाडै पूरा गरून् भनी कामना गर्दछु🙏

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 Рік тому +12

    शब्दको केस्रा केस्रा केलाउदै आफुले जति बुझियो त्यही भित्र हराउन मन लागो ।संगीत को सुमधुरतामा एक्लै गहिराई भित्रै पुग्नु मन लागो आवज को त बयान जति गरे नि कमि हुन्छ Rai is king राजेश पायल राई ज्यु अनि सुनिता थेगिम ज्यु को बाकी मुन्धुम ट्रेल को भिडियो सामाग्री पनि उत्तिकै मनोमोहक लागो ।मुरि मुरि धन्यवाद enter team लाई 🌹🌹🙏🙏🙏🙏

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      हाम्रो मर्म र कर्मलाइ महसुस गरि यति मीठो सब्दद्वारा बर्णन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद..!sir

    • @laxmitamang2920
      @laxmitamang2920 Рік тому +1

      .

  • @dipakrai2072
    @dipakrai2072 Рік тому +3

    wow 👌👌🇳🇵🇸🇦

  • @sangubk584
    @sangubk584 11 місяців тому +3

    ❤❤❤❤

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Рік тому +1

    Ahaa atyantai mitho geet hamro bhojpur, khotang serophero lai sametera banaiyeko feripani entire teamlai hardik badhai tatha bhari subhakamanaxa♥️🇳🇵🎶🎤🎤🎤🎤 jay hos hjrharuko!!!

  • @bishwoprakashrai7294
    @bishwoprakashrai7294 Рік тому +2

    Yoyo hamro etihas lai lidai prakirtik sumadhur aawazlai lidai aaunu vayeka hajur haru mathi aavbhar bayakt gardaxu sewa

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      Sewa🙏
      तपाइको सुन्दर प्रतिक्रिया प्रति धन्यवाद
      हाम्रो इतिहास बोकेको मुन्दुम ट्रेलको प्रचार प्रसारमा यहाको पनि भुमिका रहन्छ भन्ने कुरामा बिश्वास गर्दछु🙏

  • @roshankarki7486
    @roshankarki7486 Місяць тому +3

    Aati sunder hai both of you ❤❤❤

  • @jushanrai
    @jushanrai Рік тому +3

    किरात सभेता भुगोल पहिचान हो हामी धेरै खुसी छोउ

  • @kalabantawa7543
    @kalabantawa7543 Рік тому +3

    satchikei hamro bhojpur sajhako jhai sundarxa

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      Hajur
      Jay mundum trail🙏
      please share😍😍

  • @faralimboo4671
    @faralimboo4671 Рік тому +4

    My best jodi Rajes nd Sunita😘😘😘😘😘

  • @sugamrai1031
    @sugamrai1031 Рік тому +3

    Congratulation to entire team and best wish.
    🎶🤟

  • @sabinkiratirai
    @sabinkiratirai Рік тому +3

    rajesh ra sunita ko voice aedamai mileko hunxa hai aru vanda.

  • @selinarai4880
    @selinarai4880 Рік тому +2

    Proud be kirati 🙏🙏

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Рік тому +4

    उहा हरुको सोर त k हो के मेरो मन मा बस्न सफल हुन भयो हरेक song daun lod गरेर राखेको xu कैले xutaudina

    • @nirajanrai5470
      @nirajanrai5470 Рік тому

      हजुर
      कृपया share पनि गर्न नभुल्नु होला

  • @roziskybatarai4941
    @roziskybatarai4941 Рік тому +4

    Wow nic... songs

  • @user-jg6uc3ht6h
    @user-jg6uc3ht6h 9 місяців тому +2

    😘😘😍😍😍😍😍❤❤❤

  • @rairamkrishna798
    @rairamkrishna798 Рік тому +5

    👌👌👌👌👌👌👌👌👌Sunita dd and Rajesh dada 🇳🇵🇳🇵🇳🇵👌👌

  • @gambertirwa-hj8vm
    @gambertirwa-hj8vm Рік тому +2

    ❤❤❤ amazing voice 👏 God bless you both 🙏

  • @kirawa2045
    @kirawa2045 Рік тому +3

    ❤❤❤

  • @gitarai1069
    @gitarai1069 Рік тому +3

    Nice song ❤️🙏