NEW DEUDA SONG 2025 || CHHOD PATRA || छोड पत्र || By Ramesh Sunar/Laxmi Nepali Ft. Rajendra & Aarati
Вставка
- Опубліковано 9 лют 2025
- NEW DEUDA SONG 2025 || CHHOD PATRA || छोड पत्र || By Ramesh Sunar/Laxmi Nepali Ft. Rajendra & Aarati
Rajendra Rawat Presentage(chhodpatra)
♬ Vocal:-
Ramesh Sunar
Laxmi Nepali
♬ Lyrics:-
Rajendra Rawat
♬Music:-
Prakash Thapa
♬ Recordist:-
Rajendra Bajurali
Govinda Parajuli
♬ Mix/Mastering:-
Khadak Bajurali
♬ Studio:-
Studio Malshree
♬ Aaranger :-
Binod Bajurali
🎬️ Video Credits:-
🎬️ Director:-
Bhim Thapa
🎬️ Cast:-
Rajendra Rawat
Aarati Shah
Dan Saud
Lalita Saud
🎬️Mua :-
🎬️Dop :-
Jahit Budha
🎬️Edit :-
Prabin Reshmi Magar
#newdeudasong2025
#deudasong
#rameshsunar
#chhodpatra
#laxminepali
#Prakashthapa
#rajendrarawat
#bhimthapa
#jahitbudha
सबै कुराकाे उचित संयाेजनले गीत उत्कृष्ट बनेकाे छ,बधाई छ सम्पुर्ण टिमलाई❤❤
नमस्कार म यसै गीत को गायक रमेश सुनार भगवान रुपि दर्सक हरुको माया को अपेक्षा गरेको छु
नमस्कार सम्पुर्ण मा 🙏❣️यसै गित कि गायिका लक्ष्मी नेपाली आहा निकै मिठो गित अझै राम्रो एक्टिङ झनै उत्तेजित सबै ले भिडियो हेर्नुहोला साथ सपोर्ट गरिदिनु होला ❤️💓
मलाई ❤खुब मन प्रयो हजुर ❤
बधाई छ सम्पुर्ण टिमलाई।
Congratulations saballa akdhamal Ramro hjr Happy ❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂
गित निकै मीठो बनेको छ ??पुर्णतः सफलता को शुभकामना ❤❤
Dherai ramro geet vai ramesh sunar ra laxmi Nepali ko aawaj khanai mithyo coungratulation
बिरेखोला जस्तो पर्यटकिय स्थल मा सुटिङ्ग भैई मिठो गित साभार गर्नु हुने पुरैटिम्लाई हार्दिक बधाई तथा कार्यकाल को सुभकामना😍😍😍😍😍😍🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
आहा !!!!समुधुर स्वर रमेश सुनार र लक्ष्मी नेपाली ।।।।सम्पुर्ण टिमलाइ सफलताको शुभकामना !!!!!!
congralution dae ramesh kumar
देउडा मन पराउनेले यता हजुर हुनुहोस्।
आहा मार्मिक छ गित❤बधाई छ सम्पूर्ण टिम लाई ❤
Subhakana xa razaa
आहा अत्यन्तै मार्मिक र सान्दर्भिक यथार्थ चित्रण अहिले को हाम्रो समाज मा साच्चिकै यस्तै किसिम को भैरए को छ कुरै न बुझेर नानाथरी को आरोप पत्याआरो लगाएर कागज को टुक्रा मा समन्ध सकिने भएको छ अति मीठो देउडा गित धेरै धेरै धन्यवाद यश गित का शब्द कार सङ्गीत कार तथा गायकRamesh Sunar ज्यु गायिका Laxmi Nepali ज्यु लाई अझै साङ्केतिक यात्रा को थप हौसला र उर्जा उन्नति पर्गिती को शुभकामना छ
Deraii ramro deuda song
सुन्दर देउडा गीतको लागि देउडा प्रेमी सुरज को तर्फ बाट लाखौं लाख शुभ कामना
Ek dam dami xa
धेरै राम्रो छ दाजु ।धन्यवाद सम्पुर्ण टिमलाई।
बाबाल छ देउडा गित
कति राम्रो गित , भिडियो कति राम्रो , कति राम्रो स्वर कलाकारहरु ,
धेरै पछि धित मरुन्जेल र रुदै सुने
राम्रो छ❤❤
हार्दिक बधाई छ सम्पूर्ण टिम लाई,,
Hlw everyone its me Mahesh singh rawat .. watching from pauri Garhwal, Uttarakhand india
नमस्ते म गायक रमेश सुनार सबैले माया गरि दिनु होला धन्यवाद
❤❤❤❤
बधाई छ हजुर ❤❤❤
अति राम्रो छ ,साथै सबैलाई बधाई छ ।
धेरै राम्रो छु दाजु
आहा बधाई छ मेरो भाइ लगायत सम्पुर्ण टिमलाई❤❤❤❤❤❤
गितको अडियो तथा भिडियो दुबै राम्रो बनेको छ। थप सफलताको कामना❤
आहा अति मार्मिक शब्द सम्योजन तेहिमाथी स्वर झन मिठो
Very nice song and video
Keep it up 👌👌👌
Rajendra dai
Wow nice 👍
आहा डेउडा गीत ❤ बधाई तथा अग्रिम शुभकामना व्यक्त गर्दछु गितमा समाबेश सबैलाई 🎉🎉🎉❤❤❤❤
ramro xa song
Congratulations sabailai akdamai ramro xa❤❤❤
आहा कति रोम्रो देउडा💟💓💓💟🖤
उत्कृष्ट छ भाइ शुभकामना ,,
गित निकै मिठाे झ बधमई तथा शुभकामना सबै टिमलाई
आहा कस्तो राम्रो लय शब्द भाका अनि अभिनय पनि एकदमै दामी लाग्यो ल सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि शुभकामना❤जय गित जय संगित 🎉🎉
देऊडा मन पराउने जति सबै यता हाजिर होउ हैत❤❤ @Rajendrarawat
Badhai xa sabai team lai
दामी छ गित
आहा दामी छ सबैलाई बधाई छ
Man xoyo song lay ❤❤
आहा मीठो देउडा गीत आदरणीय दाइ प्रकाश थापाको संगीतमा बनेको छोडपत्र लक्ष्मी जिको मीठो स्वरमा सजिएको गीत सारै मन पर्यो
हो दामी छ देउडा गीत❤❤❤❤❤
आहा सुमधुर मनछुने lots of love guys ❤❤❤
अति उत्तम 🎉❤
Ati ramro deuda song man xoyo
आहा हार्दिक बधाई छ कलाकार टिमलाई
अडियाे भिडियाे यक दमै राम्राे बनेकाे छ सफलताको सुभकामना सम्पुर्ण टिमलाई
यतिमीठो गित सुन्न पाउदा धेरै मन बुझ्यो सारै मार्मीक गित
निकै मिठाे ।💝
❤ आहा क्या मर्मिक गीत❤
धेरै राम्रो अभिनय अनि रमेश जिको मिठो स्वर
आहा! धेरै पछि मिठो गित सुन्न पाइयो। पुरै टिमलाइ बधाइ सहित सफलताको शुभकामना ।❤
Cingrtulations All the best❤
Congratulations all the best❤
धेरै राम्रो देउडा हजुर सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना छ 🎉🎉🎉
Geet dherai ramro x best of luck❤ sampurns team lai🙏🙏👈️👈️💪
सारै राम्रो लाग्यो , आगामी दिन को शुभ कामना सम्पूर्ण टिमलाई
Man xoyo yrr deuda
अति राम्रो देउडा बधाई छ सम्पुर्ण टिम लाइ र गायक रमेश सुनार दाइ लाइ❤❤
धेरै राम्रो भाका 🎉❤❤❤❤
निकै मिठो साथै आरती शाह को अभिनय एक दमै राम्रो छ ❤🎉🎉
धेरै राम्रो लाग्यो अहिले को समय संग मिल्दोजुल्दो छ 😮😮
अहिलेका युवायुवतिको यथार्थ घटनामा आधारित गित। यो गितमा जनचेतनाको संदेश पनि पाइन्छ। गितको अडियो/भिडियोमा जोडिनु भएका सम्पुर्ण कलाकारहरुलाइ बधाई छ।❤
❤❤❤Wow bhai nice
Dheroi mon paryo ati ramro xa......❤
Wish you All the Best ❤ keep it up ❤
Sweet melody.
Pride of Sudurpakshim
❤❤❤❤❤❤
अति निकै देउडा गीत धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई आगामी दिनमा पनि यस्तै देउडा गीत हेर्न पाउँ।🎉❤
धेरै राम्रो छ देउडा गित सम्पूर्ण टिमलाई शुभकामना छ
बधाई छ सम्पूर्ण टिमहरूलाई 🎉😊
मिठाे छ ,राम्राे छ ❤❤❤❤
देउडा प्रेमी जति यता हाजिर हुनुहोस ❤❤
आहा 💝💖🙏 दाजु थप प्रगतिको कामना 🙏💖 राम्रो छ
अत्यन्तै राम्रो भएको छ देउडा गीत बधाई छ सम्पूर्ण टिमलाई🎉
बधाइ छ सम्पुर्ण टिम लाइ
Nice deuda song Ramesh Dae
देउडा मन पर्ने यता हाजिर गर्नु होस त #साथी हाम्रो साँक्रतिक माया गर्ने जति यता तिर है❤❤❤
Congratulations dai 💐🎉 so beautiful ❤️❤️
राम्रो अभिनय
धेरै राम्रो गित शब्द नि अनि राम्रो हाम्रो देउडा ❤❤❤
आहा❤laxni nepali ji
उज्वल भविष्यको कामना छ रमेश सर। ❤
गित राम्रो छ 🎉
हार्दिक बधाई छ
बधाई छ पुरै टिमलाई गीत एकदमै उत्कृष्ट बनेको छ मलाई धेरै मन पर्यो शुभकामना सम्पूर्णमा🙏🙏🙏🙏❤️
नमस्कार म यो गितको सर्जक तथा मोडल राजेन्द्र रावत्🙏 लोकप्रिय गायक प्रकाश थापा दाइको उत्कृष्ट लय,मेरो शब्द, रमेश सुनार र लक्ष्मी नेपालीले स्वर बद्द गर्नु भएको गित तपाइको माजमा लिएर आएका छौ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला साथै च्यानलाइ subscribe गरि भिडियोलाइ सेयर गरेर साथ दिनुहोला,धन्यवाद।❤🙏
स्वर पनि प्रकास थापाकैजस्तो छ
मार्मिक ❤
हार्दिक बधाइ छ सम्पुर्ण टिमलाइ
wow so fandatic❤❤❤❤
डेउडा ❤❤ मार्मिक र कला उतिकै बेजोड् छ|
आहा कती राम्रो देउडा गीत ❤❤
राम्रो लाग्यो समय अनुकुल छ।
Very nice song big congratulations
मन छुने देउडा गित छ 🎉ल बाधाइ छ❤❤❤
एक दम राम्रो छ देउडा❤❤❤❤❤
मार्मिक ❤❤
Congratulations 🎉🎉🎉
Congrats 🎉🎉🎉❤❤
Ramesh sunar vs LaxmiNepali both super Hit deuda songs all team thanks
Congratulations 🎉❤❤