जति गफ लगाउ जति फुर्ती गर सुरक्षा फौजको सानो टुकडीसङ आमने सामने लड्ने साहस थिएन तिमिहरुको जति लडाइ जित्यौ सबै लुको छिपी झुक्यार मात्र जितेको छ।अर्को कुरा तिमिहरु कुनै युद्ध कुशल फौज होइनौ सामन्य हात हतियार सम्बन्धी जानकारी भएका ब्यक्ती मात्र हौ
त्यो सत्य हैन मेरो आफ्नै दिदी पनि त्यही घटनामा गर्धनमा गोलि लागेर दुई महिना घरमा बस्नु भएको थियो।यो गनेशपुर घटनाको बारे नालिबेली थाहा छ।जितले आफ्नै हातले 5-6 जना मारेर मरेका हुन रे
दुइ घण्टा अघाडि भिडन्त भएको भए भए भरको आतङकारि को तेहि स्वहा हुनेथियो ।तर केहि छैन ।देशलाइ 100वर्ष पछाडि धकेलेउ ।तर आर्मि सङ्ग लड्न अझै अर्को 10 वर्ष ट्रेनिङ लिएर फेस टु फेस लडन गए हुनेथियो।
" सहकमाण्डर लाई तिमिहरु जाऊ भनि घाईते अबस्थामा रहेको जितले कभर फायरिङ गरि बचाएको भन्ने सुनेर एकदम दुख लाग्यो। आफु मरेर भए पनि अरुको छोरालाई बचाएको बुझियो।
कहाकाे ९ महिना टेनिङ र कहाँ जङ्गलि टेनिङ भाइ कुरामा फरक हुनछनि ।मेराे कमान्डरकाे गाेलि लगेर ढलेकाे हाे ।जित भनने गुरिलला। थाहा छ भाइ सधैं सत्यकाे जित हुनछ भनेर ।
मेरै गाउ को दाई पनि सहिद भा को हो यही बर्दिया को गणेश पुर मा 2061फागुन 17गते😭😭😭😭😭 बिर सहित प्रति हार्दिक श्रद्धांजलि छ 😭😭😭😭बिर सहिद लाल सलाम 😭😭😭😭😭😭😭 गाउ को नाम दिलीप पाटी को नाम उज्वल हो 😭😭😭😭😭😭😭😭😭
Army ley full training gareyko hunxa,Army ko kaam nai bidrohi sanga Ladney ho,uni haru sanga sauchaliya hatiyaar hunxa ,maubadi bhaneko sarbasadaran maanish hun,Rahar ley hoena Badhyeta ley banduk bokeko tyo pani tyoi Army ra police haru ko hatiyaar khosera ra pani Army ra police maubadi sanga pura darako ho.
@@Rai-Aiman maubhadi saga dara ko theyana hajur. jati army maray 70% army ambush ma paryra marya kha chan natra war ma kamai army marya kha chan. aru lai jasto bhnya pane nepal army nerver afraid with Maoist.
खेर गैसक्यो । के पाए नेपाली जनताले ?? १९/२० बर्षको उमेर बिदेश जानु पर्ने बाध्यता छ । तिम्रा टाउके परिवारवादमा लागे, भारतकै ग्राण्ड डिजायनका गोटी भएर सोझासाझा जनतालाई युद्दमा होमाय ।
@@SunauloTV. ua-cam.com/video/bw8ENzIwNfU/v-deo.html yesma ganeshpur ma recover vako hatiyar ko sano clip cha hernu hola fast garera 3.31 min bata suru vako cha tya hernu hola sir
@@SunauloTV. सर # Nepalese civil War च्यानल हिजो मात्र जनयुद्ध भिडियो पोस्ट गरेको थियो.त्यस भिडियो मा घाइते साही सेना लाई ढुगा मुडा प्रयोग गरि बिब्श तरिकाले हत्या गरेको छ.
दुबै तर्फ युद्ध कलाले भरिपूर्ण कमाण्डर परेछन उता नोबल यता जित फेश टु फेश लडाई मा नोबेल शाह जस्तो कोही छैन होला ३० जना बोकेर पिली जाने मान्छे पो पश्चिम तिर जता लडाई उतै ब्लोकिङ् बस्न पुग्ने हिरो नोबेल शाहको बहादुरी लाई सम्मान गर्दै कतै हार खान नमान्ने कमरेड कमाण्डर जित सायद राज्य तर्फको कमाण्डर भैदीयको भय प्रचण्डे त्यो बेलै गुमनामको लिष्टमा हुने थियो
His background was airborne troops called bhairabnath. yuha le America ma tya ko special force green beret training course pani garya cha tes training ma first pani vaka thiye. His father major maan bhadur shah was also the first paratroopers of nepal . 2022 ma iserel gayera talim garne group ma thiye yunko buwa pani.
जसले पनि जितलाई सम्झेको छन राम्रो कमान्डर थिएछन उसको परिवारलाई पार्टीले कहि गर्नु पर्थ्यो नेता जति अहिले कुर्सी तानातानमा बिजि छ के गर्नु जितको परिवार सँग पनि ईन्टरभ्यु लिनु होला पत्रकार ज्यु
तीन जना लोकल मरेकै रहेछ त । अनि त्यो जाँठो नवल शाहले त एकजना पनि रिपोर्टिङ मा भेटिएन भन्छ त च्युतियाले । फ़ेरि आक्रमण हुने डरले राम्रोसँग रिपोर्टिङ नै नगरी हिँड्योहोला अनि अहिले आएर कोहि मरेन भन्छ ।
A vai 3 mahina pachi kura niskeko tyo kura ladai vayako tyo bela police jilla karyalaya ani police le local ko mirtu vako xaina vaneko thiyo ek tal hernu kojnu padnu bujnu
May God bless his brave soul rest in eternal peace.
कर्नेल नवल शाहको वार्तालाभ हेर्नुस्
चित्त बुझ्नेछ
Ani honi
फ्लिमी इस्टयल ठोकेको नवल शाह को फोर्सले मावोबादी हरुले साश कहाँ बाट फेर्ने कन्फ़िउज थिए 🤣🤣🤣
जति गफ लगाउ जति फुर्ती गर सुरक्षा फौजको सानो टुकडीसङ आमने सामने लड्ने साहस थिएन तिमिहरुको जति लडाइ जित्यौ सबै लुको छिपी झुक्यार मात्र जितेको छ।अर्को कुरा तिमिहरु कुनै युद्ध कुशल फौज होइनौ सामन्य हात हतियार सम्बन्धी जानकारी भएका ब्यक्ती मात्र हौ
नेपाल तारा नबल शाह को फेला परेपछी सक्किगो नि
❤
ति महान् बिर सहिद हरु प्रति हार्दिक श्रद्धाञ्जली छ महान् जनयुद्ध जिन्दाबाद
😂😂😂😂😂
लाडो को सहिद मुजी 😁😁
पहिलाे भिउज म। जित प्रति हार्दिक श्रदासुमन..!
सलाम नबल साह
राम्रो जानकारी
Hamra Nepali sena haru le dherai ramro kam gareko rahexa tyo thauma khusi lagyo salute garna chahanxau nepali sena haru lai
राम्रो कार्यक्रम
तपाइलाइ नमन गर्दछ सधै अमर रहिरहनु हुनेछ
Sahi nepali sena lai thank
महान सहिद कमरेड जित प्रति हार्दिक श्रद्धाञ्जली 😢😢😢
Thank you for the information. This video touched many hearts. Love is always with the brave Janmukti Sena
होनहार कमरेड जित प्रती लगायत सम्पुर्ण सहिद पर्ती भावपुर्ण श्रद्धाञ्जली
जित प्रति सह्रद्दा सुमम
सलाम सहिद जित
Impressive journalism!
thank you sir
यो लडाईको सबै बिबरण कर्णेल नबल शाह को अन्तरवार्ता हेर्नुस त्यो चै सत्य हो l
त्यो सत्य हैन मेरो आफ्नै दिदी पनि त्यही घटनामा गर्धनमा गोलि लागेर दुई महिना घरमा बस्नु भएको थियो।यो गनेशपुर घटनाको बारे नालिबेली थाहा छ।जितले आफ्नै हातले 5-6 जना मारेर मरेका हुन रे
Tero gufadi dd ko kura kasla pataucha tero dd ra prachandaa eutae ho gufadi atankakari haru
@@Samarpanjee455 tyo bela pisto le 5/6jana mareko vani chahi patayana maile pistol jamma 6 round goli hunxa
सलाम छ
जित,लडाईमा,सुईतभेर,केभोत, सुपरहिट कमान्डर इन चिफ ले पयूसोहरुलाई, थाङ्नामा सुतार्, मन्त्री प्रधान को पद,पडकार, जित्न सफल,भए।
सलाम नवल शाह
अजयदलले निक्कै महँगो पार्दियो ।
awww one of the best team
दुइ घण्टा अघाडि भिडन्त भएको भए भए भरको आतङकारि को तेहि स्वहा हुनेथियो ।तर केहि छैन ।देशलाइ 100वर्ष पछाडि धकेलेउ ।तर आर्मि सङ्ग लड्न अझै अर्को 10 वर्ष ट्रेनिङ लिएर फेस टु फेस लडन गए हुनेथियो।
जित हार्दिक नमन
jeet allbida
कहाँ हुन्छत खोल्सामा झुकययारा चोर दौले आक्रमण गरेजस्तो खोल्ला मैदानमा लड्दा
E gaf matra ho gaja ka bhar ma ladeka hun
@@dopegroup8618 yai cmt bhujeko baya mardim la
sai ho dada kada ma lade tasto ka hunch
Khulla maidan ma tw sher le jhapatihalxh ni hoena tw brother
Yamarajko agadi gaye pachi baki rakcha ta. Syallai kal aayo vane sahar pascha re tyastai vayo iniharuko hal.
महान योदा जित पर्ती हार्दिक सर्दान्जली
150 200 आर्मी को क्याम्प मा राति गएर आक्रम गरे जस्तो हुँदैन महोदय फेस to face लड्न सक्ने क्षमता माओवादी संग थिएन आर्मी हो उ पनि
100% Right
तेताेर्राे लडाई लडेर पायाे केत खाेई
" सहकमाण्डर लाई तिमिहरु जाऊ भनि घाईते अबस्थामा रहेको जितले कभर फायरिङ गरि बचाएको भन्ने सुनेर एकदम दुख लाग्यो। आफु मरेर भए पनि अरुको छोरालाई बचाएको बुझियो।
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
😀😀😀😀😀😀🤣🤣🤣
Ho hajur le vane ko real yodha vane ko aafu marer arulai bachaune vane kai sacha yodha ho
@@davidrai8749 00000000000000000000000000000000000000000008
Thanks for video......sunaulo t.v........respect from❤️❤️❤️❤️❤️
W\c हजुर
हार्दिक श्रद्धांजलि क जित
कमरेड जित प्रती हार्दिक श्रदा-सुमन तथा लाखौं लाख सलाम।
पूरा झुठो क मुनाल बाट !नेपाल् आर्मी ले कुनै योजना बनाएको थिएन ।
woooww jit को पहिला खुब चर्चा थियो
महान सहिद कमरेड जित प्रती हादिक श्रद्धाञ्जली ।अाज उहीँ लडाइँ गनेशपुर भिडन्त काे याद अायाे ।
अहिले कहाँ हुनुहुन्छ हजुर ?
क्रान्ती को साधारण नियम
हार्दिक श्रदानजलि सम्पूर्ण सहिद प्रति
Hardik shradanjili
Nepal Army ko.jay
nepal army haina shahi Sena bro
कहाकाे ९ महिना टेनिङ र कहाँ जङ्गलि टेनिङ भाइ कुरामा फरक हुनछनि ।मेराे कमान्डरकाे गाेलि लगेर ढलेकाे हाे ।जित भनने गुरिलला। थाहा छ भाइ सधैं सत्यकाे जित हुनछ भनेर ।
सलाम जीत
Nice video..good job sunaulo tv
हादिकश्रधानजलि✊✊✊🌹🌹
हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । जनमुक्ति सेनाका कुशल तथा साहसिक कमाण्डर जीतप्रति ।
सहि नेत्रित्व कुसल कमान्डर थिएछन
हार्दिक श्रद्धाञ्जली जीत
हार्दिक श्रद्धाञ्जली
Col Naval Shaha hero ......
Nabal sir ❤❤❤
Good news 🙏
Laala salam jit
मेरै गाउ को दाई पनि सहिद भा को हो यही बर्दिया को गणेश पुर मा 2061फागुन 17गते😭😭😭😭😭 बिर सहित प्रति हार्दिक श्रद्धांजलि छ 😭😭😭😭बिर सहिद लाल सलाम 😭😭😭😭😭😭😭 गाउ को नाम दिलीप पाटी को नाम उज्वल हो 😭😭😭😭😭😭😭😭😭
बैतडी जिल्ला पंचेश्वर गाउपलिका वाड न,4, एकै गाउ का हौ 😭
उहाँ प्रती श्रद्धाञ्जली
सलाम जीत सहिद
salam xa bir sahid jeet
गजब
सल्युट अर्जुन सर। असाध्ये मेहनत देखियो।
w\c र धन्यवाद हजुर ।
सर अहिले अन्तर्वार्ता लिएका साथिहरुको पनि गरौ है छुट्टै ।अन्य मोर्चाको।
समय मिलाएर लिने हो सर ।
नवल संग २/४ लडाइँ पर्ने भए माओवादी अहिले खोजेर पाउने थिएन
नेपाल आर्मी लाई झुक्याएर मात्र हो मार्ने फेस टु फेस लडाई गर्ने हो भने १० जना आर्मी ले ५० जना माओबादी लाई परास्त गर्छ ।
Army ley full training gareyko hunxa,Army ko kaam nai bidrohi sanga Ladney ho,uni haru sanga sauchaliya hatiyaar hunxa ,maubadi bhaneko sarbasadaran maanish hun,Rahar ley hoena Badhyeta ley banduk bokeko tyo pani tyoi Army ra police haru ko hatiyaar khosera ra pani Army ra police maubadi sanga pura darako ho.
@@Rai-Aiman maubhadi saga dara ko theyana hajur. jati army maray 70% army ambush ma paryra marya kha chan natra war ma kamai army marya kha chan. aru lai jasto bhnya pane nepal army nerver afraid with Maoist.
@@bishnumagar1544 ji well said hajur
@@Table_person गफ धेरै मावादी को
हसायो माओवादीले होइन सेनाले झुक्याएको हो उनिहरुले बाहिरि ठुलो फौजले घेरेको रैछ अचानक योजना बनाएको योजनाले गर्दा हो पुण तयारि बिना कै लडा गर्दा घाटा भो
एक साहाशी कुशल कमान्डर प्रेम बहादुर रोका कमरेड जित प्रती हार्दिक श्रद्धा सुमन उहाँको सम्झना मा केही अभिलेख बनाउनु पर्छ।
गजब लाग्यो गणेश पुरको त्यो दिनको याद आयो।।
नबल जी तपाईँ के साही सेनाका कमाण्डर हो। विगतमा नेपाली सेनाको भए पनि तर जनमुटीसँगसँग लड्न पाएन कहाँ लुकाउनुभएको थियो
Wowo so nice munalal dai ko interview
हार्दिक श्रधांजलि
हार्दिक श्रद्धाञ्जली कमरेड जित! तपाइको उच्च बलिदान कहिल्यै खेर जाने छैन ✊
खेर गैसक्यो । के पाए नेपाली जनताले ?? १९/२० बर्षको उमेर बिदेश जानु पर्ने बाध्यता छ । तिम्रा टाउके परिवारवादमा लागे, भारतकै ग्राण्ड डिजायनका गोटी भएर सोझासाझा जनतालाई युद्दमा होमाय ।
अजय दल ले को फेला पर्यो।के गर्नु
salute comrade jit...
सलाम कमरेड जित
Jay maobad jindabad jaylalsalam❤❤❤
Hardik shradhanjli
Hardik shradanjali jeet
वीरशहिद लाल सलाम
There will be new revolution! ordinary people will rule nepal!🙏🙏
Thanks for your efforts and hardwork Sunaulo TV.
w\c sir
@@SunauloTV. mero vai pani tehi sahid vayako thiyo
@@nirmalathapa9994 हो नि ? दु:खद कुरा, हार्दिक श्रद्धाञ्जली ।
@@SunauloTV. ua-cam.com/video/bw8ENzIwNfU/v-deo.html yesma ganeshpur ma recover vako hatiyar ko sano clip cha hernu hola fast garera 3.31 min bata suru vako cha tya hernu hola sir
@@sanatkc630 हस्
गणेशपुर को war बिस्तृत जानकारी को लागि कमान्डर सालिकराम खड्का(बिकास) कम्रेड सग Interview लिनु होला धन्यवाद
जित प्रति श्रादन्जली ! तर आज झापा सुरुंगाको भिडियो हेर्दा सम्पूर्ण माओबादी प्रति घृणा लगेर आयो
के गरेछन् त्यहाँ ?
@@SunauloTV. सर # Nepalese civil War च्यानल हिजो मात्र जनयुद्ध भिडियो पोस्ट गरेको थियो.त्यस भिडियो मा घाइते साही सेना लाई ढुगा मुडा प्रयोग गरि बिब्श तरिकाले हत्या गरेको छ.
दुबै तर्फ युद्ध कलाले भरिपूर्ण कमाण्डर परेछन उता नोबल यता जित फेश टु फेश लडाई मा नोबेल शाह जस्तो कोही छैन होला ३० जना बोकेर पिली जाने मान्छे पो पश्चिम तिर जता लडाई उतै ब्लोकिङ् बस्न पुग्ने हिरो नोबेल शाहको बहादुरी लाई सम्मान गर्दै कतै हार खान नमान्ने कमरेड कमाण्डर जित सायद राज्य तर्फको कमाण्डर भैदीयको भय प्रचण्डे त्यो बेलै गुमनामको लिष्टमा हुने थियो
His background was airborne troops called bhairabnath. yuha le America ma tya ko special force green beret training course pani garya cha tes training ma first pani vaka thiye. His father major maan bhadur shah was also the first paratroopers of nepal . 2022 ma iserel gayera talim garne group ma thiye yunko buwa pani.
jit bahadur army skill lay well trained theyao bhnya kura chai stupid kura ho tara jit chai brave person chai ho . i accept it.
Samman xa mahan yodhdalai
Tq
Great salam
Jeet ko jiban sanginee auto chalaudai netaharu ramalilo gardai,,,, khai ta tetro ladai ko upalabhdheee...
Rastrapati banaye vayo ni
क . जितको भासण(speech) सुन्न पाय हुनेथियो
भाबुक सद्रान्जली कम्रेड जित
lal salam comred jeet
WA salami jit
Salam jeet
Lal salam com jeet
samman xa bir yodhdalai
सलाम वीर सहिद
नबलजी के तिमी नेपाली सेनाको कमान्डर हो जनमुक्ति छैनौँ। कहाँ लुकाउनुभएको थियो
Ladain tactically garnuparyoni untrain bhid liyera gayera hunchhata
salam mahan sahidlai
खै किन होला🤔....प्राय: माओवादीका पुर्व लडाकुहरु झुठो बोल्छन।। फरक लडाकु फरक कुरा।।
bir sahid lalsalam
Mahan sahid Jit ko swarga ma bas hos
जसले पनि जितलाई सम्झेको छन राम्रो कमान्डर थिएछन उसको परिवारलाई पार्टीले कहि गर्नु पर्थ्यो नेता जति अहिले कुर्सी तानातानमा बिजि छ के गर्नु जितको परिवार सँग पनि ईन्टरभ्यु लिनु होला पत्रकार ज्यु
हाम्रो च्यानलमा छ हेर्नुहोला । जिलको भि-डन्त शिर्षक मा छ । धन्यवाद
@@SunauloTV. भेटिन त सर के शिर्षक मा भन्नू भाको
Anita roka samjhana Sunaulo tv लेखेर सर्च गर्नुहोला आइहाल्छ ।
सबै मिलेर फेरी क्रान्ती शुरु गर्नुपर्यो
abo ta naapis sena aile advanced bhaisakyo tyo bela pani haarekai ho
@@manishlama645 sai bhanu bha army pane chaindaina armed police force lay nai chak hancha aba ta
aba bhayo bane palila jasto hudarna bhyanak hune xa
मुजि फटाह चोर गरि खानको दुखले चोर्न लुट्न जान्छु भन्छस,त्यैले उचालेर कोहि जादैन तलाइ सिस्नो पानीले चाकै चाकमा हानेसि चाल पाउछस,या मावोवादि सेनाको लडाइँले नेपालि दाजुभाई कति मरे कति घाईते अनि कस्ट्कर जिबन बिताएका छन!2/4 जना नेताको मोज देखेर उत्तेजित नबन!
तीन जना लोकल मरेकै रहेछ त । अनि त्यो जाँठो नवल शाहले त एकजना पनि रिपोर्टिङ मा भेटिएन भन्छ त च्युतियाले । फ़ेरि आक्रमण हुने डरले राम्रोसँग रिपोर्टिङ नै नगरी हिँड्योहोला अनि अहिले आएर कोहि मरेन भन्छ ।
A vai 3 mahina pachi kura niskeko tyo kura ladai vayako tyo bela police jilla karyalaya ani police le local ko mirtu vako xaina vaneko thiyo ek tal hernu kojnu padnu bujnu
bado dhukha lagyo auto chhalaayako dekhadaa kehi herenchh parchhda le
त्यो दिनको अचानक बनाएको योजनाले गर्दा हार्नु परेको थियो
आज बाचेको भय प्र्धानसेनापती बनाईदिन्थे।।
Tae tw koi na payarw banauthiya hola ni teslie
Rip camred jeet