रुकुमको महतमा यसरि पक्राउ परेका थिए DSP Thule Rai | माओबादी जनयुद्धको चर्चित घटना | Rukum Mahat |
Вставка
- Опубліковано 8 лют 2025
- Welcome to this historical channel 🙏 which provides you facts & details of 10 years (1996-2006) long Nepalese Maoist revolution.
Please don't forget to LIKE, SHARE, COMMENT & SUBSCRIBE!🙏
नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
#Rukum_Mahat
#Thule_Rai
#Nandakishor_Pun
ठुले राई प्रती सम्मान छ।।।
रिप
😮 @@padamdhami8687
😊😊😊😅😅😮कुना ऽऽप😊
ठुलेराइ प्रती सम्मान छ
Testo untrained mawobadi le 6 body loss garera 52 body lai sottar parera. Thule rai lai apaharan gari dev grg sanga exchange garne pasang khatra legena bro lai??😀
अपहरण मा परेक DSP ठुले राइको अन्तरबार्ता लिनु होस न पत्रकार ज्यु
यी सबै आतंककारी सकिने थिए ।इन्डियन धोतीले लुक्ने ठाउँ दिएर हो
Salute Thule Rai
Testo untrained mawobadi le 6 body loss gari 52 jana lai marera. Thule rai apaharan gari dev grg sanga exchange garne pasang khatra legena bro lai??😀
सबै माओबादि एक भयर अपराधि लाई जेल हाल्ने
सबै बन्दा बैमांन गिर्जापर्शाद कोइंराला
ठुले राइप्रति सम्मान
Testo untrained mawobadi le 6 body loss gari 52 body lai sottar parera. Thule rai apaharan gari dev grg sanga exchange garne pasang khatra legena bro lai??😀
* ठुले राई एआइजिमा नियुक्त २०७५ अशोज
यो भिडियो हेरिसकेपछि तपाईंको मनमा लागेका कुराहरु अवश्य लेख्नु होला !
साथै सल्लाह सुझाबको लागि thenepalesecivilwar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ ।
जनतालाई माओबादि बनाउने।पहिलाे पुलिस हाे।दाेश्राे आर्मी ।माओबादि टुरा
अहिले त पुलिसकाे व्याहबार राम्रो छैन।दुबै डाकनहरुले,हामी सर्वसाधरलालुख दियकाे अहिले छाति भित्र छ।हेरपशुपतिनाथ ,तिमिहरुलाई धेरै दु:ख दियर मात्र मृत्युु वर्ण गर्न लागउनु,हस😥😪🤬
अबो फैरी यस्तै अब्सता आउनेछ ✊
Ababa ayes bhane marxas muji 2058 ko jasto lagxw ki keho taloi
पहिलो रुकुम खाराको पनि बनाउनु है
भिडियो अलि छिटो छिटो हाल्नु होला
नेकपा माओवादी केन्द्र जिन्दावाद
कहाँ छन् त देसबन्छ भनेर ज्यानकाे माया मारेर हिडेकाहरु,,प्रचन्डले चिन्छन् भेट्छन् त???
यो देसमा त्यत्तिकै यो ब्यबस्था आएको हैन कति जनताको त्याग छ ती रगतको होलि खेल्ने काङ्ग्रेस एमाले आज आफैंले ल्याएको आजको ब्यावस्था ठान्छन।तर हामी माअोबादि पनि केही बिचमा हरायो अब हराउनु हुदैन सबै तहमा सुधारिनु पर्नेछ ।
आम नेपाली जन्तालाई अबो बिप्लप को पातिमा आउन मेरो अपिल छ !✊✊✊✅
❤
Mero la. Do biplap
यदि नेपालमा जनयुद्ध , नेपालकाे राजनीति सम्रक्षण नभएको भए कहिले यस्तो दुखदकाे क्षण अाउने थिएन । यो सबै नेपाल कै राजनीतिक गर्ने कुकुरहरुले गर्दा भएको दुख लाग्दाे क्षण हो ।।।
हे पत्रकार मित्र हो यी यस्ता कहानी सुनाउछै तर नेपाल का बासिन्दा र यो नेपाली भाषाको यस्ता कहानी सुन्दा हामीलाई छोडै ती मावादीको मनमा कस्तो लगछ होला या प्रचन्देले के सोचछ होला त र पत्रकार साथीहरू तपाईंको काम मात्र बरबर गर्ने ल
Bhogendra karki dai ko Saahas ko barema sano huda suneko thiye..... Hardik shradhanjali🙏
Thule rai my favourite 😊.daju I salute u.
रुकुम खारा को पहिलो दोर्सो अनि बेनिको पनि पुरै details सहित बनाउनु होस न है🙏🙏🙏
👏 dae hajur la
AIG.bhena you are the lucky person
परिवर्तन का नायक गणतंत्र का पिता कॉमरेड प्रचंड जिंदाबाद नेकपा माओवादी केन्द्र जिंदाबाद नेकपा माओवादी केन्द्र जिंदाबाद
देश लुट्न जनयूध्द हिम्सा गरेका हुन।
Thula Rai prati samman chha salute to u sir
Testo untrained mawobadi le 6 body loss gari 52 jana lai sottar parera. Thule rai apaharan gari dev grg sanga exchange garne pasang khatra legena bro lai??😀
लाल सलाम कम्रेट🙏🙏🙏🙏💝💝💝
✊✊✊✊✊🤝✊🇳🇵
❤❤❤सलाम
Okok🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💗💗💗💗🙏🙏🙏🙏🙏
aru story ni sunau na..sarai man parxa ..ganespur ko sarai ramro thyo
कस्को लागि किन केकारन्लेहजुर हरु लड्नु भयो र अहिले के पाउनु भयो हेर्नुस्त काम्रेड जस्को लागि लड्नु भय के पाउनु भयो
त्यहि भयर हाेला अहिले सुन व्यापारी भयकाे
तपाईकाे अन्तिम भनाई छ महत का जनताकाे अवस्था जस्काे तेस्तै छ अलि अलि माअाेवादी कार्यक्रर्ता पलायका छन
Thule Rai Prati Naman.
Testo untrained mawobadi le 6 body loss gari 52 body lai sottar parera. Thule rai apaharan gari dev grg sanga exchange garne pasang khatra legena bro lai??😀
खत्रा लडाइ
माओवादी हरु त सिद्धि सकेको थिए नी धान्न बेलै मा बुद्धि आएछ नत्र श्रीलंका को जस्तो हालत हुन्थ्यो
तपाईं पनि माओवादी बगौदा नेता हो र ??सुनेको।
अपराधि हरुले...आत्म समर्पण रहेका प्रहरी लाइ मारेको रहेछ...यो युद्द अपराध हो..।
बल्ल हेर्न पाइयो
धादिङ को कृष्णभिरको लडाइको नि बनाउनु है सर
Thanks
महतमा ईप्रका थियन। स्टकिङ टाेलि बसेकाे थियाे। त्यसै टाेलिमाथि अाक्रमण गरेकाे थियाे। याे ठाउमा हाल सम्म प्रहरी चाैकि स्थाई रूपमा बसेकाे छैन। अस्थाई प्रहरी पाेस्ट मात्र बसेकाे छ।
❤❤
Great information🙏
दोलखा तिरका अाक्रमणाको भिडियो पनि बनाउनु होला है बोदले शैलुङ्को त अायो अरु पनि थुप्रै लडाइँ हरु भिका थिय तर भिडियो नै अाएन
अहिले पनि पुलिस रआर्मि काे नियत ठिक छैन 😮😮😮😮😮
पुर्बी रुकुम को रुकुम कोट प्रहरी चौकि ध्वस्त को बारेमा कता छ लेखा जोखा ?
good
ऐले को पुलिसलाई पनि यसतै तरीकाले कारबाई सुरु गर्नुपर्छ जन्ताले
सर लाई येति धेरै जानकारी कसरी भयेको हो। सबेइ कुरा 100% सत्ते हुन छ। गोरखा जिल्ला गाखुमा सुरेस वाग्ले मारियेको पनि सहि हो। म पनि गाखु को बासिन्दा भयेर यो घटना थाहा पायेको थिये। अब सर गोर्खा मा भयेका लडाइहरु हर्मी ताकु अरु ठाउको पनि प्रत्यक्ष लड्ने पुलिस माओवादी सङ्ग अन्तरबार्ता लिनु पर्यो।
Thousands of informations in single video ! Kaha bata paunuhunchh yi sabai suchana haru ?
1
Q
हामी नेपाली कानून कोघेरा मा थूनीयक कैदै थीयो नेपाल प्रहरी र आर्मी बानेको बाख्रालाई बाने को बाघलाई सयालले पनी पारछ कूनै ठुलो कुरा हैन मावोवादी एक लजजासपद हरूवा कूकूर को सोभाब थीयो नैतिक पतन हूतीहारा नामरदी बीना बाऊको छोरा को एक तूयको सोच थीयो देशयो कूटनैतिक योजना थीयन यो कुनै नेपाल को भुमी लूटने इंडिया को सरकार लाई गरेको थीयन यो
sir doti tir ko video banaunu paryo
Ma Sanga vayako photo pani vedio ma haleko rahex, kasari paunu vayo ?
होइन यो पत्रकारले यति धेरै इन्फर्मेशन कसरि पाउछ हाउ
त्यै त 😂😂
Shame on to royal and girija...
🙏
Aila sun pun vako x
Rai ,gurung, magar jaati ka sena police paryo bhane chhodi dine ra anye chhetri bahun sena police haru lai chahi aatmasamarpan gari sake pachhi Pani lain lagayer goli hani hatya gareko dekhinchha.
आज त्यो आतंककारीले पद प्रतिष्ठित पायो अरुले के पाय ?
Giri prasad koirala ... Deshdrohi ho... sabai bigarney
DSP rai chai kasari paroo . Bahun DSP taa kukur sari xanta 😅
Jasto 52 salma thiyo tyo bhanda kehi pharka bhaeko chhaina
Wpn khaha baatha Aayo yo India ko dahal ko kam ho
Slot xhi thule rai ju
Testo untrained mawobadi le 6 body loss gari 52 jana lai sottar parera. Thule rai apaharan gari dev grg sanga exchange garne pasang khatra legena bro lai??😀
Big respict to this officer
Testo untrained mawobadi le 6 body loss gari 52 jana lai sottar parera. Thule rai apaharan gari dev grg sanga exchange garne pasang khatra legena bro lai??😀
पाप धुरीबाट कराउँछ।
Hamro ladai prachanda laa tuhawo hamilai birseo
Aba feri war garnu parxa busana haru pak dai gar 2084 samma
Woh sad
Ilam yuddha ko pani janakarimulak video banauhos na
Kun thauko sir Ilam ?
@@thenepalesecivilwar108 ilam sadarmukam ilam
Sankhuwasabha chain purako banaunu hjr
Hiraha bandipurako banaunu hjr
Bhojapura jilako pani banaunu hjr
Jastako tastai tyasaile vookmaari lagera gafadi neta haruko pachhi lageka vede janata ko halkhabar jasta ko tastai
Civil warle kehi fal diyena deshlai
Ripvogandra temaro atma la e dusta lai kailai santi npaos
Hor. Kin. Hola.
Chitwan darechowk rwa poila rukum khara ko aaune jel sama chai Budo nai hune vaiyo
रुकुममामपनिथियखबदारहामिलाखैतसुनुहाइ
Jhut yo sabai Girija ,Prachanda ka mel milap ma bhayeko yudhda hun.
Naumule ko halnus
raiko xora honi...😋
Testo untrained mawobadi le 6 body loss gari 52 body lai sottar parera. Thule rai apaharan gari dev grg sanga exchange garne pasang khatra legena bro lai??😀
Ramro lago video
ua-cam.com/video/GNPHvvQFxz0/v-deo.html
Falo gari dinu na la plzz
Ok sure
चप्का होइन राखुरिचवर हो
पुरुश मुलाहरु साला लाछी हरु
माओवादी असल पार्टी
Golo khauuuu
Video xa vane halanu na
Fakku
n
❤❤❤❤❤
❤❤
❤❤❤❤
❤❤❤