महाकवि देवकोटाले मेरो नामबाट पैसा लिन्थे ।। पाका पत्रकारका पाकेका सम्झना । । भैरव रिसाल

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • भैरव रिसाल नेपाली पत्रकारिताको सुपरिचित सुनाम हो । सय वर्षको सँघार टेक्नै लागेका अनुभवी पत्रकार रिसालसँग तीन जना राजा र कैयौं प्रधानमन्त्रीको राजकाज प्रत्यक्ष देख्दैभोग्दै गरेको अनुभव छ । सडक यातायातको कल्पनासम्म गर्न नसकिने समयको नेपालको जटिल भूगोलमा पैदलै देशदर्शन गरेका रिसाल सुदूर पश्चिम सीमानादेखि सुदूर पूर्वको मेचीसम्मको कथा सम्झन्छन् अझै ।
    अहिलेका पत्रकारलाई किंवदन्ती जस्ता लाग्ने कैयौं रोचक अनुभव सँगालेका पत्रकार रिसाल राजनीतिका अनगिन्ती घटनाक्रम र विस्मृतिको गर्तमा छोपिँदै गएका अनेक दुर्घटनाका पनि साक्षी हुन् भन्दा अन्यथा हुनेछैन ।
    छिटो बिर्सने बानी परेको नेपाली समाजका वयोवृध्द पत्रकार रिसालको स्मरण शक्ति भने अद्भूत नै छ । दृश्य टिभीसँगको वार्तामा उनले विगतलाई प्रष्टसँग सम्झिए र अलमल नगरी ती प्रसंगहरुको चर्चा पनि गरेका छन् । हेरौं पत्रकार रिसालको रोचक अनुभव उनकै वाणीमा । ।
    #Bhirav rishal
    #journalist
    #laxmi prashad devkota
    #nepal
    #trending

КОМЕНТАРІ • 1

  • @sureshkhadhu
    @sureshkhadhu 5 днів тому

    सुदुर पश्चिम् मा, आज पनि, बाटो घाटो, पुल, कलेज, इत्यादि आज पनि माग्दैनन। आज नि भारत को गुलामी गर्ने चलन छ। यदि मागेका भए, बिकास पहिलै भैहाल थियो। यहाँ को जनता आज पनि, रुढीबादी , जातिवादी, शोषक, उग्र अतिवादी, महिला हिंसा देखि लिएर चरम जातिए अत्याचार हत्या हिंसा अपराध गर्छन तर, शिक्षा , बिकास, समाजिक न्याय जस्ता कुरा छैन ।तेसैको कारण , आज नि अशिक्षित ,दुर्गम , अबिकासित, नै छ सुदुर पश्चिम् र कर्णाली प्रदेश। यदि, ई २ टा, प्रदेश सुद्रे भने, सम्पुर्ण नेपाल् सुद्रीन छ।