Drishya TV
Drishya TV
  • 279
  • 793 841
कोशी सभ्यता । KOSHI SABHYATA । KOSHI CIVILIZATION
नदी, पानीको वहाब मात्रै होइन, यो सभ्यताको जननी पनि हो । प्राचीन मेसोपोटामियाको सभ्यता, सिन्धु घाँटीको सभ्यता वा चीनको हवाङ हो सभ्यता नै किन नहोस्, यी सबै सभ्यता नदीकिनारमै विकास भएको पाइन्छ । प्राचीन कालदेखि नै नदीहरुले मानव जीवनका विविध पक्षमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । त्यसैले पनि नदी र मानव जीवन एक अर्कामा अन्तरसम्बन्धित छन । नेपालको सन्र्दभमा कोशी एउटा यस्तै महत्वपूर्ण सभ्यताको रुपमा रहेको पाइन्छ ।
हिमालयबाट उत्पत्ति भई तराई हुँदै भारतमा पुगेर गंगामा समाहित हुने कोशी नदी नेपालको सबैभन्दा ठूला र महत्वपूर्ण नदीहरूमध्ये एक हो । यो नदी केवल प्राकृतिक सौन्दर्यको प्रतीक मात्रै नभएर मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले पनि निकै महत्वपूर्ण मानिन्छ । नेपालका सात प्रदेशहरूमध्ये एक, कोशी प्रदेशको नामाकरण पनि यहि नदीको नामबाट गरिएको छ । त्यसैले पनि प्राकृतिक स्रोत र सामाजिक तथा सांस्कृति विविधताका हिसावले कोशी निकै सम्पन्न छ ।
त्यसैले कोशी सदिऔ देखि नेपालको पूर्वी भागको जीवन र संस्कृतिहरुको एउटा विशाल मानकका रुपमा रहेको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, र आर्थिक समृद्धिको संवाहक बनेको कोशी, सदिऔ देखि यहाँकोफरक भूगोल र समुदायकोसाझा चिनारी बोकेर बगिरहेकोछ । कोशीको यो सौन्दर्य र महत्वलाई जोगाइराख्नु अहिले हामी सबैकालागि एउटा ठूलो जिम्बेवारी बनेको छ । कोशी जीवन हो, हाम्रो धर्म, संस्कृती र सामाजिक पाटोको एउटा महत्वपूर्ण हिस्सा हो । त्यसैले यसको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो ।
Follow Us:
FACEBOOK : @saraldrishya
saraldrishya
Переглядів: 30 807

Відео

कोशी प्रदेशमा हात्ती द्धन्दः अवस्था, समस्या र भावी कार्य दिशा । Wild Elephant
Переглядів 713Місяць тому
नेपालको पूर्वी क्षेत्र खासगरी कोशी प्रदेशका विभिन्न जिल्लामा हात्ती-मानव द्वन्द्व बढ्दो अवस्थामा छ । जसले गर्दा यी क्षेत्रमा बर्षेनी जनधनको क्षति हुँदै आइरहेको छ । कोशी प्रदेशका खासगरी झापा, मोरङ र सुनसरी जिल्ला जंगली हात्तिबाट बढि प्रभावित छन भने इलाम र उदयपुर जिल्लामा पनि हात्ति प्रभावित जिल्लाको रुपमा रहेका छन । जलवायु परिवर्तन र जैविक विविधता विनाशको पृष्ठभूमिमा हात्ती जोगाउने कुरा निकै चुन...
शेर्पाले डोरी टाङ्न जानेका छन् नकि काट्न-मिङमा शेर्पा।Mingma। Fourteen Highest Mountain Summiter
Переглядів 3 тис.Місяць тому
शेर्पाले डोरी टाङ्न जानेका छन् नकि काट्न- मिङमा शेर्पा पर्बतारोही संसारका आठ हजार अग्ला १४ वटा हिमालका टाकुरामा पाइला राख्ने दक्षिण एशियाकै पहिलो पर्बतारोही मिङमा शेर्पाले सगरमाथामा डोरी काटियो भन्ने अर्का आरोही निर्मल पूर्जा उर्फ निम्स दाईको आरोप शतप्रतिशत झुट भएको बताए । हिमालमा शेर्पाहरुले डोरी टाङन मात्रै जानेको भने । पर्बतारोहणको इतिहासमा शेर्पाहरु ज्यानको बाजी राखेर बिभिन्न देशका मानिसहरु...
राजसंस्था हटेकामा पूर्व सैनिक सचिबको टिप्पणी- `दुख पाइस् मङ्गले आफ्नै ढंगले´। Bibek Shaha
Переглядів 5192 місяці тому
`अरु सत्य बोल्न डराउँछन्, मलाई कसैसँग डराउनु छैन´ पूर्व सैनिक सचिव विवेक शााहले राजसंस्था अन्त्य हुनमा तत्कालीन राजाको कार्यशैली र भूराजनीतिक अवस्था मुख्य कारण रहेको टिप्पणी गरेका छन् । लामो समय राजाको शाही पार्श्ववर्ती रहेका शाहसँग दृश्य टिभीले गरेको विस्तृत सम्वादको बाँकी अंश हो यो । Follow Us: FACEBOOK : @saraldrishya saraldrishya
दरबार हत्याकाण्डको अनुसन्धान राष्ट्र संघबाट गराउँ भनेर राजालाई सुझाव दिएँ तर..... । Bibek Shaha
Переглядів 2,8 тис.3 місяці тому
दरबारमा रहुञ्जेल आफ्नो लाईफ नै नहुने -पूर्व सैनिक सचिब विवेक शाह विवेक कुमार शाह नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन् । राजदरबारमा तीन दशक निरन्तर सेवा गरेका शाह राजाका सैनिक सचिब, शाही पाश्र्ववर्ती थिए । राजा महेन्द्रसँग कनिष्ठ अधिकृत भएर छोटो समय काम गरेका उनी राजा बीरेन्द्रसँग भने झण्डै अढाई दशक निकट रहेर काम गरे । अन्तिम राजा ज्ञानेन्द्रसँग पनि अढाई वर्ष काम गरेको अनुभव छ शाहसँग । तीनजना ...
तिब्बत लक्षित दुगुना गढी । DUGUNA FORT । NEPAL । ‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’ ।
Переглядів 1,6 тис.3 місяці тому
‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे भनाइकाे हो यो । राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ तत्कालीन शासक युद्ध वा कूटनीतिकाे सहारा लिन्थे। युद्धका लागि हाम्रा पुर्खाले विशेषगरी सामरिक दृष्टिले महत्त्वपूर्ण हुने गढी र किल्लाहरूको निर्माण गरेका थिए। तिनैमध्येकाे एक हो - सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर ३ यार्मसिङमा अवस्थित ऐ...
लौती झरना । Lauti Waterfall Jiri । Nepal । WATERFALL
Переглядів 924 місяці тому
दोलखा जिल्लाको जिरी नगरपालिकाको फेदी गाउँ स्थित लौती झरना पुग्ने जो कोही मोहित हुन्छन् । तपाईँ पनि एक पटक पुग्नुहोस यो गर्मीमा सुन्दर झरनाको शितलता लिएर आनन्दित भएर नै फर्कनुहुनेछ । Follow Us: FACEBOOK : @saraldrishya saraldrishya
माझ किराँतको राजधानी - हतुवागढी । FORTS OF NEPAL। NEPAL । NEPALI ARMY
Переглядів 3954 місяці тому
यो गढी भोजपुर जिल्ला, हतुवागढी गाउँपालिका वडा न. १ मा अवस्थित छ । भग्नावशेषको रुपमा रहेको हतुवागढीलाई हाल चारैतर्फ ढुंगाको पर्खाल लगाईएको छ । वरिपरीकोे पर्खालको लम्बाई८८ फिट, चौडाई ८२ फिट र उचाई न्युनतम १३ ईन्च र अधिकतम ६ फिटसम्म रहेको छ । हितुवा राज्यका राजा सुनाहाब राईका फौज र गोर्खाली फौजसँग २ पटक लडाई भएको बुझिन्छ । तर यसको निर्माण कसले गराएको भन्ने यकिन विवरण कतै उल्ले भएको पाइदैन । यस गढी...
आमाको दुधको धाराले रोकेको दुई राजाको युद्ध । RAINASKOT GADI । LAMJUNG-GORKHA
Переглядів 8994 місяці тому
लमजुङको सदरमुकाम बेंसीशहरबाट करिब ५० कि.मी. पूर्वमा अवस्थित छ ऐतिहासिक राईनासकोट (रागिनास) गढी । लमजुङ दरबारसँग सम्बन्ध जोडिएको यो गढी पूर्वी लमजुङको सुरक्षार्थ बनाईएको उल्ले छ । अहिले यो गढी भग्नावशेषको अवस्थामा छ । यस वरपर कोटेश्वर शिवालय, कालिका, गोरखनाख, चण्डी, भँगेरी, थानी, सिद्धको स्थान, भूमेस्थान जस्ता मन्दिर छन भने त्यहाँ गुम्बाहरु पनि छन् । प्राचीनकालमा यहाँ राई जातिको बसोबास रहेकाले य...
जिरी महोत्सव । Jiri Festival । Dolkha
Переглядів 7765 місяців тому
यही चैत्र २३ देखि २०८० बैशा २ सम्म हुने जिरी महोत्सवमा जाउँ घुम्न । Follow Us: FACEBOOK : @saraldrishya saraldrishya
कालु पाँडेले रोजेको दहचोक गढी । Daha Chwok Fort । Kathmandu
Переглядів 4375 місяців тому
इतिहास कालदेखि नै दहचोक डाँडा उच्च स्थल र सैनिक एवं सामरिक दृष्टिकोणबाट महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । गोर्खाली फौजको नेपाल एकीकरण अभियानमा नुवाकोट किल्लापछि यस गढीको निर्माण भएको हो । यस गढीबाट काजी कालु पाँडेको नेतृत्वमा प्रथम सैनिक अभियान अन्तर्गत कीर्तिपुरमाथि हमला गरिएको थियो । राजा पृथ्वीनारायण शाह यही स्थानमा बसेर विभिन्न युद्ध सञ्चालन गरेका थिए । यही स्थानबाट पृथ्वीनारायण शाहले का...
दौडेर राजा बन्न लिगलिगकोट । Ligligkot । Gorkha
Переглядів 2,8 тис.5 місяців тому
गोर्खा जिल्ला, पालुङटार गाउँपालिका वडा नं. २ चेपे नदीको पूर्वी डाँडाको ४ हजार ७ सय ९० फिटको उचाईमा अवस्थित छ यो गढी। पुराना दरबारको भग्नावशेषसहित लिगलिग कोट अग्लो चुट्टी, वरीपरी हराभरा जंगलको बीचमा रहेको यस गढीको वास्तविक स्वरुप हराइसकेकोछ । वि.सं. १६१५ अगाडि उक्त ईलाकामा घले मगरले राज्य गर्दथे त्यहाँँ प्रत्येक बर्ष बडा दशैंको बिजया दशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । लमजुङ...
वर्ष २६ ट्याटु ६६ हजार । Raju Pandey ।Tattooz 7R Thamel Kathmandu Nepal
Переглядів 1,4 тис.5 місяців тому
कला र रहरले मानिसलाई कहाँसम्म पुर्याउँछ भन्ने राम्रो उदाहरण हुन् राजु पाण्डे । ललितकलामा रुचि बढ्दै गएपछि ट्याटु आर्टिस्ट बन्न पुगेका राजु बुटवलबाट भारतको फिल्मी नगरी बम्बईमा पनि दरिलोसँग जम्न सकेका छन् । २६ वर्षको यात्रामा उनले ६६ हजार भन्दा धेरै ट्याटुहरु बनाइसकेका छन् । मलेसियामा बसेर उनले ट्याटु कलामा अझ निखार ल्याउन सके । अहिले काठमाण्डौंको ठमेलमा उनले Tattooz 7 R ट्याटु स्टुडियो बनाएका छन...
यात्रासँगै इतिहास । हरिहरपुर गढी । Forts of Nepal । Hariharpur Gadhi । Sindhuli
Переглядів 1415 місяців тому
सिन्धुली जिल्ला, हरिहरपुर गाउँपालिकाको हरिहरपुरमा यो गढी रहेको हरिहरपुर गढी वहुभुजाकार बलियो दुर्गको रुपमा रहेको छ । गढीको निर्माण मिलाएर काटिएका घनाकार ढुंगाबाट भएको छ । यस गढीको निर्माण सम्बन्धमा दुइ मत छन् । पहिलो मतअनुसार ण वि.सं.१३५० तिर यसको निर्माण सिम्रौनगढका अन्तिम राजा हरिहरसिंह देवले गरेका हुन् । दोश्रो मतअनुसार वि.सं.१६४० तिर मकवानपुरका राजा हरिहर सेनले निर्माण गराएका हुन । जयप्रकाश...
गढी यात्रा - चौदण्डी । Forts of Nepal । Chaudandi Gadi.
Переглядів 2945 місяців тому
मध्यकाल देखि बाईसे चौबिसे राजाहरुले आफुलाई सुरक्षित राख्न गढहरु (गढी) बनाएका थिए । त्यसमा सेना लगायत राज्यका महत्वपूर्ण व्यक्तिहरु बस्ने गर्दथे । नेपाल एकीकरण भइसकेपछि यस्ता गढहरु भत्किँदै र पुरिँदै गए । पछिल्लो समयमा आएर नेपाली सेना र स्थानिय निकाय मिलेर केही महत्वपूर्ण गढ अर्थात् गढीहरुको संरक्षण र पुर्ननिर्माण गरिएको छ। कामको सिलसिलामा दृश्य टिभीको टिम पनि केही गढीहरु पुगेकाबेला तयार पारिएको...
लोकतन्त्र बाँदरको हातमा नरिवल ! K P Sharma Oli, Former Prime Minister of Nepal
Переглядів 17 тис.7 місяців тому
लोकतन्त्र बाँदरको हातमा नरिवल ! K P Sharma Oli, Former Prime Minister of Nepal
‘नेपाली समाज पूँजीलाई घृणा गर्छ, कसरी हुन्छ उन्नति ?’ SHYAM GHIMIRE
Переглядів 739 місяців тому
‘नेपाली समाज पूँजीलाई घृणा गर्छ, कसरी हुन्छ उन्नति ?’ SHYAM GHIMIRE
'यमपञ्चकको पूजा परिवर्तनको पूजा हो' । LP BHANU SHARMA । TIHAR ।
Переглядів 499 місяців тому
'यमपञ्चकको पूजा परिवर्तनको पूजा हो' । LP BHANU SHARMA । TIHAR ।
संकल्पित जिन्दगी । Dr. Ram Kantha Makaju Shrestha । Dhulikhel Hospital
Переглядів 3,3 тис.11 місяців тому
संकल्पित जिन्दगी । Dr. Ram Kantha Makaju Shrestha । Dhulikhel Hospital
घुमीफिरी गन्तव्य जिरी । JIRI
Переглядів 528Рік тому
घुमीफिरी गन्तव्य जिरी । JIRI
के सञ्जीवनी बूटी खोज्दै जिरी पुगेका थिए हनुमान ?
Переглядів 262Рік тому
के सञ्जीवनी बूटी खोज्दै जिरी पुगेका थिए हनुमान ?
सौन्दर्यको सांग्राीला जिरी ।। JIRI । Travel Destination ।
Переглядів 705Рік тому
सौन्दर्यको सांग्राीला जिरी ।। JIRI । Travel Destination ।
परबाट आईरहने ‘नरे थापा’ अर्थात् नकुल काजी ।। NAKUL KAJI, JOURNALIST
Переглядів 431Рік тому
परबाट आईरहने ‘नरे थापा’ अर्थात् नकुल काजी ।। NAKUL KAJI, JOURNALIST
मनोज गजुरेलको मनमौजी २ दिन । Manoj Gjurel ।
Переглядів 1,4 тис.Рік тому
मनोज गजुरेलको मनमौजी २ दिन । Manoj Gjurel ।
त्यो बेला सम्पादक हुनु सजिलो थिएन : PRATEEK PRADHAN || Being an editor was not easy at that time ||
Переглядів 596Рік тому
त्यो बेला सम्पादक हुनु सजिलो थिएन : PRATEEK PRADHAN || Being an editor was not easy at that time ||
तिब्बतमा ३ बर्ष ६ महिना ध्यानमा गए । #drishyatv
Переглядів 183Рік тому
तिब्बतमा ३ बर्ष ६ महिना ध्यानमा गए । #drishyatv
रारा कि अप्सरा #rara #raralake #drishyatv #shorts
Переглядів 68Рік тому
रारा कि अप्सरा #rara #raralake #drishyatv #shorts
गिरिजाबाबुसँग सिगरेट मागें । #drishyatv
Переглядів 483Рік тому
गिरिजाबाबुसँग सिगरेट मागें । #drishyatv
तान्त्रिक विधिबाट नांगो पैतालाले आगोको भुङ्ग्रामाथि नाच्ने खली प्रथा ll KHALI PRATHA ||
Переглядів 492Рік тому
तान्त्रिक विधिबाट नांगो पैतालाले आगोको भुङ्ग्रामाथि नाच्ने खली प्रथा ll KHALI PRATHA ||
डिग्री गर्न चाहन्छन् प्रचण्ड-आश्रमका प्रभूहरुको जीवन्त कथा || Aapno ghar ashram Doleshwor Mahadev
Переглядів 667Рік тому
डिग्री गर्न चाहन्छन् प्रचण्ड-आश्रमका प्रभूहरुको जीवन्त कथा || Aapno ghar ashram Doleshwor Mahadev

КОМЕНТАРІ

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 2 дні тому

    Nakkli kosi hoina satte ithans kirat sabbheta jasle 1000 barsa kirati arule sansar ko dherai thauma sasan gare ko itihans garantha ma ullekh painchha baun haru le galt itihans isthapit garna khojnu yo galat ho kirati haru sachet hunu parchha

  • @bhugol123
    @bhugol123 2 дні тому

    केराको कोशि सभ्यता कोशिले सभ्यता गर्छ जिबिथो कोशि नचाहिनेकुरा केपिको झोलेले बनाएकोहोला किरात मानिश्ले रिति थिति भाषा बोल्छ र पो चेतना थिए र पो किरात सभ्यता भयो।

  • @pasang_chhelhamo
    @pasang_chhelhamo 5 днів тому

    Ramro coverage 🎉🎉🎉🎉🎉

  • @akshayrai9405
    @akshayrai9405 7 днів тому

    कोशी सभ्यता चै खुलिट्टै

  • @VishnuRawat-oh7yt
    @VishnuRawat-oh7yt 7 днів тому

    Civilization hunxa civiliszation no correct

  • @SantoshLimbu-gz1og
    @SantoshLimbu-gz1og 7 днів тому

    Koshi nadi matra ho sabiyata hoina..

  • @prajwalbaral8718
    @prajwalbaral8718 9 днів тому

    किरात सभ्यता को बारेमा पनि भिडियो बनाउनुपर्यो सर ।

  • @sagaradhikari7906
    @sagaradhikari7906 11 днів тому

    Lado ko Atal neta 😂 yo mujhi chor vastachari ! Lauda Air khane ! Desh barbadi ko main reason khate ! Ahile Narga ma ni kira parera baseko Hola khate

  • @RadungMedia
    @RadungMedia 12 днів тому

    कोशी नदिको शभ्यता ???

  • @laxmangurung5484
    @laxmangurung5484 13 днів тому

    He is the one of worse politician the Nepal. He will never be in heaven

  • @RadhaRai-cn2jt
    @RadhaRai-cn2jt 14 днів тому

    Koshi nam Ani kirat sabhyatya ho...

  • @RajkumarRai-ip7zh
    @RajkumarRai-ip7zh 14 днів тому

    यो कुन ग्वाच हो ..कोसी कुन सभ्याता भो...कोसी ..त कथित..मात्र हो खोला हो..यसलाई..जा मुला भिम नगर मुनी कोसी भन्छ..,भारत मा मात्र हो कोसी..यस ले किराँत सभ्याता ओझेल पार्न खोज्दै छ..,नेपाल मा ..सप्तकोसी मात्र छन..है ..भ्रम चिरौव...,हामी लडीराछम..यो कोसी हाम्रो भुमी संङ्ग कुनै लिना दिना छैन....No kohi ❌️❌️❌️❌️नोट =ऐक नम्बर प्रदेश मा कोसी छैन र रहने छैन...हामी ..निरन्तर लडी राछम...,कोसी लाई हार्दिक श्रद्धान्जली😡😡😡No kosi province ❌️❌️❌️🤺🤺🤺

  • @roshankc1128
    @roshankc1128 14 днів тому

    जल्से जे बोल्दा पनि केही फरक प्रदैन तर इतिहास लाई कसैले मेटन सक्दैन

  • @hemantamagar
    @hemantamagar 16 днів тому

    Dai hoki Bhai ho tirbeni vaneko dhankuta ho sunsari haina 😂😂hahaha

  • @narenhanglimbu1977
    @narenhanglimbu1977 18 днів тому

    कुरा र खोला लाई जता घुमाएपनि हुन्छ । अहिलेसम्म कुनै पनि खोला को इतिहास पाइदैनन । किनकि खोला को नाम मानिस द्वारा राखिन्छ । सभ्यता मानव को हुन्छ खोला को हुदैन ।

  • @surajvolag
    @surajvolag 18 днів тому

    Kosi ta india ma gaera harau x kasari kosi sabayta vanena x ni baru kasi vanayeko vaye vai hax ni

  • @kedarghimire9952
    @kedarghimire9952 19 днів тому

    🙏🙏🌹🌹

  • @h.l.y235
    @h.l.y235 23 дні тому

    कोसि नाम कहिले बाट भयो तेहा पहिला बसो बास गर्ने मानिस हरु ले कोसि नाम पुकारे थियो र ?

  • @h.l.y235
    @h.l.y235 23 дні тому

    नेपाल मा कोशी नदि छैन कहाँ बाट कोशि सभ्यता आयो ?

  • @pujalama6123
    @pujalama6123 25 днів тому

    यो गलत छ। कोशी प्रदेश बाट अब कोशी सभ्यता पनि भन्न र लेख्न भ्याएछ। this is misleading a wrong information...

  • @sanjayarai293
    @sanjayarai293 29 днів тому

    पारा पाराको सिर्शक लेख्छन् हुदा हुदा कोशी शभ्यता रे अब 😡😡😡😡😡😡

  • @manirai9569
    @manirai9569 Місяць тому

    धेरैत टाइटल हेरेर प्रतिक्रिया दिदोरछन् साथीहरु😂😂

  • @kiranrpaudel
    @kiranrpaudel Місяць тому

    प्रकृति को उपज हो मान्छे - त्यसैले नदि को प्रसबण क्षेत्र मा फलेको फुलेको सभतालाई नै कोशी सभ्यता भनिनु स्वभाबिक नै हो । किरात सभ्यता कोशी सभ्यता नै हो भिडिओ मा अलि स्पष्ट आएन कि जस्तो लागेर पहिचान बादी साथिहरुको बिरोध को स्वर पनि आएछ।

  • @shailenlimbu5449
    @shailenlimbu5449 Місяць тому

    हुँदै नभएको सभ्यता कहाँबाट आयो कोसी ?😡

  • @theawasarvlog1480
    @theawasarvlog1480 Місяць тому

    कोशी सभ्यता हैन केवल नदि मात्र हो,,

  • @shivasambahamphe2429
    @shivasambahamphe2429 Місяць тому

    Yo ta asavyata po hola hou😂

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 Місяць тому

    प्रदेशको प्रोफ़ाइल जस्तो जस्तो भएछ ! समग्रमा भिडियो अपूरो देखिन्छ ।

  • @nararajkangmangrai1
    @nararajkangmangrai1 Місяць тому

    कोशी चाहि कुनै रुपमानी सभ्यता हुन सक्दैन।

  • @khilkumarrai6314
    @khilkumarrai6314 Місяць тому

    Hawa

  • @rabinrai6270
    @rabinrai6270 Місяць тому

    Hawadari

  • @Bigyanchongbang
    @Bigyanchongbang Місяць тому

    Hindu dharma ra hindu saskriti saga sambandi patonlai matra hilight garera ko rhecha

  • @purnabahadurlimbu6067
    @purnabahadurlimbu6067 Місяць тому

    नेपालको कुन नदि लाई कोशी भनिन्छ !?

  • @gyanuwaji4332
    @gyanuwaji4332 Місяць тому

    यसको शीर्षक नै गलत छ । यसरी नै हाम्रो सभ्यताहरू लोप हुँदै जाने तर हामी आफू आफूसँग झगडा गर्दैमा हाम्रो सभ्यताहरू नष्ट हुँदैछन् । इतिहाँस कालमा हाम्रो सन्तततीहरुले किरात सभ्यता कहीँकतै बाट पढ्ने छैनन ।

  • @bhimthapa5643
    @bhimthapa5643 Місяць тому

    Really proud of you

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 Місяць тому

    Bidesi harule chadinae Purna Etihaslekha dhagchhob kara Sateko jidhunxa

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 Місяць тому

    Kosira nadi bhartko bhasaho Nepalma.kosi nadi xaena dhae Nama legwato nuwatoho hindu badile hawa etihasle kalee btyauxat

  • @pyscho-os5gv
    @pyscho-os5gv Місяць тому

    kukur

  • @androidgamingworld3885
    @androidgamingworld3885 Місяць тому

    Timru jatiya kura nai naleu na ya ke ko kirat birat it's koshi that set

  • @user-ng3fv8em9c
    @user-ng3fv8em9c Місяць тому

    मानव सभ्यता नदि किनारबाट सुरु भको छ यति नबुझी किराँत सभ्यता भन्दै किन करएको? किराँत सभ्यता पनि कोशी किनारबाट नै भएको हो कि!!!!!!

  • @suniliwaram6577
    @suniliwaram6577 Місяць тому

    कोशी कल्पना गरेर बनाएको नाम हो। सभ्यता हैन।

  • @NarendraRai-ex6nm
    @NarendraRai-ex6nm Місяць тому

    हत्या पाप नै हो। चाहे जो सुकैको होस। तर ब्राह्मण हत्या लाई गाई हत्या लाई मात्र बिशेष रुपमा इन्कार गर्नुको अर्थ अरुलाइ मार्न हुन्छ भन्नू हो। यस्तो भ्रामक भिडियो ले जातिय कुरो नै त गरेको छ। के छेत्री मर्दा पाप नलाग्ने भएर युद्धमा होमेको हो? ब्राह्मण बुद्धि ले सबैभन्दा पिडित कोहि छ भने त्यो छेत्री हरुनै छ।

  • @AbinasJimee
    @AbinasJimee Місяць тому

    यो video मा किरात सभ्यताको विरुद्ध बनाएको छ 😢

  • @RanjitRai-wl5qu
    @RanjitRai-wl5qu Місяць тому

    हावा अनुसन्धान....

  • @sitashrestha5233
    @sitashrestha5233 Місяць тому

    ati ramailo

  • @babukajilimbu8962
    @babukajilimbu8962 Місяць тому

    भुत्राको कोशी सभ्यता सब विज्ञ आलुहरु

  • @chatpat5725
    @chatpat5725 Місяць тому

    बाहुन सभ्यता भन न केको कोसी सभ्यता। देश बाहुनको पेवा नै बनाए । जे मन लाग्यो त्यहीँ गरेको छ। यो एउटा भ्रम छर्ने कोसिस हो।

  • @BalihangChemjong
    @BalihangChemjong Місяць тому

    ko mugi ho yo video banaune

  • @shekharthapa484
    @shekharthapa484 Місяць тому

    सरणार्थिहरूले भ्रम छर्दै जबरजस्ती कोशी नदीलाइ सभ्यता भन्दै किराँत को नास गर्दैछ😂

  • @deepakmoon5615
    @deepakmoon5615 Місяць тому

    कोसी!🤔 सुनकोसी! तामाकोसी! दुधकोसी! भोटेकोसी! कोसी नदिको सेरोफेरोमा कोसी सभ्यता हो कि? कोसी प्रदेशको पुष्टीको लागि तयार गरिएको कोसी सभ्यता? केहि तथ्यसंग मिल्ने प्रसंगहरु पनि सत्य नहुन सक्छन् र केहि सत्य कुराको पनि तथ्य नहुन सक्छन्। जस्ले जसरी पनि बुझ्न सक्छ उसको लागि सबै सत्य हुन्छ र तथ्य र सत्य दुबै भए पनि बुझ्न नसके त्यो असत्य हुनसक्छ तर सत्य लुकाएर तथ्य मात्रै देखाउने हो भने नबुझ्ने ले पनि बुझ्छन् र बुझ्ने ले पनि बुझ्छन्। फरक यति हो कि नबुझ्ने ले हो रहेछ भन्ने बुझ्छन् र बुझ्ने ले तथ्य बिहिन सत्य हो भन्ने बुझ्छन्। जय होस्।

  • @jibanbhurtel3085
    @jibanbhurtel3085 Місяць тому

    राम्रो❤❤