डा. आरजु राणाको सम्पत्ति कति ? How Much Is The Total Property Of Dr. Aarju Rana | Net Worth, Income

Поділитися
Вставка
  • Опубліковано 2 гру 2024

КОМЕНТАРІ • 402

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 7 місяців тому +52

    सम्पूर्ण सम्पत्ति सार्वजनिक हुनुपर्छ सरकारले चाइनेभन्दा बढी सम्पति लीलाम गर्नुपछ

  • @LalBohara-z1y
    @LalBohara-z1y 7 місяців тому +49

    यो साझा डंकिनी को सम्पति सरकारले जपत गर्नु पर्छ।

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 7 місяців тому +36

    नेपालमा राजनीति भनेको सकेसम्म देश र जनताको सम्पत्ति हदैसम्म लुट्नुपर्छ भन्ने भाष्य बन्यो।जस्ले लुट्न सक्दैन त्यो नेतानै होइन भन्ने भाश्य बन्यो।

  • @TilumayaRai
    @TilumayaRai 7 місяців тому +86

    अारजु राणाको सम्पत्ति सरकारले जफत गरेर सरकारको ढुकुटीमा राख्नु पर्दछ।

    • @SwitchOled-u7u
      @SwitchOled-u7u 7 місяців тому +4

      Sahi ho yasle Nepal ko sabai sampati lutera saki sakeko xa yasto sampati Haina yo sabai luteko ho yasle

    • @ChemjongLimbu-hb1wu
      @ChemjongLimbu-hb1wu 7 місяців тому

      😊
      979887​@@SwitchOled-u7u

  • @LalBahadurPun-q2y
    @LalBahadurPun-q2y 7 місяців тому +14

    राम्रो गरिछिन् खुसिलायो ,यही गर्नलाई त राजालाई फाएलेकाहुन् आरजु राणालाई बधाई छ ।

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 7 місяців тому +36

    देश लुटेको सम्पत्ति जनता बेचेको सम्पत्ति सुन अोसारेको सम्पत्ति 😢

  • @nischalchhetry3890
    @nischalchhetry3890 6 місяців тому +4

    सबै भशटचार हरु को सम्पत्ति देस बिदेस मा राखेको सम्पत्ति नेपाल सरकार मा जम्मा होस र उनलाई कार्बाई होस

  • @USAjaynepal
    @USAjaynepal 7 місяців тому +16

    लौ त्यसो हो भने तुरून्त कानूनी अनुसन्धान गरी कारबाही गर्नुस।

  • @kbthapa6
    @kbthapa6 7 місяців тому +33

    जो अबस्थामा राजनीति मा प्रवेश गरेका देउवा परिवार❤ स्रोत नखुलेको र आर्जन गरेको रास्ट्र लुटेको सम्पत्ति रास्ट्रीयकरण नगराए सम्म एब्म प्रकार अन्य नेतागणका पनि आत्मासमर्पण नगराए सम्म विश्राम नलिने प्रतिज्ञाका साथ नब युबा अघिबडिरहेछन ,प्रतीक्षा गर्नुस देर है अन्धेर नहि🇳🇵🙏🇳🇵

  • @tamlalkhanal1457
    @tamlalkhanal1457 7 місяців тому +4

    यसको सम्पत्ति राष्टिय करण गरिनुपर्छ

  • @Hangsa-ix4mm
    @Hangsa-ix4mm 7 місяців тому +79

    ठुलो नेता होइन ठुलो धमिरा को श्रीमती।

  • @minatiwari793
    @minatiwari793 7 місяців тому +15

    जनता शोषण गरेको पैसा सार्वजनिक गरेरमात्र के गर्ने स्रोत पत्ता लगाएर जफत गर्न सक्न पर्छ अनि धन्यवाद पाइन्छ

  • @ganeshbahadur1898
    @ganeshbahadur1898 7 місяців тому +12

    आरजुको नामको मात्रै हैन संस्थागत र उनका कनेक्सनमा रहेका मान्छेको नाममा रहेको सम्पत्ति छानबिन गर्न उनलाई छोरालाई नजर बन्देज गरेर नागरिकता पासपोर्ट जफत गरेर गर्नु पर्छ नेपाली नै छक्क पर्नेछन

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 7 місяців тому +8

    अब आर्जुको धनसम्पती छानबिन मात्रै गरेर हुदैन यस्को सबै धनसम्पती जफत गर्नु पर्छ यो सबै लुटेको धन हो यस्लाई ङाग्गेझारपारेर बन्बास लखट्नु पर्छ

  • @gurungjamansing7322
    @gurungjamansing7322 7 місяців тому +4

    आराजु लाइ किन अहिले सम्म कारबाहि गरेको छैन

  • @gopalkafle9114
    @gopalkafle9114 7 місяців тому +70

    आरजुकाे मात्रै हाेइन ४६ सालपछिका सबै पार्टीका नेताहरूकाे सम्पत्ति छानवीन गर्नुपर्छ ।

    • @dharmpalkkumar-io5oj
      @dharmpalkkumar-io5oj 7 місяців тому +3

      आर्जुको पहिले कार्बाही गर्न त दिऔ किन बिचमा भंच्याउने

    • @kumarkoirala4565
      @kumarkoirala4565 7 місяців тому +1

      काँग्रेस हो की झोले । किन आपती यसै बाट सुरू गर्न किन नहुने।

    • @madanshrestha3063
      @madanshrestha3063 7 місяців тому +1

      सत्यतथ्य निस्पक्छ छानबिन भयाे भने ९५ % राष्ट्रघाति लुटेरा बिदेशी दलाल नेताहरू जेल जान्छ।

    • @BhawansinghNidal
      @BhawansinghNidal 5 місяців тому

      P
      P😅😊​@@dharmpalkkumar-io5oj😊I p on 6i

    • @Ramsinghrana-m6c
      @Ramsinghrana-m6c 4 місяці тому

      ​@@madanshrestha3063हो केरे तर उखान छ,बिरालो को घाटीमा घण्टी कस्ले बाधने?

  • @avishekpandey4477
    @avishekpandey4477 7 місяців тому +6

    राणाकी नोक्कर्नी देखि प्रधान मन्त्री शेर बहादुर देउवाकि श्रीमती सम्म हुन पुगेकी आरजु राणा खरवौ कसरी भइन सूक्ष्म अध्ययन गरौ।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 7 місяців тому +3

    कुनै छानबिनगर्ने नीकायको आँखा यीनिहरुमा पर्दैन,ती नीकायको आँखा फहुँच नभएकाहरु उपरमात्रपर्छ।

  • @shivarajrai-bw5fy
    @shivarajrai-bw5fy 7 місяців тому +7

    सबैका प्यारो भाऊजु कीच्चकनीकोमात्र हैन देवरहरुका समेत सम्पती छानबी गर्नैपरछ नपाल सरकार,,!!!

  • @kumbahadur7787
    @kumbahadur7787 7 місяців тому +2

    शेर बहादुर र आरजु राणा,के पी ओली,प्रचण्ड र इनका आसे,पासे सम्पुर्ण लाई सम्पुर्ण सम्पती जफत गरी नेपाल सरकारले देशमा आवस्यक बिकाशमा खर्च गरनु पर्छ।

  • @inrajdahal2760
    @inrajdahal2760 7 місяців тому +4

    गरिब जनतालाइ ठगेकाे पैसा जसै गरि पनि तिराउनु हाेला

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 7 місяців тому +4

    46 सालदेखि 80 सालसम्मका 35 बर्ससम्म देशलुट्नेहरुको धनसम्पती छानबिन गर्ने हो भने नेपाल बिकाशको खोलो बग्छ है नेपालीहरुलाई एक पैसा पनि ऋण लाग्दैन उल्टै एक जनाकोभाग्मा 50 लाख आउँछ

  • @TigerGaming-br4tt
    @TigerGaming-br4tt 7 місяців тому +3

    पैसाको थुप्रो लगाउनभन्दा देशमा उद्योग धन्दा चलाए हुने नि!!!!!

  • @ramkarki1420
    @ramkarki1420 7 місяців тому +2

    नेता देश लुट्न कोहि कमछैना तर यो भालु चै हदै गरी देश लाइ

  • @ShankarBhattrai-i7e
    @ShankarBhattrai-i7e 7 місяців тому +3

    अारजु लायि जेलकाेचेर सबै सम्पत्ति जफत गर सरकार

  • @iambee6062
    @iambee6062 7 місяців тому +5

    शुरुदेखि गिरिजाले धमिजा ,लाउडा,शुडान लगायत काणड मचायर अाज देउवा समम अाङपुगदा कति काणड मचाय खरबाे् खरब लुटेका छन ,देश डुबायका छन तेसकारण काझगेसला भाेट दिनु पनि राषटघात हने छ।

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 7 місяців тому +7

    लर्के केटाहरुलाई दरो चिकाई अहिले बुडिभई देशबरबात बनाई

  • @prakashshrestha304
    @prakashshrestha304 7 місяців тому +1

    १) सहकारी पीडितहरुलाई पुर्ण न्याय कसरी हुनसक्छ ?
    २) सहकारीका ठगहरुको नामावली पनि प्रकाशन वाचन गरिदिन हार्दिक अनुरोध छ ।

  • @radhikaroka1269
    @radhikaroka1269 7 місяців тому

    Dhikar Arju Rana’s Educationof Qulification.

  • @NishaSharma-vi3gu
    @NishaSharma-vi3gu 15 днів тому

    आरजु राणाको सम्पत्ति जफत गर्नु पर्छ सरकारले

  • @BismillahMiya-o1p
    @BismillahMiya-o1p 5 місяців тому

    अारजु राणाकाे हाउ भाउ नाटक देखेर सबई जना लाई सङकेत माेटामाेटि थाहा छ यत्राे समपति कसरी जममा भयाे अझ रामराे सङग खाेजनु परछ धनयबादसउदि अरब बाट

  • @dilliacharya6796
    @dilliacharya6796 7 місяців тому +3

    सबैपाटी का नेताहरु को सम्पत्ती सार्वजकि गर्नुपर्छ /

  • @SamarpanLimbu-ir6nt
    @SamarpanLimbu-ir6nt 6 місяців тому +1

    yo arju radadeuba ko luteko sampati sabai jafat gare ra gari dukhi haru lai milos eti dherai lutekosampati hernu hos

  • @narayankarki5769
    @narayankarki5769 7 місяців тому +1

    पुणरुपमा कर्बाही होस यो पिचास धमिरिलाइ।

  • @nikithakuri9854
    @nikithakuri9854 7 місяців тому +1

    देशको ढुकुटि मा जम्मा गरियोस,छिटै,सम्मपति,देउवा राणा,आर्जु को।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 7 місяців тому +1

    १) सहकारी पीडित
    २) लघुबित्त पीडित
    समस्या कहिले समाधान हुने ?
    ३) ठगहरुलाइ कहिले पक्राउ गर्ने ?
    ४) कहिले ठग र तिनका परिवारको सम्पत्ति लिलाम गर्ने
    ५) पीडितहरुलाई कहिले पुर्ण न्याय गर्ने ?

  • @karnasyangtan4016
    @karnasyangtan4016 7 місяців тому +1

    यसको आँखा पनि अलाक्षीण छन्

  • @khemlawati8663
    @khemlawati8663 4 місяці тому

    यिनको संपती राष्ट्रीयकरण गरी अबिलम्ब मामाघर पठाउनु पर्छ ।

  • @LaxmiPrasadChhantyal
    @LaxmiPrasadChhantyal 7 місяців тому +2

    Aarju rana ko apardarsi sampati sabai jafat gari hospital and schools ma lagani garnu parda chha.

  • @AGAM5577
    @AGAM5577 11 днів тому

    म उदयपुर बाट हेर्दैछु ! भ्रस्टाचार गरेर मानब तस्कर गरेर कमायेको अरवौ खरबौ सबै सम्पति जफत गरी सर्वस्वह्रण गरेर आजिवन जेल हाल्नु पर्छ !

  • @deewas98
    @deewas98 7 місяців тому

    सर हेर्दै झु झापा बाट🙏🧡❤️❤️

  • @deepamainali980
    @deepamainali980 7 місяців тому +1

    देश लुटेको पैसा धेरै समय टिक्न सक्दैन हामी जस्ता गरिब जनतालाई रुबायर

  • @mohankhadka293
    @mohankhadka293 6 місяців тому +3

    प्रचण्ड को सम्पत्ति बारे कुरा उठाउनुपर्ने होईन र?

  • @jangarai2582
    @jangarai2582 7 місяців тому +1

    राष्टीय भाऊजु, किन डराउने, नडराई खोरभित्र बस्दा हुन्छ

  • @KulmanRoka
    @KulmanRoka 7 місяців тому +1

    देश को धमिरा स्वार्थी

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 3 місяці тому

    Watching from Pokhara .

  • @SANTABHUDHA
    @SANTABHUDHA 6 місяців тому +1

    आरजु राणा लाइ मात्रै हाेइन 46देखि यता का नेता र मावबादि नेता ए माले नेता ने का सबै सारा आरजु काे पछि किन परेछन उनि एक राणा कि छाेरि हुन पहिलै समपन सालि थियिन फेरि अमेरिका गयर पनि रामराे धनरासि कमाकाेत सबैलाइ थाहा नै छ रिसिबि हाे माइति ले पनि तनाम समपति दियका हाेलान किन मेहेनत गरौन उनलाइ कसै काे लुटुनु छैन रीसि बि ले भनछन झुट हाे कहिले राणा कि छाेरि हाेइनन भनछन राणा खै याे कमेन्ट गरने भरी नुवारण मा गयका।थियौ फटा हरु झुट बाेलछन आरजु काे समपति देखेर केगरछौ अलछि साला हरु आफु ले कमाउनु छैन अर्को काेरिसगरने फटा हरु

  • @buddhikarki5736
    @buddhikarki5736 6 місяців тому +1

    यो राणको सम्पति सरकारी ढिकुटिमा ल्याउनुपरछ

  • @nischalchhetry3890
    @nischalchhetry3890 6 місяців тому

    नेपाल सरकार बाट लूटेको पैसा नेपाल सरकार लाई फिर्ता हुनुपर्छ र राजनिती बाट बर्खास होस

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 6 місяців тому

    आरजु राणाको नया नाउ फुलन देवी राखे राम्रो हुन छ

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 7 місяців тому +1

    नेपाल बेचेर खानेलाई कसरी धनी भन्ने हो र यस्लाईत नम्बर 1 भ्रष्टाचारमा नाम गिरीजबुक्मा लेख्नु पर्छ

  • @nepaldang-bn4jf
    @nepaldang-bn4jf 7 місяців тому +1

    यदी सांचो हो भने आर्जु
    को सम्पती देसको लागी

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 7 місяців тому +2

    पोखरा देखि दैनिक, अर्जुको सम्पति छानबिन गर्नु पर्छ । राज्यले उसको सम्पति जफत गर्नु पर्छ ।

  • @DhanBahadurTamang-cn9cs
    @DhanBahadurTamang-cn9cs 5 місяців тому

    Sabai Nettaki sampatii Fata fata checking hunai parxa🎉

  • @krishnamagar2657
    @krishnamagar2657 6 місяців тому +1

    काग्रेस पाट्टी भित्र साजा भाउजु घनगोहोर जङगल को धमिरा को पनि रानि लाई नग्याउनु पर्छ

  • @Bhupendrakc-q3d
    @Bhupendrakc-q3d 6 місяців тому

    तुरुन्तै कारवाही गरी योस

  • @manbdrgharti946
    @manbdrgharti946 7 місяців тому

    नेपाली काँग्रेसमा यत्राे काईदा अनिपाे मान्छे काँग्रेस हुने रछन । कारवाहिकाे दायरामा ल्याईयाेस यस्ता लुटेरालाई।

  • @nitaraut3710
    @nitaraut3710 7 місяців тому +1

    देश लुटन न पाएर बिदेसी संग मिलेर गणतन्त्र ल्याएको हो, लुटन सके लुट कान्छा, नेपाल पाइन्छ भन्ने गित पशुपती शार्माको गितले सहि भनेको रहेछ।

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 6 місяців тому

    लमजुङ बाट हेर्दै छु हजुर

  • @amarthapa1910
    @amarthapa1910 6 місяців тому +1

    Nagaland. ❤

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 3 місяці тому

    सबै सम्पत्ति खोस्नुपर्छ

  • @asgglass2709
    @asgglass2709 7 місяців тому

    A fabulous video. Please keep more of such videos, coming. Thank you.

  • @bedshrestha1111
    @bedshrestha1111 6 місяців тому +1

    40 बर्ष सरकारमा बसेर भरसटचार उत्पादन गर्ने काम बाहेक अरू केहि छैन जसले ठूलो ढुंगा टिपेर हिर्काउन सकयो उही ठूलो नेता

  • @rajuniraula7789
    @rajuniraula7789 7 місяців тому +1

    आर्जुको मात्रै होइन रास्ट्रको सम्पत्ति माथी गिद्दे नजर लगाउने तस्कर भ्रष्ट दलाली सबैको सम्पत्ति छानबिन गर्नु पर्छ !

  • @damodarregmi491
    @damodarregmi491 7 місяців тому +1

    नेपाल का कर्मचारी को सम्पती जाच वुझ गरौ कस्ता कती सम्पती थुपारे का छ्न हेरौ

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 6 місяців тому

    मरदा बा सा जाने हुन सब भन्दा सस्तो स्वार हेर कति थुपारिकी रहिछिन हो ॐ शिव

  • @parshuramsapkota3288
    @parshuramsapkota3288 7 місяців тому

    याेरा्क्षेशनिहाे यसलाई जेलकाेहावा खुवाउनुपर्छ।

  • @DineshKhadka-w6e
    @DineshKhadka-w6e 3 місяці тому

    देस।लुटेपछि।भैहालछ 12:05

  • @ShreePrasadGhimire-k3y
    @ShreePrasadGhimire-k3y 2 місяці тому

    सम्पति विवरण सुन्दा त हाेस नै ऊड्याे।

  • @BhaktiHamal
    @BhaktiHamal Місяць тому

    Yasko poesa sab desma lageko ren tirnu parcha daka bhastachare le des lae rin bhokayr dhani bhaykahu yo sampte desko ho jai janata chodnu hunna jai bhalen❤❤❤

  • @yagyapokhrel705
    @yagyapokhrel705 6 місяців тому

    कमाऊने मौका पाईन र कमाईन केही भन्नु छैन आखिर लिएरै जाने त हो 😛😛😛😛😛

  • @BalThapa-vh8mi
    @BalThapa-vh8mi 6 місяців тому

    Badai xa hjr yaso Garib Lai pani hernu sabai marera Jani ho

  • @dilliacharya6796
    @dilliacharya6796 7 місяців тому +1

    साच्चै हो भने छाला काड्नुपर्छ

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 7 місяців тому

    नेपाली काङ्गरेस समाज वाद को उदाहरण

  • @lakpalama-tj1cd
    @lakpalama-tj1cd 7 місяців тому

    Good Garnu Vayo Sabai Nikalnu Parxa

  • @surenrai8654
    @surenrai8654 6 місяців тому

    भ्रष्टाचारको बिनाको रास्ट्रिय राजनीतिक दल जन्मिए देश बन्थ्याे नेपालकाे पार्टीकाे नाम सुन्दा लाज लाग्न थाल्यो अन्तरे,,

  • @santabahadurranasantabahadurra
    @santabahadurranasantabahadurra 7 місяців тому +1

    कहाँ बाट आयो अपुत सम्पती?
    खोज्तलास गरि गरिबलाइ बाडौ?
    कोहि महल मा कोहि सडकमा !?

  • @bhaktabahadur2460
    @bhaktabahadur2460 7 місяців тому +1

    चाँडै नै कार्बाही हुनु पर्छ त्यो त मान्छे बेच्वा हो

  • @arjunsubedi5901
    @arjunsubedi5901 7 місяців тому +1

    सर्वस्व सहित जेल हाल्नु पर्याे

  • @rameshthapa8964
    @rameshthapa8964 7 місяців тому

    Paisako lagi mari mitne Aarju Ranale afno Narka Kunda bechera Rupiya hatyayo hola. Ramri xa bikyo hola.

  • @Binodkarki19
    @Binodkarki19 7 місяців тому

    सके है सके राँणिका सन्तानले।

  • @RameshAdhikari-t3b
    @RameshAdhikari-t3b 7 місяців тому +3

    भांऊजु गरिब छिन कस्ले भन्यो ?

  • @ArjunrajGiri-o4x
    @ArjunrajGiri-o4x 2 місяці тому

    याे भर्याङमुनिकाे रानाकाे छाेरि रइछ यसकाे अथा शम्पति काहा बाट अायाे रास्टिय करण गर्नु पर्छ।

  • @padamkc1408
    @padamkc1408 7 місяців тому +1

    नेपाल को १ नम्बर भ्रस्ट घुस खोरी सोझा नेपालिलाइ भुटानी शरणार्थी बनाइ ठूलो रकम असुल्ने पोलिस का आइजिपी बनाउदा बोराको बोरा घुस लिने गरेकी छे सुन तस्करी सङ्ग पनि मेलमिलाप रहेको छ तेसैले यो आईमाई ले यत्रो रुपैया कसरी कमाइन चाडै सत्यतथ्य छान बिन गरियोस नेपाल मा सच्चा इमान्दार सर कार छ भने यो भ्रस्ट आईमाई लाई तु पक्राउ गर्नुस

  • @DineshKhadka-w6e
    @DineshKhadka-w6e 3 місяці тому

    काभरेकाे।बनेपा।नालामा।१०००.हजार।राेपनि।बढि।छ 8:51

  • @babukajishrestha1073
    @babukajishrestha1073 7 місяців тому +1

    अपराधिनि जनतामारा

  • @ManojKumarTamang
    @ManojKumarTamang 7 місяців тому +1

    जनताले तिरेको कर अनेक बहानामा लुटेर आफ्नो खातामा जम्मा गर्ने यस्ता भ्रष्टाचारी व्यक्तिलाई अरु देशमा भए इन्का सम्पति सबै जफत गरेर यसलाई फाँसी दिन्थ्यो। हाम्रो नेपालमा त पुलिस प्रशासनदेखि आर्मी मन्त्रीले सुद्ध गाँठ गर्छ अनि सुरक्षा दिन्छ

  • @gyannidhiparajuli5594
    @gyannidhiparajuli5594 6 місяців тому

    नेता हरुको नाजायज सम्पती जफ्त गर्नु पर्यो

  • @navarajdhakal8094
    @navarajdhakal8094 7 місяців тому

    यस्ता पैसा गरीवलाई दिए कति कल्याण हुन्छ । यस्तो पैसाले अरू नेता अपाङ्ग भए जस्तै अपाङ्ग हुन्छ ।

  • @ShekharShah-ru7xt
    @ShekharShah-ru7xt 6 місяців тому

    Wow👍️👍️👍️👍️👍️👌👌👌👌

  • @dilbahadurnagarkoti6818
    @dilbahadurnagarkoti6818 7 місяців тому +1

    नैकाप बाट

  • @ramjikhadka6489
    @ramjikhadka6489 7 місяців тому

    Dr Arju ko property Rashtriya karan garnu parchha.

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 6 місяців тому

    लाउडा बाट सुरू गरेर टेरामक्स सम्मको भ्रष्टाचारका सबै छानबिन गरेपछी मात्र थोरै भए पनि काँग्रेस चोखिन सक्छ

  • @RohiniGautam-qe8ew
    @RohiniGautam-qe8ew 6 місяців тому

    योभ्रष्ट महिलाको सम्पूर्ण सम्पति राष्ट्रीय करण गरेर जेल आजीवन कोच्नु पर्छ।

  • @suryagautam188
    @suryagautam188 7 місяців тому +1

    Num.1 Desa lutane Rastriya Ba. and Company's.
    Num 2 Desa lutane Rastriya Vauju and Company's. etc nai huna.

  • @rajgovindrajkarnikar2619
    @rajgovindrajkarnikar2619 6 місяців тому

    Naala ra banepako chandeswori ma samet Arju ko sayau Ropani jagga chha . Chhanbin garnu parchha

  • @bharatbasnet3834
    @bharatbasnet3834 7 місяців тому +1

    अब झेलहालनु परछ याे मानबतसकरि दलालि अाजु लाई तुरून्तपकडियाेस

  • @BhojrajDhakal-bw9md
    @BhojrajDhakal-bw9md 6 місяців тому

    नेपाल सरकारले तुरुन्त यसको सम्पत्ति कब्जा गरोस

  • @AitaBahadurKedem
    @AitaBahadurKedem 7 місяців тому

    Prastjar gareko than sambati k garnu bedesko bank thane hunxa.

  • @somacharya1916
    @somacharya1916 7 місяців тому

    राजा बिरेन्द्र लाई न राम्रो बनाउने रानी ऐश्वर्य देउबा लाई येस्तो घृणित बनाउने आर्जु हुन