Maoist Cantonment Corruption: A Case Study. The biggest political corruption in Nepal..

Поділитися
Вставка
  • Опубліковано 3 гру 2024

КОМЕНТАРІ • 366

  • @balirambishwokarma7248
    @balirambishwokarma7248 Рік тому +68

    तपाईको मेहेनत र स्रोत सन्कलनको लगनसिल प्रती आभार ब्यक्त गर्दछु किनकी यो ऐतिहासिक
    ज्ञान् तथा न्याईक खोजिको प्रमाण र नजिरको दस्ताबेज हुनेछ।जारी रहोस प्रयतन हरु सलाम छ सर हजुरलाई।

  • @shambhukuikel7169
    @shambhukuikel7169 Рік тому +55

    ❤❤धन्यवाद अत्यन्तै यथार्थ र बास्तबिकता अहिले अठार बर्ष पछि ल्याउनु भएकोमा हार्दिक बधाई छ । यहाँलाइ ।

    • @shreeramthapa6885
      @shreeramthapa6885 Рік тому +1

      Good u r right to u told.तु छानबिन हुन दराे आयेग हुन जरुरिछ।

  • @kumarghale9223
    @kumarghale9223 Рік тому +13

    टंक जी यति महत्वपूर्ण बिषय प्रस्तुतिको लागि धन्यवाद। नेपालमा भएका लगभग सबै राजनीतिक पार्टीहरु भ्रस्टाचारमा चुर्लुम्बाई डुबेका छन् यसमा कुनै दुबिधा छैन केहि नया पार्टी बाहेक। शक्तिशाली अधिकार सहितको छानविन आयोग गठन गरि २०४६ साल पछिका सबै भूपू प्रधान मन्त्रीहरु ,मन्त्रीहरु, मुख्य सचिवहरु र सरकारी बिशिस्ट पद लिएर काम गरेका कर्मचारीहरु सबैको सम्पति छानविन हुनु पर्छ।

    • @Bashu-q6o
      @Bashu-q6o 6 місяців тому

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad gantantra nepal mission sikkim fiziiiiiii

  • @ABUICHAN
    @ABUICHAN Рік тому +20

    निक्कै गज्जबको संकलन।

  • @bhawanisubedi9408
    @bhawanisubedi9408 Рік тому +94

    सतप्रतिशत सहिहो यसको निष्पक्ष छानबिन र दोषिलाइ कार्बाहिको लागित 2084 सालको निर्बाचनमा रास्वपा लाइ दुइतिहाही मतले बिजय गरायर मात्र सम्भब छ।अन्यथा कुनै संभावना छैन।

    • @Kirandeep6778
      @Kirandeep6778 Рік тому +5

      रास्बपा पनि दुधले नुहाएको पार्टी हैन रैछ प्रसङ्ग ढाका श्रेष्ठ प्रकरण

    • @vapeboyz3680
      @vapeboyz3680 Рік тому +8

      ​@@Kirandeep6778 ani 72 ghanta moh nikasan garyo toh daka kumar loi timro jhole party ko kunnoi neta lae testo gareko xa ahile samma
      Sab vanda jhole noi timaru vaew kya afno hati na dekhne aru ko kamila ni dekh ne

    • @BuddhaLama-yp1ny
      @BuddhaLama-yp1ny Рік тому

      ​@@Kirandeep6778 pakhy ho vai tetroo soch .. kaag ley kaan lanu rah kan xamnu k ho katha pad ani comment gar

    • @parushakunwar4090
      @parushakunwar4090 Рік тому

      @@Kirandeep6778
      .
      Pizza n

    • @007robinhoodlove5
      @007robinhoodlove5 Рік тому +1

      ​@@Kirandeep6778कहाको ढाका कान्ड कहाको 17000 ज्यान कान्ड,wide body ,सर्णाथि,omni ,ललिता निवास ,ज्लहरि,गिरिबन्धु कान्ड का factory हरु एमाले ,काग्रेस,माओवादि😮 पुराना पार्टीको झोले अन्धभक्त हौ भने चुप लागेर बसे भैहाल्योनि किन comment नै गर्नुपर्यो र म झोले हु भन्ने गरि 😂😂

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 Рік тому +7

    टंक ढकाललाइ धेरै धेरै धन्यवाद

    • @sandeshbista8655
      @sandeshbista8655 Рік тому

      Dhakal haina gaas bro dahal ho

    • @Bashu-q6o
      @Bashu-q6o 6 місяців тому

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???

  • @indrasunuwar5966
    @indrasunuwar5966 Рік тому +16

    यि सबै देश द्रोही भ्रष्टाचारि बिदेशी दालाल हरुलाइ कारबाही हुनुपर्छ

    • @Bashu-q6o
      @Bashu-q6o 6 місяців тому

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek??

  • @royalgorkha6653
    @royalgorkha6653 Рік тому +15

    100% Right sir

    • @santogreet
      @santogreet Рік тому +1

      Tanka ji , तपाईं पनि आउनुस नेपालको राजनीतिमा मैले support गर्छु । सबै फटाहा फटाहा भएर खतम भयो नेपाल ।

  • @s-rajmagar5834
    @s-rajmagar5834 Рік тому +27

    सारै रामृो । 👍👍👍 था त भयो कि यि हरामी हरू ले के के गरयो भनेर । बरू यि डाका हरू भनदा त राजा नै ठिक ।

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Рік тому +1

    हृदय देखि नै धन्यवाद टंकदाई🙏✌️✌️✌️✌️

  • @hdhhhs3950
    @hdhhhs3950 Рік тому +26

    यो सबै आतंककारी प्रचण्ड को नेपाल सकाउने खेल हो सबै तेहि आतंककारी ले कुम्ल्यार राखेको छ।

    • @Bashu-q6o
      @Bashu-q6o 6 місяців тому +1

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???

    • @gurungsuresh7182
      @gurungsuresh7182 5 місяців тому +1

      जे होस प्रचण्डले नेपालमा एकल राजतन्त्र लाई घोक्राएर दरबर बाटा निकाल्यो र देसमा लोकतान्त्र स्थापन गरेर मिडिया लाई फ्री गरेर जनता लाई रास्ट्रपति हुना पाउने महान काम गरेको छ।

  • @soccershepherd
    @soccershepherd Рік тому +10

    RSP should stand strongly on this case. Only hope is RSP till now.

  • @narayanghartimagar6382
    @narayanghartimagar6382 Рік тому +8

    Yestai video aagami din ma aai rahos suvakamana 🎉

  • @EducationalSupports
    @EducationalSupports Рік тому +5

    यो Video हेर्नेहरुले Like, Share गरौ ताकी यो Video UA-cam ले Recommend गरेर र 3 करोड नेपालीको माझ पुर्याउछ । 🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @rishighatani4853
    @rishighatani4853 Рік тому +48

    हाम्रो नेपालका पार्टी र नेता त सबै भारतले पालेका भतुवा हरु हुन यिनीहरू त मेयर बालेन शाहले भनेको झै सबै चोर हुन कसैलाई देशको माया छैन सर

    • @channeld4641
      @channeld4641 Рік тому +1

      तुषानाल भन्ने पुस्तक छुटेछ।🙏🙏🙏

  • @manojbhujel9782
    @manojbhujel9782 Рік тому +7

    Absolutely right sir

  • @Shiwai3725
    @Shiwai3725 Рік тому +57

    यिनै यिनै भष्ट्रचारको फाईल खोलिन्छ कि भनेर होला है😢😢😂 2062 पछि सत्ता भन्दा बाहिर छैनन् अनि पैसा,पद अनि कुर्चीमा रिहाल चुहाई राख्ने नरपिसास हरु

    • @Bashu-q6o
      @Bashu-q6o 6 місяців тому

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???

  • @राजपुरी-त2य
    @राजपुरी-त2य Рік тому +3

    एकदम सत्य कुरा हो यो ।

  • @padamshrestha9611
    @padamshrestha9611 Рік тому +3

    Sahi ho sabailai yesko jankari huna jaruri xa

  • @MrKewalrai
    @MrKewalrai Рік тому +6

    राम्रो विश्लेषण।

  • @surajgurung5280
    @surajgurung5280 Рік тому +1

    100% correct. Baburam should watch this video. Please someone forward him this video. Great job

  • @deviramacharya2871
    @deviramacharya2871 Рік тому +4

    धन्यवाद ,धेरै धेरै धन्यवाद!कति मेहनत गरेर तयार पार्नुभएछ यो सामग्री!यस्तो संवेदनशील मुद्दालाई जनस्तरसम्म पुर्‍याउन के कसो गर्नुपर्छ?म पनि यसलाई यसलाई

  • @devraut4737
    @devraut4737 Рік тому +6

    Thank you सार्है राम्रो भिडियो बनाउनु भयो । हुनत सबैलाई यसको जानकारी छ तर सांग्गोपांग्गो विभिन्न पुस्तकलाई आधार (Reference) बनाएर यौ विचोड पस्किदॅा अझ बढि बिश्वासिलो सर्बसाधारणलाई लाग्छ । wish to see more video about Nepal as you know people of nepal love to hear these kind of issues. Best of of luck

  • @dipendraoffical1726
    @dipendraoffical1726 Рік тому +3

    सर तपाईंले बनाउनु भयका सबै बिषय म हेर्छु खासमा म टेक्नोलोजी तिरको मान्छे भयर तपाईंका अरु भिडियो हेर्थे तर तपाईको रिसर्च चाहिँ बहुत मन पर्यो किनकि तपाईं आफैमा बिज्ञ ब्याक्ती हो त्यसमाथि सबै कुरा खुलायर देखाउनु भयो सर धन्यवाद मलाई पनि केही राजनिक र भ्रष्टाचारका केही बिषय प्रतक्ष रुपमा थाहा छन । म पनि यसरी जनता लाई सहि कुरा दिन चाहान्छु हजुरको सहयोग चाहियो ।

  • @rameshgiri6801
    @rameshgiri6801 Рік тому +6

    बिक्रम सम्बत २०५० देखि यता नेपाल सरकार द्वारा संचालित कारखाना निजीकरण गरि कोल्याप्स गराउदा सरकार वा पार्टीको तर्फबाट कति भ्रष्टाचार भएकोछ ? महाकाली सन्धि हुनको लागि कति भ्रष्टाचार भएको छ ? त्यो राजनीतिक भ्रस्टाचार हो कि होइन ? आजसम्म महाकाली सन्धि हुँदा मौखिक बोलिएको बार्सिक १.२१ अर्ब आम्दानी कहाँ छ ? सबै कुरा खोजी भएर आवस ।

  • @IndraBhandari
    @IndraBhandari Рік тому +1

    यी त भए राजनैतिक भ्रष्टाचार । तर सत्ता मै आइसकेपछि पनि तिनै सेनाको डर धाकमा सर्वसाधारणसँग अरबौँ चन्दा असुली गरेका छन् । कतिका त गरिखाने भाँडै रित्याइदिए।
    लेख तथ्यपरक छ । अझै यस्तै यस्तै भिडियो आईरहोस् । धन्यवाद छ टंकलाई 😍🕉🙏🙏

  • @kirati
    @kirati Рік тому +4

    Brother, your research and presentation in this matter is highly commendable. Please keep up the good work.

  • @beenasanyasi2482
    @beenasanyasi2482 Рік тому

    100% right sir I’m watching from USA

  • @sajhachautari7511
    @sajhachautari7511 Рік тому +3

    To Be Continue........

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 Рік тому +1

    ❤❤❤❤ यो तपाईं को मेहनत सयमा सय सत्य छ, सर लाई धन्यवाद टक्र्याउन चाहन्छु

  • @ganen007
    @ganen007 Рік тому +1

    Tanka Dahalji, well researched content.

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 Рік тому

    बाबुको ईच्छाश्क्तिलै धेरै!! धन्यबाद्छ!! अरुबीसयाहरु धेरै!! छन्!! तेतापनी मध्यान्जाओस!!

  • @babulaldangol7907
    @babulaldangol7907 Рік тому

    लगभग सबै कुराहरू सत्य छनन । ब्याख्या गर्ने सैलि धेरै राम्रो छ।

  • @SahajadMikrani-qc4wv
    @SahajadMikrani-qc4wv Рік тому +3

    Good. Very. Good.
    Thank. You.
    SAHJAD. MIKRANY
    SARLAHI

  • @rozwandav7943
    @rozwandav7943 10 місяців тому +1

    Good work tanka ji

  • @goldensagriventure3416
    @goldensagriventure3416 Рік тому +2

    एकदम सहि बिबेचना !

  • @Ratna435
    @Ratna435 Рік тому +9

    Thank you for your hard work analysis 🙏

  • @alexshrestha7789
    @alexshrestha7789 Рік тому +3

    100% satisfied

  • @zzntkcv397
    @zzntkcv397 Рік тому +4

    These videos are so proffessional, that all Nepali TVs could feel ashamed! 👍👍👍

  • @bardaan1
    @bardaan1 Рік тому +2

    सहि विश्लेषण ।

  • @bhimsaud3718
    @bhimsaud3718 Рік тому +1

    dherai raamro jankari

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 Рік тому +1

    धेरै मिहेनत गरेर टन्क जि कती मजाले सरल तरिकाले प्रस्तुत गर्नु भयो । अझै येस्ता सामाग्री पस्कदै जानुहोस् धेरै धेरै धन्यवाद

  • @camilalll7894
    @camilalll7894 16 годин тому

    Dherai dherai dhanebad cha tank jiu tapai jasto Emandar Manche Nepal 🇳🇵 lai khacho Cha 🙏

  • @parsuram8537
    @parsuram8537 Рік тому

    धेरै सान्दर्भिक , राजनीतिक भ्रष्टाचार तथा रास्ट्रघात बारे जानकारी को लागि विशेष धन्यवाद ।

  • @xdipeshx.
    @xdipeshx. Рік тому +3

    सत्य हो 👍️

  • @KajiRamThapa3
    @KajiRamThapa3 Рік тому

    यो सत्ते हो सर यस्ता भ्रष्टाचारको भिडियो बनायर जनता लाई सचेत गराउनु भयको मा धेरै धेरै धन्यबाद छ 🙏🙏🙏🙏

  • @opulentpiranah
    @opulentpiranah Рік тому +1

    Good dherai kura ko jaankari ko lagi 🙏🏻thank you .

  • @kbrana4305
    @kbrana4305 Рік тому +3

    Thanks so much for your important information it is your true analysis.

  • @yubarajrai980
    @yubarajrai980 Рік тому +1

    धन्यवाद हजुरको यो सत्य तथ्य जानकारीको लागि 🙏

  • @srijanchamlingrai5824
    @srijanchamlingrai5824 Рік тому +4

    माओवादी भारत द्वारा परिचालित शक्ति थियो यसमा कुनै दुबिधा छैन भारतले यसरीनै सिक्किम कश्मिर स्वतन्त्र देशलाई आफ्नो बनायो पाकिस्तान टुक्राएर बंगलादेश खडा गर्यो श्रीलंका मा तमिल टाइगर स्थापना गरेर २० बर्ष गृहयुद्ध गरायो भुटान को बिदेश निती भारतिय र भुटानी पराराष्ट्रमन्त्री बनेर निर्धारण गर्ने सम्झौता छ भुटानको भारतमा बाहेक कुनै देशमा दुताबास छैन भारतलेनै हेर्छ । साथै भुटान र भारतको मुद्राको मुल्य पनी समान बनाएको छ अहिले नेपाली भन्दा सानो भुटानी मुद्रा अहिले भुटानको १०० रुपैया को विनिमय दर १६० छ । माओवादी को नेतृत्वहरुको नियत सहि थिएन रहेछ कुनै नेता सहि निस्किएन गाउँ घरमा पनी प्रतिशोध र हचुवाको भरमा जन कारबाही गर्यो यसमा मेरो परिवारले पनी सजाय भोग्नु पर्यो अर्थिक र मानसिक यातना त्यो बेलामा बुवा अपहरण परेर ४ लाख फिरौती मागेको हो केबल भुतपुर्व प्रधानपंच भएकै भरमा ।

  • @rsdulal5295
    @rsdulal5295 Рік тому +5

    सुडान काण्ड ' लाउडा काण्ड वाइड बडि काण्ड को पनि भिडियो आओस् ।

  • @Rajbam86
    @Rajbam86 Рік тому +3

    You are the great informer
    Plz keep it up 👍 ❤

  • @ThePanda131
    @ThePanda131 Рік тому +1

    Hat's off for your research

  • @sabinkarki8365
    @sabinkarki8365 Рік тому +1

    Good job good research keep it up ..I am watching you

  • @ShivaPandey-tl5ey
    @ShivaPandey-tl5ey Рік тому

    सत्त्य समचार समयशानदर्भिक छ
    धन्यबाद 🙏

  • @dammp8726
    @dammp8726 Рік тому

    dherai dukkha garera clear and sharp analysis garnu vako raixa...hats off..to you..janta aba jagxan ki...hope for it...thanks...

  • @chhetrinim
    @chhetrinim Рік тому

    हजुरको न्युज 100% सत्य हो

  • @silenteyes8510
    @silenteyes8510 Рік тому +2

    Loved youre analysis

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 Рік тому

    तपाईंले भनेकाे कुरा सत्य हाे याेमामिलामा सबै नेता छन भन्नुमिल्दैन

  • @hemgrg1993
    @hemgrg1993 Рік тому +3

    Thank you bro for info. Great job great collection 👍👍👍👍

  • @hdhhhs3950
    @hdhhhs3950 Рік тому +3

    यो सत्य हो

  • @let_bibek
    @let_bibek Рік тому +2

    Thank you so much for such a valuable content.

  • @मिनागुरुङ-फ2ट

    अति आवश्यक जानकारी

  • @parsuram8537
    @parsuram8537 Рік тому

    सहि र तर्कसंगत बिश्लेसन ।

  • @pradeepneupane346
    @pradeepneupane346 Рік тому +2

    100% true...

  • @mahendralimbu3083
    @mahendralimbu3083 Рік тому +1

    Good job bro thanks 4 video.

  • @dikshyabhusal5784
    @dikshyabhusal5784 Рік тому +2

    best off luck sir

  • @prabinsapkota4114
    @prabinsapkota4114 Рік тому +2

    Absolutely 👍

  • @vishnuprasad9611
    @vishnuprasad9611 Рік тому

    Very very good and valuable news and deshbhakt tank

  • @yomlimbu4526
    @yomlimbu4526 Рік тому +2

    Nice...

  • @-Rr1990
    @-Rr1990 Рік тому +1

    Tanka Dahal 🙏🏽

  • @dipinmoktan5327
    @dipinmoktan5327 Рік тому

    Tanka g le vannu vako kuro 100%sahi ho.....

  • @siladahal2752
    @siladahal2752 Рік тому +2

    Great work .❤good job.

  • @samirkc1592
    @samirkc1592 Рік тому

    बिल्कुल सहि कुरा।

  • @harkalimbu5078
    @harkalimbu5078 Рік тому

    धन्यवाद 🙏🙏

  • @destineloathe2999
    @destineloathe2999 Рік тому +5

    So crucial contents! Needs more significantly research.

  • @Muskaan_for_You
    @Muskaan_for_You Рік тому +1

    प्रचण्ड ले ७००० लाइ ३५००० फेक मावोवादी बनाएर राज्यको अर्ब रकम लुटेर खाएछन ..........., बाँकी रकम प्रचन्डले फिर्त गर्नु पर्छ यो ठुलो भ्रस्टाचार हो .....यो राज्यको रकम हो ...ति सबै नेपाली जनताको कर तिरेको रकम ...........

  • @mrcgfriend4859
    @mrcgfriend4859 Рік тому +2

    Ati nai ramro ra logical video! Yasta video haptama 2 patak aaunu paryo plz! Aatankakari prachandele hamro dusman Bharat ko bui chadera congress emale sanga milera des saknu agi sabai khaldo khanera tu purnu paro sabai milera...

  • @Nepalipann
    @Nepalipann Рік тому +1

    नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,
    कसैलाई देशको माया छैन ।
    Balen shah

  • @baikunthaadhikari2102
    @baikunthaadhikari2102 4 місяці тому

    धेरै राम्रो समाचार बनाउँनु भयो धन्यबाद

  • @jayrthapa4351
    @jayrthapa4351 Рік тому +2

    Tapaile ahile sammakai sabai vanda ramro kura uthaunu vo Tapaiko kura ekdamai sandarbik xa samasamayik xa kei farak pardaina je kura uthaunu vayo sahi kura garnu vo tapaile. tesaile malaita ekdamnai man paryo estai estai content Haru didai janu hola jai desh jai naresh good job ❤❤

  • @pranisha9095
    @pranisha9095 Рік тому +1

    sahe kura

  • @anandarana5961
    @anandarana5961 Рік тому

    many- many thanks for information and great job also.

  • @Informativesush
    @Informativesush Рік тому

    Bravo ! Salute to you for digging this kind of news tanka g .

  • @babitarana6015
    @babitarana6015 Рік тому +1

    Tanka ji ma niyemit hajur ko vidio hexu nepal ma maobad matra hoina aruthula party r neta haruko pani vidio rakhnus tq🙏🙏🙏🙏

  • @TheMrgurung
    @TheMrgurung Рік тому

    टंक जि अति राम्रो खोज जसले देशलाई खाल्डो जाना बाट केही हद सम्म जोगाउने छ। माओवादीले गरेको घोटाला अवस्य जाँचबुझ गरिनु पर्ने छ।

  • @asmitagorkhali9773
    @asmitagorkhali9773 Рік тому

    Thank u for insightful video🙏

  • @santogreet
    @santogreet Рік тому +4

    एमाले कांग्रेस माओवादी कोई चोखो छैन

  • @dipendrabasnet3992
    @dipendrabasnet3992 Рік тому +2

    आहिले प्रचण्ड ले केस्को लागि २ लाख मागेको होला।।। केही न केही त पक्कै छ।।। अब रवि लामिछाने ले यो मुद्दा लाई आफ्नो एजेण्डा नै बनाएका छन्। केही गर्छन् कि? प्रचण्ड आहिले सरकार बचाउन लाई आफ्नो काल (रवि) लाई आह्वान गरी रको छ।।। अब k होला त????? 🤔

  • @devbohara8145
    @devbohara8145 Рік тому

    धन्यावाद हजुरलाई

  • @Pemnuritv
    @Pemnuritv Рік тому +1

    अपुरो भिडियो next part 〽️

  • @rahulgurung8363
    @rahulgurung8363 Рік тому +3

    Bilkul sahi bhanu bha ini neta harule Nepal lai bechi khaye balen saha jasta honest neta lai pm bananus desh biksit huncha jai Nepal 🙏🙏🙏🙏

  • @dalbahdur8156
    @dalbahdur8156 Рік тому

    Sahi kura ho yo

  • @Shrinkhala982
    @Shrinkhala982 11 місяців тому

    Your research and effort is really appriciable.

  • @dataramsiwakoti196
    @dataramsiwakoti196 8 місяців тому +1

    म तपाईंको हरेक भिडियो हेर्ने गर्छु

  • @AbcdEfgh-v8q
    @AbcdEfgh-v8q 4 місяці тому +1

    प्रचण्ड ले आफ्ना सेना समायोजन गर्दा बिचरा लडाकु लाई अगाडि बाट मुसार्दै पछाडी बाट मुक्का हानेर ठुलै रकम झ्वाम पारेका रहेछन यो कुरो त कोहि गर्दैनन त्यस्ताको पुच्छ बन्नपुगे युवा नेता रबि छैन रैछ छवि के भन्ने हामिजन्ताका सपना सपनामै सिमित भय

  • @subashpariyar610
    @subashpariyar610 Рік тому +1

    Tanks l🙏🙏

  • @milanshrestha2414
    @milanshrestha2414 Рік тому

    Eakdam satye xa sir

  • @romale2134
    @romale2134 Рік тому

    Great analysis

  • @sudeepthapa9624
    @sudeepthapa9624 Рік тому

    सबाई शई हो यो video बनाउन भको कुरा sir thank you येस्ताई next mor.ज्ञान 👌👌👍️👍️