बालुवाटार जग्गा काण्ड नयाँ मोडमा, समातिने डरले युरोप उडे माधब ! छट्पटीमा बाबुराम, मन्त्रीको भागाभाग

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 230

  • @radharairai3673
    @radharairai3673 7 місяців тому +8

    सहि कुरा100;:

  • @bishnubdrbhujel3334
    @bishnubdrbhujel3334 5 місяців тому +1

    सत्तेयम 🙏🙏सिवम्🌹🌹सुन्दरम ✍️

  • @FB_P197
    @FB_P197 6 місяців тому +1

    Good

  • @rajdhangurung4862
    @rajdhangurung4862 7 місяців тому +1

    Very good 🔔💪🔔jay ghanti

  • @rimpun8807
    @rimpun8807 3 місяці тому +1

    कर्मचारी हाकिम को मिलो मात्तो बात भएको हुन् सक्छ कसैलाई छोड्नु हुँदैन

  • @ChotuYadav-n5w
    @ChotuYadav-n5w 4 місяці тому +1

    Good morning 🎉🎉

  • @DhaniramJaishi-b1g
    @DhaniramJaishi-b1g 7 місяців тому +5

    धेरै राम्रो कदम धन्यवाद

  • @Shahi2080
    @Shahi2080 Рік тому +4

    Great Hero Gyanendra Shahi ❤❤❤❤ जिन्दावाद जिन्दावाद

  • @karnathapa8842
    @karnathapa8842 Рік тому +22

    जेल कोचेर मात्र पुग्दैन। ईनी हरु को सर्बस्व गरि क्षेती पुर्ति डण्ड जरिमाना सहित जन्म कैदको सजाय भुक्तान हुनु पर्छ। धन्यबाद ।

  • @BijayaGurung-u1w
    @BijayaGurung-u1w 7 місяців тому +2

    Wow wow jay Nepal 🙏🇳🇵🇳🇵🇳🇵 sir Good luck

  • @Kushallama293
    @Kushallama293 Рік тому +5

    नेपाली जनताका रक्षाहित गर्छौँ भन्दै ठग्ने डाका हरुलाई सर्बोच दिऐका आदेश का पालाना होश र ऐस्ता अपराधि हरुको 3 पुस्ते सम्पँति का छान बिन गरि ईनि हरुलाई कार्बाहि गर्न प्रहरी प्रशाशन c i b जस्ता जनबिस्वाश बोकेका सस्थाँले जनता लाई बिस्वाश देखाउनु सकोश अपराधि किन र कसरि किन भाग्न सफल हुदैँ छ प्रहरी प्रसाशन सरकार जिम्मेवारी हुन जरुर छ कि अझै सबैलाई भगाऐरा जनता का आखाँमा छारो मात्र हाल्ने काम मात्रै हुदैँ छ खबर दारी गर्न सारा नेपाली जनता का कर्तब्य हो खबर दारी मा रहउँ सम्पुर्न नेपाली जनता जै जनता 🇳🇵

  • @PuranSingh-ll4fe
    @PuranSingh-ll4fe 7 місяців тому +1

    Good❤❤❤

  • @PadamBuda-er5kj
    @PadamBuda-er5kj 5 місяців тому

    Goodnewssir

  • @007robinhoodlove5
    @007robinhoodlove5 Рік тому +19

    माधवकुमार नेपाललाई europe लगायत विभिन्न देशमा फूलमालासहित स्वागत गर्ने नेपालीहरुको अनुहार हेर्न मन लागेको छ। नेताहरू त नैतिकहीन भए भए तर वीकशीत देशमा बस्ने ती नेपालीहरु भनौ या झोलेहरु भनौ ,त देशमा सरकार को वेवस्थापन, नैतिकता कस्तो हुन्छ र नेताहरूले आरोप खेपने वीतीकै नैतिकताको आधारमा राजीनामा दीन्छन भनेर जगजाहेर छ ,कसरी माकुने जस्तालाई विशेष गरी पक्राउ पुर्जी जारी गरेको अवस्थामा स्व.।त.ध
    हहवह
    ह.मसगत गर्लान ?🤔🤔

    • @sherchanprabhat5654
      @sherchanprabhat5654 Рік тому +2

      ठिक भन्नुभो सर बिदेश जादाँ साहसंग रिन धन गरेर बिदेश आउछन् कतै त्यही पार्टीको नेतालेनै सरकारी कोटामा पठाय झै गरेर फुलेको माला हात दुख्ने गरेर ताली पिट्छन् नेपाली झोले भेडोहरु

    • @umangbasnet209
      @umangbasnet209 7 місяців тому

      J

  • @parkashshrestha4335
    @parkashshrestha4335 6 місяців тому

    You.are.right sir

  • @BedprasadBhattarai-fv2rw
    @BedprasadBhattarai-fv2rw 7 місяців тому +3

    कारबाही नैं गर्नु छ भने सानो र ठूलो होइन सबैलाई बराबर कारबाही हुनु पर्छ अनि मात्र सुशासनको अनुभूति गर्न सकिन्छ ।

  • @deeleebohara9012
    @deeleebohara9012 Рік тому +3

    Good newes

  • @Jack-jc7py
    @Jack-jc7py Рік тому +4

    Nims Dai ko interviewed garnu paryoo. In relate saving India Women in Mt Everest.

  • @yamrajrai6662
    @yamrajrai6662 Рік тому +3

    Good news❤❤

  • @narendrapandey8055
    @narendrapandey8055 Рік тому +3

    Wa bamara ramra Dhiraj Basnet Basnet ❤jiu dhanebad ❤
    M dubaibat

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 4 місяці тому +1

    👍👍👍👍👌👌👌👌

  • @ManiramMagar-iy2oq
    @ManiramMagar-iy2oq 4 місяці тому

    राम्राेसङग छानबिन हाेस

  • @TeksinghKarki
    @TeksinghKarki 4 місяці тому +1

    पुर्व प्रधानमन्त्री दोषी भए तिनीहरु भगवान होइनन् तुरुन्तै गिरफ्तारी गरिनुपर्छ ...?

  • @manbahadurthapa8054
    @manbahadurthapa8054 Рік тому +4

    फोनकै भरमा मात्र अपराधी पक्रन सकीन्छ भन्ने नेपालको सि.आई.बी.को नयां प्रयोग हो की के हो???

  • @dddgurung4494
    @dddgurung4494 Рік тому +2

    प्रत्यक्षा जनताको सामुन्ने टुंडीखेलमा लगेर लहरै लगाएर झुण्ड्याउनु पर्यो ।

  • @sabitakarki6891
    @sabitakarki6891 Рік тому +3

    Good👍👍👍👍👍👍👍👍👍👍

  • @user-hw9xo4hw3s
    @user-hw9xo4hw3s 7 місяців тому

    नेपाल काे पनि नेताहरु पनि जानुपर्छ,जेलमा घुसखाने हरु,अराजकता जन्माउने यिनीहरू नै हुन,

  • @मिनबाहादुररोका-र5भ

    Good newse...

  • @rubenpunmagar
    @rubenpunmagar 7 місяців тому +1

    Good news sir

  • @damodardhodari3296
    @damodardhodari3296 Рік тому +3

    एस्ताअपराधि हरूकाे संम्पुर्ण सम्पति सरकार्लेकब्जागरी जेलचलान गर्नुपर्छ

  • @bishnubdrbhujel3334
    @bishnubdrbhujel3334 5 місяців тому +5

    न्यालय स्वतन्त्र र स्वच्छ बन्न सकोस ✍️

  • @maheshkarki1664
    @maheshkarki1664 Рік тому +2

    गल्ती गर्ने जो कोही होस सर्वस्व हरण सहित कोर्रालगाउदौ जेल कोच्नुपर्छ

  • @hemthapa8105
    @hemthapa8105 Рік тому +7

    Yes you are right 100 % True Kura garnu bhayo sir le 👍👍👍👍👍👍🙏🙏🙏

  • @budhatamang4591
    @budhatamang4591 Рік тому +9

    पक्राउ पुर्जी जारी भै सको पछि महिनौ सम्म पनि पक्राउ गर्न सक्दैन भने प्रहरी को पनि काम छैन ।
    पक्राउ गर्न नसक्नेलाई पनि कानुन अनुसार कारबाही गर्नु जरुरी छ ।

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 7 місяців тому +2

    हो पहिला ठुला अपराधीलाई कारवाई गर्नु पर्छ,

  • @kedargyawali5858
    @kedargyawali5858 7 місяців тому +3

    नेपालका मन्त्री हरु जुका र किर्ना जस्तै चुसेर बसेका छन,खोइ अदालत को आदेश मानेको?सबै ढिस्मिस हुन्छ।मिलेर डकार्छन।

  • @HariBhaktaPanta
    @HariBhaktaPanta Рік тому +4

    प्रहरीको फितलो भनाई हतकडी जरुरी हुन्छ कानुन सबैलाई बराबरी लागू गर

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl Рік тому +1

    भागेकालाई आकाश धर्ति कसरी हन्छ खाेजेर काच्नु पर्छ जेलमा 👍️👍️👍️👍️👍️👍️

  • @slamsal2146
    @slamsal2146 Рік тому +3

    ठूलाले जेगर्य‍‍‍‍ो काम त्य‍‍‍‍ो हुन्छ सर्वसम्मत

  • @sushil7567
    @sushil7567 7 місяців тому +2

    छीटैखादीउन नालायक चोर गणतन्त्र का तलुवासरु जय नेपाल पशुपतिनाथ मुक्तिनाथ ❤❤जय युबालाइ राजालाइ साथछ

  • @-Rr1990
    @-Rr1990 Рік тому +2

    जति अनुसन्धान भएपनी राजनीति दलबाट चल्ने प्रहरिले केही गर्ला जस्तो लाग्दैन गरिहालेपनि कानुनबमोजिम सजाय भोग्न नपर्ने समचार चाडैनै सुनिन्छ।

  • @chandarai8544
    @chandarai8544 Рік тому +7

    इनिहरुको साखासन्तान को नाम्मा भएको सम्पति छानबिन गरि राज्यको ढिकुटिमा फर्काउनु पर्छ अनि ती भष्टहरु लाई दिनरात विकासको काममा लगाउनुपर्छ भात खुवाएर जेलमा पाल्नु हुदैन राति बास बस्नु चाहिँ जेल्मै लानुपर्छ

  • @rickykanxo9513
    @rickykanxo9513 Рік тому +3

    Boli dom xa hjr ko.

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 Рік тому +2

    ठूला अभियुक्तलाई पहिल्यै बिदेश पठाउने अनि पक्राउ पुर्जी काट्ने! Wow it's great!

  • @rampanthi7414
    @rampanthi7414 Рік тому +2

    यो देश का पुर्ब प्रधानमन्त्री र मन्त्री हरु कुनै न कुनै केशअर्बै भ्रष्टाचार मा जोडियेका हुन्छन नै नेपाल मा फाँसि दिने ब्याबस्था नभयेको हुदा पुर्ब मन्त्री पुर्ब शासक हरु सबै भ्रस्टचार मा लिप्त भयेका शोषक हुन सामन्ती हुन देश लाई कंगाल बनायेर आफ्नो छोरा नाती लगायेत सातौ पुस्ता समेतलाई पुग्ने गरी बिदेशी बैक मा खर्बै डलर राखेर देश दोहन गरी रहेका छन बिदेशि हरु ले नेपाल मा अर्बै डलर दिन्छन त्यो रुपैयाँ कहा जान्छ कस्ले खान्छ ? बिदेश ले अर्बै डलर आर्थिकरुपमा सहयोग नेपाल को लागी हो कि भ्रष्ट नेता शासक प्रसासक को लागी ब्याक्तीगत रुपमा हो ? देश हिजो भन्दा आज आज भन्दा भोली कसरी कंगाल हुदै गयेको छ? एउटा नेता पुर्ब शासक ब्यापारी ले कसरी खर्बै रुपियाँ कमायो? आज भन्दा करीब ४०/५०" बर्ष अगाडी एकन खेती दुई न ब्यापारा ३ नं मा नोकरी भनिन्यो हुने खाने का छोरा हरु ले नोकरी गर्न रुचादैन्थ्ये तर त्यो बिस्तारै परीबर्तन भयेर एक न मा नोकरी भयो किन भने नोकरी मा सबै भन्दा भ्रष्टाचार गर्न मिल्ने र महिना मा लाखै कमाईने भयेपछि अरु के चाहियो र किन चाहियो । कहाँ बाट आयो बिहान साँझ धौ धौ सँग हाल मुख जोर्ने कर्मचारी सगँ करोडै अर्बै रुपियाँ एउटा सामान्य कर्मचारी जस्को पुर्खा ले कहिल्यै खुट्टा मा जुता चप्प्ल लगायेन राम्रो सँग एकसरो लुगा लगायेन त्यसैकै करोडौं बैक ब्यालेन्स करोडौं को गाडी करोडौं को महल कसरी जोडेयि करोडौं रुपैयाँ यो देश का ईमान्दार भनेका कृषक जस्ले १२/१४ घन्टा दश नङ्रा खेवाउदा पनि बिहान साँझ खान गार्हो छ कृषक का छोरा छोरी ले सामन्य ईस्कुल मा समेत पढनपाउदैन तर भ्रष्ट नेता प्रधानमन्त्री मन्त्री पुर्ब शासक प्रशासक कर्मचारी वकिल ठेकेदारले आफ्ना छोरा छोरी लाई बिदेशि अती महङ्गा ईस्कुल कलेज बिस्व बिद्यालय का पढायेका छन उनिहरुले त्यो अति महङ्गा ईस्कुल कलेज मा पढाउने करोडै रुपैयाँ कहाँबाट ल्याये तिनै कै छोरा छोरी डाकटर ,ईन्जिनियर, पाईलट ,ठुला पदमा आसिन कर्मचारी हरु हुन्छन कुनै कृषक छोरा छोरी पढाईमा जती अब्बल भये पनि कुनै राम्रो बिषय मा उच्च शिक्षा लिन सक्दैन् तर भ्रष्टाचारी नेता कर्मचारी बिचौलिया का छोरा छोरी हरु ले राम्रो बिषय उच्च शिक्षा मास्टर डिग्री गरेका छन जागिर खायेकै ३/४ बर्ष मा नेपाल का ठुला शहर र काठमान्डै हरु मा करोडै का महल कसरी ठडिन्छन यी सबै बिचौलिया ,नेता, कर्मचारी ,ठेकेदार ,भ्रष्ट हरु को निर्मुल नहुदा सम्म यो देश जुन सुकै ब्यबस्था जुन सुकै राजनितज्ञ दल जुन सुकै प्रधानमन्त्री जुन सुकै रास्ट्रपति जुनसुकै सासक प्रशासक आयेपनि यस्तै हो अरु केहि फरक पर्ने वाला केहि छौन आज देश का युवा हरु सबै मात्रुभुमी नेपाल छाडेर बिदेशि भुमि मा पसिना बगाउन बाध्य छन नेपाल बाट दैनिक तिन चार हजार युवा जरु बिदेश जान एयरपोर्ट मा लाईन मा बसेका हुन्छन नेपाल युवा युबती लाई नेपाल बस्नु पर्छ भन्ने कुनै ईच्छानै छौन अहिले नेपाल बिस्वसामु तस्कर हरुको देश नेपाल भनी पहिचान भयो ।

  • @dhrubarai
    @dhrubarai Рік тому +6

    अाजैका मितिबाट विचार गराैँ हालसम्म जिताइ सत्तामा पुर्याएका दल र पार्टीबाट याे गरिब मुलुक र पिडित जनताले के अाशा र भराेसा राख्ने । यी सबलाई हावा खुवाउनु सिवाय केही छैन २०८४ अाम निर्वाचनमा ।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Рік тому +2

    अचाहिने कुरो। हल्ला बढी । आदेस नै प्रहरी लाई दियेको छैन हाल सम्म

  • @radhagiri5529
    @radhagiri5529 7 місяців тому +1

    Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay hos rabi sir om shañti shanti nice to all of you jay hos jay ghanti om

  • @devidattakhanal
    @devidattakhanal Рік тому +3

    😊😊😊😊

  • @durbakc1075
    @durbakc1075 7 місяців тому

    Good job rabi dai❤

  • @ArpanlohaniLohani
    @ArpanlohaniLohani 7 місяців тому +3

    ऋ।ॐ।बुघजनमेको।देसमा।सतय।र।सहि।सहि।देस।बनॐने।सबैको।जिमेबारि।लिनु।अनुरोघ।छ।ॐ

  • @netrabasnet9640
    @netrabasnet9640 Рік тому +3

    नेपाल मा कीन कारभाई हुदैईन नेपालमा चै जती भ्रष्टाचार गरेपनी सबैको मीलेमतोछ सब ईनको सम्पती राष्ट्रीया कारण गर्नुपर्छ अब ईनीहरू भागन सकछन तुरूनतैई पक्राउ गरनुपरछ छाडनुहुदैन

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 7 місяців тому +2

    ❤नमस्कार नेया र कानुन छ भने ४७ साल देखिकाे पधान मन्त्री हरुकाे छानबिन हाेस जनताहरुकाे दुख पीडा अभाब समस्या हरु काे सुबिधा हाेस सधैं सडकमा आउन नपराेस सरकार छ भनने नाम मात्र अैना बनाेस

    • @amarbasnet7691
      @amarbasnet7691 6 місяців тому

      Sana lai hatkad lagauny thula vanauda lai hatkade lagauna xut kanun ma xa ho la?

  • @gamingwithbinayak2199
    @gamingwithbinayak2199 6 місяців тому

    पद काे दम्ब मा दोषी लाई चोड्न हुन्न

  • @Shrijantamang-44
    @Shrijantamang-44 7 місяців тому +3

    न्यायाधीशले न्याय दिन नसकेको नेता लाई

  • @-Rr1990
    @-Rr1990 Рік тому +2

    भुमाफिया,तस्करी,भ्रष्टाचारी र गुन्डाहरु संरक्षण गर्नेहरुनै सरकार चलाउछ अनि के को अनुसन्धान !!

  • @RambahadurRokaya-kh6yk
    @RambahadurRokaya-kh6yk 6 місяців тому

    सरकारले सबै लाई कानुन ल गा,उ

  • @007robinhoodlove5
    @007robinhoodlove5 Рік тому +3

    कुवेर कडायत जी हथकडी कै कुरामा तपाईकै भनाइ अनुसार अब भागेकाहरु समातीए पछी चै हथकडी लगाउनै पर्ने भयो नी..के थाहा फेरी भाग्ने पो हुन की?🤔🤔 टोप बहादुर रायमाझी पनी प्रहरीलाई छलेर भागेका होइनन त? खै पछी हथकडी लगाइयो त? तार्किक कुरा गर्नुपर्छ नी

  • @madhavxtr1589
    @madhavxtr1589 7 місяців тому +2

    जनता ज।गरुक न हुद। अतिब।द
    मौल।एको हो ज।ग देस भक्त र।सट
    घ।ति बिरुध्द

  • @HamroLaptopMobileSolutions
    @HamroLaptopMobileSolutions Рік тому +1

    नेपालमा बहुदल हैन बाजे दल धैरै छन । Chair Addicted दल मात्रै देखिन्छ । Master of Money politics... 😅

  • @rameshlama2234
    @rameshlama2234 7 місяців тому

    Jai rabi sir ramro garnu bo

  • @MinTamang-z7y
    @MinTamang-z7y 7 місяців тому

    हाम्रो बाउ बाजेको पाला देखि हाम्रो पाला समा खाको पुराइ निकाल्नु परछ

  • @Nursery657
    @Nursery657 Рік тому +2

    Khub aarulai vrastachhari ko kura garni baburam aafai xee

  • @chakrathapa
    @chakrathapa Рік тому +3

    यिन्को सर्बस्व गरिनु पर्छ।

  • @dilabasnet5185
    @dilabasnet5185 Рік тому +1

    पक्राउ पुर्जी जारि भैसकेपछि समात्नु पर्यो छिटोभन्दा छिटो समात्नु पर्यो । सुन कता हरायो ?

  • @sarojgurung5874
    @sarojgurung5874 7 місяців тому +1

    Xito samaunu paryo balla nepali ko aasu rokine xa papi haru lai🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @bishnupoudel3593
    @bishnupoudel3593 Рік тому +3

    माकुने ललिता निबाध्को रकम लुकाउन युरोप गयेको हो इन लाई त इन्तर्पोल्द्वारा समाउनु पर्छ

  • @KanchanMobile-ub4zh
    @KanchanMobile-ub4zh 7 місяців тому

    अपराधी कहिं कतै छुट्नु नहुने।
    शेरे ,प्रचण्डे ,केपी ओली,बाबुराम भट्टराई,माधव कुमार नेपाल,रबि लामिछाने ,पिएम प्रचण्ड समेत छुत्नुहुन्ना।

  • @AchutKc
    @AchutKc 7 місяців тому +3

    इ भ्रष्टाचारि नेता भनौदा देस द्रोही खातेहरुलाइ जेल मात्त्रैले पुग्दैन इनिहरुको सम्पुर्ण सम्पती परिवार को समेत सम्पती जफत गरिनु पर छ जय होस

  • @birenchaudhary961
    @birenchaudhary961 Рік тому +1

    अरू को जगा

  • @netrabasnet9640
    @netrabasnet9640 Рік тому +2

    राष्ट्र दुसमनलाई नछाडीयोस नभगाईयोस

  • @HariNarayansardar-b5s
    @HariNarayansardar-b5s Рік тому +2

    Good morning 🌞🌞🌞🌞

  • @GyanBshadur
    @GyanBshadur 5 місяців тому

    नेपाल देश मा देश र जनता को सरकार नै नभएको देश हो कीन ? १९५० को राष्ट्रघाती सन्धी गर्ने प्रथम लेन्दुपे हरुका एकात्था ले देश कब्जा गर्दै आएका छ ?

  • @ShantaAdhikari-q3k
    @ShantaAdhikari-q3k 6 місяців тому +5

    इ डाका हरु लाई जहाँ गऐ पनि छाेडनु हुदेैन रबि जि नछाेडनु हेै ई डाका हरुलाई

  • @BupendraSubedi
    @BupendraSubedi 4 місяці тому +1

    Sate Khabar ko lagi Dhani bata

  • @Rajanstha12345
    @Rajanstha12345 7 місяців тому +2

    Chanbin gari karbahihos

  • @sundartamang756
    @sundartamang756 Рік тому +1

    यो देश बिगार्ने को रैछ मुल्यांकन गरु।

  • @TeksinghKarki
    @TeksinghKarki 4 місяці тому

    अहिल नेताहरू छुटुन केहि छैन जब सत्ता परिवर्तन हुन्छ त्यतिबेला के होला

  • @nanikajithapachhetri6538
    @nanikajithapachhetri6538 Рік тому +2

    ई बालवाटार जग्गाका पक्राउ जारी भयकाअभीयुक्त हरुलाई हदम्याद दि त्यो समयमा उपस्थीत नभए जहाभेटे त्यही हातखुट्टाभाचीदिने भन्ने आदेस गरे छिट्टै आफै आउछन नत्र अध जनताले जहाँ भ्ट्यो त्यै सिध्दाई दिनेछन।

  • @BalThapa-vh8mi
    @BalThapa-vh8mi 4 місяці тому

    Aaudai xa tee din

  • @BalKumarirai-pz6ey
    @BalKumarirai-pz6ey 7 місяців тому

    नेपाली जानाता लाइ छल गर्दै पाप गरे पछि त्यसको परिनाम भोगनै पर्छ पापले सधै साथ दिदैन हजुर ॐॐॐॐॐॐ🙏🙏🙏🙏🙏

  • @ServerDown-l3x
    @ServerDown-l3x 7 місяців тому +6

    प्रधानमन्त्री बनाउने पनि यहि जन्ता राजा बनाउने पनि यहि जन्ता नियम कानुन लाग्ने मर्नुपर्ने यहि जन्ता के हो नेपालको कानुन सरकार हजुर 🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 7 місяців тому +2

    😭😭😭😭😭😭😭

  • @HariHari-t9l2l
    @HariHari-t9l2l 7 місяців тому +1

    ठुला लाइ कानुन खै,।

  • @padamkumarshrestha7379
    @padamkumarshrestha7379 Рік тому +1

    किन अहिले सम्म जेल नहालेको

  • @netrabasnet9640
    @netrabasnet9640 Рік тому +1

    पुलीस ले खुटाकमाउनु हुदैईन भागनसकछन

  • @karnakumaripoudel3199
    @karnakumaripoudel3199 Рік тому +2

    इदलाल लाइ भ्रष्टाचार चोरी ठगी बलत्कारी सबै लाइ हदैसम्म सजाय होस्

  • @radhagiri5529
    @radhagiri5529 7 місяців тому +1

    ❤Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir aanayay. Garne haru lai chhandry karbahi garnu parchha rastra ma kadra ma kadra karbahi hos jay ghanti jay rabi sir om shañti shanti nice to all of you jay hos babu om shanti shanti nice to all of you jay hos jay sri krishna brinda wan dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir jay ghanti pm

  • @manbahadurthapa8054
    @manbahadurthapa8054 Рік тому +1

    कस्तो चोर मिडिया हो यो केपी कै सरकारले आयोग गठन गरेर यती कुराको प्रतीबेदन तयार पारेर यती सम्म हुदैछ !!!

  • @bharatbasnet2810
    @bharatbasnet2810 6 місяців тому

    सबै तस्केअर्हरु भगौने यहि देस
    द्रोही सार्कारहरु हो। जब सम्म जन्ताको सर्कार बन्दैन तबसम्म
    यो सबै गित गाएर शासन गरिरहने कला मात्ता हो।

  • @ranbhadurportel9193
    @ranbhadurportel9193 7 місяців тому

    अबत।पुराना।नेता।जेल।जान।प्रछ

  • @DawaLama-y8q
    @DawaLama-y8q Рік тому +2

    Lalita newas ko hakeemharu lai samatnu paryo paryo 😂😂😂

  • @mothman9110
    @mothman9110 4 місяці тому

    Good jaya rabi.

  • @tekbahadur6968
    @tekbahadur6968 7 місяців тому

    कुनै पनि नेता बाहिर भगेर , दिल्लिमा गएर बचाइदे भने पनि दिल्लिको मोदि भन्दा नेपालको जन्ता हुन्छ , काग्रेस नेतालाइ अमेरिका र भारतले जोगाउला , सबै भन्दा सर्बै सर्ब नेपाली जन्ता हो गगने शेरे बिश्व प्रकाश र प्रदिप , माधब, बाबुराम हैन अब जन्ताको हातमा छ होसियार नेता झोले हो

  • @krishnachapagain133
    @krishnachapagain133 Рік тому +2

    नेपालि जनताकाे सम्पति हडपेर खाने
    डाकाहरु कतिदिन भाग्लान र कुख्यत
    डाकु हरु।

  • @bhagirathacharya3471
    @bhagirathacharya3471 Рік тому +1

    हुन त सरकर नै त्यस्तै का मित जस्तै त परे के समाउलान के पक्डलान र खै।

  • @amitkayastha4038
    @amitkayastha4038 Рік тому +1

    P1

  • @belkoshashahi876
    @belkoshashahi876 7 місяців тому +1

    जन्ताले खुर्सानि को कोस्वचोरेयो भने हिरासथमा अनुसन्दान हुन्छ नेताले सरकारि जग्गा बेचे र नपुगेर देसहि बेच्दा केहिहुन्न

  • @sanakshrestha5505
    @sanakshrestha5505 Рік тому +1

    phone na garnu vai khojnu janu vetcha ki .suvakamana.