बालेनका समर्थक कन्सर्टमा कुटिए। ‘जापानमा वे*श्यावृत्ति’ भनेपछि ज्वालाले प्रसाईंलाई जेल हाल्दै !

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • बालेनका समर्थक कन्सर्टमा कुटिए। ‘जापानमा वे*श्यावृत्ति’ भनेपछि ज्वालाले प्रसाईंलाई जेल हाल्दै ! रहेनन् ‘बिर्खे’ - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 375

  • @suraz555
    @suraz555 3 години тому +29

    रबिको खेदो नखनी समाचार पनि नबन्ने भयो।।।पत्रकार भनेको जगदीश खरेल जस्तो हुनुपर्छ।

  • @gyanendrakhadka6022
    @gyanendrakhadka6022 4 години тому +34

    यो मिडियाले नि रबिलाई खेद्न छाडेन, यहाबाट निस्किदा केही लफडा थियो र रबिसग कति खेदन सकेको 😮😮

    • @umeshawasthi6969
      @umeshawasthi6969 Годину тому

      यो भन्दा पहिलो episode हेर्नु
      तारिफ गर्दा गजब बिरोध गर्दा खत्तम हुन्छ
      गलत गरिरहेपनी सहि भनिराख्ने त

  • @hikmatmagar4191
    @hikmatmagar4191 4 години тому +53

    नेपाली काङ्ग्रेस ले रवि लामिछाने लाई अझै पनि सहकारी ठगको त्याग लगाउन खोज्दै छन् अब नेपाली जनता सबै एक जुत भएर काङ्ग्रेस भन्ने दल लाई सखाप गर्नु पर्छ जय रावी लामिछाने जय घण्टी 🔔🔔

    • @messimessi8098
      @messimessi8098 3 години тому +1

      Agree

    • @durgabastola1107
      @durgabastola1107 2 години тому

      होइन कति प्रष्ट हुने गरि भनिदिएका छन त बिरेन्द्र ले कति झोले बनेको?

  • @rambahadurbk5547
    @rambahadurbk5547 4 години тому +13

    अनि आजसम्म शासन गरेका के पी, प्रचन्ड, शेरे, गगन, सबै दुध ले नुहाए का हुन त? रबि भन्दा अरु चोखो हुन त?

  • @lalmanidahal4735
    @lalmanidahal4735 4 години тому +60

    रबिको नाम लिएर मात्र पनि सयौं मिडियाको घर चलेको छ कति खेदेको होला यौटा मान्छेलाई।

  • @rambaral550
    @rambaral550 4 години тому +17

    JAURU थुक्क भने आज तपाईलाई! होइन rabi ले तपाई को के bigare haa? तिमी जस्तो बिध्ज्ञ मान्छेले यस्तो समाचार सम्प्रेषण नगरेकोभए हुने.....!!!

  • @NGSubash0406
    @NGSubash0406 4 години тому +123

    रविले शिर्जना गरेको नाम बाटै कार्यक्रम चलाई रहेको छ अहिलेसम्म...आफुले नाम शिर्जना गरेर कार्यक्रम चलाउने हुत्ती नभका जाँठाहरुले रवि कै खेदो खनेर, जहिल्यै रवि कै नाम भजाएर तलब पकाउनु पर्ने बाध्यता छ बिचरा:: स्मरण रहोस् NEWS24 अहिले जुन ठाँउमा छ त्यो सबै रवि कै देन हो !!

    • @surajnepali5598
      @surajnepali5598 4 години тому +4

      मन छोयो यार

    • @RameshUpreti-sl2zt
      @RameshUpreti-sl2zt 4 години тому +2

      10000% Right

    • @bhuwanrajmagardhurel5600
      @bhuwanrajmagardhurel5600 3 години тому +2

      💯

    • @hrisheepoudel3251
      @hrisheepoudel3251 3 години тому +6

      म पनि रविको नै समर्थक हो । सायद खेदो खनेको होइन होला । मात्र खबरदारी गरेको होला ।

    • @shyamgiri8853
      @shyamgiri8853 3 години тому +2

      यतिको ससक्राबर भएकोनि रबिले सन्चालन गरेको सिधाकुरा बाटनै हो

  • @prajolgautam2734
    @prajolgautam2734 4 години тому +10

    लौ जैरु अब रबि भन्दा ठूलो पाटी खोल्ला जस्तो छ।लै सुभकामना 84 को 😅😅😅

  • @GcGopal-t6y
    @GcGopal-t6y 4 години тому +46

    जैरु पनि हुदा हुँदै रबिको पछि लाग्न थालेयो

    • @AnnoyedNoodles-ur6ge
      @AnnoyedNoodles-ur6ge 3 години тому +2

      हो केपीको पुछार बन्नथलेको होल यार

    • @Bayambu.K
      @Bayambu.K 31 хвилина тому

      तिमीहरूको बाले जे गरेपनि छुट दिने त ? लाखौं गरिबको पैसाले मस्ती गरेर पार्टी खोलेका रहेछन् ।

  • @Subashpokhrel36
    @Subashpokhrel36 3 години тому +11

    रबिलाइ गाली गर्दा गर्दा जाने भो तिम्रा दिन पनि । आजकल त तिम्रो भिडियो हेर्न नि मन लाग्दैन छि

    • @narayennarayen5413
      @narayennarayen5413 Годину тому

      @@Subashpokhrel36 malai ne hirnaman lagdina hirna naxutaune xhainal only gandake chhatki matra xa

  • @DeepuSabuVlogs
    @DeepuSabuVlogs 4 години тому +31

    रबि लामिछानेको बाहेक अरू कन्टेन्ट नभेट्ने मिडिया सबैको कलम भाँच्चियोस् । एकोहोरो बोल्ने छुटमा अत्याचार नगर।
    जय घन्टी 🙏🙏🌹🌹🙏🙏

  • @KishorkumarKhatri-b2k
    @KishorkumarKhatri-b2k 4 години тому +48

    सबै मिडिया चल्या छ रबि ले गर्दा । झन धेरै प्रचार गर्देका छन खुसि मान्नु पर्छ।

    • @asharegmi4158
      @asharegmi4158 4 години тому

      🔔👍🔔👍🔔👍🔔👍🔔👍🔔👍🔔👍👌🇳🇵❤🎉🙏🏼

  • @Niruta22Sharma
    @Niruta22Sharma 4 години тому +20

    प्रत्रकार ज्यू जगदिश को अन्तर्वार्ता हेरौ।

  • @padamrai3696
    @padamrai3696 3 години тому +43

    रबिको बिरोध नगरी कुनै पत्रुकार खाएको पच्दैन कि के हो जैरे????

    • @narayennarayen5413
      @narayennarayen5413 3 години тому +1

      Aajako news banauna sabaivanda bade rakam mutton thapa ra bessoprkas le piliholan kena berod nagarun 😂

    • @durgabastola1107
      @durgabastola1107 2 години тому +1

      कति समर्थन गर्ने त चोर लाइ

    • @ratnagurung9256
      @ratnagurung9256 2 години тому

      Sala 24 news

    • @ppk2.242
      @ppk2.242 2 години тому +1

      Kasto veda raixa yo😅😅😅

    • @narayennarayen5413
      @narayennarayen5413 Годину тому

      @@ppk2.242 vida ko ?

  • @Trivenicreations-hl8wc
    @Trivenicreations-hl8wc 4 години тому +6

    Balen shah coming soon
    With biggest party ❤

  • @user-ku2jp9uy2k
    @user-ku2jp9uy2k 4 години тому +8

    बिरेन्द्र जि अहिले आयर हजुरपनि ठिक लागेन ।। कुनै कम्पनिमा मेनेजर भयर काम गरेर स्टाफ लाइ सेलरि दिदा कसरि गलत भयो ।।सहुले पैसा कहाबाट ल्यायो भन्ने मेनेजरलाइ के को मत्लब ?

  • @ptmwpmr
    @ptmwpmr 4 години тому +39

    रबी निर्दोष हुन ! फसाऊमे खेल हो

  • @dipanshubaral4266
    @dipanshubaral4266 3 години тому +5

    मुद्दा जति सुकै हाल तिमीहरू......!!! देशको हीरो असल युग नायक हुन् रवी लामीछाने जिन्दाबाद

  • @Keep-HODL
    @Keep-HODL 3 години тому +6

    यो देशमा RSP वाहेक अर्को विकल्प छैन । पत्रकार जि मानिसमा भ्रम फैलाउने र आफ्नो Ego साध्ने काम नगर्नुस please । जनता अव त्यो माओवादी वेलाका जस्ता अबुझ छैन्नन र त्यस्तो पनि नसोचनु होला ।

  • @krishnathapa3373
    @krishnathapa3373 2 години тому +4

    जस्को बासी खाएर हुरक्यो उसैको मुखमा थुक्यो भनेको यहि हो,हैन त जैरु जि?

  • @roshankc1128
    @roshankc1128 4 години тому +5

    धररा महानगर को नेतृत्व मा दिनु प्रछ

  • @sabi-alllyrical3397
    @sabi-alllyrical3397 23 хвилини тому +4

    जुम्ला एप्पलको लागी सम्पर्क - अनठा नब्बे साठी बाउन्न सटसठी डबल जिरो. नमस्ते 200 मा पाइन्छ हाम्रोमा डेलीभरी हुन्छ हजूर

  • @The_kiran_Boss
    @The_kiran_Boss 3 години тому +6

    आज बाट यो झ्यास च्यानल पनि हेरिन्दैन।

  • @sunilnep
    @sunilnep 3 години тому +22

    😂😂image च्यानलमा जगदीश सरको इन्टरभ्यु सूर्य थापासँग हेरेर आउनेहरूले मलाई लाइक गर्नुस् त। दुधको दूध पानीको पानी भयो आज यस्तो हुनुपर्छ पत्रकार भएर। यीनि सबै बिकाउ पत्रकार हुन्। वीरेन्द्र जैरो र न्युज २४। हा थू

  • @HariNepali-no6vu
    @HariNepali-no6vu 4 години тому +11

    चुलाे बाल्नै पर्छ रबिकाे नाम नलिए चुलाे बल्दैन

  • @Shobhimani7831
    @Shobhimani7831 4 години тому +5

    बालेन समर्थक हैन अराजक मुजि हरु हुन

    • @santoshranpal6618
      @santoshranpal6618 6 хвилин тому

      Kutne arajak hun ki kutai khane arajaak🧐
      Loktantra ma bolna pani napaune hora

  • @Bhandaridb
    @Bhandaridb 4 години тому +6

    तपाईंको यो च्यानलमा गलत पैसा आएको भए तपाईं जवाफदेही हो त? रविको अहोदा ठूलो भएपनि उनी एक कर्मचारी नै थिए। अनि swet share के हो भने कुरा थाहा नभए एक चोटी गुगल गर्नुस् pls

  • @Manka_kura
    @Manka_kura Годину тому +2

    बर्षौ देखि हेरिरहेको आजबाट हेरिन्न ,,, 13 भाइ बनेकामा बधाई छ सिधाकुरा टिमलाई,,

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 4 години тому +9

    good luck rabi sir🔔🔔🙏🙏

  • @AshokMagar00
    @AshokMagar00 4 години тому +17

    जये रबी जये 🔔🔔🔔🔔🔔🔔🔔

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 3 години тому +3

    Phataha haru ko chal ho jay Rabi lamichhane sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipendradepudhami4034
    @dipendradepudhami4034 4 години тому +9

    रवि बिना त नेपाली पुत्रकार को न्युज बिक्दैन

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 4 години тому +15

    इतिहास केै इमान्दार राम्रो नेता मन्त्री रबि लामिछाने
    देश र जनता लाई माया गर्ने रबि लामिछाने
    देशले खाेजेकाे र जनताले राेजेकाे रबि लामिछाने
    जय रबि जय देश जय रास्वपा

  • @MrHemant707
    @MrHemant707 2 години тому +3

    यो कार्यकक्म पनि कंरेज को झोले रहेछ😂

  • @Ajit-w8p
    @Ajit-w8p 3 години тому +2

    देशको विकास गरेर नाम लेखाउन नसके पनि ,एउटै धरहरा चाँहि बारम्बार उट्घातन गरेर केपि बाजेले गिनिज बुक्समा नाम लेखाउने भो !!

  • @u.dgming3352
    @u.dgming3352 3 години тому +4

    Hou jhole jasto kura na garnu hai daii hjr lai samman xa
    Jay rabi

  • @meghrajdahal7847
    @meghrajdahal7847 4 години тому +7

    यो जैरु गुइठेलाइ निउज 24 को मालिकको आएश्रोत का बट आको छ खोज्नसक्ने तागत राख्छ्स

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 години тому +2

    केपि वलि शेरबहादुर गगन थापालाइ ख्याल ख्यालै लागेको छ 84 मा नमज्जाले पछारिनेवाला छन

  • @YamThapa-du8gq
    @YamThapa-du8gq 4 години тому +2

    हे पत्रकार महोदय कति सुनाउन सकेको रबिको काहानी कहिले काहि त धनेको पनि सुनाउन।पछि पनि कति लाग्न सकेको तिमीहरु यति नगरि तिमीहरूको पेटमा माण पस्दैन?

  • @krishnagh1877
    @krishnagh1877 4 години тому +2

    सुर्य थापाको अनुसार कांग्रेसका एमाले को बिरोध गरेर रबि लाइ खेदो‌‌ खनेको।आजकै दिनदेखि कांग्रेस एमाले ठिक छैन भन्नुपर्यो रे रबि लामिछाने ले नत्र फस्छन् रे ।

  • @Niruta22Sharma
    @Niruta22Sharma 4 години тому +14

    ८४ मा रवि प्रधानमन्त्री र balen गृह मन्त्री हुनू पर्छ।❤

  • @protection4net
    @protection4net 2 години тому +1

    सत्य बोल्न सक्नु र सिक्नु पर्छ । सुरुबाट यहाँ सम्म आईपुग्दा निकै सुधार आएको छ । तर आज रवीमाथी गरेको कुतर्कले त मेरो नजरमा फेरी जहाँबाट आएको हो त्यही पुर्याएको छ । ब्रो बिक्न छाडौँ । कसैले अजम्मरी लिएर आएको हुँदैन ।

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h 4 години тому +11

    नेपाली जन्ताको निलो क्रान्ति सुरु भयो ।अब मिसन 84 मा बजाउनु पर्छ घण्टी ।

  • @bhansinghdhami8684
    @bhansinghdhami8684 4 години тому +11

    विरेन्द्र जैरू जत्तिको पत्रकारले आफ्नो TRP बढाउन रवीको विरोध गर्नु पटक्कै सुहाएन।

  • @santoshkarki9195
    @santoshkarki9195 3 години тому +1

    रवि को समाचार नबनाइ यी पत्रुकार को पेट माल्दैन रछ।

  • @shishirchanchale5838
    @shishirchanchale5838 2 години тому +2

    नेपाल को कानुन भए जति रबि लाई लाग्ने ?
    देशमा भएको मिडिया जति रबिको खेदो खन्ने ?
    अरु तेस्तै हो मिडिया बाजि गरेर facebook के न्यायाधीश हरु देख्दा बिरक्त लगेर आउँछ ??

  • @joshiakabar7305
    @joshiakabar7305 4 години тому +3

    Rabi jatiko neta ahile samma koi xaina.

  • @BadalkumarSharma-m9s
    @BadalkumarSharma-m9s 3 години тому +3

    जैरे ले के बोल्दैछ कस्ले किनेछ हौ यस्लाइ पनि।

  • @Devraaz_magar
    @Devraaz_magar 4 години тому +5

    ठुला पार्टी ले नया पार्टी लाई दबाउने योजना हो मुद्दा सुद्दा केही पनि हैन जन्ता ले बुझ्नु पर्छ

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions Годину тому +1

    नेपाल हो नि❤❤

  • @user-kt1mh4bc6o
    @user-kt1mh4bc6o 2 години тому +1

    जैरु जीको पनि रविको खेदो नगरी चुल्हो नबलेजस्तो देखियो😪😪😪😪

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 4 години тому +5

    रबि निर्दाेष छन रबि लाई सबैले मिलेर फसाउन लागेका छन। एमाले र कांग्रेस चाेखिनकाे लागि रबि लाई ठगकाे ट्याग दिदैछन। लुटेरा अपराधी दलाल एमाले र कांग्रेस हेक्का रहाेस रबि भनेको सारा नेपाली जनता हाे।

  • @mdalfajaalam
    @mdalfajaalam 3 години тому +1

    Rabilamechane is the best leader of Nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 Годину тому +1

    good luck rabi dai❤सब बिरोधि छन जनता बाहेक कोहि छैन तपाईंको साथमा 😢तपाईंलाई प्रधानमन्त्री नबनुन्जेल हामी लागि रहनेछौ

  • @Mgrlafamgrlafa123
    @Mgrlafamgrlafa123 2 години тому +1

    बिरेन्द्र जहर जैरु को पनि रबि माथी हेर्ने नजर निकै कुदृस्टी रहेछ भन्ने प्रमाण सहित आजको उपस्थितिले जनाईयो

  • @KhushiKarki-o6g
    @KhushiKarki-o6g 4 години тому +7

    Rabi❤❤❤

  • @BikashSarma-n9x
    @BikashSarma-n9x 3 години тому +2

    सतरू लागेको नै हो

  • @padamrai3696
    @padamrai3696 3 години тому +4

    अब त जैरे कार्यक्रम पनि हेर्न मन लाग्न छोड्यो है।

  • @shivarimal8011
    @shivarimal8011 Годину тому +1

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤❤🙏🙏🙏🙏🙏जय जय दुर्गा घर घर दुर्गा ❤️❤️❤️❤️❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दवबाद ❤❤❤❤२०४७साल को समबिधान जिन्दबाद ❤❤❤❤❤(2072को समबिधान मुरदाबाद कालो समबिधान👎️👎️👎️👎️👎️👎️👟👟👟👟👞👞👞👞👟👟👟👟)

  • @UpendraRokaya-cb1dx
    @UpendraRokaya-cb1dx 4 години тому +1

    नेपाल का जति मीडिया छन् ती सबै रवि को नाम न हुन्जेल यिनी हरु को समाचार बन्दैन ।थुक्क तिमी हरु पत्रकारी ता सबै भन्दा त काजु धमला

  • @jemishahi6447
    @jemishahi6447 4 години тому +4

    जय हो जैरु दाई को निउज24

  • @josammar01
    @josammar01 3 години тому +1

    त मुजी जस्ता अनपढ पत्रकार भएर हो यो सब देशकै दुरदसा भएको

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 3 години тому

    Right analysis and good. Spike Jairu ji 👍💐🇳🇵🇳🇵🇳🇵

  • @bishalpandey5866
    @bishalpandey5866 4 години тому +1

    Double tap garepaxi like hunerahe xa raw

  • @sundarggurung13
    @sundarggurung13 3 години тому

    Great 👍Good news 🙏🏻👍

  • @ashakc-ym3pl
    @ashakc-ym3pl 3 години тому

    Excellent news sir

  • @labkushthapa7992
    @labkushthapa7992 4 години тому

    वेश्यानै हो तेव ज्वाला सौंरोला

  • @kghartixetri8961
    @kghartixetri8961 2 години тому +1

    राजनिति नेता वा राजावादि नेताकाे लागि अब कसैले सहिद बनिदिदैन किन कि जनयुद्धकाे सहिदहरु अहिलेसम्म धरधरि राेइरहेका छन । नेताहरु माेजमस्तिमा छन । पछि आउने अर्काे ब्यवस्थाकाे लागि पनि काेहिपनि सहिद भयाे भनेपनि त्यसकाे कुनै भ्यालु हुँदैन। जनता हाेसियार रहनुहाेला

    • @mera4354
      @mera4354 13 секунд тому

      ❤❤❤

  • @ShivaChetrri
    @ShivaChetrri 4 години тому +5

    कति खेदाे खनेकाे भाई

  • @lekharegmi4353
    @lekharegmi4353 54 хвилини тому +1

    कस्तो खालको झोले र खोले पो रैछ, पैसा मा बिक्दैन होला भनेको बिक्यो त त, साले बास्ताबिक थाहा छ त फ़साका भनेर

  • @ROmanLuitel123
    @ROmanLuitel123 3 години тому +3

    तिम्रो मालिक ले तिमिलाइ salary खुवाइरहेको छ त्यो पैसा भ्रस्टचार गरेर ल्याएको हो भने तिमिलाइ पनि जेल हाल्दा हुन्छ त तिमिले पनि काम गरेबापत salary खाका थियौ😡😡😡यो tv le नि खेदो खन्न थाल्यो भाग यस्लाइ unfollow अब

  • @basantathapa6267
    @basantathapa6267 2 години тому

    रिस उठेका सबै प्रती जे मुखमा आयो त्यही बोल्ने अनि केही कारबाही हुन लाग्यो भने केपि सङ जोड्ने।यस्ता मुखमा लगाम नभएका हरुलाइ कस्नैपर्छ।

  • @rabinsharma4000
    @rabinsharma4000 42 хвилини тому

    अब नागरिकता र पासपोर्ट चाहिँ सबै नेपालीले दोहोरो युज गर्थे। त्यो चाहिँ अब

  • @laxmantmg5679
    @laxmantmg5679 3 години тому +3

    यो पनि रवि कै पछि लागेछ रवि को नाम विना नेपलको मिडिया नचल्नेन्नै रैछ कठैबरा

  • @TAC464
    @TAC464 Годину тому

    सत्य जति सुकै जता सुकै घमाए पनि सत्य मात्र सत्य हो अटल
    कहिले सम्म जन्ता विमलमा पार्छौ प्रत्रकार ज यू
    प्रत्रकार ज्ञान ले भएको
    एक मात्र
    जगदिश खरेल लाग्यो बाकि त पढने रहेछन ।

  • @Ramjanakisoap
    @Ramjanakisoap 5 хвилин тому

    जाहेरी दिने एउटा, पक्राउ पुर्जी जारी गर्ने एउटा, अनि दाेष अर्कोतिर सरकारलाई दिने यो बिदेशी परिचालित अराजक व्यक्ति हाे ।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 4 години тому

    सहकारी कस्काे रबिकाे मिडिया कस्काे रबिकाे पठाउने रबि हाे र काेहि ब्यति कसैले नाम भन्नेकाे अाधारामा दाेसि हुन्छ राहा दानी केशमा सिराेहि तीन गारिता पास पाेसपाेट ताे सबै छुट नेपाली बिदेश कतिन तीन त्याहाकाे सुबिधा लिदैन । अमेरिकन जान नपाए अहिले काेहाे जादैन ।कसैलाई देश ब्यपारि भने बाेल्न पाउछ ।कि पुष्टि गर्नु।पराेनि ।

  • @traditionallifenpl4479
    @traditionallifenpl4479 52 хвилини тому

    रबि बिना आज न पत्रुकार बाचेकोछ न नेता

  • @Dhondub
    @Dhondub 4 години тому

    प्रदेश खारेज पहिचान भनेको एक भाषा भेस धर्म सस्कृती भन्नेहरु के चाहान्छ्न? यिनीहरू कहाँबाट परिचालित हो?

  • @ombasnet3488
    @ombasnet3488 2 години тому

    Fortunately, I am not here to defend anyone here. However, in a corporate setup, BOD (Board of Directors) are responsible for everything whether it is profit or loss. BOD has full rights to fire a CEO or MD (Managing director) if they are caught of any wrongdoing. If a CEO is involved in any of the frauds then he/she may also be penalized by the law. One thing to keep in mind is CEO is never responsible for what happens to the company's share holders/investors. That's why so many of your companies shares goes to zero for all common share holders and we cannot do anything about. Again, I am not supporting anyone. I would wait for the legal system to provides us an answer.

  • @KrishnanManShrestha
    @KrishnanManShrestha 2 години тому

    रकम कम्पनीलाई दिने सहकारी पहिलो पक्षलाई छानबिन नगरी दोस्रो पक्षलाई केको कारबाही । सहकारीले किन के स्वार्थले कम्पनीलाई दियो ,कति समयको लागि । रकम उठाउने र उपभोक्तालाई दिने जिम्मेवारी सहकारीको होलानी ।

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 години тому

    जमुना कुमाल बैनी ले न्याय पाउन

  • @ThagarajSharma
    @ThagarajSharma 2 години тому

    धरहराका टुप्पामात बनाउने कालिगढ्हरु पनित उद्घाटन पहिलापनित गयेहोलान्नी।

  • @bibekdhungana9202
    @bibekdhungana9202 4 години тому

    हामी सर्बसाधारण पनि केही नदेखेका रहेछौ उध्घाटन नभएको धरहरा मा के खान गएका त कहिलै नदेखेजस्तो उद्घाटन गरेको छैन खुल्ला गरेको भन्ने बितिकै घुइचो छ।आफ्नो बिबेग प्रयोग नगरी प्रधानमन्त्रीले भन्ने बितिकै जानू पर्ने थियो र? अब आफ्नो बिबेक आफै प्रयोग गरौ।अरुको लै लै मा जाने हो भने यसै गर्ने बानी हुन्छ र देश कहिलै बन्न सक्दैन।

  • @user-kt1mh4bc6o
    @user-kt1mh4bc6o 2 години тому

    जैरुले पनि रविलाई नछाड्ने ?
    जैरुजी.!
    एक्कदिन मरिन्छ, विचार गरेरमात्र बोलौँ न, तपाईँलाई असल र निष्पक्ष पत्रकारको रुपमा नेपाली नागरिकले चिनेका छन् ..❤❤❤❤❤❤❤❤

  • @Ramjanakisoap
    @Ramjanakisoap 12 хвилин тому

    महानगरपालिकाकाे स्वमित्वमा दिन महानगरकाे लगानी कति छ ?

  • @Bayambu.K
    @Bayambu.K 29 хвилин тому

    आज चाहिँ तथ्यपरक समाचार आयो जस्तो लाग्यो ।

  • @luckyoli8872
    @luckyoli8872 2 години тому

    कति पैसा दियको छन रबिको समाचार बनाउन पुत्रकार जि

  • @sitabhatta841
    @sitabhatta841 21 хвилина тому

    कारागार!मा जादा चोर कारागार बाट निस्केर आउदा डाका ।

  • @AnnoyedNoodles-ur6ge
    @AnnoyedNoodles-ur6ge 3 години тому

    जैरु सर तपइलईनी केपीले कीनीसके हो दुनीयालई थहछ कङरेश एमले ले देशनदीनाल बेचीसके इनीहररले रबीलई कसरीहुन्छ जरैबाट काटनथलेको भन्ने थहछैनर तर तपइको योसमचार चै अहा चीत्तबुजेन

  • @madhukarpanta4158
    @madhukarpanta4158 2 години тому

    I blindly believe on Ravi…He don’t do anything wrong…

  • @goldlifenepal3941
    @goldlifenepal3941 5 хвилин тому

    हो एकदम राम्रो कुरा गर्नु भयो जैरु जी, रबि राजनीति बाट हट्नु पर्छ, काँग्रेस यमाले मात्र हो देश बनाउने, वह्ह मेरो देश क्या राजनीति छ, क्या पत्रकारिता छ!
    देश कोस्ले बिगारेको भनेर सोद्यो भने आज बाट म भन्छु पत्रकार ले

  • @user-nr2bj2lx4e
    @user-nr2bj2lx4e 56 хвилин тому

    वा👏हाम्रो रबि दाई नेता हरु को मुटु हल्लाउन सफल हुनु भयो उ्टुबर पत्रकार को घर चलाउन सफल हुनु भयो जन्ता को मन मन मा बस्न सफल हुनु भयो भ्रस्टचारी दलाली को साटो लिन सफल हुनु भयको मा धेरै धेरै धन्यवाद 🙏🙏जय रबि सर जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramchandrasunam1541
    @ramchandrasunam1541 Годину тому

    महासय तेती धेरै पैसा दीने सहकारी ले के नीयत ले दे को त्यसलाइ पनी छान बीन गरीयोस भनीदीनु होला त्यसले पनी अनीमियत गरेको हुनु पर्छ

  • @RobinGrg-j9m
    @RobinGrg-j9m 7 хвилин тому

    Sahi ho company lai furniture lai handcuff lagayera samatney .....epic roast to Rabi.......awesome speech.....sir you can go to stand up comedy. You will win..........wow kya roast but true...great job

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 4 години тому

    रबिकाे नाम नबेचि न त मिडिया चलेको छ न त पत्रकार नै चलेका छन । News24 र सिधा कुरा जनता सगकाे कार्यक्रमले पनि देशमा रबि भन्दा अरु देखेनछ। देश र जनता एमाले र कांग्रेस मिलेर लुटिसकेका छन। कान्ड र अपराध कसैको नदेख्ने जता नि रबि मात्रै देख्ने

  • @nareshkarki7257
    @nareshkarki7257 3 години тому

    Good luck Rabi dai 🎉❤

  • @SomRana-k8o
    @SomRana-k8o 2 години тому

    रबि टि भि मा प्रस्तोता रहदाअन्य कार्यालय मा भएका साना भन्दा साना बिषय बस्तुमा खाेतलि खाेतलिआफ्नाे घोक्रो फुलाई फुलाई रबि ले आफ्नै कम्पनी मा आएकाे रकम बारेमा कहिले बाेले ? याे मिलेमहताेमा सांगठनिक अपराधमा याे रबि चाेरकाे प्रत्येक्ष संलग्न छ।

  • @asmitapuri4808
    @asmitapuri4808 45 хвилин тому

    साधै हेर्ने सिदा कुरा जनतासंग आज देखि unsubscribe गर्ने पर्ने भो बिरेन्द्र जैरु पनि झोले परेछ!

  • @denishkhadka1946
    @denishkhadka1946 4 години тому

    भ्रष्टाचार गरेर कैयु जेल गएका छन। भ्रष्टाचार गरेको पैसा उसका परिवारमा खर्च गरेको छ स्कुल कलेजमा पनि, अब परिवार पनि जान्छन् । वा अज सम्म कहि गएका छन । यस्तो रीपोट पनि बनाउन परो जैरु सर ?