Bhunti || भुन्टी माथी गाडीमा हातपात || Asha Khadka || Sukumaya

Поділитися
Вставка
  • Опубліковано 21 жов 2019
  • Special Thanks : Risaani Maaf Family, Yogendra Kumar Shrestha, NIsha Khadka Shrestha, Priyasi Music Family
    Artists : Sushil Pokharel, Aasha Khadka, Begam Nepali, Begam Pun Magar, Gita Dahal, Melina Thakuri, Shova Bhandari, Rita Shivakoti, Manohar Bhandari, Daan Bdr. Rai, Laxman Bista
    Script Writer/ Production : Sukumaya
    Direction : Santosh Neupane
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup : Mohan Lama
    Light : Saksyam Pudasaini
    Background Music : C.L Sharma
    #Ashakhadka #Ujeli #Sukumaya
    कान्छी भाग 1: • Kanchhi || कान्छी || ब...
    कान्छी भाग 2 : • कान्छी भाग 2 || बुढोको...
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • Розваги

КОМЕНТАРІ • 2,7 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  4 роки тому +1151

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभाव प्रती नमस्कार । हजुरहरु कै माया साथ र सपोट ले गर्दा सुकुमाया टि भि परिवार ले "भुन्टी" हजुरहरु समक्ष ल्याएका छौ । कमी कमजोरीहरु धेरै हुन सक्छन । हामी लाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

    • @mr.bhimbist9815
      @mr.bhimbist9815 4 роки тому +22

      बधाई छ बैनी आसा
      सम्पूर्ण टीम👫👫👫 लाई

    • @rudraghartimagar2567
      @rudraghartimagar2567 4 роки тому +4

      Kanchhi 1 2le man xuyo bhunti le duru2 ruayo asah bahini ajhai ramro gardai janu audo din haru ma suvakamna sathai suva Deepawali hai

    • @drxpubgpug3701
      @drxpubgpug3701 4 роки тому +4

      Khateni tero kam Xaina Arko lai yesto garna lai

    • @kausilathapamagar9811
      @kausilathapamagar9811 4 роки тому +5

      Dayrai ramro xa dizuko yaktig

    • @Love-co3bf
      @Love-co3bf 4 роки тому +13

      कति धेरै मन छुने सिरेल बनाउनु भयको रैछ आशा दिदीले गर्नु भयको एक्टिङ्ग झनै मन छुने मन रुने हुन्छ मिस यु आशा दिदि

  • @laxmighale8388
    @laxmighale8388 4 роки тому +24

    भुनटि लाई सफलता को सुभ कामना
    समग्र मा सबै राम्रो छ 💞💞💐💐👏👏

  • @user-nu4oc7zs3p
    @user-nu4oc7zs3p 3 роки тому +2

    लौ होई आज मत आज बात सुरु गरे भाग..1 हेर्दै छु

  • @mw_noz9828
    @mw_noz9828 4 роки тому +90

    मलाइ त लास्तै राम्रो लाग्यो।। अझै निरंतरता दिदै जानू होला आशा दिदी।।

  • @punemogoll6006
    @punemogoll6006 4 роки тому +40

    सारै राम्रो सधै नियमित लिनु हुन्छ कि भन्ने आस छ अनि आसा जि को फ्रेन ले लाइक ल 👇️👇️👇️
    अनि बिर्खे को फ्रेन ले लाइक ल तल 👇️👇️👇️👇️

  • @hariparsad8718
    @hariparsad8718 4 роки тому +72

    पुरानो जमनामा यस्तै थियोे भने सुनेको थिय अाज देखियो ल राम्रो बहिनी

    • @rajanmagarmagar6708
      @rajanmagarmagar6708 4 роки тому

      Ramro

    • @rajanmagarmagar6708
      @rajanmagarmagar6708 4 роки тому

      Xa aasha dd

    • @horizon5935
      @horizon5935 4 роки тому

      अहिले पनि छ यो प्रथा कायमै छ हौँ ठाउँ ठाउँमा ua-cam.com/video/WGtlvtpBhIA/v-deo.html

  • @jitbahadur2390
    @jitbahadur2390 4 роки тому +77

    अासा बैनिलाइ धेरै धेरै धन्यवाद छ यति राम्रो सिरेल बनाउनु भाकाे मा अर्को भाग हेर्न काे लागि अात्ततु र छु है

  • @ramhariregmi1487
    @ramhariregmi1487 4 роки тому +7

    Kanchii3sarai ramro lagoo,crying crying as a whole sukumaya ko sabi movie ramro cha kanchi,buntii

  • @uttammagar8603
    @uttammagar8603 4 роки тому +37

    म त पुरै हेरेर कमेन्ट गर्छु
    धेरै राम्रो रहेछ आँसु नै आयो गरिब को हालत यस्तै हो धनी मान्छे को घमण्ड धेरै के
    अनि भाग 2 पनि ल्याउनु पर्यो

  • @kashiramkunwar4925
    @kashiramkunwar4925 4 роки тому +41

    आशा बैनी धेरै राम्रो छ यो भन्दा पछिको भाग पनि हेर्न पाइयोस दिवालिको शुभकामना सम्पुर्ण नेपाली लाई अर्को भाग मा बिर्खेले पैसा कमायर तिनी पुतलिको आमा छोरी लाई देखायको हेर्ने रहर छ आशा जि

    • @shantirana3544
      @shantirana3544 4 роки тому +1

      Ekdam ramro xa serial aasa baini. Vunti videole 💓 touch vayo aakha baata aasu nai jharyo . Asari nai ramro Kam gardai janu . All the best.keep it up.

    • @phirojshakya5902
      @phirojshakya5902 4 роки тому

      पहिले पहिले को गरिब को चाई हो आज 75/76 मा अब एस्तो चाई छैन होला जस्तो लाग्छ 🇳🇵🌋🇳🇵😭😭😭😭

  • @sherbahadurbc8130
    @sherbahadurbc8130 4 роки тому +4

    आशुनै आयो यो कथाले अति मन छुने कहानी छ ।अझै राम्रो गर्नु र अझै अरु भाग नि हेर्न पाईयोस सुभ कामना छ भुन्टी बुनु

  • @rashmikhadka8529
    @rashmikhadka8529 4 роки тому +5

    Aasha dd ko acting bohut ramro xa 🥰🥰❤❤

  • @hemrajbudhathoki5344
    @hemrajbudhathoki5344 4 роки тому +48

    यश कथा चलचित्रले गरीबी र बिदेशीहरुको मन साहारै छुएको छ ।
    आउने दिनहरूमा पनि यस्तै यस्तै कथा # काहानी लिएर आउनु होला ।
    यहि छ । हाम्रो शुभकामना 🌷🌹🏵️🌹

  • @AnilRai-ye5mt
    @AnilRai-ye5mt 4 роки тому +36

    सारै राम्रो छ। मन छुयो अब चाडैं अर्को भाग हेर्न पाउ शुभकामना भुन्टी टिमलाई।

  • @dineshadhikari8308
    @dineshadhikari8308 4 роки тому +7

    अत्यंत मार्मिक लाग्यो मेरो त आखाभरी भयर आयो

  • @sandipbohara6704
    @sandipbohara6704 4 роки тому +28

    भुन्टी सिरीयल पनि यकदम मन पर्छ अरु भाग पनि हेर्नपाऊ शुभकामना छ।

  • @ushapoudel6423
    @ushapoudel6423 4 роки тому +7

    हामी नेपालीको मन छुने कथा सार्है मन पर्यो
    आशा बहिनीलाई धेरै धेरै धन्यवाद

  • @pushpendrapariyar7425
    @pushpendrapariyar7425 4 роки тому +36

    आसु त रोकिएन त हाउ किन यस्तो हुन्छ मलाई अब अरु यस्तै आसा सिस को भुनटि को फ्यान हाजिर हुम है लु मत पहिलो भाग मानै आसु अरु भाग नछुटाइ‌ हेर्ने छु

  • @debubaniya2740
    @debubaniya2740 4 роки тому +3

    आशाजी तपाइको अभिनय जिवन्त छ ।

  • @allmixchannel7104
    @allmixchannel7104 4 роки тому +19

    Sarai ramro 1st episode nai..
    Congratulations to all the team members.

  • @dashrathrai9106
    @dashrathrai9106 4 роки тому +340

    अासा बहिनिको अभिनय लाई सम्मान स्वरूप लाईक कमेन्ट् गरेर सम्मान गरौ supop छ

  • @sarurambahadur6466
    @sarurambahadur6466 4 роки тому +122

    आशा खड्कामा धेरै राम्रो कला छ सलुट छ तिमिलाई।

    • @tejpdgautam1620
      @tejpdgautam1620 4 роки тому

      The

    • @rajkumarsunar1743
      @rajkumarsunar1743 4 роки тому

      मलाई अाशा दिदी चाहिँ मन परछ तर नकालि चाहिँ मन परदैन

    • @arayenknp5965
      @arayenknp5965 3 роки тому

      Weaadorlalekdrkekrdpe

  • @suryabista8210
    @suryabista8210 4 роки тому +4

    यसको अर्को भाग छिट्टै हेर्ने पाईयोस सुकुमया (अाशा खड्का ) धेरै राम्रो छ।।।

  • @punammandal6258
    @punammandal6258 4 роки тому +3

    So beautiful 💚💚💛💜💓💓💓💓💖💖💖

  • @suryalama7723
    @suryalama7723 4 роки тому +8

    आश जि धेरै धेरै प्रगतिको कमान । जिवन हसोले मात्रा चल्दैन दुखाहरु पनि आईपर्छ ।

  • @sammarthapa1871
    @sammarthapa1871 4 роки тому +18

    निकै राम्रो छ सफल्ताको शुभकामना

  • @pankhchand2754
    @pankhchand2754 3 роки тому +4

    Wow what a great story

  • @kiranvivachannel9289
    @kiranvivachannel9289 3 роки тому +4

    Dherai ramro cha ...❤️❤️😭

  • @arpanthapa9949
    @arpanthapa9949 4 роки тому +69

    कान्छी 1-2 पनि सारै हृदयस्पर्शी थियो😭😭
    पहिले सुनेको कुरा आज प्रत्येक्ष देख्न पाइयो🙇
    भुन्टिले पनि राम्रै सफलता पावोस यहि कामना

  • @lalitsinghbohara7602
    @lalitsinghbohara7602 4 роки тому +13

    हिराेनि त अाशा बहिनि जस्तो हुनु पर्छ

  • @biswasthapa1500
    @biswasthapa1500 2 роки тому +1

    Yo serial bhakherai hernw suru gareko Mann xuyou Ani lastai Mann paroyu Ani asha hi acting best xa haii

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +3

    सारै ॥ राम्रो छ सुकमया बईनि

  • @gangabudhathoki717
    @gangabudhathoki717 4 роки тому +32

    आशु आयो यो सिरियल हेरेर 😭😭😭😭

  • @rohitbhattrai7959
    @rohitbhattrai7959 4 роки тому +9

    आसा नानी अतिमार्मिक छ मनै छोयो अरु पनि यस्तै राम्रो आओस बधाई छ!

  • @magarboi7681
    @magarboi7681 4 роки тому +9

    Love you suku❤️❤️

  • @user-eu8ml8iu6t
    @user-eu8ml8iu6t 5 місяців тому

    ❤❤ bunti bani को बन्धी ठूलो छ।😊😊😊🎉🎉🎉🎉🎉

  • @jhamakregmijhamak2394
    @jhamakregmijhamak2394 4 роки тому +9

    कथा राम्रो छ सुकु बुनुलाइ बधाइ सहित अरु भाग पनि अस्तै गर्दै जानू सुभकामना छ

  • @prakashnewar6417
    @prakashnewar6417 4 роки тому +5

    कति नमिथो भो हेर्दाहेर्दै आँसु आयो सुकु दिदिले लेखिएको कथा अति सामाजिक दाइto छ । thanks all so comedy mediya lai

  • @todayismybirthdayconsultan3123
    @todayismybirthdayconsultan3123 3 роки тому +1

    Bhunti ko dai le bhunti lai kati maya gharnu hunxa

  • @ashmitachapagain2404
    @ashmitachapagain2404 4 роки тому +5

    Kasto Maan xuni series 😭😭 Ani sukumaya ko act ekdam ramro xa ❤️❤️

    • @pratigya7576
      @pratigya7576 3 роки тому +1

      Kasyo Maan xuni Seriesb😭😭 Ani sukumaya ko Actbekdam ekdam ramro xa

  • @dilippariyar4927
    @dilippariyar4927 4 роки тому +10

    समाज मा भईरहेको बिथिती लाई कथा दृरा प्रस्तुत ।।
    एकदमै भावुक बनायो।
    धैरै धेरै धन्यवाद सुकु।।।।

  • @ganeshrai6288
    @ganeshrai6288 4 роки тому +62

    अतिनै मार्मिक कथा मन रोयो😭😭

  • @brokenheart-fx4fk
    @brokenheart-fx4fk 4 роки тому

    भुन्टी सुकु माया एक दमै मन पर्यो।👌👌👌👌

  • @b-onedkofficial
    @b-onedkofficial 4 роки тому

    आशा दिदि को अभिनय धेरै मन पर्छ मलाई

  • @tejendraoli575
    @tejendraoli575 4 роки тому +7

    आशा दिदी लाई सलुट छ। सधैं यसरीनै दर्शक हरु को माया पाईराख्नुस् । बधाई तथा अग्रिम शुभकामन। सम्पूर्ण टीम लाई।

  • @nimbishow6840
    @nimbishow6840 4 роки тому +5

    अति नै मार्मिक छ यो अथार्त हो जस्तो लाग्छ

  • @minukc7319
    @minukc7319 10 місяців тому

    भुमिकालाइ भुन्टीले कुटेर बल्ल ठिक गर्यो मलाई पनि आनन्द आयो👍️👍️👍️

  • @mohansapkota657
    @mohansapkota657 4 роки тому

    धेरै राम्रो छ आज बात सुरु गरियो भुन्टी सिरेल हेर्न ।

  • @biwangchang6676
    @biwangchang6676 4 роки тому +9

    sukumaya didi ko fans yeta hajir hum hai

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 4 роки тому +86

    सुकुमाया सारै राम्री लाग्छ्👌👌👌😍😍😘😘💖💝कसकसलाइ मन पर्छ सुकु को भिदियो हेर्न🙋‍♀️🙋‍♀️मनै रुवाउने भिदियो😥😥😥

  • @biraahipun4295
    @biraahipun4295 4 роки тому +43

    कला र क्षमता भनेको यस्तो पो हो त । अशल अभिनय कर्ता आशा जी बधाइ सहित थप प्रगतिको कामना छ ।

  • @newnepaltvsirdeepakdahal426
    @newnepaltvsirdeepakdahal426 4 роки тому +2

    सुकुमाया च्यानलमा वएलकम तपाइको कार्यक्रम रिसानिमाफ पनि निकै राम्रो छ नछुटाइ हेर्छु ।यो भुन्टि कार्यक्रम पनि निकै मार्मिक अत्ति भाबुक रहेछ रम्रो लाग्यो तपाइको कार्यक्रमले सगरमाथा चुमोस शुभकाना छ।

  • @ganeshbhatt1719
    @ganeshbhatt1719 4 роки тому +12

    म यसमा हाँस्नु भन्दा नी बढी रोएको छु
    एकदमै राम्रो छ।आगामी दिनमा राम्रो गर्दै जानु bast of luck

  • @tekgurung2073
    @tekgurung2073 4 роки тому +126

    हो धनी र गरिब मा यहि फरक छ। धेरै राम्रो लाग्यो।मुटु मै छुने कथा रहेछ।😍😍😥😥😧

  • @manurawat4663
    @manurawat4663 4 роки тому +28

    कति राम्रो भिडियो रहेछ यो भिडियो ले भित्रि मन छोयो हेर्दाहेर्दै अासु पो झरयो एकदम राम्रो छ सधै हेर्न पाउ😂😂😂😂

  • @user-pg4ws2ns5o
    @user-pg4ws2ns5o 4 роки тому +52

    बनाउने पनि कति राम्रो बनाको miss you all

  • @mugadhan8959
    @mugadhan8959 4 роки тому +12

    मन छु यो पर्देशिको

  • @ukta_rana_magar3427
    @ukta_rana_magar3427 4 роки тому +11

    दामी यार फिलीम त यो कथालाई अझै ठुलो पर्दाको फिलीम तिर मोड्नु हो भने सुपर डुपर हुनेछ

  • @meghrajdarnal9483
    @meghrajdarnal9483 4 роки тому

    हैट भुन्टीको कथाले त मेरो अँखा रसाएको अवस्था,

  • @devenkarki6526
    @devenkarki6526 4 роки тому +3

    आशा नानिको कला सुकुमायाको भुमिका देखि नै मलाइ निकै मन पर्थ्यो।यो नानिको भविश्य कला क्षेत्रमा उज्ज्वल देख्छु म।शुभकामना छ नानी तिमिलाइ! भगवानले सधै रक्षा गरून् !

  • @chamschefungchams6348
    @chamschefungchams6348 4 роки тому +4

    सुकुमाया टि भिलाई उत्तरोत्तर प्रगतीको कामना ।watching from sikkim India.

  • @MeenaMeena-zt3ct
    @MeenaMeena-zt3ct 4 роки тому +14

    अति राम्रो कथा मेरो त मन रोयो❤❤❤❤😂😂

  • @namratanamratanamu4854
    @namratanamratanamu4854 3 роки тому +7

    Kati maya lagdo so so beautiful seral i love this episode

  • @nature-lover-3339
    @nature-lover-3339 4 роки тому

    आज सम्मकै राम्रो नेपाली भिडियो लाग्यो यो भुण्टी भन्ने

  • @jarirbookstorejarir4597
    @jarirbookstorejarir4597 4 роки тому +17

    अाशा बैनिकाे नया सिरेयल भुन्टी धेरै रामाृे बनाउनु भऐकाे रहेछ धेरै धेरै बधाई छ

  • @mayalama4949
    @mayalama4949 4 роки тому +5

    Sairai ramro asto ta film ma kahani hunu parni All the best nets time astai kahani hoss molai man pareu सुकुमाया दिदी

  • @straightnakaboy6544
    @straightnakaboy6544 4 роки тому +2

    *यो Episode हेर्दा क-कस्को आँखा बाट आँसु खस्यो,,,,*

  • @janakbhat6173
    @janakbhat6173 4 роки тому +8

    आशादिको यक्टिङ्ले आँखा भरी आँसु आयो

  • @ganeshbhatt1719
    @ganeshbhatt1719 4 роки тому +6

    यो आशा दिदी को अभिनय एकदमै राम्रो छ मन रोयो

  • @kumarrai1408
    @kumarrai1408 4 роки тому +14

    भुन्टी हजुर एक दमै राम्रो
    बस्तब मा जीवन सङ्ग मेल खान्छ ये कथालेत
    अनि भुण्टी हजुर त सबै कथा बस्तु नाट्क मात अती पर्फेक्ट के सबैमा सुवाकै छ

    • @bishnujirel2770
      @bishnujirel2770 4 роки тому

      हामी पर्देसी र गरिबीको जीवन सङ्ग मेल खने कथा लेख्नुभएको मा आशा खड्का सुकुमाया बहिनीलाई धेरै धेरै धन्यवाद हल म मलेसियाबाट ............

  • @maheshshrestha7885
    @maheshshrestha7885 4 роки тому +1

    यस्तै भाग एक पछि अर्को हेर्न पाम आशा छ भुन्टी लाई यस्तो लेखन ले एक दिन पकै पनि उचाई मा पुराउछ भन्ने ।भुन्टी को Acting एक दम दामी लाग्यो ❤️💐आशु नै निकाली दियो ।भुईकटरे को रोल पनि सारै राम्रो 👍👍👍

  • @anjuthakali6653
    @anjuthakali6653 3 роки тому

    अाहा नि कति राम्रो छ भुन्टी भाग हजुर

  • @harknepalimailo2209
    @harknepalimailo2209 4 роки тому +153

    आशा को अभियान जे गरे पनि फिट हुन्छ भन्ने को को हुनुहुन्छ र सुकुमाया लाई माया गर्ने पनि है

  • @shyamkumarpun8289
    @shyamkumarpun8289 4 роки тому +5

    Bhuntile pani ramrai safalta paosh bhanna chahahanxu ak dam manma lageo ak dam good xa.
    Garibi ko jindagi ma mela khaya ko xa miss you al time

  • @nepalnepal649
    @nepalnepal649 3 роки тому

    हाेतनि कान्छि कान्छि काे मन जस्तै सबैकाे भैदिये गरिब पनि धनी हुन्थ्याेनि

  • @radharadha7904
    @radharadha7904 4 роки тому

    सारैराम्रो लाग्यो भुन्टि टेलि फिल्म

  • @milantamang2437
    @milantamang2437 4 роки тому +14

    अति नै राम्राे लाग्याे।मनै छाेयाे

  • @user-zl1hd3sp9y
    @user-zl1hd3sp9y 4 роки тому +6

    Aasha khadka को act मन पराउने जति like here👍️👍️

  • @user-gl8cs5yd8b
    @user-gl8cs5yd8b 8 місяців тому

    bhunti le sukha pako herne man xa❤❤

  • @user-gs3rb8qo4v
    @user-gs3rb8qo4v 4 роки тому +4

    Heart touching script VDO keep it up aasha khadka ji

  • @pramilarai8563
    @pramilarai8563 4 роки тому +6

    धेरै राम्रो छ प्रगतिको लागि बधाइ छ

  • @manlungeli351
    @manlungeli351 4 роки тому +8

    सारै राम्रो बनाउनु भाको रैछ सिरियल

  • @khagendrasanu6156
    @khagendrasanu6156 4 роки тому

    आशा बैनी लाइ अबिनय को लागी मुरि मुरि धन्यवाध छ

  • @saralabhujel3630
    @saralabhujel3630 4 роки тому +2

    आशा हजुर को यो सिरियल ले मेरो पुराना दिन हरु ताजा भयो 😭😭😭😭😭😭😭😭😭😭

  • @manojrai7908
    @manojrai7908 4 роки тому +26

    आसा खड्का बहिनी तिम्रो अभिनय सारै राम्रो अनि यो तिहारमा पनि बिदेसमा नै चेलिको याद अनि सप्तरङ्गी टीका मखमली फुल्को माला समझेर मेरो त आसुनै आयो अर्को भाग चाहिँ अलिक खुसी हुने बनाउनु ल प्रतीक्षा मा बस्नेछु ।मलेसिया बाट हेरेको

  • @sarojraayeee4488
    @sarojraayeee4488 4 роки тому +33

    अर्को भाग पनि आउँछ भन्न्ने आसा छ
    अर्को भाग को पर्तिछ्यमा कोको हुनुहुन्छ म मात्रा हो कि अरुनि छ छ भने कमेन्तलाई लाईक गरुम्ता😉

  • @arjunxetry137
    @arjunxetry137 4 роки тому

    आसा दिदी को अभियान मा कुनै खोट लाउने ठाउँ छैन

  • @AsdDsa-up2xn
    @AsdDsa-up2xn 4 роки тому +5

    भुन्टिका निर्देशक तथा लेखक अासा खड्कालाई धेरै धन्बाद,

  • @rekharana1006
    @rekharana1006 4 роки тому +20

    Very nice 👍 story & presentation 😘🥰😘😘
    Very heart ♥️ touching 😪😪😪😪
    “ Bhunti “ is going to be my favorite show now ❤️♥️😘
    I subscribed your channel 👍👍👍👌👌👌

  • @chandrachetri6388
    @chandrachetri6388 3 роки тому +1

    samjhana moneima vunti dherei ramro chh

  • @prasamshashrestha201
    @prasamshashrestha201 4 роки тому +4

    Omg mero t daho aasu aayo he pravu sukmaya yeti dherai naruwau n plz 😭😭

  • @anjuanju6073
    @anjuanju6073 4 роки тому +8

    अघि बढ्दै जानू भुन्टी साथै भुन्टीको टिम

  • @sagarkc5642
    @sagarkc5642 4 роки тому +2

    WowNaes xa

  • @gopalmgr.gaming3006
    @gopalmgr.gaming3006 4 роки тому +2

    भुन्न्टी सिरियल पहिलो चोटि हेर्दैछु।धेरै राम्रो रहेछ ।आशा को अभिनय supop छ

    • @Reesabkc
      @Reesabkc 4 роки тому

      gambhir thapa i like also.

  • @timetravel274
    @timetravel274 4 роки тому +80

    *भुन्टिलाई पनि धेरै धेरै शुभकामना पहिले काे जसरि नै दर्शकले माया गरून्*
    *रमाइला रमाइला भिडियो हेर्न हाम्रो च्यानल तिर नि भ्रमण गर्नुस है टिकट काट्नु पर्दैन*

  • @mkhadka8887
    @mkhadka8887 4 роки тому +20

    नेपाली समाजमा हुनेगरेका दुखसुखका बास्तबिक घटनामा आधारित भिडिओ सामग्री अति राम्रो छ चेतनामुलक छ |

  • @greenhillacademy7068
    @greenhillacademy7068 2 роки тому +1

    wow kaati ramro khatha ho malai ta sarai ramro lagyo

  • @sirjanaportel3758
    @sirjanaportel3758 4 роки тому +13

    Wow dami xa 🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕💕💕🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹ramri suku didi best luck

  • @punemogoll6006
    @punemogoll6006 4 роки тому +9

    अर्को भाग जसरिनी लिनु होला है मलाइ त सारै मन परो ल

  • @binodbasnet8750
    @binodbasnet8750 4 роки тому +11

    दिदी हजुर सारै राम्रो छ ! मन छोयो

    • @rajgiri9854
      @rajgiri9854 3 роки тому

      Bunty ratan Singh Koi talking aarti