भुन्टी भाग- १५३ [ Bhunti Epi-153 ] II Asha Khadka II Sukumaya II March 14, 2023

Поділитися
Вставка
  • Опубліковано 13 бер 2023
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Binod Shrestha, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Laxmi Nath Timilsina, Rashmi Bhatta, Krishna Bhakta Maharjan, Yoseph Sewak, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @kanchhiofficial8023
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • Розваги

КОМЕНТАРІ • 2,7 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  Рік тому +1643

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.55M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @binitapaudel7295
    @binitapaudel7295 Рік тому +506

    भुन्टि को बिहे भएको हेर्न चाहनेहरु एता आउनुस त 🙏💖💕😘❤️

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +204

    1 देखि 153 भाग न छुटाई हेर्नै जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस्❤❤/

  • @aashmathapa8805
    @aashmathapa8805 Рік тому +5

    हैन हैन😍😍😍❤❤❤❤
    भुन्टि सिरेलको सबै भन्दा राम्रो र महत्त्वपूर्ण १५३ भाग हेर्दा हरेक नारी हरुको सम्बन्ध गास्नु अगाडी वा वैवाहित जिबन पछिको बारेमा लगभग ३करोड नेपाली नारिको जिबन सुर्छित हुने र महिला हिङ्साको अन्त्य हुनकोलागी सहयोग पुग्ने छ 🙏🙏🙏🙏

  • @ambikadhungana4932
    @ambikadhungana4932 Рік тому +11

    अब अाउने अागामि दिनहरूमा पनि हामिलाई यस्तै रमाइलो कथा बस्तु लियर मनाेरन्जन दिनुहुनेछ भन्ने अासा छ हजुरकाे उतर उतर प्रगति काे शुभकामना अाशा दिदि🙏🙏🙏💐💐❤️

  • @Le_Entertainment29
    @Le_Entertainment29 Рік тому +127

    जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारमा खुसी मिलोस् र भगवान ले कल्याण गरुन 🙏🙏❤️❤️❤️💗💗👏👏👏

    • @mahendrkumar832
      @mahendrkumar832 Рік тому

      @Paul Shah Official 🅥 🙏🙏 miss you Love you sir ❤️❤️❤️❤️

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +61

    भुन्टी र बिनोद दाइको जोडी जस्तो कस्तो राम्रो लाग्ने मलाई मात्र हो कि अरू पनि हुन्छ यता हाजिर हुनुहोस् ♥️♥️♥️|

  • @mandiragurung991
    @mandiragurung991 Рік тому +27

    कति मन पछ मलाई भुन्टि धेरै राम्रो छ हजुर हरु काे सबै टिम लागि धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bimalapun6250
    @bimalapun6250 Рік тому +75

    म किन मख्ख परेको होला🤣
    Anyway my favourite serial ❤️❤️❤️

  • @punamshrestha4063
    @punamshrestha4063 Рік тому +45

    आहा कति रमाइलो ।
    भुन्टी र कान्छी हेर्न पाएसी सबै भुलिन्छ।🙏🙏आशा दि हजुरलाई मेरो उच्च सम्मान।

  • @NoobGanG672
    @NoobGanG672 Рік тому +57

    भुन्ती को बिहे भाको को को ले हेर्ने चहानुहुन्छ
    ?❣️❤️❤️

  • @supriyahyolmo3876
    @supriyahyolmo3876 Рік тому +15

    अब भुन्ती को बिहे जसरीनि हुनुपरेउ यो भुपेन्द्रा दाइ सङ्ग 😘 जोडी एकदम राम्रो छ 😃

  • @freefireshort8105
    @freefireshort8105 Рік тому +2

    Rajini Guhira
    7 months ago
    आप लोगों को नये घर की बहुत बहुत बधाई जो की परमेश्वर की योजना ओर आपकी प्रार्थना के द्वारा प्राप्त हुआ है । ईश्वर करें आप लोगों को इस में खुशियां ओर आशिषो से भरा रहे। हमें अंदर से भी अपने घर को जरुर दिखाते ओर

  • @HeadMasterrr
    @HeadMasterrr Рік тому +2053

    *भुन्टी र कान्छी लाई नेपालको न. १ सिरियल मान्ने को को हुनुहुन्छ ?❤️*

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +309

    भुन्टी र कान्छी भाग कुनै पनि न छुटाई हेर्नै जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् ♥️!

  • @Nepali-AI
    @Nepali-AI Рік тому +6

    भुन्टी र भुपेन्द्र काे कुराकानी सह्रै रमाइलो ❤️❤️🎊❤️🎉❤️

  • @samsungsunu5789
    @samsungsunu5789 Рік тому +2

    बिहे हुनुभन्दा अगाडि सबै दिदिबहिनी हरुले ई भुन्टिले जस्तै हिम्मत गरेर कुरा राख्न कस्ले सक्छ होला सबैको येस्तै आँटिलो मन होस् भुन्टिको जस्तै अनि भुपेन्र सर जस्तै असल श्रिमान मिलोस् सबैको जिबनमा😍😍😍🙏🙏

  • @dipakbhandari3793
    @dipakbhandari3793 Рік тому +114

    भुन्टी १ भागदेखी १५२ सम्म नछुटाई हेर्ने जति र आजको apisode पनि कुरेर बस्नेजती हाजिर होउ त।।।

  • @nishakanxi000
    @nishakanxi000 Рік тому +444

    🙏🙏नमस्कार म पल शाह सबैको मन मुटुमा बस्न सफल हुनुभएका ( भुन्टि ) टिमलाई हार्दिक बधाई तथा शुभकामना छ❣️

  • @aanishasunar1718
    @aanishasunar1718 Рік тому +6

    सबपर्थम सगार सरलाई र कान्छी लाई बैबाहिक जिबान काे उपलक्ष्यमा शुभ कामना छ यसका सथै भुन्टि टिमलाई पनि धेरै धेरै सफलताकाे शुभ कामना छ सारै रार्माे छ अाजा काे भुन्टि भाग जति चाेटि हृर्दानि हेरिराखम झै भयाे अाजा काेएपी साेड अागामी हप्ताकाे पर्खाईमा बस्ने छु हस्ता धन्देबात सम्पुण मा 🙏🙏🙏🙏🌷🌷🌷🌹🌹🌹🥀🥀🥀🥀

  • @balkumarigurum2097
    @balkumarigurum2097 Рік тому +6

    Dhanyavad Dhanyavad Dhanyavad Prabhu ji Amen Amen my favorite serial ji 🙏🙏🙏🙏🙏🙏👌👌👌💕💕💕💕

  • @riyagiri1638
    @riyagiri1638 Рік тому +79

    सुकुमाया दिदी र ओख्लु दादा को जोडी न नछुटोस❤❤❤❤

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar Рік тому +132

    आशा फिल्म बाट आउने भुन्टी सिरियल को प्रतीक्षा मा को को हुनुहुन्छ??

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 Рік тому +2

    भुन्टी को कुराकानी गरेको कुरा शुनेर सारै हासो लाग्यो सारै राम्रो लाग्यो मेरो पनी कता कता मन छोयो आफुले पनी कुर गरेको सारै याद आयो👍👍👍 सारै राम्रो कथा👍👍

  • @dipsonrijal8465
    @dipsonrijal8465 Рік тому +2

    Bunting ko biha hune vayo.khusi lagyo😃👋🥰❣️

  • @tankaentertainment5525
    @tankaentertainment5525 Рік тому +643

    भुन्टी अहिले सम्म पूरा भाग हेर्ने कोको हुनुहुन्छ ?

  • @Smarika1232
    @Smarika1232 Рік тому +70

    पल शाह छुटेकाेमा काे काे खुसी हुनुहुन्छ। र पल शाहकाे नया गित काे परखाईमा काे काे हुनुहुन्छ 🥰🙏

  • @narayansigdel14
    @narayansigdel14 Рік тому +3

    आँहा हजुरको उत्कृष्ट चलचित्र लाई उच्च सम्मान गर्दै निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु सम्पुर्ण टिम लाई मुरि मुरि धन्यवाद एति सुन्दर मनमोहक प्रतिभा हेर्न पाउदा एकदमै खुसी लाग्छ नमस्कार

  • @fuchchiimagar1992
    @fuchchiimagar1992 Рік тому +2

    आहा सबै भन्दा राम्रो भाग लाग्यो
    भुन्टी दिदीको बिहे अगाडिको सर्त कति राम्रो 😁😁😁❤️❣️❣️❣️❣️❣️❣️
    अब अर्को भागमा भुन्टी दिदी र भुपेन्द्र दाइको बिहे भएको हेर्न पाउ सार्है राम्रो जोडी ❤️❤️❣️❣️❣️❣️❣️❤️❤️❤️😘😘😘😘😍😍😍😍🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @rabindradevkota180
    @rabindradevkota180 Рік тому +23

    भुन्टि सिरिय मनपराउने काेकाे हुनुहुन्छ यता हाजि हुम है त

  • @laxmandhamiofficial
    @laxmandhamiofficial Рік тому +2

    एकदमै मन पर्ने सिरियल कान्छी र भुन्टी हो म हाल भारतको महाराष्ट्र मुम्बई बाट हैदे छु 🙏🌹🙏

  • @justicek.c7490
    @justicek.c7490 Рік тому +1

    जोड़ी त दामी मिल्यो है भुन्टीकाे 🌷

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +146

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Bhunti) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Bhunti) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @nishakanxi000
    @nishakanxi000 Рік тому +75

    🙏नमस्ते म पल शहा ( भुन्टि ) यो टेलि शृङ्खला मेरो मनपर्ने शृङ्खला मध्य यक हो । सम्पुर्ण भुन्टि टिमलाई हर्दिक बधाई तथा सफलता र निरन्तरताको शुभकामना छ 💔

  • @shobhakhanal8253
    @shobhakhanal8253 Рік тому +4

    बधाई छ आशा बैनी हजुर लाइ अती राम्रो बनेको छ सीरीयल सम्पूर्ण भुन्टी टीम लाई धेरै धेरै शुभकामना

  • @ishojbhujel4867
    @ishojbhujel4867 Рік тому +2

    आहा अतिनै राम्रो सिरीयल भुन्टी सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु आगामी दिन को लागि 🙏🙏🙏🙏🙏

  • @TiktokNepal451
    @TiktokNepal451 Рік тому +40

    1 Hours मै 300K Views 12 Hours मा 1M view पुग्छ भन्ने अाशा छ हार्दिक बधाई तथा सुभकामना अाशा दिज्यु 🔥❤️🥀😍Acting पनि कति राम्राे भुन्टिकाे

  • @Sanjipsunar39
    @Sanjipsunar39 Рік тому +214

    भुन्टी सिरियलको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुलाई नमस्कार..!! 🙏🏻🙏🏻 भुन्टी सिरियल मन पराउने सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास 💗🦋 सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🌹🌹 love you all Tim🦋💗

    • @sitashrestha7222
      @sitashrestha7222 Рік тому

      Bhunti ko bihe bhako harna man xa

    • @Sanjipsunar39
      @Sanjipsunar39 Рік тому +1

      @Paul Shah Official 🅥 congratulations Paul daju hjr dharai ramro कलाकार हुनुहुन्छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @Sanjipsunar39
      @Sanjipsunar39 Рік тому

      @Paul Shah Official 🅥 हजुरको सबै फिल्म हेरेको छु साथै all song video pani herako xu💗💗 सफलताको शुभकामना daju

    • @binashrestha3656
      @binashrestha3656 Рік тому +1

      म छु हजर

    • @nitinff3216
      @nitinff3216 Рік тому +1

      my fevret siriyl

  • @mikabayalkoti5886
    @mikabayalkoti5886 Рік тому +2

    Bhunti ko Bihe Vako xettai Harna pam🥰🌎☺️

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Рік тому +5

    भुन्टिको मन बल्ल पग्लियो है अब बिहे भएको हेर्ने मन छ । भुन्टिले सुख पाएको हेर्न चाहान्ने को को हुनुहुन्छ यता हाजिर हुम त ।

  • @nepapodcast
    @nepapodcast Рік тому +96

    5:34 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

  • @indiraadikari3359
    @indiraadikari3359 Рік тому +21

    भुन्टि भाग १ देखि नछुटाई हेर्ने जति एता हाजिर हुनु है।💞💞💞💞

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial Рік тому +1

      Me Indira ji

    • @DurgaparshadChapagai
      @DurgaparshadChapagai 2 місяці тому

      😊😊​@@GivinaMagarOfficial😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @prameelaprameelastga5628
    @prameelaprameelastga5628 Рік тому +1

    Bhunti ra kanxi naxutaii herni jatile yata hajir garum ta 💟💟😘😘😊😊

  • @sarsowtisharma9012
    @sarsowtisharma9012 Рік тому +1

    Nepal Kai tap tan vhunti ra kanxi man parauna ko ko hunuhunxa yata hajur hum ta 💕💕

  • @gitamalla9475
    @gitamalla9475 Рік тому +27

    भुन्टि सिरेल मन पराउनुहुने सबैलाई मिठो सम्झना छ रा सम्पुर्ण टिम लाई बधाई दिन चाहान्छु 🙏❣️

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 Рік тому +19

    My favorite best serial ji 😍😍😍😍😍😘😘😘🙌🙌🙌🙌🙌♥♥♥♥♥♥🌹🌹🌹💐💐💐💐

  • @binjuaryal3352
    @binjuaryal3352 Рік тому +15

    Favorite serial bhunti kanxi 🥰🥰 lots of love team💞❤️💞💞

  • @kamalbista3695
    @kamalbista3695 Рік тому +31

    भुन्टी सिरियल मन पराउने को को हुनुहुन्छ

  • @renupariyar4661
    @renupariyar4661 Рік тому +79

    bunti Ra kanchi my favourite serial 😌😍🥰❤️

  • @mansadhakal7210
    @mansadhakal7210 Рік тому +2

    Sarai ramro aja ko episode vuntiko sukhako din behey vayako dekhna payoush chadai

  • @koshirai123
    @koshirai123 Рік тому +50

    MY FAVORITE SERIAL BUNTI AND KANXI ALWAYS😘💗

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 Рік тому +90

    तपाईंहरूको काम प्रति मन देखि नै उच्च सम्मान छ। भुन्टी र कान्छी सिरियल टिमलाई सफलताको शुभकामना छ, all time big fan ma India bata 👈🇳🇵❤️

  • @SaritaThapa-pt5qi
    @SaritaThapa-pt5qi Рік тому +14

    शनिबारको दिन त भोकै बस्न मन लाग्छ भने ❤यो सिरियलको पर्खाइ मा❤

  • @anitashahianitashahi9806
    @anitashahianitashahi9806 Рік тому +1

    Wow sarai khattara xa ykdamai dammi siriyl dherai dhannebad sampurna kalakar Tim lai

  • @shreyalmc7173
    @shreyalmc7173 Рік тому +3

    नेपाल को सबै भन्दा बेस्ट सिर्येल कान्छी।र भुल्टी धेरै मन पर्छ मलाई अज यो भाग बेस्ट लागो 💕💕

  • @reenalimbu6086
    @reenalimbu6086 Рік тому +10

    जति हेर्यो उति हेरुम लाक्छ 1 हप्ता कुर्न नि 1 महिना जस्तो लाक्छ सम्पुर्ण भुन्टि टिमलाई सफलता को शुभकामना 😘😘😘😘😍😍

  • @sonishaofficial
    @sonishaofficial Рік тому +41

    सबैले मन पर्ने सिरियल भुन्टी😌😍

  • @binitarokaya5087
    @binitarokaya5087 Рік тому +6

    Wow..😲 My favourite serial bhunti and Kanchi always♥️🤞

  • @Saraswatimagar987
    @Saraswatimagar987 Рік тому +1

    Bhupendra ra vunti sagai baseko ra vunti le sukha Pako herna man x❤

  • @Np_Brother_
    @Np_Brother_ Рік тому +51

    Bhunti sereal herne ko ko xan hajir hou ta eta

  • @user-wv9sn3ks5q
    @user-wv9sn3ks5q Рік тому +1

    ❤❤वाउ ❤वाउ ❤वाउ ❤वाउ ❤वाउ ❤वाउ ❤वाउ ❤वाउ ❤

  • @laxmimagar6195
    @laxmimagar6195 Рік тому +1

    Waw kanxi Ra bhunti Mero man parne serial ho

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +32

    भुन्टी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ घोडा जात्राको लागी अग्रीम शुभकामना ! भुन्टी तथा आशा प्रडक्टशन परिवार!

  • @magarnikiran5604
    @magarnikiran5604 Рік тому +23

    झन् भन्दा झन् राम्रो लाग्न थालेयो भुन्टि र कान्छी सिरियल साच्चिकै अझै यसरी नि यो दुनियाँ को मन जित्न सफल हुनुहोला सम्पूर्ण टिमलाई बधाई छ ❣️❣️❣️❣️

  • @aashikaadhikari4948
    @aashikaadhikari4948 Рік тому +1

    Arko vag ma vunti ko bihye hunu parxa 💗

  • @arjuntamang4259
    @arjuntamang4259 Рік тому +8

    My Favorite serial 🥰vunti❤all the best💝💖❤💖💖❤❤💖💝💝❤❤❤

  • @ramilakhadaka
    @ramilakhadaka Рік тому +39

    Wow parkai ma basda basdei bhunti ayo my favourite siriyal 🙏❤️❤️

  • @gokarnaghartimagar4213
    @gokarnaghartimagar4213 Рік тому +51

    ओख्ले र सुकुमायाको बिबाह भए त सुनमा सुगन्ध हुने थियो यो सिरियल 😍😍

  • @dhrubarai-sz4uz
    @dhrubarai-sz4uz Рік тому +3

    अर्को भागमा सुकुमाया र ओख्लेको भेट भए राम्रो हुन्थ्यो होला अनि विवहा चाहिँ ओख्ले सँगै हुनुपर्छ , धनिर गरिब बिचको पर्खाल हटाउनको लागि भए पनि

  • @sangamprabin1330
    @sangamprabin1330 Рік тому +1

    एक नबर सिरीयलमा आँऊछ भून्टी ।❤️

  • @mainarawal3520
    @mainarawal3520 Рік тому +15

    मैना रावल टिकापुर बाट कुनैदिन छुटेको छैन कैलेंडर दोहोरायेर हर्छु❤❤❤❤

  • @chandrabalayar8518
    @chandrabalayar8518 Рік тому +44

    My beast serial ❣️ lost of love ❤️ 😍 💖 ❣️

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 Рік тому +4

    Ok 👌 ok 👌 Wow wow very nice good beautiful god bless you all happened happy celebration sister ji my best serial ji 😘😘😘😘😘🌹🌹🌹♥♥🙏🙏

  • @saraswatidevkota3955
    @saraswatidevkota3955 Рік тому +1

    आजको भाग जस्तो रमाइलो कहिल्यै लागेन😅😂😁🤣🤣एकदम pure acting भुन्तीको

  • @nishakanxi000
    @nishakanxi000 Рік тому +21

    I Love This Sirial❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @aaismathapa2940
    @aaismathapa2940 Рік тому +33

    My favourite serial bhunti and kanchhi ❤losts of love 💖aasha di and sagar 💖dada❤💕🧡

  • @Nnn-714
    @Nnn-714 11 місяців тому +1

    अब भुपेन्द् आयेर अाफै सङ्ग लिनु पर्छ र भुन्टिले येउटा शब्द पनि नलुकायेर सबै अाफु माथिकाे अत्याचार खुलस्त पार्नु पर्छ 😢😢😢😢😢😢😢😢😢

  • @indiradhungel7637
    @indiradhungel7637 Рік тому +1

    अब झनै रमाइलो हुने रछ यो भुन्टी सिरियल रमाइलो हुने भयो हेर्न भुन्टी टीम लाई शुभकामना

  • @bhawanikhadka4519
    @bhawanikhadka4519 Рік тому +62

    Thank you Sister Asha and whole team for your hard work. I liked this episode. Waiting for new episode with new hope.

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 Рік тому +21

    My favourite serial bhunti kanchhi sabi tim li dhari dhari suvakamna xa ❤️❤️❤️❤️

  • @LokmayaBan
    @LokmayaBan Рік тому +1

    ❤❤❤❤❤❤My fivert jodi didi vinaju and kanxi bhunti all miss you

  • @sapanrai5436
    @sapanrai5436 11 місяців тому +1

    राम्रो भयो सारै खुसी लाग्यो तपाई हरु लाई धेरै धेरै धन्यबाद छ🙏🙏👍👍♥️♥️♥️♥️♥️👌👌

  • @maya.tamang033
    @maya.tamang033 Рік тому +152

    My favourite serial🤗 lots of love aasha di n sagar daii♥️🥰

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial Рік тому +3

      Hora moh Pani same yar Ani Malai chinu bayo ta ni

    • @maya.tamang033
      @maya.tamang033 Рік тому

      @@GivinaMagarOfficial ☺🥰🤗

    • @maya.tamang033
      @maya.tamang033 Рік тому

      @Paul Shah Official 🅥 🙏🥰🤗

    • @myagdibeni1356
      @myagdibeni1356 Рік тому

      Mata naxutaiherxu

    • @bindakhatri6559
      @bindakhatri6559 Рік тому +1

      bhunti kti xoto aun thalekoho kti man parx ekxinma sakinxk kkargle xoto akoho hjr Ali lamo Aya ramro hunthoni Mt bhag 1 dekhi ahile Samm bhunti r kanxi nxutai herdoi ako xu

  • @kishoribohara5484
    @kishoribohara5484 Рік тому +29

    यति राम्रो कलाकारलाई धेरै धेरै धन्यवाद ❤️❤️❤️🙏🙏🙏🇳🇵

  • @sabitagautam742
    @sabitagautam742 Рік тому

    कति धेरै मन परेको भुन्टि ुिरेल कहिले नछुटाई हेर्छु🌹🌹🌹🌹🌹🙏🙏💓💓

  • @champapradhan4734
    @champapradhan4734 Рік тому +5

    Asha baine Ani sampurna team lai grand salute xa🙏🙏💞

  • @binodlama8943
    @binodlama8943 Рік тому +11

    Ab Vunti ko bihe vko herna man xa malai❤❤❤❤

  • @vijaybk4396
    @vijaybk4396 Рік тому +72

    My favorite serial bhunti and kanxi lots of love 💘❤

  • @khushigurung3225
    @khushigurung3225 Рік тому +1

    मलाई कान्छि र भुन्टि सिरियल हेद् आन्दा लग्छ सरै राम्रो छ भुन्टिलाइ धेरै धेरै धन्यवाद

  • @sundargurung6298
    @sundargurung6298 Рік тому +1

    नमस्कार 🙏🙏🙏 कान्छी र भुन्टी सिरियलका सबै टिमलाई आज बल्ल कमेन्ट लेख्ने फुलट्याम पाएं भाग एक बाट नछुटी हेर्दै आको छु अति अति राम्रो लाग्छ जसरी सिरियलमा कलाकार रुनु हुन्छ हाँस्नु हुन्छ त्यसरी नै मैले पनि गर्दै आको छु सो यसरी नै हजारौं हजार भाग सम्म चलोस मेरो धेरै धेरै शुभकामना ।। ❤️❤️

  • @sarupokhrel6465
    @sarupokhrel6465 Рік тому +34

    Nepal best serial kanchhi and bunti ❤❤❤❤❤❤💖💖💖💖👑👑

  • @arunchaudharygamers9217
    @arunchaudharygamers9217 Рік тому +24

    Favorite Serial 🥺💗 Mero kaiLe aauLa vane basirako Hunaxu 😊 aajhai RAmro huDai jawos vane Koko Hunu hunxa Yata hajer Hunu 😇😂

  • @Karan-pm3yq
    @Karan-pm3yq Рік тому +1

    भूनटी को बिहे हेरने मन छ भूनटी सिरीयल को सभै टीम लाई धेरै धेरै शूभकामना ❤️😍💐🙏👍

  • @pharitatamang-qx7ny
    @pharitatamang-qx7ny Рік тому +5

    I like bhunti seriala ❤❤🎉🎉

  • @sagunrai5720
    @sagunrai5720 Рік тому +9

    My bestee bunty siriyal sadhai parkhai Rahanxu ma hajur ko lagi God bless you patha 1.dekhi sport aaja samma ra bholi ka din Pani ustai ma x sport hajur lai 😘😘😘😘😘😘💕🙏😍❤️😍😍🤙🤟💥🤟🤟💥

  • @dawatamang1998
    @dawatamang1998 Рік тому +14

    भुन्टी कति सोजी र प्यारि छे❤️🥰

  • @abhishekrai9198
    @abhishekrai9198 Рік тому +1

    Wow Very good Luck Music Songs Suku Maya Je Love you Friends.

  • @sukumayalutamang
    @sukumayalutamang Рік тому +1

    Wow dherai ramro xa hai❤❤❤❤❤😘😘😘😘😘

  • @asoriyaofficial7780
    @asoriyaofficial7780 Рік тому +48

    Wow wow nice Best serial ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Mayalu22
    @Mayalu22 Рік тому +12

    Wow💖अब त झन झन हेर्न इच्छा लागेको छ अब कहिले आउला आर्को भाग very very excited for next part💖😘😘