Bhunti Episode-2 IIभुन्टीलाई लाग्यो मोबाईल चोरीको आरोप...IISukumayaIIAsha

Поділитися
Вставка
  • Опубліковано 18 лис 2019
  • Special Thanks : Risaani Maaf Family
    Artists : Aasha Khadka, Begam Nepali, Melina Thakuri, Shova Bhandari, Manohar Bhandari
    Script Writer/ Production : Sukumaya
    Direction : Santosh Neupane
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup : Mohan Lama
    Light : Daan Bdr. Rai
    Background Music : C.L Sharma
    #Sukumaya #bhunti #nepalishortmovie
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya Tv लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • Розваги

КОМЕНТАРІ • 1,8 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  4 роки тому +759

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । हजुरहरु कै माया, साथ र सपोट ले गर्दा सुकुमाया टि भि परिवार ले "भुन्टी" भाग - २ हजुरहरु समक्ष ल्याएका छौ । कमी कमजोरीहरु धेरै हुन सक्छन । हामी लाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

  • @khumanrokamagar7197
    @khumanrokamagar7197 4 роки тому +16

    लु अब मलेसिया बाट हेर्न सुरु गरियो है र सुकमाया अर्थात आशा खड्का दिज्जु को फ्यान जतिले एता हाजिर गर्नुस् है ल।।।

  • @bispotmagar5839
    @bispotmagar5839 4 роки тому +288

    sukumaya tv kanchhi लाई माया गर्ने जति यता जाहिर हुम त साथि हो

  • @dilippariyar4927
    @dilippariyar4927 4 роки тому +43

    एकदमै भावुकता बनायो।।।
    वास्तविकता पिडा।।
    सम्पूर्ण कलाकार साथि लाई धन्यवाद ।
    आशा जि लाई झन धैरै भन्दा धेरै माया (भुन्टी)।।😍😍😍😍

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 роки тому +10

    समाजमा हुने वास्तविक घटनामा आधारित कथावस्तु अति राम्रो लाग्यो।सफलताको शुभकामना आशा बहिनी।

  • @sushmashrestha1698
    @sushmashrestha1698 4 роки тому +4

    Nice

  • @vivaooredoo4269
    @vivaooredoo4269 Рік тому +3

    Akdamai ramro cha bhunti serial yo herda ta aasu nai gharcha dherei ramro cha

  • @sp-magar
    @sp-magar 4 роки тому +25

    मन छोयो आशु पनि झर्यो आगामी दिनमा थप सफलताको शुभकामना।

  • @nirmalsajitamagar.6581
    @nirmalsajitamagar.6581 4 роки тому +36

    Suku mayako bg fan jati hajir hunus hai.

  • @raselagros7438
    @raselagros7438 4 роки тому +8

    Aayo hai bhunti 2 ma parkhaima thiye now in malaysia bat herdaixu👍👍👍👌👌👌❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @user-nu4oc7zs3p
    @user-nu4oc7zs3p 3 роки тому +5

    दामी छ हो भुन्टी जी मन रोयो मनी यस्तै गरीब छु 😰😰😰

  • @gopalkhatiwada7687
    @gopalkhatiwada7687 4 роки тому +7

    सारै राम्रो छ भिड्यो अजै यस्तै यस्तै भिडियाे हेरन पाइरहाेस्

  • @grgtika9678
    @grgtika9678 4 роки тому +40

    आज भने फुर्सद सङ हेर्न्न पाईयो😍😍😍

  • @subashchatan6413
    @subashchatan6413 4 роки тому +18

    हेर्दा हेर्दै आखाबाट आँसु पो झर्छ त थाही नपाइकन । हैट सुकुमायाको याटिङ चाहिँ दाम्मी छ 😘😘😘

  • @Husbandwife143
    @Husbandwife143 4 роки тому +12

    नमस्कार सम्पूर्ण भुन्टी टिम लाई
    हजुर हरु को यो भुन्टी searial एक दमै राम्रो छअनि समाज मा भएका बिभिन्न कुरा हरुलाई समेटेर बनाइएको छ धन्यवाद Aasha diju हजुर लाई धेरै धेरै सफलता को कामना गर्दछु धन्यवाद

  • @nepaliman3282
    @nepaliman3282 4 роки тому +193

    हप्तै पिछ्छे आउनु पर्छ
    भन्नेहरु एता लाइज गरम
    👍👍👍👍👍👍👍

  • @gitagita2456
    @gitagita2456 4 роки тому +20

    धेरै राम्रो छ आशा बुनु प्रगती होस तिम्रो अनि पुरा टिमलाइ नै सफलता को सुभकामना

  • @rambist6493
    @rambist6493 4 роки тому +6

    Very nice

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 9 місяців тому +2

    My best siriyal kanchi bhunti aajako aapisode pani yakdamai ramro Lago ra bhunti ki ra bhupendra dai ko jodi kailei naxutoss banne jati yata hajir humta

  • @ashishtamang2019
    @ashishtamang2019 4 роки тому +17

    गरिब हुनुको पिडा र बिदेशीहरुको मन रुवाउने सिरेल छ है अतिनै राम्रो छ

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 4 роки тому +10

    सुकुमाया को भुन्टी भाग दुइ हेर्न सुरु गरियो

  • @rosymoktan7112
    @rosymoktan7112 4 роки тому +8

    dherai ramro lagyo aasha sisiko yo kahani bastabik xa salam xa tapailai

  • @birgeshmogor2253
    @birgeshmogor2253 4 роки тому +2

    Hjr ko yo vumika le ta dhuru dhuru ruwayoo ta Suku Maya ji
    MA halll saudi dekhi herne garxu hajur ko chayanallll
    👍👍👍👍👍

  • @babitabasnet7093
    @babitabasnet7093 4 роки тому +2

    धेरै राम्रो । निरन्तर अगाडि बढोस ।

  • @nabinbhandari4030
    @nabinbhandari4030 4 роки тому +5

    Bhunti le ruwayo yrr I love you bhunti sister

  • @amarbogati1907
    @amarbogati1907 4 роки тому +48

    मलाई त लास्ट मोन प्रयो भुन्ती दीदी हजूर को सुकुमया tv दीदी lop yoy दीदी

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +2

    सारै राम्रो छ अलि कति छोटो टाईम भयो

  • @rameshbasnet6330
    @rameshbasnet6330 4 роки тому +1

    आशा को क्यारेटर त सारै मन छुने रहिछ !! तर साहुनी चाहिँ धेरै छुच्ची रहिछ !! प्रदेशी हरु को लागि यक्दमै मार्मिक छ यो भुन्टी सिरेल मेरो त हेर्दाहेर्दै आँखा बाट आँसु आयो😭😭बिदेश बाट हेर्नी कति दर्शक हुनुहुन्छ यता हाजिर गर्नु होला ✋✋✊✊✊👈️👈️

  • @magarbinayak
    @magarbinayak 4 роки тому +18

    मान्छे जति राम्री acting पनि उस्तै राम्रो भुन्टिको एकदमै राम्रो छ अझै पनि प्रगतिको लागि धेरै-धेरै शुभकामना छ...

  • @ganeshpariyar4684
    @ganeshpariyar4684 4 роки тому +176

    आखाँ बाट आसु पनि आयो प्रदेश शि लाई मन् छुने अभिनय बधाई छ आशा दिदी हजुर लाई

  • @prakashsuryabanshi6435
    @prakashsuryabanshi6435 4 роки тому +1

    आशा जि भुन्टी २ को पर्खाइमा थिए एकदमै राम्रो छ।

  • @jamessingh7138
    @jamessingh7138 4 роки тому +1

    👍👌👌👍👌👍👌👍👌भाग ३ पनि चाडो हेर्न मिलाेस धन्नेबाद

  • @manlamavlog1584
    @manlamavlog1584 4 роки тому +41

    भुन्टिले गर्छ के गर्छ भन्दा नाटक खेल्ने काम गर्छ . I wish all the best vunti.

  • @lalgurung430
    @lalgurung430 4 роки тому +15

    भुन्टी भाग 2 पनि सारै राम्रो छ अब
    कान्छी को पर्खाइ मा है छिट्टै आउन पर्यो

  • @bhupalkhanal7307
    @bhupalkhanal7307 4 роки тому +2

    सार्है मन छोयो आशा दिदि आगामी दिनमा पनि यस्तै हेर्न पाईयोस सफलताको शुभकामना सम्पुर्ण युनिट लाई

  • @babitadevkota5046
    @babitadevkota5046 4 роки тому +119

    सुकुमाया दिजु
    अलि बढि समयको बनाउनु हस्।
    अनि सकिन्छ भने हप्तैपिच्छे राख्नुपर्यो
    लभ यु दिदे आसा खड्का

  • @santalimbu3168
    @santalimbu3168 4 роки тому +32

    राम्रो छ , गाउँ घर को पीडा सयद यस्तै यस्तै हुन्छ ,अनि चेली र माइती को माया ले मन छोयो ।

  • @laxmipandey8883
    @laxmipandey8883 4 роки тому +2

    हेर्दा हेर्दै आखाबाट आँसु रोकिएन अति राम्रो छ अझै हेर्न पाइयोस

  • @dbkhadka1164
    @dbkhadka1164 4 роки тому +15

    यो कहानी वास्तविक जीवन मा मेल खान्छ ।बधाइ छ आशा दिदी अभिनय धेरै राम्रो छ l

  • @Rajkirant
    @Rajkirant 4 роки тому +40

    सुकु💓 अति मन छुयो प्रदेशिको पीडा गरिबिको कथा

    • @fadakmobile2780
      @fadakmobile2780 4 роки тому +3

      Pardsseko pida

    • @subba1
      @subba1 3 роки тому

      @@fadakmobile2780 ho. Bhseeee at eaaa c ta da if g no no ho no no no no no on knows PM on PM

  • @anjalidhimal4899
    @anjalidhimal4899 4 роки тому +17

    जिबन मा गरिब हुनु पनि धेरै गारो हुने रहेछन् कुनै बेला गरिब को पनि दिन आउछ है भुन्टी नरोई बोस है तिम्रो पनि दिन आउछ 💘💘🤗🤗😘😘

  • @punemogoll6006
    @punemogoll6006 4 роки тому +1

    आको त 2 दिन भै सके छ मत सारै धिलो पो भयो त सारै राम्रो सधै हेर्ने पाउ सुकुमाया को फ्रेन ले लाइक यता ल

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 роки тому +1

    भुन्टी सिरिल एकदमै मन पर्छ मलाई 1 भागदेखि 2 भागसम्म दामी छ यस्तै बनाउँदै जनउला ramra ramra कथा जति जना भुन्टी सिरेल खेल्नुहुन्छ सबैजनालाई बधाई छ miss you all👌👌 🙏🙏

  • @ABINASHofficial56
    @ABINASHofficial56 4 роки тому +6

    Bhunti ek dam ramro xa tar dhilo aau xa kin ho ❤️❤️❤️❤️😘😘

  • @comedyediting2018
    @comedyediting2018 4 роки тому +5

    जस जस को मन रोयो त्यो एता हाजिर हुम त्😭😭😭😭😭

  • @kamalthapa9717
    @kamalthapa9717 4 роки тому +1

    भुन्ती को acting लाई चाहिँ मान्नु पर्छ है।👍️👍️👍️👍️☝️❤️

  • @mainaadhikari174
    @mainaadhikari174 10 місяців тому +1

    आजको भाग हेरेर धेरै खुशी लाग्यो भुन्टीले आफूलाई दुःख दिएको कुरा आफ्नो श्रीमान लाइ भनिन्❤❤

  • @rampanta1330
    @rampanta1330 4 роки тому +92

    यो टेलि फिल्म ले भुन्टी को future बन्छ ।

    • @sukumaya98tv
      @sukumaya98tv  4 роки тому +7

      Comments को लागी धन्यवाद मन परे Share पनी गरिदिनुहोला है
      Reply ·

    • @pryashroka8509
      @pryashroka8509 4 роки тому

      🍌🍌🍌🍌🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫😉😉🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫🏫

  • @sheshrajdahal498
    @sheshrajdahal498 4 роки тому +17

    सारै मन छोयो ।।परदेसी जिन्दगी कथै बरा हामी पर्देसी हरुको।।।।निरन्तर हेर्न पाइयोस एकदम राम्रो छ ।।।।

  • @manunepal7020
    @manunepal7020 4 роки тому +3

    आशा जि को अभिनय र यो सामाजिक समाजमा घट्ने घट्नाले पल पल मन रुन्छ मुटु छुन्छ हामी पर्देशिको त झन मन नै थाम्न सकिन्न अनि अर्को सिरियल कान्छी पनि तेस्तै मन छुने आशा जि अनि सबै कलाकारलाइ हरेक सफलाताको शुभकामना आशा जि साच्चिकै मन मुटु छुन्छ म दुबै यु ए ई बाट

  • @user-mi9me8ol4n
    @user-mi9me8ol4n 4 роки тому +1

    सुकु बुनु कथाले अाफै बोल्छ सबै कुरा सधैं रुनु मात्र बनाउ छे काली ले जेहोस् मिथिला दिदी को ढपक छ बुनुमा सधै अगाडी बढी रहनु शुभ कामना छ बुनु

  • @jibankhadka9671
    @jibankhadka9671 4 роки тому +10

    धेरै राम्रो छ मलाई ता हेर्दा पनि अासु अाउछ miss you bailai

  • @myanmarnepali2406
    @myanmarnepali2406 4 роки тому +53

    अत्ति राम्रो लाग्यो। कटक्क ।मनछोयो
    बसेर धुरु धुरु रून मन्लाग्यो 💕🇳🇵🤙?

  • @nuneranamagar2247
    @nuneranamagar2247 4 роки тому +35

    साचिकै मन छुने कथा👌

  • @AyuDev5455
    @AyuDev5455 4 роки тому +1

    सबै एपिसोट नछु टाइ हेर्छु नेपाली सिरियल हरुमा पहिलोपटक यति धेरै मन परेको कथा बस्तु बोकेको यो यसको हर यपिसोट नछुटाइ हेर्दै छु हेर्ने छु ❤️❣️💕💕💜💜

  • @subashphago3008
    @subashphago3008 4 роки тому +11

    आस्मा दिदिको फेनहरु कोको छम ✋✋✋

  • @belitamang2354
    @belitamang2354 4 роки тому +7

    धेरै मन छुने कथा बेथा रहेछ bhunti✌️✌️

  • @sarurambahadur6466
    @sarurambahadur6466 4 роки тому +1

    भुन्टिले देखेको सपना भन्दा एकदम फरक मोड लिन पर्छ कथाले।भटभटेले अब बिदेश बाट फर्केर केही राम्रो काम गरेर देखाउन पर्छ।भुन्टि अब सुखमा रमेको देख्न पाईयोस।

  • @Grishma_bhusal2
    @Grishma_bhusal2 4 роки тому

    बल्ल नेपाली सिरियल भने जस्तो अाएछ उजेलि ले सारै रवाईन यो एसरि नै जानू पर्यो एक दम झकास छ बधाई छ सम्पूर्ण टिम लाई

  • @premkc7419
    @premkc7419 4 роки тому +146

    सुकुमाय काे फ्यान जति यता है

    • @sukumaya98tv
      @sukumaya98tv  4 роки тому +4

      Comments को लागी धन्यवाद मन परे Share पनी गरिदिनुहोला है

    • @bimalbhujel5818
      @bimalbhujel5818 4 роки тому

      Saraee Ramiro lageyo

    • @binodkhadka4797
      @binodkhadka4797 4 роки тому

      Prem Kcwow...........

    • @shreeyansikapali3111
      @shreeyansikapali3111 3 роки тому

      M pani asha ko fan ho

  • @dibashsonuofficial5808
    @dibashsonuofficial5808 4 роки тому +18

    अब अर्को एपिसोड अलि छिट्टो लियर आउनु होला है

  • @dhanthapa5069
    @dhanthapa5069 4 роки тому +1

    Ramro x

  • @anilsecret1461
    @anilsecret1461 4 роки тому +12

    Beautiful 👌😍melina g , aasha g ko hard work laai salute from ksa ❤️

  • @ashoktamling7691
    @ashoktamling7691 4 роки тому +8

    यति धेरै emotional सिरियल पनि ठिक हुन है सुकु 😃

  • @sudipjoshi5112
    @sudipjoshi5112 4 роки тому +8

    अति मार्मिक छ यो सिरियल अर्को पल्ट यहि बाट निकल्नु होला

  • @vasudevpokharel3514
    @vasudevpokharel3514 4 роки тому +17

    बिचारि भुन्टि
    राम्रो लाग्याे मलाई पनि गाउकाे याद अायाे

  • @kalpushrma7005
    @kalpushrma7005 4 роки тому +20

    शुु रु काे भाग मा धेरै अाशु झर्‍यो ,,अहिले पनि भावुक बनायाे,,,,continue hos धेरै धेरै शुभकामना

  • @user-fg1hb2sb2j
    @user-fg1hb2sb2j 4 роки тому +18

    आँसु नै झारिदियो यार्‍र । बास्तबमा यो अलि लामो समयको हुनु पर्यो अश दिदी । भट भटे मैलाले कुराले सरै मन दुख्यो ।

  • @dhaulagiriofficialchannel2972
    @dhaulagiriofficialchannel2972 4 роки тому +124

    आँज को पार्ट ले आखा रसायका
    जती यता।

  • @rama7896
    @rama7896 4 роки тому +2

    अरु खैत भुन्टि काे भाग २ भाग मात्र हाे हेर्न पाउनि

  • @amritbinishagurung7995
    @amritbinishagurung7995 4 роки тому +1

    Wow sabai vanda dami

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 роки тому +16

    कहिले भुन्ती कहिले कान्छी तर सबैले मन परे को छ week week मा youtube मा फाल्न परेयो के है आशा

  • @bikramwaibatmg
    @bikramwaibatmg 4 роки тому +8

    साह्रै मार्मिक अनि मन छुने कथा।
    सुरुमा आँसु आए नी अन्तमा हासो आयो।
    मलेसिया बाट।

  • @sunitarai1071
    @sunitarai1071 4 роки тому +8

    😭😭😭😭😭😭😢😢😢😭😭😭😭💔💔😭😭😢😢😢😭😭प्रदेशि दाजु भाइ हरुको पीडा 😭😭

  • @naranmagar9866
    @naranmagar9866 4 роки тому +47

    हाम्रो नेपाल मा गरिप दुखी को अन्ते कहिले हुन्छ सरकार

  • @premthakuri3528
    @premthakuri3528 4 роки тому +383

    परदेसी भूमि बाट हेर्ने जति हाजिर गर्नुस त✋✋✋

  • @pramilarai4732
    @pramilarai4732 4 роки тому +12

    Ma pahilo views

  • @S.P.official80
    @S.P.official80 4 роки тому +24

    यो भिडियो निरन्तर भनाउदै जानू होला धेरै राम्रो लागेयो सम्पुर्ण टिमलाई मेरो धेरै बधाई तथा शुभकामना दिन चहान्छु धन्यबाद ।

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 роки тому +20

    दामी छ ल मन छोयो अनि 😭😭😭

    • @bindaskanxa7544
      @bindaskanxa7544 4 роки тому +2

      😭😭😭😭😰😰😰😰😰😰

  • @rajsansar5045
    @rajsansar5045 4 роки тому +58

    अलि छिटो,छिटो निकाल्नु परेउँ पाठ १ बिर्सि सकेको बेला पो आउँछ तानी पाठ २

  • @santoshdaar6746
    @santoshdaar6746 4 роки тому +6

    धन्यवाद धेरै राम्रो छ म कतार बाट

  • @eendrarokamagar2341
    @eendrarokamagar2341 4 роки тому +1

    Hart touching 😃😃aasu aayo herdaherdai

  • @Oo-vw3nk
    @Oo-vw3nk 4 роки тому +1

    Wow

  • @mamatamgar7130
    @mamatamgar7130 4 роки тому +7

    ❤️❤️❤️wow

  • @chitrcalathapamagar727
    @chitrcalathapamagar727 4 роки тому +4

    Sarai ramro episode heart touching 😭😭😭😭😭😭

  • @maniram3844
    @maniram3844 4 роки тому

    dami lagyo....suku maya ...g vidio......ajhai... ramro ramro....vidio...banaunu....hola...dhanebad.....

  • @gitabaral3531
    @gitabaral3531 9 місяців тому

    धेरै राम्रो छ देखेको र भोगाईका सबै कुरा समेटियको छ

  • @chanchalibhandari4501
    @chanchalibhandari4501 4 роки тому +9

    ♥️♥️♥️yakdam man parne vunti ♥️🙏🙏

  • @aryananupam8693
    @aryananupam8693 4 роки тому +4

    अर्को भाग पनि छिटै आयोस

  • @dganraj4475
    @dganraj4475 4 роки тому +1

    सारै मन छोयो भुन्टी

  • @Surajvlogs.786
    @Surajvlogs.786 4 роки тому

    Sarai ramro xa arko vag kaily aaula herda gerdai aasu aaune please arko vag xitai aaos

  • @susankc8774
    @susankc8774 4 роки тому +6

    ल सुरु गरियो है पान पाते साइली हरु। 😍😂

  • @mithungurung5852
    @mithungurung5852 4 роки тому +5

    🙏sukumaya ko acting साह्रै मन पर्छ 👏👏👏 भुन्टिलाई सलुट छ मेरो मन त कति रुवाउछ😭😭😭

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 роки тому +2

    धेरै राम्रो सिरेल अब हप्ताको यक चोटि ल्याउनु प्रयो भन्ने कति छौउ हैरै त

  • @sriprasadbohora2465
    @sriprasadbohora2465 4 роки тому

    sarai ramro xa hai bhunti best of luck

  • @reshmagurung9409
    @reshmagurung9409 4 роки тому +27

    हप्तामा एक चोटि ल्याउनु पर्यो भुन्टि दर्शक को यत्रो धेरै माया पाको छ हर हप्ता ल्याउनुस है

  • @rajendrathapa9228
    @rajendrathapa9228 4 роки тому +5

    सारै मन पर्छ।

  • @dilthapa8219
    @dilthapa8219 Рік тому

    Dherai ramro xa bhunti seriyal episode 1 dekhi episode 136 samma naxitai hereko xu hal India bat

  • @yagyapunmagar4061
    @yagyapunmagar4061 4 роки тому

    एकदमै राम्रो छ मार्मिक पनि

  • @rameshkarki9493
    @rameshkarki9493 4 роки тому +4

    समय सान्दर्भिक छ उत्तर उत्तर प्रगति को शुभकामना।बिदेशी भुमी बाट हेर्नुहुने सबैलाइ नमन।