द्वन्द्वकालका धेरै भिडियो हेरियो अरुको अन्तर्वार्ता भन्दा उहाँको अन्तर्वार्ता सतप्रतिशत सत्य लाग्यो। उहाँले अरु लडाइँ लडेको अन्तर्वार्ता पनि लिएर आउनुहोस् ।
आजसम्म मैले हेरेको मध्य मा स्पष्ट विचार अभिव्यक्त गर्ने उहा नै हुनहुन्छ जे कुरो हो सतप्रतिशत सहि हो मजा आयो हेर्न सुन्न अनि अब सोलु सल्लेरी आक्रमण को कहिले आउँछ प्रतिक्षामा
तत्कालीन ईन्द्रध्वज गुल्मको एक सेमुले लडेको हो सल्लेरी तर त्यो रात सेनाको संख्या पिपा सहीत २२ जना थियो मावबादी तर्फ २-३ सयको मृत्यु भयको थियो भने सेना तर्फ ४ जना
यति कम्रेट को कुरा सुनियो तर मेरो दादा बिमल को बरा बर कसै को पनि छैन एउतै गाउ को भएर हैन कुरा यथार्त गर्नु हुन्छ कहिले पनि झुट बोलेको छैन जे कुरा हो तेही भन्नु हुन्छ अजै लेउनु है सर मेरो दाई लाइ ❤❤❤❤
निकै घतलाग्दो कुरा गर्नु भो सर तपाई तपाईं लाई राम्रो मनले कमेन्ट गरेको छु अब आफ्नो जिन्दगी बाच्नु होला यस्ता नेताकार्यकर्ता को कुरा नसुन्नु होला। धेरै माओवादी को कुरा सुनियो तर यो दाइ निकै साचो बोल्यो है बास्तबमा यथार्थ त्यही थियोे जो यो दाइ ले बोलेको छ ,।
Wow yo ho ni एउता असल कुसल साहसी सिपाही को बयान ।एउता आफ्नो जीवन को सफलता लाई स्वीकार गरी यसरी बयान गर्नु आज को दिन् मा देखाउन सक्नु भनेको निकै साहसी लडाकु हो कति पाय साथी हरुले आफ्नो कमजोरी देखाउन मान्दैनन।सलुट छ तपाईं लाई।यस्तो साहसी सेना लाई यदि नेपाल आर्मी को जर्नेल कर्णेल अनि तपाईं सिपाही भएको भए शान्ति सेना को लागि कंगो, लेबलान शान्ति मिसनमा मा पठाउने थिए।तर के गर्नु म पूर्व सेना अहिले को खाडी मा बस्ने डोरी लाउरे अनि तपाईं पूर्व सेना कुरै मिलेन ।।पहिले भन्दा अहिले हल्का परिवर्तन देखिनु भएको छ कामरेड विमल सायद क्याप टोपी नभएर होला।अर्जुन सर ले याद गर्नु भएको छ कि नाई कुनै निकै गफ दिने मान्छे पनि आएको छन् हजुर को मिडियामा हेर्छु हासो लाग्छ कमेन्ट गर्न मन् लाग्छ तर ठिकै छ दुई चार गफ दिउन् चान्स पाएको बेला भन्छु नबोली मात्रै बस्छु
कुरा सत्य हो तर सपना बाडेकै भरमा देशमा यत्रो क्षेति पुर्याउंन हुने थिएन यो गर्नु भनेको देशकै लागिि घातक काम गरेको थियो त्यसको फाइदा केहि नेताले मात्रै पाए अरु जुन मरे लडे तिनको कुनै लेखाजोखा नभएको अबस्था
सहि आसा र सहि सिद्धान्त बोकेर माओवादी भए को यो मान्छे लाई देखि धेरै को अन्तर्वार्ता हेरियो तर सबै हो हो मा मात्र लदेको स्वार्थ बोकेर लदेको देखियो तर सहि आसा बोकेर लदेको यो मान्छे रैछ
जन मुक्ति सेना भएर पनि यथार्थ कुरा समाबेश गरी अत्यन्त राम्रो अन्तरबार्ता चाहिँ यहि नै हो लडाकु मारिदै गएपछि शान्ति बार्ता को बाटो रोज्दै आत्म समर्पण गरेको हो प्रचण्ड ले
सहि भन्नू भयो मेजर हैन क्याप्टेन दिनेश थापा हो क्याप्टेन ढलेपछी जमदारसाबले कमान्ड गर्नु भएको थियो क्याप्टेन लाई सिपाहिले गोलि हानेको हो किनकी क्याप्टेनको धेरै अत्याचार थियो
अहिले सम्मनको सच्चा माओवादी यी व्यत्तिलाइ मान्छु म .. माओवादीसङ्ग लडाइ लड्ने केही हिम्मत थिएन मात्र युरोपबाट नेता नेता ले जनतालाइ मार्न उक्साए अन्त्यमा मात्र डा बाबुराम भट्टराई प्रचण्ड लगाएत केही नेतालाइ फाइदा भयो ।
क्या मिठो सकारात्मक यथार्त जे भाथियो छर्लङ्ग कुरा गर्नुभयो बिमल के सी सर 👏
अति रोचक कुरा लाग्यो तर म चै गइन भागेर अहिले सम्म बाँचेको छु😄
मिठै होत सुवादिलो थियो
होर
होर
याे बिमाेल भन्ने मान्छे दर्छेरुया थाे अनि अहिले फता बाेल्दैछन् हामीलाइ थाहाछनी
आज सम्मका धेरै PLA को interview हेरे तर यो दाजुको कुरो 100% सहि र वास्तविक लाग्यो । यथार्थ कुरा बाहिर ल्याउनु भो thank you very much
बिमल भाईको यथार्थपरक अन्तर्वार्ता हेर्दा भाईलाई प्रत्यक्ष भेटेर धन्यवाद व्यक्त गर्न मन लाग्यो ।
कुरो चाई सहि गर्नु भयो अहिले सम्मको माओवादी को अन्तरबार्ता मा यो ठिक लाग्यो झुट बोल्नु भएन
एकदमै सकारत्मक र यथार्थ कुरा गर्नुभयो दाईले अरु ऐरेगैरेहरु आफुलाई महान क्रान्तिकारी भनाउदाहरु यो दाईबाट केहि सिकोस ।
अहिलेसम्मको सुनिएको अन्तर्वार्ता मध्ये उत्कृष्ट अन्तर्वार्ता प्रस्तुत गर्नु भयकोमा यहाँलाई हार्दिक नमन छ ।
धैरै दिन पछी बिमल राज सर लाई देख्न पाईयो खुसी लाग्यो....विशेष गरि सुनौलो टि भि च्यानल धन्यवाद........
w\c हजुरलाई ।
अन्तर्वार्ता एकदम ठिक छ बिमल जी ले धेरै राम्रो अन्तर्वार्ता दिनुहुन्छ
माओबादी हरु मा मलाइ कोहि मान्छे मन पर्छ भने ।बिमलराज हो
धन्यवाद
Exact
अहिले सम्मकाे अन्तरबार्तामा बिमल सरकाे अन्तरबार्ता यथार्थपरक छ।
सत्य कुरा दाई।आतंककारी ले हावा गफ हान्थे तपाईंले सत्य बोल्नु भयो!
अतिराम्रो बास्तबिकता कुरा गर्नु भयो धन्यवाद
सुनौलो टि भी ले गरेको यो ऐतिहासिक कामको लागी धन्यबाद! सत्य तत्य को खोज गरेर यस्तै भिडीयो हरु लगाउदै गर्नु होला।
w\c हस् ।
धेरै माओवादी को अन्तरबार्ता हेरियो, सबै भन्दा सहि सत्य यो मान्छे लाग्यो
Sai ho
Sahi kura
Hello tero dimakg xa
SAHI BHANNU BHO YO CHAHI SATYA BOLNE MANCHHE RAHECHH YO MAOBAADI
सहि कुरो अाज अायाे एकोहोरो र झुट बाेलनु भएन सर । धनयवाद हजुरलाई ।
धेरै राम्रो कुरा बिमलराजको
यिनी भाई तो यथार्थ बोल्छन ईन्टरभ्यु सारौ रोचक लाग्छ सत्य बोल्छन
दाजुको इन्टर्भिउ हेरेर सारै रमाइलो लाग्यो।।।
सत्य सही कुरा गर नु भो धेरै मन परे व हजुर को कुरो सर म हेरी राछु सुनी राछु भारतको मदरास बाट
धन्यवाद हजुर
सत्य के हो सहि बोल्नु भाको धेरै राम्रो सोच बिमल सरको 👌👌👌👍️👍️👍️🙏🙏👍️👍️👍️
Naboli vayotw laaz pachayerw vayeni bolnu paryoni😂😂😂
गजबको राम्रो अन्तर्वार्ता
हैत दाजु ब्रो कुरो चाहिँ यकदमै जायज अनि कुरो गर्ने स्टायल चाहिँ मन परो है😍😍😍😍😍👌👌👌👌👌
सहि भन्यो बिमल जि ले त्यो बेला म धादिङ गजुरीमा थिए ...,
द्वन्द्वकालका धेरै भिडियो हेरियो अरुको अन्तर्वार्ता भन्दा उहाँको अन्तर्वार्ता सतप्रतिशत सत्य लाग्यो। उहाँले अरु लडाइँ लडेको अन्तर्वार्ता पनि लिएर आउनुहोस् ।
धेरै छ, हाम्रो च्यानलमा गएर हेर्नुहोला ।
आजसम्म मैले हेरेको मध्य मा स्पष्ट विचार अभिव्यक्त गर्ने उहा नै हुनहुन्छ जे कुरो हो सतप्रतिशत सहि हो मजा आयो हेर्न सुन्न अनि अब सोलु सल्लेरी आक्रमण को कहिले आउँछ प्रतिक्षामा
त्यहाँ सहभागी कोहि भएमा अवस्य लिने छौं ।
तत्कालीन ईन्द्रध्वज गुल्मको एक सेमुले लडेको हो सल्लेरी तर त्यो रात सेनाको संख्या पिपा सहीत २२ जना थियो मावबादी तर्फ २-३ सयको मृत्यु भयको थियो भने सेना तर्फ ४ जना
सिपाही कति साहसी छ भन्ने कुरा।
चन्द्र कटवालको सिपाहीको पढ्नु सुन्नु।।
तर विमल दाईको बोल्ने शैली बहुत अच्छा 🤲
Yo dai ra teyo dai yakdam neswrta rayexa
Chandra katwal ra usko unit engineers ho, non-fighting company.
tyo Chandar katuwal manxe herdai chora ani baltakari jasto dekhinxa ani jyan mara pani
@@भैरवमगर timro boli Sunda timi chai tyo dyang ko mula ho.
सारै राम्रोसँग बोल्नु भयो बिमल सर
बिमलराज जत्तिको सहि अन्तरबार्ता दिने कुनै माओवादी देखिन मैले
यो दाईले एकदम सहि कुरा गर्यो
यति धेरै बलिदान दिएर के पाए सर्वसाधारणले
पाए त मात्र आतंकारी प्रचण्ड र बाबुरामले
सत्य र निरपेक्ष संवाद ,जे भयो भयो अब त्यस्ता दिन् न आओस् प्रभु 🙏🏼। धेरै क्षति भयो देशको र जनता।।
यति कम्रेट को कुरा सुनियो तर मेरो दादा बिमल को बरा बर कसै को पनि छैन एउतै गाउ को भएर हैन कुरा यथार्त गर्नु हुन्छ कहिले पनि झुट बोलेको छैन जे कुरा हो तेही भन्नु हुन्छ अजै लेउनु है सर मेरो दाई लाइ ❤❤❤❤
हस्, धन्यवाद
विमल जि वास्तवमा इमान्दारी व्यक्ति जस्ताे लाग्याे ।
Hundred percent sahi lagyo Bimalji ko kura salute you
आहा निकै राम्रो कुराकानी ।
Hjr ko interview sarai man parxa hjr ko kura ek dam satya ho ...
100%
सत्य बोल्नु भो।।।।
बिमल जि को जस्तो अन्तरबार्ता कसैले दिदैन यथार्थ बोल्छ मजा लाग्छ।
लडाइ लडेको र अनुभवी चाहिँ यो मान्छे रैछ है।बल्ल चित्तबुझ्दो आयो।
Yo manxa ko kura sunna bada maja aauxa malai matra ho ki aru lai pani yastai hola
मलाई पनि हो ।
मलाइ मनि हो
10000000000000000000%👍️👍️👍️👍️
निकै घतलाग्दो कुरा गर्नु भो सर तपाई तपाईं लाई राम्रो मनले कमेन्ट गरेको छु अब आफ्नो जिन्दगी बाच्नु होला यस्ता नेताकार्यकर्ता को कुरा नसुन्नु होला। धेरै माओवादी को कुरा सुनियो तर यो दाइ निकै साचो बोल्यो है बास्तबमा यथार्थ त्यही थियोे जो यो दाइ ले बोलेको छ ,।
अत्यन्तै राम्रो कुराकानी
ब्रो ले तत्कालीन माओवादी भित्रको यथार्थ कुरा गर्नु भयो अरु नेताले जस्तो झुट कुरा गर्नु भएन सही लाग्यो कुरा ।
बिर सहिद को सम्झना मा लाल सलाम छ दाइ।
कस्तो राम्रो मान्छे उहा
मैले सोचेको अन्तरबार्ता आएछ खुसी लाग्यो मान्छे नि सहि रोज्नु भएछ
सबै कुरा सत्य छ
Good
हजुरले सहि कुरा गर्नु भयाे धन्यवाद सर 👌👌🙏🙏🙏
बिमल कमरेड सलाम
Sarai ramailo antarbarta . Thank you GC sir
W\C sir
बिमल खत्रिकाे बाेलि राम्राे लाग्याेछ नेपाल अाएपछि मैलेफाेनगर्छु नम्बर पाऊत
फेसबुक म्यसेन्जरमा आउनु होला ।
कुनै बेलाका चर्चित कर्णेल नर बहादुर थापाका कान्छा छोरा थिए रुम्जाटारमा मारिने क्याप्टेन दिनेश थापा ।
army le marayo vanxa capt lai kasto na ramro Sunda ni
@@sanatkc630 The captain Thapa was one of the dearest among the soldiers. All of them were crying and fighting at same time after his death.
Ho sahi.
Armyle nai maryo kina ki afu muniko armylai sayed naramro wa dushmani thiyo ani afnaile maridiyo
तेस्ता आर्मी लाई मार्नु पर्छ
मावोबादीको धेरै अन्तरबार्ता सुनियो तर बिमल जिको जतिको यथार्थ अन्तर बार्ता जस्तो सुन्पाइएको थिएन
Wow yo ho ni एउता असल कुसल साहसी सिपाही को बयान ।एउता आफ्नो जीवन को सफलता लाई स्वीकार गरी यसरी बयान गर्नु आज को दिन् मा देखाउन सक्नु भनेको निकै साहसी लडाकु हो कति पाय साथी हरुले आफ्नो कमजोरी देखाउन मान्दैनन।सलुट छ तपाईं लाई।यस्तो साहसी सेना लाई यदि नेपाल आर्मी को जर्नेल कर्णेल अनि तपाईं सिपाही भएको भए शान्ति सेना को लागि कंगो, लेबलान शान्ति मिसनमा मा पठाउने थिए।तर के गर्नु म पूर्व सेना अहिले को खाडी मा बस्ने डोरी लाउरे अनि तपाईं पूर्व सेना कुरै मिलेन ।।पहिले भन्दा अहिले हल्का परिवर्तन देखिनु भएको छ कामरेड विमल सायद क्याप टोपी नभएर होला।अर्जुन सर ले याद गर्नु भएको छ कि नाई कुनै निकै गफ दिने मान्छे पनि आएको छन् हजुर को मिडियामा हेर्छु हासो लाग्छ कमेन्ट गर्न मन् लाग्छ तर ठिकै छ दुई चार गफ दिउन् चान्स पाएको बेला भन्छु नबोली मात्रै बस्छु
धन्यवाद लामो आफ्नो प्रतिक्रियाको लागि ।
सहि हो बिमल भाइ
Yekdam clear kura gareko yo lagayat Anne Bimal jiko interview sunda Khushi lagyo yehi ho 100% yathartha..
Bimal ji ko good interview सुन्न मन्नलाग्ने हुन्छन अरुचोरहरुको फटा कुरा गर्छन
कति राम्रो बोलेको हो बिमल सर
म पनि त्यही थिए त्यो भीषण लडामा।
नेपाल आर्मी हो तपाईं
कुरा सत्य हो तर सपना बाडेकै भरमा देशमा यत्रो क्षेति पुर्याउंन हुने थिएन यो गर्नु भनेको देशकै लागिि घातक काम गरेको थियो त्यसको फाइदा केहि नेताले मात्रै पाए अरु जुन मरे लडे तिनको कुनै लेखाजोखा नभएको अबस्था
राम्रो लाग्यो कुराकानी
सही कुरा गर्नुभयो
बल्ल बास्तबिक कुरा गर्यो यो दाजुले
पहिलो पटक माओबादीकाले सत्य बोल्यो है,सारै चित्तबूझ्दो कुरो👍
दाजुले चित्त बुझ्दो अन्तरबार्ता गर्छन्
हो त माओवादी भनेको जबर्जस्ती र हचुवाको भरमा त हो लडाई गरेको।
सहि आसा र सहि सिद्धान्त बोकेर माओवादी भए को यो मान्छे लाई देखि धेरै को अन्तर्वार्ता हेरियो तर सबै हो हो मा मात्र लदेको स्वार्थ बोकेर लदेको देखियो तर सहि आसा बोकेर लदेको यो मान्छे रैछ
यो मान्छे ले मात्रै धेरै राम्रो कुरा गर्यो ,good
ati ramailo lagyo kurakani
राम्रो कुराकानी
बिमल कमान्डर को चाहिँ बिनापुर्बग्राही सत्य हुन्छ।
जन मुक्ति सेना भएर पनि यथार्थ कुरा समाबेश गरी अत्यन्त राम्रो अन्तरबार्ता चाहिँ यहि नै हो लडाकु मारिदै गएपछि शान्ति बार्ता को बाटो रोज्दै आत्म समर्पण गरेको हो प्रचण्ड ले
बल्ल सहि कुरा गरे ब्रो ले
यो दाइले कुरा साह्रै राम्रो गर्यो है लास्टमा आएर
सच्चा मानिसको सत्य कुरा बल्ल सुन्न पाईयो
सहि भन्नू भयो मेजर हैन क्याप्टेन दिनेश थापा हो क्याप्टेन ढलेपछी जमदारसाबले कमान्ड गर्नु भएको थियो क्याप्टेन लाई सिपाहिले गोलि हानेको हो किनकी क्याप्टेनको धेरै अत्याचार थियो
Very good interview with bimal sir
नेपाली निमुखा जनता हरुलाई आफ्नो शोष फोष् ले नाम कमाउने बहादुर हरुलाई जिबन भरको सलुट्
सलाम छ कमरेड
सत्य बोल्नु भयो हजुर ले
नत्र त धेरैले त झुट बोल्छन।
पुर्ब मावोबादि का सेना मध्येकै इनि यउटा सेना सहि बोले यथार्थ बोले
बिमल लाई जयनेपाल छ क्या सान्दर्भिक कुरो गर्नु भयो तपाईं भनेको नबुझेर कमनियुष्ट हुनु भयो
बिमलको अन्तर्बार्ता भने जस्तो सत्यपरक छैन जस्ले हिजो आफ्नो इतिहास लाई तिलान्जली दियर आफुले आफैलाई बिल्ला गरिराको छ जसले लाल सिपाहीको अपमान भयन र
Sahi kuraa garnu vyo
सहि र सत्या कुरा
अब यस्तै सहि कुरा गर्ने को मात्र ईन्टरभिउ लिउनु सर
बिमल दाइको कुरो 100% सहि छ।
सत्य कुर गर्नु भयो हजुरले
Jehos afno Desh ko army lai asharinai hausela dinu parxa
Good interview sir
Yo dai ekdam sai xa
सही कुरा गर्नु भयो हो मलाई पनी झनै लगेको माओवादी ले सोजो जनता लाई लगेर कती लाई मारयो नी पाप लागछ प्रचण्डे लाई
Captain Dinesh thapa led the defence.He died with 68 other soldiers.He fought against 1500 guirellas..
सलाम छ दाजु सहि कुराकाे लागि
गजब
गणतन्त्र साम्यवाद
अहिले सम्मनको सच्चा माओवादी यी व्यत्तिलाइ मान्छु म .. माओवादीसङ्ग लडाइ लड्ने केही हिम्मत थिएन मात्र युरोपबाट नेता नेता ले जनतालाइ मार्न उक्साए अन्त्यमा मात्र डा बाबुराम भट्टराई प्रचण्ड लगाएत केही नेतालाइ फाइदा भयो ।
Very good interview
सलाम छ दाजु
😘😘😘😘
ओखलढुंगा सदरमुकामबाट प्रत्यक्ष सुनिएको लडाइको त्यो रात ।।। २०५९ कर्तिक ११ गते रातभर लडाइ ।।। रुम्जाटार बिमान्स्थल।।
पक्कै पनि ती दिनहरू...
आज आयर कुरा सहि लाग्यो मलाई