KANYAM ILAM VLOG || कन्याम इलामको यात्रा || चियाबारीमा लुकेको पीडा । Trip to Kanyam Ilam

Поділитися
Вставка
  • Опубліковано 4 січ 2025

КОМЕНТАРІ •

  • @PURVIBLUES
    @PURVIBLUES  3 роки тому +16

    English Subtitle Available. Please turn on English caption from setting. Subscribe us for more videos

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 роки тому +3

    wowo एकदम राम्रो अनि रमाइलो लाग्यो इलामको vlog आजा हेर्न पाइयो अति नै सुन्दर ठाउँ तर अलि नरमाइलो मन खिन्न पनि भो मेरो दिदिहर्को कुराले

  • @khempun4425
    @khempun4425 3 роки тому +2

    पुर्वको सबैभन्दा राम्रो ठाउँ लाग्छ मलाई इलाम, दुईपल्ट पुगिसकेँ फेरी जान मन छ। मजा आयो।

  • @mahendraboharaboharamahend1643
    @mahendraboharaboharamahend1643 3 роки тому +3

    लब डाँडामा विशाल र सुन्दर राष्ट्र ध्वजाले - हराभरा निसर्ग प्रकृती सङ्ग धेरै सुन्दर सवाल अनि सुन्दरै जवाफ गरेको अनुभूती भएझैं लाग्छ ।।। यसैमा झन कविहरू अनमोल गित कविता रचना गर्ने सुवर्ण अवसर पाउँछन् ।। सबैभन्दा त चिया बगानमा कामगर्ने मानिसहरूले नेपाललाई अर्थतन्त्रमा सुसज्जीत बनाउने लक्ष लिएका छन ।। यि समस्त व्यवसायिक क्षेत्रमा कार्यरत् मेहनती सम्पूर्ण व्यक्तिलाई धेरै धेरै बधाई छ। ।।।।🌏🌏🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵

  • @gamgurung7415
    @gamgurung7415 3 роки тому +3

    सचिन सर धन्यवाद 👏 तपाईंको भिडियो बाटै सही मजाले आनन्द लियो अझ तपाइको पुरानो साथी गोपाल श्रेष्ठको नाँच रमाइलो लाग्यो। म पोखरा बाट हो
    अब अर्को भिडियोको प्रतिक्षमा ...

  • @hemumagar8481
    @hemumagar8481 3 роки тому +16

    यति सुन्दर दृश्य, दुख कष्ट गरि यति राम्रो भिडियो बनाउनु भएको मा Purvi blues team लाई धेरै धेरै धन्यवाद! साथै नमन पनि।

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 3 роки тому +2

    कुटि डाडाको मन्दिर बाट आउने सिडि पहिरोले लग्यो भने को सुन्दा मन खिन्न भयो । अरु सारै राम्रो छ

  • @heemadulal5721
    @heemadulal5721 3 роки тому +3

    अत्यन्तै रमणीय स्थान हो ईलाम ❤️
    झन् हजुरको presentation शैलीले सुन मा सुगन्ध थपिएझै अनुभव गरे मैले चाई
    सारै लोभलाग्दो दृश्यहरु 😍

  • @lamabijay3522
    @lamabijay3522 3 роки тому +1

    यो चियाबगान मा काम गर्ने कामदारहरुको लागी आबज उठाईदिनुपर्यो सचिन ब्रो.. सर्है दुख. पीडा रहेच साच्चै मन छोयो.. .उहाहरुको आबाज बुलन्द गरीदिनुपर्यो.. सहयोग स्वरुप.

  • @jeevankhatri6782
    @jeevankhatri6782 3 роки тому +1

    इलाम अति सुन्दर

  • @ranbahadurrajbanshi8575
    @ranbahadurrajbanshi8575 3 роки тому +2

    सारै राम्रो हाम्रो पूर्वको यो रमाइलो दृश्य हेर्न पाउँदा निकै खुसी भए धन्यवाद हजुरलाई

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 роки тому +1

    धेरै धेरै राम्रो लाग्यो!!
    अति सुन्दर उत्कृष्ट प्रस्तुती
    धेरै धेरै धन्यवाद सचिन सर!!!
    घरमै बसेर देखन पाइयो
    अद्भुत आकर्षक
    अति बेजोड प्रस्तुति !!!

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial 3 роки тому +3

    Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌

  • @mahendraboharaboharamahend1643
    @mahendraboharaboharamahend1643 3 роки тому +2

    साह्रै रमझमीलो नाच अनि धिनताङ् सङ्गीत ।।
    Nice Romances with villages team..

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 3 роки тому +1

    आहा इलाम,
    चलचित्र सम्झनाको गीत,
    दुई पाते सुइरो कोपिला माझ अहिले अब फुल भयो।
    इलामको चिया बगान देखेपछि यो गीतको याद आउँछ।

  • @mahendraboharaboharamahend1643
    @mahendraboharaboharamahend1643 3 роки тому +3

    साह्रै सुन्दर कन्याम चिया बगानमा high quality ko best चिया पाईन्छ ।।।साह्रै मेहनतले विकास भएको नेपालको निसर्ग गाॅउ ।।

  • @khemkhadka5246
    @khemkhadka5246 3 роки тому +1

    बहराइनमा बसेर आफ्नो गाउँ कन्यामको भिडियो हेर्दैछु 😍

  • @mustangchannel7910
    @mustangchannel7910 3 роки тому +3

    Majdur dd le sundar chiyabariko kurup byawasta ujagar garnu bho..dherai ramro video

  • @ramregmi6566
    @ramregmi6566 3 роки тому +1

    कन्याम चिया बगान मैले 2052 सालमा भ्रमण गरेको थिए। आज फेरी हेर्ने मन भयो। I have been watching from Shankarpokhari,parbat.

  • @DMVlogs1
    @DMVlogs1 3 роки тому +2

    इलामको सुन्दरतालाई भिडियोमार्फत देखाइदिभएको मा मुरी मुरी धन्यवाद सचिन जि लाइ🙏🏻

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 роки тому +1

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

  • @somtamang5710
    @somtamang5710 3 роки тому +1

    गोपाल श्रेष्ठ अङ्कल हामी स्कुल जादा आउदा जहिले घोडा लिएर आउनुहुन्थ्यो।जस्तै पानी झरी मा पनि घोडा लिएर आउनुहुन्थ्यो।
    हामी त्यहा को स्थानीय लाई भन्दा तपाईंलाई गाउको बारेमा थाहा रहेछ।खुसी लाग्यो।

  • @reezal7957
    @reezal7957 3 роки тому +1

    तपाईंको ब्लग एकदमै उत्कृष्ट लाग्छ। तपाईको ड्रोन सुट भिडियो अनि प्रस्तुती एकदम राम्रो छ।
    मिल्छ भने मदन भण्डारी लोकमार्गको पूर्वाञ्चल क्षेत्रको विकास प्रगति समेटिएको एउटा ब्लग पनि बनाउनुस्

  • @pramodthagunna1300
    @pramodthagunna1300 3 роки тому +2

    म अहिले पश्चिमको कन्चनपुरबाट पुर्वको ईलाम घुम्दैछु नि त, र घुमाऊदै हुनुहुन्छ Purvi Blues र Sachin Neupana दाइ। कति राम्रो लाग्दैछ की त्यही छु म...।।।
    कति सुन्दर हो ईलाम, क्यामेराका हरेक लेन्सले लाग्छ त्यता जादा सुन्दरता बाहेक केहि भेट्दैन।

  • @nayamausam2640
    @nayamausam2640 3 роки тому +5

    गोपाल दाईको डांस चाहि अति राम्रो लाग्यो Wow 👌

  • @lalithamalthakuri5365
    @lalithamalthakuri5365 3 роки тому +1

    कन्याम मा चियाबगान को त्यो रमाइलो ठाउँ अनि तेस भित्र लुकेको त्यहाँ श्रेम गर्ने दिदी हरु कथा

  • @jiwanlife5513
    @jiwanlife5513 3 роки тому +3

    कमाने आमाहरूको समस्या छिट्टै समाधान होस् 😢😩🙏

  • @kshitizkshetri661
    @kshitizkshetri661 3 роки тому +4

    निकै राम्राे लाग्याे❤️

  • @KamalKamal-eq2go
    @KamalKamal-eq2go 3 роки тому +1

    Ati sunder ramro video banunu hunxa Nepal ko beautiful place al so my home kuttidanda kolbung ilam🙏

  • @sanamregmi8543
    @sanamregmi8543 3 роки тому +2

    🙏🙏 जता हेरे पनि हजुर पुर्बै रमाइलो👌👌

  • @mahendraboharaboharamahend1643
    @mahendraboharaboharamahend1643 3 роки тому +18

    भूपी शेरचनका सब्दहरु को को मनपराउछ ।। कमेन्टमा भनम।।।

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 3 роки тому +1

    खुसि हुदा हुदै लास्ट माँ रुनु पर्यो दाजु पिडा सुनेर

  • @sabinthapa1772
    @sabinthapa1772 3 роки тому +2

    Dherai information denivideo herna pauda khuse lagx tq hjr lai ramro ramro video denu vako ma👌👌👌👌👌❤️❤️❤️

  • @SantoshYadav-hw9ot
    @SantoshYadav-hw9ot 3 роки тому +2

    Nice video vlog bro... go for it

  • @Bchhetrii
    @Bchhetrii 3 роки тому +2

    Last ma ta aakha bata aashu nai aayo . Lots of respect hamro aama didi bahini haru lai ❤️. Sachin sir le naya thau dekhaunu ko saath sathai yasto janata ko dukha lai ni jati sakinx samabes garnu yasle garda voli ko din ma ma tapai ya aru kohi tya gayara kehi saman kinna khojda teta ko didi bahini daju vai aama baba haru sang dherai bargening nagarun🙏🏻❤️❤️☺️🥰 i love ilam . I love my nepal and sappoi jaat jaati dharma vako nepali lai ni dherai dherai maya❤️☺️

  • @rabinkhadka1181
    @rabinkhadka1181 3 роки тому +2

    बिदेसी भूमि बाट आफ्नो देश को राम्रो vedio हेर्न पाइयो मुरी मुरी धन्यबाद

  • @Ghost_Gammer-d5z
    @Ghost_Gammer-d5z 3 роки тому +1

    हजुर ले बनाउने सबै भिडियो मन पर्छ

  • @dilipbahingrai9898
    @dilipbahingrai9898 3 роки тому +2

    आज त झन स्वर्ग मै पुर्याउनु भयो सचिन भाईले उता गयर घुम्नु भन्दा भिडियो हेर्दै मज्जा भयो हेर्दा हेर्दै सकिय छ पो हैट । म कुवैत बाट

  • @jeevankhatri6782
    @jeevankhatri6782 3 роки тому +1

    अति सुन्दर

  • @kaiyumbhai5489
    @kaiyumbhai5489 3 роки тому +2

    Nice 👈🤵‍♂️👍🏽👍🏽👍🏽🙏🙏🙏

  • @attalmagar8535
    @attalmagar8535 3 роки тому +1

    Hajur ko video herna start gare paxi end samma naheri chittai nabujne k rog lagyo malai 😊

  • @sbrai9008
    @sbrai9008 2 роки тому +1

    Ramro prastuti dinu vayo. Kanyam bujhna dherai sahayog pugyo, dhanabad.

  • @santoshmagar2107
    @santoshmagar2107 3 роки тому +2

    Wow wow💗💗💗💗🙏

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 3 роки тому +2

    Very nice Kanyam ILam & #GopalDai #NepalKailashTrekking

  • @dirghagurung8642
    @dirghagurung8642 3 роки тому +1

    Sarai sundar thau.

  • @hellodang143
    @hellodang143 3 роки тому +1

    लक्ष्मि सरलाई निकै मजा आयो...!!

  • @prathamkhanal1956
    @prathamkhanal1956 3 роки тому +2

    8 barsa agadi gayeko yaad aayo. Thank you so much Sachin jee.

  • @anusha6918
    @anusha6918 3 роки тому +1

    Sarai ramro X दाई झापाकै हुनुहुँदो रैछ ximeki पो pariyex 😊😊

  • @innocent3005
    @innocent3005 3 роки тому +2

    सचिन सर हजुरको हरेक भिडियो एकदमै राम्रो छन हजुरको प्रस्तुती त झन दामी लाग्छ तर यो म्युजिक चाइ अलि सानो बनाइदिनुस न प्लिज ।म्युजिक भन्दा हजुरले गरेको बयानहरु दामी लाग्छ बरु अझै बयान गर्दिनु भए हामी सबै आभारी हुने थियौ।हजुर को उतर उतर प्रगतिको कामना।यस्तै काम गर्दै जानू होला हजुर को कारण पर्यटन लाई अझ टेवा पुगेको छ।हाल दुबइ बाट ।धन्यबाद

  • @ambarrai9049
    @ambarrai9049 3 роки тому +2

    🙏शर अग्रिम शुभकामना व्यक्त गर्दछु हजुरको कार्य लाइ 👍💘💯

  • @misterkafle8127
    @misterkafle8127 3 роки тому +2

    Sachin vai तपाईं ले आन्तरिक उद्योगलाई लाई धेरै धेरै सहयोग पुराउनु भयको छ तर यी video लाई english मा dove गर्नु भएको खण्डमा बिदेशी पर्यटकहरु बुझेर नेपाल घुम्न आउथे कि....

  • @surajtamang2219
    @surajtamang2219 3 роки тому +2

    हाम्रो ईलाम राम्रो ईलाम 👌👌👌👌🙏🙏🙏🙏

  • @anuraggurung4296
    @anuraggurung4296 3 роки тому +1

    इलामको मनोरम दृश्य देख्दा खुशी लागे पनि चियाबारीको चिया मजदुर दिदीबहिनीको अन्तरिक कथा व्यथा सुन्द मन चसक्का भयो सम्बन्धित निकाय र व्यवस्थापन पक्षहरूको ध्यान जाओस्।

  • @manirajrai360
    @manirajrai360 3 роки тому +1

    Sachin sir yo chotiko seen chai No 1 hai sir
    Antu vlog pani No 1 thanks sir

  • @bkofficial511
    @bkofficial511 3 роки тому +1

    Wow Ilam mitho samjhana x yo thau ma thank 🙏🙏🙏❤️❤️❤️Sachin sir🙏🙏🙏

  • @durgagautam8085
    @durgagautam8085 3 роки тому +4

    इलाम😍😍

  • @realsrijan
    @realsrijan 3 роки тому +6

    ईलामे शहर चियाबारी राम्रो त्यही पर्यो घर हाम्रो 😍😍

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 3 роки тому +2

    राम्रो सट पाईलट

  • @sameerakauliya4202
    @sameerakauliya4202 3 роки тому +2

    Wow nice place ghumna man xa kunai din yo thaw nice vlog sachin sir

  • @VIRALTV965
    @VIRALTV965 3 роки тому +6

    म निःशब्द भए पहाडकी रानी भएर पनि खुसी दिन नसकेको कन्यामको व्यथा सुनेर 😭😭😭

  • @sangamranabhat
    @sangamranabhat 3 роки тому +3

    स्वर्गको टुक्रा भन्दा कम रहेनछ कन्याम।।।

  • @yogenrai8881
    @yogenrai8881 3 роки тому +10

    Sachin sir, Thank u so much for giving us to watch the beautiful place ILAM...

  • @surajjhapa8660
    @surajjhapa8660 3 роки тому +2

    Thank you Sachin ji

  • @Hema-df8yg
    @Hema-df8yg 3 роки тому +1

    Sundar galaicha ma hariya buttaharule sajeyeko sunder fulbari hamro ilam ra nischhalman ka dhaniharu hamro ilameliharulai abhibadan.

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 роки тому +2

    चिया टिप्ने आमाहरूको दुःख सुन्दा निकै दुःख लाग्यो यो पीडा चाहिँ संबंधित मान्छेहरू ले सुनी दियोस् यो गुनासो 21 सौ सताब्दीमा पनि अलिकति सोचेर श्रमिकलाई श्रमको व्यवस्था गरियोस् मेरो पनि अनुरोध छ संबंधित नियहरुले ध्यान दियोस्

  • @bhimsamsohang4285
    @bhimsamsohang4285 3 роки тому +2

    tapaiharule banayeko video sachai heru heru lagne sabai vanda best think ja gaye pani tyahako ramro detail dinu huncha sachi man choyo tapaiharuko yo Chanel le😍😍 mero pani ghar ta itabhatta kunai din tapaiharulai live vetne chu😍👍

  • @deeparai3140
    @deeparai3140 3 роки тому +2

    Wow such a beauty illam alwyz my fav..place to visit

  • @kamalbhattarai8003
    @kamalbhattarai8003 3 роки тому +1

    Kati ramro

  • @raeechamlingashok417
    @raeechamlingashok417 3 роки тому +4

    Dherai ramro lagcha hjr ko video

  • @bikashrai782
    @bikashrai782 3 роки тому +2

    दामी सर

  • @gopalchettry8757
    @gopalchettry8757 3 роки тому +2

    Sir 2 number ramachap ko basti helapani ko vido deni na

  • @anmolroshan4641
    @anmolroshan4641 3 роки тому +2

    गोपाल दाइ को डान्स कडा !!!

  • @dreamgirl7812
    @dreamgirl7812 28 днів тому +1

    Tapaiko video herdaichu majja lagyo😊😊
    Ma yehi November 2024 ma yaha siliguri dekhi ghumnu gayeko thiyo tyo time ms malai ye sabb thaw ko naam kehi taha thiyena tapaiko vlog ko through jannu ma ayo khusi lagi malai🎉🎉

  • @bipinkerung5858
    @bipinkerung5858 3 роки тому +1

    राम्रो लाग्यो

  • @chiranjeevigautam6743
    @chiranjeevigautam6743 3 роки тому +1

    एक चोटि इस्ट इन्डिया सिलोङ को कोइला खानी र नेपाली मज्दुर को कथा हेर्न मन छ ।अरुनाचल सम्म को नेपाली बस्ती घुमाउनु होला।

  • @akumal5819
    @akumal5819 3 роки тому +1

    Nice & Smooth video👍

  • @zyoteeraiee9073
    @zyoteeraiee9073 3 роки тому +1

    Thankyou so much yati ramro video ko lagi

  • @anusha6918
    @anusha6918 3 роки тому +1

    Kati ramro प्रस्तुति X बोल्ने शैली

  • @parassubedi5066
    @parassubedi5066 3 роки тому +6

    गूल्मी अनि बाग्लुङ कहिले त सर❤️❤️

  • @chiranjeevigautam6743
    @chiranjeevigautam6743 3 роки тому +2

    सर एउटा कुरा भन्न मन लाग्यो काम गर्नु कहि पनि सजिलो छैन।म कोरिया म छु यहां को मान्छे लाई जति नेपाली लाई दुख छैन।चट्क्क परेर हिडेको कोरियेन देख्दा रहर लाग्न सक्छ।तर काम धेरै दुखको देस को कोरिया।नेपाल मा महङी बडिरहेको रोक्न सके नेपाल सुख को देस हो ।

  • @Sumithkarki
    @Sumithkarki Рік тому +1

    yo Ilam auna पनि निकै ठुलो धोको छ🤗🇦🇪🇳🇵🇦🇪🇦🇪🇳🇵2081 वैशाख मा घुमनु मन छ😘

  • @rajintamang3973
    @rajintamang3973 3 роки тому +1

    कन्याम इलाम ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipendrachaudhary7836
    @dipendrachaudhary7836 3 роки тому +2

    Dami x

  • @baluthapa5683
    @baluthapa5683 3 роки тому +2

    Sir man chhoyo sab drisye le. khusi banayo tyo sundarta le ani tyo last ko dd ko kura le dukhi banayo🥺🥺🥺

  • @prakritibudhamagar3598
    @prakritibudhamagar3598 3 роки тому +1

    सार्है दुःख लाग्यो अनि आँखा बाट आँशु नैं झर्यो चिया बगानमा काम गर्ने दिदी अनि ती बुढी आमा हरुको कथा ब्यथा सुनेर ।।

  • @maheswarlimbu2030
    @maheswarlimbu2030 3 роки тому +1

    omg hevan so nicely love dada

  • @gopalchettry8757
    @gopalchettry8757 3 роки тому +2

    I'm from India🇮🇳

  • @yambhujel4694
    @yambhujel4694 3 роки тому +2

    Nepal ko Sadai Bhanda Ramroo Vlog

  • @milantimro1357
    @milantimro1357 3 роки тому +1

    धन्यवाद ब्रो भिडियो upload गरेकोमा मलाई अति मन पर्यो बिशेश त मेरो girlfriend को घर इमाल हो न देखेको ठाँउ देख्न पाउँदा मलाई खुसी लाग्यो म पोखरा बाट

  • @subashbogati289
    @subashbogati289 3 роки тому +3

    wow beutifull good job sachin sir 👌❤️🙏

  • @rudrabasnet6988
    @rudrabasnet6988 3 роки тому +4

    This place looks like a heaven ..
    I also visited this place 😍😍😍✌️✌️✌️🙏🙏

  • @gautamofficial6530
    @gautamofficial6530 3 роки тому +1

    Gopal dai great.. Alik dukha pani raxa chia bari ma.

  • @lamabijay3522
    @lamabijay3522 3 роки тому +1

    मेरो पनि ठुलो सपना छ पुर्ब घुम्न..

  • @harkarajrai2925
    @harkarajrai2925 3 роки тому +2

    One of the best beautiful 🤩 place Ilam Kanyam

  • @sanukarki8358
    @sanukarki8358 3 роки тому +2

    Sachin bai ramro lagcha tapai ko video harera....Love from Assam

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 3 роки тому +2

    सुन्दर नगरी इलाम नेपाल मेरो जन्म भुमी खुसि छु सोर्ग भन्दा राम्रो ठौमा जन्म लिनु पाउदा❤️सबै लाई सहज बनोश दुख मा चाडै साथ मिलोश्🙏🙏

  • @milansunar9137
    @milansunar9137 3 роки тому +1

    Yeti ramro video Yeti soundraya manmohak drishya lai hami maajh sarlakkai rakhnu hunxa sachin dai lai dherai thank you dukha lagxa ki yesta video ma views kam huda

  • @topbahaduroli6143
    @topbahaduroli6143 3 роки тому +2

    गर्व छ मलाई म नेपाली हुनुमा जय नेपाल

  • @subashghimire8153
    @subashghimire8153 3 роки тому +1

    Very nice sir 🙏🏼🎧🎻mo Saudi Bata 🇸🇦🇸🇦🇳🇵🇳🇵

  • @naturalsk5163
    @naturalsk5163 3 роки тому +5

    कुनै बेला एस्तो होश पुरै मेशिनले चियाको काम गरोश मान्छेलाई दुख नाहोस हे कन्याम