भगवानरूपी दर्शक महानुभावहरु सम्पूर्ण मा नमस्कार 🙏🙏🙏। तपाईंहरुकै सुख दुःख मा साथ दिन र मनोरञ्जनका लागि हामीले विभिन्न खाले प्रस्तुतिहरु दिइरहेका छौ । हजुरहरुले हाम्रो अन्य प्रस्तुतिलाई जस्तै यो प्रस्तुतिलाई पनि माया गरिदिनुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेका छौ । धन्यवाद ।
याे गितले रियालाई भाईरल बनाउने भयाे लाखौं ले सुन्ने गितमा याे के शब्द बाेलेकाे हाेला छि केही लाज सरम नभएकाे बईश त सबैलाई आउँछ भन्थे तर रियालाई जस्तो चाहिँ अरु कसैलाई नि आउदैन हाेला ।।।
गित संगित रमाइलो हो हरेक मान्छेको कथा बोकेको हुन्छ दुख सुख अनि मौसम समय अनुसार गाईन्छ तर jptअसभ्य शब्द बोलेर गाएको सुहाउँदो भएन गित भनेको सबै परिवार बसेर सुन्ने हेर्ने खाल्को हुनुपर्छ
हे.. सन्पै भिजेयो कै छैन सुख्खा भाग्यमानी रहेछ यो जुका ❤️ हे ... जुका पनि मान्छे झै जिस्केला बिचार गर मुख बाट निस्केला ❤️ इ टुक्का अर्थात शब्द एक दमै राम्रो लागेयो र हासो पनि ल साथी हरु कमेन्ट गर्नुस त इ टुक्का कुन कुन कलाकार ले हान्नु भएको छ ? अनि बिचरा निर्जला बैनी कति सालिन स्वभाव कि अनि उस्तै लजाइ सायद बाबा साथमा भएर होला सम्पुर्ण कलाकार टिम लाई सफलता को सुभकामना👌❤️🌹
गित बाट त पुरा रोपाई सुनियो । अब on ground मा हिलोको रोपाई यि दोहोरी गायक /का हरुका हेर्न पाए अझ रमाइलो हुन्थ्यो कि ? किनभने भोलि 15 असार थाहा होलानि हैनर ?
भगवानरूपी दर्शक महानुभावहरु सम्पूर्ण मा नमस्कार 🙏🙏🙏। तपाईंहरुकै सुख दुःख मा साथ दिन र मनोरञ्जनका लागि हामीले विभिन्न खाले प्रस्तुतिहरु दिइरहेका छौ । हजुरहरुले हाम्रो अन्य प्रस्तुतिलाई जस्तै यो प्रस्तुतिलाई पनि माया गरिदिनुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेका छौ । धन्यवाद ।
😮😊😊😮😊😊
You yy to yyyyyyyyyyy
@@Juna_goatfarm.ĺĺ
@@devrajkhatri4265kk mm😂 up I'll HBO Hulu
I'll just😢 by huh❤ by Dr esse ko by by CT by Dr but TFT ma àa
निकै राम्रो पस्तुति
ल है रमाइलो गरम अति मिठाे दाेहाेरि आयकाे छ🎉🎉🎉🎉🎉🎉🎉
यो दोहोरी रमाइलो खाल्को राम्रो छ है
यसरी सबै मिलेको राम्रो देखिन्छ।
हैट चिज गुरुङ सर भए पछि दोरि को मजै अर्को बबाल फेरि साउन महिना म येस्तै गित लेम है
एकदमै राम्रो दोहोरी हामी माझ लेराईदीनु भयो धन्यबाद पुरै टीमलाई बिषेस गरी चीज र निर्जला बैनीलाई
Chij gurung vay paxi tesai ramailo,
दामी रिले दोहरी यो गुरुप
0
दामी छ!जति सुनेनी सुनौ सुनौ लागिरहने।
याे गितले रियालाई भाईरल बनाउने भयाे लाखौं ले सुन्ने गितमा याे के शब्द बाेलेकाे हाेला छि केही लाज सरम नभएकाे बईश त सबैलाई आउँछ भन्थे तर रियालाई जस्तो चाहिँ अरु कसैलाई नि आउदैन हाेला ।।।
बैँस ले मातेर होला हजुर 🤗🤗🤗🤗
अाहा बबाल छ ❤❤❤❤❤❤❤
जोरदार तालि धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
Owwwwo dheri ramailo chej gurung dai best fran tq so much sabai teamli sadai aserenai ramailo hernu pau
Aahaa la badhai cha sabai lai mitho dohori
याे तिम गित मात्त हाेईना राेपाई नै गएकाे भए अझै रमाईलाे हुने थियाे 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️🌺🌺🌺❤️❤️
Kalle ropxa hau aajkal dhaan
Dohori Dherai Raamro chotalo xa sabai tim laai Badhai xa shubha kamana congratulations ❤
अाहा सारै रमाईलाे तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁 धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌🇳🇵❤️🌹
रमाईलो छ दोहोरी एक्दम enjoy भयो धन्यबाद all team लाई
Atti ramro geet. Tyo ni chij gurung geet yatti ramro geet ho
पूर्व जोडीले भने जस्तै भाग्यमानी जुगा लन्टु सबैलाई धन्यवाद। सुनौलो अवसर दिने मुनाल रोदिघर परिवार उच्च सम्मान
दमदार धमाका रिले दाेहाेरी🎉🎉🎉
Kya dami really dohori yaar ahile sammakai sabai bhanda ramailo dohori lagyo 😂😂😂😂😂😂 hasda hasda petpani dukhyo yaar 😂😂😂😂😂😂😂😂😂😂 tq all artists lai
रिया बैनिको मत फिन हो है धेरै नि मन्परछ उन्को आवाज
धेरै राम्रो रिले दोहोरी बधाई छ होल्ड टिम लाई
Je hosh Ramaelai ho dhori hasearia bityo pura herne tima samm but jukake chan pauda ....all best of luck
दामी सुनिरहु जस्तो रिले दोहरि
Sampurn lai 🙏 🙏 🙏 🙏 kati mitho kati ramailo log dohory geet gaunu sabai jana le ja 👌👌👌👌👌👌❤❤❤chij gurung vai le ta khatra tukka dinu vax hai
समपुर्ण तिम पर्ती नमन विशेष चिज गुरुङ जि लाई सलुत्🙏
गित संगित रमाइलो हो हरेक मान्छेको कथा बोकेको हुन्छ दुख सुख अनि मौसम समय अनुसार गाईन्छ तर jptअसभ्य शब्द बोलेर गाएको सुहाउँदो भएन गित भनेको सबै परिवार बसेर सुन्ने हेर्ने खाल्को हुनुपर्छ
कति हासनु रमाइलो छ❤❤
दामी छ
सारै राम्रो लायो दोहोरी हार्दिक बधाई तथा लाखौ तथा करोडौं सुभकामना❤❤❤
SUPER CHIJ GURUNG
आहा कति रमाइलो
म।ओमंनको।खाडिमुकबाट।हेरदैरसुनदैछुहै।शबैगाय।गाइकालाइ।मेरो।दुइ।हात।जोडि।साथै शिरनिउराइ।नमसतेछहै।बिसेय।चिज।र।निरजंलाबैनिलाइ
रमाइलो भो है रोपाई दोहोरी
दामी लाग्यो❤
Please chij gurung lai next dohori ma bolanu hola last man pareyo chij gurung ko dohori chai please 🙏🙏🙏🙏
The Chij is the chij
अति दामि दाेहाेरी
धेरै राम्रो रीले दोहोरी साहरै मन् पर्यो।
all the best sabailai
हैट चीज गुरुङ ज्यू को टुक्काले मार्यो 😂😂😊
कति हास्नु मत रमाइलो भयो अजै रमाइलो गर्नु होला हजुर
रमाइलो😊
Chij Gurung is best kalakar 🙏💝❤️😘
अति रामरो दोहोरि ❤❤कति हास्नु
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कतै कतै शब्द चएन ठिक भएन है रमाइलो गर्ने भन्दैमा जे आयो तेहि लाज लायो
Congratulations 🎉❤ asher 15 day all them remember 🎉 from Saudi Arabia bata hardie xu
अति राम्रो दोहरी
हाम्रो दिनेश सर लाई नचाउन पाको भए अझै रमाइलो हुने थियो कि😊
चिज भने काे चिजै हाे क्या ।अत्यन्तै रमाईलाे
सारै रमाईलो दोहोरी
Maja aayo tara nirjalako tukkka kam vayo babale pani yek dui tukka handeko vaye kati ramailo hunthyo
हे.. सन्पै भिजेयो कै छैन सुख्खा
भाग्यमानी रहेछ यो जुका ❤️
हे ... जुका पनि मान्छे झै जिस्केला
बिचार गर मुख बाट निस्केला ❤️
इ टुक्का अर्थात शब्द एक दमै राम्रो लागेयो र हासो पनि ल साथी हरु कमेन्ट गर्नुस त इ टुक्का कुन कुन कलाकार ले हान्नु भएको छ ? अनि बिचरा निर्जला बैनी कति सालिन स्वभाव कि अनि उस्तै लजाइ सायद बाबा साथमा भएर होला सम्पुर्ण कलाकार टिम लाई सफलता को सुभकामना👌❤️🌹
दोहोरी रमाइलो लाग्यो खास जुका कहाँसम्म जान्छ भनेर मात्र हेरेको मैले😂😂❤❤❤
kada rile
चिज गुरुङ र धाधिङे भाले ले सारै चोटिलो गाउछन
राम्राेछ कृषि सम बन्दि गित काम नगरेनि गरे झै लागाे बदाईछ😊😊❤
रमाइलो रिले दोहोरी ❤❤❤
अति अर्गानिक गाउँ घरमा असार ,साउन गाउदै मेलापात गर्ने गित जस्तो लागेव सम्पूर्ण तिम लाई धन्यवाद
dherai.ramailo.aawaj.ani.geet.garipko.jibanma.melkhhane
बबाल छ
Sampurna timlai dherai dherai dhanyabad❤❤❤❤❤❤
सम्पुर्ण कलाकार लाई धेरै धेरै धन्य वाद सारै हसायो
Aahaa sarai ramailo
Dami All time
Ramailo dohori
कति हास्नु हो राम्रो छ
नीर्जलाको बाबा ले पनी गाउनु न हजुरको गीत मन पर्छ🙏🙏
अति दामि दाेहाेरी❤
Omg अति रमाइलो यार😂
सुपर 🙏🙏🥰🥰🇧🇹
Veri Veri nice ❤❤
aahaaaa
यस्तो फोहोरी गित गराउनेलाई कारबाही होस्
यो दोहोरी अतिनै छाडा भयो यो रिया को शब्द के हो यस्तो नि हो दोहोरी कति बैँस आको यो रिया लाइ
भालुनि काे काम के थियो त
Super 👌 👍 😍
अति मिठो गित मजा आयो सुनेर
Dami dami bbl
रमाइलो दोहोरी बधाई छ सबै टीमलाइ❤❤🎉🎉❤❤
सुपर❤❤❤❤
एस्ता असभ्य शब्द गाउनेलाइ केको धन्यबाद अलि सभ्य त हुनु परिवार मा हेर्न नि लाज
hahahaha hasaayo rile le
Wow nice. 👌
Babal ramailo vo
धेरै राम्रो छ गीत छ धेरै राम्रो छ ❤❤❤
Wow very nice beautiful song ❤️❤️😍❤🙏🙏🙏🇦🇪🇳🇵🇳🇵🇳🇵
Dherai mitho geet
नाईस
यो गित सुनेर हास्दा हास्दै पेटै दुख्यो मेरो, रमाइलो लाग्यो 👏🙏👍️
गित बाट त पुरा रोपाई सुनियो । अब on ground मा हिलोको रोपाई यि दोहोरी गायक /का हरुका हेर्न पाए अझ रमाइलो हुन्थ्यो कि ? किनभने भोलि 15 असार थाहा होलानि हैनर ?
Super nice 👍
रोमान्टिक दोहोरी लाग्यो😊😊😊
Happy asar 15 Sabai gayak gayika haru laai ❤❤❤❤❤❤❤❤❤
Congratulations to entire team. Good luck and best wishes for coming musical career to all Bhai & Baini haru...
A
❤❤❤❤❤❤ i love nepali lok dohori
हावा गित।सन्देस मुलुक र सस्कृती झल्काउने गाउनु नि
सारै रमाइलो दोहोरि😂😂😂😂
कति हास्नु यार
Very good
Good job team
Jukani kata janxa2😂😂😂 babal rile dohori