खरेल र जोगीको सानैमा बसेको अन्तरजतिय प्रेम - स्विकारेन परिवारले सकेनन् भुल्न रुदै रुदै छाडे घर, गाउँ

Поділитися
Вставка
  • Опубліковано 29 кві 2021
  • खरेल र जोगीको सानैमा बसेको अन्तरजतिय प्रेम - स्विकारेन परिवारले सकेनन् भुल्न रुदै रुदै छाडे घर, गाउँ
    ******************************************************************************
    सुजता र रोमनको च्यानलको लिन्क - / @romanjogi
    Interview With Roman Jogi & Sujata Kharel
    Host - Jevish Poudel
    Camera - Smart Nepal
    Edit - Jevish Poudel
    Smart TV - 9843934560
    ******************************************************************
    Subscribe us
    / smarttv1
    Like us onFacebook:
    / smarttv1com
    #Roman_Sujata
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • Розваги

КОМЕНТАРІ • 922

  • @SmartTV1
    @SmartTV1  3 роки тому +26

    यो जोडिको भिडियो हेर्नु होला ua-cam.com/video/FOj7HGgKGYs/v-deo.html

    • @anmolkaushal1037
      @anmolkaushal1037 3 роки тому

      मेरो ममी पनि राई हो अनि मेरो बाबा दमाई हो मेरो ममी पनी दमाई संग बिहे गरे को ले मेरो ममी पनी मावल जानू भको छैन म 15 बर्ष को भए अजै पनी सुईकार गरेको छैन so हिम्मत naharnu होला

  • @gbdevmagar4895
    @gbdevmagar4895 3 роки тому +354

    भोको पेटले भन्दैन बासी भात
    निद्राले भन्दैन पुरानो खात
    माया प्रेमले भन्दैन जात र भात
    एक आर्का प्रतिको माया अनि बिश्वास र भरोसा सधै यस्तै रही रहोस् । सफल दाम्पत्य जीवन्को शुभकामना 🌹

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 роки тому +226

    दिल ठुलो राख्नुहोस 😊
    दुनियाँ त यत्तिकै सानो छ❤️
    सधैं खुशी रहनु शुभकामना 💐🙏

  • @saugat_upahar3246
    @saugat_upahar3246 3 роки тому +163

    कति खुसी लाग्यो मलाई पनि यो जोडि देखेर,आगमी भबिस्य सफल होस,र सधैं खुसीको बहार छाइ राखोस शुभकामना

  • @durgadarlami6869
    @durgadarlami6869 3 роки тому +72

    कती राम्रो जोदी सधैं खुशी रहनु भबीष्य को शुभकामना
    बुवा आमा को मन त हो कुनै दीन पग्लन्छ। चीन्ता न लीनु

  • @prabingurung7823
    @prabingurung7823 3 роки тому +90

    माया भनेको माया नै हो खुशी हुनु तर पछि धोका नहोस

    • @binarai5888
      @binarai5888 3 роки тому

      Honi .paile paile t khub maya hunx paxi asto maya hudain jhagada hunx yo sabaima hunx.tpiharuko maya last time samma hos

  • @gurungraaz3742
    @gurungraaz3742 3 роки тому +11

    हैट
    मेरो गाउको भतिज पो रैछ
    लु धेरै धेरै बधाई छ भतिज
    त्यो पुरानो जमनाको रिति रिवाज खल्ली बल्ली !
    2 जानाको जिन्दगी हो सधै हासी खुशी रहनु मिलेर गरि खानु तेत्ती हो !

  • @sostidhakal6650
    @sostidhakal6650 3 роки тому +16

    मलाइ सरै मन पर्यो यो जोडी सधै एसरी नै देख्न पाइयोस्💝😘😘😘

  • @ishworsaud1188
    @ishworsaud1188 3 роки тому +19

    हिम्मत वाली छोरी लाई सलाम छ।❤️❤️🙏🙏🙏🙏🙏💪💪

  • @abisheksawat4197
    @abisheksawat4197 3 роки тому +273

    एक अर्काका लागि दुबै भाग्य मानी हुन मेरो नजरमा सधै भरी खुशी हुनु !!

  • @jagatthapa281
    @jagatthapa281 3 роки тому +111

    अति सुनदर जाेडि सारै मन परयाे साे सधैभरि यसरी नै खुसि हुनुस है सुभकामना🙏🙏❤️

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 3 роки тому +42

    अाहा मलाई धेरै मन परेको जाेडि

    • @dilipshrestha2591
      @dilipshrestha2591 3 роки тому

      नानि बाबू काे जाेडि सारै मन ।छाेयाे ।

  • @kushummak4283
    @kushummak4283 3 роки тому +68

    माया पनि ठुलो हो जातभात भनेको कोत हामरो समाजले बनाको हो सधै यसै गरि अगाडि बढनु हजुरहरु अझै पनि हामरो समाजमा जातभात भनेर हेपछन तेहि जातभातको कारणले गदा कतिको जान र मुटु रेटिएको छ हजुरले अनधविबास तोडनु भयो खुसि लागयो 😍😍😀😃😁😊💞😍

  • @jivanshrestha559
    @jivanshrestha559 3 роки тому +65

    don't cry nanu stay happy.

  • @pradiprodan
    @pradiprodan 3 роки тому +8

    प्रेम हो बलिदानी खोज्छ नै चोखो प्रेमले ढिलो चाँडो सबैको मन जित्नेछ ,सुखद र सफल रहोस् यहाँहरुको सम्बन्ध र जीवन

  • @santoshsunar8736
    @santoshsunar8736 3 роки тому +24

    सधै भरी यसरी हासी खूसी हूनू खूसी लाग्यो आखिर जात मा के छ र सबै भन्दा ठूलो माया र बिस्वास नै हो यसरी नै अगाडि बढ्नू 🙏🙏😍😍

  • @rkaps6585
    @rkaps6585 3 роки тому +7

    आफूलाई सधैं बचाउने नगर,
    पानी पर्दा कहिले भिज्ने गर।
    चन्द्रमा ल्याएर कसैले दिँदैन,
    आफ्नै आँखाले सधैं हेर्ने गर।
    पीडा हीरा हो पीडा मोती हो,
    आँखाबाट त्यसै बगाउने नगर।
    जादु छन् तिम्रा ओठहरूमा
    मात्रै तिमी मुस्कुराउने गर।
    कस्ले भन्यो र मन मिलाउनलाई,
    कमसेकम हात चैँ मिलाउने गर।
    धन्यवाद 🙏🙏

  • @suryabudhathoki8576
    @suryabudhathoki8576 3 роки тому +4

    अहो!क्या राम्रो अन्तरजातिय बिवाह जोडी बहुतै खुशि लाग्यो।धेरै-धेरै शुभ-कामना छ।

  • @saraswotibista2056
    @saraswotibista2056 3 роки тому +86

    मेरो त सम्बन्ध विच्छेद भयो। अन्तरजातीय विवाहले । नानी एउटा छिन् अनि मसंगै छिन् । मैले आफैले पढाइ रहेको छु। माइती को लागि रुनु भनेको दाजुभाइ को विवाह नहुन्जेल सम्म मात्रै हो। 🙏🙏

  • @rajeshpanday669
    @rajeshpanday669 3 роки тому +5

    प्रेम नै सृस्टिको उपहार हो,तपाईहरूको जोडि सधै सुमधुर रहोस।

  • @kumarirai8525
    @kumarirai8525 3 роки тому +23

    Yo jodi dekera khusi lago ani kanchan ko yaad aayo 😢

  • @nilkanthapaudel
    @nilkanthapaudel 3 роки тому +25

    God bless you both of you. Examples of our society

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 роки тому +7

    भिडियो हेर्नु मन त धेरै लाग्छ तर रुयेको देख्ने सक्दिना त्यसैले सबै भिडियो हेर्नै सकिना।😭😭😭❤️❤️❤️

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 роки тому +3

    अहा कति मिलेको जोडी राम्रो छ दुई जान को साथ माया सधै यसरी नै सगै जिन्दगीभर देख्न पाहियोस मान्छे मान्छे सबै एउटा हो रगत सबैको रातो हो अब जात को कुरा कहिले अगाडि ल्याएर बिछोद भको देख्न नपारोस ल 👌👌

  • @madhukarbishwokarma3731
    @madhukarbishwokarma3731 3 роки тому +19

    जातीय छुवछूतको अन्त्य गराउन यार । हामी सबै मिलेर ।

  • @pardasikanxa2684
    @pardasikanxa2684 3 роки тому +41

    Eni haruko hasi khusi jeban betos👌💘👍️

  • @hindahindai
    @hindahindai 3 роки тому +6

    जात त स्वार्थ मानिसले बनाएको एउटा नाम मात्रहो
    सच्चा प्रेम भनेको प्रकृतिहो पुजाहो निस्वार्थ हो तर जीन्दगी अमुल्यवान हुन्छ भविष्यमा अझैं प्रगाड बन्दै जानु एक दिन परिवारले पनि स्वीकार गर्नेछन मेरो यहि शुभकामना सुन्दर जोडीलाई♥️👍🌹

  • @user-jm4bj8jy4p
    @user-jm4bj8jy4p 3 роки тому +23

    खरेल र जाेगि सुईकार नगर्ने मेराे समाज यार दुख लाग्ने

  • @rakeshmahara5251
    @rakeshmahara5251 3 роки тому +3

    Wow❤️ दुबै जनाको परिवार बाट यो जोडी कुनै असर नपुगोस्😊❤️

  • @user-oq5dm4bw8e
    @user-oq5dm4bw8e 3 роки тому +4

    मानिस ठुलो दिल ले हुन्छ
    जात ले हुदैन happy life 👌👌💞

  • @Ashmaacharya_
    @Ashmaacharya_ 3 роки тому +6

    You guys are so cute together ♥️
    Don't cry ekdin accept garnu huncha sure 🥺

  • @areenlimbu1038
    @areenlimbu1038 3 роки тому +11

    Wow....beautiful couple go a head wish you all the best for the future good luck......

  • @sanovaeestng9852
    @sanovaeestng9852 3 роки тому +1

    आफ्नो छाेराछाेरी काे उज्ज्वल भविष्यको लागि पुरै जीवन त्यै संघर्षमा बिताइन्छ। त्यो कालखण्डमा कति आफ्नाहरु पराइ बनाइन्छ कति पराय आफ्ना। आफ्नो इच्छा चाहानाहरु बेचेर बालबच्चाहरुकाे खुशी किन्न पाउदा रमाउने ती बुवाआमा। प्रेम बिराेधी त हाेइन तर किस्साकाे कुनै पृष्ठभूमि सम्झिदा कहिलेकाही यस्तो पनि लाग्दाे रहेछ केवल ती बुवाआमा उनीहरूको गगन चुम्ने सपनाकाे पखेटा आफैले खेलाएकाे कलिलो हात बाट काटिएको आभास हुदाे रहेछ।

  • @ramkumartamang6906
    @ramkumartamang6906 3 роки тому +4

    अति सुन्दर जोडी दुबै जान लाई शुभ कामना छ नमस्ते लास्सो फ्याफुल्ला 🙏🙏🙏🙏🙏

  • @devendrabk5976
    @devendrabk5976 3 роки тому +14

    Be happy god bless both of you.

  • @yogendrakatwal7764
    @yogendrakatwal7764 3 роки тому +5

    Congratulation both of you सधै भरी यसरी नै माया गरेर राख्नु यो बैनी लाई बैनिले पनि धोका न दिनु यो भाइ लाई 😍

  • @devirijal6940
    @devirijal6940 3 роки тому +14

    यतिकाे भाइ ले याे बहिनिलाई हत्केला माथि राखेर पाल्ने क्षमता छ बहिनिकाे बाबा ममिले टेन्सन नलिनु जे नहुनु थियोे भाेई सकियो अब बाटाे फुकाउनु हाेस है

  • @rajkumarshrestha5244
    @rajkumarshrestha5244 3 роки тому +3

    बुवा ममि सङ्ग नरिसौनु सबै को तेस्तै हो बिस्तरै ठिक हुन्छ बधाइ छ भतिज र बुहारी लाई धेरै अगाडि बड्नु

  • @susmeekandel5993
    @susmeekandel5993 3 роки тому +3

    जिन्दगी आफ्नो हो दुनियाँले के भन्छ भन्ने कुराको मतलब नगर्नुस्।हजुरहरुले आफ्नै कास्ट संग बिहे गरेपनि यो समाजले कुरा काट्न छोड्ने थिएन।जे गर्नु भो राम्रो गर्नु भो,सधैं खुशी हुनु।पत्रकारले पनि सकेको साथ दिनु।🙏🙏

  • @shribhattarai5251
    @shribhattarai5251 3 роки тому +1

    बहुत राम्रो लाग्यो यो जोडि । जतिसक्दो अघि बढ्नु, भाई बहिनी।

  • @syangtangange9971
    @syangtangange9971 3 роки тому +23

    रुयर समस्या समाधान हुदैन sis आउन आइसकियो ,अब आफ्नु जिन्दगी कसरी सफल बनाउने तर्फ़ जानु पर्छ ,रुदा छोरो मान्छे को मन दुख्छ ,त्यसैले आगामी दिन हरु सफल हुदै जाउस ,यहि शुभकामना दुवै जना लाइ

  • @swapanayputubechannelbohar6257
    @swapanayputubechannelbohar6257 3 роки тому +4

    चिन्ता नगर्नु सबै राम्रो हुन्छ ,माया ठुलो कुरा हो,सधैं राम्रो गर्नुस सत्कर्ममा पाइला जानेछन् , जात ठुलो कुरै हैन !god bless u both ❤️❤️👏👏🙏🙏

  • @ghumghamstory1289
    @ghumghamstory1289 3 роки тому +14

    God bless both of you. Wish your lovely ,prosperous and happy life.

    • @amritacharya2326
      @amritacharya2326 3 роки тому

      याे बाबू ठिक छ चिन्ता न लिउ धेरै राम्राे छ

  • @Pyuthanpost45
    @Pyuthanpost45 3 роки тому +3

    आहा कति सुन्दर जोडी भगवान्ले सधै तपाईंको भलो चिताउनु बुबा आमाले तपाईंहरुको माया छिटो स्विकारेर वोलाउनु हुनेछ्♥️♥️♥️❣️❣️❣️💌💌😍😘

  • @jivanshrestha559
    @jivanshrestha559 3 роки тому +11

    God bless both of u.

  • @gazalgunjan9926
    @gazalgunjan9926 3 роки тому +4

    यो सुन्दर जोडीलाई सफलताको शुभकामना छ ।

  • @menakashrestha9734
    @menakashrestha9734 3 роки тому +4

    Bless both of you be strong Nani take care yourself ❤️

  • @dipakkc2407
    @dipakkc2407 3 роки тому +1

    अति सुन्दर जोदि यो जोडी लाई चाडैं घर परिवार स्वीकार गरोस्
    हाम्रो सुभ कामना

  • @siyonmagar6784
    @siyonmagar6784 3 роки тому

    म सलुत गर्छु यो प्रेम जोडीलाई समाजको कुरा लिनु हुँदैन अहिलेको generation मा आएर पनि के को जात भात अनि समाजले चलाउने होइन यो भाई बहिनीको जिन्दगी सो जिन्दगी चलाउने हो भाई बहिनीले समाजको कुरा फिटिक्कै नलिनु अनि भाइ बहिनी मिलेर अगाडि बढ्नु

  • @dhanrai6433
    @dhanrai6433 3 роки тому +9

    राम्रो जोडि ।।। अघि बडदै जानुस

  • @basantirai3568
    @basantirai3568 3 роки тому +27

    Ho sabaiko aama baulai afani jaat sanga bihe hos ani ramro padhos bt uniharuko lekhanta ho uniharulai sath saport garnu parx sadhai maya garnu god bless uu both 👍️👍️

    • @deharoy7401
      @deharoy7401 3 роки тому

      Nice couple god bless you ♥️💗💗

  • @mohanrai5340
    @mohanrai5340 3 роки тому +2

    आमा बुवा परिवार कहिल्यै गलत हुदैनन माया प्रेम सम्बन्ध त याे कलिलाे आलाे काचाे दिमाग हुइन्जेल मात्र जब समय बित्दै जान्छ परिवारमा नया सदस्य आउँछ अनि घरपरिवारमा बिविध समस्या बढ्छ नि तब याे माया प्रेम जातले धाेका दिन्छ तब धेरै समय बितिसकेकाे हुन्छ ।

  • @bikramshrestha1186
    @bikramshrestha1186 3 роки тому +2

    सुन्दर जोडी दाम्पत्य जिवनको शुभकामना मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन।

  • @merosathivai8334
    @merosathivai8334 3 роки тому +13

    couple vai bahini go ahead please don't worry .

  • @aachalmagarofficial8461
    @aachalmagarofficial8461 3 роки тому +8

    हे भगवान यो जातभात धर्म संस्कृति कहिले जान्छ 😭😭 हजुर हरु जिन्दगी भन्दा मेरो धेरै कथा छ 😭😭

  • @__-bd2cc
    @__-bd2cc 3 роки тому +17

    Best couple ❣️

  • @Upendra_Chaudhary207
    @Upendra_Chaudhary207 3 роки тому +13

    Great couple ❤️

  • @prajanbiswkarma1867
    @prajanbiswkarma1867 3 роки тому +6

    Wow.....beautiful couple god bless you

  • @tikaramsunar755
    @tikaramsunar755 3 роки тому +20

    यी भाई काे र मेरो कथा एउटै रैछ ।
    तर यिनको विबाह भएँ छ।
    मेरो चाहिँ भछैन।
    यी नानि खरेल रैछिन ।
    मेरो gf चाहिँ बोहोरा हुन ।
    यही जात काे कारण ले गर्दा उसको बिहे गर्दिए
    म चाहिँ यस्तै बसेको छु।😩😩😩😩😩😩😩😩

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 роки тому +2

    Wow, one of the best couple. God bless you both💞💞💞

  • @parkashbc3351
    @parkashbc3351 3 роки тому +6

    प्रेमले न जात बन्छ न बाट बन्छ त्यो एउता मान्छेको नराम्रो सोच हो यो सोच लाई बल्नु पर्छ

  • @royalrock5841
    @royalrock5841 3 роки тому +3

    अति सुन्दर जोडी always happy रहनु i support you i am same here❤️❤️❤️❤️

  • @c.branamagar8148
    @c.branamagar8148 3 роки тому +10

    नेपाली समाज।।नै यस्तो छ ।अन्तर्जातिय प्रेम।।गर्दा
    कि प्रेम कि घर परिवार ??यो
    बिवसता अझ कहिल्यै सम्म।।?

    • @rajkumarhirani8499
      @rajkumarhirani8499 3 роки тому +4

      जैले सम्म बाहुन वाद हावी हुन्छ नेपाल मा येस्तै हो ।।।

  • @rajug.c.787
    @rajug.c.787 3 роки тому +1

    प्रकृतिले २ जात (महिला र पुरुष) मात्र बनायो, आखिर जातीय व्यवस्था त यो हाम्रै समाजले लादेको न हो, त्यसैले मन मिलेमा र आफु स्वाबलम्भी बन्न सकेमा जुन कुनै जातसंग बिवाह गर्न सकिन्छ । नव जोडीलाई बधाई तथा शुभकामना ।

  • @rimrim2865
    @rimrim2865 3 роки тому +14

    wow perfect couple

  • @renushrestha7194
    @renushrestha7194 3 роки тому +5

    God bless you both of you 💖💖

  • @anishbhandari6411
    @anishbhandari6411 3 роки тому +10

    Hmro nepal ma caste ko lagi yo sap nahune vaya
    Sapaile aafule chayeko dil le rojeko manxe pauthe 😞❤️
    So swt couple go good and prove them wrong❤️

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 3 роки тому +23

    आफ्नो जातको को सुनको हुँदैन अरूको जातको खोया को हुँदैन, सबै को एउटै हो , खुशी बस्नु सक्नु पर्यो

  • @rabinakshetri7057
    @rabinakshetri7057 3 роки тому +6

    Lots of love 💕💕

  • @samitarai1002
    @samitarai1002 3 роки тому +3

    Woww all the best

  • @mangalshrestha7753
    @mangalshrestha7753 3 роки тому +3

    Badai tatha subhakamana audi din haru saphaltako subhakamana....💐💐👏👏👍👍

  • @ourhealth609
    @ourhealth609 3 роки тому +2

    Salute dear couple ramro garnu hee mom dadlai proud hune khalko kaam garnu hee🥰🥰🥰suvakamana🙏🙏☺️

  • @shyamgurung9263
    @shyamgurung9263 3 роки тому +1

    मान्छे सबै एउटै हो सोचाई मात्र फरक हो यो सुन्दर जोडि सारै मन परयो

  • @nepalicartoon7008
    @nepalicartoon7008 3 роки тому +4

    मानिस ठुलो दिलले हुन्छ जातले हुदैन।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @aitirai2959
    @aitirai2959 3 роки тому +6

    god bless both to you

  • @jalimdhojgurung6733
    @jalimdhojgurung6733 3 роки тому +2

    मैले पनि अन्तर जातिय बिबाह गरेको हो। पहिला घर परिवार र माइती ले स्विकारेको थियन, तर जब म आर्मिमा भर्ती भय अनि छोरी जन्मियो अन्त्यमा दबै पक्षले स्विकार्यो हाल म retired life ktm ma ghar banaayar settle bhayako xu. All the best be strong it will automatically solve.

  • @omgcreative3575
    @omgcreative3575 3 роки тому +1

    Thats the great example of true love❤💝💝

  • @babyta7
    @babyta7 3 роки тому +6

    god bless yuh both💜💜

  • @rajanimagar7718
    @rajanimagar7718 3 роки тому +6

    nice couple खुसी रहनु दुबै जना दुनिया को कुरा सुन्नु हुदैन

  • @annuannu2933
    @annuannu2933 3 роки тому +1

    Roman Dada ta merai gau Tira Mai ho ni. I love his dance and the behavior
    Lots of love Dada and didi

  • @purnapurna8729
    @purnapurna8729 3 роки тому +2

    मन परेको जुत्ता पो जुत्ता नत्र खाली खुट्टै ठिक, स्याबास नानीहरू भाग्यमानी हुनु।

  • @purnimalimbu1875
    @purnimalimbu1875 3 роки тому +3

    God bless both of you.

  • @lopengurung1158
    @lopengurung1158 3 роки тому +8

    Be strong baini timi royo vni timi kamjori dekhinxau so afu kasari agadi badni ho tyo kuralai matra follow garnu Best wishes both of u god bless u

  • @dhankumartamang
    @dhankumartamang 3 роки тому

    जोगी लाई रुपान्तरीत थर योगी भनिन्छ जोगी पनि त ब्रहामन जस्तै हो नी कथित दलित संग बिहे गरेकाहरु लाई त स्विकारी रहेको हुन्छ राम्रो जोडी रहेछौ सफल भबिष्यको कामना छ दुवै जनालाई🌞💐

  • @surendrasarki5752
    @surendrasarki5752 3 роки тому +1

    Keep loving guys the beautiful couple and we all are with you best of luck beautiful couple

  • @samyolimbu1767
    @samyolimbu1767 3 роки тому +3

    Raamro patrakarita . Keep loving each other.samay sangai sabai raamro hunecha.

  • @asthabantawarai9574
    @asthabantawarai9574 3 роки тому +4

    राम्रो जोडी सधै खुशी रहनु 👍️👌

  • @prakashpallav5923
    @prakashpallav5923 3 роки тому

    Samaj paribartan ko khudkila chadeko ma tqs❤️

  • @Netra.offical_07
    @Netra.offical_07 3 роки тому

    Good thinking ❤️🔥🔥

  • @krishnaparajuli9468
    @krishnaparajuli9468 3 роки тому +9

    Beautiful couple

  • @radhagaha6202
    @radhagaha6202 3 роки тому +6

    कति राम्रो जोडी ❣️

  • @jagatthapa8440
    @jagatthapa8440 3 роки тому +1

    एक्काइसौ शताब्दीमा अझै पनी बाहुन बाँद मल्ल राणा को युग सकिएको छैन, मत अरू केही शब्द छैन तारिफ गरेर पनी पुग्दै, हुनत केटाले सधै खुसी राख्छु बाबा आमा को कम्ती हुन दिँदैन, भन्नु भयो तर पनी जिबन सोचे जस्तो कहाँ हुन्छ र त्यो भोग्ने लाई थाहाँ हुन्छ, हार नखानु कहीले पनी,यती धेरै पढेको दूबै जना हुनु हुन्छ, आउँने दीनमा पनी यसरि नै हाँसी खुसी देख्न पाइयोस् कसैको आँखा नलागोस् बीच बाटो माँ अबरोध सिर्जना काँडा हरु नआई परोस् सफल्ता को शुभकामना दीन चाहान्छु

  • @manojrider9178
    @manojrider9178 3 роки тому +1

    Love is love it's beautiful couple keep it up god bless you both 💕❤️💞

  • @rajsebi5774
    @rajsebi5774 3 роки тому +4

    Perfect couple family lai convention garaunu really cutee couple

  • @gangagangakc5996
    @gangagangakc5996 3 роки тому +5

    बधाई तथा सुभकामना खुसि रहनु होस ।

  • @okdboy464
    @okdboy464 3 роки тому

    मन परेको जुत्तापो जुत्ता त न भए खालि खुट्टा नै ठिक्छ भन्ने उखान थाहनै छ, दुबैजनाले मनपराए बिहेगरे अरु के बिगारे? अहिलेको जमानामा जातीय भेदभाव र जातीय कुरा नगरौ घरपरिवार ले न स्बिकार्द कस्तो कस्तो घटना हुन्छ त्यो पनि याद होस चाडैं घरमा बोलाएर टीकाटालो गरि जुवाइसाब लाइ जिम्मा दिएको भिडियो हेर्न पाउ, र दुबैजनालाइ जिबन सुखमय रहोस यो जोडीमा अँखा नलागोस love yoy both👬👩‍❤️‍👨

  • @ashmitamang1949
    @ashmitamang1949 3 роки тому +1

    She is very cute and roman look like humble and dashing personality

  • @2024deepaofficial
    @2024deepaofficial 3 роки тому +7

    ❤️lots of love

  • @skunwar1603
    @skunwar1603 3 роки тому +5

    आफ्नो जिन्दगीको निर्णय आफै गर्नसक्ने भनेको राम्रो कुरो तर आमाबाबुलाई नि सोध्नु पर्थ्यो

  • @rameshpuri3775
    @rameshpuri3775 3 роки тому +2

    i like this story ❤️❤️ God bless you bro and sister ❤️❤️