आफ्नै दिदी भाई बिहे गरेर बिपत्ता भए
Вставка
- Опубліковано 3 жов 2024
- कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.
दुई अक्षरको "आमा" दुई अक्षरको"बाबा"
यिनै हुन् हाम्रा चार अक्षरको "भगवान" 🙏
आशा छ सन्तोष सरको यो भिडियोले आमाको
आँसु पुछ्न मद्दत हुनेछ 🤨शुभकामना 💐🙏
जस्तोसुकै भए पनि सन्तानको गहिरो माया हुन्छ। बुवा-आमालाइ 😥😥❤️❤️ तर जतिसुकै माया लागे पनी सन्तान यस्तो बदनामि भएपछि के आसा गर्ने र ? लगाम बिनाको घोडा र इज्जत बिनाको छोरा उस्तै उस्तै हुन।
extremely ✅️ right
यो सबै नैतिक शिक्षाको कमिले हो ।
यो कस्तो घिन्लाग्दो समचार सुन्न पर्यो 😣😣😣😣
Hoina नेपाली समाज कतातिर जादैछ ए बा यति सुन्नलाइ कोरोनाले नलगेको मलाइ😭😭😭🤦♀️🤦♀️🤦♀️💔💔💔💔
हे कलि युग का छोराछोरी यसरी बुढेस काल का बाउ आमा लाई नरुवाउन भोलि तिमी पनि बुढा हुन्छौ
मलाइ केही लेख्नै आएन आमा को कुरा सुनेर😭😭😭😭सन्तोष भाइ हजुर ले चाहानु भयो भने जस्लाइ पनि कन्टायाक मा लेउन सक्नु हुन्छ पिल्लिज आमाको आँसु पुच्छ्ने कोसिस गर्दिनुस है अरु के भनु
यो कलियुग मा कसैको बिश्वास हुदैन!मान्छे अब पशु झै हुन थालिसके छ्न
बिचरा सन्तोष सर कशैको आखामा आशु नझार्ने कोशिश मा कसरी हासेर हरेक इन्टरभिउ लिने पर्यास गर्नुहुन्छ तर घटना त्यस्तै आउँछ हजुर लाई नै रुवाइदिन्छन सलुट छ हजुर लाइ
त्यो छोरो बिगर्ने दिदी महापापी अपराधी अनि त्यो आमा बाउलाई चट्क्क भुल्ने छोरो नपर्दार अपराधी🤬
बिचरा आमा बाबा प्रेसरले हानेको न्युरोमा उपचार गरेको हो मेरो ममिलाई पनि ठिकै पार्छ त आमा खर्छ चाहिँ बढी नै लाग्छ 😥❤️😇
I am big fan of Santosh sir ❤️❤️❤️
I'm big fan of you sontosh sir proud of uh 🙏🏿
कस्तो कलीयोग आयो भगवान
आमा रोहेको देखदा सारै नराम्रो लाग्यो
Aama babako sahara banna aaunu hos
बिचरा आमा बा 😥💔💔💔
Sarai man thukho yo video le 😭😭😭😭😭😭😭
बिचरा आमा को asu 😭❤ कति पोल्छ होला त्यो asule! बाबु तिमी पनि बुढो हुन्छ होला नि आमा बुबालाई सम्झेर घर pharka जहाँ भयपनि 🙏
Testo hunx sir rarely
छोराले काम बिगारेर गको रछन लाजले किन घर फर्किन्थे होलार र पनि सम्पर्कमा आयर केही खर्च पानी पठाई दिय हुन्थ्यो😥
यो कानले सुन्नु पर्छ
राम राम राम राम हैट
Aama roko dhekhera dherai na ramailo lageyo yo chhoro pani kasto pasu hola aafno aama baba lai bijog parera ok Santos sir thank you very much
बाच्न मात्रै पर्छ यो दुनियाँमा के के सुन्न र देखिन पर्दो रहेछन्
नमस्कार 🙏सर । यो आमालाई सबैले सहयोग गर्दिनु होला ।
कस्तो कस्तो सुन्न पर्यो ।
के भनेर लेखूँ खै £££कलियुग आयो जस्तो लाग्यो कस्सम मनै थाम्नै गाह्रो भयो 🤔🤔😭😭😭
Santos bhai ta bhagawan ho sabai ko lagi bchara aama kati runu xoro lai pap lagxa aama buwa ko aasu le dukha pauxa aparadi k jamana aayo
बिचरा आमा रोएको देखेर भवविहोल भएँ
छोराछोरी पनि कति निष्ठुरी😭
आमालाई भेटने कुरा गर्ने, बुढेसकालमा सकेको सहयोग दिनु पर्छ तर समाजमा नआउने नबोलाउने पनि। हामी नेपाली काम नभाका महिला पुरुष बर्गेल्ती छौं। नारा जुलुस लाउने र अधिवक्ता बन्ने जस्ले केही बन्दैन उल्टो भाईरस उब्जाउछ।
निठुरी सन्तान छोरो हैन मोरो रछ 😭😭
यस्ता कपुत लाई खोजी खोजी भएपनि कानुनको कठगरामा ल्याउनु पर्छ
दमाई कामी क्षेत्री ब्रामण को जात यस्तै हो कहिले छोरी काणड बुहारी काण्ड कहिले दिदि भाइ काण्ड नेपाल मा धेरै देखीयो sad
बिचार आमा बाबा
मेरो पनि दिदी प्रेगनेन्ट हुदा बुडोले चार जना दाजू भाइको एउटै बहिनि पेट बोकाएर आफ्नै आमाले डाडा कटाको छ तर समाजले त्यो परिवारलाई तिनीहरुको काज क्रिया गराई सक्यो दिदीको छोरा 20 बर्सको भैसक्यो बिग्रेको पनि त्यतिनै भो क़े गर्नु उहाको त एउटै सन्तान रहेछ बद्यताले खोज्नु पर्यो नत्र त्यो चेली माइती बिग्रेको त मरे तुल्य हुन्छ काज क्रिया गर्नु पर्छ कुन मुख देखाउने हो
Aama 😭😭😭😭😭😭😭😭
किन यति धेरै पाेखिन्छन् मान्छेहरू ?
K k sunu parxa hau ni 😟
Honii ajvoli yasti ho news haru
K k sunnu pareko yasto
बीचरा आमा कस्तो नीर्दय छोरा लाई जन्म दीनु भयो
के भयो यो देश मा
ती भगवान जस्ता आमा बुबालाई रुहाउने छोरालाइ कैले सुख हुदैन...
Seychelles bata herdai xu Africa bata
Sarae dukh Lagne
Aama narunu kati pahapi choro😭😭😭😭😭😭
Santos dae teslae jasari vayepani nikali dinuhola hajur lae dhanebad
आमालाई केही नि भन्न सकिन आमा सन्तोस सर आमाको आँसु पुस्नी काम xittahi गरौ
Sad news 😭😭😭
J hunu voihalyo. Ab baba aama ko aasu puxna aaunu porxa xora.
Yasto ab sunna naporos.
😭😭😭😭😭😭😭😭
हैट
🙏🙏🙏🙏🙏
Bichara aama
राम राम राम के सुन परेको हे भगवान
Bhai timi kina ama ba ruanu bhako ho kati kathor x tapai ko man pachi tapai ko pani samay aauni x ba ama bhane ko bhagwan ko rup ho farkera aau pls request x
Bichara aama
Dheroi narunu aama
Aeslai ta aama buba ko aasu la sadhai polxa 😭😭😭
Testa chhitaki pataki lai ni k xora vannu hau bithama aama baulai pir matrai vo
Wow
यो किताबको कहाँनी पो होला रेअल्मा यस्तोनि हुन्छ र??
केटो ले मुस्लिम धर्म माने जस्तो छ
My God
Yo anuhar preko chai ya india bangolure ma deheko the nam k ho ghor gao ko nam k ho vonu
😭😭❤️
Xya va vanam ki xi vanam kasto pasu rahixa dd lai liyera hinne pasu ko janma liko ta hola he bhagawan k huna lako
K K sunna painxa he pravu
Wow
Hoin manxelai yesto sunda pni aakha bat asshu jhareko pattai xain yo aaime k saro wow vhandai xa 😡😡😡
गु खाने रैछ, बिचरा आमा बाबुको स्याहार्सुसार गर्ने बेलामा यस्तो के गरेको होल
👏🏼👏🏼🙏🙏
Please sir 🙏🙏🙏🙏🙏🙏🙏
K kaliyuga lagya ho hamro nepalma
Bichara jasto pani bhogna parne
Kasato papi xora aama narunu to papi ko xora le ni teslye ruwayoux
Khoee man namile ta garena ho la yesto
बिचरा आमा आँसु आयो केही बोल्न सकिन
Sir please halpy gardinu 🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭
Bichara aama
Jat janawxa ho yo sano jatle ta
Please help ama to find her son.
कस्तो पापी अपराधी मान्छे रहिछन्
😭😭😭
😭😭😭😭😭
Aaja vholi ka xora haru lai k vako hola 😭😭😭
दु:ख लाग्यो आमा नरुनु होला ।
हे कलि
Jaat nae janayo hau?
Budi budhako thauma hunthyo bhane arko bihe garthe mahilale ghar dhanna parne
Kasto papi buda bau aama laai dukha din sakeko hola
😭😭😭😭😭😭😭
यस्तो लाई चै नछाडे हो सर
🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭
Kukur cora ho hamro kalcarma yasto hudina vany Pani thahudinar
Anu ko sriman xora bhetiyo ke nai
Papi haru
Hey vagwan k kaliyug lagyo haw yesto kam ta banda hunuparo haw
Lajale nafarkeko Huna sakxa.
😭😭😭
😭😭
Aama ❤️❤️🥲
😂😂😂 aama
muslum holani sir muslim le yesto garxa ho kunai anoutho mannu nai pardaina