पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौला: कर्म, संयोग र भाग्यले रचेको इतिहास र सफलताका सुत्रहरु...

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • For more, visit imagechannel.co...​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel

КОМЕНТАРІ • 86

  • @ujwalgautam2120
    @ujwalgautam2120 День тому

    जगदिश खरेल सरको प्रश्नको म एकदम ठूलो प्रसंसक । लिलादेवी गड्तौला म्याड्म लाई निबृत जागीरे जिबनको सुभकामना साथै सु स्वास्थ्य जिबनको कामना 🎉

  • @rajankandel3004
    @rajankandel3004 9 днів тому +3

    आज करिब १२ जना विद्यार्थीको अन्तर्वार्ता लिएँ। करिब ४ ५ जनालाई पहिलो महिला मुख्यसचिव भनेर सोध्दा सबैले उहाँको नाम लिए। सम्मान छ उहाँलाई धेरैधेरै।

  • @sarojevu
    @sarojevu 2 дні тому

    Super proud of you Lila Didi, thank you Jagadish bhai for this tremendous interview… Congratulations 🎉

  • @chandrakhanal6275
    @chandrakhanal6275 10 днів тому +14

    अब रिटाएड हुने पेन्सन खाने । अनि पक्कै पनि अमेरिका को ग्रीनकारड होला नभए नि छोरा बुहारी छोरी ज्वाइँ होलान् उतै गएर बस्ने त होला नि आमै।

    • @nakulrayamajhi1044
      @nakulrayamajhi1044 7 днів тому

      छोरी र छोरा त अमेरिकामै छन भनिसक्नु भो नि त म्याडमले ।

  • @D.R.Nirola
    @D.R.Nirola 10 днів тому +2

    आहा कति राम्रो Interview!!

  • @user-su5js8lc4y
    @user-su5js8lc4y 11 днів тому +6

    जगदिस सर नमसकार🎉🎉🎉

  • @BMEntertainmenta
    @BMEntertainmenta 10 днів тому +6

    Next interview rabi lamichane sir lai leunu paryo hai jagdish sir ani balen sir lai pani 🙏🙏

  • @sharmaaayusha2340
    @sharmaaayusha2340 8 днів тому +1

    कुनै दिन सफलताको सिँढी मा यसरी नै चढेर आफ्नो इन्टरभ्युमा सुनाउने रहर छ

  • @nepalicanofficial
    @nepalicanofficial 11 днів тому +2

    First viewer for today.Big fan of kharel sir❤

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob 4 дні тому +1

    ❤❤🙏 साहासी महीला

  • @kailashjoshi4006
    @kailashjoshi4006 10 днів тому +3

    सार्है चीत्त बुझ्यो जग्दीश सर अब एकचोटी बालेन शाह काठमेयर ज्यु लाई Hot Seat मा निम्त्याउन बीनम्र अनुरोध गर्दछु🙏🎉

  • @funloverkathmandu
    @funloverkathmandu 10 днів тому

    भाग्यले “मुख्य सचिव” बनेकी रहीछन भन्ने महसुस भयो …!
    जगदीश जी ले creative intellectuality and experiential knowledge उजागर गर्न खोजेको जस्तो लाग्यो तर यिनको यो ऐतिहासिक मौक़ा गुमेको महसुस भयो !!

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 8 днів тому +1

    कम्निस्ट नसकिए सम्म यो देश बन्दैन। कम्निस्ट नेता यो देश का खटिरा हुन।

  • @chhalisubedi8204
    @chhalisubedi8204 6 днів тому

    धेरै धेरै बधाई छ मेडम ईतिहास मा सुनौला अक्षरले नाम लेखाउन सफल हुनुभयो।

  • @poeticpoems6957
    @poeticpoems6957 11 днів тому +3

    कति राम्रो सम्बाद खुसादिन

  • @jhalakacharya8196
    @jhalakacharya8196 10 днів тому +2

    पून:मिल्छ भने प्रधानमन्त्रीकाे प्रशासनिक सल्लाहकार राख्न याेग्य लाग्याे उहाँ त।शब्द खेलाउन पनि सिपालु लाग्याे।दक्ष र याेग्य त हुँदै हुनुहुन्छ।

  • @saimunalpokharel7637
    @saimunalpokharel7637 6 днів тому

    महिला मुख्य सचिव भएको शुभकामना ।

  • @santoshgoodpaudel8686
    @santoshgoodpaudel8686 4 дні тому

    यो देश विकास नहुनुमा कर्मचारी र नेताहरू नै मुख्य दोसि हुन जनता होइन ।

  • @pratimasubedi8532
    @pratimasubedi8532 4 дні тому

    प्रशासन मा पोख्त पत्रकार ।

  • @BinodBk-u3y
    @BinodBk-u3y 11 днів тому +2

    उच्च सम्मान छ l

  • @somnathniraula6405
    @somnathniraula6405 10 днів тому

    म पुगेको घर पिप्ले रहेछ अन्तर्बार्ता राम्रो लाग्यो दुबै जना लाई बधाइ तिजको शुभकामना

  • @somnathniraula6405
    @somnathniraula6405 10 днів тому

    जगदिश सर तपाइले दिएको अन्तर्बार्ता अति राम्रो सबै तिर सोचेर राजनिती मा आउनु होला बालेन जस्तै कुनै पालिका लाई सम्पन्न बनाउने गरि राजनिती मा आउनु होला नत्र तपाइको पेसा नै ठिक

  • @NGAlisa
    @NGAlisa 9 днів тому

    सचिवकै भाग्यशाली हुनूहुदोरहेछ म्याडम। 🎉🎉🎉

  • @rajuniraula7789
    @rajuniraula7789 11 днів тому +3

    राम्रो सम्बाद

  • @raikeera69
    @raikeera69 10 днів тому

    धेरै-धेरै सम्मान हजुरलाई !
    यी मै हुँ भन्ने पुरुषहरूलाई देखाईदिनु होला !!
    🙏🙏

    • @SunilSharma-1659
      @SunilSharma-1659 8 днів тому

      पद सक्कियो अर्को मुख्यसचिव पुरुष नियुक्ति भै सके । 😅😅😅😅

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 10 днів тому

    अहो दिदी नमस्कार।घट्टेकुलो मा हामी डेरावाल हो।तपाईंको मा स्याम श्वेत टि भि हेर्न आउथेम। मातृका दाइ सङ्ग मेरो एक किसिम को अभिभावकिय सम्बन्ध थियो। धेरै बर्ष बितेछ। चस्मा त उस्तै रैछ।

  • @janukadahal862
    @janukadahal862 10 днів тому

    कति राम्रो प्रश्न गर्ने सैलीहजुरको बोलीमा मिठास जय होस 🙏

  • @narendrapandey8055
    @narendrapandey8055 10 днів тому

    Dhannebad patrakar jiu Shree jagdish kharel jiu❤❤

  • @caseybkrm7256
    @caseybkrm7256 9 днів тому

    जगदिस जि तपाईं को कुर्ची अगाडि बस्ने मान्छे ले दिने उत्तर भन्दा पनि तपाइले गर्ने प्रश्न हामी आम नागरिक लाई महत्त्वपूर्ण रहन्छ है

  • @ParadiseJazeera
    @ParadiseJazeera 11 днів тому +1

    पदिय हैसियतमा विभिन्न रुप, रंगका मुकुन्डाहरु कति गए कति आए तर देश र जनताको हितमा खै के भयो?
    सत्ता र कुर्सी परिवर्तन ठुलो कुरा भएन यहाँ। आम सर्वसाधारण जनताले निश्ठावान शासकबाट गाउँ-गाउँमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली, रोजगारी जस्ता आधारभूत आवस्यकताको प्रत्यक्ष आभाष कहिले पाउने?
    के सेवा सुबिधा सदन र सत्तामा रहेका सिमित प्राणीहरुकालागी मात्रै हो?
    प्रधानमन्त्री,रास्ट्रपति,गृहमन्त्री समेत यति अलोकप्रीय भयोकी, अधिकांश जनताले चिन्दा पनि चिन्दैन र चिन्नेले समेत नाम लिन चाहँदैनन्।
    समग्रमा भन्नुपर्दा जनतामा बितृष्णाको पनि सिमा नाघेको छ।

  • @somnathniraula6405
    @somnathniraula6405 10 днів тому

    हाम्रो निरौला परिबार मा अब्बल हुँदै मुख्य सचिब हुनु भै इमान्दारिका साथ जागिर को समापन गर्नु भएको मा बधाइ

  • @DeepuSabuVlogs
    @DeepuSabuVlogs 10 днів тому

    उत्कृष्ट अन्तर्वार्ता 🙏🙏🙏🙏

  • @poeticpoems6957
    @poeticpoems6957 11 днів тому +2

    आज सम्म भ्रष्टाचार जति भए कर्मचारीलाई थाहा नहुने भन्ने कमै हुन्छ यो हो या हैन सोध्नु न

  • @chringibigiri7777
    @chringibigiri7777 2 дні тому

    cabinet बैठक मुख्य सचिवले चलाउने हो र ?

  • @RohanGhalan-lv8md
    @RohanGhalan-lv8md 10 днів тому

    Dherae ramro 🇳🇵🙏

  • @narayangautam8140
    @narayangautam8140 10 днів тому

    Interesting interview

  • @surendragiri647
    @surendragiri647 5 днів тому

    Nic

  • @NikeshKarkp
    @NikeshKarkp 11 днів тому +2

    खरेल शर जय

  • @DhrubaRayamajhi-q7d
    @DhrubaRayamajhi-q7d 8 днів тому

    Nepalese ladies are creating history of nepalese ladies gradially .

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 10 днів тому

    सर नमस्कार 🙏 साथै म्याम लाई पनि ! मेरो मनको केहि प्रश्न सोध्नुहुन्छ कि भन्ने ठुलो आशा थियो ! किन नेपाल को बिकास हुन सकेन ? किन नेपाली को भविस्य कि खाडीमा कि युक्रेन र रूसको युद्ध भुमरीमा ?? वा किन युरोप अमेरिका मा ?? र तपाईंको छोरा छोरी पढाई सकेर नेपाल फर्किन्छन ? र तपाईं को बाकी भविस्य के गर्ने योजना छ ??
    म तपाईंको big fan ..

  • @ananathsapkota2032
    @ananathsapkota2032 10 днів тому +1

    राजाको पालामा पढ्न र लेख्न पाइन्नथ्यो, भन्नछन् त अहिलेका अग्रगमन कारिहरुत,उहाँत राजसंस्था र राजाको प्रतिगमनमा नै पढ्ने लेख्ने गर्नुभएको होलानी, चेतना भया ?

  • @BMEntertainmenta
    @BMEntertainmenta 10 днів тому

    Hello sir hajur ko interview everest nepal ma here ekdam ramro lagyo / tara yo interview chahi voli herxu

  • @suniochetry1350
    @suniochetry1350 4 дні тому

    Patrakar daju ko jun jhos ma prasna garne kala xa naman. Yo tapai ko chhetra ma yeuta prasna lera aako xu. Ma bengali srilankan sathi sang kura gare. Hamro desh le chamal production badi garyo bharat le chawal ko mulya ghatayera pathawuxa hami ghata ma parxau sochnus visa lagawune parne deshma testo garna sakxa Nepal ma open border xa? Swine flu, bird flu ka bat awuxa??

  • @gopalruchal8526
    @gopalruchal8526 5 днів тому

    Sir aaahuty Lai interview lini himmmat. Xymataa x liyarr dekhaunu na aahuty chahiyoko hamilaiii

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 10 днів тому +1

    यिनीहरु नेपाल को तलब भत्ता खाएर बिदेश अमेरिकी ग्रीनकार्ड बोकेर हिड्ने जन्तु हरु हुन ।

  • @padamsharma2558
    @padamsharma2558 10 днів тому

    फुलकाे आँखामा फुलैसंन्सार

  • @NikeshKarkp
    @NikeshKarkp 11 днів тому +1

    जशले जे भनाेश तेहि भर हाे मुखे शचिप भाकाे हरु लाखाै जानि छन पुरुश पनि

  • @nabinaryal1978
    @nabinaryal1978 10 днів тому

    Namaste Sir

  • @DipikaGurung-c1w
    @DipikaGurung-c1w 10 днів тому

    जगदिश जि उत्तर दिने समय त दिनु होस् न तपाइ आफै बढि समय लिँदै हुनुहुन्छ

  • @karkishantosh
    @karkishantosh 7 днів тому

    ❤❤❤❤

  • @shrishtithakulla
    @shrishtithakulla 8 днів тому

    ❤😊

  • @DhrubaRayamajhi-q7d
    @DhrubaRayamajhi-q7d 8 днів тому

    रिटायर्ड पछी छोरा भएको ठाउँ अमेरिका
    सेटलमेण्ट हुनेहोला नि त! मात्रृभुमी नेपाल लाई चटक्कै बिर्सने होला नि त ? के सो ?

  • @bharatdhamala8852
    @bharatdhamala8852 10 днів тому

    थाहा छैन रवी सर ले जगदीश सर को पोडकाष्ट हेर्नु भएको छ की छैन।व्यस्त हुनुहुन्छ।
    तपाई लाई बोलाऊनु भएको छ रे।
    अन्तरवार्ता बाट भाग्नु भएको जस्तो बुझाई छ।
    जनता लाई पनी थाहा हुन ज़रूरी छ।आख़ीर के हो त शहकारी को वीषय?
    पत्रकार सम्मेलन गरेर चीत्त बुझेको छैन।
    एक पटक आएर प्रश्न को सामना गर्नु।
    अझैं पनी केही बीग्रे को छैन।
    तर यसरी टाढा हुनु भयो भने त्यो रवी लामीछाने होईन जुन टी.भी.मा काम गर्ने रवी लामीछाने

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq 6 днів тому

    Kun party ko sachib hun yi nani

  • @gopaloli8536
    @gopaloli8536 10 днів тому

    मुख्य सचिब कसरि भैईयाे नेपालि जनतालाई थाहा छ फुइ लाउनु परदैन

  • @purushottamsigdel1716
    @purushottamsigdel1716 8 днів тому

    पत्रकार भाई : वाहाँ जसरी हुनुभयो, जे योग्यताले हुनु भयो, अथवा जुन पहुँच ले हुनु भयो, जनताको जीवनमा बाल फरक पर्नेवाला छैन. ओली, प्रचण्डे, देउबा लाई रिजाउँदा रिजाउँदै वाहाँको कार्यकाल सकिन्छ.

  • @pushkarjoshi4883
    @pushkarjoshi4883 10 днів тому

    प्रश्न न आएको हो कि , अलि खोज कम भाको ? अलि उहाँ ले भनेको नबुझेको पो हो कि ? कस्तो कस्तो तेइ तेइ 10 पटक सोध्या छ

  • @romanyt9781
    @romanyt9781 10 днів тому

    Next interview with rabi lamichane haitw sir

  • @krishnarana2823
    @krishnarana2823 10 днів тому

    क्रमचारी म नेता हुन्छ ? क्रमचारी टेर्डयुनियन खारेज गर्नु प्रछ !!

  • @HarshaShahi-rh2nm
    @HarshaShahi-rh2nm 11 днів тому

    नमस्कार xa

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 4 дні тому

    बिहे नगरेकाे छाेरिले पकायेकाे भात अामा ले नखाने चलन कस्तो हाे ? सबै बाहुन चलन हाे कि के हाे !😂😁😂😁😂😁😂😂😁😂😁

  • @user-go3dd7er5j
    @user-go3dd7er5j 8 днів тому

    Kagtali pariko ho medam lae

  • @prasiddhabista9885
    @prasiddhabista9885 11 днів тому +1

    Qns ko level kam vyo

  • @krishnamagar109
    @krishnamagar109 9 днів тому

    chief secratery nameste

  • @dekendrakami
    @dekendrakami 10 днів тому

    🙏🇳🇵🙏

  • @Narmada-ck8xs
    @Narmada-ck8xs 10 днів тому

    It sounds that you did not accept her as a Chief Secretary.

  • @subashbaral7357
    @subashbaral7357 10 днів тому

    माकुने लाई ल्याएर पिसाब उम्कने गरी धुनु परो

  • @bhojrajneupane6318
    @bhojrajneupane6318 10 днів тому

    देश का लागि उहाँले के गर्नु भएको छ।

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 8 днів тому

    Yinle kehi garekai chhainan, k bhannu ra. Kasta kastale kehi garenan yestale kehi garlan bhanne asha chhaina.

  • @basantbasan20
    @basantbasan20 10 днів тому

    Jantalai dukha Dina rammro gyan hola ni hajur lai

  • @binodcharanraya8364
    @binodcharanraya8364 10 днів тому

    प्रस्ताेतालाई निर्मम प्रश्न गर्नु नपरेकाे शुन्दर कुराकानी !!!

  • @GhamanSing-b1b
    @GhamanSing-b1b 11 днів тому

    कुरा अझै सुन्नु मन थियोे interview सकियो 🙏🙏💚💚

  • @subashbaral7357
    @subashbaral7357 10 днів тому

    मेटे चौधरी लाई बोलाएर मुत उम्कने गरी दिनु परो

  • @prasiddhabista9885
    @prasiddhabista9885 11 днів тому +2

    Yo mulaa ko qns vnda risi dhamala ni ramro sodhx yl

    • @hemrajoli4875
      @hemrajoli4875 10 днів тому

      रिसि तेरो दाइ होला

  • @Narmada-ck8xs
    @Narmada-ck8xs 10 днів тому

    Kati dherai ker Kar gareko mukhya Sachib kina hunu vayo Vanera?

  • @narendrashahi5851
    @narendrashahi5851 10 днів тому

    ramro niranahe vahe kin janta lai vann mildain 😂

  • @AnishaNepali-c7f
    @AnishaNepali-c7f 3 дні тому

    Yo mula patrakar....kati boleko

  • @mohanstha4103
    @mohanstha4103 10 днів тому

    Kasto muji bolnai didainata yrr