Yes ko show ma kahile na Aaye huncha Paul🙏yo views ko lagi Kati gardo rahicha dekhanu bhayena sakisakeko kura feri nikalera k garna khojeko yesle kasam hola timi Lai ta pap lagcha subedi😢😢Paul Lai gari Khana na dinebhais 😢😢Dubai Jana aafno kaam ma farkisake Dubai ko ramro bhaitako Cha Tara aaja ....😠😠
आज सबै कमेन्टहरु पढे, एकदम खुसी लाग्यो, नारि माथी गरिएको अस्लिल शब्दहरु एक्कासी परिवर्तन भयो । त्यसैले सधै विचार गरेरनै कसैको मुल्यांकन गरौ । आफुलाइ प्रमाणीत गरेकोमा तिमिलाइ बधाई समिक्षा । अझ लडाइ धेरै बाकी छ जस्तो लागेको छ, सधै आत्मविश्वास राखेर अगाडि बढ्नु शुभकामना । #stronglady
आजको यो interview हेरेपछि समिक्षा प्रतिको मेरो सोच positive भयो,, हिम्मत नहारि अगाडि बढ,,, बिगतलाइ बिर्सन त सकिन्न तर कोसिस गर्नु,,आगामि दिन हरुमा अझ प्रगति गर्नुस , सुभकामना❤
@@chettriaone tei ta paul saha la k hi nagareko vaye kasari jail basxa k hi bichara gara na hau yadi tme 100% sahi thiyau vane kasai le fasayara fasxau????
Heartly धन्यवाद स्वस्तिमा जि अर्जुन पोखरेल जि अनि सम्पुर्ण समिक्षा बुनु लाइ त्यो घटना बाट supports गर्नु हुने सबै लाइ म पनिसुरु देखि समिक्षा को supports मा थिए र आज सम्म पनि झन fan भए be strong nanu ❤
बिगत का तितामिठा कुराहरू आधी लाई बिर्सिदै आधी लाई अंगाल्दै तिम्रो धेरै प्रगती हेर्नू मन छ बैनी ❤️ अब आउदो दिन हरुमा तिम्रो साङितिक यात्रा सफल रहोस, 🎉 तिमिलाई रुवाउने अनि दुख दिनेको पनि पालो आउछ धैर्य गर ❤️❤️
केटी एकोहोरो मायामा गल्दै नजीक हुन खोजी , केटोले प्रयोग गर्यो अनी टाढा- टाढा भाग्न खोज्यो अनी अरु मान्छेहरुले त्यो अवस्थाको फाइदा उठाउन खेल खेले । छोटकरीमा दुःखद कथा यही हो ।मेरो कुरा सही लागेमा लाइक गर्नुहोस ल 🙏🙏🙏
paraksh subedei did very good by taking the interview of her. we nepalis are veda we only concern about onesided opinion but she sacrifices her whole carrrer fot that one guy so much respect dear samiksha and parkash subedi you legend..
हो हो नेपाली समाज बिग्रेको नै अन्धभक्त गुखाने अराजक भेडाहरुले गर्दा हो। पल शाह मन परेकै आधारमा उसलाई निर्दोष भनियो किनकी यहाँ आफूलाई मन परेको नेता, कलाकार या सेलिब्रिटीले ठुलो अपराध गरे पनि उसलाई निर्दोष सावित गरिन्छ भगवान बनाईन्छ। थुक्क, हाँडी घोप्टे भेडाहरु।
को सहि र को गलत भन्ने कुरा बाहिरी दुनिया लाई भन्दा पनि वास्तविक भोग्ने मान्छे लाई र उसैको मनलाइ थाहा हुन्छ। अबका दिनहरु यहि रङमन्चमा खेल्दै र रमाउदै अगाडि बढ्नु शुभकामना ❤❤❤
पहिला जस्तो भएपनी पछिल्लो समय नेपाली महिलाहरुको प्रेरणाको स्रोत हुन् समिक्षा अधिकारी । बाकी जीवन सफल रहोस शुभकामना ।। अर्को हप्ता पल शाहलाई कठघरामा उभ्याउ ।।
प्रकाश दाजु लाई धेरै धेरै धन्यवाद । समीक्षा बहिनीको यति तगडा आत्मबल देखेको एक्दम खुसी लाग्यो । सरल बोलि, इनोसेन्ट, रियल, मिजासिलो पन , बोल्ने शैली पनि राम्रो very Good . Beat of luck . ❤👍️
I do have one princess in my but we as parents always have conversation every month about thing in life so lots of things depends on care to your kids as well...my princess got depression and anxiety but it's take time to heal..unfortunately she came out with family love and support..so it's key thing is to look after your kids upto 20 -25 years old...
नाबालिकालाई मायाको नाटक गरेर संबन्ध राखेर आफ्नो स्वार्थ पूरा गरेसी धोका दिनेलाई कहिल्यै शान्ती मिल्दैन,अरुको मन मस्तिष्क र भावाना संग खेल्नेको भलो हुंदैन आफ्नो ख्याल गर्नु आफुलाई माया गर्नु मन नबहकाउनु be strong bahini
अपराधी थियो भने कानुनले सजाय दिन्थ्यो नै, खुट्टा कमाउनु पर्ने स्थिति थिएन। न आफ्नो कुरामा अडिग भयौ, न खोजेको जस्तो सहानुभूति पायौ। कानुन सम्म पुगेको कुरा, मायाले मिलाए भन्छौ। जे होस् बाँकी जीवन सहज रहोस्, शुभकामना।
साँच्चै नै मनोबल उच्च र भावनात्मक रुपमा सबल केटी। तिमी महान छौ समीक्षा।🙏 कुरा नबुझ्ने हरुले बुझ्दैनन्, दोषी दोषी नै हो, कसले के गल्ती गरेको हो होइन सबै प्रस्टै छ।
सुरु देखि अन्त्या सम्म आँसु रोकिएन हिमत नहार्नु यस्तै छ हाम्रो समाज सोही लाई सोही गलत लाई गलत भन सक्दैन तिम्रो आँसु तिनी हरुलाइ एक दिन लागोस जस्ले तिम्लाइ रुहा को छ ❤
खासगरी गल्ती चाहिँ छ समिक्षा को किनकी अरुले धम्की दियो भन्दैमा निर्दोष मान्छेलाई फसाउने पुलिस प्रसासन पनि त थियो उजुरी गर्नु सक्थे 1 बर्ष समय तेतिकै खेर फाल्दियो तेस्को हिसाब कस्ले दिने
समिक्षा लाई अहिले अाएर म धेरै धेरै धन्यवाद दिन्छु किन कि मानिस हरु सानाे तिनाे कुरामा कति अात्तिन्छाै तर हजुरकाे हिम्मत अाट साहास मान्छे यस्तो अवस्था मानि बाच्न र रम्न सक्नु पर्छ भन्ने पाठ सिकायाै 🙏🙏🙏
You are great nanu When I watched your interview, I cried often. An innocent girl under her 18 years was obliged to face so hardship, torture, negligence and curse from Public. But your innocent and strong heart overcomed with mighty strength. Great job nanu U r so grateful, u r really a role model to teach Nepali society how a person can face obstruction in life and can expose, fight against of illusion. SALUTATION NANU. Wish your best
Ma Pani roye, Uslai Survive garna Kati garo bhayeko thiyo hola, Eauta Chokho Maya garne ko aasule Polchha, samay parkhina matra garo, Nanuko life ramro hos Vagwan, jati satru lage Pani Vagwan Dahina rahun ....
From the beginning I am with you.. sadhai satya kai jit huncha 😊❤❤ Aaja balla khushi lagyo man lai ekdam aananda milyo timro interview le ma aafaile nyaya pairako jasto feel vayo ☺️🥰🥰🥰 You deserve much better thing in life sis❤
म यो कार्यक्रम कहिले अाउँछ भन्ने पर्खाई थिये अाज यो सपना पूरा भको छ खुःसी लाग्यो समीक्षा बैनि भनेको यस्तो लेडी हो अाफु मरेर अरूलाई बचाउँना सफल भयौ तिमी ईतिहाँसको यक महान नारी हौ👍️👍️👍️
Samikshya Nanu, you are strong & your struggle is commendable. Apart from singing, dancing & acting, hope you are focusing in gym as well. A staunch well wisher from Arghaun, Pokhara!
सम्पुर्ण ब्रह्माण्ड यकातिर भय पनि समिक्षा सिस लाई धेरौ माया गर्ने मान्छे ....जस्ले जेभने पनि तिमिले जित्यो बहिनी तिमी महान छौ ! हिजो तिमिलाइ नराम्रो भन्नेहरु अब तिम्रो तरिफ गर्न थाल्ने छ धेरै मया अनि सुभकमना💜🌱🌱
One of the strongest girl i have seen !! Its never easy to go through all these things and still standing tall. You deserve much better things in life. Go ahead girl !!
What a person she is 🙏. Strong person, good human being. I don’t normally do comment on UA-cam videos. I hope you see all of the comments. 9/10 are standing with you and supporting you. May god look after you always and forever ♥️
all educated and intellectual people are with you samikshya! stay blessed. you are strong, you have already proved that. Bidesh ma testo statutory rape ko kada sajaye huncha but nepali people re far backward to understand that. you should move ahead. we r with you
नमस्कार म पल शाह 🙏 म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ । उक्त अडियो क्लिपमा भनिए अनुसार " पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो" , "हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो" साथै " घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो " लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ । १- साथी दुर्गेश थापा २- ठुल्दाई सरोज ओलि ३- भाई कृष्ण जोशी ४- सम्राट चौलागाई Plan 1:- drive.google.com/file/d/18NfClAr4PXx0wfMz6iNtEEIM8PnU_eTx/view?usp=drivesdk Plan 2:- drive.google.com/file/d/1rUt3Ilbs0RswEGtmfEG37IgLXuuKvbjY/view?usp=drivesdk Plan 3 :- drive.google.com/file/d/1VQU02Xh_BIhHLH-KjD3SnkCkn81s1imn/view?usp=drivesdk Plan 4 :- drive.google.com/file/d/1Bt4uB2Jgn_H9MqPLDB3aVBhI7SipEY4Q/view?usp=drivesdk Plan 5:- drive.google.com/file/d/1dsi3s7pZZ82l7Zrv3BFHWMRrESs_5otr/view?usp=drivesdk Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- drive.google.com/file/d/1LCttzu4XUi_6Bbf491FEYaCn8k7HgW2b/view?usp=drivesdk
Dear samikxya❤ From the beginning I’m supporting you She is under 18 that’s enough to prove her innocence ❤❤❤❤ But one thing that I really admire her That is fighting spirit❤❤ Much love samikxya
समिक्षा बहिनी हजुर को यो कुराले हजुर लाई अझै शक्तिशाली बनाउछ बुनु नेपाल मा एस्ता मान्छेहरूको बसोबास छ जहाँ ठिक र बेठीक छुट्याउनै सक्दैन यो समाज एति अन्धो छ बुनु एक दिन तिम्रो जित हुनेछ म जस्तै तिम्रो मन भएका मान्छेले तिमिलाइ तिमी सत्य छौ भन्ने कुराको विश्वास हुने छ ❤❤love you bunu ❤❤
I can't imagine pain of Samikhya..A girl who is under 18 has to face so many hateful words from people and still she is smiling...I can see pain in your eyes ..brave lady..God bless you❤
हो हो नेपाली समाज बिग्रेको नै अन्धभक्त गुखाने अराजक भेडाहरुले गर्दा हो। पल शाह मन परेकै आधारमा उसलाई निर्दोष भनियो किनकी यहाँ आफूलाई मन परेको नेता, कलाकार या सेलिब्रिटीले ठुलो अपराध गरे पनि उसलाई निर्दोष सावित गरिन्छ भगवान बनाईन्छ। थुक्क, हाँडी घोप्टे भेडाहरु।
अर्को साता पल शाह लाई ल्याउनु पर्छ भन्नेले लाईक गर्नु हाेला!!!
Paul shah liyanu parxa??
last week banisakeko cha ta rajat uncle le....once movie confirm garera aucha banera
ल्याउनु पर्छ ।।
Yes
Yes ko show ma kahile na Aaye huncha Paul🙏yo views ko lagi Kati gardo rahicha dekhanu bhayena sakisakeko kura feri nikalera k garna khojeko yesle kasam hola timi Lai ta pap lagcha subedi😢😢Paul Lai gari Khana na dinebhais 😢😢Dubai Jana aafno kaam ma farkisake Dubai ko ramro bhaitako Cha Tara aaja ....😠😠
बहिनीको बारेमा अहिले राम्रो कमेन्टहरु देखेर मनबाट नै खुशी लाग्यो।। म सधैभ तिम्रो साथमै हो तिमी पहिले पनि गलत थिएनौ न अहिले नै।।नानी be strong❤❤❤
नौटङ्की केटी माया लाग्छ भन्छे मुद्धापनि हाल्छे कुरा स्पष्ट भएन
😂😂😂😂😂😂😂😂😂
आज सबै कमेन्टहरु पढे, एकदम खुसी लाग्यो, नारि माथी गरिएको अस्लिल शब्दहरु एक्कासी परिवर्तन भयो । त्यसैले सधै विचार गरेरनै कसैको मुल्यांकन गरौ । आफुलाइ प्रमाणीत गरेकोमा तिमिलाइ बधाई समिक्षा । अझ लडाइ धेरै बाकी छ जस्तो लागेको छ, सधै आत्मविश्वास राखेर अगाडि बढ्नु शुभकामना । #stronglady
मरेको समिक्षा भन्दा जिउदो समिक्षा नै प्यारो ❤❤सदा खुसी रहनु हिम्मत नहार्नु
😂😂😂😂🤣🤣🤣🤣🤣
आजको यो interview हेरेपछि समिक्षा प्रतिको मेरो सोच positive भयो,, हिम्मत नहारि अगाडि बढ,,, बिगतलाइ बिर्सन त सकिन्न तर कोसिस गर्नु,,आगामि दिन हरुमा अझ प्रगति गर्नुस , सुभकामना❤
😂😂😂😂😂😂😂😂😂😂😂
तिमी कति महान छौ समिक्षा आखा मा आँसु देखिएको छ मन मा पीडा छ तर तिमी हासी हासी बोलिरहेकी छौ यो नै तिम्रो जित हो🙏
Laaj pacheko vanxan yesto lai bro mahan hoina. Use proper words man!!
@@chettriaone tei ta paul saha la k hi nagareko vaye kasari jail basxa k hi bichara gara na hau yadi tme 100% sahi thiyau vane kasai le fasayara fasxau????
Uni hareki hun kinvane usle aafno aatma samman gumsin
@@Sanish059 Chutyo pani
कलाकार हो येती को acting ta आई halchha ni
Heartly धन्यवाद स्वस्तिमा जि अर्जुन पोखरेल जि अनि सम्पुर्ण समिक्षा बुनु लाइ त्यो घटना बाट supports गर्नु हुने सबै लाइ म पनिसुरु देखि समिक्षा को supports मा थिए र आज सम्म पनि झन fan भए be strong nanu ❤
मलाई पैले पनि गलत लाग्दैनथ्यो यो interview हेरेपछि त यति धेरै माया लाग्यो कि भन्ने सब्दै छैन। ❤
❤❤ 23:01
❤❤❤ 23:16
Aafhuley aafhulai koley galat vanxa ra😂
अदालती प्रक्रिया सक्कियो अब आ-आफ्नो ठाउँमा सफलता हुनुस् ।
बिगत का तितामिठा कुराहरू आधी लाई बिर्सिदै आधी लाई अंगाल्दै तिम्रो धेरै प्रगती हेर्नू मन छ बैनी ❤️ अब आउदो दिन हरुमा तिम्रो साङितिक यात्रा सफल रहोस, 🎉 तिमिलाई रुवाउने अनि दुख दिनेको पनि पालो आउछ धैर्य गर ❤️❤️
यो अन्तरवार्ता हेरे पछि समीक्षा लाई हेर्ने नजर फरक भयो । साँच्चै साहसी नारी लाग्यो अनि huge respect छ 🙏 जो सुकैले जे भने पनि respect बढ्यो आज देखि ।
माया गर्ने मान्छेको लागि आफै गलत बनिदिनु त्यो नै माया हो सायद....💕 मन छोयो😢
Right
धेरै खुसी लाग्यो सकारात्मक कमेन्ट हरु देखेर be strong samichya❤❤
केटी एकोहोरो मायामा गल्दै नजीक हुन खोजी , केटोले प्रयोग गर्यो अनी टाढा- टाढा भाग्न खोज्यो अनी अरु मान्छेहरुले त्यो अवस्थाको फाइदा उठाउन खेल खेले । छोटकरीमा दुःखद कथा यही हो ।मेरो कुरा सही लागेमा लाइक गर्नुहोस ल 🙏🙏🙏
100% right
100% Sai
100%
100%Right
100%
साच्चिकै बहिनी आँसु आयो कति strong छौ बहिनी यहाँ समाज मा नारी लाई जसरि थिच्याउने छ
म पनि रोएको छु।समिक्षा माथि भएको अत्याचार र उहाले न्याय माग्दा खेप्नु परेको अपमान देखेर सम्झेर।।😢😢😢
धन्यवाद प्रकश सर ।
त्यो परिथिस्ती मा आफुलाई बचायौ
अझै धेरै सफलता को शुभकामना ।
❤
तिमी जस्तो strong छोरी सबैको घरमा हुनुपर्छ ,,,,, तिमी मुखले भन्न न सकेको कुरा तिम्रो आखाले भनिराको छ ,,,, be strong sis😍😍😍😍🙏
🤣🤣🤣🤣
अरु त के भनम बैनी हिम्मत कहिल्यै नहार्नु शुभकामना छ । तिम्राे उज्जवल भविश्यकाे कामना । तिमी याे समाजकाे उदाहरणा र प्रेरणाकाे स्राेत हाै नानु ।
जे होस नानु तिम्रो दिल ठुलो रहेछ ।राम्रो मान्छे हरू बाच र बाच्न देउ।alwys love both u😍😍
धन्यवाद प्रकाश अंकल ! आगामी जीवनको लागि उत्तरोत्तर प्रगतिको शुभकामना समिक्षालाई।
paraksh subedei did very good by taking the interview of her.
we nepalis are veda we only concern about onesided opinion but she sacrifices her whole carrrer fot that one guy
so much respect dear samiksha and parkash subedi you legend..
हो हो नेपाली समाज बिग्रेको नै अन्धभक्त गुखाने अराजक भेडाहरुले गर्दा हो। पल शाह मन परेकै आधारमा उसलाई निर्दोष भनियो किनकी यहाँ आफूलाई मन परेको नेता, कलाकार या सेलिब्रिटीले ठुलो अपराध गरे पनि उसलाई निर्दोष सावित गरिन्छ भगवान बनाईन्छ। थुक्क, हाँडी घोप्टे भेडाहरु।
Prakash subedi ramailo garera manxe chiplaye pani Nyaye ra Satya ko batoma hideko xa tsko lagi The Prakash Subedi Show ko ijjat mathi pugeko xa
Z
😂naya diyo ko chh ra@@sandessarma1469
को सहि र को गलत भन्ने कुरा बाहिरी दुनिया लाई भन्दा पनि वास्तविक भोग्ने मान्छे लाई र उसैको मनलाइ थाहा हुन्छ। अबका दिनहरु यहि रङमन्चमा खेल्दै र रमाउदै अगाडि बढ्नु शुभकामना ❤❤❤
समिक्षा गलत छैनन् भन्नेको जिवनमा कैले दुःख कष्ट नआओस❤❤❤ strong girl samikshya baini ♥️♥️♥️🥀
यो भिडियो हेरेपछि कस्सम सलोन बस्नेत प्रति एकदमै सम्मान बढेर आयो।।।🙏🙏🙏🙏
समीक्षा बहिनी को interview हेर्ना पाइयो। खुशी लाग्यो। बहिनी को संगीतिक career पहिला जस्तै होस भन्ने सुभकामना गर्दछु। I Love पल & समीक्षा
माया र बिहे को आभस देखाएर शरीरिक सम्बन्ध राखेको पल ले धोका दिएको हो। be strong samikshya❤सत्य को जित एकदिन अबस्य हुन्छ
Right Kura tai Huna sakcha
Honi Nepal ka bheda fan
Kura bujhdainna
sai ho
Saririk sambandha rakheko proof xa tah sna
right hunu sakxa hi
यस्तो हिम्मत सबैलाई दिउन भगवानले ❤️
Timlai tha raixw
@@sagarkirant330 tero aamalai maile chickda condom futera tero janma vako ho muji
@@sagarkirant330 tmlaai thaxaina😂😂
Ho ho timlai ni didn🤣🤣
😂😂😂😂😂
पहिला जस्तो भएपनी पछिल्लो समय नेपाली महिलाहरुको प्रेरणाको स्रोत हुन् समिक्षा अधिकारी ।
बाकी जीवन सफल रहोस शुभकामना ।।
अर्को हप्ता पल शाहलाई कठघरामा उभ्याउ ।।
एउटा नारिले आफुले माया गरेको मान्छेको लागि कति त्याग गर्न सक्छ भन्ने कुरा यहि बाट प्रष्ट हुन्छ 😭
अर्को साता #पलशाह लाई ल्याउनु पर्छ भन्ने जति हाजिर हौ त साथी हो 🙏🙏
👍
🤗
I don't want
@@bashantchhetri158 then don't watch!
Teshlai sodnu parxa
तिमीले भोगेको पिडा र यातना म कल्पना सम्म गर्न सक्दिनँ, कलियुगको अग्निपरीक्षा उतिर्ण गरेकी छ्यौ। अव बाँकी जिवनभर तिमीलाई खुशी मात्रै मिलोस्। 🙏🙏🙏
Thank u prakas sir hjr ko program le garda ahile smiksya bahini lai herne najar fereko x public bata best of luck samiksya
बहिनी को interview हेरेर आँसु आयो be strong bahine❤❤
प्रकाश दाजु लाई धेरै धेरै धन्यवाद । समीक्षा बहिनीको यति तगडा आत्मबल देखेको एक्दम खुसी लाग्यो । सरल बोलि, इनोसेन्ट, रियल, मिजासिलो पन , बोल्ने शैली पनि राम्रो very Good . Beat of luck . ❤👍️
समिक्षाको पीडा जो कसैले बुझ्न सक्दैन।। तिमी strong छौ बहिनी❤️❤️❤️ हिम्मत नहार्नु।।
you are right ❤️❤️🎵🎶🎶🎤
so sweet voice...Be strong...
भगवान को सधैं साथ रहोस्!!! चोखो माया मा धोका नै हुन्छ प्रय:
"मसित रङ्ग हुनेबाहेक कुनै अफसन्स थिएन!!!"
कति समर्पित र मायालु भाव!!!
धेरै शुभकामना समिक्षालाई।
समिक्षा अधिकारी बैनी लाई एकदमै बधाई र खुशी लाग्यो देख्न पाउदा। सत्यको जित हुनेछ बैनी धर्य गर।
कतिठाउमा समिक्ष्क्षा को कुराले मेरो मुटु भक्कानियो जसको घरमा छोरिछन् तिनी आमाहरुको मन अबस्य रुन्छ यो बैनिको कुरा सुन्दा😢❤️
I do have one princess in my but we as parents always have conversation every month about thing in life so lots of things depends on care to your kids as well...my princess got depression and anxiety but it's take time to heal..unfortunately she came out with family love and support..so it's key thing is to look after your kids upto 20 -25 years old...
Yakdm hami xori baini hune ghar ma kahile Samikshaya lai naramro vanenamm
समय सधै एकनास हुदैन सीस आगामी दिनमा सफलताको शुभकामना❤❤❤❤❤❤❤❤❤❤
साच्चिकै सम्मान छ नानू तिमिलाइ माया गरेको फल मानसिक तनाव भोगेउ आगामी जीवन गिद्दे हरु संग बचेर हिड शुभकामना ❤️❤️
आँखा मा टिलपिल आँसु अनि ओठमा मिठो मुस्कान वाह कति महान छौ तिमि ❤❤अब यो interview हेरे पछि सबै ले तिमिलाइ हेर्ने नजर मा परिबर्तन होस शुभकामना छ बैनि❤❤
Haha Haha haso po lagyo timro comment herera 😂😂😂😂😂
@@Anzalraivlogerchannel01 talai kina haso lago bhai 😡
वा केय मिठो सन्देश दिनु भयो हजुर को कमेन्ट पर्ती आभारी छु ❤❤
@@Anzalraivlogerchannel01 कुकुरलाई हाँसो त लाग्छ नि
बुनु समिक्षा म यो इन्टरभ्यु सुनेर मेरो मुटु काप्यो। बुनु you are great. God bless you🙏💝. best wishes from England🎉💝
नाबालिकालाई मायाको नाटक गरेर संबन्ध राखेर आफ्नो स्वार्थ पूरा गरेसी धोका दिनेलाई कहिल्यै शान्ती मिल्दैन,अरुको मन मस्तिष्क र भावाना संग खेल्नेको भलो हुंदैन आफ्नो ख्याल गर्नु आफुलाई माया गर्नु मन नबहकाउनु be strong bahini
❤
अपराधी थियो भने कानुनले सजाय दिन्थ्यो नै, खुट्टा कमाउनु पर्ने स्थिति थिएन। न आफ्नो कुरामा अडिग भयौ, न खोजेको जस्तो सहानुभूति पायौ। कानुन सम्म पुगेको कुरा, मायाले मिलाए भन्छौ।
जे होस् बाँकी जीवन सहज रहोस्, शुभकामना।
Satiya ko jhite vandai ta valu lai bihe gharni ho phaul shah lai bhlatkari bhandai ghar tero fan ley
साँच्चै नै मनोबल उच्च र भावनात्मक रुपमा सबल केटी।
तिमी महान छौ समीक्षा।🙏
कुरा नबुझ्ने हरुले बुझ्दैनन्, दोषी दोषी नै हो, कसले के गल्ती गरेको हो होइन सबै प्रस्टै छ।
आँखाभरि झर्नै लागेका आँसु प्रस्टै देखे धैरै दुख लाग्यो पलको माया अझै जिवितै रहेछ
बाँकी सांगितिक जिबन खुसी साथ बितोस
Be strong samikshya
समिक्षा लाज नभएकी गायिका
@@anilsingh-ru2lv ta rande valu ko xora bade nbol
जे गर्छ माया ले गर्छ के गर्नी माया को अगाडी कसै को केही लाग्दैन धन्यवाद समिक्षा आगामी दिन तिम्रो सुख र सफल रहोस ❤
यो पुरुषप्रधान समाज हो पुरुष जति गलत भए पनि गल्ती महिलाको देख्छ यही भएको हो। नानु कहिल्यै हिम्मत नहार्नु।
तिम्रो जीवन रंगिन् होस्♥️तिमीलाई रुवाउनेको पनि पालो आउॅछ वस् तिमी धैर्य बस् ♥️♥️
चोट भएको थियो अझै चोट
बलात्कार भन्न मिल्दैन तर धोका चाहिँ भाकै हो।जसले जे भने पनि
Under 18 vaya poxi
No if no but
So dhoka matra hoinw
Clearly it is rape case
Under 18 vaya poxi
No if no but
So dhoka matra hoinw
Clearly it is rape case
Honi aruko bhawana sanga khelbad garne papi ho tyo
Milera sabai garis ani galat vanis tero bau aama lai kina samaj ma mukha dekhauna samma garo Paris ta valu hos ra jaile pani valu hos
@@cr6198 dhoka is not rape! What stupid logic is this...
सुरु देखि अन्त्या सम्म आँसु रोकिएन हिमत नहार्नु यस्तै छ हाम्रो समाज सोही लाई सोही गलत लाई गलत भन सक्दैन तिम्रो आँसु तिनी हरुलाइ एक दिन लागोस जस्ले तिम्लाइ रुहा को छ ❤
बैनिलाई अझ वढि सफलताको शुभकामना। Stay strong
माया दुबै तर्फी थियो , तिम्रो माया निस्वार्थ, निस्चल थियो, उस्को मायामा स्वार्थ लुकेको रहेछन् , संसार यस्तै हो स्वार्थी हरुको हालीमुहाली छ😢😢
सत्यको विजय ढिला हुन्छ! हिम्मत नहार्नुहोला, जिवनका हरेक समय बदलिएर जानेछ! ❤
🤺
Yasta aaimaiko jit vayer k kam ho
Be storng sis
Lastma j vandiyapani vo realma chai paul shaha nirdosh vayar niskiyako ho
खासगरी गल्ती चाहिँ छ समिक्षा को किनकी अरुले धम्की दियो भन्दैमा निर्दोष मान्छेलाई फसाउने पुलिस प्रसासन पनि त थियो उजुरी गर्नु सक्थे 1 बर्ष समय तेतिकै खेर फाल्दियो तेस्को हिसाब कस्ले दिने
मनको सफा कमलो मन भाको बहिनी आज आयर आफू गलत भयर पनि कसैको जिन्दगीलाई नया जीवन दियकी छिन जय देश जय समिक्षा 😢😮❤
समिक्षा बहिनिलाई हेरेपछि।फेरि हिम्मत बढेर आउछ।she is one of the brave and strong lady..always respect samiksha bahini...
समिक्षा लाई अहिले अाएर म धेरै धेरै धन्यवाद दिन्छु किन कि मानिस हरु सानाे तिनाे कुरामा कति अात्तिन्छाै तर हजुरकाे हिम्मत अाट साहास मान्छे यस्तो अवस्था मानि बाच्न र रम्न सक्नु पर्छ भन्ने पाठ सिकायाै 🙏🙏🙏
यो कार्यक्रम सबै भन्दा मन पर्छ मलाई प्रकाश सरले सबै सत्य तथ्य खोटल खातल गरेर कलाकारहरूको कुराहरु निकाल्नुहुन्छ एकदमै मन पर्ने गर्छ ।❤❤🎉
You are great nanu
When I watched your interview, I cried often.
An innocent girl under her 18 years was obliged to face so hardship, torture, negligence and curse from Public. But your innocent and strong heart overcomed with mighty strength.
Great job nanu
U r so grateful, u r really a role model to teach Nepali society how a person can face obstruction in life and can expose, fight against of illusion.
SALUTATION NANU. Wish your best
माया गरेको हो कुनै अपराध गरेको होइन समीक्षा ले
Ma Pani roye, Uslai Survive garna Kati garo bhayeko thiyo hola, Eauta Chokho Maya garne ko aasule Polchha, samay parkhina matra garo, Nanuko life ramro hos Vagwan, jati satru lage Pani Vagwan Dahina rahun ....
Mukhma ramram bagalima xura🙄🤬
This girl is not a simple!! She is very courageous intellectual and good singer 👩🎤 too !!!❤❤❤❤❤
From the beginning I am with you.. sadhai satya kai jit huncha 😊❤❤ Aaja balla khushi lagyo man lai ekdam aananda milyo timro interview le ma aafaile nyaya pairako jasto feel vayo ☺️🥰🥰🥰 You deserve much better thing in life sis❤
कति राम्रो थियो भबिस्य , मायाको नामले बद्नाम बनाईदियो🥺be strong 🙏❤️❤️
गलत भए पनि मान्छे ले चाहेर गलत गर्दैन हिजो सम्म गाली को बर्षा लेख्ने इनै हातहरुले आज हजुर को खुशी को कामना गर्दछु 😢
तिमिलाई धेरै सफलताको बाटो दिउन भगवान ले, तिम्रो बाटो को काडाँ हटोस , बहादुर छोरी 👍👍👍👍❤️❤️❤️
म यो कार्यक्रम कहिले अाउँछ भन्ने पर्खाई थिये अाज यो सपना पूरा भको छ खुःसी लाग्यो समीक्षा बैनि भनेको यस्तो लेडी हो अाफु मरेर अरूलाई बचाउँना सफल भयौ तिमी ईतिहाँसको यक महान नारी हौ👍️👍️👍️
Sahi ho. Nari le kati vognuparx. To vognelainee pida thaa hunx.
तिमिलाई कहिल्यै नराम्रो नजर ले हर्न सकिन बैनि ❤
प्यारि बहिनी तिम्रो हिम्मत लाई सलुट छ । ❤❤❤
साहस र हिम्मत स्वरको धनी गायीका सम्मान छ बहिनी अबको दिन सबै भुलेर अगाडी बढनु होला आगामि दिनको सफ़लताको सुभकामना।।
Samikshya Nanu, you are strong & your struggle is commendable. Apart from singing, dancing & acting, hope you are focusing in gym as well. A staunch well wisher from Arghaun, Pokhara!
हिजो कमेन्ट पढ्दा समिक्षा भन्दा पहिले मेरो आँसु झर्ने गर्थ्यो खुसी लग्दै छ सत्तेको जित हुँदै छ अब समिकक्षा सङग एउता गित गाउन मन छ
सम्पुर्ण ब्रह्माण्ड यकातिर भय पनि समिक्षा सिस लाई धेरौ माया गर्ने मान्छे ....जस्ले जेभने पनि तिमिले जित्यो बहिनी तिमी महान छौ ! हिजो तिमिलाइ नराम्रो भन्नेहरु अब तिम्रो तरिफ गर्न थाल्ने छ धेरै मया अनि सुभकमना💜🌱🌱
हरे दुख झेलेर पानी अगाडि बड्नु पर्छ समीक्षा दिदि❤️❤️❤️❤️
नानीको हिममत र साहसलाई सलाम छ । मलाईलाग्छ यिनको कुरामा सत्यता छ सफलताको शुभकामना !!
यस्तो राम्रो स्वर नेपाली संगीतमा फूलाेस
Interview हेरेर आशु नै आयो, नानीको मनोबल, आट लाई चाहिँ मान्छु ❤🙏
😂
Sai ho
Kati saro Kura fereko ho
😂😂
😂😂😂😂
प्रकाश सुवेदी को सो ले आज सत्यतथ्य बाहिर ल्याउन ठुलो मद्दत गर्नुभएको छ,अग्रिम बधाई छ बहिनी तिम्रो हिम्मत को कदर हरेक ले गर्नेछ्😍अगाडि बढ अझै
यदि आफू साच्चिकै पिडामा थिइन भने कसै सङ्ग किन डराउनु किन आफ्नो बयान फेर्नु अनि आहिले आफू सहि हो भन्दै हिड्ने जाठि
Yakoro reti pagxa
Such an inspiring interview Brave 👏 Prakash Subedi and Samikshya Adhikari ❤
समिक्षा बैनिले अब गलत मान्छे र सहि चिन्ने बुद्धि आओस् । एति साहस र परिपक्वता आउनु नै ठुलो कुरा हो। तिम्रो आवाज जस्तै तिम्रो जिबन रहोस धेरै माया
धेरै धेरै माया सानी तर फलाम जस्तै बलियो दिल भएकी प्यारी नानी ❤❤
तिम्रो शक्ति सधैं यस्तै रहोस्
😘😘😘
कोहि कसैले मायाको आश देखाएर आफ्नो फाईदा उठाउछ भने त्यो बलत्कारी नै हो
😢 strong lady ❤️
सही।भन्न भयो
यो कलियुग हो यो जन्म को फल यहि जन्ममा पाउछ धैरे गर्न सक्नु पर्यो 😊😊
नेपाली समाजमा यस्तो हिम्मत सम्पुर्ण नारि हरुमा दिउन समिक्षा सधै हामि तिम्रो सपोर्टमा हुने छौ सबेको मन जित्ने छौ सवैको उदाहरण बनेर अगाडि बड्नु
एक भिडियो ले परिवर्तन हुन सम्भव छ । अब सबै को नजर फेरियो ढुक्क हुनु बुनु❤❤
One of the strongest girl i have seen !! Its never easy to go through all these things and still standing tall. You deserve much better things in life. Go ahead girl !!
चम्किलो अनुहार र पैसा को प्रतिसपर्धा हुने यो सहरमा दुख र बेदनाले भरियको मन अनि रित्तो गोजि को कुनै मतलब हुदैन😭💔🙏रहेछ
समिक्षा को कुरा सुनेर मलाई नै आँसु आयो यतिको strong मान्छे सायद नै नहोला ❤❤❤❤
Good ❤
यतिका गाली तिरस्कार हुदाहुदै हिम्मत नहार्ने एक लडाकु नारी, तर मायाको अगाडि हारिन❤
What a person she is 🙏. Strong person, good human being. I don’t normally do comment on UA-cam videos. I hope you see all of the comments. 9/10 are standing with you and supporting you. May god look after you always and forever ♥️
all educated and intellectual people are with you samikshya! stay blessed. you are strong, you have already proved that. Bidesh ma testo statutory rape ko kada sajaye huncha but nepali people re far backward to understand that. you should move ahead. we r with you
😂😂😂
100%
I'm educated as well, but I'm not 100% agree with what samikshya did and also I'm not agree with what paul shah did 🙂
नमस्कार म पल शाह 🙏
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार " पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो" , "हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो" साथै " घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो " लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई
Plan 1:- drive.google.com/file/d/18NfClAr4PXx0wfMz6iNtEEIM8PnU_eTx/view?usp=drivesdk
Plan 2:- drive.google.com/file/d/1rUt3Ilbs0RswEGtmfEG37IgLXuuKvbjY/view?usp=drivesdk
Plan 3 :- drive.google.com/file/d/1VQU02Xh_BIhHLH-KjD3SnkCkn81s1imn/view?usp=drivesdk
Plan 4 :- drive.google.com/file/d/1Bt4uB2Jgn_H9MqPLDB3aVBhI7SipEY4Q/view?usp=drivesdk
Plan 5:- drive.google.com/file/d/1dsi3s7pZZ82l7Zrv3BFHWMRrESs_5otr/view?usp=drivesdk
Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- drive.google.com/file/d/1LCttzu4XUi_6Bbf491FEYaCn8k7HgW2b/view?usp=drivesdk
❤❤
Dear samikxya❤
From the beginning
I’m supporting you
She is under 18 that’s enough to prove her innocence ❤❤❤❤
But one thing that I really admire her
That is fighting spirit❤❤
Much love samikxya
Much power to her! Such a strong lady at such a tender age . I hope she gets all the success and peace in life.
Nanu tiro kurale.aasu aayo
यत्रो तथानाम दुनिया उनको पछि लाग्दा पनि आफू चट्टान जस्तै उभिनु र आफुलाइ ज्युदो साबित गर्न सक्नु नै महान कार्य हो ❤ good luck sister
तिमी त मेराे पहिले देखि नै मन पर्ने गायिका हाे बुनु ....be strong bunu....❤❤❤
सत्य सत्य नै हुन्छ बहिनि सधै अगाडि बढ्नु
समिक्षा बहिनी हजुर को यो कुराले हजुर लाई अझै शक्तिशाली बनाउछ बुनु नेपाल मा एस्ता मान्छेहरूको बसोबास छ जहाँ ठिक र बेठीक छुट्याउनै सक्दैन यो समाज एति अन्धो छ बुनु एक दिन तिम्रो जित हुनेछ म जस्तै तिम्रो मन भएका मान्छेले तिमिलाइ तिमी सत्य छौ भन्ने कुराको विश्वास हुने छ ❤❤love you bunu ❤❤
Ma pani hjur jastai soch vako ho
Thik xa b strong samikxya
सारै हिम्मतवाली रहेछेउ समिक्षा भगवान ले सधै यस्तै हिम्मत देउन र तिम्रो रक्षा गरुन
पिडाहरु मनमा लुकाएर भएपनि हिम्मतका साथ अघाडि बढ्नु शुभकामना छ। 👍️👍️ भाेलि कसैले देखेकाे छैन्।
Be strong si
I can't imagine pain of Samikhya..A girl who is under 18 has to face so many hateful words from people and still she is smiling...I can see pain in your eyes ..brave lady..God bless you❤
Really your words touches.
Kera😂
अर्को हप्ता पल शाहलाइ लेउनु परो भन्ने जतिले लाईक गर्नुस
Sex is wat she was experiencing under age¥%¢^
Yaa! Heart touching words & feels❤
चोखो माया रहेछ । Past is Past You are Brave Think About Future. आफुले माया गर्ने मान्छेलाई समस्यामा नपार्नु नै महानता हो नि । Be Strong All The Best.
हो हो नेपाली समाज बिग्रेको नै अन्धभक्त गुखाने अराजक भेडाहरुले गर्दा हो। पल शाह मन परेकै आधारमा उसलाई निर्दोष भनियो किनकी यहाँ आफूलाई मन परेको नेता, कलाकार या सेलिब्रिटीले ठुलो अपराध गरे पनि उसलाई निर्दोष सावित गरिन्छ भगवान बनाईन्छ। थुक्क, हाँडी घोप्टे भेडाहरु।
बैनीको साहासको लागि उच्च सम्मान । अब राम्रो काम गर्दै जानु ।
समयले जीवनमा जस्तो नि परीक्षा लिन्छ त्यो तितो सत्यलाई जित्नसक्ने साहसी बहिनी ❤❤❤❤❤❤❤❤❤❤❤❤