Halka Ramailo || Episode 164 || 01 January || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 31 гру 2022
  • Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Ghanshyam Pokharel
    Production Manager : Ujjwol Khadka, Raju Karki
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Ujjwol Khadka, Raju Karki, Pujan Ghimire, Sabina Acharya and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 596

  • @gauleketomo2918
    @gauleketomo2918 Рік тому +4

    ilovu anita basnet

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +8

    हल्का रमाईलो हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! हल्का रमाईलो तथा राजु पौड्यल तथा मरिचमान परिवार!

  • @kishorraj1442
    @kishorraj1442 Рік тому +3

    jay ho

  • @sureshmalashi
    @sureshmalashi Рік тому +25

    हल्का रमाईलो लाई भाग 1 देखि 164 सम्म हेर्न जति एता 😘🥰

  • @eadigital8507
    @eadigital8507 Рік тому +10

    नेपाली को मन मुटु मा बस्न सफल सिरियल

  • @rahulqumal2178
    @rahulqumal2178 Рік тому +2

    Aayo aayo

  • @chamlingoffice
    @chamlingoffice Рік тому +4

    हल्का रमाइलो को पर्खाई मा हुनु हुने को को हुनु हुन्छ कमेन्ट me

  • @bikramtamang1150
    @bikramtamang1150 Рік тому +9

    सरै राम्रो हल्का रमाईलो ❤️❤️❤️❤️🙏

  • @sherpadawa3076
    @sherpadawa3076 Рік тому +3

    नमस्कार 🙏 हेर्दै छु पूर्व सिक्किम भारतबाट

  • @nepapodcast
    @nepapodcast Рік тому +179

    अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @bishnuojha3374
      @bishnuojha3374 Рік тому +2

      🇳🇵🇳🇵🇳🇵

    • @basantagautam7575
      @basantagautam7575 Рік тому +6

      मेयर साबलाई यस्ता कमेडि सिरियल हेर्ने फुर्सद पनि हुन्छ र भन्या ?

    • @govindbhandari8505
      @govindbhandari8505 Рік тому

      नमस्कार बालेन सर

    • @bharatrashaili6352
      @bharatrashaili6352 Рік тому

      hamro pani nirantar sahayog ra sadbav ko apexa garda xau

    • @mansarita1523
      @mansarita1523 Рік тому

      Thanks

  • @oneanonlydronachettri6243
    @oneanonlydronachettri6243 Рік тому +3

    Puku I love u

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +91

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka Ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka Ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @frock_star7986
    @frock_star7986 Рік тому +3

    What is a best comedy 😂😂 serial???

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 Рік тому +7

    सकिगाेनि परिवार सदैभरी नै तपाईंहरूकै माया र साथ काे अपेक्षा गनेछ🙏🙏🙏🙏

  • @Milankshetry
    @Milankshetry Рік тому +11

    जति हेर्यो उति मजा सारही रमाइलो हल्का रमाइलो 👌👌

  • @Magicvlog9387
    @Magicvlog9387 Рік тому +2

    हल्का रमाइलो 164 भाग सम्म नछुटाई हेर्ने यता हाजिर गरम त❤️🥀

  • @phurinjisherpa
    @phurinjisherpa Рік тому +3

    मनपर्ने एक सिरियल मध्य हल्का रमाइलो एक हो है मेरो चही. अहिलेसम्म नछुटाई हेरेको छु बिदेश मा बसेर पनि

  • @SudurTV1
    @SudurTV1 Рік тому +8

    सदाबहार चली रहोस सीरीयल शुभकामना❤️🙏

  • @saritasaru279
    @saritasaru279 Рік тому +5

    जुठे सिरियल मा राजु र बल्छी लाई हेर्दा माया लाग्छ यश मा चाहिँ हासो laagchha🙄🙄

  • @sureshmagar6645
    @sureshmagar6645 Рік тому +3

    धेरै राम्रो छ 🇳🇵🇳🇵🙏

  • @TechinalAjayaofficial
    @TechinalAjayaofficial Рік тому +3

    मैले हल्का रमाइलो जुठेको सबै भाग हेरेको छु ।

  • @somrai1844
    @somrai1844 Рік тому +2

    जति हेरेपनि चित्त नबुझ्न हेरी हरु लाग्ने तपाईहरुको यो कलालाई आकाश भन्दा माथि लैजानुहोस् पछाडि हामी छदै छौ तपाईंहरूलाई सधैं माया साथ र सपोर्ट गर्ने हामी छदै छौ कहिले हाम्रो साथ माया सपोर्ट को कमि हुनु दिने छैनौं🥺💖👍

  • @CrazyBhakta720
    @CrazyBhakta720 Рік тому +10

    धेरै माया अनि मिठो सम्झना 🙏💖💐💐💐💐

  • @ashokhero463
    @ashokhero463 Рік тому +3

    हालका रमाइलो अहिले सम्म 1 देखि 164 सम्म नछुटाई हेर्ने हाजिर है साथीहरु

  • @birendrabatala9078
    @birendrabatala9078 Рік тому +3

    जस ले मेरो comment पढ्दइहुनुहुन्छ भगवान उहाँको परिवारको कल्याण गरून्।

  • @Nepalkhabar128
    @Nepalkhabar128 Рік тому +2

    केटाकेटीहरुले अल्लि अल्लि हसाउछ्न ।।

  • @rjdevendra5279
    @rjdevendra5279 Рік тому +3

    हल्का रमाइलो १ देखि १६४ भाग सम्म नछुटाई हेर्ने साथीहरु ले यता हाजिर गर्नु होला happy new year wishes English 2023

  • @aryasnpvlogs
    @aryasnpvlogs Рік тому +2

    ❤️❤️जस्ले मेरो कमेन्ट_____पढ्दै हुनु हुन्छ।❤️❤️
    उहाको परिवार र उहालाइ भगवानले सदैव कल्यान गरुन🙏
    .साथि.........................मिठो.........................माया

  • @tezchetryyy143
    @tezchetryyy143 Рік тому +29

    देश तथा विदेश मा रहनु हुने ,दीदी - बहिनी, दाजू -भाई , आमा-बूबा हरुलाई अंग्रेजी नया साल 2023 को धेरेई धेरेई सुभाकामना!🎊💞🔥🔥🔥

  • @DhirajGhimire
    @DhirajGhimire Рік тому +1

    हालका रमाइलो कोको लाई मन पर्छ यता हाजिर हौ त

  • @dearjindagi8244
    @dearjindagi8244 Рік тому +9

    2M soon 🤟🤟
    Congratulations team 🎉🎉

  • @dorjesyangtan5071
    @dorjesyangtan5071 Рік тому +2

    Hello raju and bachhi

  • @ammarrajkathayatnicesong1315
    @ammarrajkathayatnicesong1315 Рік тому +7

    मगली को घर अली नजिक भएन र भन्या😁😁😁

  • @saramahataraxetri1548
    @saramahataraxetri1548 Рік тому +69

    बल्छु मन पर्ने यता हाजिर 😍😍💞👍️

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 Рік тому +3

    Male nachtakaina nimet heranre garxu halkarailo Tim sabailai dherai deharai badhai happy new year 2023 sabailai

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Рік тому +4

    आजको एपिसोड हेर्दा धेरै आनन्द आयो हल्का रमाईलो परिवार लाई धेरै सम्मान गर्दछु

  • @bldgulmeli1129
    @bldgulmeli1129 Рік тому +2

    सक्की गो नि परिवार लाई सुभकामना

  • @sugamlimboo3035
    @sugamlimboo3035 Рік тому +5

    हो हो आज भोलि मनै चोर्छन्🤭🤭 हल्का रमाइलो 🤭🤣💪🤟

  • @SURAJbhat29
    @SURAJbhat29 Рік тому +1

    जसले पनि मेरो कमेन्ट् आफना प्यारा आखाले पढ्दै हुनुहुन्छ उसको आमा बुबा लाई भगवानले लामो आयु दिउन 🙏🙏🙏🙏

  • @narayanshresthanarayanshre1671
    @narayanshresthanarayanshre1671 Рік тому +12

    My best siriyar halka ramaelo

  • @rkrpersonalvlog1168
    @rkrpersonalvlog1168 Рік тому +2

    सम्पुर्ण हल्का रमाईलो टिमलाई बधाई🙏🙏🙏अत्यन्त राम्रो लाग्यो

  • @rakeshsodarichand4115
    @rakeshsodarichand4115 Рік тому +13

    One of the best serial in nepal good luck all teams

  • @jajarkotkuseonlinetv988
    @jajarkotkuseonlinetv988 Рік тому +2

    आतुर लाग्यो 😄😁😁😁😀

  • @abtabansari351
    @abtabansari351 Рік тому +7

    Wao dharai ramro balchhi Dai I like it this episode lot's of love from Madhuwan 🥰🥰

  • @hirabahadurraut991
    @hirabahadurraut991 Рік тому +4

    Aatikai. Ramro

  • @gangasubedi5612
    @gangasubedi5612 Рік тому +1

    यो मास्टर्नि को अति नै अतेचार बडी नै भयो होईनर सिस्नु पानि झ्याँप झ्याप लगाँउनोस है राजुेमास्टर त्यो सालि भनौदी लाई चाडै निकालेर घर 🏠 तिर पठाँदीए हुन्छ है राजु पौडेल मास्टर लाई धन्यबाद छ है सबैजनाले भोज खानपाईयो जन्ते बाख्रो हाँहाँ रमाईलो हल्का छ है

  • @mrbh3606
    @mrbh3606 Рік тому +2

    Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb Рік тому +10

    Mastar DA mastarni ko abinaya ek dam ramro xa sadai vari yastai ramra vag herna pairakhau ❤🙏🙏

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Рік тому +1

    अत्यन्तै राम्रो छ serial.

  • @HeadMasterrr
    @HeadMasterrr Рік тому +8

    *भाग-❶ देखिन नछुटाएर हेर्ने को-को हुनुहुन्छ?🙋 मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस् ❤🙏*

  • @Leonkc07-10
    @Leonkc07-10 Рік тому +7

    सम्पुर्ण टिमलाइ सफलता को शुभकामना ❤️

  • @ranjitarsharma
    @ranjitarsharma Рік тому +1

    हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद छ

  • @sandeepbohara44
    @sandeepbohara44 Рік тому +2

    सङ्गत ले सोच बद्लिन्छ ।
    सोच ले नियत बद्लिन्छ, नियत ले कर्म बद्लिन्छ,अनि कर्मले धर्म बद्लिन्छ। त्यसैले हामी जे छैउ त्यसै लाइ राम्रो बनाउ बस पुग्छ।भोलि मरेर कसैले लगेर जाने होइन है त ,,,।

  • @yuvrajdumre2007
    @yuvrajdumre2007 Рік тому +2

    nicr

  • @rameshregmi5453
    @rameshregmi5453 Рік тому +6

    my best serial 😍😍

  • @Snrntv
    @Snrntv Рік тому +1

    Sonu Soni 😘😘😘 surkhet nepa 🙏🙏

  • @dipendrabkdipendrabk9814
    @dipendrabkdipendrabk9814 Рік тому

    अतिनै राम्रो छ सिरियल सबैकलाकारको राम्रो भुमिका छ विशेष मङ्गली र मास्टरनिको झगडा को सिन राम्रो लाग्यो

  • @pawanrai1166
    @pawanrai1166 Рік тому +1

    Raju and balchi daju Ani sabai Jana lai saroi Maan dheakhi salam cha yati ramro massage dinu vayeko ma i am very happy 😊😊😊..luv 💞💕💞 all halka R..

  • @balbdrrai9708
    @balbdrrai9708 Рік тому +1

    रजनी गुरुङ र अनिता बस्नेत बिचको झगडा ले सारै हँसाउने गाठे।

  • @biyogiasafalyatriipuskar2033

    नेपाली ढाका टोपि दिवस र अंग्रेजी नया वर्ष 2023 को धेरै धेरै शुभकामना छ है

  • @aayushathakuryy3403
    @aayushathakuryy3403 Рік тому +1

    Wow

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed Рік тому +4

    My favorite ❤️ serel

  • @ammarbist777
    @ammarbist777 Рік тому +1

    हल्का रमाईलो सिरियल नेपाली समाजको वास्तविक चित्रण गर्ने काल्पनिक कथा शृङ्खला हो। सर्वप्रथम यस सिरियलका रचनाकार ,निर्देशक,कलाकार सबैलाई नमन अनि मेरो कमेन्ट पढिरहेका भगवानरुपि दर्शहरुलाई नमस्कार 🙏धन्यवाद !

  • @basantagautam7575
    @basantagautam7575 Рік тому +1

    अरु सबै राम्रै छ,याे मङ्गली र राजु मास्टर बिचकाे सम्बन्ध तथा व्यवहार खासै राम्राे भएन है । यस्ताे सम्बन्धले समाजमा नराम्राे सन्देश दिन्छ ।

  • @luckyofficial3674
    @luckyofficial3674 Рік тому +1

    my favourite

  • @bhimsony1592
    @bhimsony1592 Рік тому

    जो मेरो कमेंट पढ्दै हुनुहुन्छ उहाहरुको घरपरिवालाई भगवनले सधै सुखी राखुन।।

  • @puranchhetrioffical3688
    @puranchhetrioffical3688 Рік тому +1

    साह्रै राम्रो सिरियल हल्का रमाईलो।

  • @boldkura
    @boldkura Рік тому

    कथा मनपर्ने साथीहरू यता हाजिर हुनु हाेला🙏🙏🙏

  • @bikramofficial5341
    @bikramofficial5341 Рік тому +4

    Advance congratulations 🎉 for 2 million ❤️❣️ love from India

  • @shankarthagunna995
    @shankarthagunna995 Рік тому +1

    आज त धेरै नै रमाइलो भयो

  • @bhupenbasnet7390
    @bhupenbasnet7390 Рік тому +3

    Happy new year all friends ❤️🥰❤️

  • @nep12291
    @nep12291 Рік тому

    देश तथा विदेश मा रहनु हुने ,दीदी - बहिनी, दाजू -भाई , आमा-बूबा हरुलाई अंग्रेजी नया साल 2023 को धेरेई धेरेई सुभाकामना!🎊💞

  • @gangasubedi5612
    @gangasubedi5612 Рік тому +1

    हुन्छ ठिक हुन्छ ठिक हुन्छ ठिक हुन्छ बैबाहीक जिबनको असिम शुभ-कामना राजु पौडेल मास्टर लाई धन्यबाद छ है हजुर

  • @HeadMasterrr
    @HeadMasterrr Рік тому +3

    *लु! आज त अचम्म भयो ?????????त*🤔🤔

  • @mewahangofficial
    @mewahangofficial Рік тому +1

    सम्पूर्णमा नमस्कार 🙏🙏🙏🙏

  • @rajukhadka7390
    @rajukhadka7390 Рік тому +4

    My favorites 🙏🙏❤️❤️

  • @Uchiha_sasuke1996
    @Uchiha_sasuke1996 Рік тому +3

    Favourate show forever 😇😊😊😊😇😘😘😘🤗🤗🤗

  • @dillirajgiri3274
    @dillirajgiri3274 Рік тому +1

    मेरो कमेन्ट हेर्ने जतिलाइ भगवान ले रक्षा गरुन

  • @maheshayer
    @maheshayer Рік тому +1

    wow

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Рік тому +3

    हल्का रमाइलो सिरियल भाग १,देखि भाग १६४,सम्म न छुटाई नियमित हेर्दै आउने साथीहरु सबै जना यता हाजिर हुनु ल। जजसले मेरो कमेन्ट पढ्नु हुन्छ।उहाँहरूको परिवारमा खुशी उमङ्ग छाओस्।🎈🎈🥳🥳❤️🥳🥳🙏🙏🙏🙏

  • @pradhanrajan6350
    @pradhanrajan6350 Рік тому +6

    Best off luck all team ❤️❤️

  • @birendrabistaanarup1812
    @birendrabistaanarup1812 Рік тому +2

    Halka ramailo bahut man parx❤

  • @hemrajadhikari7662
    @hemrajadhikari7662 Рік тому +1

    नव वर्ष २०२३ को सम्पुर्ण लाई शुभकामना
    बिन्ध्याबासिनि सपिङ सेन्टर दैलेख तपाईले भनेको मुल्यमा सामान पाईने दैलेख बजारकै सस्तो पसल

  • @sjp421
    @sjp421 Рік тому +1

    कालिकोट बाट हेर्दै छु

  • @sumanacharya2138
    @sumanacharya2138 Рік тому +5

    My favourite serial😍😍😍

  • @SURAJbhat29
    @SURAJbhat29 Рік тому +1

    मलाइ मन पर्ने सिरियल हल्कारमाइलो🙏

  • @upendrarokaya4067
    @upendrarokaya4067 Рік тому +2

    बिदेशमा फलाम को खटिएमा सुतेर हेर्ने म मात्र हो कि अरु पनि साथी हरु जानकारी पाउन

  • @amritadhikari7447
    @amritadhikari7447 Рік тому +8

    Nice 👌👌👌

  • @krishnaxettri1118
    @krishnaxettri1118 Рік тому +1

    Nice

  • @nkshefcakeline123
    @nkshefcakeline123 Рік тому +1

    Halka ramailo r sakkigoni regular herne koko hunuhunx 💞❤️

  • @SureshNepali-jm2yt
    @SureshNepali-jm2yt Рік тому +2

    Miss you all Halka ramilo team Lai

  • @nareshskt316
    @nareshskt316 Рік тому

    सक्किगोनी भाग १ देखि १६४ सम नछुताई हेर्ने म्स मात्र होकि अरु पनि हुनुहुन्छ यदि हुनुहुन्छ भने यता हाजिर हुम है

  • @chitrakc9928
    @chitrakc9928 Рік тому +5

    Best comedy serial I love ❤️

  • @surehask2309
    @surehask2309 Рік тому +6

    धेरै राम्रो छ इन्डिया देखि हेर्दै छु

  • @mitramagar4010
    @mitramagar4010 Рік тому +2

    हल्का रमाइलो टेली श्रीङ्खला हेर्दा खेरि मलाई अत्यन्तै राम्रो लाग्यो आगामी अंगहरूमा पनि यसैगरी राम्रा -राम्रा भिडियोहरू प्रसारण गर्दै जानुहोला भन्दै धन्यवाद ब्यक्त गर्दछु र हल्का रमाइलो का सम्पूर्ण परिवारलाई नब बर्ष 2023 सालको हार्दिक मंगलमय शुभ कामना ।👍👍💚💚

    • @deepkalalimbu1638
      @deepkalalimbu1638 Рік тому

      O balxi jado mahina po ho t abt kapada feranuni yautai kapadama kati hernu hau

  • @sushantsunar8849
    @sushantsunar8849 Рік тому +3

    My favourite serial😊😊😘😘

  • @Rizaldhurba607
    @Rizaldhurba607 Рік тому +5

    Ramro hola aasa xa

  • @samirsunar7544
    @samirsunar7544 Рік тому +1

    मङगली र राजु मास्टरकाे जाेडी सारै राम्रो सुहाएकाे थियाे आजकाे भागले के सन्देश दिएको थियाे भने घरमा बुडाबुडी झगडा भयाे भनेर कसैले पनि कान्छी बुडी बिबाह नगर्नु हाेला ल।मङगली मास्टनीकाे साैता भनेर आएकाे राम्रो भएन👍️👍️👍️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +1

    आज काे भाग अती राम्रो लाग्यो ।पहिले को भाग पनी राम्रो थियो ।आज अली राम्रो कहानी लाग्यो। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ। सपना मा मास्टर को विवाह भएछ ।म झसङ्ग भएँ।

  • @narayannareyan9050
    @narayannareyan9050 Рік тому +1

    My best serial