नक्कली पर्मान देखाएर सहकारी ठगीमा थुनेको रबि सर छित्तै रिहा होस र रिहा हुनु साथा यस्तो यक्सन मा निस्कनुस र सबै भन्दा पहिला सक्कली बाख्रा ठगी गगने चोर लाई पक्रनु आबासेक छ ।...
सत्य र तथ्य समाचार आउने भनेको सन्जिब रेग्मी सर र निमकान्त पाण्डे सरको मात्र हो अरु मिडिया र पत्रकारका नाममा झोले पत्रुकार हुन् तसर्थ सन्जिब रेग्मी सर र निमकान्त सर बाहेक अरु सबै मिडियालाई अनफलौ गरौं साथिहरु
सत्य र साचो समाचार दिनु हुने सन्जिब सर लाई सर्ब प्रथम धेरै धेरै धन्यवाद राबी दाइको दया भगवान र जन्ता छन सत्यको जित अबस्य हुने छ धन्यवाद मेरो गाउले छोरेपाटन बाट पनि रबि दाइको राथ दिनु भछ उहाँ हरुलाइ नि विशेष धन्यवाद जय घन्टी 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
❤❤❤❤जय 🔔 🔔 🔔 रबीलाइ छिटो भन्दा छिटो रिहाइ गर्नु तर्यो किनकी रबीले ओली गगने लाई पक्राउ गरेर छानबिन गर्नुपर्छ र सहकारी पिदित हरूलाई पैसा दिलाउन पर्छ जय जय घनती आब लुटेरा हरु को झेल जाने दिन नजिक आइ सयो रबी रबी रबी
सत्तामा हुँदा रविको बखान गरेर नथाकेका केपी ओली अहिलेको आइजीपी यस दुईवटालाई पनि अदालतमा उपस्थित बनाएर राम्रोसँग सोधपुथ गर्नुपर्छ। उतिबेला उनीहरु कुन स्वार्थले बोले र अहिले रवि दोषी कसरी भयो
सत्यतथ्य समाचार पत्रकार सन्जिव सर हृदय देखि नमन साथै रवि छिटो छुटनु पर्यो कुरा यति हो❤❤🎉🎉🎉🎉❤🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
Gb kata xa
सभापति रवि लामिछाने जीलाई जस्तै सभापति केपी र शेरे बा को पनि सम्पत्ति शुद्धीकरण गर्नु पर्दछ साथीहरु ❤
Right
Rabi love u..any time support you
Sahi ho
अदालत नि बिक्छ तर नितिज जि हजुर न बिक्नु जन्तको आस र भरोसा हजुर को हातमा छ रबि आस को दियो हो
सत्येको जित पक्का हुन्छ जय घण्टी 🔔🔔🔔🔔
200%sahi ho
प्रमाण नभेटियेपछि साधारण तारिकमा छोडनुपर्छ या मुद्दा नै खारेज गर्नुपर्छ
मुद्दा खारेज हुनुपर्छ , जय घन्टी 🔔🔔 2084 मा रबि सर प्रधानमन्त्री ❤❤🎉🎉
Geda
रवि लामिछानेको जयजय होओस
रवि लामिछाने जिन्दावाद❤❤❤❤
रविको जित हुने आशामा छौ हामी जनता ।
नीडर नीस्पक्ष ईमान्दारी पत्रकार सन्जीब सर लाई सलाम छ 🙏♥️जये रास्वपा जये रबी जये 🔔🔔🔔🔔🔔
जय धन्टी रबि सरअब देश को प्रधानमनत्री बन्नु पर्छ ❤❤❤❤❤😂😂🎉🎉🎉🎉🎉
रबी निर्दोस छ । राजनितिक प्रतिसोध बन्द गर । रबिलाई बिना सर्त अबिलम्ब रिहा गर । जय रबी जय घन्टी जय रा. स्व. पा 🔔🔔 🔔🔔
जय रबि दाई 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
हरपल update को लागि धेरै धेरै धन्यवाद ।।
बाघलाइ केही समय खोरमा थुन्दैमा बाघ स्याल हुदैन,बाघ अब खोरबाट निस्किदै छन,स्याल हरुको निद हराम भैसक्यो🙏.
एउटा सच्चा ईमान्दार पत्रकार 🖊️🖊️🗒️🗒️सन्जिब सर🙏🏻🙏🏻🌸🌸🌺🌺
जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
सन्जिब सर को र निमकान्त पान्डेको मात्रै हो सहि र सत्य समाचार
सिधा कुरा online पनि छ है ! युवराज कडेलले चलाउने सिधा कुरा !
Right
नक्कली पर्मान देखाएर सहकारी ठगीमा थुनेको रबि सर छित्तै रिहा होस र रिहा हुनु साथा यस्तो यक्सन मा निस्कनुस र सबै भन्दा पहिला सक्कली बाख्रा ठगी गगने चोर लाई पक्रनु आबासेक छ ।...
सत्य को जित अबस्य हुन्छ जय रबि जय घण्टी
रबि सरको जय जय होस् 🙏🙏🙏🙏 जय रबि जय घण्टि
रबि लाई रिहा गर्नु पर्छ
रबिको मुद्दा नै कारिज हुनु पर्ने हो
जय रबि जिन्दाबाद👍️👌❤🙏🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
सत्य र तथ्य समाचार आउने भनेको सन्जिब रेग्मी सर र निमकान्त पाण्डे सरको मात्र हो अरु मिडिया र पत्रकारका नाममा झोले पत्रुकार हुन् तसर्थ सन्जिब रेग्मी सर र निमकान्त सर बाहेक अरु सबै मिडियालाई अनफलौ गरौं साथिहरु
देशभक्ति पाेख्रेली जनतालाई नमन। जय देश जय रवि
याे देश बचाउनेमा हजुर हरूकाे हातमा छन
Jai Rabi RSP 🔔🔔🔔🔔🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️❤️❤️❤️
Very good 👍 news 📰
Very good
सत्य तथ्य खबरको लागि म चाहिँ सन्जिब दाईको news कुर्ने गर्छु एक हातले मादल बजायको हेर्न को लागि यता पाल्नु होला है
Muda Kharej Hunu Parx Rabi Sir Nirdos chha Riha hunu Parx 👍👍👍👍👍👍👍🙏🙏🙏👌👌👌👌
Jai Nepal Jai Ravi sir
माननीय रबि लामिछाने वास्तविक नेपाली जनताका नेता हुन भने काँग्रेस र एमालेका अधिकांश माननीय भनाउँदा नेताहरू भ्रष्टाचारीका नेता हुन ।
Jya rabi
Great analysis 🧐 Lawyer sir haru Salam chha Hajur lae Jai Ghanti 👍👍👍🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹❤️👍👍🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
आसा गरौं सरकार मरेपनि न्याय नमरोस् जय रबि लामिछाने जिन्दाबाद ✊🔔🙏❤️
Om.shree.pashupati.nathale.sadhai.raxagarun.jayrabi🎉🎉🎉
मुद्दा खारेज हुनुपर्छ जय रबि जय घण्टी
2084मा रबि सर प्रधानमन्त्री ❤❤
Great news!
Very Clear and concise reports 👌 Sanjib jii Salam chha ❤❤❤
सत्य र साचो समाचार दिनु हुने सन्जिब सर लाई सर्ब प्रथम धेरै धेरै धन्यवाद राबी दाइको दया भगवान र जन्ता छन सत्यको जित अबस्य हुने छ धन्यवाद मेरो गाउले छोरेपाटन बाट पनि रबि दाइको राथ दिनु भछ उहाँ हरुलाइ नि विशेष धन्यवाद जय घन्टी 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
जय रबि 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵
जय रबि सर ।
जय देश
Yo देश को सधै भरी सत्य को बिसयमा बोल्ने सन्जिव सर लाई धन्यबाद जय रबि जय घन्ती जय देश
Brilliant reports Salute you Sanjib jii 👍 👍 👍 ❤❤❤
Thanks 🙏 For Information Journalist Sanjib Sir 👌👌👌👌👌👌👍👍👍👍👌👌👌🙏🙏
Jay.rabi.sir
रबि सर लाइ नेया हुनुपर्छ जय रबि
खुशी लाग्यो रबि सरका ओकिल हरुको माग र बहस मा न्याय नमरोस नेपाल का सच्चा न्यायाधीश ले यहिहो माग
बुढा वा को कुरा एकदम ठिक छ। पार्टीका झोले युवाहरुले यी वृद्धवाट केही सिकुन्।
Good luck Rabi jii God bless you 🙏
मलाई लाग्छ रबिले यो देशको अवस्था नेताको चरित्र बुझेको छ अरु जस्तो लुटन आएको हैन जस्तो लाग्छ
जबर्जस्ति मुदा लगाको छन चोर हरु ले यो मुद्दा नै होइन खारेज हुनु पर्छ
Sanjib sir ,🙏🙏🙏🙏
❤१००% सत्यतथ्यसमचारको लागि पत्रकाज्यु धन्यबादट❤पथरिबाट❤❤
सत्यको जित निश्चित छ जयरबिसर 🙏🔔🔔🔔🔔🔔🔔❤️❤️🎉🎉🎉
Jaya rabi❤❤❤
Jay ghanti ❤❤
जय रवि
Ravi dai jindabat ✅❤️❤️🙏🏻
के गर्नु प्रमाण कमजोर भए पनि जसरी नि जेल कोचेरै छोड्ने भयो दुख लाग्छ
रबिलाइ घुमाको घुमाइ गरेर वास्तविक अपराधी लाई उम्कने मौका दिई रहेको देखियो है ☝️
सत्य को जित होस जय रबि जय घनटि
Rabi jii ko jai jai jai ✨️ 💖 💙 ❤
good ❤❤🎉 jay ghantii
Good luck Rabi Sir Jai Ghanti 🙏🙏🙏🙏🙏❤️❤️👍👍🙏🙏👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Jay Ghanti 😘😘
Rabi Sir Nirdos chha Xite Riha Garnu Parx 👍👍👍👍🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌
जित सधै सत्यको हुनेछ।
बाजे कडा रछन यो उमेर मा नि यो जोस सलौट छ बा❤❤
खारेज गर्नु पर्छ यो मुद्वा
सत्यकाे जित अब्यस्य हुन्छ अब रबिकाे दिन अायाेे
बिना सर्त रिहा गर्नैपर्छ रबि दाईलाई
❤❤❤❤जय 🔔 🔔 🔔 रबीलाइ छिटो भन्दा छिटो रिहाइ गर्नु तर्यो किनकी रबीले ओली गगने लाई पक्राउ गरेर छानबिन गर्नुपर्छ र सहकारी पिदित हरूलाई पैसा दिलाउन पर्छ जय जय घनती आब लुटेरा हरु को झेल जाने दिन नजिक आइ सयो रबी रबी रबी
सत्यको बिजय हुन्छ
जय रबि जय घन्टि
Jay yuba Jay ghanti 👍👍👍
Jay rabi jindbad❤❤❤🎉🎉🎉
❤❤❤🎉🎉
बिना सर्त र क्षतिपूर्ति सहित रिहाई गर्नैपर्छ भ्रष्ट सरकारले
जये रबि जये घन्टि ❤❤❤❤❤ वाेकिल साब लाई सलामछ हेडलाईन नियुज लाई सलामछ
🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽👌👌
Salute you all Rabis Masters advocates barrister good luck God bless you all❤❤❤🙏 🙏 🙏
लौन छिटो होस , जे भए पनि यो काण्ड समाप्त होस ।।
Dherai ramro news dinu bhayo dhanyebad namaskar hjr
मुद्दा खारेज हुनुपर्छ
सभापति रवि लामिछाने जीलाई जस्तै सभापति केपी र शेरे बा को पनि सम्पत्ति शुद्धीकरण गर्नु पर्दछ साथीहरु ❤
सहकारी ठग्न पाउनुपर्छ
good news 🙏🙏♥️♥️♥️
Jay Rabi 🇳🇵❤️❤️🔔🔔🔔🔔🙏🙏🙏
सत्तामा हुँदा रविको बखान गरेर नथाकेका केपी ओली अहिलेको आइजीपी यस दुईवटालाई पनि अदालतमा उपस्थित बनाएर राम्रोसँग सोधपुथ गर्नुपर्छ। उतिबेला उनीहरु कुन स्वार्थले बोले र अहिले रवि दोषी कसरी भयो
Jaya Rabi sir 🛎️🔔🛎️
गुड खबर
Thank you sir for update we cannot wait see dismissed this case….
जय रबि सर
Namaskar sanjeep sir Jaya rabi sir 🙏 Jaya ❤❤
जय रबि!
Jaya Rabi❤
👍👍👍
जय रबि🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Rabi
Tapaiko reporting Satya lagxha! Ani Satya ko paxyeama Pani hunuhncha. Thanks.
सबैभन्दा पहिला यो बुवालाई धेरै धेरै बधाई छ अनि शुभकामना..