बालेनविरुद्ध कार्यकर्ता ‘उराल्दै’ ओली ! बालेन लक्षित ‘शब्दवाण’, नझुकेका बालेन ? NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 8 лис 2024

КОМЕНТАРІ • 436

  • @MadanNathyogi-hb2wi
    @MadanNathyogi-hb2wi Місяць тому +198

    नेपाल लाइ बालेन को जिम्मा दिदा कस्तो होला हुन्छ भनेले यता हाजिर हौ है❤🙏

    • @basantaacharya7869
      @basantaacharya7869 Місяць тому +1

      sure india ko state ko haisiyet hunxa jo garna balen lai india le maza sanga bokeko xa

    • @bomjan01111
      @bomjan01111 Місяць тому

      Dine chai kasari

    • @emanabhattaraighimire1912
      @emanabhattaraighimire1912 Місяць тому +1

      Aba sabai chorr lai diyeh ka chau aba balen lai dim

  • @sudipdhakal2607
    @sudipdhakal2607 Місяць тому +62

    एउटा सिङ्गो पार्टी एक जना व्यक्तिसँग लड्न कार्यकर्तालाई उकास्ने ईतिहासकै हुतिहारा प्रधानमन्त्री

  • @lekhablama
    @lekhablama Місяць тому +116

    देश नै अब बालेनलाई ❤ जिम्मा लगाउने बेला आएको छ। ❤❤❤

  • @roshankc1128
    @roshankc1128 Місяць тому +75

    के पि ओलि भन्दा पनि यो सुनिता सङ्ग चाइ बच्नु प्रछ बालेन जि
    यो सुनिता ले केपि ओलि को कुरा सुनेर जनता को कुरा सुन्न छोडिसकेको छ पछिलो अभिव्यक्ति ले गर्दा

    • @milanmgr_3449
      @milanmgr_3449 Місяць тому +8

      यस्तै गर्याे भने याे सुनिता लाई पनि बहिस्कार गर्नु पर्छ।

    • @krishnaprasadtriphati4291
      @krishnaprasadtriphati4291 Місяць тому +4

      हो हो !!!

  • @Dearjindagi6778
    @Dearjindagi6778 Місяць тому +31

    Balen Shah देशको एउटा सच्चा, इमानदार र निडर मेयर हुन् ❤❤❤

  • @npsapkota5852
    @npsapkota5852 Місяць тому +73

    यस्ता बैकुम्म फुसै कुरामा ताली पट्काउनै कार्यकर्ता देख्दा पनि लाज नै लाग्छ ।

    • @tikarambhattarai3424
      @tikarambhattarai3424 Місяць тому +4

      एमालेका कार्यकर्ता बुझकारी नभै अन्धा छन नी त लहडमा बोल्ने र तालि पडकाउने मात्र हो बेवकुफहरु

  • @SamajBajracharya
    @SamajBajracharya Місяць тому +35

    कामचोरहरुलाइ कामगर्नेसङ्ग रिस उठ्नु स्वाभाविकैहो!!!

  • @brajkishorsah4803
    @brajkishorsah4803 Місяць тому +20

    बालेन भनेकै LION हुन्।उनी संग टक्कर लिने बिल्ली लाई त केवल दिल्लीले मात्र सुरक्षा दिन सक्छ।

  • @HariLama-he1ir
    @HariLama-he1ir Місяць тому +38

    लड्नु परे बन्दुक बोकेर लड्न आउनु जनता हेर्न चाहान्छ मुख बजायर लड्ने हैन👍️👍️👍️👍️

    • @roshankc1128
      @roshankc1128 Місяць тому +2

      बोली ले नै गोलि भन्दा बढि काम गर्दै छ किन गोलि बोकेर आइनु

    • @balramgiri6704
      @balramgiri6704 Місяць тому

      ​@@roshankc1128😂😂😂😂😊😊

  • @HariLama-he1ir
    @HariLama-he1ir Місяць тому +25

    हैन.. बालेन जि ले न चहिने के बोल्नु भयो र केपि जि लाई स्वर्ग मा त के नरक मा पनि थाउ छैन हुन्न

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 Місяць тому +7

    न्यायालयले गरेकाे फैसला हाे बालेनकाे हैन अनि किन बालेन बिरुद्द भुकि रहनु।

  • @USAjaynepal
    @USAjaynepal Місяць тому +10

    🇳🇵 बालेन शाह ज्यु काठमाडौंमा जन्मी हुर्केका हुन्। शेरबहादुर ज्यु चै बैतडी।वली ज्यु चाही पहाड-झापा तिर। बालेन इन्जिनियर हुन्। वलि ज्यु चाही अन्डर मेट्रिक। बालेनज्यु घुस कमिसन खानु हुन्न, राष्ट्र भक्त जनप्रिय हुनुहुन्छ। अनि वहाँको काम राम्रो छीटो चिटिक्क र दिगो हुन्छ। ❤❤❤

  • @mandakini8147
    @mandakini8147 Місяць тому +8

    सुनितालाई अर्को पल्ट मेयर बनाउने आस्वासन दिएर बाले किने सुनिता।

  • @moonmanu8906
    @moonmanu8906 Місяць тому +15

    बालेन जिन्दावाद 🌹

  • @bharatlal6228
    @bharatlal6228 Місяць тому +12

    काम गर्न हाउडे काम गर बिकास गर रोजगार दे स्वास्थ शिक्षा दे महंगी कम गर

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w Місяць тому +7

    अब ओली र देउवा सकिने अनि नयाँ समीकरण बन्ने, कहिले सम्म देशलाई लुट्छऊ?

  • @laxmichhetri4780
    @laxmichhetri4780 Місяць тому +10

    सुनिता जि पनि केपि झोले नभन्न परोस् जय देश

  • @dipak.thapa2736
    @dipak.thapa2736 Місяць тому +9

    यसले गर्ने भनेकै विभिन्न हर्कत मात्र हो।राम्रो काम गर्ने त यसको सोच नै छैन।

  • @bijaythapa496
    @bijaythapa496 Місяць тому +3

    सुनिताले बलेन लाइ साथ दिनु हामी तपाइलाई साथ दिन्छौ। नत्र तेस्तै हो.

  • @ParkashBasnet-m7i
    @ParkashBasnet-m7i Місяць тому +6

    काे नै जान्थे र जनता जति जानु गऐ अब नयाँ नेतृत्वकाे खाचाे छ ।

  • @KhimGurung-b7s
    @KhimGurung-b7s Місяць тому +6

    Sunita le pani aafno jhola dekhaudai xa

  • @ritraut6114
    @ritraut6114 Місяць тому +6

    राम्रै दखल राखेका रै छन बालेन ले

  • @JANMjG818
    @JANMjG818 Місяць тому +1

    ❤❤❤❤❤ balen hero ❤❤❤

  • @roshanshrestha9656
    @roshanshrestha9656 Місяць тому +2

    बालेन एक्लाे भएर हेपेकाे छ । बालेन जस्ताे व्यत्ति अज बढि अाउनुपर्छ राजनितिमा ।

  • @microsmart8467
    @microsmart8467 Місяць тому +1

    नेताहरु मिशन ८४ को दौडमा 🐆🐆 Dog walking
    बालेन मिशन ८४ अघिनै नेताहरु समाप्त गर्नै दौडमा। 🐅🐅 Tiger walking

  • @tilakshrestha8265
    @tilakshrestha8265 Місяць тому

    जय बालेन उठ अबउठ जाग जाग बालेन जाग

  • @milanmgr_3449
    @milanmgr_3449 Місяць тому +1

    सुनिताले पार्तिकाे कुरा सुनेर बालेनकाे खुट्टा तान्छ भने यसलाईनि बहिस्कार गर्नु पर्छ।

  • @TamangPariwar
    @TamangPariwar Місяць тому +1

    केपी ओली लाई लखेट्नु पर्छ हजुर।

  • @menukaneupane6184
    @menukaneupane6184 Місяць тому +4

    निर्लज्ज फुर्सदिलो ओलिको दिनचर्या बालेन माथि जाईलागेर बिताउछ खते

  • @Kushal-subedi281
    @Kushal-subedi281 Місяць тому +2

    ओलि कै कारण एमाले स्वाहा।

  • @Rajbudha-so8ef
    @Rajbudha-so8ef Місяць тому +2

    नेपालको सरकार बलेन् को हातमा दिनु नत्र बलेनले भस्ट नेता कसहिलाए पनि क्याड्ने वाला छन्

  • @dipendrabogati7086
    @dipendrabogati7086 Місяць тому +2

    Pride of our country Mayor balen shah 🙏

  • @tarastar309
    @tarastar309 Місяць тому +3

    Do not support to Oli please, Oli is very BAD person in the Nepal he is not able to be a pradhanmantri. Chor never able to be that position

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj Місяць тому +1

    Balen sir🙏🇳🇵jai🙏🙏
    🙏🙏Balen sir sanga jo bharast ni chalxa tyo abasye jalxa🤝✍️lekher raakhnus🤝✍️🤝
    Jai Nepal 🙏🙏

  • @pasangsherpa7214
    @pasangsherpa7214 Місяць тому +1

    Kaam garnu paro ni baa tystai prachar vaihalxa ni ...tysai. .kasaile parchaar garidinu parne hora ....astra vhanekai do it work work work ...

  • @Dipson-l2d
    @Dipson-l2d Місяць тому

    Balen jindabad✊

  • @tikarambhattarai3424
    @tikarambhattarai3424 Місяць тому

    एमालेले राम्रोकाम गरेको भये पो जनताले सपोर्ट गर्छन त

  • @rudrasanyakyakhthumlimbu6307
    @rudrasanyakyakhthumlimbu6307 Місяць тому

    देशको उन्नतिका लागि आएको प्रधानमन्त्री यस्तो प्रतिक्रिया के आशावादी हुने ??

  • @minrajchandthakuri7954
    @minrajchandthakuri7954 Місяць тому

    Sunita Laz lagyo Timro avibekti suner

  • @harisharanadhikari7410
    @harisharanadhikari7410 Місяць тому

    Jaya balan

  • @kumargiri9594
    @kumargiri9594 Місяць тому

    सत्या कुरा तितो हुन्छ सहि कुरा गर्ने तरो बन्छ।तर सत्य सत्य सत्य हुन्छ।

  • @ramprasadneupane8485
    @ramprasadneupane8485 Місяць тому +1

    PM को कुर्चीमा बसेर लड्न पो बोलायत, के हुने हो अब?

  • @devkumarikshetri2498
    @devkumarikshetri2498 Місяць тому

    बालेन बालेन बालेन बालेन बालेन बालेन
    ❤❤❤❤❤❤
    ❤❤❤❤❤❤
    ❤❤❤❤❤❤

  • @lee_mlee2825
    @lee_mlee2825 Місяць тому +1

    हैन ए केपि बाबै, तिमीले जनता र देशकालागि के नै राम्रोकाम गर्याछौ र हामि तिम्रा निम्ती लड्नु पर्यो ? अब तिम्रालागी हैन हामि एमालेको झन्डा जलाएर तिम्बिरै बिरूद्ध लड्ने दिन आयो बुढा ।

  • @dhanapatipandey
    @dhanapatipandey Місяць тому

    Jay des jay balen.

  • @bharatkumarshrestha6292
    @bharatkumarshrestha6292 Місяць тому +1

    ओली प्रधानमन्त्री हुनु भनेको बाख्राको खोरमा चितुवा पसे जत्तिकै भयो ।जताजता हुन्छ तेतै तेतै घाॅटी निमोठ्दै हिड्न थाल्यो 'यो बकम्फुसे।

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h Місяць тому

    देशभक्त र कर्मठ बालेनलाई गिराउन खाेजेमा २।३ काे भ्रष्ट्र सरकार जनताहरुकाे नजरमा अझ तल गिर्नेछ।

  • @vinodsada7906
    @vinodsada7906 Місяць тому

    ❤❤❤ बालेन

  • @gokarnashrestha4346
    @gokarnashrestha4346 Місяць тому

    रामो कामको समर्थन गर्न सक्नु पर्छ जनता अब सचेत भै सकेका छन अब दलको काम छैन

  • @BinodKarki-w1q
    @BinodKarki-w1q Місяць тому

    Jaye balen

  • @NiteshGagudel
    @NiteshGagudel Місяць тому

    I'm with balen always with you

  • @sureshmaharjan8481
    @sureshmaharjan8481 Місяць тому

    Sunita ji pm ko jhole nabannu hola natra janajati ko beijat hola

  • @KarnaShrestha-d1j
    @KarnaShrestha-d1j Місяць тому

    बालेन लाइ काम गर्न देउ !

  • @sailendradahal4587
    @sailendradahal4587 Місяць тому

    भ्रष्टाचारको भारि बोकेर लड्न गाह्रो छ हौ

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf Місяць тому

    कुनदिन केपि जि आफ्नै कार्यालयको सहयोगिसङ लडन बेर छैन? प्रमले नपाका मेयर सङ होइन काम नगर्ने मन्त्री सङ र भ्रष्टाचार गर्ने लाई पो तह लगाउने हो त

  • @dipakbohara3432
    @dipakbohara3432 Місяць тому

    ओली ज्यु तपाईँ पनि राजनीतिकबाट रिटायरमेन्ट लिनुहोस्

  • @ritadahal8601
    @ritadahal8601 Місяць тому

    सत्य को जित हुनेछ

  • @thammanthapa3355
    @thammanthapa3355 Місяць тому

    एमाले नाम सुन्ने बित्तिकै इरिटेड हुन्छ ।

  • @TekprasadAdhikari-w9p
    @TekprasadAdhikari-w9p Місяць тому

    कुनैपनी चिज को समय बलवान् हुने गर्छ ।तर एमाले को सम्पुर्ण पार्टी पंक्ति को समय सकिए को हो । एक पछि अर्को , अर्को पछी अर्को गल्ती र कमजोरी गर्दै जाने अनि त्येस्तो पार्टी सँगठन लाई नेपाली आम सर्ब साधरण जनता ले साथ दिई रहनु पर्ने । अन्याय सहनु पनि एउटा पाप हो संमपुर्ण नेपाली आम सर्बसाधरण जनता ले सोच्न पर्ने बेला आएको छ । अब पनि सोचन सकिएन भने मुलुक अझै पचास बर्ष पछि धकेलिने छ । हुनत लोकतन्त्र को विकल्प लोकतन्त्र भन्ने गर्छन यी राजनीतिक पार्टी हरु ले तर यो लोकतान्त्रिक ब्यावस्था माँ त जसले सक्छ त्येसैलाई भष्ट्रचार गर्न पुरै छुट हुदों रहेछ ।

  • @ShankarGiri-m8y
    @ShankarGiri-m8y Місяць тому

    ❤ बालेको खेदो खन्नु भनेको एमाले पत्ता साफ हुनु हो जय बालेन

  • @chaudharyrajesh1847
    @chaudharyrajesh1847 Місяць тому

    एमाले सकिने बेला भयो ओलि को पालो मा सकिन्छ एमाले 100%

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 Місяць тому

    सप्पै सडकमा निस्कौं....😮नेपाल बालेनलाइ जिम्मा दिउँ

  • @govindaadhikari2357
    @govindaadhikari2357 Місяць тому

    गौडापर्व घटना विर्से जस्तो छन् ।

  • @HareramAryal-nv3nc
    @HareramAryal-nv3nc Місяць тому

    बालेनले जेगर्छन ठीक गर्छन् ❤❤❤

  • @erprakashc
    @erprakashc Місяць тому +1

    मलाई यति प्रष्ट था छ कि...टुक्का ठोक्ने भन्दा काम गर्ने मान्छे राम्रो हुन्छं...को को लाई यस्तै लाग्छ? कमेन्ट लाइक गर्नु होला...

  • @rajubogati2757
    @rajubogati2757 Місяць тому

    नेपाल कै राज नेता बालेन शाह जय होस ❤।

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p Місяць тому

    सुनिता बोलेको होइन के पि ओलि बोलेको हो

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Місяць тому

    भनेपछि अब एमालेको झोले अंरिङ्गाल VS
    बालेनको देशभक्त जनता ,, युवा समर्थक हरुको तगडा वार पार्ने भो 😁

  • @binodregmi8103
    @binodregmi8103 Місяць тому

    मुखाले …😡😡

  • @KuldipGautam-u9h
    @KuldipGautam-u9h Місяць тому

    sunita is kicked out

  • @AffectionateBoatLake-ps1kd
    @AffectionateBoatLake-ps1kd Місяць тому

    कार्यकर्ता कोइ नभई कसरी मेयर पदमा अत्याधिक बहुमतलाई तिम्रा प्रिय मेयरमा उठेका उमेदवारले कति मत पाएको छ हेक्कार होस्।।

  • @kulchandraghimire7429
    @kulchandraghimire7429 Місяць тому

    अहिले आएर मेरो सुनितालाई हेर्ने दृष्टिकोण नै पल्टीयो ।

  • @oskar5326
    @oskar5326 Місяць тому

    Great person Mr Balen

  • @homgurung6541
    @homgurung6541 Місяць тому

    लाग्थ्यो सुनिता जी पनि नयाँ युवा पिढीको हुनुहुन्छ।नयाँ सोच बोकेर आउँनु भाको छ।तर सब गल्ती रहेछ आखिरमा सुनिता जी पनि उहिई पार्टीको झोला बोक्ने झोले नेता नै रहेछ। पढेलेखेको नँया युवा पिढीको नाम मा कलङ्ग नै रहेछ।आज सम्म हामी भ्रममा नै रहेछै।

  • @minsaru8920
    @minsaru8920 Місяць тому

    सकियो एमाले अब काम छैन

  • @govindaadhikari2357
    @govindaadhikari2357 Місяць тому

    उप मेयर उखाने चटकेसंग मिलेर आफ्नो करियर डुवाउँदै छन् । जय वालेन

  • @Malekuncha81
    @Malekuncha81 Місяць тому

    बालेब सहि छ!!

  • @PawanOli-vx5rz
    @PawanOli-vx5rz Місяць тому

    खड्क प्रसाद ओलि के भाको छ बालेन सङ्ग जुद्द्नु पहाड सङ्ग जुद्द्नु एकै हो ।

  • @KeshabPoudel-n7x
    @KeshabPoudel-n7x Місяць тому

    कस्तो दिनमा जन्मेछ गिरि बन्दु

  • @ankitabastola2012
    @ankitabastola2012 Місяць тому +1

    oli Mara Yaar

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg Місяць тому

    केपि लाइ बोल्न लाज लाग्दैनकि क्याहो

  • @bishnusharma8992
    @bishnusharma8992 Місяць тому

    प्र .मन्त्री भएर मेहर माथि ,कुलमान माथि अनफ्ना झाेलेहरू प्रयोगगरेर छोये भनेमात्रै तेरो दुरगति हार हुने निश्चित छ ।

  • @aneelthaakur6525
    @aneelthaakur6525 Місяць тому

    न उराले के गरोस त!दौडेर भेट्याउन नसके तानेर खसाउने त हुन नि।।

  • @rajendramahat2422
    @rajendramahat2422 Місяць тому

    अब बालेन को समर्थनमा सडकमा आउँनु पर्छ भ्रष्टहरू ऐमाले भगाउँन

  • @ShyamKaji-pk7ql
    @ShyamKaji-pk7ql Місяць тому

    इथापित हुन्छ होइन भोइसकेको हो हेका रहोस भर्स्ट नेताहरुलाइ

  • @kbrana4305
    @kbrana4305 Місяць тому

    It is 100% true Mayer Balen doing grate Job in the Kathmandu Jay Balen.❤🙏

  • @lalsingdahal7080
    @lalsingdahal7080 Місяць тому

    yo sabai astra desh bikasma lagau na ki balen birudha hoina

  • @prakashdhungana4699
    @prakashdhungana4699 Місяць тому

    ओलीको कुरा सुन्ने बा आमा बालेनको कुरा सुन्ने छोरा छोरी जित छोरा छोरी कै हुन्छ नी बा!

  • @rajlimbu5997
    @rajlimbu5997 Місяць тому

    Daysh bikash garnu parni oli narmada Balen saga ladi rakhiko chha

  • @krishnakumarsingh882
    @krishnakumarsingh882 Місяць тому

    Pura desh balen ko saath ma xan

  • @nabinnepal3688
    @nabinnepal3688 Місяць тому

    बालेनको रौँ पनि हल्लाउन सक्दैनौ जति बालेनको खेदो खन्छौ उत्तिकै तिमिहरु मासिएर जान्छौ

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 Місяць тому

    सकेन बालेन सङ अब औकात देखाउन थाले बिचरा

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg Місяць тому

    के पि लाइ राम्रो कामगर्ने मानिस मन न पर्दो रहेछ के पि जि पाटि बाट सन्यास लिनुस अति राम्रो हुन्छ जनताले लखेटेको राम्रो हुदैन

  • @hemantkattal9556
    @hemantkattal9556 Місяць тому

    उपमेयर किन उखानेकाे गुलाम बन्दै के बालेनलाई कमजोर बनाउने नियत हो यदि हो भने आउदो चुनावमा शुनिताको रहेकाे बर्चस्व समाप्त पार्दैछिन।

  • @rajeevpoudel6480
    @rajeevpoudel6480 Місяць тому

    Hain oli lai jasari pani hataunu parcha

  • @mohanthapa9302
    @mohanthapa9302 Місяць тому

    के पि सकिने बेला भएको छ

  • @binodnepal1736
    @binodnepal1736 Місяць тому

    अब कुन दिन Hurt Attack आउन पनि बेर छैन के.पि बा लाइ😂😂🤣😂

  • @SPS-World
    @SPS-World Місяць тому

    साईबर स्यालहरुले केही गर्न सक्दैनन बालेनलाई सुनितालाई मेयरको ललिपप ख्वाईदै छ।

  • @lokrajoli1107
    @lokrajoli1107 Місяць тому

    बालेन❤❤❤

  • @lotusentertainment1277
    @lotusentertainment1277 Місяць тому

    जो बिकास प्रेमी छ उहीँ ओलिका बिरोधी हुन त