Je hos Buwale Yesto Achchmako Bayu yan Avishkar Gardai Rahechha Yaha Sapna Sakar hos 82 Barshko Umerma Pani Yesto Kada Mehenat Gardai hunuhunchha Parmeshwar le Aru Dherai Lamo Aayu Dinu bhayeko hos Ra Tattato khabar team Bhagya Neupane lai Pani Dhanyawad 🙏
Bubako yas mahan mahan karya lai salam chha mero naman buba lai 🙏❤️🙏 Bubako sapana pura hoss ra sarkarko dhiyan yesma jaos 🙏jaya des jaya nares 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
पत्रकारहरु कलौटेको बाउ छोरा जस्ता फन्टुसहरुको पछि लाग्नु भन्दा यस्ता ब्यक्तिको सहयोगमा जुटौं। यो वृद्ध अवस्थामा पनि आफ्नो लक्ष्य प्रति कति लगाव र बिश्वास। उनको लक्ष्य छिट्टै पूरा होस शुभकामना।
बुवाकाे कला र पर्तिभा साथै सीप लाई सलाम छ। अशिक्षित साथै दलाल नेताहरु काे बिरामि अांखाले देखेन वहांलाई त खान बु्न र स्वास्थ्य उपचारकाे जिम्मा लिएर राष्ट्रिय अाबिष्कार केन्द्रमा ब्यबस्थापन गर्नुपर्ने हो।
नपढेर त यस्तो आँटगर्नुभाछ आठदश कक्ष पढेकोभए तपाईं आफै कल्पना गर्नुस त ८२ वर्षमा भात पकाएर दिएपनि खन नसक्ने बेला हेर्नुस त सलामछ बालाई प्रभुले लामो आयु दिओस अरु त के दिन सक्छु र।
Namaste म रबिन कार्की, बुबाको भिडीयोले मेरो बाल्यकालको कुरा यद आयो😢 पानी मुनी जाने आकासमाथी उड्ने सपना सेम मेरो पनी थियो तर समय सकियो अब त मेरो नी 😢🎉🎉 जुन उमेर कहिल्यै फर्केर आउँदैन|
यो बुढाको मति बिग्रेको नचाहिने कुरामा बाकि रहेको जिन्दगीको थोरै समय पनि खेर फालेको । तिर्थ यात्रा धर्म कर्ममा नलागेर । जय चन्द्र सुर्य । जय सनातन हिन्दू राष्ट्र नेपाल
बाबा उमेर धेरै भए पनि जवान भइरहनु होस् ,
हजुरको सपना पूर्ण होस् ,
हजुरसँगको ज्ञान सीप अरुमा ह्स्तान्तरण होस् !
शुभकामना छ
Wada le sahayog garnu parcha.
धेरै राम्रो काम गर्नु भएको छ = 👋👋👋👋👋👋👋👋🎉🎉🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लौन, महाबिर पुन ज्यु ले बुवा लाई भेट्ने वातावरण मिलाउनु पर्यो।
यस्तो दिमाग भएको यी बा ले धेरै अघि बनाउनु पर्ने थियो, सफलताको कामना छ 🙏🙏🙏
सरकारले हेर्नु पर्यो।
अनि बुवा संग भयको सिप सबै जानि राख्ने जरुरी छ।🙏 🇳🇵
बुबाको यस महान कार्य लाई हार्दीक सम्मान छ।
यो मान्छे लाई साच्चै साल छ हजुर को सफलता को सुभ कामना
भाग्य जि हामिसबै मिलेर लगानि गर्नि होकि कसो बुडाको दिमाख छ दैनिक हामिले समान पल्स 5 हेल्पर दिएउ भनि 1 महिनामा बनाउछन होला बुवाले
Sahi ho
पुरानो जमाना बनाउने मान्छेले पुरानो बनाएको तरिका वैज्ञानिक
धेरै राम्राे काम गर्नु भएको छ
God bless him what ever he will do, great video bhai
Malai subscribe ganu oky❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अचम्मैको दामी, सफलताको भारी शुभकामना !
उमेर ले बुढाे भए पनि मन,जाेस ,जँगर बुढाे नभएका बा लाई भगवान ले लामाे उमेर सु स्वस्थ्य काे कामना छ।
बुबा लाई लाखौं लाख शुभकामना! धन्यवाद।
अहिले यो काम अरु देशमा भको भये यो बुवालाइ scientic ko नाम दिन्थियो होला तर हाम्रो देश नेपालमा ले केही दिन नसकिने रहेछ😢
Hjr ❤❤❤❤malai subscribe garnu oky hjr ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hamro desh ma pardheka lai ta didainan ajja anpardh KO ta k Kura garne aagami safalta ko suvakamana babai lai
Deray deray ramro xa vageneupane gi as bubako sapana pura garna sarkar saga pahal gari hami Pani sathama xaw Jay nepal
धेरै राम्रो
Sarkale heri dinu pareyo vagawan ❤❤❤❤❤❤ hamro nepalma esto baba uwa hru khacho xa jaaa nepal
WOW Tks
यस्तो बैज्ञानिकलाई नेपाल सरकारले एउटा मौका दिनु पर्यो❤❤
यो बाबालाइहृदय देखिसलाम एसतो बैग्यानिक दिमाग भएको बाबालाइ सरकार लगाएत सबैले सहयोग गर्दै तिक्षण बुद्दिभएको बालबालिकाले बुबादङ्ग ग्यान लिनुपर्छ
Je hos Buwale Yesto Achchmako Bayu yan Avishkar Gardai Rahechha Yaha Sapna Sakar hos 82 Barshko Umerma Pani Yesto Kada Mehenat Gardai hunuhunchha Parmeshwar le Aru Dherai Lamo Aayu Dinu bhayeko hos Ra Tattato khabar team Bhagya Neupane lai Pani Dhanyawad 🙏
Bubako yas mahan mahan karya lai salam chha mero naman buba lai 🙏❤️🙏
Bubako sapana pura hoss ra sarkarko dhiyan yesma jaos 🙏jaya des jaya nares 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
बुवाको यो कलालाई सम्मान गर्छु।
राम्रो गर्नु भयो हजुर
Good job 👍
साथ सहयोग गरेर यो उदाएको हेर्न पाउ छिटोभन्दा छिटो बुवालाइ सम्मान छ
Malai subscribe garnu oky hjr❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय होस शुभ रहोस हजूर लाई नमन छ। ❤
So lovely and enough intelligence
बुवा को कामलाई सलुट छ 🙏🙏🙏🙏
Wow Nice one ❤❤❤❤
Hope u got success soon😊😊😊god bless u..
Bubako mehanat lai salam xa buba tra buba yo helcaptar udne chans 99% xaina buba narisaunu hola tapai ko jos ra jagarlai salam garxu ❤
राष्ट्रिय आविष्कार केन्द्रमा ल्याईदिनुपर्याे
जिन्दगी यहि हो
गर्छन् झापालीले।
Good luck balai.
good.job.baba
पत्रकारहरु कलौटेको बाउ छोरा जस्ता फन्टुसहरुको पछि लाग्नु भन्दा यस्ता ब्यक्तिको सहयोगमा जुटौं।
यो वृद्ध अवस्थामा पनि आफ्नो लक्ष्य प्रति कति लगाव र बिश्वास।
उनको लक्ष्य छिट्टै पूरा होस शुभकामना।
baba ko safalta pura hos🙏❤️❤️
बुबाको सपना साकार होस्,❤❤
What a great innovation 😅
Jay ho ba ko
सबैले बुबाको इक्षा पूरा गिदिनुहुनेछ
Autai video kun chanel ma auni hoo
बधाई छ बुवा लाई
बुवाकाे कला र पर्तिभा साथै सीप लाई सलाम छ। अशिक्षित साथै दलाल नेताहरु काे बिरामि अांखाले देखेन वहांलाई त खान बु्न र स्वास्थ्य उपचारकाे जिम्मा लिएर राष्ट्रिय अाबिष्कार केन्द्रमा ब्यबस्थापन गर्नुपर्ने हो।
Bhagya sir❤❤❤
Lagani gardinus hou bhagya neupane dai
Dhanyabad bubalai
सलाम बाबा🙏🙏🙏🙏
Samman x baje laae jai nepal👍️👍️❤
Good luck buwa
inspired ❣️🙏❣️
Heli kaptar banaune buba lai dherai derai dhannebad
Bhagge sir yatika din kata haraunu vakothiyo😊
Yo idea ramro xaah rastriya abiskaar kenddraa koo Saath sahayog raa buwa ko idea jaruri dekhhiyo
Please Sar reply main aapka big fan hun please Sar reply
Jay buba ❤
नपढेर त यस्तो आँटगर्नुभाछ आठदश कक्ष पढेकोभए तपाईं आफै कल्पना गर्नुस त ८२ वर्षमा भात पकाएर दिएपनि खन नसक्ने बेला हेर्नुस त सलामछ बालाई प्रभुले लामो आयु दिओस अरु त के दिन सक्छु र।
हे सरकार यता तिर पनि फर्केर हेरिदे देश मा लुछाचुडि मात्र नगर देश को सम्पति मात्र नसक जुका भएए जनता लाइ चुस्ने नगर
Great
Main Bhi Ek Big UA-cam creator lekin aapka big fan
Mannu parxa salute xa❤❤❤❤❤
Mamako yojana chhitai safal hos
bhagwan sanga mero yehi prathana xa.
जर्मनीमा जनिमने पर्ने बुवा .....
❤❤❤❤❤❤82year omg omg. Omg. Mahan Mahan. Bhichara. ❤❤❤❤❤❤❤❤
Baba ko sapana safal banaidinu hos hy manakamana❤❤❤❤❤
Wow brilliant job❤❤❤❤❤
very good Baje
Great grandfather 💐💐💐💐🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏💖💖💥God Bless You Baba💥💖💖🙏🙏🙏🙏🙏
महबिर ज्यु यो बुवालाई तुरुन्त भेत्नुहोला
Namaste म रबिन कार्की, बुबाको भिडीयोले मेरो बाल्यकालको कुरा यद आयो😢 पानी मुनी जाने आकासमाथी उड्ने सपना सेम मेरो पनी थियो तर समय सकियो अब त मेरो नी 😢🎉🎉 जुन उमेर कहिल्यै फर्केर आउँदैन|
salut x buwa lai
BhagyaGya sir, abiskar kendrama mahabir pun sanga join gardinus.
jyadai ramro lagyo
साथी हरु एता नि हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु 🎉🎉🎉
support 🎉❤❤🎉
ल है ल #Phembule
bahun badha nepalma dhalnu ati abashyakta cha
Dai chain tour kasto bhayo dai sab video herey xu maile
great job
Nice ❤❤❤😊😮
Jai ho
बुवालाई❤❤❤❤❤❤❤
Sir mali ne hjrr ko hlp chiako teio sir plz reply plz
Salam buba.
उहाँ धन्यवादको पात्र हुनुहुन्छ❤
यस्ता मान्छेसंग ज्ञान लियर कुनै युवक अगाडी बढ़े राम्रो हुने थियों
Dirghayouko Kamana Baba❤️💖♥️♥️
बुबाको सपना पुराहोस।
यो बुढाको मति बिग्रेको नचाहिने कुरामा बाकि रहेको जिन्दगीको थोरै समय पनि खेर फालेको । तिर्थ यात्रा धर्म कर्ममा नलागेर । जय चन्द्र सुर्य । जय सनातन हिन्दू राष्ट्र नेपाल
Omg so genus baba ❤❤
Mahabir pun sirko abiskar kendra ma samma puryai die ramro hune thiyo teha bat arule pani mauka mlthyo hola
Bhagya sir sanga malai vetn parne thiyo
Buwa you are great, salute 🫡
❤❤❤❤❤❤❤UA1sss
हजुरबुवाको दिमाख् चैँ माञ्नुपर्छ।
Dai kahile aiyo china bata ....
हुन त बुवाले बनाउदै गरेको हेलीकॉप्टर उडन त उडदैन तर पनि वहाको बनाउदै गरेको मोडेल र लगनशील हेर्दा आश्चर्य लाग्यो।
Thank you sir😊❤❤😊wowo❤😊🎉