यो पो हो असली जिन्दगी , कति सालिन बलादमी र सालिन बेक्ती हुनुहुन्छ साथै दुख लाई साथी बनाउन सक्नुनै सुखको मुल बाटो हो भन्ने पाठ आज हाम्रो भुटानी दाजुले ईस्पस्ट पार्नु भयो ! यो सत्य र सहि हो!
भन्ने शब्द नै भएन। नेपाली नेतालेहरुले यो भिडियो हेरोस। तर नेपालमा हुने हो भने कर मात्र लगाउथे। यो मेसिनरी सब भारत फर्काउथे। भुटान सफा र संवृद्द बनाए। नमन छ🙏
जीवन एक पाठशाला हो, जीवनलाई भोक्दै सिक्दै र संघर्ष गर्दै अगाडी बढ्नु पर्छ। आजको भिडीयो अर्को भाग पनि बनाउनु भाग्य भाइ। मन छोयो। हिरोशिमा जापान देखी हेर्दै छु।
धन्याबाद भाग्य सर अनि भुटानको शिवकोटी सर लाई पनि भुटाको सरले जिन्दगीमा पहिले दुख रोज्नु परछ अनि मात्र सुख मिल्छ भन्ने सोच साह्रै मन पर्यो भीडीयो हेरेर खुशी लाग्यो र पनि मेरो हिम्मत बड्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵 भुटानको सरलाई म ईश्वरको कृपा तपाईलाई सधै भईरहोस भन्न चाहन्छु अनि अझै प्रगती उन्नती गरदै जानुहवस देशको लागि रामरो काम गरदै हुनुहुनछ यसैगरी अझै धेरै नया फैक्ट्री र कम्पनीहरू खोलेर अरूलाई रोजगारी दिदै होसला बडाउदै तपाई जस्तै रामरो काम अरूले नि गरन सिकोस तपाईलाई हेरेर 🥰🥰🥰🥰🥰🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
म हरेक प्रयास बाट थाकेको अबस्थामा छु तर्हजुर को जिबनि बाट अलि प्रेरित भएको छु धन्यवाद भाग्य जि लाइ यस्तो प्रेरणा मुलक यथार्थ कथा हेर्ने मौका दिनुभएको मा
He started the good job which is thrown in dustbin. The waste products will be washed and reproduced in big machines and supplies in home country and to India. He was the main person who started the good work and how to utilize the waste products which can help to earn money from the waste materials. That’s the way how to earn money from waste products. His life and the work he did was very important for everyone those who are interested to do same way he did. This video will be the lesson for everyones those who are planning to do something. Thank you for Bhagya vai to made this video.
भाग्य सर र शिवाकोटी सरलाई उच्चस्तरीय सम्मान छ ! नेपाल र नेपालीको लागि पनि यस्तै शुभकार्य गर्ने हातहरू जरुरी छ । तर सरकारले पुर्णसमर्थन गर्नुपर्छ । जय! जय!! 😍😍😍😍😍❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dukha pida sahera agadie badnu bhayeko Hajur Laie Dheraie Suva kaamana ani dhaneyabad xa Hajur ko sada Jaie hoos safslta ko Lagee Dheraie Suva kaamana xa ❤❤❤❤❤❤❤❤❤Lovely great Jobs 🎉
भूटान 🇧🇹 र भारत 🇮🇳 को सम्बंध धेरै रामरो छ , भारत 🇮🇳 मा विभिन्न ठाऊ मा यसतो सानो ठूलो उद्योग हरू फले फूले को छ , नेपाल 🇳🇵 भूटान 🇧🇹 अनि भारत 🇮🇳 मा सबै ठाऊ मा नेपाली भाषी हरू छन्, नेपाल 🇳🇵 पनि भारत 🇮🇳 संग रामरो सम्बन्ध भए नेपाल 🇳🇵 पनि अहिले को भंदा धेरै अघाडी बडने थियो होला , ईश्वर को कृपा ले गर्दा अहिले नेपाल मा बालीन शाह ले निकै रामरो काम गरी रहनु भएको छ उआ लाई सपोर्ट गरनु होला नेपाल पहिलो को भंदा धेरै रामरो भएको छ 🌹🌹🌹
राजा भयकाे देश भुटान र रास्ट्रपति ले राज गरेकाे देश नेपाल अहिले बिकास ले आकाश पातलकाे फरक देखियाे । त्यसकारण नेपालमा पनि राजा चाहिन्छ भन्नुकाे कारण यही हाे ।
Ho BHUTAN MA jaba Janta lai samasya huncha MAHARAJA ko adeshma tyaslai samadhan tatkalai milcha AJA MAHARAJA kye asirbadle BHUTANMA Santi peace miliraheko Cha Janta le sana venda sano samasya ko Pani MAHARAJA ko adesh anusar sarkarle samadhan gari dincha
Waoo dai good job hajur. Bhutan ma hunu hunx dukha kasta le jun safalta paunu vako I will wish all Bhutani will be follow you. Thanks Bhagya Bhai to share with us this video...❤❤❤❤❤❤❤
❤❤❤ भाग्य भाई ले भुटान पुगेर तयार पार्नु भएको श्रब्य-दृश्य का सम्पूर्ण सामाग्रीहरु धेरै राम्रो र उपयोगी साथै सुझाव को लागि पनि राम्रो लाग्यो । अझै अचम्म को कुरा त त्यति का मान्छे सङ्ग प्रत्यक्ष भेटेर त्यति धेरै कुरा गर्दा एक जना ले पनि सरकार, कर्मचारी, जनप्रतिनिधि, भ्रष्टाचार जस्ता बिषय को बारेमा नकारात्मक एक शब्द पनि बोले बोलेको सुनिएन । यदि यस्तै श्रब्य-दृश्य नेपाल मा बनाईयको भए एक अर्को को बिरोध गर्नु बाहेक अरु केहि हुने थिएन । जय होस । ❤❤
Hamro nepali lie ta kaha bata aru lie marum Ani lutum vane matra x kaha bata desh bikash hunx sabai nepali harule hernu Bhutanese sir ko bichar soch desh banauna ko lagi Sacha chokho man hunu parxre salute x shibakoti sir
यो पो हो असली जिन्दगी , कति सालिन बलादमी र सालिन बेक्ती हुनुहुन्छ साथै दुख लाई साथी बनाउन सक्नुनै सुखको मुल बाटो हो भन्ने पाठ आज हाम्रो भुटानी दाजुले ईस्पस्ट पार्नु भयो ! यो सत्य र सहि हो!
गिट्टी कुट्ने संघर्षशील जीवन देखि सफल व्यावसायीसम्मको पहिचान, धेरै राम्रो ।
Thank you
@@devanddiluluha lol a
Sarai ramro lalo
😊۰😅😮
वहाँ ( शिवाकोटी ) सरको संघर्ष अनि हिम्मतलाई मेरो ह्रदयदेखि नैं ननमष्तकँ हाँर्दिक नमन् तथा सलाम्…! W/❤️ fr. 🇭🇰 SAR. 👏👍️🙏 🙏
🙏🙏👍👍👍🥰🥰❤❤
सफल हुने प्रेरणा दिने भिडीयो को लागि भाग्य जी लाई धन्यवाद
भाग्य जि तपाईंलाई धेरै धन्यवाद यो तपाईले देखाउनुभएको video हामी नेपालीको लागि एउटा उदाहरण र सुझाव पनि हो 🙏🇳🇵🪔 सुभकामना धन्यवाद
धेरै राम्रो काम नेपाल मा पनि यहि काम हुनु पर्छ❤❤❤
शिवाकोटी सरको जीवनबाट हामी सबैले प्रेरणा लिनुपर्छ ❤❤❤दुःखले जीउन सिकाउँछ भन्ने उहाँको भनाई उहाँको प्रेरणादायी प्रसंग।❤❤❤
Honi
नेपाली भएको मा गर्व छ
Honi🇳🇵
अत्यन्तै खुशी लाग्यो ।आखिर मेहनत को फल पाइदो रहेछ।
अदभूत क्षमता! "स्कुलको सर्टिफिकेट जस्तो जस्तै नै हो, सीप र ज्ञान पनि" भन्ने उदाहरण✔️❤️
Certificate Vanda ni thulo sip ho . !
भन्ने शब्द नै भएन। नेपाली नेतालेहरुले यो भिडियो हेरोस। तर नेपालमा हुने हो भने कर मात्र लगाउथे। यो मेसिनरी सब भारत फर्काउथे। भुटान सफा र संवृद्द बनाए। नमन छ🙏
जीवन एक पाठशाला हो, जीवनलाई भोक्दै सिक्दै र संघर्ष गर्दै अगाडी बढ्नु पर्छ। आजको भिडीयो अर्को भाग पनि बनाउनु भाग्य भाइ। मन छोयो। हिरोशिमा जापान देखी हेर्दै छु।
Love from Baitadi ,Nepal🇳🇵. salute for his struggle ❤.
धन्याबाद भाग्य सर अनि भुटानको शिवकोटी सर लाई पनि
भुटाको सरले जिन्दगीमा पहिले दुख रोज्नु परछ अनि मात्र सुख मिल्छ भन्ने सोच साह्रै मन पर्यो भीडीयो हेरेर खुशी लाग्यो र पनि मेरो हिम्मत बड्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵 भुटानको सरलाई म ईश्वरको कृपा तपाईलाई सधै भईरहोस भन्न चाहन्छु अनि अझै प्रगती उन्नती गरदै जानुहवस देशको लागि रामरो काम गरदै हुनुहुनछ यसैगरी अझै धेरै नया फैक्ट्री र कम्पनीहरू खोलेर अरूलाई रोजगारी दिदै होसला बडाउदै तपाई जस्तै रामरो काम अरूले नि गरन सिकोस तपाईलाई हेरेर 🥰🥰🥰🥰🥰🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
अति खुसी लाग्यो
तपाईको हर सब्दमा दम छ
दुख्खको अगाडि सुख्ख छ भाग्य थाप्न जान्नु पर्छ
Very Inspiring video for the Youth of today and Thank you soo much for your great video .. Lots Of Love From Bhutan 🇧🇹
I'm proud to be Bhutanese people because I'm a Bhutanese❤
Really appreciate 🙏🙏🙏
@@tserings2828Good job
3q3q³ 29:13 @@tserings2828
but u guys kicked out ur nepali community.they deserve justice .
जीवनमा सुख खोज्ने मानिस दु:खी हो र दुःखलाई सुख मानेर कर्म गर्ने नै सुखी मानिस हो भन्ने शिवाकोटी जीको संघर्षको कथा प्रेरणादायी र जीवन्त छ !
संघर्षशील जीवनकाे सफल र अनुकरणीय उदाहरण !!!!!
यो एउटा उदाहरण हो , कर्म र परिश्रम ले मानिस लाई कति सफल बनाउदो रैछ।शिवाकोटी दाइ लाई सफलता को शुभकामना 🎁🎁💌💌 ।
राम्रो काम भग्य जि
Very encouraging and motivational video. Thanks to Bhagya Neupane for this video # From : USA
आज संदेश मुलक,संघर्समय जिबनिको उपदेश सुन्न पाइयो,बधाई तथा हार्दिक नमन छ भाग्यजी तथा सरलाइ
शिवाकोटी महोदय को जीवनी साच्चिकै प्रेरणादायी रहेछ। नेपाली मन/ अदभूत !✔️❤️❤️
आहा सुन्दा पनि आनन्द आयो भाग्य न्यौपाने भाइलाई धेरै धन्यबाद 🙏
2:30
2:53
😊😊😅😅😮 3:03
3:14
म हरेक प्रयास बाट थाकेको अबस्थामा छु तर्हजुर को जिबनि बाट अलि प्रेरित भएको छु धन्यवाद भाग्य जि लाइ यस्तो प्रेरणा मुलक यथार्थ कथा हेर्ने मौका दिनुभएको मा
सबै भन्धा ठुलो कुरो सङघरषनै हो रहेछ जिन्दगीमा👍️❤
भाग १ देखि नछुटाई सबै भाग हेरेर मलाई पनि भुटान घुमेको महसुस हुँदैछ
अति राम्रो कथा🎉🎉
Gokarn mogar
भुटानको ठाऊँ राम्रो छ
Very down to earth personality Siwakoti sir. Inspiring story for everyone.
Nepali.bhai.nepalko.maya.gar..
He started the good job which is thrown in dustbin. The waste products will be washed and reproduced in big machines and supplies in home country and to India. He was the main person who started the good work and how to utilize the waste products which can help to earn money from the waste materials. That’s the way how to earn money from waste products. His life and the work he did was very important for everyone those who are interested to do same way he did. This video will be the lesson for everyones those who are planning to do something. Thank you for Bhagya vai to made this video.
न्यौपाने। बन्दु।सबै। भिडियो। अत्यन्तै महत्वपूर्ण
छन्।भुटानमा।
भाग्य सर र शिवाकोटी सरलाई उच्चस्तरीय सम्मान छ ! नेपाल र नेपालीको लागि पनि यस्तै शुभकार्य गर्ने हातहरू जरुरी छ । तर सरकारले पुर्णसमर्थन गर्नुपर्छ । जय! जय!! 😍😍😍😍😍❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मन मात्रै अति नै खुसि लाग्यो मिहेनत नै जिबन र जिन्दगी हो धन्यवाद भाग्यमानी सर
धेरै राम्रो भुटान
जय कालिनाग कुलस्वामिले रक्ष्या गरुँन
VERY Inspirational video 👍
wow भाग्य जी ! हजुरलाई बधाई छ !
राम्रो छ भिडियो❤❤❤
Appreciate your side show by भाग्य नेउपाने,specially labour of bhutani Nepali became capitaliest by his labour
म कतार देखि गर्दै छु सारै मन छुने जिबन मा धेरै सङ्घर्ष गरेर याहा सम्म आइपुग्नु भएको शिवाकोटी सर भुटानी भए पनि नेपाली भाषीको लागी अति सर्हानिय कथा
Atent khusi lago dukh ngre shukh hudeein vnne buda paka ko kura sunintho Aaj yo vidiyo dekhda dukh lagdeein last a khusi lago sjlam mitr lai
Very inspiring and motivational lesson for youngsters 👏🙏
भुटान को उद्योग पति शिवाकोटी को जीवनी घतलाग्दो र लोभलाग्दो पनि छ।धन्यबाद भाग्य न्यौपाने लाइ।
भुटानमा अझै पनि कति नेपाली भाषीहरु रहेछन त पुरै नेपालीलाई नलेखेटिएका रहेछन भाग्य सर ती लखेटिएकाहरु पक्कै सरकार बिराेधी काम गरेरै लखेटेका हाेलान है ।
😮
नेपालीहरु भुटानमा अग्रपंक्तिमा छन,राजनीति मा ठुल ठुला मन्त्रीहरु छन,भुटानी राजनीतिमा ५०% दाबेदार राख्छन
Very good. My dear Bandhu.
MANY MANY CONGRATULATIONS TO BHAGYA NEWPANE BHAI R GYAN SHIWAKOTI BHAI FOR THIS INFORMATION
Wow❤❤❤❤, Lots of love from Nepal . Inspirational Truth Story ❤❤
Big respect 🙏 Great inspiration.
Dukha pida sahera agadie badnu bhayeko Hajur Laie Dheraie Suva kaamana ani dhaneyabad xa Hajur ko sada Jaie hoos safslta ko Lagee Dheraie Suva kaamana xa ❤❤❤❤❤❤❤❤❤Lovely great Jobs 🎉
Uttam
भूटान 🇧🇹 र भारत 🇮🇳 को सम्बंध धेरै रामरो छ , भारत 🇮🇳 मा विभिन्न ठाऊ मा यसतो सानो ठूलो उद्योग हरू फले फूले को छ , नेपाल 🇳🇵 भूटान 🇧🇹 अनि भारत 🇮🇳 मा सबै ठाऊ मा नेपाली भाषी हरू छन्, नेपाल 🇳🇵 पनि भारत 🇮🇳 संग रामरो सम्बन्ध भए नेपाल 🇳🇵 पनि अहिले को भंदा धेरै अघाडी बडने थियो होला , ईश्वर को कृपा ले गर्दा अहिले नेपाल मा बालीन शाह ले निकै रामरो काम गरी रहनु भएको छ उआ लाई सपोर्ट गरनु होला नेपाल पहिलो को भंदा धेरै रामरो भएको छ 🌹🌹🌹
Good video covered in Bhutanese yatra ma.
Thank you Sir ❤
वहाँ को भिडियो हेरेर धेरै कुरा सिक्ने मौका मिल्यो धेरै धेरै धन्यवाद
काम गर्नुपर्छ सानो अनि सपना देख्नु पर्छ ठूलो वाउ, मन छोयो । जय होस🙏
राजा भयकाे देश भुटान र रास्ट्रपति ले राज गरेकाे देश नेपाल अहिले बिकास ले आकाश पातलकाे फरक देखियाे । त्यसकारण नेपालमा पनि राजा चाहिन्छ भन्नुकाे कारण यही हाे ।
Ho BHUTAN MA jaba Janta lai samasya huncha MAHARAJA ko adeshma tyaslai samadhan tatkalai milcha AJA MAHARAJA kye asirbadle BHUTANMA Santi peace miliraheko Cha Janta le sana venda sano samasya ko Pani MAHARAJA ko adesh anusar sarkarle samadhan gari dincha
Sir salute you from the bottom of my heart. You look so simple and idol for the young generation as well.
Wow dherai ramro gyan bardak khabar Neupane jyu. Abo Nepalko sabbai Mayor haru le pani yo kam garnu paryo.
Waoo dai good job hajur. Bhutan ma hunu hunx dukha kasta le jun safalta paunu vako I will wish all Bhutani will be follow you. Thanks Bhagya Bhai to share with us this video...❤❤❤❤❤❤❤
Location Jigmeling/ Torebare in Bhutan. Inspiration videos of Bhutan.❤❤❤❤🌹🌹🌹🙏🙏🙏❤❤❤
Dhanya vad bhaga sir yasto video aru ni herna pau🎉
Sibakoti g Aabiskar OK ak kahani hunu hunchha, maiai garbha chha, Nepali ma zyanko bhandar yeti dharai, wauu, u Sibakoti jiu badhai🙏❤️🌹🇳🇵
अत्यन्तै खुशीलाग्याे
धन्यवाद भाग्य जी
उहाँको कथा साच्चै मलाई हेर्ने कथाकी बचिका विद्या जी को आवाज मा सुन्न पाएको भए सुनमा सुगन्ध हुन्थियो होला।।।
धेरै राम्रो काम हो नयाँ ठाउमा गयेर येस्तो राम्रो कुरा देखाउनु thanku v sir.
यो भिडियो ले मेहन्त गर्ने हौसला मिलो धन्यवाद भाग्य सर
धेरै राम्रो बिचार राम्रो छ
Good job
Very impressive interview, inspirational one.
Great work👍️bhagya Neupane brother i respect you🙏
पुरखा त नेपाली हाे नेपाली काे मेनेत कति राम्रो भुटान साउ ल बधाई छ नेपाल बाट
राम्राे कुरा छ । राम्राे काम गर्ने मान्छे कुटाइ खान्छ नेपालमा ।
Vageay ji dhanebat yo video dyara utasha paya
Hamro siwakoti bandu lai koti koti naman gardaxu🙏🙏
Very Educational knowledge and proud of you Gyan g best wishes further career ahead .
❤❤❤ भाग्य भाई ले भुटान पुगेर तयार पार्नु भएको श्रब्य-दृश्य का सम्पूर्ण सामाग्रीहरु धेरै राम्रो र उपयोगी साथै सुझाव को लागि पनि राम्रो लाग्यो । अझै अचम्म को कुरा त त्यति का मान्छे सङ्ग प्रत्यक्ष भेटेर त्यति धेरै कुरा गर्दा एक जना ले पनि सरकार, कर्मचारी, जनप्रतिनिधि, भ्रष्टाचार जस्ता बिषय को बारेमा नकारात्मक एक शब्द पनि बोले बोलेको सुनिएन । यदि यस्तै श्रब्य-दृश्य नेपाल मा बनाईयको भए एक अर्को को बिरोध गर्नु बाहेक अरु केहि हुने थिएन । जय होस । ❤❤
Deraie Khushi lagyo sir hajur le Kaile pugna naskine Bhutan dehss ko harek Kura haru dekhaunu vayo hjur lai derai derai danyebad xa hae
This is one of the best videos of BN so far. Magic words to achieve success are hard work, hard work and more hard work.
Jati lage pani unko kura sunau
यो भिडियो चै विशेष लाग्यो।सरको भिडियोमा गाँउ धेरै हेरियो शहरतिरको जिवन भोगाइ पनि हेर्न पाए हुन्थ्यो
Life inspirational video . His very good work.
धेरै राम्रो गरनु भएको रहेछ अझै फुसुस फोलुस तपाइको कुरा सुनेर मकख पडे मत सुभकामन छ हजुर
Very nice salut bhagya ji ani siwakotiji lai good job
Siwakoti sir lai Salam. Life ma first time manai dakhi Salam garen.
Nepal Ko Mayor Haru Le Hernu Paryo.....❤ 🇳🇵
Wow सारै मन छोयो❤❤
Inspiration 🙌 bless you
कस्तो राम्रो लाग्यो । यो हो नी त संघर्ष र लगनशीलता भनेको ।
साह्रै मन छुने कुरा, सिक्नु पर्ने रहेछ।
कर्मको फल मिठो हुन्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो यो।
Salute sivakoti sir ❤from Nepal
नेपालीहरुका लागि यो भालु लाई पुराण सुनाए जस्तै हो नेपाली लाई #राजनीति र कुर्सी भए पुग्छ अझ आजकल त गाई गोरुको मासु चाहिएको छ ।
Neta haru le hernu parchh tapai ko video neupane ji seriously man chho yo🫡🫡
Hamro nepali lie ta kaha bata aru lie marum Ani lutum vane matra x kaha bata desh bikash hunx sabai nepali harule hernu Bhutanese sir ko bichar soch desh banauna ko lagi Sacha chokho man hunu parxre salute x shibakoti sir
Great man ❤❤big respect...
karma ko khel , mehantako khel prasamsaniya chha hai
धेरै शिक्षा बर्दक भिडियो❤
धेरै राम्रो लाग्यो
भाग्य जि तपाईं लाई धन्यवाद ,धेरै कुरा देखाउनु भएको छ यी सब हामी ले कहिले होला सिक्ने ।