हेन्डसम मोहनको जादुमय स्वरमा सुन्दरी इब्सल लट्ठिए पछि | Mohan Nepali VS Ibsal Sanjyal | Junkiri 159
Вставка
- Опубліковано 11 січ 2024
- चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक मोहन नेपाली" र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका "ईब्सल संज्याल" बिचको निकै रमाईलो दोहोरी "यू.के बेलायत " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
ua-cam.com/channels/EQg.html...
=======================================
=======================================
#mohannepali #ibsalsanjyal #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 159
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Orginal Song
Vocal-CD vijaya Adhikari,Chahana Shree
Melody/Arrange-BB Anuragee
Lead Singer:
🎤Mohan Nepali
VS
🎤Isbal Sanjyal
Supporter Singers:
🎤 Kishan Sijapati
🎤 Govind Anek
🎤 Bindu Bc
🎤 Roshni Rasaili
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Hemraj Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Sunil Bardewa
♬ Madal : Kumar Lamichhane
♬ Guitar ; Kiran Bishowkarma
♬ Octopad ; Pritam thana
♬ Keyboard ; Gem Thapa
Technical Team :
🎥 Cinematography
🎥 Padm Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 - Розваги
नमस्कार म कलाकार मोहन नेपाली धेरै पछि लाइभ दोहोरी गाउने कोसिस गरेको छु यो अबसरको लागि आदरणीय बिबि अनुरागी दाइ अनि जुनकीरी रोधी घर परिवारमा हार्दिक आभार छु हजुरहरुलाइ के कस्तो लाग्छ कमेन्ट गर्नु होला हैत
निकै राम्रो लागेको छ तपाईंको दोहोरी निरन्तरता देखिरहन पाम है
amazing mero dada❤❤❤❤❤
ua-cam.com/video/wgZG0fnhmZc/v-deo.html&si=3BmQeq1xvtrj_15t
Dami xa bro part 2 chahiyo chitai
I LOVE YOU
अति सुन्दर बाबू मोहन अनि बैनी इब्सल को धेरै धेरै 🙏❤️❤️❤️❤️🙏
हार्दिक आभार हजुर प्रति
भाग २ को प्रतीक्षामा को को हुनुहुन्छ हाजिर गर्नु है इब्सल मोहन (इमो भाग २)🎉🎉
हार्दिक आभार हजुर प्रति
Agree👍😊
म पनि प्रतिक्षामा छु
Waiting
@junkirilivestudiooppop❤ll 😅ppppo😊ookpkllpppp
मैले अहिले सम्म सुनेको दाेहाेरी मध्ये सबैभन्दा उत्कृष्ट र पृथक दुबै जनाको स्वरमा जादुछ उच्च सफलताको शुभकामना दुबै जना लाई
हार्दिक आभार हजुर प्रति
देशै खाने 🎉🎉🎉 दोहरी आयाछ तेसैमा गायक गयक्को जोडी उस्तै राम्रा कति सुहायको जोडी 🎉🎉🎉🎉🎉 100 भाग पुगेको हेर्न पैयोस
हार्दिक आभार हजुर प्रति
भाग दुई जसरि पनि अाउनु परयाे अरू कुरा हामले जानदैनम कुराे
हार्दिक आभार हजुर प्रति
❤ मोहन र इब्सलको अर्को भाग फेरि पनि सुन्न र प्रत्येक्ष छिटै हेर्न पैइयोस।दुबई लाई शुभकामन जुनकीरी दोहोरी परिबारलाई मुरि मुरि शुभकामना
हार्दिक आभार हजुर प्रति
साह्रै राम्रो प्रस्तुति जति हेर्दा पनि मन भरिदैन त हाे बधाई छ दुवै जनालाई ❤❤❤
हार्दिक आभार हजुर प्रति
अहिलेसम्मकै उत्कृष्ट दोहरी 2024
हार्दिक आभार हजुर प्रति
मोहान र इप्सल बहिनी मलाइ धेरै भन्दा धेरै मनपर्छ 😢😢😢😢😢😢
हार्दिक आभार हजुर प्रति
Yo dohori le mohani lagayo haii malai pni din ma 12 patak herxu❤❤❤❤
हार्दिक आभार हजुर प्रति
हेर्दै सुन्दै छु हाल बहराइन बाट सेकेन्ड पाठ छिट्टै आउनु पर्यो है जुनकीरी नानि
हार्दिक आभार हजुर प्रति
मोहन भाई को गाउने तरिका बहुत मज़ा लायो
हार्दिक आभार हजुर प्रति
१० फेरा हेरि सके अझै नि मन अघायको छैन यो गितले
हार्दिक आभार हजुर प्रति
अहिले सम्म कै उत्कृष्ट दोहोरि❤2024.
हार्दिक आभार हजुर प्रति
Aaba vairal ho Mohan Vai👍👍👍
हार्दिक आभार हजुर प्रति
आजा कति मिठो स्वर
हार्दिक आभार हजुर प्रति
मोहन भाइको गायन क्षेत्रमा भविष्य उज्यालो छ ।
हार्दिक आभार हजुर प्रति
मोहन भाइ आज सम्म कहाँ हुनुहुन्थ्यो ?
abaभाग २ आउनु पर्छ है।
हार्दिक आभार हजुर प्रति
सारै मन पर्यो यो भाका टुक्का दुबैजनाको स्वर ! भाग २ पनि यहि भाकामा चाहियो
हार्दिक आभार हजुर प्रति
मोहन दाजि अब अरु पनि दोहोरी गित गाउनु परो है हजुर ले म पोखरा देखि हो हजुर को आदुनिक अने अरु गित हरु पनि सुने गर्छु मोहन दाजि🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा कति राम्रो दोहोरी
हार्दिक आभार हजुर प्रति
दोहोरी गित राम्रो छ त्यसमा पनि हिजोआज इब्सल ले गाएको भने पछि खोजी खोजी हेर्ने गरेको छु । आजको दोहरी पोजेटिभ खालको लागेको छ ।
हार्दिक आभार हजुर प्रति
Mohan bhaiko ra bahiniko tukka
bhabpurna ra mitho best of luck both❤❤
हार्दिक आभार हजुर प्रति
सारै मन पयो भाई बहिनी दोहोरी सफलताको कामना
हार्दिक आभार हजुर प्रति
धमाके दार दोहरि सुन्न पाय दुबै कलाकार लाइ 🙏🙏🙏👌दाउनलोड गरेर १५ पटक हेरे अझै मन अघाएको छैन।
हार्दिक आभार हजुर प्रति
मनै छुने गित स्वरका धनी अनु सासित सुइट महन भाइ अनि स्वरकी धनी इब्सल बैहिनी होल जुनकिरी रोधि घर सन्चालिका दिक्ष्या नानू शुभ कामनाछ🌺❣️❣️
हार्दिक आभार हजुर प्रति
दुवै जना लाई सलुट छ कति मिठो स्वर❤❤❤
हार्दिक आभार हजुर प्रति
लाहुरे लाहुरेनी को भाग २ को प्रतिक्षा मा छु 🙏
हार्दिक आभार हजुर प्रति
भाइ को गाउने शैली सारै मन पर्यो !फेरि आर्को दोहरी चाडैं सुन्न पाउ!
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो दोहोरी दूबै जानाको सोर राम्रो छ
हार्दिक आभार हजुर प्रति
उत्कृष्ट गीत संगीत ♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹
हार्दिक आभार हजुर प्रति
सारयिरमायिलो ।गितमा ।जोरिबेटियछत ।सफलहोसतोकलिलोजोरिको ।सभनद
हार्दिक आभार हजुर प्रति
5 पटक सुन्दा पनि धित मरीन उफ् मोहनको वेस्ट फ्रेन्ड भए
हार्दिक आभार हजुर प्रति
Sarai man parne junkeri Ghar ma Mani xitai aauna pau dohori KO ranko dine ho hai sanchalak bunu❤❤❤
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudioàaaa
मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट तपाईंको यो दोहोरी हेरिरहेको छु जुनकीरी दोहोरी मा अति राम्रो मिठो मन्छुने दोहोरी गाईन्छ मलाई साह्रै मन पर्छ सबैलाई धेरै धेरै धन्यवाद
हार्दिक आभार हजुर प्रति
यस्तो राम्रो अावाज भयकाे गायक कहाँ हराउनु भाकाे थियाे सफलता काे शुभकामना
हार्दिक आभार हजुर प्रति
अर्को भाग पनि ल्याउनु होला मोहन जी को
हार्दिक आभार हजुर प्रति
अतिनै राम्रो
हार्दिक आभार हजुर प्रति
"मोहन नेपाली" कति सभ्य ,सालिन अनि भद्र अनुशासित नमुना कलाकार रहेछन। सब्दको छनौट मा सभ्य मिठास सुन्न पाउँदा सार्है खुशी लाग्यो। महिला गाइका इस्बल सन्जेल आजकल उत्ताउलो र सिधा शब्द प्रयोगमा उद्दत देख्दा खुशी मर्दै गयो। उनमा उत्ताउलियर गित गाउदा बोल्ड बन्छु भन्ने बर्खेभेलको ग्लत सोछ पलायको छ। हिजोको को त्यो अनुशासन र सब्दप्रती खासै चासो छैन । काठमाडौको पानीमा पौडी खेल्नेबानी पर्यो भने त्यो स्वच्छता छिट्टै गायब हुन्छ। सुझाब ग्रहण गरे राम्रो।
हार्दिक आभार हजुर प्रति
मोहन भाइलाई फस्ट टाइम सुन्दै छु कस्तो दामी युनिक स्वर रहेछ जोडि जम्यो भाग 2 तुरुन्तै आओस जोडदार माग गर्दछु 🎉🎉🎉🎉❤❤
Bhag 2 please
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Nepali ho ni part 2 pani chaiyo haii hjr❤❤
Thank u dai
सारै मन प्रने गित स्वरका धनी अनु सासित सुइट महन भाइ अनि स्वरकी धनी इब्सल बैहिनी अनि होल टिम लगाएत जुन किरी रोधि घर अनि सन्चालिका जुन किरी नानू अनि स्वरका धनी सरजकं सङ्गीत कार बरिष्ट बि बि सर नमन🌺❣️🙏🙏
हार्दिक आभार हजुर प्रति
आज सम्मकै बलियो सुपर हीट दोहोरि बहिनि ईव्सलको I love you
हार्दिक आभार हजुर प्रति
माेहन नेपाली जिकाे छुट्टै गाउने कला छ 👍️👌
अनि अाजभाेली इब्सल दामी कलाकार निस्केकी छिन् 👌💜
दामी छ 👌👌👌👌💜💜💜
हार्दिक आभार हजुर प्रति
Wou tiktok ma sunera eata aako sarai mitho prastuti 😊❤❤❤
हार्दिक आभार हजुर प्रति
Super beautiful voice Mohan bro keep it up singing style so flexible.
हार्दिक आभार हजुर प्रति
kati mitho dohori jati sunyeni suni rau jasto lagne ❤❤
हार्दिक आभार हजुर प्रति
यति मिठो छ्नी मैले 2 पटक फुल टाइम हेरिरहेको छु
पहिलो चोटि सुनेकि मोहन को गित कति मीठो स्वर सान्त स्वोभाब बुने को त बिग फ्यान❣️❣️❣️❣️❣️❣️❣️
हार्दिक आभार हजुर प्रति
कति मीठो दोहोरि भाग 2पनि छिटो सुनना पाइयोस
हार्दिक आभार हजुर प्रति
Tiktok bata aako mohanko dohori sunna lai bahut maza aayo
हार्दिक आभार हजुर प्रति
Kalakar vaneko yasto ani dohori vaneko yasto hunuparxa😊
हार्दिक आभार हजुर प्रति
❤अत्यन्त राम्रो सब्य भब्य सर्ब उत्कृष्ट यो साल को सयाद
हार्दिक आभार हजुर प्रति
मोहन दाजि सारै राम्रो गित गाउनु भयो म त झन हजुर को गित सुन सारै मन पराउने मान्छे हुम तर हजुर खासै दोहोरी गाउनु नै हुदैन किन हो खै हजुर को बिग फेन हो है म त मोहन दाजि🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा कति मिठो दोहोरि भाइ र बैंनि स्वर, टुक्का र भाब उस्तै उज्वल भबिष्य को शुभ कामना ❤❤
हार्दिक आभार हजुर प्रति
एकदमै सुन्न लायक दोहोरी उधुमै रमाइलो लाग्यो मोहन भाईको सुमधुर स्वर पहिलोपटक सुनेको हो इब्सल त दोहोरीकि उदाउँदै गरेकी रानी नै हुन् दुवैलाई धेरै धेरै बधाई अनि उज्वल भविस्यको कामना ❤
हार्दिक आभार हजुर प्रति
Ahile sammako utkrishtha dohori lagyo ❤you both second part plz quickly respect all❤❤❤❤❤❤🙏
हार्दिक आभार हजुर प्रति
मोहोन भाइ को स्वोर को कसरी व्याख्या गरु गाठे।सार्है मीठो स्वोर छ।
हार्दिक आभार हजुर प्रति
आह कति मिठा मिठा शब्दमा दोहोरी दुबैजनाको फेरि पनि सुन्न पायोस भन्ने शुभकामना !!
हार्दिक आभार हजुर प्रति
आहा मोहन जि को दोहोरि पैलो पटक सुनेको सारै मिठो आवाज टुक्का पनि उस्तै चोटिलो प्रहार ibsal पनि उस्तै 🎉🎉🎉 बधाई छ दुबै जना लाई र सम्पुर्ण जुनकिरी दोहोरि घर परीवार ❤❤❤
हार्दिक आभार हजुर प्रति
Aaha kati mitho shor sunau sunau lagne mohan sir@ibsal sister kati ramro jameko xa jodi pani aha hunuvayko sabai tim lai badhai xa🙏🙏❤❤
हार्दिक आभार हजुर प्रति
मज्ज आयो मीठो शब्द हरुले सजिएको दोहोरी धन्यवाद दुई जना जोडि लाइ
हार्दिक आभार हजुर प्रति
भाग दुई भाग तीन हुँदै १०० भाग सम्म हेर्न पाम सरकार
महन नेपाली भाइ र इब्सु सन्ज्याल को येति मीठो दोहोरी वा वा नजिक भाको भए पराइज दिने थिया
हार्दिक आभार हजुर प्रति
कति मिठो दोहोरी मोहनको स्वर नै मिठो
हार्दिक आभार हजुर प्रति
पुन हेर्दै छु ....
हार्दिक आभार हजुर प्रति
दाेहाेर्याइ तेहेर्याइ हेरीरा'छु साह्रै मन पर्याे 👌👌💜💜
अर्काे भाग पनि गाउन लाउनुस्न है 🙏
हार्दिक आभार हजुर प्रति
DAMMI XA HAI DOHORI JATI SUNE PANI 🥰
हार्दिक आभार हजुर प्रति
Tiktok मा सुनेर youtube मा आएर सुने ...... रमाईलो लाग्यो । धन्यबाद सम्पूर्ण लाई
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो दोहोरी गाउनु भयो भाइ बहिनीले ❤❤
हार्दिक आभार हजुर प्रति
Wow sarhai mitho dohori Mohan r Ibsal g ko ❤❤❤❤❤
Good luck 🍀👍 🎉
हार्दिक आभार हजुर प्रति
Man parne maohan sir 😊
हार्दिक आभार हजुर प्रति
Very nice❤❤
हार्दिक आभार हजुर प्रति
अति राम्रो ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
सुराेलाे भाकाका धनी दुबै जनाकाे भबिस्य उज्यल छ अहिले सम्मकै हिट लाेक दाेहिराे।
हार्दिक आभार हजुर प्रति
भबाईस अफ नेपाल बाट आउदा मन दुखेको आज मोहन भाइको दोहोरिले मन गदगद भयो
हार्दिक आभार हजुर प्रति
ल मोहन सर दामी छ
हार्दिक आभार हजुर प्रति
सारै मन पर्यो भाइ बहिनी दोहरि❤❤
सफलताको कामना🙏❤️💐
हार्दिक आभार हजुर प्रति
काेरसले झन कत्ति राम्राे लागेकाे अाहा !💜💜💜💜
हार्दिक आभार हजुर प्रति
कति राम्रो गित
हार्दिक आभार हजुर प्रति
आहा कति राम्रो गित स्वरका धनी सुइट अनु सनसित महन भाइ लगाएत स्वरकी धनी अइलेको जल्दो बल्दो इब्सल बैनि होल टिम अनि जुनकिरी रोदिघर सन्चालिका दिक्ष्या नानू सन्मानछ🌺❤️❤️🙏
हार्दिक आभार हजुर प्रति
Wow kati mitho voice. ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
❤❤❤ dubai jana lai
हार्दिक आभार हजुर प्रति
मोहान जि को भाग २ चाहियो यो दुइजानको बाबाल दोहोरि
हार्दिक आभार हजुर प्रति
उत्कृष्ट गायन छ माेहन भाई र इव्सल बहिनीकाे लाेक दाेहाेरी । दुवैकाे भविष्य उज्वल हाेस ।
हार्दिक आभार हजुर प्रति
wow supper voice mohon dadako safaltako suvakamana dada hjrlai
हार्दिक आभार हजुर प्रति
Majja aayo mrs mohan nepali daru ko satha ma hal goa dekhi hoi😊
Sarai ramro xa dohori herna layek xa part2 pny chadai sunna pau
हार्दिक आभार हजुर प्रति
झकाँसछ दोहोरी ❤❤❤
हार्दिक आभार हजुर प्रति
7 Choti herisake mn naii bujhdaiinw arko vaag ni chaiyo❤❤
हार्दिक आभार हजुर प्रति
सन्ज्याल को बैनिको हासो मा फिदा भए र उहाको शब्द चयन साह्रै मन पर्छ उज्जल भबिष्य को कामना गर्दछु अर्को कुरा भाइ मोहन धेरै पछि देखियो भ्वाइस अफ नेपाल को नकआउट चरण बाट बाहिरिदा साह्रै दुख लागेको थियो तर आज देखियो दामी छ मोहन भाइ बधाइ छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤congratulation both of you and all team ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा अति राम्रो दोहोरी दुवै जनाको दुवैजनालाई शुभकामना
हार्दिक आभार हजुर प्रति
रैछ गाला जाडोले पट पटी बद्ल्या छैन नहाउके छट पटी। Wow wow स्वर सुनी लठ्ठै मत क्या जादुमय स्वर जोडी पनि ठ्याक्क मिले छ 👌👍 शब्द उतिकै राम्रो 🎤🎤अब यति राम्रो स्वर शब्द भएको मान्छे को अर्को भाक पनि चाहियोनि पर्खाइ मा छौ🙏🙏🙏जय गीत जय सङ्गीत🎤🎵🎧
हार्दिक आभार हजुर प्रति
इब्सल सन्ज्याल र मोहन नेपाली लाइ धेरै धन्यवाद छ, यो दोहोरि निक्कै दमदार र रमाइलो छ
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो लाग्यो 💃💃💃💃
मोहन भाई लाई फस्ट टाइम सुनदै छु कसतो दामी युनिक स्वर रहेछ जोडि जमयो धन्यवाद छ
हार्दिक आभार हजुर प्रति
भाग 2 प्रतीक्षामा कति हुनुहुन्छ ❤
हार्दिक आभार हजुर प्रति
मोहन भाइलाई दोहोरीमा धेरै समय पछि देख्न पाइयो
हार्दिक आभार हजुर प्रति
यो जोडि आइले सारै मिलेको छ। फेरी पनि यो जोडि लाई लेउनुहोस। इब्सल को जोडि आब चाहि एक दमै मिलेको छ।एसरी जोडि मिले हेरने लाई पनि एकदमै राम्रो लाग्छ धन्यवाद 😅😅😅😅
हार्दिक आभार हजुर प्रति
Ibsu bahini ati nai ramro gauchhin tara asma bhanna parda Mohan bhaiko ajhai utkrista chha j hos dubaiko dherai ramro chha 19/20 ko unter chha
हार्दिक आभार हजुर प्रति
मोहन भाई धेरै दिन पछि आयो कडा आयो कालिकोटे कोत के कुरा गर्नु सबैलाई शुभकामना छ ❤❤❤
हार्दिक आभार हजुर प्रति