यीनै खेतका गराबाट शुरुभएको थियो, प्रेमराजा महतको साङ्गीतिक यात्रा ।। ०३.१०.०७५ HD
Вставка
- Опубліковано 10 вер 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#PremrajaMahat#DhorphirdiTanahu
सार्है रमाईलो होके इन्द्रैणी टिम अहाक्या मजा आउछ हेर्न
मनमाया दिदिको मिठो सुरिलो आबाज सुनेर आनन्द लाग्छ।
ईनदेर्णि कार्य कर्म लाई सलाम छ स्वर्गद्वारी समाज सेवा कतार बाट यबव अध्यक्ष लक्ष्मण सुवेदी काे टिम
आजु त तनहुँ तिरको इन्द्रेणी team ल खुसी लाग्यो!!
Very good indreni tem long time come back manamaya waiba I'm happy
Thank u inderni Hole Team lai 👏👏👏📹
धेरै धेरै धन्नेवाद इन्द्रेणी टीम लाई मेरो गाउँ ढोर्फेर्दी मा गयेर येती रमाइलो गर्दीनु भको मा तेही माथी प्रेमराजा को खेत बाट धनेबाद इन्द्रेणी टीम लाइ
Sarai khusi lagyo purana sarjak haru ko sammanko lagi tapaiharle gareko khoji...
नमस्कार इन्द्रनी टिम लाई आह मन माया दिदी भए पछि त जन्नै रमाइलो हुझ
ल आउनुस अब हेरौ सङै धन्यवाद इन्द्रेणी परिवार लाई 💝💝💝
आहा प्रेम राजा महत दाजुको बारेमा धेरै पनि सुन्न पाइयो धेरै धेरै धन्यवाद इन्द्रेणी परिवारलाई ।।
I like dear Manmaya Waiba and always I love you ❤❤❤.I watching from sikkim.
आहा कति मिथो गित जति सुनु उति सुन्न मन लाग्ने?💕💕💕
Ahaa kati mitho geet lastai man xoyo
दर्सन नमस्कार हजुर सबै लाई नियमित् रुप मा हेर्न गर्छु नेपाली हरु काे मन काे ढुक ढुकि मा बस्न सफल इन्द्रेणी कार्यक्रम नेपाल मा छदा टिभी मा त बिदेश मा छदा युउटुब मा हेर्ने गर्छु। जिवन गुरुङ हाल बिदेशी भुमि सउदि अरब
आहा इन्द्रेणी टिम आज हाम्रो तनहूँमा । साह्रै खुशी लाग्यो । थाह पाको भए सायद म पनि आउँथे होला ।
राम्रो छ इन्द्रेणी
धेरै खुशी लाग्यो सबै कलाकार एकै ठाउमा भएर सम्पूर्ण टीम लाई धन्यवाद
ईन्द्रेणी टिममा मनमाँया वाईबा नभएको बेला ईन्द्रेणी टिम नै अधेरो जस्तो देखिन्छ तर आज मनमाँया भएर उज्यालो देखेको छ है मित्रहरू
सर्बप्रथ त सम्पुर्ण इन्द्रेणी टिमलाइ मेरो हिर्दयदेखिनै नमस्कार छ निकै रमाइलो
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार असाध्यै राम्रो छ अब सन्ध्या र फुलान्देको आमा उमेश राई लाई इन्द्रेणी हेर्ने ठूलो रहर छ इन्द्रेणी टिम ले उहाँहरुलाई बोलाउनु पर्यो
इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
इन्द्रेणी टिम सबैको जय जय जय होस्
इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
सहयोगी हातहरु सबैको जय जय होस्
राधा कृष्णको जय जय जय होस्।।
👌👌👌👍👍👍👏👏✋✋👏👍
namaskar didi hjr kx kbr aaramae hunuhuxa
Namaskar diju aramai hunuhunxa
पशुपती शर्मा लाई पनि ल्याउनु पर्यो दिदि
Kinder joy
अाहा कति राम्रो गित खुसी को दिन अाउछ अब
इन्द्रेणी हेर्ने बानी लागेर, आदि रातमा उठेर पनि एक्लै हेर्दै नाच्दैछु ! हन के हुन लाग्यो मलाइ?
हैट सकिएन
Ho ra Ganga ale
यो इन्द्रेणी तिम्लेनी बिदेसिनु भएक सम्पुर्न नेपालीको मन रुवाउछ सचिनै कृन दाजुलै धेरै धन्धेबाद छ
ए हजुर पहिला नेपाली लेख्न राम्रो सँग सिक्नु होला अनि कमेन्ट् लेख्नु ल
dami xa indreni
मेरो छिमेको जिल्ला तनहुँ को यो रमणिय बस्ती मनै लोभ्याउने दृश्य
Manmaya ji vae paxi ta ramailo hunx
हजुर हरु सबै लाई नमस्कार पोहिलेत यो ईन्द्रेणी कारेक्रेम ले हामी बिदेश मा बस्ने हरु लाई सारै खुशी र रमाइलो दिएको छ आफ्नो देश को कुना कन्दराका सबै द्रुस्य हरु हेर्न पाउदा सारै खुशी लागछ ।
कति रमाइलो गाउँ हाे ABC इन्देणी परिवार लाई सुभयात्र छ कृष्ण सर नमस्कार
तनहुँ जिल्ला ढोरफिर्दी मेरो जन्मस्थानमा ईन्द्रेणी टिम खुसी लाग्यो धन्यवाद सम्पुर्ण ईन्द्रेणी युनिट अनि जस्ले वाहाँहरुलाई याहासम्म ल्याउनुभयो
धेरै रमाइलो भाको छ
सारै राम्रो लाग्यो ।
Dherai ramro lagyo hi
Manmaya de ko awaj sarae mitho lauxa jate sunepani auni rahaulauxa
Dami x indreni timlai salam
आहा कति रमाइलो रैछ, यो ठाउँ धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाइ। जय होस इन्द्रेणी सबैको।
इन्द्रेणी मा सबै कुराको भरी पुर्ण छ र हुनुहुन्छ कुनै कुराको कमी भएको महसुस् लाग्दैन र देखिदैन।
यता हाजिर हुम है आजको ईन्द्रेनी कार्यक्रम लागि रमाइलो छ ?
Gau ko yad aayo
धन्यवाद इन्द्रेणी टिम हाम्रो गाउतिरको छायांकन गरेर देखायकोमा
कति राम्रो गित कालझै भाका
सम्पुर्णलाई मेरो नमस्कार है 🙏🙏ईद्रेणी कार्यक्रम नछुटाई हेर्न मनलाग्छ सारै रमाईलो
सर्ब प्रथम त कृष्ण दाजु लाई र होल टीम लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
Manmaya didi dharai din paxi khushe lago
balapanko yad aayo thank u indreni team.....
Indreni team lagayet sampurna upasthiti darsak haru ma mero namsakar xa.aaja vanne aafani gau thauma pugnu vayeko ma indreni team lai dherai dherai dhanebad Dina cahanxu.
Seeing more beautiful Manamaya ,
Dherai ramro xa
Hjur hrulai namskar m palpali ko trfbat Qatar 🇶🇦👌🙏🤼♀️👏
रमाईलो छ
सारै मीठो गीतहरु साथै सुमधुर अावाज अनि सरको महान विचार छ खनीज का खानी को बारेमा बोलेर समझाई दिनु भाकोमा सरकालाई सुझाव नेपाली बासीलाई थाहा भयो बधाई छ सरलाई,,,,,
Nice hardik swagat x enredi tim lai hamro thanahun ko dorfirdi ma khusi lagyo dhari
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
Indreni karekarm Sarai Ramailo chha sampurn ma darsan Namastea
आहा कति राम्रो
damii lageyo , malai pni,, Thanks, all indreni team lai,
इन्द्रेणी परिवारको सफलताको शुभकामना ।
अाहा कति रमाइलो ,जय संगित,
Indrenika Krishna Kadelji, you are the true Nepali star, hope and true son of Nepal. You are not only showing the rich culture of Nepal but you have brought hope for the unfortunates, deserted and ignored citizens of Nepal. While all the Nepalese in various parts of the world are your hands and legs, you are the heart for them. We feel proud of being Nepali because of you. I enjoy Your programmed regularly. We pray for your further progress and prosperity.
राम्रो , लोकप्रिय कार्यक्रम इन्द्रेणी टिमलाई धन्यवाद ,
खगेन्द्र बिस्वकर्म को स्वर भने दामी छ ।।
अाहा कति रमाइलो
I love you
आज आफ्नो गाउँमा इन्द्रेणी परिवार लाई देख्न पाउदा सारै खुशी लाग्यो।
सार्है राम्रो भाका पस्कनु भयो आजको ऎपिसोडमा मुरी-मुरी धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाई"
Wow super
Aha kati ramailo j ho man maya g ko voice chahi mannupraxa.
धेरै राम्रो
किस्न सर लाई सर्बपर्थमत नमस्कार र धेरै धेरै धन्ने बाट छ अाज मेराे कर्म ठलाे जानू भएर कारेकरम सन्चालन गरि दिनु भएछ खुसि लागेकाे छ सर पे्म राजा महत सर लाई पनि धेरै धेरै धन्ने बाट
very very nice video
इन्द्रेणी का सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद छ यसरी नै हरेक गाउँ बस्ती मा पुगोस्।।। र मेरो नि ठुलो धोको छ इन्द्रेणी टिम लाई मेरो जन्म भुमिमा लैजान र यसरी नै रमाइलो गर्न ... ।र यहीँ बाट सम्पुर्ण इन्द्रेणी टिमलाई निम्त्तो पनि दिन चहाँन्छु ।
kati mitho vaka
wow very good
Aananda aayo geet suner krishn sir
सार्है रमाइलो लाग्यो।
Dharai ramailo
सारै रमाइलो लाग्यो तर( हिँउदे सिमीलाइ )को १-२टुक्का सुन्न मन थियो |
indreni team seem seem pani ko geet gaune perem Raj dai hjr sabai ma namaskar Hjr haru ma mero
कति राम्रो
Pradesh ma vako haru lai gau ghar ko jhalko metauni yautai programme tapai hami sabai ko Indreni sadhai safaltako shubhakamana🙏🙏🙏
namaskar sabae janalae indreni timlae ani kati ramaelo.
धेरै राम्रो टिम ईन्द्रेणी
आज को गित मलाई मन पदछ इन्देणी मा गायक म तारा पसाद गैरे कतार बाट हेरेको छु नेपाल घर सयाङजा वालिङ 13 हो
aja ko 6 numbar comit ma namasta alll 👌👌👌
मनमायाको जादुमयस्वर आहा
धेरै धेरै धन्यवाद कृष्ण कडेल दाजु लाई आज भन्दा १ महिना अगाडी को कार्यक्रम मा मैले कमेन्ट मा हाम्रो ठाँउ तिर पनि गैदिनुस ढोर बाराही मन्दिर पुग्नुस भनेको थिय साच्चिकै त्यो मेरो भनाइ सुने जस्तै गरि आज तेहि ठाँउ मा पुगिदिनु भयको छ ढोर बाराही मन्दिर त देखाउन सक्नु भयन सायद समय मिलेन होला खयर केही छैन त्यहाँ पुगेर मनोरंजन दिनु भयो मुरि मुरि धन्यवाद हजुर लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई ।
Great history
सम्पुर्ण ईन्द्रेणी टिमलाई
दर्शन नमस्कार
हाल कुवेत बाट
नमस्कार ईनदे्णि समपुण टिमलाई अाहा कति मिठाे पुरानाे भाका नया भनदा पुरानै भाका परुस्तिति रमाइलो हुनच ईनदेणि जहा पुगे तेहि सपत रङगि सनचार देखिनच उहाहरुले दुखि गरिब पिर बेथामा तडपिरहनुने हरुकाे उदार गरदै टेबा दिदै अाउनु भछ उहाहरु लाई मेराे तफ् बाट हिरदय देखि सलाम समबभ भय पुरानै सहिलिकाे लाेक दाेरि राखनु है
mero janma thalo ma indreni team khusi lago
Dami xa
Aha kati ramelo hamro indreni team ani hamro thorfirdi raipur ko natural view n prem raja mahat daiko metho song ko sath ma jati sunepani attayr nametini.....❤❤❤ aba ak patak srijana birahi thapa dd ko gau ma pani gayera programm garna paryo krishna dai
sarba parthma Indreni tem lai Namste malaysia bat herdai xu 11:46 pM
कृष्ण दाइ कहिल्यै बूढो नहुनी होर?कस्ताको तस्तै अचम्मै लाग्छ।हुन त नेपालको हावापानीमा अार्गनिक खानाले तन्दुरुस्त हुनुभाको होला।।love you ईन्द्रेणी परिवार
23 बर्ष पछि स्याम राजा महत लाई देखियो खुशी लागो किन भने 2052 साल मा सगै दमाउली को एउटा होटेल मा धेरै गफ गरियो
आहा कति रमाइलो आज बल्ल मेरो गाउँमा इन्द्रेणी टिम पुगेको बिदेशमा बसेर भयपनी हेर्न पाइयो । इन्द्रेणी टिम लाई ढोर बराही मन्दिरमा पनि लैजानु होला।
Good
Nice
Wow
सारै मार्मिक छ
कस्तो राम्रो लोक भाका 💕💕
Ramro
आहा पुरानो लोक भाका ओरालीमा को झर्यो सुस्ता सुस्तै मेरो माया दुरुस्तै
Aaha Kati ramailo