MERO DESH NEPAL | मेरो देश नेपाल | Short Documentary | Sisnupani Nepal

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • #nepal #sisnupaninepal #rastra
    नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) विगत २६ वर्षदेखि अनवरत रूपमा कार्यरत रहेको एक गैरसरकारी सामाजिक÷साहित्यिक संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै सामाजिक रूपान्तरणमा यसले विशेष भूमिका खेलेको छ ।
    ..........
    नेपाली समाजको एकता र समृद्धि, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभावना एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा एउटा भव्य, सभ्य, मानवमूल्य र मान्यता, इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भाविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य, कला र विचारकोे कार्यक्रम हो ।
    .......
    Video Credit
    Write: Saroj Ghimire
    Voice: Tika Ram Yatri
    Editor: KP Devkota

КОМЕНТАРІ • 7