लुट कान्छा लुट, ओलीकै शासनमा छुट ! प्लेन टिकटको लुटबारे भण्डाफोर, सिधाकुरालाई कसको झेल ? कारण यस्तो
Вставка
- Опубліковано 29 вер 2024
- Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Field Reporter : Dhurba Jung Thapa
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
अब ढिलो चाडो बंगलादेशको हावा छिर्नैपर्छ नेपालमा... नत्र केही परिवर्तन हुनेछैन यी झोलेहरुबाट
खोला मिचेर बनाएको घर,
धर्म बेचेर बनाएको समाज,
राजा फालेर बनाएको देश,
एक न एकदिन त अवश्य डुबानमा पर्छ !😢
पूर्व,पश्चिम राजमर्ग बन्नढिला हुनु ईनै एयरलाई्न्सका जादुगर त होईनन् बुझ्नजरुरि छ है
कानतिपुर लाई बाई बाई गराै याे कान्तिपुरलाई लखेट्नसपर्छ साले काग्रेसलाईपनिहटाउ र एमाले सक्किसक्याे ।जनताहरू सचेतहुनुहाेला काग्रेस र एमाले बाई बाई गराै।
त्यतिकै गाउँछ त पशुपति शर्माले गीत
लुड्न सके लोट कान्छा अरु देशमा पाइँदैन नेपालमा
हो छुट😂❤
वलि जस्तो महा नेता कतै देखेको छैन देख्न नि नपरोस भगवान😏
न जनताहरु प्रति कुनै जिम्मेदारी छ, नलाज छ,नशरम् ?
अहिले स्वतन्त्र पत्रकारको हनन् भनेर उफ्रिने ऋषि धमला ,पत्रकार महासंघ यि कता छन्
अहिले को चोर भ्रष्ट नेता हरुको चल खेल ले अड्डा अदालत कानुन लाई घोप्टो उतानो पार्दै गोजि मा राखेको छ।
यतिको भ्रष्टाचारी प्रधानमन्त्री चाहिँ हुनुपर्छ है,गिनिज बुकमा नाम दर्ता गर्न को लागि। 😂😅😊
लुट सहाकारी लुट कान्छा .......
पाकिस्तान र बङ्लादेश जस्तो कङ्गाल बनाई सके भ्रष्ट नेताहरूले नेपाल ।अब जनता जागरुक हुन जरुरी देख्छु म त।
Nepali Daju Bhai, Didi Bhaini Haru . Aba , Sabai Sadak Ma, “ KHUKURI “ lera Aunai parcha . Navey, ‘ Mahakali’ Matra hoina . Yo Vrasta haru ley , ‘Desh’ Nai Bechneychan
अयोग्य प्रधान मन्त्री ठहरिन्छ के पी लाई
अहिले सम्म यस्तो नालायक सरकार देखिएको थियन ,,,😈😈😈😈
Xya xya xya .
Mah tw aahawan garxu k.
Rastra sewak karmachari vayepani ..
Mah har kamm,har birod ma samarthan garnaw badyeta ma pariraxu.......
Ratvar nindra kherw falerw news suneo jhan riss le nindra harauxa..
K e tw ..Daya,maya dekau samajik pradi🙏🙏🙏
Aja ta rabi lamichhene ko news banaya na yoho television le afno neta lai pani birod garo ta gb rai ko paisa Ap1 HD ra yoho midia ma pani paisa gayako kura cha yinihoru lai chanbin hunu pardaina khali glaxy 4 matra.
झोलेहरुले बर्वाद पारे
सर्वोच्च विकियो देशको ठुलो ठूलो मिडिया बन्नेहरूले किने
केपी ओली राणा साशन भन्दा नि तल गिरेका छन । मुठ्ठी भर धुपौरे को झुन्डमा रमाएर, देशको स्थिती नबूजी बहकाव मा लागे । केपी बा सत्तामा रहे सम्म देश हरी कॅगाल हुन्छ । कृपया राजीनामा दिएर राजवितीवाट सन्यास लिनु होला । समय अउछ पर्खदैन । पछी पस्यताब नहोस ।
बयल गाढा चढेर अमेरिका पुगे कि प्लेन चढेर
मजाक छ शासन गर्नेहरु |
😂😂😂😂😂😂 ramro oli sarkar huda yo desh ma yati navaya ta hudai hudaina ni
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक नैतिकता छ् भने राजीनामा दिनुपर्छ
पार्टीको झोला बोक्ने झोले भएको भय सरकारले उद्दार गर्ने थियो नेताले यसरी छुट्टाउछन उद्दार गर्न पार्टीको मान्छे हेर्छन अर्को कुरा केपि ओलि पनौती हो जताततै नोक्सान
भ्रष्ट सरकार प्रमुख नै भ्रष्ट र बेथितिको नाइके भएपछि यी यस्तै लुटेराहरुको दिन त आउने नै भयो नि । लुट्न सके लूट कान्छा भ्रष्ट केपि भैन्जेल झोले सबैलाई छ छुट ...
रबि माथी लगायका मिथ्या सामार प्रसारण गर्ने कान्तिपुरलाई अब केही हुन्छ कि नाइ जान्कारी पाम
सरकारी संरक्षण छ,याे पत्रिकालाई र नेपाल उड्डयन मन्त्रालयकाे टिकट सहुलियत् भन्ने नाैंटंकिलाई।यति र वुद्ध एअर र निजि कम्पनिले प्राकृतिक प्रकाेपकाे राम्राे फायदा उठाए।सायद विद्युत महसुल मिनाह पाउने उद्याेग पति जस्तै हाेलान्उ वायु सेवा निगम संचालकहरु?
अब नेपाली जनता जाग्नै पर्छ भ्रष्टाचारि नेताहरुलाई ताक्नै पर्छ गलत गर्नेलाई ठोक्नु पर्छ काम नलाग्ने नेताहरुलाई लखेटनै पर्छ काम नलाग्ने ब्यबस्था फल्नै पर्छ भ्रष्टाचार गर्ने पार्टीहरुलाइ अब पत्ता सफ गर्नै पर्छ सम्पूर्ण नेपालीहरु एक होउ राम्रो कार्यमा जुट्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ नेपालमा
लुटेरा ले राज गरेको देशमा के आश गर्नु अब😂
इ खाते डाँका हरु ले आति गरे अब देश बिदेश भरी बाट दुर्गा प्रसाईं लाई साथ दि यो तस्कर हरु को बबस्था का डाँका हरु लाई सब लाई आजिबन जेल मा कोच्नु प्रक्ष
Yasta papilai chetai marnu parxa
Kp bale kinisakexa 12 bhai lai pani😢
केपि बा न हजुर छेारा पाल्नु छ न छेारि पाल्नु छ किन देश बिगारनु हुन्छ अब धर्मकर्ममा लाग्नु पाप कडछकि
Do you think Nepali politicians have humanity? If yes, you are wrong.
यी नेपाली नेताहरु काम छैन ठूलो गफ मात्र हो ।
अब तिमि पनि कुन पाती अनि कुन नेता को झोले हो खुलाइ दिनु प्रयो के।।।
P.M ni dalali ho Ani k aash garnu ab kater Kathmandu ko bagmatima baganu parxa🤔🤔🤔🤔
Parkartee cropped Ma panee patrakar le noteded garn chadeena katee Bideshi paisa khayar janta ko Big sttawadee kam garda gardee panee Bak Bak garn chaden Kasta patrakar hun paisa le garden sttawadee haru yasta ka Awaj Ma pache lage Bale Rabee shaha MAUWADEE le India ra America laee sell garcha n ra Nepali laee “Dasha’Banaee Bidesha ko larko lagaucha yo per-crope hunu bhanda Agadee su hana Diya ka thiya tho ta bhandee n patrakar le paisa le closed the mouth wahhhhhhhhh
हामी 2 जना ले टिकट खोज्दा पोखराको पाएनौ
मन्त्री नै व्यापारले चलाएका छन् त अनि के गरोस् विचार मन्त्रीले पनि
बुझाई छ तर न्याय दिन संघर्ष नगर्ने हैन त ।
thik xa tw nepali haru lai ajha yo bhanda dherai sataunu parxa ani matra chet khulcha
स्वतन्त्र पत्रकारिता होइन स्वतन्त्र पार्टी पत्रकारिता होला ।
Oli ko jhole 😂 jaatho
Vrasta giribandhu ra bhutanibandhu haruko vrasta starker
Yo 4 dalka jholeharule aparadh garna lootna ra manpari garna ani manpari bolna paune wak-swotantrata bhayeko duniyakai sarbotkrist agragaman ko ganatantrik lokatantra bhayekale sarwasadharan nagariklai bolne ra nyaye paune adhikar xaina...
Mr PM K P Oli jee, if you have any honesty left please leave PM post of Nepal immediately.
Patrakar ko nam ma kalangk ho yo aruko handi khayera dherai bhak bhak nagar tero kalo kalokartut duniya ko agadi aunda thaha huncha talai🤫
पायेको बेला लुट्नु पर्छ भन्ने मान्यता ।।
hydrozen bomb haannu parchha
Ghanda ko pardhandhan mantrie yo nam sunda pni ab ris uthax
ओहो दम्दार प्रस्तुति ।
Sarkarai lutma xa jabo air ticket
केको राजा ? कहाँको राजा ?
Iutna sake lut tantra haru sarkar nai aesto xa janta lai khatam paryo
Lau lau ramailo garau
Yokp sharma oli nagarik ko kar bat afno sabai saman fero aba k nai baki x a ra
yasta lai pani pm mannu parne
Oli lai turunta bida garnu parxa
Yo pani kam hawaa bole ra cha mula
मैले आज भर्खर यति एयरबाट October 7 को लागि Ktm to Biratnagar Rs7900 को दरले 2वटा टिकट खरिद गरे।यदि यति एयरले धेरै पैसा लिएको भने के अतिरिक्त रकम फिर्ता हुन्छ?😊
Uff k garne ho
Sabaka sab lut tantr ho
🙏
🎉
Chor haru namare samma yestai ho
मर्दैन त के गर्नु।
Ba ko America kharcha uthdai6.
Pheri arko choti America jaana pani pugchha. 😂😅😊
Kp oli no good 👍
गु खाउ केपीको खाते चोर देशद्रोही को सन्तान
त जस्ता पत्रुकारले बिगारेको देश हो यो बुझिस यहि हो तेरा भिडियोको शीर्षकले बताउछ जनतालाई केही हुदैन देश खत्तम भयो भन्य निराशा पुर्ण भ्रम छर्ने भन्दा अरु काम के छ तिमिहरुको यस्ता पत्रुकारहरु भएपछी देश उभो कहिलै लाग्दैन। दलाल पत्रकारिता।
धन्बाद अाे लि जि 😊
के पि चोर को झोले पत्रकार खाने बाटो गरेको छ यो पत्रकार ले पनि के पि चोर को पछि लागो वने खाना पाइन्छ जनता को लागि किन बोल्नु परो
Said
😢😢😢😢