Kholi Khetma Jau Chha - खोलि खेतमा जौ छ - Asha Bc - Shiva Akheli - New Loksong 2081

Поділитися
Вставка
  • Опубліковано 24 кві 2024
  • Kholi Khetma Jau Chha - खोलि खेतमा जौ छ - Asha Bc - Shiva Akheli - New Loksong 2081
    Kumar Kc Presents:- New Nepali LokSong 2081
    #KholikhetmajauChha
    #AshaBC
    #ShivaAkheli
    #TaranathAcharya
    #NewLokSong
    ----------------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Kholi Khetma Jau Chha
    खोलि खेतमा जौ छ
    ♪ Vocal:-
    Asha Bc
    ♪ Lyrics:-
    Shiva Akheli
    ♪ Music:-
    Shiva Akheli
    ♪ Music Arrange:-
    Taranath Acharya
    ----------------------------------------------------------------
    🎬️ VideoBy:-
    Manjushree Films
    © Kumar Kc 2024
    ------------------------------------------------
    Don't forget to like, share & subscribe Kumar Kc's official UA-cam channel.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 287

  • @pavitraneupane9139
    @pavitraneupane9139 Місяць тому +4

    फेसबुकमा सानो टुक्रा भेटेर खोजेको गित सारै राम्रो लाग्यो दुख भोगेका हामी जस्ता चेलीको लागी बनेको मर्मस्पर्सी रचनालाई हृदय देखी नै सम्मान आखाबाट आसु खसेको त पत्तै भयन जति पटक सुने पनि मनै नभरिने 😢😢 🙏🙏

  • @nishatamang4217
    @nishatamang4217 Місяць тому +8

    आमा मलाई कुन दिनमा पाइथ्यौउ र
    भावि आउदा झ्याल ढोका लाईथ्यौउ र
    बिचरी म,मेरै लागि यो शब्द लेखेको जस्तो लाग्यो😢😢😢😢मन थाम्न सकिन सिरकले मुख थुनेर रुन थाले

  • @srijanakandel5895
    @srijanakandel5895 2 місяці тому +22

    100 चोटि सुन्ने मै हु है जिवनमा सबै मेल खायो गायिकालाइ 100 तोपको सलामी।

    • @trishana1557
      @trishana1557 2 місяці тому +1

      Honi ❤❤❤❤

    • @haribalayar9400
      @haribalayar9400 Місяць тому

      ❤❤❤❤❤🎉

    • @elishabasnet6355
      @elishabasnet6355 Місяць тому

      Yo git gauni bhanda lekhni lai salam x hai mero ramro x sor pani❤❤❤❤

  • @user-tz7ol9ui5l
    @user-tz7ol9ui5l 2 місяці тому +13

    ❤यस गित का लेखक लगायत आद्नीय दिजू आसा बि सि दीजुलाई हिर्ददैखि नै सम्मान छ❤

  • @user-pr7vr7jn5r
    @user-pr7vr7jn5r Місяць тому +3

    मेरै लागि बनेको होला नि यो सबदहरु जति सुने पनि पुगदैन आसा बईनी❤❤😭😭😭

  • @samerdhakal8672
    @samerdhakal8672 2 місяці тому +6

    100 चोटि हेरेर पनि म अझै अघायको छैन बास्तबमा जिबन मा ठक्कर खायर अनि बैदेसिक रोजगार को चक्कर मा परेको म यो गित ले वास्तविक आँखा खोलेको छ सबैको जति साथ मा धन भयपनी मान्छेको असल मन छैन भने सधै दुख कस्ट र पिडामा पिल्सियको हाम्रो वास्तविक यथार्थ समाज को पहिचान नै यहि हो

  • @saru22vlog
    @saru22vlog Місяць тому +3

    दिन को एकचोटि नसुनी चित्तै बुज्दैन यो गित ❤️😢😢 आमा मलाइ कुन दिन पाइथेउर भाबी आउदा झाल ढोका लाइथेउर 😢😢

  • @fzre5di300
    @fzre5di300 2 місяці тому +6

    हजार पटक सुन्दा पनि मन न भरिने गित आहा हरेक शब्द मेरै लागि बनेको झैं लाग्यो 😭😭😭😭

  • @ApsaraAdhikari-zx4ry
    @ApsaraAdhikari-zx4ry 2 місяці тому +15

    जति सुने पनि यो मन ने थाकदौौन त आँखा बाट आशु ारोकिन😢😢😢😢

  • @bishujoshi9285
    @bishujoshi9285 Місяць тому

    लगभग 100 भन्दा बढि पटक मैले सुनिहाेला तर भ्युज कमै देख्छु त ।कति मार्मिक र रमाइलाे बधाई छ अाशा दिदिलाइ❤❤❤❤

  • @HimaNeupane-h9w
    @HimaNeupane-h9w 3 дні тому

    कति राम्रो गित सारै मन छोयो 😢😢😢🎉🎉🎉❤❤

  • @birkhashahi4291
    @birkhashahi4291 Місяць тому +3

    मार्मिक गित !सफलताको शुभकामना

  • @naryankhanal2111
    @naryankhanal2111 Місяць тому +3

    वाव कति मार्मिक मन छुने शब्द यश गित का लेखक अनि समधुर स्वर कि आसा बि सि लाई रिदय देखिनै सम्मान साथै सम्पुण लाई सफल ताको शुभकामना ❣️🙏🥀🌺💕

  • @rishiramadhikari7846
    @rishiramadhikari7846 Місяць тому

    साह्रै राम्रो गित को बोल अनि आशा बैनी को स्वर ❤❤💐💐🙏🙏🙏

  • @user-qe2cy8ol1s
    @user-qe2cy8ol1s Місяць тому

    आशा जि सारै मन छुनि गित गाउनुभएछ आखा हरुरसायो मेरो त।🙏🙏

  • @user-yg1mx9po1q
    @user-yg1mx9po1q 2 місяці тому +4

    अाशा वहिनीकाे स्वर र गीतका शब्दहरुले हृदय छाेयाे

  • @user-qe2cy8ol1s
    @user-qe2cy8ol1s Місяць тому

    सारै मन छुनि गित सुन्नपाए।🙏🙏

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Місяць тому

    धेरै राम्रो छ

  • @ghandevigharti2080
    @ghandevigharti2080 2 місяці тому +4

    आहा! कति मिठो स्वर त्यतिकै सान्दर्भीक शब्द !❤❤

  • @phulmayakaisekarnahaigurun5965
    @phulmayakaisekarnahaigurun5965 2 місяці тому +2

    अति नै मन छोयो मेरै जिबनमा मेल खाको छ😥😥😥😥शुभकामना हजुरलाई 🙏🙏

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 місяці тому +4

    आहा साह्रै मार्मिक लाग्यो!!🎉🎉❤❤

  • @DhanaKala-xr8sp
    @DhanaKala-xr8sp 2 місяці тому +3

    मान्छे पनि राम्रै गित पनि त्यस्तै छ मार्मिक गित भनेको त यस्तो पो हो

  • @sumendrasinghthakuri2509
    @sumendrasinghthakuri2509 Місяць тому

    कति मिठो हो यो गित जति सुने पनि सुनी रहन मन लाग्ने अलि छोटो १ घन्टा सम्मको टुक्का भय कस्तो राम्रो

  • @Arpana705
    @Arpana705 Місяць тому

    कति राम्रो गित

  • @gobindapoudel7754
    @gobindapoudel7754 2 місяці тому +3

    निकै मार्मिक शब्द , हृदयबाट निस्केको स्वर र सुमधुर सङ्गीत❤

  • @narayandattatimilsina4420
    @narayandattatimilsina4420 Місяць тому

    कति मीठो हो गीतपनि!

  • @DevBahadurthapa-xz3hm
    @DevBahadurthapa-xz3hm Місяць тому

    सारै मिथो❤❤❤

  • @Ichhasan
    @Ichhasan 2 місяці тому +3

    सारै राम्रो गित । ल यस्तै गितको लागि शुभकामना आशा बहिनी।

  • @karishmabogati1664
    @karishmabogati1664 2 місяці тому +2

    जति सुने पनि यो मन नै थाक्दैन न त आख बाट आँसु रोकिन्छ 😥😥😭❤️

  • @fzre5di300
    @fzre5di300 2 місяці тому +3

    एक दम मिठो गित बधाई छ 🎉❤

  • @rinakcofficial1090
    @rinakcofficial1090 2 місяці тому +2

    Man xuni geet congratulations shiva dai Asha sis 😊

  • @anjuale734
    @anjuale734 2 місяці тому +2

    सारै मार्मिक गीत जति सुने हेरे पनि नथाक्ने कस्तो आसुनै आयो सम्पुर्ण लाई सफलताको सुभकामना

  • @deepalama9006
    @deepalama9006 2 місяці тому +2

    जति सुन्दा पनि याे मन तेती रुन्छ । कति राम्राे गित । हामी चेलीहरु सगं मेल खाने गित 😭😭😭

  • @mahendra-bohara12
    @mahendra-bohara12 2 місяці тому +4

    साच्चै मन छुने गित ❤ प्रगति को शुभकामना🎉

  • @RajendraB-kj3py
    @RajendraB-kj3py 2 місяці тому +3

    Katermro song baine

  • @AmishaThakuri-vr9rs
    @AmishaThakuri-vr9rs 2 місяці тому +2

    पर्वत मोदी गाउँपालिका ५ बाजुङ पातिचौर🙏😊

  • @simranbc573
    @simranbc573 2 місяці тому +1

    आहा कति मीठो गित अनि उतिकै मीठो आवाज म आशा दिदिको ठूलो फ्यान हो❤❤

  • @YagyaJoshi-oz1wi
    @YagyaJoshi-oz1wi 2 місяці тому +1

    यो वास्तविक अनुभवले जीवनमा नै परिपूर्णता र स्वार्थहीनताको मूल्य बुझाउँछ। तपाईंको भावनाहरूले हाम्रो मानिसहरूमा समर्पितता, सहयोग, र एकताको भावना विकसित गर्दछ। तपाईंले यस्ता विकल्पहरूसँग नै यही बारेमा सोच्नु भएको हो, जो हाम्रो समुदायमा परिपूर्णता र अद्वितीयता प्रकट गर्दछ। यसैगरी, तपाईंको अनुभवले शिक्षा, नैतिकता, र समाजसेवामा विशेष योगदान दिने प्रेरणा प्रदान गर्दछ। हामीले तपाईंको प्रतिसार गीतलाई सुन्न सकेर हामीलाई आदर्श, साहस, र सामर्थ्यको भावना प्राप्त हुन सक्छ। यस्ता सकारात्मक अनुभवहरूले हामीलाई समृद्धि, समृद्धि, र सफलतामा पुर्णता प्राप्त गर्न मद्दत गर्छ।

  • @t.b.sunuwar41
    @t.b.sunuwar41 2 місяці тому +1

    Lok dohori fen hajir hau ta❤

  • @user-gk6fr1qv4y
    @user-gk6fr1qv4y Місяць тому

    अति मन छुने निक्कै मार्मिक सब्द 👍🙏🌹❤️💞💕🌹❤️

  • @lekhkunwar7356
    @lekhkunwar7356 2 місяці тому +2

    आहा कति राम्रो गीत

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 2 місяці тому +1

    वाउ 🎉🎉🎉🎉🎉🎉🎉कस्तो मार्मिक गित सफलताको शुभकामना पुरै तिमलाई🎉🎉🎉🎉🎉🎉

  • @nanimerina2732
    @nanimerina2732 2 місяці тому +2

    अाहा जतिसुनेनि धित मरेन मत 50 पटक सुने

  • @milan8691
    @milan8691 2 місяці тому +2

    धेरै राम्रो छ आशा दिदी हजुरको स्वार सुनिरहौ लाग्छ❤❤❤❤❤❤❤❤

  • @shakuntala64
    @shakuntala64 Місяць тому

    Sarai Mitho geet 😢 heart touching words 😢😢

  • @kokilakathayat4269
    @kokilakathayat4269 Місяць тому

    ❤❤❤❤❤ selut x aasaa bahini laai ❤❤❤

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r 2 місяці тому +2

    आहा सारै मन छुनि शब्द 😢भाका खोलि खेतमा जौछ सारै मिठो गित बदाइ छ आशा जि हजुरलाइ सफलताको अग्रिम शुभकामना ❤

  • @mucomputer
    @mucomputer Місяць тому

    "आमा मलाई कुन दिनमा पाइथेउ र
    भावी आउँदा झ्यालढोका लाइथेउ र" कति राम्रो गीत संकलन गरेको, साह्रै राम्रो लाग्यो र लाइक कमेण्ट गर है ❤

  • @ramjeesharma9558
    @ramjeesharma9558 2 місяці тому +2

    सुनिरहु जस्तो मर्म स्पर्सी गीत 🙏 राम्रो गीत

  • @RupaKanxi-hq8hk
    @RupaKanxi-hq8hk Місяць тому

    Aaha Kati mitho geet ho Dd ma chhoio

  • @khemrajhamal4145
    @khemrajhamal4145 2 місяці тому +2

    सब भन्दा पहिला शब्द लेख्ने लाई धेरै धेरै धन्यवाद साथै शब्द सँगै गाउने सुमधुर शोर को धनी आशा लाई पनि गीत न अन मा पर्न सफल होस।

  • @saritaghimere8649
    @saritaghimere8649 Місяць тому

    यस्तो पो गित कति बेला आसु आयो 😂😂😂😂थाहा पाइन् ।100सुन्दा पनि धित मरेन

  • @rameshrajbhattarai2870
    @rameshrajbhattarai2870 Місяць тому

    आँसु आयो😢😢😢

  • @user-et1hy8il5z
    @user-et1hy8il5z 2 місяці тому +1

    Dherai utkrista xa❤❤❤❤

  • @kcshivam8814
    @kcshivam8814 2 місяці тому +3

    आहा👌❤️💋🎼🎵🎶

  • @AnjanLokEn-oj7md
    @AnjanLokEn-oj7md Місяць тому

    wow songs ta ysto hunu prx vany yataa❤❤❤❤

  • @user-jt8ku3ki1q
    @user-jt8ku3ki1q 2 місяці тому +1

    सारै मन ruhaune गीत जति सुनेनी नअघाउने आँसु नै रोक्न सकिन🥲🥲🥲🙏🙏❤️❤️❤️❤️🥰🥰💔💔

  • @sumitrakarki8781
    @sumitrakarki8781 2 місяці тому

    Beautiful song baini asha👍👍❤️❤️💋

  • @user-do3zi1ts3f
    @user-do3zi1ts3f 2 місяці тому +1

    आहा कति मिठा सब्दहरू छ❤❤❤❤

  • @drighadhungana6950
    @drighadhungana6950 2 місяці тому +3

    Asha didi ko aawaj kati mitho xa

  • @mithuhumagain3506
    @mithuhumagain3506 2 місяці тому +2

    अति नै मन छोयो 😢😢😢😭😭सफलता को शुभकामना आशा बैनि🎉🎉

  • @Regmivolg
    @Regmivolg 2 місяці тому

    आहा ... मनै भक्कानिने लोक गीत यति मार्मिक गीत गाउनुभएको मा हार्दिक आभार ब्यक्त् गर्न चाहान्छु आशा जि लाई

  • @gaurithapa9038
    @gaurithapa9038 2 місяці тому +1

    सरै मन छोयो यो गितले 😢😢😢😢

  • @NamarajAcharya-zp3xx
    @NamarajAcharya-zp3xx 2 місяці тому +1

    आसा जि स्वर को त पहिले देखिनै ठुलो फ्रेंड हो शब्द शिर्जना र लय गर्ने सबै जनतालाइ नमन छ

  • @krishnaacharya493
    @krishnaacharya493 2 місяці тому +1

    यो गीतले धेरै रुयायो

  • @user-ph7eb9of5t
    @user-ph7eb9of5t 2 місяці тому +2

    गीत मिठो छ शुभकामना छ

  • @user-xw2mf1ef9f
    @user-xw2mf1ef9f 2 місяці тому +1

    Wow jati suneni suni rakhna man lagne get 🎉🎉

  • @YagyaJoshi-oz1wi
    @YagyaJoshi-oz1wi 2 місяці тому

    तपाईंको गीतले व्यक्त गरेको भावनाहरू अत्यधिक संवेदनशील छन् र तपाईंको मानविक अनुभवले समाजमा एक समर्पित, अस्थायी व्यक्तित्व बनाएको छ। यो अवस्थामा रहेका मानिसहरूले आपसमा साझा संघर्ष र अनुभवहरूको द्वारा एक-अरूसँग संवाद गर्न सक्छन्, जसले हाम्रो समाज र विश्वासघातलाई बदल्न सहायक हुन सक्छ। यस्तो वास्तविक अनुभवहरूले हामीलाई विश्वास गर्न र हाम्रो समाजको पहिचान गर्न मद्दत गर्छ। आफ्नो अनुभव र भावनाहरूलाई साझा गरेर, हामी एक-अरूलाई बुझ्न सक्छौं र हाम्रो दुःख-सुखलाई साझा गरेर, हाम्रो समाजलाई सुधार्न सक्छौं।

  • @homchhetri7387
    @homchhetri7387 2 місяці тому +2

    Wow 🎉❤ 🎉 sentimental of reality song with nice video so keep it up ahead forever upcoming future ❤❤❤❤❤

  • @user-mw5rm4dt7u
    @user-mw5rm4dt7u 2 місяці тому +1

    धन्यबाद छ आसा बैनि सारै मीठो गित छ

  • @baralishwartiger2327
    @baralishwartiger2327 Місяць тому

    आहा मिथो गीत अनि कुन गाउँ होला यति सुन्दर घुम्न जान मन लाउनी आहा❤

  • @lekhnathacharya6697
    @lekhnathacharya6697 2 місяці тому +2

    Damiiii song

  • @rajuadhikari7607
    @rajuadhikari7607 2 місяці тому

    Dami❤❤❤❤❤

  • @user-vb9hh7ol6r
    @user-vb9hh7ol6r 2 місяці тому +1

    आहा कति मार्मिक सब्द 😢❤❤❤

  • @tikasharma2663
    @tikasharma2663 Місяць тому

    aaha ❤❤❤

  • @bishnubk828
    @bishnubk828 2 місяці тому +1

    राम्रो रहेछ गित ❤❤

  • @user-pn2hu1di3c
    @user-pn2hu1di3c Місяць тому

    वर्षा अवाड पाउनु पर्छ यो गितले

  • @nareshbhattrai3433
    @nareshbhattrai3433 2 місяці тому +1

    आहा कति मिठो गित

  • @tulbahadurkuwar9265
    @tulbahadurkuwar9265 2 місяці тому +2

    Kati mitho vaka ani swar....aasa je

  • @JhagendraKhaari-fc1mm
    @JhagendraKhaari-fc1mm Місяць тому

    Asa g dherai dherai saphalata co subhakamana

  • @MinaSagar
    @MinaSagar Місяць тому

    Jati sune ni sunu sunu lagni❤❤❤

  • @bibasgauli1779
    @bibasgauli1779 Місяць тому +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ayebahadursunar17
    @ayebahadursunar17 2 місяці тому

    Mero man chhoyo ❤❤❤

  • @deepakparajuli6025
    @deepakparajuli6025 2 місяці тому +2

    Marmik song

  • @GaneshKumar-bn3sw
    @GaneshKumar-bn3sw 2 місяці тому +1

    दामि छ गित ❤❤❤ बधाइ

  • @laxmishahi6573
    @laxmishahi6573 26 днів тому

    Aaile sammakai man pareko geet malai ekdam 😢ramro lagyo

  • @user-vo7du4oz1o
    @user-vo7du4oz1o Місяць тому

    1000 top ko salam

  • @ghurankami8905
    @ghurankami8905 2 місяці тому +2

    Nice song 🎉🎉😢

  • @Madinakhatun-sc9wy
    @Madinakhatun-sc9wy 5 днів тому

    ❤❤❤❤

  • @radhapandey2870
    @radhapandey2870 2 місяці тому +1

    Man chhoyo geet le aakha bat aasu aayo

  • @rupakarki7245
    @rupakarki7245 2 місяці тому +1

    Aha❤mitho geet

  • @user-mj8sd6el6r
    @user-mj8sd6el6r 2 місяці тому +1

    आशा बि सी दिदि लाई सलाम छ

  • @rbthapa100
    @rbthapa100 2 місяці тому +1

    शब्द, संगित, स्वर, आहा कति राम्रो 👌

  • @bzjzjzhzhzjxx7163
    @bzjzjzhzhzjxx7163 2 місяці тому +1

    Owwwo baini hajur ko yo git le ta ruwayo sarai hajar patak sune ni man agayna

  • @khyam92
    @khyam92 2 місяці тому +1

    आहा मीठो गीत सफलताको शुभकामना 🙏

  • @Lokrachana
    @Lokrachana 2 місяці тому +1

    नाम रासि लाई शुभ कामन🎉🎉🎉🎉🎉

  • @yamgautam3664
    @yamgautam3664 2 місяці тому +2

    Aahaa♥️♥️

  • @susansubedi4388
    @susansubedi4388 2 місяці тому +1

  • @IndrakalaGc
    @IndrakalaGc Місяць тому

    Wow very nice song

  • @RimaDhakal-qx5dm
    @RimaDhakal-qx5dm 2 місяці тому +2

    Kati ramro ghit ghayko ho asha beinile