February 24, 2023
Вставка
- Опубліковано 23 лют 2023
- new nepali lok geet Kakuliko Chal Jhai Bhachhu, काकुलीको चाल्झै भाछु लय शब्द धम्पु बुद्धीमान दुरा, स्वर बिमाकुमारी दुरा,Recording, Mixing Gaurav Giri, Madal, Ishwari,Govinda, Pad, Bari, Keyboard,Umesh,sarangee, pn saila, flute, Karan, Studio Sumadhur Digital mitranagar kathmandu, camera, marubhumi, editting Gaurav Giri, color mixing Chetan Samat, Audio, Video, Live Recording,
समधुर स्वर कि धनी बिमा दिदी हजुर को गीत खोजी खोजी हेर्छु सुन्छु।बाल्यकाल देखि नै हजुर को फेन हुँ दिदि।यस्ता गीत हरु सुन्न कहाँ पाइन्छ र आज भोली।महान गाइका बिमा दिदी।
rrtr
Very nice
अत्यन्तै मार्मिक शब्द हुनाहार बहुप्रतिभा स्वर कि धनि आदरणीय दिदी बिमा कुमारी प्रती हार्दिक नमन अनि धन्यवाद यो मिटो सङ्गगित फेरि पनि प्रस्तुत गर्नु भको मा
💐💐💐💐💐💐💐
स्वरकी रानी आदरणीय दिदी गायिका #बिमा कुमारी दुरा दिदीको आवाजमा रहेका हरेक गीतलाई जति सुने पनि कहिल्यै नथाक्ने सम्पुर्ण लोक तथा दोहोरी गीत संगीत पारखी स्रोता दर्शक दिर्घमा मन्त्र मग्ध हुन्छौं ।
नमन 🙇 दिदी
कहा पायीनछ यस्ता अजर अमर स्वोर अनी गीत धन्यवाद महान गायिका…….❤❤❤❤❤❤
Bmamakumare
कर्ण प्रिया स्वारकी धनी लोक गायिका बिमा दिदी ज्यु को गीतका धुन हरु सबै को मन मुटु मा सदाबहार रही रहोस् शुभ कामना 🙏🙏❤️❤️
आहा मन छुने गीत अनि भिडियो मा देखाईएका ति पुराना तस्बिर 😢❤❤❤❤❤🙏🙏🙏🙏
good song ❤️🙏
समधुर स्वोरकि धनी बिमाकुरि बैनि🙏🙏🍎🍊🍒🍏🌹🌹
हजुरको स्वर जति सुनेनि यो मन अघाउंदैन दिदी हजुर 😍❤️❤️🙏
लाेक दाेहाेरीकाे माहारानी मीठाे स्वरकाे धनी हजुरलाइ धेरै सम्मान छ।
लोक गीत संगीत मा गर्व गर्न लायक नाम हो बिमा कुमारी दुरा❤️❤️
I really love and enjoy listening this song
U r grat singer
स्वर की धनी बीमा कुमारी दिद❤❤❤❤
Aaha sor koili baritha lok dohori gayika bima kumari dura dd🙏🙏🙏 ❤️❤️
Dami
Nice voice ❤️
Ati mitho didi ❤❤❤
आहा कति राम्रो मेरो गाउँ ले दिजु को ❤❤❤❤❤
🎉🎉😘😘😍😍🎉🎉
आहा मन्छुने मार्मिक गित्🎶💜
Great singer
आहा !!दिज्जु !
दिदी❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
स्वर सम्राट बिमा दिदी नमन 🙏🙏🙏🙏
Super dd❤❤❤❤❤❤❤❤
Mero jilla basi adharniya deeju bhim kumari ko awaj jati sune pani suni rahu jasto lagirakxa malai I bless 🙌 ♥ ❤❤you n be healthy wherever u been 🎉❤❤sarai man chhuyo deejuko geetle😊😊😊
Magician of voice long live dee ❤❤❤
मलाई मनपर्ने गित दिदि❤😢
कस्तो कस्तो गित गाउनुहुन्छ।दिदि सुन्दा न थाकिने थाहै नपाइ आशु झर्छ।❤❤
धेरै चोटि खोजेपछि आज बल्ल अपलोट गर्नु भयछ अब धित मर्नि गरि सुन्छु धन्यवाद आदरणीय दिदि
Jab bima didee le gauna lai aa maatrai ke garnuhunchha sarir bhari kada umrinchha yasto swor kaha sunna painchha hola ra khas gari lokgeet wahh ❤❤
Mero aasuna aayo 😢😢😢😢😢😢
सानै देखि हजुरको गीत सुन्दै हुर्किए बन् पाखा गोठालो जाँदा रेडियो साथ मै हुन्थ्यो अनि त्यो रेडियो मा हजुरको गीत बज्दा समय कटेको पत्तै हुन्थेन त्यो दिनको अझै पनि झल झली याद आउँछ सधैं भरी हजुरको यो कोइली को जस्तो आवाज सुनी रहन पाम दिदी ।🙏🙏🙏
Aote Sundar Dede ko get
So beautiful and melodious voice. Bima is my favourite singer ! Best Wishes !
कर्णपृय स्वोर सम्राज्ञ अरु भन्दापृथक गायकी प्रस्ट्याउनु हुन्छ धन्यबाद बिमा कुमारी दुरा लाइ |
आहा दिदी बधाई छ हजुरलाई हिजो मात्रै भेट भको थियो यो गितको मिक्सिङ गर्दा बधाई छ हजुरहरुले गर्दा हामी पनि यो बाटोमा हिड्न सहज भएको छ,म रोल्पाबाट दिपक पुन मगर
नमस्कार दिदि
Argaanik shower bima dijuko
ओरिजिनल लोकभाका पुराना दिदिहरु बिमा दिदि, सर्मिला दिदि, कृष्ण परियार, लक्ष्मि दिदिहरु बाट सुन्न पाईन्थ्यो बिस्तारै लोप हुंदै गएर ज्योति मगरहरु हाबि हुंदै गए😢
दिदि नमस्ते
हजुर को गित धेरै राम्रो लाग्छ
तर एउटा गित सुन मन लागेको छ
माधव भण्डारी र बिमा कुमारी दुरा
को आवाज मा रहेको गित इराक मरुभूमिमा यो गित
पनि अपलोड गरि दिनु परो
Didi ko git Sunda aang nai siringa hunxa mutu xoyra git gaunu hunxa sayd myro ballykal dykhi yo abastha samma Hajur Vanda arko sarbokirstha gaika dykhina