देवी घर्ती मगरले श्रीमानसँगको कुराकानीमा हँसाएरै हैरान | 'नराम्री ठान्ने'देवीसँग राजुको यसरी बिहे भो
Вставка
- Опубліковано 3 жов 2024
- Ramailo छ with Alina Khanal
Guest : Devi Gharti Magar & Raju Dhakal
Camera& Edit : Uddhav Rasaili
Technical Depart : Kushal Ghatani Rai
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
देबि दिदी साच्चै कति सोझी लाग्छ नेचुरल बोली बनावटी बोलि गर्न नजान्ने ३ करोड नेपालिको मन मुटुमा बस्न सफल गायिका बेस्ट अफ लक दिदी अझै प्रगती गर्दै जानुहोला रेस्टुरेन्ट फस्टाउदै जाओस् 🙏🙏🙏
हाम्रो छिमेकी जिल्ला बागलुङकि चेली होनि त्😊😍😍
Intervew पुरै नहेरी like गरिदिए देबी दिदी love n respect अन्तरजातीय बिबाह गर्ने यो जोडी लाई सम्मान।
देवी दिदी ठूलो फ्यान कोको हिनुर हुन्छ म चाई di heart fan ho hai guys
देवि दिदिको बोल्ने तरीका चाही मलाई बहुत मन पर्छ।
Honi
Bolni saili ra geet gauni tarika ma ma dherai farak raixa devi gharti dd ko 😊😊😊😊i alws lov your voice devi dee
यो जोडी लाई मन पराउने जति यता ।।
स्वरको धनी देवि दिदी र उहाँ संग-संगै लोक दोहोरीमा अब्बल हुनुभएको आदरणीय राजु दाइ ।।
दुबै जनाको धेरै गित सुनियो र अझै गित सुन्न मिलोस ।। #respect
#deviDD#rajudai
सार्है रमाइलो जोडी रहिछ पहिलो पटक हेरे कति मज्जाले बोल्नु हुदोरहेछ आफ्नै पाराले सफा मनकि दिज्यु🤗यो अन्तर्रजातीय जोडी सधै यस्तै रहिरहोस🙏🙏
रमाइलो छ मा होस्ट उतसब दाइ भएको मन पराउनी जति हाजिर गरुम,,
देबि घर्तिको स्वर चै मान्नै पर्छ, बिचरा सिधा हुनुहुन्छ 🙏🙏
साच्चिकै रमाइलो लाग्यो हजुर हरु को ईन्टरभ्यु हेरेर
देबि जि स्वरकी मात्र नभएर रुपकी पनि धनी हुनुहुन्छ ।
सबैभन्दा मन पर्ने देबि दिदी को राम्रो पक्ष भनेको जे हो तेहि खुल्ला बोल्ने गाउले बोली तेहि राम्रो छ।
ua-cam.com/video/-5bKxOBcTiA/v-deo.html
देवि दिदी साच्चि नै मन पर्ने स्वरकि धनि कलाकार हुनुहुन्छ । उहाको बोलि नेचुरल कति रमाइली,सधै खुसि र सुखि रहोस हजुरको जोडी
देवि दिदीको अन्तर्बाता जता पनि रमाईलो नै हुन्थ्यो ।। यता त झन् अत्यन्त रमाईलो भएछ । Interview हेर्दै गर्दा एक्लै भएनि धेरै हाँसियो । केहि बनावटि छैन... एकदमै Netural कुराकानि ....💞💕💞💕💞 म चाहिँ देवि दिदीको श्वरको Diehard फ्यान हुँ। सारङ्गीको धुन, फुलमा मौरि डुल्ने बेलामा जस्ता गितहरु जब कानमा पर्यो तेति बेलादेखिनै देवि दिदीको शुभचिन्तक भएको हुँ ।
🥰🥰🥰🥰
कति अर्गानिक बोल्नुहुन्छ दिदी सारै मन पर्छ
आजको अन्तर्वार्ता धेरै मजा आयो!हामी घरतिर छरछिमेक जम्मा भएर गफ गरेर बसेको जस्तै भयो!देबि दिदीको स्वभाव नि त्यस्तै रहेछ!मिजासिलो अनि सरल र राजु जी भद्र!यो प्रिय जोडीलाई सफलताको शुभकामना !🙏🙏🙏
मान्छेको सुन्दरता अनुहारमा हुँदैन देवि जी , सुन्दरता त उसको व्यवहार, आचरण,मा हुन्छ
देबि दिदी जति चर्चित भएनी आफ्नो गाउले पन परिवर्तन गर्न सक्नुभएन है😍❣️❣️
यो नै सबैभन्दा रम्र पक्छे छ दिदी को
आफुं आंफै जस्तो भएकै राम्रो त
परिवर्तन भको भए फलप खाइ सक्थ्यो । यो बानी नै राम्रो छ ।
कति प्यारी हुनुहुन्छ देबि दिदी , नेचुरल बोली कुनै देखावटी छैन दाईपनी तेस्तै राम्रो जोडि सधै यस्तै खुशी देख्न पाउ हजुरहरुलाई
both are literally very humble person many many congrats
मेरो प्यारो देबी दिज्जु लव यु !
यहि अन्तरबार्ता उत्स्बले लिएकै भए झनै हासेर मरिन्थ्यो होआ , राजु ढकाल त टिकटक मा देख्दा कमेडिनै हुन अब देबि जि त मन कि सफा फाट्टफुट्ट बड्या बुडुङ खोलेर बोल्ने मानिस
ॐ%
ॐइइइ
इइइइइइइइइ
दिदी को गित सारै मन पर्छ
हाम्रो बाग्लुङे दिदी र दाइको जोडि सरै राम्रो छ
baglung को सान देबि घर्ती दिदि
कति रमाइलो हो ।
देवी दीको यही सच्चा पननै मन पर्छ । सधै एस्तै रहनु होला यो जोडी । बदला को लागी अनि restaurantको लागी नो धेरै बधाईछ।
Best jodi ekdam open minded just loved watching..lots of love❤️
थयङकियु धन्यवाद इ दुइ जोडिए।इ
Pyari Devi d Kasto simplicity k boli hamro jastai magarni vyer hola 😍😍❣️❣️
सत्य बचन सिदा दिदी सबै ठाउ एउटै बोली कतै कुरा बनाउटी छैन यस्तो हुनु पर्छ मान्छे ।
perfect जाेडि अझ यस्तै राम्राे गितहरु सुन्ने अपेक्षामा छु।
Khas ma magar haru estai ramailo huncann magar❤️❤️❤️❤️
Magar haina yar yo manxe.
@@nisgin देवी दिदी हौ
@@villagerneplease she is dhakal
@@nisgin अरे यार मगरको छोरी त होलानि अहिले बिहे गरेर ढकाल थर गाभिए पनि रगत त मगरकै होनि
@@villagerneplease तर रगत भन्दा ठुलो भावना हुनु पर्छ।
राजु ढकाल ज्यू र देबि घर्ती मगर ढकाल ज्यू को जोडि विश्व को असल उदाहरणीय जोडी हो
देबि घर्ति मगर दिदिको स्वरको फ्यान नै हो म ।
पत्रकार बहिनी घाटा दुनियाँ लाई लायकाे छ कलाकार लाई मात्रै हाेइन सम्मान छ दुबै जाेडीलाइ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵👏👏
Dhog gare didi venaju lai 🙇♂️🙏♥️♥️
Devi dd Kati cute safa mann straight forward 😍
देवी घर्ती ढकाल & राजु ढकाल ज्यु, यो रमाइलो र उधारणिय जोडीलाई देख्दा खुसी लाग्यो।
देबि बैनि को स्वर पनि सारै मिठाे छ हाम्रो अञ्चल यउतै पर्छ मलाई मनपर्ने गायिका देबि बैनि❤❤❤❤❤❤
रमाईलो जोडि राजु and देवि बधाईछ सँधै यसरिनै हाँसि खुसी रहनु होला👌❤️🙏
देवि दिदी त कति चन्चले स्वभाबको हुनुहुन्छ।मलाई एकदम मन पर्छ।
खुशि लाग्यो जोडी देख्दा देबि त कति रमाइलो हुनुहुन्छ ।
devi di kati ramailoo hajur jasto swar thaystaii ramraii manxe ❤❤😘😘
utasav ji vko vy aajhaii Hassan painthiyoo
ramailo jodi 🙏🙏🙏devi didiko boli sunirahna mann lagne
मगरहरूकाे मनकाे सफा हुन्छ धेरै मन पर्छ दिदिलाई
यसरीनै हाँसीखूषीमा बैवाहिक जिवन सदाबहार चलिरहोस्
Best couple raju dai and devi didi❤️❤️
Kasto ramro Jodi 🥰🥰🥰bholne hasne Kati maja ko ❤️
म पनि दिदी देबी को ठूलो फ्यान हु। राजु सर को जीस्कीने तरीका मलाइ सारै मन पर्यो ।सो नाइस जोडी
सारै राम्रो र रमाइलो जोडिलाइ बधाई
राजु दाइ र देबि दिदी सारै रमाइलो हुनुन्छ
आहा रमाइलो 😍😍😍
दिदि भेना को गफ रमाइलो छ ।❤️❤️
रमाईलो जोडी सधै भरी सफल रहोस ,हाँसी खुसी सधै भरी
Kind hearted devi mam ❤️❤️
धेरै रमाइलो देबि दिदी जु रमाइलो छ
कती रमाइला जोडी कती हाँसियो हौ
amzing God bless both of you...
both of having so innocent souls💞💞💞
दिदी हजुर को चन्चले बोली सारै राम्रो लाग्छ हजुर को बोल्ने सहिलि सारै राम्रो लाग्छ 🌺🌺
देबि जि चै सारै राम्रो असल नेपाली कलाकार हुनुहुन्छ सारै मन पर्छ
देबि जि चै सारै राम्रो असल नेपाली कलाकार हुनुहुन्छ सारै मन पर्छ
Haha कति हासाको देवी दिदी र राजु भेना एकदम राम्रो परिवार सधैं यस्तै खुशी अनि मिठो बोली स्वर सुन्न पाऊ हामी
Wow !!!!how sweet couple 💖😍🥰😍 love you
Magarni dd ko comedy dammi 👌👌👌n hnxom raju dai ramailo chha is alwyz good 👌👌👌👌👌😍😍😍🙏🙏🙏👈👈👈👈👈
Perfect ,,romantic ,,energetic,, best couple,,,God bless you always
Kasaam aaj aayer yo chahi perfect interview lagyo malai
Interview Lida saral sabda ko paryog Ani guest Pani
कति राम्रो स्वर हो ।देवी दिदीको
Devi didiko husband kasto ramro hunuhudo rahecha, very understanding and honest too
कति रमाइलो लाग्यो 😍
देबि घर्ति दिदि को गित मन पराउने फ्यान हरु यता मेरो च्यानल लाई subscribed गरि जोडीनु होला यो गित नि देबि घर्ति दिदि को हो ua-cam.com/video/S2h6oGI3Mls/v-deo.html.
Wow nice ❤❤❤❤❤
Kati majja ley bolnu vako normally basera guff gare jasari ekdam frank jodi first time herdai xu uha haru ko interview❣️
सारै रमाइलो जोडी
ramro jodi. Real language Deviji.love ur voice
कति सुन्दरपन छ सामाजिक अनि प्राकृतिक र पुरै orgaanic देबि बैनी।म त कति मन पर्छ देबि बैनीलाई
सारै राम्रो जोडी खुशी लाग्यो
Such a beautiful 😍 couple sirmam
सफल सांगीतिक जीवनको शुभकामना यो सुन्दर जोडीको ।।
देवि घर्ती दिदि। सारै हसिलो र रमाइलो हुनुहुँदो रहेछ।आजको interview हेरेर थाहा भयो।
Sopai ramailo garda khushi lagyo... Interview lina poni dina poni... 🤣 🤣 🤣 🤣... Devi didi love and respect for you🙏🙏🙏😘
बधाइ छ दिदी भेनाजुलाइ सफलता मिलाेस
Boli chahi Kati mitho Devi didiko gaule para ko 🙏🙏🙏❤️❤️
Omg kati mayalu jodi, Debi ji boleko sunda malai pani ramailo ani dherai haso lagyo 👍👍 supereb whole interview 👍👍👍❤❤
रमाइलो जोडी देवी दिदीको अर्कै बोल्नु हुन्छ क्या साह्रै मन पर्छ।
निकै रमाईलो जोडी
अर्गानिक स्वर ,अर्गानिक बोली , अर्गानिक मान्छे।
Khushi lagyo..hamro ...ramro ra puranu ..gaika 😊😊😘😘😘
Huge Respect for this Musical jodi ❤️❤️❤️🎉❤️So funny😂😂
Yekdammm ramro jodiii, kasto hasilo dubae jana❤️❤️❤️ shor ko dhaniii
So nice couple, wish you both to success to run your restaurant well.
कति सरल र सोझी लाग्यो देवी घर्ती मगर
First interview devi ddko😊😍😍
यो अन्तरर्बार्ता हेरेर सारै रमाइलो भयो
Ramailo jodi hamro dd&bhinajuko❤️❤️
Alina ji hjrle kahile ruaune ta kahile hasaune artists lai interview linuhun6. Gd job👈👍.
Aww Ekdam sweet couple ❤️❤️❤️
मलाई मन पर्ने कलाकार अनि चेली पनि देवी घर्ती।।।बाग्लुङ्गे तोतेबोली र म जस्तै गमक्कै परेर जेन्टलमेन भएर बस्नै नसक्ने फ्र्याँङ्क छन देई।।सुन्दर छ जोडी
aaha kati ramro jodi devi sis ra raju sir ko sadhai khusi rahanu hola 🙏🙏🙏
रमाइलो लाग्यो दिदी दाइ लाई धेरै माया
Kati ramailo garnu vayo Devi gharti diju
आहा मेरो प्यारो दाजु दिदीको जोडी!!!😘😘😘😘
bewtiful