नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई यस गाउँ पनि सुन्दर त रहेछ तर यातायात को सुबिधा चाहिँ छैन रहेछ बाटोहरू अप्ठ्यारो रहेछ यिनीहरू को जीवन कठिन लाग्यो नेपाल सरकारले र मंत्री हरुले हेर्नुपर्ने रहेछ म दार्जिलिङ देखि हो। धन्यवाद हजूर हरुलाई सुन्दर प्राकृतिक दृश्यहरुको भिडियो देखाउनु भएको मा।
पुर्वी नेपाल को यो लुकेको कथा हेरेर धेरै कुराहरू थाहा पाईयो। अब यस्तै पश्चिम् नेपाल दार्चुला जिल्ला मा पर्ने छाङरु, तिंङ्कर, गाउँ को पनि भिडियो रिपोर्ट हेर्न मन छ। मिल्छ, सकिन्छ र सम्भव छ भने भिडियो बनाउनु हुन्थ्यो कि। अलिक त कालापानी लिपुलेक क्षेत्र कै गाउँ भएको ले मलाई हेर्न मन लागेको हो। -bishal.baral .Jhapa
ठाउँ त स्वर्गै छ नि तर भएर के गर्ने नेपाल सरकार को ध्यान कहिले आफ्नु सिमाना मा गएन त्यही भएर भारत ले हेपिरहेको छ र सिमाना पनि मिचिरहेको छ नेपाल को तर नेपाल सरकार बालमतलब छैन कमसेकम आफ्नु नेपाल को सिमाना राम्रोसँग पिलर हालेर काडेतार हाल्नु पर्छ जुन त्यहाँ बस्ने नेपाली जनता ले कति दुःख भोग्नु र खेप्नु र हेपाई सहनु परेको छ त सिमाना मा नेपाली जनता लाई मात्रै थाहा छ र कहिले जनताको आवाज सुनिदिने हो न बाटो घाटो न बिजुली बत्ती को सुबिधा छ कठै हाम्रो देश नेपाल सरकार ले के चाहिँ गरेको छ आजसम्म मा साँच्चिकै भन्नू पर्दा चाहि जुन सरकार आए पनि जनता ले दुःख नै पाहिरहेको आजसम्म .....!
लाङ्गकेत गाउँ र त्यस ओरिपरिको दृश्यहरु समेटिएको सुन्दर भिडियो हेर्ने मौका जुटाई दिनुहुने सचिन जी सहितको टीम प्रति धेरै धन्यवाद छ | यस भेगमा आवस्यक सुविधाहरु जस्तै सडक यातायात, स्कुल, संचार सुबिधा आदि हुन सके लाङ्गकेत गाउँमा बसोबास गर्नेहरुको वृद्धि हुन सक्थ्यो कि भन्ने लाग्छ |
This video is a testament to Purvi blues team's dedication and passion to explore and promote each and every part of Nepal, no matter how remote or inconvenient... The effort they make and the passion they put in should be appreciated... And loved to see the place where you spent a part of your childhood, Sachin sir... Kudos to Purvi Blues team...
तमांग भाइ तपाई हरुलाई सलुट गर्छु🇳🇵,देशको असली सैनिक भनेको तपाई हरुनै हुन जसले केही सुबिधा नभएको दुर्गम सीमा क्षेत्रमा बसेरा देशको सीमा जोगाई रहेको छ! तपाई हरु जस्तो सीमा क्षेत्रमा बसने सम्पूर्ण दाज्यु भाई दीदी बहिनी सबैलाई सलुट गर्छौं, जय हो सीमा क्षेत्रमा बसने देशभक्ति जनता लाइ,
पुर्वको बिकट ठाउँको रमाइलो दृश्य हेर्न त पाइयो तर नेपाल सरकारको नजर चाहिँ पुग्न सकेको रहेनछ अरु बिकास गर्न नसकेपनी त्यो ठाउ सम्म पक्की बाटाे बनाइ दिएको भएपनी हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ बिरामी हुँदा औसधि उपचार गर्न सहज त हुन्थ्यो होला।
Ati ramro both video ra presentation. PBS ko sabai video herne garchu. Thau ko explanation ati ramro sanga garnu bhayeko cha. Yesari nai nayay thau herna pau ghar basi basi🙏🙏🙏
थुप्रै नेपाली यात्रा भिडियोहरुमा सचिन सरकै उत्कृष्ट लाग्छ । सेतो पाटी तथा अर्को एउटा च्यानल ( नाम बिर्से ) मा दिनु भएको अन्तरवार्ता पनि हेर्ने मौका पाइयो। नेपाली भाषाको प्रवर्द्धन को लागि हजुरले गरेको प्रयास सराहनीय छ । सुर्मा सरोवर यात्राबाट उच्च भागहरुको भिडियो पनि पस्कनु भएकोछ । कोरला नाका अन्नपुर्ण आधारभूत शिविर पनि हजुरसँगै गइयो भिडियो मै भए पनि । पहिले अरु पुगि सकेका भन्दा पनि नया स्थानहरू खोज्ने हजुरको प्रयास सदैव कायम रहोस ।
मेरो गाउपालिका पनि रोङ हो यो एउटा सानो अनि सुन्दर गाउँको समस्या स्थानीय सरकारले छिटो भन्दा छिटो सम्बोधन गरोस् होइन भने झलनाथ खनाललाई त्या राखेर सर्प खेती गर्न लागाउ ।
This is yet another top quality presentation from Sachin and his teams of Purviblues. In his painstaking quests from the most incredible breathtaking scenery of natural beauty to some of the most inaccessible and inhospitable remote parts of our country he has incredibly contributed and helped bring awareness about our country and its people with the diversity. That’s why It makes him class apart from others. I, like thousands others always love watching it !!
नमस्कार सचिन सर असाध्यै राम्रो सुन्दर हराभरा भएको लङकिप गाउँ म अहिले मलेसिया बाट हरिराचु दुःख र सुख आफ्नै ठाउँमा के छ जस्तो छ तर सुन्दर छ लाङकिप गाउँ ।।
हाम्रो नेपाल देश साँच्चिकै स्वर्गकी अप्सरा हो। सधैँ हेरिरहन मन लाग्यो। सचिन सर धन्यवाद हजुरलाई। 🙏🙏
गाउँ त रमाइलो रहेछ ।बिकास एकदम बिकास को आवश्यकता देखियो।
जे होस ठाउ सारै रमाइलो छ म सबै ठाउँ घुमेको रैछु ।
सेवा सुबिधा पुग्न सके हाम्रो देश स्वर्ग हो
येती राम्रो mero देश नेपाल भरपूर संभावना बोके को देश kathai kasako मन नरोला आफ़नू देश लाई माया garau ❤
यति दुर्गम गाउँ कुनै सुबिधा नभए पनि कति उज्यालो अनुहार मिठो मुस्कान यहाँ को बासिन्दाको
अति सुन्दर राम्रो प्राकृतिक रमाइलो दृश्य
मनमोहक मनै लोभ्याउने धेरैमा धेरै सुन्दर
धेरैमा धेरै धन्यवाद सचिन सर!!!
सुन्दर लाङ्केट गाउँ देखाउनु भएको मा धन्यवाद छ।
जहाँ नेपाली बस्ती छ हाम्रो सबै नेपाल हो भुभाग हो
जति दुखमा पनि हास्न सक्ने र जुनसुकै परिस्थितीमा पनि बाच्न सक्ने त नेपाली नै हो मुटुमा ढुगाँ राखी हास्ने पनि नेपालिनै हो सचिन भाइलाई धन्यबाद।।।
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई यस गाउँ पनि सुन्दर त रहेछ तर यातायात को सुबिधा चाहिँ छैन रहेछ बाटोहरू अप्ठ्यारो रहेछ यिनीहरू को जीवन कठिन लाग्यो नेपाल सरकारले र मंत्री हरुले हेर्नुपर्ने रहेछ म दार्जिलिङ देखि हो। धन्यवाद हजूर हरुलाई सुन्दर प्राकृतिक दृश्यहरुको भिडियो देखाउनु भएको मा।
स्वर्गको टुक्रा हो हाम्रो नेपाल । अति रमणीय दृश्यहरु ।।।।।।🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺 जय देश । जय जन्मभुमी ।
34:42
यस्तो सुन्दर र एकान्त ठाँउमा बाटो र बिधालय पुर्याउनु अति आवश्यक देखियो
साह्रै राम्रो ठाउँ एकदिन यो ठाउँ पक्कै पनि पर्यटनको निम्ति आकर्षक ठाउँ बन्न सक्छ त्यसैले स्थानीय समस्या समाधान गर्नले नेपाल कै निम्ति राम्रो हुने छ!
यति दुख कष्ट सहेर बसेका छन नेपाली , सरकारले छिटै सबै ठाँउलाई बिकासमा समेटोस!
बल्ल आफ्नो गाउको भिडोयो हेर्न पाइयो धन्यवाद सचिन सरलाइ
चादै सबै सुबिदा पुगोस त्यो गाउँ मा नि❤️❤️🙏🙏🙏🙏🙏
ईन्द्रेणि छाँगा हेरेपछि अगाडि बढियाे अब हामी लक्षे हाँसिल् गर्न लाङ्केप् गाउँ पुग्न लागेका छाै
पुर्वी नेपाल को यो लुकेको कथा हेरेर धेरै कुराहरू थाहा पाईयो।
अब यस्तै पश्चिम् नेपाल दार्चुला जिल्ला मा पर्ने छाङरु, तिंङ्कर, गाउँ को पनि भिडियो रिपोर्ट हेर्न मन छ। मिल्छ, सकिन्छ र सम्भव छ भने भिडियो बनाउनु हुन्थ्यो कि। अलिक त कालापानी लिपुलेक क्षेत्र कै गाउँ भएको ले मलाई हेर्न मन लागेको हो।
-bishal.baral
.Jhapa
आफ्नो देशको जनताहरुको बिजोग छ
धन्यवाद 🙏 सर तपाई हरुलाई
सुदूरपश्चिमको महाकाली दार्चुलाबाट सुदूर पूर्वको मेची हेर्न पाईयो सचीन सरलाई हृदयदेखिनै सलाम छ
हजुर को युटुब मार्फन धेरै राम्रो राम्रो दृश्य हरु हेर्न पाइन्छ
रेकुरल हेर्छु हजुर हरुको भिडियो कतार देखि🇧🇭🇧🇭🇧🇭
अति सुन्दर अनि रमणीय ठाउ❤ छिटै सेबा सुबिधा पुगोस❤
कठैबर तस्तोदुःख।पुर्बकोनेपालीजन्तालाई। सरकारले। हेरेहुन्थ्योनी। म। जाजरकोटी
स्थानिय सरकारले केन्द्र सरकार संग समन्वयमा गरेर सेवा सुविधा उपलब्ध गराएको भए राम्रो हुन्थ्यो । सडक र विद्यालय को राम्रो व्यावस्था हुनुपर्छ ।
यो शृङ्खला हेर्दा मलाई नेपाली भन्न पनि लाज लाग्न थालो 🤦🏼♂️
Nepal hamro lagi swarga ko tukra hooooooooooo❤
पुरै घर मिलि बाख्रा पाल्दा हुने रछ ठुलो संख्यामा no distop
बिभिन्न स्थान र सुन्दर दृश्य हरु सङ्कलन गरि दिनु भएकोमा पुर्बेली ब्लुस लाइ धन्यवाद ।
नालायक सरकार को नमुना यो सबै नेपाली को साझा समस्या , धन्य स्थानीय बासिहरु
बडा दशैंको सबैजना लाई शुभकामना
हेर्न सुरुगरीयो सचिन भाइ
पुर्बको सिमानामा रहेको यो ठाउँ सुन्दर लाग्यो।।🌺🌺🌺
अतिनै राम्रो... यहाँको भिडीयोले यस्ता दुर्गम छेत्रको बिकाश हुन सक्छ 🙏🙏 धन्य हुनू हुन्छ
ठाउँ त स्वर्गै छ नि तर भएर के गर्ने नेपाल सरकार को ध्यान कहिले आफ्नु सिमाना मा गएन त्यही भएर भारत ले हेपिरहेको छ र सिमाना पनि मिचिरहेको छ नेपाल को तर नेपाल सरकार बालमतलब छैन कमसेकम आफ्नु नेपाल को सिमाना राम्रोसँग पिलर हालेर काडेतार हाल्नु पर्छ जुन त्यहाँ बस्ने नेपाली जनता ले कति दुःख भोग्नु र खेप्नु र हेपाई सहनु परेको छ त सिमाना मा नेपाली जनता लाई मात्रै थाहा छ र कहिले जनताको आवाज सुनिदिने हो न बाटो घाटो न बिजुली बत्ती को सुबिधा छ कठै हाम्रो देश नेपाल सरकार ले के चाहिँ गरेको छ आजसम्म मा साँच्चिकै भन्नू पर्दा चाहि जुन सरकार आए पनि जनता ले दुःख नै पाहिरहेको आजसम्म .....!
मलाई यो गाँव लाङ्गकेतमा जीवन यापन गरेर बस्नू मन लाग्यो ।
Hajurlai dharai dhannebad hajurlegarda nepalko dherai manoram drisye haru basi basi abalocan gariyo.
नेपालमा बाटो र पानीकै समस्या धेरै जस्तो ठाउँमा जे होस सुन्दर छ हाम्रो नेपाल 🇳🇵
बिश्व प्रसिध्द छ नेपाल धर्म संस्कार संस्कृति इतिहास मौलिक बस्तु हरूले ❤❤
सुन्दर तर जनताको निम्ती खासै केही गर्न नसकेको हाम्रो देश
पुबँमा टिष्टा पश्चिममा कागडा दक्षिण गँगा उत्तरमा केरुङ नेपाल हो भनी गभँ मान्नुपछ ,अहिले नेपाल नभएनि,🌍️🇳🇵🌃
नेपालिको माहान चाड बिजय दशमी र शुभ दिपावाली को हार्दिक मंगलमय शुभकामना छ मेरो देश तथा बिदेश मा बस्नु हुने सम्पूर्ण दाजुभाइ दिदिबहिनी हरु मा🇳🇵🇳🇵🇳🇵
Sem 2 u bro.
Ashadhyai sundar lagxa purvi group ko videos haru🙏🙏🙏❤️
लाङ्गकेत गाउँ र त्यस ओरिपरिको दृश्यहरु समेटिएको सुन्दर भिडियो हेर्ने मौका जुटाई दिनुहुने सचिन जी सहितको टीम प्रति धेरै धन्यवाद छ | यस भेगमा आवस्यक सुविधाहरु जस्तै सडक यातायात, स्कुल, संचार सुबिधा आदि हुन सके लाङ्गकेत गाउँमा बसोबास गर्नेहरुको वृद्धि हुन सक्थ्यो कि भन्ने लाग्छ |
कता कता जान भ्याउनु हुन्छ सचिन दाइ हजुरको कार्य प्रती उच्च संमान छ ।आज अर्को नयाँ ठाँउ देख्न पाइयो ।
ल बिदेश बसि बसि पुरै गाउँ हेर्ने मौका पाइयो, धन्यवाद सचिन जि र हाम्रो अर्याल भान्जा ।
Umm mana yesto ni thaau raixa hamro maa. Ma ta anjan nai tihye . Mama malai ni yaha jane rahar vayo ta
मनि हजुर्को बिग फ्यान दाइ म सदै मलेसिया बाट हेर्ने गर्छु तर अहिले भने आउदै गरेको बडादसैको सुभकामना सगै अहिले हाल नेपाल आको छु 🙏🇳🇵🙏🇳🇵💞💞
धेरै पछि पूर्व को दृश्य देख्न पाईयो 💕💕💕💕
सुन्दर गाउँ । स्थानीय सरकार / प्रदेश सरकार / संघिय सरकारकाे धयान जावाेस।
मेराे देश नेपाल यति सुन्दर छ कि बयान गरेर सकिँदैन तर नेपालका नेताहरु गतिला नभएर यस्ताे सुन्दर देश बेचेर खाए 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Beautiful but unexplored place. Thanks Sachinji, enjoying from Bokajan, Assam.
यति सुन्दर गाउँ नेपालमा बाहेक अन्त हुनै सक्दैन🇳🇵
हाम्रो देश नेपाल काे अन्तिम गाउँ कति सुन्दर रहेछ हेरी रहुँ लाग्ने
नेपाल स्वग हो युट्युब मा हेर्न पनि आँखा बन्द नगरेर हेरि रहुँ जस्तो ❤️❤️❤️
हजुर यता पनि आईपुग्नु भएछ खुशी लाग्यो
@@rathansinghsingh789 mero ghar bata jyada lagdaina raisa tara malai thathiyena yo gau 🥲
@@rathansinghsingh789 hu
Wow very beautiful place Lamkim village.Thanks Sachin ji ❤️❤️
हजुरको भिडियो एकदमै मन पर्छ ,,राम्रो जानकारी दिनु हुन्छ 🙏🙏कालेबुङबाट हेर्दै ।।
यो ठाउमा बाटाे बनाउनै पर्छ नेपाल सरकार
Very nice tour 👌👍
Never heard never had seen this beautiful place 👌❤️💐
Thank you for your good sharing Sachin Bhai 👌⭐👍
Athi sundhar Gau jhapa ko Anthim Gau nice video hjr sir
Kati Sundar lankhep gaw. Sthaniya basindako aas chhitai Pura hoss subha kamana6
Good job purvi bluj pariwar thanks 4 video.
धन्यवाद सचिन सर टाढैबाट भिडियोमा भएपनि रमणीय दृश्य नियाल्ने अवसर दिनुभएकोमा।तर लक्ष्मी सरको उल्फट्याङ सारै मन पर्यो।
निकै रमाईलो गाँउ
सेम हाम्राे गाँउ पनि भारत मै जने हो नेपाल काे बाजार त धेरै टाढा छ
Khushi lagyo aaja hamro Gau ko dirsya sakhayo dhanaya bad
यो गाउमा रोजगार गर्नुपर्छ छिटोभन्दा छिटो सरकारको ध्यान जाओस
अति सुन्दर
हाम्रो देश नेपाल
जय नेपाल
This video is a testament to Purvi blues team's dedication and passion to explore and promote each and every part of Nepal, no matter how remote or inconvenient... The effort they make and the passion they put in should be appreciated... And loved to see the place where you spent a part of your childhood, Sachin sir... Kudos to Purvi Blues team...
34:42
❤❤❤❤❤❤ 34:42
😮😢😢😢 34:42
❤❤ 34:42
waiting maa thiya finally video Aayo🇳🇵😱😱watching Qatar🇧🇭🇧🇭🇧🇭
तमांग भाइ तपाई हरुलाई सलुट गर्छु🇳🇵,देशको असली सैनिक भनेको तपाई हरुनै हुन जसले केही सुबिधा नभएको दुर्गम सीमा क्षेत्रमा बसेरा देशको सीमा जोगाई रहेको छ! तपाई हरु जस्तो सीमा क्षेत्रमा बसने सम्पूर्ण दाज्यु भाई दीदी बहिनी सबैलाई सलुट गर्छौं, जय हो सीमा क्षेत्रमा बसने देशभक्ति जनता लाइ,
Detail जानकारीका लागि धन्यवाद सचिन सर ।
Thank you. Sachin sir
Herdai aanda aaune program ho hai!!! Ani sachin dada ko voice ek dam man parxa❤️
Afaii gar Gau ko vlog herna paiyo .. langkep my village 💖💖💖
पुर्वको बिकट ठाउँको रमाइलो दृश्य हेर्न त पाइयो तर नेपाल सरकारको नजर चाहिँ पुग्न सकेको रहेनछ अरु बिकास गर्न नसकेपनी त्यो ठाउ सम्म पक्की बाटाे बनाइ दिएको भएपनी हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ बिरामी हुँदा औसधि उपचार गर्न सहज त हुन्थ्यो होला।
धेरै राम्रो लाग्यो सुन्धर ठाउ
एक्दम राम्रो भिडियो
अति सुन्दर ✌️
Ati ramro both video ra presentation. PBS ko sabai video herne garchu. Thau ko explanation ati ramro sanga garnu bhayeko cha. Yesari nai nayay thau herna pau ghar basi basi🙏🙏🙏
Kasto bidambana Nepali ko samasya patrakar le vanada pani UA-camrs haru le Nepal Sarkar lai kehi sujabh dinu. Great job purvi blues team👏👏👏.
Dajju Happy Dashai hai hjr ra sampurna team lai...
खै किन हो,साहरै मज्जा आउँछ हजुरको भ्लग हेर्नु। दैनिक हेर्न पाए अझ मज्जा आउथियो होला।
आहा कति सुन्दर ठाउँ हाम्रो देश नेपाल
so beautiful gau X humro Nepal ma
Beautiful village
दाङ्ग बाट हेर्दै ❤❤
purvi blues,,, sachin sir ko harek videos akdamai raamro laagxa ,,, everyweek ma 2 videos uoload garnu paryo sachin sir.
Oyh ..That is it ..
आहा ऐती राम्रोछ की हजूर को भीडीयो भीडीयो भाई, आनी हजूर ऐती राम्रो गरी बताई दीनू भा छकी, हाम्रौ भाषा म ,आती मन खुशी लाग्छा की आजा ( पोखारा ) देखी
Aafno janmasthan Nepal gumn napyni video ma cai dekhaunu hune sir lai dherai dherai dhanay bad
सचिन सर लाइव धीरे-धीरे धन्यवाद
I fall on love with your voice that was absolutely good. Hope your video make entertainment us.
Thanks.
थुप्रै नेपाली यात्रा भिडियोहरुमा सचिन सरकै उत्कृष्ट लाग्छ । सेतो पाटी तथा अर्को एउटा च्यानल ( नाम बिर्से ) मा दिनु भएको अन्तरवार्ता पनि हेर्ने मौका पाइयो। नेपाली भाषाको प्रवर्द्धन को लागि हजुरले गरेको प्रयास सराहनीय छ । सुर्मा सरोवर यात्राबाट उच्च भागहरुको भिडियो पनि पस्कनु भएकोछ । कोरला नाका अन्नपुर्ण आधारभूत शिविर पनि हजुरसँगै गइयो भिडियो मै भए पनि । पहिले अरु पुगि सकेका भन्दा पनि नया स्थानहरू खोज्ने हजुरको प्रयास सदैव कायम रहोस ।
मेरो गाउपालिका पनि रोङ हो यो एउटा सानो अनि सुन्दर गाउँको समस्या स्थानीय सरकारले छिटो भन्दा छिटो सम्बोधन गरोस् होइन भने झलनाथ खनाललाई त्या राखेर सर्प खेती गर्न लागाउ ।
ईराक बाट कुनै भिडियो नछुटाई हेर्ने गर्छु घर उदयपुर
Love from India 🇮🇳🇮🇳
हजुर हरु को Video सारै मन पर्छ म सधैं हेर्छु ।
Mind blowing thau cha,present sarkar le pakkai pane road puryaunu parcha cheto.hope so..
Thnx to Purvi blues team
मलेसिया पेनाङबाट नमस्कार🙏🙏
सुदुर पश्चिम को ४ दिन को मेला को videos पछि फेरि नेपाली सिमाना मेची को videos herna पाइयो खुसी लाग्यो
This is yet another top quality presentation from Sachin and his teams of Purviblues. In his painstaking quests from the most incredible breathtaking scenery of natural beauty to some of the most inaccessible and inhospitable remote parts of our country he has incredibly contributed and helped bring awareness about our country and its people with the diversity. That’s why It makes him class apart from others. I, like thousands others always love watching it !!
नमस्कार सचिन सर
असाध्यै राम्रो सुन्दर हराभरा भएको लङकिप गाउँ
म अहिले मलेसिया बाट हरिराचु दुःख र सुख आफ्नै ठाउँमा के छ जस्तो छ तर सुन्दर छ लाङकिप गाउँ ।।