रबि लामिछाने जिन्दावाद | Rabi Lamichhane Jindawad New SongFt_Bipesh Ghimire & Aasha Khadka

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024

КОМЕНТАРІ • 2,8 тис.

  • @D.RSujan
    @D.RSujan 6 років тому +87

    निकै राम्रो गीत रहेछ, देशमा रबि जी जस्ता महान सपुत को खाचो पनि छ र यस्तो काम गर्ने महान मान्छे लाइ सहयोग पनि गर्नु पर्छ नेपाली जनताले

  • @arjunpujara6186
    @arjunpujara6186 6 років тому +70

    आहा कति राम्रो मिठो गित सारा संसार को मूटू भित्र बसि रहने रबि लामिछाने जिन्दा बाद ।जिन्दा बाद ।।

  • @raginasgaau8335
    @raginasgaau8335 6 років тому +56

    गीत सुन्न पाउँदा धेरै खुशी लायो खुशीको सिमै रहेन।गित संगीत शब्द लय धेरै राम्रो रहेछन ।फेरि पनि यस्तै यस्तै गीत संगीत हरु चाडै सुन्न पाउ। यस गीत का सम्पुर्ण टिम हरुलाई हृदय देखि नै बधाई तथा मुरिमुरि धन्यबाद दिन चाहन्छु।

  • @rameshbishwakarma8073
    @rameshbishwakarma8073 5 років тому +14

    रवि दाई 🙏
    हाई हाई 🙋‍♂️🙋‍♂️🙋‍♂️
    मिठो गितको लागि शान्ति दिदी लगायतको टीमलाई धन्यवाद 🙏

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 років тому +26

    नेपाल अब नयाँ युगमा प्रवेश गर्ने दिन
    आउदैछ ।
    परिवर्तन अपरिहार्य छ।
    यथा स्थिति बाट शान्ति, न्याय, बिकास
    र सम्बृद्ध नेपाल हाम्रो चाहना ।
    रबिजी हाम्रो नायक ....

  • @jitendrabhandari2891
    @jitendrabhandari2891 6 років тому +302

    रबि लामिछाने जिन्दाबाद , सिधा कुरा जनता सॅग जिन्दाबाद । यो हो नि त गित भनेको यो गित ट्रेन्डिङ मा जानु पछॅ ।

  • @puranbahadur1717
    @puranbahadur1717 6 років тому +4

    Wow जिन्दावाद रवि लामिछाने उहाँ प्रति हामि सबैको साथ स्पोर्ट त।छदै छ त्यसै माथी यो गीतले झनै उत्साह दिएको छ बधाई छ सम्पुर्ण टिमहरुलाई।।

  • @जयस्वाभिमानीनेपाली

    आहा,,,क्या मीठो मार्मिक गित एक सच्चा देशभक्ती ,इमानदार ,कुसल ,साहसी,,निदर सपूत पत्रकार रबि जि
    लाई अझै हौसला दिन यो गित निकाल्नु हुने सम्पुर्ण कलाकार मित्र हरु लाई धेरै धेरै धन्यवाद ,,,
    रबि लामिछाने जिन्दबाद✋✋
    जय नेपाल

  • @gsmcomputerbutwal232
    @gsmcomputerbutwal232 5 років тому +10

    Sweet song .. thank's for the hole team ...रबि लामिछाने जिन्दबाद।।।

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 років тому +4

    रबि लामिछाने सरको गित बनाउनु भयोको मा सम्पुर्ना कलाकार दाजुभाई दिदी बहिनीलाई हार्दिक नमन🇳🇵🇳🇵🇳🇵म साउदी अरब बाट रबि सर जिन्दावाद ।।।।

  • @omgurung445
    @omgurung445 6 років тому +7

    अहा कति दामी गीत रबि सरको लागि ,, धन्यवाद यस् एल्बम युनिट टिमलाई

  • @BizzuTv
    @BizzuTv 6 років тому +1041

    रबि दाईलाई मान्नेले यता हाजिर

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 років тому +154

    आहा अति मार्मिक गीत "रबि लामिछाने जिन्दावाद"यो समय सान्दर्भिक छ।शान्ति श्री परिवार दिदिको स्वर मिठो छ। नेपालको इतिहासमा यो गीत सुपर दुपर 1 नम्बर टेर्निङमा पार्नुपर्छ ।सबै जनता रबि दाजुकै साथ सपोट गरौं अनि भिडियो पनि एकदमै राम्रो छ आशा खड्काको अभिनय दमदार लाग्यो।सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!

  • @mrbadripokharel2130
    @mrbadripokharel2130 6 років тому +8

    मेरो तर्फ बाट नि 100parsent support छ रबी सर लाई iam with rabi lamichane nd love u soo much

  • @surashrawal7339
    @surashrawal7339 5 років тому +9

    जिन्दावाद रबी दाई लगायत गीतका अल टिमलाई अतिमिठो सन्देश मुलक गित जीन्दाबात 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramthapa1919
    @ramthapa1919 6 років тому +19

    आ कती राम्रो गीत धेरै धेरै धन्यवाद छ गायक गाईका र सपै टीमलाई जिन्दावाद रबी सर

  • @jagganath4143
    @jagganath4143 6 років тому +125

    डिस लाइक गर्ने हरु प्रती हार्दिक सर्धान्जली
    सब्ध सिर्जना गर्ने र सम्मपुण टिम लाई बधाई छ
    टेडिङ 1 मा परोस सुभकामना

    • @prakashgiri978
      @prakashgiri978 6 років тому +1

      jagg anath ✊✊✊✊✊✊✊✊✊

    • @manunepal7020
      @manunepal7020 6 років тому +1

      dislike garne haru sabai rip

    • @musicaldigitalstudio9683
      @musicaldigitalstudio9683 6 років тому +1

      Hahaha hahahah right bro

    • @r.b.shresthall6508
      @r.b.shresthall6508 6 років тому +2

      jagg anath यो डिस लाईक गर्ने दुई वटा पानी जहाज हुने हरु होला।

    • @santoshbasnet7682
      @santoshbasnet7682 6 років тому

      jagg anath ..

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 років тому +131

    वाह हाम्रो भगवान रबि सर दामी गित बन्छ सलाम छ !!

  • @kavitabk4424
    @kavitabk4424 5 років тому +3

    हाम्रो लागि रबि सर त भगवान् हुनुहुन्छ तीन करोड नेपाली बाट सपोट छ रबि सर लाई सलाम छ ।

  • @rajmuskan6101
    @rajmuskan6101 5 років тому +6

    आँसु रोकिएन मेरो
    Thank you so much yo geet nikalnu vako maa sampurna tem lai

  • @ramharishrestha7836
    @ramharishrestha7836 6 років тому +5

    शान्ती श्रीको मीठो स्वर शब्दमा आशाको मीठो मुस्कानको साथ निकै राम्रो भिडियो छ।रवि र धुर्मुस सुन्तली को नेपाली जनताहरुले सदैव जय जयकार गर्ने छ्न।

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 6 років тому +26

    निकै चर्चित पत्रकार को बारेमा गित लेख्ने तथा मिठो स्वर दिएर गाउने गायक गायिका लाइ कोटि कोटि धन्यवाद ।।।यो गित ले पक्कै पनि नेपाल मा रेकर्ड राख्ने छ।।अहिले कि चर्चित गायिका रोल्पाली चेली शान्ति श्री परियार ले निकै राम्रा।राम्रा गित गाउनु भएको छ ।।।।बोल माया जस्तै यो गित पनि निकै चर्चामा आउनेछ ।।।।सायद।।अन्तिम मा रबि लामिछने जिन्दाबाद।।जिन्दाबाद।।।।

  • @phabindrakumarigurung5604
    @phabindrakumarigurung5604 6 років тому +5

    Sarba pratham
    RABI LSMICHHANE MAITEE RAJALAI ADAR SAATH NAMASKAR!! Ani Wow kyaa sarthak geet. Writer singer saathdine sabailai antar aatma dekhiko dhanyabaad
    Thank you very much all of you........

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj Рік тому +5

    अति सुन्दर रचना,सङीत र स्वर ,हार्दिक बधाई।देशमा देवताको रूपमा उपमा प्रदान गरेर अरु कुनै साधरन मानवले आजसम्म श्रद्धा पायेको इतिहासकै पहिलो ब्यक्ति रबिको सधैं सबै चाहना पुरा होस् ।

  • @sanu6605
    @sanu6605 6 років тому +7

    यस्तै साथ सपोर्ट छ रवि दाइ लाई धेरै धेरै धन्यवाद सान्ती दिदी लाई

  • @omsarumagar1293
    @omsarumagar1293 6 років тому +61

    धर्मको हिसाबले सबै मान्छेले अलग अलग भगवानलाई मन्ने गर्छन् तर सबै धर्मका मान्छेले एउटै भगवानको रुपमा मान्ने भगवान हुन रवि लामिछाने ।।। रवि लामिछाने जिन्दावाद ✊✊

  • @mitrasubedi2557
    @mitrasubedi2557 6 років тому +13

    जिन्दावाद रबि लामिछाने । जबसम्म रबि सर हुनुहुन्छ न्याय मर्दैन । तीन करोड जनताको सपोट छ । #iamwithravilamichhane

  • @dineshranamagar4718
    @dineshranamagar4718 6 років тому +41

    गीतको शब्दले आँखामा आँशु थामिन सकेन ...उत्कृष्ट लाग्यो गीत🙏🙏

  • @bforball8576
    @bforball8576 5 років тому +2

    बिश्व इतिहासमा नेता अभिनेताको निमित्त सडकमा लाखौ जनता आयको सुनेको र देखेको थिए तर एउटा पत्रकारको निमित्त ज्यानको पर्बाह नगरी लाखौ जनता सडकमा आयको बिश्व इतिहासमा यो पहिलो छोटी होला।यो नै सच्चा देश भक्त इमानदार रबिजिको कामको मुल्यांकन देश भक्त जनताले गरेका हुन। हृदय देखी सलाम छ रबि जि तपाई जस्तो नेपाल आमाको सपुत लाई ।। G prem badu

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  5 років тому

      प्रतिकृयाको लागि धन्यवाद हजुर ।

  • @ramkrishnahumagai7465
    @ramkrishnahumagai7465 5 років тому +1

    रबि सर जिन्दावाद .....यो गित बनाउने लाईनी धेरै धेरै धन्देवाद

  • @mamatadhulal2072
    @mamatadhulal2072 5 років тому +21

    धन्यवाद गित रचना कार र गाउनु हुनि लाई जिन्दाबाद जिन्दावाद जिन्दावाद रबि सर जिन्दावाद ✊✊✊✊✊

  • @उदितखत्री
    @उदितखत्री 6 років тому +30

    रबि सर र सिधाकुरा कार्यक्रम एउटा पनि नछुटाइ हेर्ने हामी को को छौ यता हाजिर गरौ होइ साथिहरु मैले रबि सर को हुन भन्छु हजुर हरुले भगवान हुन भन्नुस होइ ।।।।रबि सर जिन्दावाद ✊✊✊✊✊✊✊✊✊

    • @babusanu4213
      @babusanu4213 6 років тому +1

      Udit Khatri ma xu

    • @prakashgiri978
      @prakashgiri978 6 років тому +1

      ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

    • @prakashgiri978
      @prakashgiri978 6 років тому

      जिन्दावाद

  • @prabhatkumar6956
    @prabhatkumar6956 6 років тому +12

    एक दमै राम्रो छ रबि लामिछाने सरको बारेमा बनाएको यो गित
    हाल म कुबेतबाट हेर्दै छु।
    रबि लामिछाने जिन्दावाद💕✊✊✊✊✊✊✊

  • @jitunepal4400
    @jitunepal4400 5 років тому +2

    सिधा कुरा जनतासंग कार्यक्रम कहीकतै हेर्न छुटायकै भयपनी लोकगित अतीमन पराउनेले रबी सर साच्चै कोहो भन्ने चिन्ने अबसर दिलाइदीनु भयो सधै मनोरन्जनका गित भन्दा कसैको यथार्थ चरित्रलाइ जस्ताको तस्तै टपक्क गितका शब्द सरी मालासरी बुन्नुहुने गायक शब्द संकलक संगीतकार लगायत सबैलाइ सलाम छ

  • @gayatridhami763
    @gayatridhami763 4 роки тому +1

    Aaha kati ramro git rabi dai barema salam xa rachanakar laai sabai timlaai 💞💞💞💞 aaja feri herna man layo always suniranexaau

  • @premthapamagar8524
    @premthapamagar8524 6 років тому +7

    अति राम्रो छ
    जिंदाबाद जिंदाबाद 🌷🇳🇵
    🇳🇵🇳🇵संचा नेपाली रबि लामिछाने जिंदाबाद।

  • @mayagaro3282
    @mayagaro3282 6 років тому +5

    ल बधाई छ! हाम्रा कलाकार मित्रलाई हरुलाई यतिराम्रो लयशब्द सेतो कागजमा कालो मसिले कोेरेर देश भक्तिहाम्रा रबि सरको नाममा शब्दकोरेको मा हामी नेपाली आदीबासी संगैबिदेसीयका युवा बर्गहरुको हातेमालो ल ल हेरौ हैत with love from jivan avagi we are mr Ravi sar whis of basta of lock

  • @dhanmantamang2205
    @dhanmantamang2205 6 років тому +18

    एति राम्रो गीत गाउदानी dislike गर्ने पकैई पनि मुकुन्दे को पाटी होला dislike गर्ने को हात मा किरा पर्योस धन्यवाद सान्ती दिदी एति मीठो गीत गाउनु भएको मा जय नेपाल जय रबि सर

  • @roshandhamala7801
    @roshandhamala7801 Рік тому +1

    धेरै धेरै बधाई छ रबि सर हजुर लाई❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘😘😘😘🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @subashrana8642
    @subashrana8642 4 роки тому

    अत्यन्तै लोक प्रिय रविलामिछाने सर को समर्थनमा समेटिएको लोक प्रिय लोकगित 202 बिसमा हेर्नुहुने जति यता हाजिर जिन्दावाद रविलामिछाने 😍😍🙏

  • @sonamgurung6978
    @sonamgurung6978 6 років тому +12

    सबैले रबि लामीछाने सर लाई सपोट दिनु पर्छ अनि बल्ल हाम्रो देश बन्छ जय रबि लामिछाने ....

  • @bishnulamichane5261
    @bishnulamichane5261 6 років тому +102

    आहा जति राम्रो गित आयछ बजारमा रबि दाई को बारेमा .... रबि दाई
    जिन्दाबाद

  • @surajgharti316
    @surajgharti316 6 років тому +4

    यस्तो पो गित हो त जिन्दावाद जिन्दावाद रबि लामिछाने सर साह्रै मीठो गित शुभकामना यो गित बनाउनु हुने सबै टिमलाई,,,,

  • @kumarthapa7821
    @kumarthapa7821 5 років тому +1

    धेरै मीठाे गीत। दामी लाग्याे। कति मीठाे स्वर।

  • @ramitrasaili4970
    @ramitrasaili4970 5 років тому +101

    अब देस को प्रधानमन्त्री रबि लामिछाने हुनु प्रर्छ भन्ने जति यता हाजिर गरैत

  • @sandeshbhattarai6633
    @sandeshbhattarai6633 5 років тому +5

    रवि sir चुनावमा उठ्नुभयो भने त history नै break हुन्छ 😘😘😘😊😊
    रबि sir जिन्दावाद 😍😍

  • @devkumarshah8292
    @devkumarshah8292 5 років тому +5

    बधाई छ सम्पूर्ण टिमलाई यस्तो राम्रो गीत रवि दाई को बरेमा निकाल्नु भएकोमा।रबि दाई जिन्दाबाद

  • @बुढाथोकीक्षत्रि

    भगवान रबि सर प्रति सेलुट छ।

  • @Ramshrestha2708
    @Ramshrestha2708 6 місяців тому +1

    कति राम्रो गीत ❤❤❤

  • @ashoktamang1615
    @ashoktamang1615 6 років тому +13

    Heart touching song.....यो गीतको सम्पुर्ण टिमलाई धन्यवाद!!!!!!!!

  • @birendrashshi2002
    @birendrashshi2002 6 років тому +26

    यो गित बनाउने दादा लाई धेरै धन्यवाद है सलाम छ सबै टिम लाई

  • @shardalimbu3247
    @shardalimbu3247 4 роки тому

    रबि लामिछानी जिन्दावाद उहाको Teams Sidha kura janta लाई जय होस। 🇳🇵🇳🇵

  • @premwithoutlove4508
    @premwithoutlove4508 5 років тому +1

    Wow ..sable Bhana jindabat jindabat Ravi lamixane..👏👌👌

  • @Suju-
    @Suju- 6 років тому +4

    गीतको सम्पुर्ण पक्ष एकदम उत्कृष्ट बनेको छ यति मीठो शब्द लेख्ने सर्जक सन्ध्या जी सुमधुर स्वर दिएर सुसज्जित गर्नुहुने चर्चित गायिका शान्ती जी अनि गायक सन्तोष बस्नेत साथै अत्यन्तै उत्कृष्ट अभिनयमा गीतलाई पुर्ण रुप दिने आत्मीय मित्र बिपेश घिमिरे ,आशा खड्का र सम्पुर्ण गीत निर्माण समुहलाई हार्दिक बधाई साथै सफलताको शुभकामना । सुजन बिश्वकर्मा "भावुक "

  • @तिम्रोसाथि-च2व
    @तिम्रोसाथि-च2व 5 років тому +4

    रबि नेपाली जन्ताको हिरो सबैले सलाम गरछन्न जन्ताले♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @missiongurung9987
    @missiongurung9987 5 років тому +10

    शान्ति दिदी धेरै धेरै धन्यवाद हजुर लगायत हजुरको टीम लाई❤️❤️❤️❤️

  • @kksmart7273
    @kksmart7273 5 років тому +1

    wow....i love song ....जिन्दावाद रबि sir

  • @uditchaudhary6536
    @uditchaudhary6536 5 років тому +1

    सारोइ दामी गित रबि दाई जिन्दाबाद

  • @घायलमुटु-ध4थ
    @घायलमुटु-ध4थ 6 років тому +575

    कति जना सहमत हुनु हुन्छ ?
    रबि लामिछाने प्रधानमन्त्री भएको हेर्ने चाहाना हुनु भएको
    यता हाजिर गरौत लाइक गरेर
    अबको 5 बर्षमा हुने चुनावमा उठ्नु पर्छ र सबैको अमुल्य भोट दिएर जिताउनु पर्छ रबि लामिछानेलाई र प्रधानमन्त्री बनाउनु पर्दछ ।

    • @mitrasubedi2557
      @mitrasubedi2557 6 років тому +5

      म बाट १००% सपोट छ । मेरा आफन्तले दिनेछन् भोट । मेरो लागि रबि भगवान हुन ।

    • @wangmusherpasherpawanmu4699
      @wangmusherpasherpawanmu4699 6 років тому +2

      Hiru Miya ✊✊✊✊✊✊✊✊✊✊✊

    • @jeevanthapa7145
      @jeevanthapa7145 6 років тому +2

      Ma Bata 100% sport garxu dada lay

    • @madhavlamsal8307
      @madhavlamsal8307 6 років тому +2

      Sai vannu vayoo

    • @Spjoshi2121
      @Spjoshi2121 5 років тому +1

      Ma xu hjr ..

  • @sandipmagar6676
    @sandipmagar6676 6 років тому +4

    धेरै राम्रो Song & यो जुन गाना बनेयो रबि सर को बारेमा अतिनै खुसिलागेयो हाम्रो साथ र सयोग सदै एसरिनै रहिरहनेछ

  • @Roxxane_44
    @Roxxane_44 5 років тому +20

    एस्तो राम्रो गीत निकाल्नु भयो धेरै धेरै धन्यवाद छ हजुर हरुको टिम लाई, रबि लामिछाने जिन्दाबाद

  • @milantamang1163
    @milantamang1163 5 років тому +12

    Wow रबि दाईको लागि विउटी song rabi दाई लाई रिह गर जिन्दबाद जिन्दबाद

  • @parmgm638
    @parmgm638 5 років тому +1

    धेरै राम्रो छ रबि सर जिन्दा बाद

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru 5 років тому +21

    रबि दाइ जिन्दाबाद |यति मिठो गीत बनाइदिनुभयेकोमा धन्यवाद |राबी समर्थन यता हाजीर गरौ त् कति रहेछौ

  • @opanbabu8055
    @opanbabu8055 6 років тому +6

    तिमिलाइ सारा नेपालीले साक्षत देउता मानेका छन, न डगमगाउ रबी सर, धेरै राम्रो लोक गीत।

  • @mitrasubedi2557
    @mitrasubedi2557 6 років тому +195

    मेरो लागि रबि लामिछाने भगवान सरह हुन । तीन करोड जनताको साथमा हुनुहुन्छ ।

  • @राजा-द9ट
    @राजा-द9ट Рік тому

    राम्रो रबि हाम्रो रबि अब छिट्टै नेपाल को नेतृत्व गर्दै हुनुहुन्छ सबै ले जे जति सक्छौ गाउँ गाउँ बस्ती बस्ति सहर सहर बाट साथ दिऊ एक दिन ओल्ड रेकटमा नेपाल लाई बिकसित मुलुक गरायर प्रमाणित गर्ने छन् ❤

  • @shadowgamers6540
    @shadowgamers6540 Рік тому

    ज्यान मा कडा यो सबै सहि कुरो गित मा उल्लेख सुन्दा जिन्दावाद रबि दाई🙏🙏😍😍

  • @harisankhargiri7173
    @harisankhargiri7173 6 років тому +10

    गीत बनाउनुहुने सम्पुर्न टिमलाई धेरै धेरै धन्यवाद गीत धेरै राम्रो छ ✋✋✋💌💌💌जय रबि लामिछाने सर

  • @kamalakhadka2110
    @kamalakhadka2110 6 років тому +4

    राम्रो छ गीत सफलता को शुभकामना सन्तोष भाइ।

  • @DevKumar-bo5pv
    @DevKumar-bo5pv 6 років тому +109

    मैले यो गित सुनेर धेरै भाबुक भय रबि सर जिन्दावाद ...उहालाई तिन करोड नेपाली को आर्शिवाद छ

    • @nirmala2492
      @nirmala2492 6 років тому

      रबि सर लाई जिन्दबात

    • @bashukothari9949
      @bashukothari9949 5 років тому

      राम्रो मान्छेको पछि धरै लाग्छन तर अाखिर जित सत्यको हुन्छ जय सबि सर।

    • @prabinbedwal3039
      @prabinbedwal3039 5 років тому

      रवि लामिछाने उचालेर गणतन्त्र मास्न सकिँदैन
      काठमाडाैं । कानूनी राज्यमा कानूनलाई नै चुनौती दिँदै मनपरी बोल्ने नेतृत्वलाई बिना आधार खुइलाउने, केही काम गरेकै आधारमा राज्यलाई चुनौती दिनेलाई इतिहास कालदेखि वर्तमान काल र भोलि भविष्यमा पनि यस्ता पानीका फोकाजस्तो गतिविधि गर्ने विरुद्ध राज्य सधैं सचेत, सम्यम र बुद्धिमताकासाथ कानूनको आधारमा अगाडि बढ्नुपर्छ।
      हिजो देशमा गणतन्त्रको नारा घन्किरहँदा विदेशमा ऐस आरमको जिन्दगी बिताउनेहरु आज तिनै शहीद, अपांग, घाइतेहरुले ल्याइदिएकाे स्वतन्त्रता माथि आज फेरि तिनै मान्छेहरु हुल बाँधेर देश लुट्न आउँदै छ्न्। हामीले ल्यइदिएको अधिकार माथि बिना लगानी बिना बलिदान तिनै अवसरवादीहरुले जनतालाइ दिग्भ्रमित पार्दै छ्न्। हो हिजो जनतालाई जुन आशा र विश्वास दिएकाे थियो त्यो पूरा भएको छैन । याे घामजस्तै छर्लङ्ग भएको छ ।
      हामी प्रजातान्त्रिक पद्धतिद्वारा पाँच-पाँच वर्षमा चुनाव गरी कामका आधारमा हामीसँग नेता चुन्ने अधिकार छ । हामी सचेत नागरिक बनौं कि काम, गुण र दोषको आधामा हामीले हाम्रो नेता चुन्नु पर्छ । सडकबाट हाेइन अराजक भीडबाट हाेइन हामी सचेत नागरिक, सभ्य नागरिक, कानूनी राज्यको पालना गर्ने नागरिक बन्ने कि त्यसै उफ्रिने ? जुन र जस्तो घटनालाई पनि राज्य नेतृत्वलाई बदनामी गरेको छ।
      निर्मला हत्याकाण्ड र रविको घटनामा कसरी राज्यको संलग्नता हुन्छ ? अनुसन्धानको क्रममा भएको लापरबाहीमा कसरी नेतृत्व दोषी हुन्छ, हिजो १२ हजार सेनाले सुरक्षा दियर बसेको पूर्व राजपरिवार पनि त सकिएकाे कुरा हाम्रो आँखा अगाडि छ । खै हत्यारा ? यसो भनेर हत्या पत्ता लाग्दैन भनेको हैन । तर यहाँ हाम्रो परिवर्तनको उपलब्धि गणतन्त्र, संघीयता, धर्म निरपेक्षको नयाँ सुरुवातको चरणमा नै हामी हाम्रो सबै उपलब्धि खोजिरहँदा परिवर्तन विरोधी शक्ति विभिन्न नाममा हामीलाई कमजाेर पारेर सबै उपलब्धि गुम्ने खतरातिर लैजाँदै छ्न्।
      त्यसैले बौद्धिक जगत, स्वतन्त्र प्रेस, स्वतन्त्र नागरिक, प्रहरी प्रशसन, सबै राजनीतिक नेता तथा कायकर्ता संवेदनशील हुन जरुरी छ। त्यसैले सबै खाले अतिवादको अन्त्य गर्दै संघीय गणतन्त्र समाजवादको दिशामा अविलम्ब अगाडि बढ्न सबै पार्टीको नेतृत्वहरुलाई आह्वान गर्न चाहान्छु । सभ्य भाषामा सुझाव जस्तो पनि दिन सक्नु हुन्छ

    • @lokeshthapa7224
      @lokeshthapa7224 5 років тому

      👍

  • @b-onedkofficial
    @b-onedkofficial 4 роки тому

    यो सतिले सरापेको देश मा रबि लामिछाने दाई जन्मिनु भनेको गौतम बुद्ध फर्किनु हो
    Love you Nepali Janata ko king Rabi dai 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sujankc8755
    @sujankc8755 5 років тому +9

    सचिकै रवि नेपाल को भगवान हो।I also full support.

  • @santoshlimbu664
    @santoshlimbu664 6 років тому +21

    दामि छ गीत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद रबि सरकाे बारेमा यति राम्राे गित बनाउनु भाकाे मा

  • @マルラ真流羅
    @マルラ真流羅 6 років тому +5

    Nice song....nice voice santishree di....keep it up .......we need like this song....jindaaabaaddddddddddddddddddd Rabi sir........

  • @sailatamang9335
    @sailatamang9335 6 років тому +21

    धेरै राम्रो गीत । धन्यवाद कलाकार सबैलाई । रबि जिन्दावाद ।

  • @mukeshsaput6596
    @mukeshsaput6596 5 років тому +20

    रबि दाइ को पक्ष मा को को हुनुहुन्छ एता हाजिर हुनुहोस् 🙏🙏

  • @parbatipoudel5872
    @parbatipoudel5872 Рік тому

    हाम्रो प्यारो रबि लामिछाने जिन्दावाद प्यारी बुनु आशा ❤❤❤❤❤

  • @srijanathapa7670
    @srijanathapa7670 6 років тому +67

    जिन्दाबाद जिन्दाबाद रबि लामिछाने मिठो गित 👌❤

    • @radhapaudel4359
      @radhapaudel4359 Рік тому

      कलि युगका देवता हु न रबि राम लक्ष्मण भरत जस्तै

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 6 років тому +6

    शान्तीश्री को आवाज आशा को अभिनय दमदार देश को सच्चा पत्रकार रबि दाइ प्रती को सम्मान गित 🌹🌹🌹🌹🌹🌹🌹

  • @bishalbohara9186
    @bishalbohara9186 6 років тому +36

    रबि लामिछाने फ्यान यता हाजिर गरुम त

  • @jeetkarki3069
    @jeetkarki3069 5 років тому

    सबै भन्दा पहिला त सान्ति बहिनी लाइ धन्यवाद यति मिठो सोर जति सुने पनि नअगाउने सोर सान्ति बहिनी हजुर त गित गाउन लाइ नै जन्मे को हो हजुर को सोर तारिफ गरिने नपुग्ने सोर धन्यवाद यति मिठो सोर गित गाएको मा

  • @mohansapkota657
    @mohansapkota657 5 років тому +1

    अति राम्रो गित रबि सर लाई सपूत गर्ने कति रहेछन हेरौ ।

  • @manusaud2326
    @manusaud2326 6 років тому +25

    येस्तो प हुन्छ song भनेको त !!
    अस्ति live आयेको दिन देखि येहि song को बाटो हेरेको थिये कुन बाटो आउँछ भनेर आइपुगेयो सुरु गरे ल मैले नि

  • @셜빠치링
    @셜빠치링 6 років тому +45

    Wow wow very nice song good luck all team and rabi sir jindabad jindabad jindabad....... 👍👍👍🙋🙋🙋✊✊✊✋✋✋✋

  • @premrajdc5256
    @premrajdc5256 5 років тому +36

    म नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भए पनि मेरो साथ रवि लामिछाने लाई किन कि म जैले पनि सत्य र इमानदार ब्याक्ति को समर्थन मा हुनेछु मलाई बिस्वास छ रवि निर्दोष छन् ।

  • @bhwa8652
    @bhwa8652 5 років тому

    बधाई छ दिदी यो गीत le सबैलाई उर्जा मिलोस

  • @sameraismirti1556
    @sameraismirti1556 5 років тому +2

    धन्यवाद यश गित लाई लेखिएको र स्वार मा साथ दिने सान्ति दिदी लाई सत्यता लाई गित मा बडलेर गाउनु भएको मा परै तिम लाई सफलता को कामना साच्चिकै मनै रुयो 🇳🇵🇳🇵🇳🇵

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 років тому +5

    गित सुन्दा खुसिले नयन बाट पानी झर्यो ।
    गित रचना सँगित गायक गायिका । सम्पूर्ण मा म गोपाल पोख्रेल तर्फबाट सिर झुक्याएर नमन गर्दछु ।
    साथै रवि दाजि जिन्दबाद ।

    • @santoshbasnet7682
      @santoshbasnet7682 6 років тому +1

      Gopal Pokhrel namaskar sir...

    • @santoshbasnet7682
      @santoshbasnet7682 6 років тому +1

      Gopal Pokhrel yahaharuko mayako khachoxa..

    • @gopalpokhrel5660
      @gopalpokhrel5660 6 років тому

      Santosh Basnet
      यो गितलाइ मैले मेरो फेस्बुक वालमा पनि सेर गरेको छु तपाईं लगायत
      रचना कार सँगित कार गायक गायिका सम्पूर्ण मा मेरो नमन छ सुइकार्दिनुहोला ।
      हृदय देखिनै सम्मान सहित रवि दाजिको नाउमा ज्यान समर्पण गर्न सक्छु ।

    • @gopalpokhrel5660
      @gopalpokhrel5660 6 років тому

      Santosh Basnet सन्तोस सर तपाईं प्रति हार्दिक आभार प्रकट गर्दछु । मेरो कमेन्ट राम्रो मानि रिप्लाई गर्नुभयो ।
      देश को रक्षा गर्ने देश लाई माया गर्ने गायक गायिका पत्रकार चाहिएको छ हामी प्रदेशि अनि सोदेसि सम्पूर्ण नेपाली लाई ।
      जय जय होस तपाईं लगायत सम्पूर्ण टिम लाई ।
      जय रवि दाजि
      जय नेपाल
      जय नेपाली

  • @shubhangaaryalandjeebantik4386
    @shubhangaaryalandjeebantik4386 6 років тому +14

    नेपाल आमाको सच्चा निडर साहसी देश भक्त सपूत रवि दाइ प्रति नमन गरदै यो गीतको सर्जक हरुलाई मुरीमुरी धन्यवाद

    • @premgiri118
      @premgiri118 Рік тому +1

      🎉❤🎉mero bhai lai dhery svkamana xa😅

  • @panchaghising8888
    @panchaghising8888 6 років тому +181

    रबि लामिछाने को नममा गित बनाई दिनु भएको धन्यवाद सम्पुर्ण लाई

  • @santabahadur8043
    @santabahadur8043 5 років тому +1

    धेरै खुसी ल।ग्यो यो गित सुनेर

  • @harisingh7716
    @harisingh7716 5 років тому +2

    रवि लामिछाने दाइलाइ मेरो सलाम
    अनि मन देखि नै जिन्दावाद

  • @premsinghdhamiofficial8514
    @premsinghdhamiofficial8514 5 років тому +62

    रबि रबि रबि ।रबि दाइ भनेको
    बर्मा, बिष्णु,महेशवर को रुप अपतार हो
    यिनै मा सब देखिन्छ 😘

  • @srijanathapa7670
    @srijanathapa7670 6 років тому +22

    Dherai ramro sabda sandhya ji ko rabi sir ko bare ma suner man khushi vayo safalta ko shubha kamana hajur haru sabai lai 👌👌🎤🎤

  • @blinkbibash8287
    @blinkbibash8287 5 років тому +26

    दत्त चित्त भएर रबि दाइलाइ समर्थन गरौं। कहिलै हाम्रो सिर झुकाउने काम गर्नुहुन्न उहाँ ले।

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 5 років тому +1

    So nice song Rabilamixane pradhanmantri hunxa abo xetai jay ho Rabilamixane jindabad jindabad Rabi sir

  • @प्रतीक्षानेपाल

    ❤️❤️❤️❤️❤️ बधाई छ यो सबै टिम लाई जिन्दावाद रबि सर

  • @santimagar3083
    @santimagar3083 6 років тому +23

    सालम छ रबि सिर
    अनि सर्जक प्रती समान छ ।मेरो
    जिन्दावाद जिन्दावाद

  • @dinesh_parajuli
    @dinesh_parajuli 5 років тому +8

    सलाम छ राष्ट्रको सपूत छोरालाई ।