जति सुने नि तेति सुन्न मन लाग्ने यो गित हाम्रो निर्दोश पत्रकार रबि दाइ र शोर्गिये सालिकराम पुडासैनी को समर्थनको लागि गाउनु भयेको राजकुरार दाइ लाई धेरैधेरै शुभकामना दाजु
😭😭😭😭😭omg it's a outstanding performance good luck dear brother both of you & your super ⭐⭐⭐अनि सम्पूर्ण नेपाली जनतालाई मेरो नमस्कार 🙏🇳🇵❤❤🥰🥰👉🏡👈🌸🌸🌸🌸🌸🌸stay safe always miss you all have a good day tq
नेपाल र नेपालीहरूकाे खाटी पहिचान , मर्र र भावना युगदेखि युगसम्म, हिमालदेखि पाहडसम्म, विश्वकाे कुनाकाब्जासम्म पुर्याउने " सारङ्गिकाे तारले मेराे मनकाे गीत गाउँछ भन्ने अवस्मरणिय गीतको झलझल्काे दिलाउने यी दुई गायक तथा सारङ्गि बजाउनु हुने कलाकारभाईहरूप्रति नमन छ । साँच्चै सारङगिकाे धुन र यति मिठाे लयमा गीत गाउने गायकहरूलाई कसले आफ्नो आँखाकाे नानीमा नराख्ला ल ? समग्रमा याे भिडियो सामाजिक सन्जालमा यति व्यवस्थित ढंगबाट ल्याउने सबैलाई धन्यवाद नदिइरहन सक्दिन ।
सहि हो मनै छुने मिठो गीत गाउनु भो ने पालमा यस्तै यस्तै धेरै घट्नाहरुलाई लुकाइएका छन् कानुन भनेको गरिब जनता माथि मात्र हो यो देशमा धनिको लागि कानुन कहिले बन्ने हो अलिकति जनता र देशको भलो हुने गरि काम ग र्न खोज्ने ब्यक्तिलाई सरकारमा टिक्न दिदैनन् ।
अतिनै भाबुक बनायो यो गितले । हार्दिक श्रद्धान्जली सालिक पुडासैनी जी । निश्पक्ष छानबिन होस् । निर्दोशलाई नफसाइयोस । दोसि पत्ता लगाएर हदैसम्मको कार्बाही होस् । रबि दादा निर्दोष हुनुहुन्छ । छिटो रिहा गर् । रबि दादा बाहिर भयर भ्रस्टचारी घुसखोरी हरुले देश सिद्ध्याउन नपायर यो षड्यन्त्र रचेका हौं । तिमीहरुको यो योजना कहिले सफल हुन सक्ने छैन । खबरदार राष्ट्रघाती हो एकदिन तिमीहरुको पर्दाफास हुनेछ । अनि तिमीहरु हुनेछौ जेल भित्र । तिमीहरुलाई 3 करोड जनताको सराप लाग्नेछ आॅसुले पोल्ने छ । हाम्रो रबि दादा हाम्रो देश । जिन्दाबाद जिन्दाबाद 🙏🙏✊✊👏👏
राज कुमार सर बधाई छ
यक दम राम्रो गित गाउनु भयो
रबि सर घटना आधारित गित रैछ
😮😮😮😮😮😮😮😮
साह्रै मन छुने शब्द ,
मनै छुने गित, एकदम राम्रो छ l निर्दोष नफ़सिउन दोषी भाग्न नपाओस, best of luck dada
रबी दाजु नमस्कार हजुर।जस्तो महान छोरा को खाँचो छ सबै लाई 💐🙏❤️❤️🇳🇵
3:00
Yes
मन छोयो गीत ले । हार्दिक श्रदाञ्जली शालिग्राम । राष्ट्र को हिरो हुनुहुन्छ रबि ज्यू ।
यो गित ले मेरो मन अक्दमै छोयो धेरै धेरै धन्ने बाद छ राजकुमार सर अनि सम्पुर्न कलाकार मित्र हरु मा यो गित रचना गरेको हरेक सब्दले मन छोयो
6
,
यो गाईने भाइ हरूले साह्रै मन छने गित गायो बास्तबमा भन्नै पर्दा सरकार बाट ढाक छोप गरेको सत्य घट्ना हो ,भगिरथ प्रयास
अति राम्रो लाग्यो मनै छोयो रबि दाइलाइ बचाउनु पर्छ
धेरै धन्यवाद हजुरलाइ मिठाे स्वर शब्द मा कति अर्थ छ बधाई छ ।
गितको हरेक शब्द शब्दमा नेपाली मनको आवाज अनि स्वर पनि मिठो छ ।
0
@@radhaaacharya2475 ❤❤❤❤
धेरै मार्मिक छ गित रुन मन लाग्यो हरेक शब्दलाई समेटिएको छ धन्यवाद हजुरहरुलाई
😭😭😭😭😭😭😭धेरै धेरै धन्यवाद सबै टीम लाई सारै राम्रो लाग्यो गित
राम्रो छ
धेरै राम्राे शब्द 🌹🙋♂️🙋♀️
Jai ho hamro nepal aama
रबि दाइलाई बचाउन पर्छ हजुर
H3b
सार्है मन छुने गीत धन्यवाद सत्य घटना लाई आधारित बनायर बाहिर ल्याउनु भयको मा
हाे म अाफै भावुक भए 🙏🙏🙏🙏🙏🙏सलाम छ हजुर हरुलाइ
सारै मार्मिक गित।अर्जुन जि र राजकुमार जी को स्वर सारै मिल्दो रैछ।अझै प्रगतिको कामना छ!
sarai marmik ghi ra manai rune ghit sabai timlai derai derai suvakamana
हार्दिक सलाम छ राजकुमार सरह जुरलाइ।।।नेपाली जनताको सलोट छ।।
O
पहिलो गित नै ठिक थियो नि सर
मलाई त यो गित सुन्दा आँसु झर्यो😢😭😭😭😭
जति सुने नि तेति सुन्न मन लाग्ने यो गित हाम्रो निर्दोश पत्रकार रबि दाइ र शोर्गिये सालिकराम पुडासैनी को समर्थनको लागि गाउनु भयेको राजकुरार दाइ लाई धेरैधेरै शुभकामना दाजु
Araysaryw eye rrddfsteredereeetrer❤❤❤🎉🎉😮😅
दामी छ गित बधाई छ दाजु लाई
कलामा अद्भुत क्षमता हुन्छ । सारै नै मर्मश्पर्शि गीत ।
À
मन छोयो यो अमय सान्दर्भिक गितले बधाई छ सम्पुर्ण टिमलाई
Rests even wysewrererereer reeeer❤❤❤❤❤🎉😂😅😅
Aewe what e erweew what eewrrres❤❤❤❤😂😢❤❤❤❤❤🎉,♥️♥️♥️♥️💋🧡🖤♥️❤️🥳🕳️🕳️🕳️🥳🥳🥳🥳❤️❤️🙏🙏🙏🙏🙏🗣️🗣️🗣️🗣️🗣️🗣️🗣️👁️👄👄👄👄😊
Ddzasrsrstsretssesrsrrrdrrtyryyebyfjjjtttr❤❤❤❤😂😂😅😅 2:59 🎉🎉
सारै मन रोयो यो गित सुन्दा।।🇳🇵🇳🇵🇳🇵म साउदी अरब देखि🇸🇦।।।रबि दाइ लाई छिटो रिहा होस।।।।।
😭😭😭😭😭omg it's a outstanding performance good luck dear brother both of you & your super ⭐⭐⭐अनि सम्पूर्ण नेपाली जनतालाई मेरो नमस्कार 🙏🇳🇵❤❤🥰🥰👉🏡👈🌸🌸🌸🌸🌸🌸stay safe always miss you all have a good day tq
😅
हिजो को गितले मेरो मन छोएको छ सलाम छ रबि सर लगाएत नेपाली जनतालाई सबै लाई रबि सर जिन्दावाद
Kalpana Koirala ❤️❤️❤️
Dai you gite la mero man roya ko xa salm xa dai
Chuup jpt
Samuyal shahi thakuri b ooooh
@@rajaghimireraja3015
P
ऐतिहासिक घटनाक्रमलाई मन छुने संगीतमा प्रस्तुत गर्ने गन्धर्व भाईहरुलाई सलाम।सांच्चैनै यस्ता कलाकारहरु राष्ट्रका सम्पती हुन।
अति मार्मिक गीत सारै मन रून्छ यो गीत सुन्दा मन थाम्न सक्दिन म त हजुरहरूको यो गीत का ईन्टर टिम लाई सफल्ताको सांगितिक शुभकामना ।❤❤🙏🌺👌
सार्है मिठो मन छुने गित
तेसै त मन आत्तिएको छ झन यो गित सुन्दा झन मन आत्तियो ए भगवान सत्य तथ्या छिटो बाहिरा आइज र रबि सर निर्दोस हुनु हुन्छ भगावान निर्दय नबन्नु
हजुर कति मन छुनेछ गँन्धर्ब हरु लाई
सम्मानछ🙏🙏🤙🤙🤙🤙🔴💥🕉️✅✅✅
राम्रो छ मनै छोयो ,
यो गितले पनि रबिको चुनाबि प्रचार प्रसार भयेको छ।
हिजो नि पुरै हेरे यो गित राम्रो छ एकदम
तपाइकोगितराम्रोछ
Pu6B t
@@baisnumahat3132b
@@baisnumahat3132
Ta
धन्यवाद गाइने दाइ 🙏🙏🙏🙏🌹🌹🌹🌹🍒🍒🍒🍒🍒
धेरै राम्रो गित❤❤❤❤
स्यालोट गर्दछु तपाईं हरु लाई❤😊कति मिठो स्वर😊❤✊✊✊✊✊
नेपाल र नेपालीहरूकाे खाटी पहिचान , मर्र र भावना युगदेखि युगसम्म, हिमालदेखि पाहडसम्म, विश्वकाे कुनाकाब्जासम्म पुर्याउने " सारङ्गिकाे तारले मेराे मनकाे गीत गाउँछ भन्ने अवस्मरणिय गीतको झलझल्काे दिलाउने यी दुई गायक तथा सारङ्गि बजाउनु हुने कलाकारभाईहरूप्रति नमन छ । साँच्चै सारङगिकाे धुन र यति मिठाे लयमा गीत गाउने गायकहरूलाई कसले आफ्नो आँखाकाे नानीमा नराख्ला ल ? समग्रमा याे भिडियो सामाजिक सन्जालमा यति व्यवस्थित ढंगबाट ल्याउने सबैलाई धन्यवाद नदिइरहन सक्दिन ।
राम्रो छ ❤
धन्य हो गान्धर्ब दाइ-भाइ
लाखौ २ धन्यबाद
अति राम्रो गित
सारै राम्रो यो भाइ हरुको गित !
कस्तो मन chune
सब्द 😭😭 धेरै धन्यवाद राजकुमार सर लगायत सम्पुर्ण टिम लाई जय रबि जय नेपाल
Dame xa yo video
🥰😅🥰😍😭
सहि हो मनै छुने मिठो गीत गाउनु भो ने पालमा यस्तै यस्तै धेरै घट्नाहरुलाई लुकाइएका छन् कानुन भनेको गरिब जनता माथि मात्र हो यो देशमा धनिको लागि कानुन कहिले बन्ने हो अलिकति जनता र देशको भलो हुने गरि काम ग र्न खोज्ने ब्यक्तिलाई सरकारमा टिक्न दिदैनन् ।
सारै राम्राे गित रबिकाे लागि केहाे एसकाे निस्पछे छितैतुगियाेस
ॐ नमः शिवाय जय विष्णु माता
कस्तो मन जिरङग भो
रबि हाम्रो मन्को कुरो बुज्ने हिरो हुन रबि सर जिन्दाबात म हाल इन्दिया बात
अत्यन्तै मार्मिक गित हरेक शब्दलाई समेटिएको छ, साह्रै मन छुने,
'' अपराधी उम्किन नपाउन् निर्दोष नफसुन् ''
अत्यन्तै मार्मिक अनि सत्य वचन।
Good yesari nahi utrinu parxa janta
Sarai ramro chuni geet xa badhai xa hajurharulai
गित बहुत दामि छ 😍🤗
निसब्द छु म त गित ले तीन चाेटिमा बल्ल पुरा हेरियाे
अत्यान्तै मर्म स्पर्शी गाइने गित ....हार्दिक बधाइ गायक राजकुमार भाइ र गायक अर्जुन भाइलाइ
Rabi Sir Jindabad Rabi is a Good Man
❤ wow supper Dami so cute hajur haru 🙏🙏👌💕💕💕💕💕💕
अति मिठाे
Kasto xa ta
Yo bhai harulai mero salam xa ❤️❤️❤️❤️❤️❤️❤️❤️
सारै मन छोयो
Raj kumar dai sahixa geete
Akdam sai ho ..sate naii hunu parxa .
सहि छ गित
सालिक राम पुसैनिक लाई हार्दिक सरदान्जली
यो सङगीत निरमानगरनुहुनी जोभयपनि मलाइ समपरकगरनुभय रामरो हुनिथियो रबिको बारेमात गितबनेछ रामरोलागेयो मलाइ समपरक गरनु भयोभनि रबिको माता पितार रबिको महिला दाइ हरिचनदेरे लामीछानेको बारेमापनी योभनदापनि मरमिकर भाबुक गितबननीथीयो
स।है मन छुने शब्द अ।ये।❤❤❤
रबि सर माथि म गरब गर्छु किन नेपाल को देश को भगबान हु रबि सर
rabi dai le hatyera ko chaadai xaanbin garne xa vhanne mero aasha xa rabi dai prati jai gorkha jai nepal dai
Sarai matho song xa dherai man xoyo
Dharii ramro xa rajkumar dai💕💕💕💕
Dami song Rajkumar dada heart touching xa
दुखदायी र कारुनिक छ ।
Sarai ramro geet syabas .
सारै मन राेयाे 😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏
Saraye ramro aawaj sabaye sabdh le samitieako.yo Des variko nepaliko aakha rasako xa hajurharulaye dhanebadh xa sahasi man le gaunuh vakomx
Nice song & rabi dai is best
Rahasyo may git cha hajur
शतिदेखि रबिकाेहिशनब मलाईचाईयाे
Yo got aati ramro lagio
कति हृदय विधारक गीत 😭
shriman ravilamechhane girhmantiri
Nepal sarkara le janta ko vikas parchh jai.pashupanathji haridutt joshi uk bharat.........om namah shivay ❤🎉🎉🎉🎉😢😮
Ati man xune git salam x mero
Good vaiharu sahixa git
Ekadam ramro chaa hajur geet 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Ow Very Very nice Nepali song
भौत राम्रो छ
हजूर ले देश जन्ता को लागि
अनि रवि को लागि गाइने को स्वर मा गाउनु भयो अती राम्रो
सारै मन छुने शब्दहरू
अतिनै भाबुक बनायो यो गितले । हार्दिक श्रद्धान्जली सालिक पुडासैनी जी ।
निश्पक्ष छानबिन होस् । निर्दोशलाई नफसाइयोस । दोसि पत्ता लगाएर हदैसम्मको कार्बाही होस् । रबि दादा निर्दोष हुनुहुन्छ । छिटो रिहा गर् । रबि दादा बाहिर भयर भ्रस्टचारी घुसखोरी हरुले देश सिद्ध्याउन नपायर यो षड्यन्त्र रचेका हौं । तिमीहरुको यो योजना कहिले सफल हुन सक्ने छैन । खबरदार राष्ट्रघाती हो एकदिन तिमीहरुको पर्दाफास हुनेछ । अनि तिमीहरु हुनेछौ जेल भित्र । तिमीहरुलाई 3 करोड जनताको सराप लाग्नेछ आॅसुले पोल्ने छ । हाम्रो रबि दादा हाम्रो देश । जिन्दाबाद जिन्दाबाद 🙏🙏✊✊👏👏
Good song
Ravi sir jinda bad
Naya Naya news बाट आयो है म 🙏🙏🙏🙏
Wow jay rabi lamichhne
एकदमै राम्रो गित मन छुनी शब्द गित 😭
Heart Touching word💕💕💕
❤ Jaya Nepal ATI Mithu
Kati patak sune sune ramro xa song 😔😔😓 aasu nai aaune yo song sunda
Nice song😍😍👌
सारै दुखदाई है