जसको शिरमा हजुरको हात हुन्छ, ती सबै पक्कै पनि प्रगति को शिखरमा पुग्ने छ्न अंकल 😊 नानुको प्रस्तुति एकदम राम्रो छ, यसरी नै अगाडि बढ्दै जानू नानू... मेरो आशिर्वाद नानू।
यो गीत male version मा पहिलै सुनेको राम्रो लाग्थ्यो अनि त्यसपछि famele version मा निस्क्यो झन् राम्रो लाग्यो अहिले आएर kind version मा सुन्न पाउँदा झन् राम्रो लाग्यो आशीर्वाद छ नानु, अगाडि बढ्दै जानु ठूलो कलाकार बन्नु ल Love you bunu ❤️❤️❤️❤️❤️
सारै राम्रो छ नानू..जति सुने पनि नथाकिने आवाज छ नानू यसरी नै सधै भरी सफल हुँदै जानू र अरु songs पनि गाउदै जानू अग्रिम बधाइ छ हर दिन उन्नति र प्रगती होस यसरी नै सफल हुँदै जानू सबै को मन मुटु मा बसि रहनु नानू लाई मुरि मुरि बधाइ छ...
हुने विरुवाको चिल्लो पात भने जस्तै यो नानू को सुमधुर स्वर र यो कर्ण प्रिय गितले मन नछुने सायद कमै होलान उज्जवल भविस्य र उन्नति प्रगतिको लागि हार्दिक शुभकामना साथै नारायण रायमाझि गुरु प्रति अाभार तथा उच्च सम्मान गर्दछु र यो नानिको राजेश पायल राई सँगको डुयट गित सुन्न पाय भन्ने अाशा गर्दछु।
सानु बुनुको गीत धेरै भन्द धेरै राम्रो छ wow सानु बाँसुरीको दुनमा आँसु को अनि हातको हाउभाउ यता उता कति राम्रो सँग मिलाएर गर्नु भएको र मिलाएर गाउनु भएको सानु बुनु जति राम्रो अभिनय पनि उतिकै सर्वप्रम त सानु बुनुलाई जन्म दिने आमाबुबा लाई मुरी मुरी धन्यबाद।यति राम्री र सुन्दर छोरी तपाईहरुको मात्र नभएर देश कै लागि जन्माउनु भएको।
इ सानू नानुले धेरै उच्चाइको भाग्य लिएर जन्मेका रहेछ एतिका सानू उमेरमै एतिका मिठो गित गाउनु सक्ने बधाई छ साङ्गितिक यात्रा सफलता होस यहि छ मेरो तर्फबाट आशिर्वाद धन्यवाद 🎤🎵🌹🌹
नानु तिम्रो सुमधुर स्वर र प्रस्तुतीले असाध्यै मनमुटु छोएको छ । तिम्रो गीत सुनिरहँदा नेपाली गीत, संगीत क्षेत्रमा तिम्रो उज्ज्वल भविष्य देखिरहेको छु । आगामी दिनमा अझैं प्रगती गर्दै जानु । हार्दिक मंगलमय शुभकामना !!
शिक्षा धेरै धेरै माया आशिर्वाद सधै यसरी नै अगाडी बढी रहनु।स्वर एकदम राम्रो छ अझै बढी प्रगति गर्नु शिक्षा तिम्रो संगीत यात्रा सुरु भएको छ पक्कै धेरै दर्सक श्रोता को मन जित्न सफल हुनेछौ सबै को मन मुटु मा बस्ने छौ आशिर्वाद 💋💋💋🙏🙏
नानु सारा संसारको माया र आर्शिवाद लिएर ठूलो कलाकार बन्नु पर्छ शुभकामना...
Narayan rayemajhi dai hajurharuko hath ra sath kahile kami nahos ra sangitko khani haru ho hajur sadhai sath sahayoko apeksha garda chhau
जसको शिरमा हजुरको हात हुन्छ, ती सबै पक्कै पनि प्रगति को शिखरमा पुग्ने छ्न अंकल 😊
नानुको प्रस्तुति एकदम राम्रो छ, यसरी नै अगाडि बढ्दै जानू नानू... मेरो आशिर्वाद नानू।
तपाईको आशिर्बाद सदैव लागोस दाई 😰😘🙏🙏
Wonderful singer
तपाईंको आशिर्बाद लागोस नानुलाई सर।🙏😘😍
आहा ! कति सुन्दर गायकी नानुको । गायनमा भविष्य उज्ज्वल छ । हार्दिक शुभकामना !!
Bunu लाई साङ्गीतिक क्षेत्रको धेरै धेरै बधाई छ है. को को सहमत हुनुहुन्छ?
ua-cam.com/video/Do0dzH3zjFk/v-deo.html
शिक्षा नानू देस देखि बिदेश सम्म को नेपालिको मनमुटुमा बसेर सारा नेपाली को मन जित्न सफल बनोस नानिको भबिसे राम्रो छ
यो गीत male version मा पहिलै सुनेको राम्रो लाग्थ्यो
अनि त्यसपछि famele version मा निस्क्यो झन् राम्रो लाग्यो
अहिले आएर kind version मा सुन्न पाउँदा झन् राम्रो लाग्यो
आशीर्वाद छ नानु, अगाडि बढ्दै जानु ठूलो कलाकार बन्नु ल
Love you bunu ❤️❤️❤️❤️❤️
नानी शिक्षा लिम्बू को यो मन छुने गीत येति मीथोसङ्ग गाइन , स्याबास ।नानी गायन क्षेत्रमा अझै कोसिस गर्दै तिमी आशीर्वाद छ ।
Aahanu ko aawa jam , I pormisorko aasis hos
Sachai na new ton vayekoma jatesunyo teysunsunlagni
हुने बिरुवाको चिल्लो पत भनेको यहीँ हो। बधाई छ नानु
Good
Omg dhere metho gana ho so Gd bless u beta ani prasand tamang gyo lai pni dhere subokamaona x
अदभुत प्रतिभामा को धनि यति सानो उमेर देखी नै यस्तो सुर ताल टिप्पना सक्ने भने पछि त भबिस्य कस्ती होलिन ।
wow नानुको भबिस्य उज्जल छ है कति मिठो स्वर हो मैले पराइ जसो आधुनिक गित सुन्दिन थिय तर नानुको गितले सुन्ने बानी गरायो बधाइ छ नानु
हाम्रो पान्थरले पनि बालगायिका शिक्षा लिम्बुलाई जन्माएकी रहेछ खुशी र गर्व लाग्यो...
multi-talent baby.
performance झनै उत्तम ।
अती राम्रो गायिका मेरो छोरी शिक्षा बधाई तथा शुभ कामना 😘😘😘🇳🇵🇳🇵🇳🇵
Hajur to chori??
Cute nanu best of luck dherai agadi badhnu safaltako dherai suvakamana
कति मिठास छ नानू को vocal बधाई साथै उज्वल भबिश्यको शुभकामना ❣️❣️❣️❣️❣️❣️❣️
सारै राम्रो छ नानू..जति सुने पनि नथाकिने आवाज छ नानू यसरी नै सधै भरी सफल हुँदै जानू र अरु songs पनि गाउदै जानू अग्रिम बधाइ छ हर दिन उन्नति र प्रगती होस यसरी नै सफल हुँदै जानू सबै को मन मुटु मा बसि रहनु नानू लाई मुरि मुरि बधाइ छ...
लव यु छोरी तिम्रो सिरमा भगवान ले बाँस गारुन। बधाई छ्🙏🙏🙏🙏
सानो बुनु जिन्दगीभर एसै गरि सफलता ले शिखर चुमोस सानो मान्छे
कति राम्रो गाएकी नानी बधाइ छ सधाइ आफ्नु कला लाई उच् सम्मान
अति राम्रो गएकी नानी बधाइ छ👍👍👌👌👌
कति दामी छ नानुको।स्वर अनि कला गला।उतर उतर प्रगतिको कामना।नानू लाई।
आहा कति मिठो स्वर सुनिरहन मनलाग्नी शुभकामना नानी
हुने विरुवाको चिल्लो पात भने जस्तै यो नानू को सुमधुर स्वर र यो कर्ण प्रिय गितले मन नछुने सायद कमै होलान उज्जवल भविस्य र उन्नति प्रगतिको लागि हार्दिक शुभकामना साथै नारायण रायमाझि गुरु प्रति अाभार तथा उच्च सम्मान गर्दछु र यो नानिको राजेश पायल राई सँगको डुयट गित सुन्न पाय भन्ने अाशा गर्दछु।
शीक्षा लिम्बू नानीको आवाज साँच्चै नै सुमुधुर साथै जादुमय छ। नानीलाई हार्दिक बधाई 👏👏👏 साथै सफलताको धेरै-धेरै शुभकामना छ 💐💐💐❤️
आहा कति मिठो सुमधुर स्वर हो नानु को उज्जल भबिस्य को कामना
आहा नानी भबिश्यमा राम्रो कलाकार बन्नु पर्छ हार्दिक बधाई
Waw dherai mitho gana shikkshya nanu sansarko nami gaika bannu barx hai nanu aasirbad xa
नानीलाई आशिर्वाद सन्सारका सबैको माया ❣️❣️❣️❣️ठुलो कलाकार बन्नु सारै मिठो आवाज 😘😘😘
Ahaaaa yo bacchi lai mannu parxa
अति सुन्दर आवाजमा गीत सुने,भोलि ठूलो गायिका भएको हेर्न पाउ शिक्षालाइ!
नानिको प्रतिभालाई धेरै धेरै बधाई सन्सारको दर्सकहरुको मन मुटुमा बसोस नानिको कलागला
आहा कति मिठो आवाज नानुको सफलताको सुभकामना नानू ।।।।।
tq nanu बधाई छ ।भगवानले सधै साथ दिनुहुनेछ
Yes so nice voice
Congratulations Nanu Very Nice Song 👌👌🙏🙏🇳🇵🇳🇵💞💞
शब्द नै भेटेन कमेण्ट गर्ने कति राम्रो आवाज नानू को🌹🌹🌹
Wow 🥺 Naanu ...it's the power of God....
Shuvakaamana
मार्मिक मिठाे अावाज नानिकाे शुभकामना छ एस्तै मार्मिक गितहरु गाउदै जाउन।
Wow nanu aashirwad xa sadaivah: bagawan le yestai haasikhusi rakhidiun
नेपाली सङ्गीतको भविष्यकी सुन्दर चिराग !
नानू को कथी मिठो voice सुभकामना छ
Voice singing.... legendary singer daisy baraili ko jastai lagyo 😯😱😱
नानीलाई उज्जल भबिष्यकाे लाखौंलाख शुभ आशिर्वाद 🤩
ठूलो कलाकार बन्नु नानीलाई आशीर्वाद अनि धेरै धेरै माया 👌👌👌
मन छोयो हार्दिक शुभकामना छोरि
मेरी प्यारी भदैनी #शिक्षा लिम्बू जबेगू तिमीलाई सांगीतिक सफलता को शुभकामना सधै ज्ञानी हुनु माया आशिर्बाद तिमीलाई
आहा ,धेरै धेरै शुभकामना ।
कति मिठो अावज नानुको सधैं यसरिनै अगाडि बड्नु मेरो तिमिलाई शुभकामना छ शिक्षा नानु
कति मिठो आवज बुनु को याे आवाजले संसारलाई जित्ने छ हार्दिक बधाई तथा शुभकामना बुनु तिम्रो सांगीतिक क्षेत्रमा राम्रो हुँदै जाहोस् सुभकामना छ ♥️♥️
नानी लाई हामी सबै नेपालिको आशीर्वाद एक राम्रो गायिका बन्नु ।
Nanu ko sorrr sarai ramro xa to awaj le mero man xoyeko xa mero man pni royeko xa so nice and sop pop xa nanu verry good
आहा कत्ति मिठो स्वोर! नानी धेरै talented रहिछिन! Music industry मा भबिश्य उज्वल छ! Best wishes!
सारै राम्रो गित र स्वोर बुनु यसरिनै राम्रो गर्दै जानू सफलता सङ्गै शुभकामना बुनु।
वाऊ कति मिठो स्वार ! आगामी दिनका लागि शुभकामना तथा बधाई छ नानु।नानुलाई हाउसाला दिनुहुने सम्पुर्ण अग्रज टिमलाई सलाम छ।
धेरै राम्री नानू बधाई छ तिमिलाई
अति सुन्दर स्वर भगवानले प्राकृतिक स्वर का धनी भविश्यमा बुनुले नेपाल हल्लाओ अब हेर्नुस
निकै मिठो छ नानू को स्वर आउदो भबिस्री को अग्रिम शुभकामना नानु
Cute aaha! Ati sundar prastuti.... 👏👏👏👏👏👏💕💕💕💕
Nanuko uchcha safaltako kamana 🎉🎉🎉🎉🎊🎊🎊
सानु बुनुको गीत धेरै भन्द धेरै राम्रो छ wow सानु बाँसुरीको दुनमा आँसु को अनि हातको हाउभाउ यता उता कति राम्रो सँग मिलाएर गर्नु भएको र मिलाएर गाउनु भएको सानु बुनु जति राम्रो अभिनय पनि उतिकै सर्वप्रम त सानु बुनुलाई जन्म दिने आमाबुबा लाई मुरी मुरी धन्यबाद।यति राम्री र सुन्दर छोरी तपाईहरुको मात्र नभएर देश कै लागि जन्माउनु भएको।
आहा कति मिठाे गाएकी नानुले बधाई छ सफल गायिका बन्नु👉️👉️👉️👌👌👌👌💖💖❤️❤️❤️❤️🙏🙏🙏
आहा कति भाग्यमानी बाबा आमा है आहा कति सुन्दर भिडियो अनि आवाज नानू आशिर्वाद
शिक्षा नातिनिलाइ यरिक यरिक बधाइ छ्🙏🙏
Wow no comments just you are Awesome god bless you bunu
बधाई छ शिक्षा नानू 💜💜💜
Ati ramro nanu ko git 👍❤️
आहा कति मिठो नानुको भोइस उज्ज्वल भबिस्यको शुभकामना नानु
Aaha! Kati mitho voice nanuko sikxya swastya ra kalaako dherai dherai suvakamana 🙏
हुने बिरुवाको चिल्लो पात l
I want to see. You become as versatile, talent and excellent singer. Good Luck 👍️
तिम्रो गलामा सधैं स्वारस्व्ती माताको बास रहिरहोस छोरी,,देशको ठूलो कलाकार बन्नु है तिमिलाइ आशीर्वाद छ,🙏🙏🙏❤️❤️❤️
🙏🙏
शिक्षा नानिको यो गित सुने कसम मन छुयो👌यहि भन्न चाहान्छु भबिस्य उज्वल बनोस नानिको
very very sweetsong. comgratulation chori
आहा सानीको कति मीठो प्रस्तुति 😲😲😲😲😲😲🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤 शुभ अाशीर्बाद नानुलाई
भविष्य मा ठूलो कलाकार बनेस बुनु,।
Kati mitho swor /voice naniko.
Suv Aasirbad.yalik yarik nogen.
वाह अति राम्रो थप प्रगति होस गित सुन्न पाइरहौ
इ सानू नानुले धेरै उच्चाइको भाग्य लिएर जन्मेका रहेछ एतिका सानू उमेरमै एतिका मिठो गित गाउनु सक्ने बधाई छ साङ्गितिक यात्रा सफलता होस यहि छ मेरो तर्फबाट आशिर्वाद धन्यवाद 🎤🎵🌹🌹
अति सुमधुर स्वर छोरी शिक्षा को
नाईस भोइस! सफलता को शुभकामना साथै बधाई छ ल नानू।
बाल कलाकार हरुमा यति राम्राे expression पहिलाे पल्ट हेरियाे
Thank you so much 🙏
नानु तिम्रो सुमधुर स्वर र प्रस्तुतीले असाध्यै मनमुटु छोएको छ । तिम्रो गीत सुनिरहँदा नेपाली गीत, संगीत क्षेत्रमा तिम्रो उज्ज्वल भविष्य देखिरहेको छु । आगामी दिनमा अझैं प्रगती गर्दै जानु । हार्दिक मंगलमय शुभकामना !!
💐💐💐❣️❣️❣️❣️❣️शिक्षा नानू बधाई छ उज्वल भबिस्यको कामना आशिर्वाद ❣️❣️❣️❣️❣️
💚
🙏
ua-cam.com/video/Do0dzH3zjFk/v-deo.html
असाध्यै राम्रो स्वर नानू 👍️👏👏👏
Exccelent voice Naanoo, God bless you Nanu.
wowwww kati mitho Aawaj sunirahu jasato 👂️👂️👂️👂️👂️👂️👏👏👏👏👏👏👏
सुभकामना छोरी 🌹🌹🌹🌹संसार कै आमाहरुको छोरी प्रगति पथमा सधै लम्की रहनु !
Nanu dherai ramro xa paxi thulo gayika bannu hamroni dherai 2 asirbat
कति श्रुतिसुमधुर आवाज अनि शब्द संगित! निरन्तर साधना र मेहनत गर्नु शिक्षा। उत्तरोत्तर प्रगतिको कामना।💙💙
🙏🙏
कति राम्रो geet ho नानु को
सारै मीठो आवाज नानू भबिश्यको कर्णदार सफलता को अग्रिम शुभकामना 💖💖💖
उज्ज्वल भविस्यको कामना गर्दा छु नानु
Daami xori , sweet vocal & choriography 🙏🙏🙏
Nanu lahi sangitik yatrako dherai dherai suvakamana ❤️❤️❤️❤️
कति ट्यालेन्ट नानू बधाई छ सफलताको शुभकामना छ ऐलेका नानी बाबु हरु जन्मदै
तीन पात 👌👌👌🤚🤚💋🤚👍️👍️💐
यी नानु भोलिको नेपाली संगीतको उदाउँदो रश्मी हुन् । यिनलाई लाख लाख शुभकामना छ । हृदय छुने आवाज । हृदयलाई शीतल बनाइदियो
शिक्षा धेरै धेरै माया आशिर्वाद सधै यसरी नै अगाडी बढी रहनु।स्वर एकदम राम्रो छ अझै बढी प्रगति गर्नु शिक्षा तिम्रो संगीत यात्रा सुरु भएको छ पक्कै धेरै दर्सक श्रोता को मन जित्न सफल हुनेछौ सबै को मन मुटु मा बस्ने छौ आशिर्वाद 💋💋💋🙏🙏
Wow kati ramro ujal vabisako suvakamana
नानी को भविस्या को सफल्ता मिलोस।
राम्रो छ सुभकामना🎤🎤
अति उतम छोरी धेरै अझै मेहनत गरु अघि बडदै जानू पछि एक दम ठूलो गाइका बन्न्नु पर्छ
बधाई छ नानि अझै प्रगतिको शुभकाना छ
शुभआशीर्वाद ,शुभकामना नानी ।निरन्तर अघि बढनु ।
गीत एकदम उत्कृष्ट बनेको रहेछ अनि नानुलाई उज्वल भबिस्यको सुभकामना।
आहा !! नानु सांगीतिक क्षेत्रमा आउदा दिनहरुमा धुर्व तारा ।
कतिमिठो स्वार नानुको भबिस्यको ठुलो गाइका बन्नु है नानू शुभ आसिर्बात छ