यो गीतको शीर्षक पनि सहित्यक लाग्यो। "आगो पिएर बच्ने" आहा कति मिठासपूर्ण स्वर! स्वरको त बर्दान पाएरै जन्मेकी रहिछौ भन्दा अत्युक्ती नहोला दिपा सुहाङ सिसलाई। अनगिन्ती पटक सुने अझै पुगे जस्तो लगेको छैन। रीमा इन्टरटेन्मेण्ट तथा यसका सन्चालक सर्जक नारायण रायमाझी ज्यूलाई अनगिन्ती राम्रा राम्रा सृजनाहरु दर्षक स्रोतालाई पस्कीदै आउनु भएको प्रती म हृदय देखि धन्यावाद टक्र्याउन चाहन्छु साथै दिपा सिसको आगामी दिनहरुमा अरु पनि यस्तै राम्रा-राम्रा सृजनाहरुले शिखर चुम्दै जावस यहाँको उज्वल भविश्यको लाखौ लाख शुभ कामना। धन्यावाद।
ओरिजिनल गायक अनि गीत रचनाकार साथै संगीतकारलाई सम्मान🙏🙏🙏 पछिल्लो समय प्रशान्त तामाङको आवजमा निकै मीठो तरिकाले सुन्न पाईएको थियो र अहिले आएर अझै सुरिलो अनि मिठो उहाँ (दिपा सुहाङ्ग) को आवजमा यो गीत सुन्न पाउँदा अत्यन्तै आनन्द आयो। सुनिरहुँ जस्तो। बस्तबमा यस्ता मुटु चिर्ने/आगो बाल्ने शब्दहरुले भरिएका सिर्जनाहरु कहिल्यै पुराना हुँदैनन र मर्दैनन पनि। बिडम्बना यस्ता सिर्जनाहरुमा Views नै जाँदैन किन होला? ताई न तुईका गीतहरु हप्ता दिनमा नै मिलियन Views पाउँछन् त्यसैले दु:ख लाग्छ। सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभ-कामना। जय गीत जय संगीत
वा! श्वर त यस्तो पो हुनुपर्छ। सधैं सुनिरहेको श्वरहरु भन्दा पहिलो पटक सुनेको यो श्वर अति नै मिठो लाग्यो। यो जमना बिज्ञापनको जमना हो। बिज्ञापन गर्न जान्नेहरु सामान्य श्वर हुनेहरु पनि हिट गायक गायिका बनेकाछन तर यस्तो राम्रो श्वर हुने गायिकालाई पहिलो पटक सुन्दैछु। अझै यस्तै राम्रो राम्रो गीत गाउदै जानुस् यै शुभकामना छ।
@@jasmayajirel6873 कठै बरि लै। ओरिजिनल गायक लक्ष्मी सिर्जन बजगाई हुनुहुन्च। प्रशान्त तामाङ्ग हैन हजुर। प्रशन्तको आवाजमा पनि निकै मीठो सुनिएको थियो र अहिले यो Female Version पनि कम छैन यसरी गायक गायिकाको अपमान नगरौं।
आदरणीय ब्याक्तित्व नारायण रायमाझी दाइ हार्दिक नमन उहाँको आशीर्वाद लिने सबै धन्य हुन्छन।म पनि एकचोटि आशिर्वाद लिन चाहान्थे परिश्थितिले धेरै थिचाइमा छु।के शम्भब होला र खैइ?
सफल साङितिक यात्रा को सुभकामना बहिनीलाई धेरै राम्रो छ आवाज ।।।।।सधै सधै यस्तै मिठो मिठो गानाहरु हामी माझ पस्की रहनु होला हामी आसाबादी छौं ।।।अहिले म जम्मु काश्मिर बाट हेर्दै छु।।।।
आहा! कति मिठो स्वर Female version मा पनि दामि सुनियो यो गित्। गाईकापनि उत्तिनै राम्रि छिन। बधाई छ र अझै यस्तो गितहरु सुन्न पाउँ सुहाँङ्गजि बाट। मेरो तरफबाट यो सालको(२०७८) Voice of Nepal season 3 को उपाधि दिपा सुहाँङ्गजि लाई दिएको छु।
सफल सांगितिक भविष्य को शुभकामना छ दिपा....
सबै अादर्णीय श्रोता दर्शक हरुमा नयाँ बर्ष 2078 को हार्दिक मंगलमय शुभकामना
धन्यवाद दाई तपाई प्रति सधै सम्मान छ दाई🙏
नमस्कार नयाँ बर्सको शुभकामना सङ्गै हार्दिक सम्मान हजुर लाई🙏🙏🎉🎉🎊🥰
सुपर lyric नया साल सङ्गै साङ्गेतिक यात्राले सफलताको शिखर चुमोस ।
आदरणिय दाजू नमस्कार । धन्यवाद । अनि हजुरलाई पनि नया साल२०७८ को शुभकामना ।
धेरै धेरै शुभकामना अनी सम्झना लोक भाका काे असली राजा दाजु नारायण रायाझी दाई लाई ❤️🙏
बहिनिको यो प्रस्तुति को लागि म एकदमै खुसि छु। यो गितले न्याय भने पाएको नै हो।
Reema entertainment bata
अाहा!
कति मिठा गितहरु पस्किन्छन।
कुनै गितहरु पनि मैले नछुटाई हेर्ने गरेकाे छु।।🙏🙏👈️
म झापा बाट सुन्दै छु राम्रो लाग्यो
Wow. Surilo aawaj Nepali cheli timro sadhi yestai geet haru gaudai janu best of luck
Dheri sumadhur swar ani man chune song ati ramro x🤩🤩🤩😍😍😍😘😘
धेरै मन छोयो यहाको आवाज ले आँसु थाम्न सकिन
एक दिन यो आवाज लाई म अबश्य पनि हाम्रो आय्रक्रम मा निम्ता गनेछु
आहा यो गित लेख्नु हुने लेख्क अनि गाउने बैनी हजुर हरु लाई धेरै धेरै लाखौ लाख सुभ कामना छ। हामी मान्छे मा यस्तै त भैरहेको हुन्छ।हैन र हजुर ।।
Bahut ramro garnu bhayo Dipa Lamse
कसम जति सुने पनि मन नभरीने स्वर #गित को लागि सबैभन्दा उपयुक्त
यो गीतको शीर्षक पनि सहित्यक लाग्यो। "आगो पिएर बच्ने" आहा कति मिठासपूर्ण स्वर! स्वरको त बर्दान पाएरै जन्मेकी रहिछौ भन्दा अत्युक्ती नहोला दिपा सुहाङ सिसलाई। अनगिन्ती पटक सुने अझै पुगे जस्तो लगेको छैन। रीमा इन्टरटेन्मेण्ट तथा यसका सन्चालक सर्जक नारायण रायमाझी ज्यूलाई अनगिन्ती राम्रा राम्रा सृजनाहरु दर्षक स्रोतालाई पस्कीदै आउनु भएको प्रती म हृदय देखि धन्यावाद टक्र्याउन चाहन्छु साथै दिपा सिसको आगामी दिनहरुमा अरु पनि यस्तै राम्रा-राम्रा सृजनाहरुले शिखर चुम्दै जावस यहाँको उज्वल भविश्यको लाखौ लाख शुभ कामना। धन्यावाद।
ओरिजिनल गायक अनि गीत रचनाकार साथै संगीतकारलाई सम्मान🙏🙏🙏 पछिल्लो समय प्रशान्त तामाङको आवजमा निकै मीठो तरिकाले सुन्न पाईएको थियो र अहिले आएर अझै सुरिलो अनि मिठो उहाँ (दिपा सुहाङ्ग) को आवजमा यो गीत सुन्न पाउँदा अत्यन्तै आनन्द आयो। सुनिरहुँ जस्तो। बस्तबमा यस्ता मुटु चिर्ने/आगो बाल्ने शब्दहरुले भरिएका सिर्जनाहरु कहिल्यै पुराना हुँदैनन र मर्दैनन पनि। बिडम्बना यस्ता सिर्जनाहरुमा Views नै जाँदैन किन होला? ताई न तुईका गीतहरु हप्ता दिनमा नै मिलियन Views पाउँछन् त्यसैले दु:ख लाग्छ। सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभ-कामना। जय गीत जय संगीत
Thank you so much 😊🙏🙏🙏😊😊😊❤️❤️❤️
यो कभर गित एक्दम राम्रो र सुत voice !!!!
waahaa man sittaal vayo baini ko surilo aabaj le .lobe you sis keep on singing
वा! श्वर त यस्तो पो हुनुपर्छ। सधैं सुनिरहेको श्वरहरु भन्दा पहिलो पटक सुनेको यो श्वर अति नै मिठो लाग्यो। यो जमना बिज्ञापनको जमना हो। बिज्ञापन गर्न जान्नेहरु सामान्य श्वर हुनेहरु पनि हिट गायक गायिका बनेकाछन तर यस्तो राम्रो श्वर हुने गायिकालाई पहिलो पटक सुन्दैछु। अझै यस्तै राम्रो राम्रो गीत गाउदै जानुस् यै शुभकामना छ।
Maile ta uha ko song first time sundai chu sarai man paryo.
गीतलाई मज्जासँग न्याय गर्नु भएको छ। आफ्नो पन पनि राम्रो लाग्यो।
अहिलेसम्मकै सबैभन्दा सुरिलो स्वरमा यो गित सुन्न पाइयो।। म सिक्किमबाट हेर्दैछु।।
Hor dhannebad xa ta
U
Original singer prasant tamang ko jasto ta kaha hunu hau...
@@jasmayajirel6873 कठै बरि लै। ओरिजिनल गायक लक्ष्मी सिर्जन बजगाई हुनुहुन्च। प्रशान्त तामाङ्ग हैन हजुर। प्रशन्तको आवाजमा पनि निकै मीठो सुनिएको थियो र अहिले यो Female Version पनि कम छैन यसरी गायक गायिकाको अपमान नगरौं।
@@jasmayajirel6873 प्रशान्त तामाङ रे
धेरेइ राम्रो छ बैनिको भोइस्मा केइजादुमए भोइस रहेछ भगुवान्ले सधैसाथ दियोस बैनिलाइ
वा दामी
साँच्चिकै राम्रो स्वोर म तेह्रथुम बात हेर्दै छु
सांङ्गितिक यात्रा सफल होस् शुभकामना
अति सुन्दर अनि मनमोहक गीत , बधाई छ। सिक्किमबाट हेर्दैछु।
म जाजरकोट बाट सुन्दै छु राम्रो छ त्यो पनि 2081😅मा❤❤❤
मिठो स्वर धन्यवाद ( अमेरीका बाट )
Aahaa kato ramro git za hai dherai dherai khis lagp mero lagi aj
अतिनै धेरै मन् परो गीत सनिरहुँ सधै सधै धन्यबाद
आहा मीठो गित सुनु सुनु लाग्ने यर्थाथ गित ❤️❤️
आदरणीय ब्याक्तित्व नारायण रायमाझी दाइ हार्दिक नमन उहाँको आशीर्वाद लिने सबै धन्य हुन्छन।म पनि एकचोटि आशिर्वाद लिन चाहान्थे परिश्थितिले धेरै थिचाइमा छु।के शम्भब होला र खैइ?
Kati mitho sor❤️❤️❤️❤️❤️❤️
महिलाको स्वरमा यो गीत झन मार्मिक जस्तो लाग्दो रहेछ,
म चंद्रदेव शर्मा(ढकाल)
मंगलधाम-कालिम्पोंग बाट
हेर्दैछु सुन्दइछु
************************
सुरीलो मधुर स्वर दीपा जी को
**************************
सफल साङितिक यात्रा को सुभकामना बहिनीलाई धेरै राम्रो छ आवाज ।।।।।सधै सधै यस्तै मिठो मिठो गानाहरु हामी माझ पस्की रहनु होला हामी आसाबादी छौं ।।।अहिले म जम्मु काश्मिर बाट हेर्दै छु।।।।
धेरै राम्रो हजुर को आवाज लय कला सारै मन परो सुनिरहनु झै लागो 😁
आहा संगीत को परिचय त यस्तो प्रतिभाले गराउने गर्छ साङ्गितिक यात्राको अग्रिम शुभकामना।
धेरै राम्रो लाग्यो 6/7 पटक हेर्ने गर्छु म दिनमा
मेलभन्दा फिमेल भर्जनमा मीठो सुनियो । हर्कतहरू पनि फरक छन् । शुभकामना ।
👌👌👌👌👌Aha kati mitho swar😍😍😍
हार्दिक बधाई!छ दिपा सुहाङ ज्यूलाई।
एक्दमै राम्रो छ हजुर
मैले फेस्बुकमा देखे हजुर्को भिदियो अनि you tube मा खोज्रेर सुने
जस्तो सुन्दर बहिनि आवाज नि उतिकै सुमधुर
Dipa best of luck
अति नै कर्णप्रिया सुमधुर आवाज बैनिको साङितिक जीवन उज्ज्वल होस शुभकामना।
हजुरको अति उत्तम मिठो स्वरमा सांगीतिक छेत्रलाई सघै अगाडि बडी रहन्ने कामना गर्दाछु। सिक्किम बाट।।
So sweet voice. दिपा बहिनीको यति मिठो सुरिलो आवाज सुनेर म।मोहित भएॅ। हजूरको सांगीतिक यात्राले सफलता पावस भनि म कामना गर्दछु। म सिक्किम राज्य भारतबाट।
Aaha kati mitho voice bahini Timro vabbise ujjal hos
सुरिलो छ अवाज दिपाको तर प्रशान्त तामाङ जतिको मिठास भएन
100 choti suni sake dhit marena ... So beautiful voice
अति राम्रो ।
Safal ani uchcha sangitik bhabishya ko hirday dekhinai shubhkamana dipa goad bless you
कति राम्राे कला अनि गला मलाइ साह्रै मन पर्ने गित 😍😍😍😍😍😍
Ati sari man paryo jati sune pani sunirana man laaggne kati ramro swor ati mitho
आहा! कति मिठो स्वर Female version मा पनि दामि सुनियो यो गित्। गाईकापनि उत्तिनै राम्रि छिन। बधाई छ र अझै यस्तो गितहरु सुन्न पाउँ सुहाँङ्गजि बाट। मेरो तरफबाट यो सालको(२०७८) Voice of Nepal season 3 को उपाधि दिपा सुहाँङ्गजि लाई दिएको छु।
सफलताको शुभकामना बहिनी दिपा।
Nice song beautiful voice sangitik jiban dherai aagadi bados hjr ko...❣❣
राम्रो गीत धेरै राम्रो सोर नानुको सुन्दै राम्रो लागेव
अाहाँ कति मीठो अावाजकि धनी जिवन्त रहने गित यस्ता किसिमको गित संगितलाइ हामी प्रबर्द्धन सम्बर्द्धन गर्न अति अाबश्यक छ
दामी छ
राम्री मान्छे मिठो भ्वाइस
उत्कृष्ट स्वर र उत्कृष्ट रचना
दामी लाग्यो स्वर ....
सुरिलो स्वरको धनी दिपा बधाई तथा शुभकामना🌺
लाग्छ यो अावाज गाउनकै लागि हुन सक्छ हरेक पाइलामा सफलता पावस मन छुने voice
बधाइ दिपा बहिनी मीठो गितको लागि । तपाइको मेहनतले एकदिन अवश्य लक्ष्य चुम्नेछ ,अघि बढनुस ,शुभकामना छ ।
धेरै मिठो साेर हजुर काे साेर मा हराए 👌👌👍️❤️❤️
मीठो छ दिपाजी ! अगाडि बढ्नुस् !
Congratulation दीपा अझै अगाडि बढनु होला
सफलता काे शुभकामना दिपा जि
हार्दिक बधाई छ सफलताको शुभकामना छ
wawawawawa ❤️❤️❤️❤️🙏sarai mitho aawaj! Safaltako suv kamana
३ करोड़ नेपालीको मन छुने गीत । एकदम मज्जा आयो गीत सुनेर ।
दामी दामी
Yo baini ko gala ma saraswati mata cha🙏🙏🙏🙏🙏
Wow ...sabda ra sor le sarai man xoyo...ra mero life ma milna pani garyo
लक्ष्मी श्रीजन बजगाईँका स्वरमा सजिएको यो सदावहार गीत अति मिठो लाग्यो।👩🎤👏👏👏
मिठो गीत सुन्दर कभर गर्नु भएको रहेछ दिपा जी लगायत सम्पूर्ण टिम लाई अनेक सफलताको शुभकामना 🙏🙏🙏🙏💞💞💞💞
अाह कति मीठो स्वर
दिपा सुहाङ सुभाङ्ग मन पराउने कोको हुनुहुन्छ साथिहरु???
Dami
Me
अति सुन्दर
Haina hajr geet vannu vako ki manxe ho? manxe ta 100% man par halxa ni tara k garnu vanna namilne
यो दाजुको मिरमिरे आखा गीतमा निरु श्रीश मगर बैनीको आवाजले तहल्का मच्चाएको थियो अब आगो पिएर बाच्ने गीतमा दिपा सुहाङ बैनीले मच्चाउने छिन् ।
Sarai mitho git sunna paiyo..thank you sister.
आगो पिएर बाँच्ने वाह! मज्जा आयो
Heart touch song ❣️❣️🇳🇵🇳🇵 mero des ko song ho yo 🥰💯 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵mero sundar dess haye ❣️
अति सुन्दर अावाज
Wowww nice song and voice diju hjr ko
जति राम्रो मान्छे त्यति राम्रो स्वर रहेछ बैनीको गित पनि सुहाएको छ शुभकामना उज्जवल भविष्यको म मकाउ देखी हेरेको छु तपाईंको भिडियो 👍
सुन्दर रुप अनि सुरिलो स्वरको धनी वाह वाह 👏👏उज्ज्वल भबिस्यको कामना गर्दैछु ।
उत्कृष्ट स्वर दिपा जि यसरि नै अगाडि बढ्नु शुभकामना ।
Malie ta ta dherai ramro layo geet thks. Bahini ma pkr
Nepal bata.
Wow song ekdamai ramro xa
Esto sor sangeet 💯 nepali geet sangeet nai ho halka modren hola ta Ka vo best of luck love you...
Nice vocal dipa jiu......
अति मीठो !
अतीत सम्झें- रेडियो नेपालको अनुरोध गीत कार्यक्रममा दिनदिनै जसो यो गीत बजेको हुन्थ्यो ।
Wow..so..beautiful song 👌👌❤️❤️🙏
कालजयि गित फिमेल भर्शन मा फेरि सुन्न पाइयो , कति मिठो गायकिपन बहिनिको , सर्जक नारायण रायमाझी सर लाइ सम्मान।।
Sumadhur aawaj😍 Sangitik saphaltako shubhakamana bainilai
😊🙏🙏🙏
मेरो लागि त प्रशान्त जि ले गायेको नै उत्कृष्ट लाग्यो, तपाइको नि कोसिस चाहिँ राम्रै हो।
जति सुने पनि नअघाउने यो सुरिलो स्वर ।
yo uchai samma ko pani gayaki xa hami majha wow great saluted
अत्यन्तै मीठाे !!
संगीत सर्जक नारायण दाइलाई नि धेरै सम्झना छ ।
प्रशान्त तामाङको स्वरको यो मीठो गीत लेडिज भ्वाइसमा झन मीठो लाग्यो ।
Ati mitho sumadhur swor laagchha yi naaniko ekdin sabaimaa chhaaune chha
एकदम गजबको लाग्यो तपाइको संगितिक यात्रा यसै गरि निरन्तर अगाडि बढी रहुन हार्दिक बधाई तथा सफलताको भरिपुर्ण शुभकामना #दिपा सुहाङ 💓🙏