AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ९, बुधबार साँझ ७ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • News Presenter: Nirajan Bhandari & Sama Thapa
    Headline -7PM
    १. सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका ३ सहित १८ को मृत्यु, जिवितै उद्धार पाइलटको अस्पतालमा उपचार, शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम ।
    २. विमान दुर्घटनाको छानविन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन, राष्ट्रिय झन्डा आधा झुकाउने सरकारको निर्णय, उद्धारमा ढिलाई भएको भन्दै चौतर्फी आलोचना ।
    ३.लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रिको सपथ,एमाले संसदीय दलको नेताबाट गिरीको राजिनामा,वागमतीमा कांग्रेसको नेतृत्व ।
    ४. उकालो लागेको नेप्सेमा आज सामान्य करेक्सन, २७ दशमलब ३ अंकले घटेर २५ सय ३६ बिन्दुमा कायम, १६ अर्ब २० करोड रुपैयाँको सेयर किचबेच ।

    ५. गाजामा इजरायली सेनाको आक्रमण तिब्र, पछिल्लो २४ घण्टामा १ सय २१ प्यालेस्टिनीको मृत्यु, अमेरिकामा युद्ध विरोधी प्रदर्शनमा संलग्न पक्राउ ्
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ • 1

  • @kumarresh9080
    @kumarresh9080 Місяць тому

    दुःखको खबर मृत्युहुने प्रति हार्दिक श्रद्धाञ्जली