अंक 411 र अंक 500 हेर्दा धेरै नै भिन्नता भेटे यो अर्थमा कि प्रश्नको जवाफ दिने शैली सह्रै नै राम्रो लाग्यो पूर्व प्रम ज्यु को। प्रश्न जतिनै गाह्रो होस उत्तर सहज र सरल सैलिमा दिनु पर्छ भन्ने कुराको स्पस्ट पार्छ। यो अंक बाट।
ajit thapa murkha Vai ,talai program Hernu ,maan xa ki Manxe haru judge grdai baasna maan xa .gadha jukera aayexas yo video tero laagi haina yo sajha sawal ja gayera tero bau lai sodh reporter kasto xa Baba vnera .
karyakram sanchalika ko stariyata bhayena. Her expressions r not good. she is not fit for taking interview of reputed personality or should change her style.
कार्यक्रम सन्चालकको कार्याक्रम सन्चालन गर्ने तरिकानै भएन।तराई ,तराई भन्छन बिना कारन भारतको इसारामा भैरहेको तराइको आन्दोलनलाई महत्त्वपूर्ण रुपला किन लिइरहेको छ।जबकी सम्बिधानमा उनिहरुले उठाको मागहरु सबै समेटिएको कुरा बारम्बार राजनितिक पार्टीको नेताहरुले गरिरहेका छन र त्यसपछिपनी अरु नसमेटिएका मागहरु छन भने आउ बर्ता गरेर समाधान गरौ भनेर बारम्बार बार्तामा सरकार र राजनितिक पर्टिले बोलाउदानी बार्तामा न आउने अनि उल्तै उनिहरुनै निहु खोज्ने यो कुन तरिका हो?यत्रो ठूलो मिडिया भएर देसमा सन्ती इस्थापना को लागि पत्रकारिता गर्ने कि कुनै तर्क संगत २-४जना भारतिय दलालले भारतिय इसारामा चलाएको आन्दोलनको पछमा पत्रकारिता गर्ने?
केपि ओलि जि हजुरले मधेस माथी उथेका प्रसन्न लाई बाङग्याए र काम चलदैन प्रधानमन्त्री ज्यु । त्यासलाइ राम्रो ढंगले जावाफ दिई कार्यबान मा लायाउनु परछ । जे मनमा आयो जेहि कुरा गर्न देश को प्रधानमन्त्री लाई सुहाउँदैन प्रधानमन्त्री ज्यु । प्रधानमन्त्री भने को देश को मेरुदण्ड हो । तर आफू चाहिँ एउटा् बालक को बेहबार देखाउनु भो प्रधानमन्त्री ज्यु । ला ला एउटा् राम्रो ब्याक्ती भएर गनिज बुकमा नाम न लिखाउनु भयो भने । पक्कै एउटा अर्थहिन , अबेहबारिक ब्याक्ती बानेर गनिज बुकमा नाम लिखाउन सफल पक्कै होला मेरो 100% बिशवास छ । जे होस कुनै माध्यम बाट गनिज बुकमा नाम लिखाउन सफ भ्यो न । त्यस को लागि thanks kp sharma ji ....
आज फेरि बिगत को यो साझासबाल कार्यक्रम सुने राम्रो लाग्यो सन्तोक लागेन ....?? पहिले सुन्दा आसा पलाएको थियो अहिले आसा हराएर गयो ..राजनेता ले गरिखाने भाडा भनेकै उनिहरुका मिठा बोली हुन् ।
आफ्नो भन्दा पनि रास्ट्र र नेपाली जनताको चिन्तन नेता अनि भिजन भएको नेता भन्छु म त एमालेको सरकारलाई ५ बर्ष सरकार चलाउन दिने हो भने देशको बिकास मा केही हदसम्म बिकास हुन्छ। धन्यवाद
One thing that I noticed was majority of the individuals presented don't seem to be satisfied with the answer given by Mr. Oli. They appear to have further discussion or question on his statements. Great push by Bidya to bring out the truth to public but majority of the answers were coming out of the mind but the heart of Mr. Oli.
बुझी बुझी कन प्रश्न माथि प्रश्न गरेसी खतरा पत्रकार भइन्छ भन्ने सोच हो भने बिद्या जी तपाइँ गलत ! ओली भन्दै छन् रास्ट्रपति तराइको, उप रास्ट्रपति तराइको सभामुख जनजातिको भन्दा उहाहरु त देखाउने मात्रै गर्ने त ओली खनाल नेपाल होला नि भनेर के प्रश्न गर्या ? अलि प्रश्न मा वेट राख्नु अनि प्रगति हुन्छ !
Dear Interviewer, I honestly feel shame on the way you emphasising to provoke the audience in the program. I know the people in Terai are on strike for more than a month. Instead of provoking the audience you should have focused on how the new constitution has given right to these people. Also, the discussion should have been more concerned about solving the issue. I am an indigenous and I am completely fine with the constitution. This is one of my favourite social program and I support it but the way you are trying to attract the one sided applaud for your questions from the one sided audience it may be deteriorating the pure meaning of this program. I DO NOT BELONG TO ANY POLITICAL PARTIES. This is the moment to support our new constitution and we should play our part and not to mention nothing is perfect in the first phase. We are NEPALI and we have to act like NEPALI. Thank You!! Sincerely An Ordinary Nepali!!
kp oli ko political language ho, matra topi lai khusi banaune kuro gare ko cha.. doti lai ta dusman po samjinu huncha. he has no vision no strategic, but saaja sawal ko team is the best team.... this team is the real hero of my country.. jai desh, jai matrahubumi, jai NEPAL
Polarbear को एउटा उखान छ नि सुनेको नै छौ होला। मेरो एउटा प्रश्न छ सबैलाई, हामीहरुले कहिलेसम्म यसरी नै देशका नेताहरूलाई प्रश्न सोधेर त्यसको उत्तर सुनेर अनि अन्तिममा धन्यवाद वा यहाको सपनाहरू चाडै पुरा होस वा देशले चाडै उन्नति पाओस् भन्ने? कहिलेसम्म? के पुरान सुन्ने र भन्ने हामी नेपालीहरु जनावर वा भालुहरु हौ? हौ हो? कुर्सी फुटाउन हौ नेपालमा हुनेहरुले। अनुहार बिगारी देउन कुराहरुमा मात्र अलमलाउनेहरुको। के हामी बिदेशमा रहेका जनताहरुलाइ स्वदेशमै केही गर्ने रहर छैन र? किन त्यस्तो ब्यबस्थापन गर्न सकेको छैन? हुदैछ, गर्दैछौ, भैरहेको छ, समय लाग्छ भनेर मात्रै भनेर हुन्छ? सक्दैन भने राजीनामा दिओस न किन जनताहरुको खुनपसिना सङ्ग खेलेको यिनिहरुले ?
Kp oli hero ho yo interview ma vaneka kura lagvag 88 %pura gareka chan Ra khi 10% kura haru suruwat gare Ra aaja padmukta hunu vayekoxa yeskalagi hami Janta garbagarxau hajurparti Ra hajur ko Kam Ra att Ani himmatlai lagatai jun hajurko dristikod Lai Pani ... ABA pheri ekchoti kp j Lai bolauna paro interview ma .. than y KP oli . Jaye NEPAL
लोकतन्त्रमा कानुन प्रमुख मानिन्छ।तर महोदय ज्यू अहिले पनि तपाइले कानुन मिचेर चालु सन्सद् का विषय पुर्ण नगरीकन ।ठाडो आदेसदिएर सन्सद् समाप्त गरिदिनु भयो ।के यो कानुन मिचेको भएन र ?! ।
विद्याजी सोधिएको प्रश्नको जवाफ पूर्ण हुने अवस्था हुँदाहुँदै पनि बीचमा प्रतिप्रश्न गरेर तपाई किन सुन्न चाहेको जवाफलाई खलबल गरिदिनुहुन्छ? यो बानीमा सुधार आवश्यक छ। मनन गर्नु होला।
Kp ज्यू कहिले कहीँ त सोच्नु होला म मर्ने टाइम मा नेपाललाई राम्रो नेपाल बनाएर मर्छु मेराे पुस्ताहरु ले मलाई सम्झनुहु्छ हुन पनि हो आफ्नो परिवारलाई अमेरिका काे सुविधा दिने अनि हाम्रो जे हुन्छ केहि मतलब छैन
पत्रकार जि इन्टरभ्यू लिने मान्छेमा प्रश्न गर्न सक्ने खुबिमात्र भएर हुँदैन उत्तरदाताको उत्तर सुन्न सक्ने धैर्य र क्षमता पनि हुन आवश्यकता छ र श्रोताहरु तपाईको प्रश्नमात्र सुन्दैनन । प्रसंगबाट बाहिर धेरै पटक बरालिनुभो तपाई ।
yo बिध्या जी ले गर्न खोज्या क हो पत्रकार हो की लात्राकर हो balance गरेर बोल्न आउदैन मदेसी बिसेस सवाल हो की साझा सवाल हो mind ma negative kura bhanda kei chhaina नारायण श्रेष्ठ आउनु पर्छ साझा सवाल चलाउन को लागि
बिध्या चापागाईं जी तपाई को प्रस्न सोध्ने तरिका मा अलि सुधार्नु होला,यो केटाकेटी पारा जस्तै भयो , पूर्व कार्यक्रम संचालक नारायण श्रेष्ठ जी संग प्रस्न सोध्ने तरिका र आफु भन्दा सम्माननीय व्यक्ति हरु संग अन्तर्बाता लिदा सम्मानजनक ढंगले बोल्दाबोल्दै बिचमै कुरा काट्ने बानि पनि सुधार्नु होला ! साझा सवाल जस्तो देश विदेश मा प्रसारण हुने कार्यक्रम मा नकारात्मक टिप्पणी मात्रै गरेर नेपाली नेपाली मा फाटो ल्याउने काम गर्नु एकदमै लज्जाजनक काम हो।
Bikash Poudel येस्तै सवल नै भनिन्छ साझा सवल अनि लोकतान्त्रिक उनको प्रस्न सोध्ने सैली अनि बिचर येक्दमै राम्रो छ उनि का सैबै बिचार सोच हरु जनता का सोच अनि बिचार हरु संग अक्दमै मेल खन्छ i am really proud of you # Bidhya chapagai and sajha sawal program and team members jay nepal....
+Narayan Panth jaba samma nepali hu vanne aatmabiswas tapai mathi rairahanxa .... taba samma nepali hu vanera garba garna sakne aadikar kunai pani sakti le kosne xoina ....
यहाँ जात ,जाति र बिबिधता को बिरोध गर्नेहरु पनि आफ्नो जात माथि उठ्न नसकेर त्यहि चलिरहेको जातिय राज्य र आफ्नो हाली मुहालीलाई कायम गरौ वा गुम्ला कि भन्ने नै जस्तो देखिन्छ।
tq for this recording...bt hosting capacity is really in low level. sajha sawal aile ko jantale herna ruchaune program ho so u have to maintain the level
कस्तो राम्रो निडर प्रस्न गर्नु भएको ...धन्यवाद बिध्य जि..
हजुर को प्रश्न गर्ने तरिका १००% सहि लाग्यो । यस्तो सबै महिला भएको भए हाम्रो सुन्दर देश यस्तो हुने थिएन पक्का
केपि बुबाको भनाइ राम्रो छ
2078/02/07 paxi herne haru hajir hoi gaich❤️
अंक 411 र अंक 500 हेर्दा धेरै नै भिन्नता भेटे यो अर्थमा कि प्रश्नको जवाफ दिने शैली सह्रै नै राम्रो लाग्यो पूर्व प्रम ज्यु को। प्रश्न जतिनै गाह्रो होस उत्तर सहज र सरल सैलिमा दिनु पर्छ भन्ने कुराको स्पस्ट पार्छ। यो अंक बाट।
उखान टुका सुन्दै छु अहिले बिध्या दिदी हाइ हाइ😍😍
हामी जन्ता हरूलाई चाहिएको नै केपी ओली हो
केपी ओली जतिकै अरु नेता हरु छैनन्!!!
के के गर्नु भयो तपाइ को केपी ओलि ले सुनाइ दिनु पर्यो
अोली को सबाल राम्रो छ किनकि
देउवा भन्दात राम्रो बोल्छ जन्ताहरु शीत
जोईन
Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.
she lacks a reporter skill ... that is not the way .. thumbs down for her and this vdo
ajit thapa murkha Vai ,talai program Hernu ,maan xa ki Manxe haru judge grdai baasna maan xa .gadha jukera aayexas yo video tero laagi haina yo sajha sawal ja gayera tero bau lai sodh reporter kasto xa Baba vnera .
Sajha Sawal
karyakram sanchalika ko stariyata bhayena. Her expressions r not good. she is not fit for taking interview of reputed personality or should change her style.
aba yak patak prachanda lai leunu paryo milxa bhane
मेरो उच्च सम्मान छ केपी बा
I am impressed with kp oli. good vision and clear talking about political
Yole desh bigari rako xa yo madan Bhandari ko hatera ho
@@tekrajlwr6508 pppppppppppppppppppppppppppp
साहारै मिठो र सरलीकरण तरिकाले पियेम जिउ ले बोल्नु भयो खुसी लाग्यो कहि कतै नाल्मलिकन बोलेने खुपी पर्ती आभार बेक्त गर्छु खुसिको
केपि ओलि ज्यु लाई सबै ले साथ दिने हो भने देश को बिकास हुन धेरै समय नै कुर्न पर्ने छैन
thuka katai gayara pani ma dube ra mare hunxa
Madan Stha vyo bikash
k xa kasto lagi raxa mitra kpko bikas
चापागाई दिदीको प्रश्न अलि अस्थिरता तिर नेपाल धकेल्न खोजिएको जस्तो लाग्यो।
Cu
Great Job PM KP oli
keep it up
Aafno soch bichar ra Boli ma Aadik hunu hunx Nepal ko Soviman ko Lagi Salam xa (y)
right kuro
Yogendra Bohara k p jiulai mero bhanai kunai Pani Dal ko adalagera keai lai Pani da man garna hudaina
Kp is mental
Biraj thapa ko video dekhepaxi herna aako ma aaja😍
Same
same
Ma pani
बिध्या चापागाई दिदी तपाई येदि यो कोमेनट पढ्नु हुन्छ भने अब आफ्नो कमिकम्जोरि सुधर्नु अन्नबस्येक प्रेशर गर्ने बानी सारै नरम्रो
kp oli:-clear vision , mission and stand to bring positive change in our society and give good leadership....
दलित का कुरा गर्दा केही जवाफ सहि दिन सकेन बुढा ले
+LB sunar Sunar dalit lai kota chutaekai cha ta...aru k chaeko cha tapai nai bannus?
+Roshan Prasain galat kura garnu bhayo Prasain sir... Visionless, mission less ra negative change lyaaune neta ma ek ho !!!
ravi singh ta mc khate ko mc kp vhnda aru koii xaiina nepal bikash garnu loii
+LB sunar Sunar 100% right
कार्यक्रम सन्चालकको कार्याक्रम सन्चालन गर्ने तरिकानै भएन।तराई ,तराई भन्छन बिना कारन भारतको इसारामा भैरहेको तराइको आन्दोलनलाई महत्त्वपूर्ण रुपला किन लिइरहेको छ।जबकी सम्बिधानमा उनिहरुले उठाको मागहरु सबै समेटिएको कुरा बारम्बार राजनितिक पार्टीको नेताहरुले गरिरहेका छन र त्यसपछिपनी अरु नसमेटिएका मागहरु छन भने आउ बर्ता गरेर समाधान गरौ भनेर बारम्बार बार्तामा सरकार र राजनितिक पर्टिले बोलाउदानी बार्तामा न आउने अनि उल्तै उनिहरुनै निहु खोज्ने यो कुन तरिका हो?यत्रो ठूलो मिडिया भएर देसमा सन्ती इस्थापना को लागि पत्रकारिता गर्ने कि कुनै तर्क संगत २-४जना भारतिय दलालले भारतिय इसारामा चलाएको आन्दोलनको पछमा पत्रकारिता गर्ने?
good
नेपाल को राज नेता केपी ओलि जिन्दावाद
Great job KP Oli Sir
Keep it up
केपि ओलि जि हजुरले मधेस माथी उथेका प्रसन्न लाई बाङग्याए र काम चलदैन प्रधानमन्त्री ज्यु । त्यासलाइ राम्रो ढंगले जावाफ दिई कार्यबान मा लायाउनु परछ । जे मनमा आयो जेहि कुरा गर्न देश को प्रधानमन्त्री लाई सुहाउँदैन प्रधानमन्त्री ज्यु । प्रधानमन्त्री भने को देश को मेरुदण्ड हो । तर आफू चाहिँ एउटा् बालक को बेहबार देखाउनु भो प्रधानमन्त्री ज्यु । ला ला एउटा् राम्रो ब्याक्ती भएर गनिज बुकमा नाम न लिखाउनु भयो भने । पक्कै एउटा अर्थहिन , अबेहबारिक ब्याक्ती बानेर गनिज बुकमा नाम लिखाउन सफल पक्कै होला मेरो 100% बिशवास छ । जे होस कुनै माध्यम बाट गनिज बुकमा नाम लिखाउन सफ भ्यो न । त्यस को लागि thanks kp sharma ji ....
७ जना मन्त्रीको जागिर चिप्ल्याइदिने बिराज ब्रो उहीँ बेलाबाट कडा रैछन त
P
We have a big hope from K.P OLI. We hope he will carry on his contributions ...
Ho ra?
आज फेरि बिगत को यो साझासबाल कार्यक्रम सुने राम्रो लाग्यो सन्तोक लागेन ....?? पहिले सुन्दा आसा पलाएको थियो अहिले आसा हराएर गयो ..राजनेता ले गरिखाने भाडा भनेकै उनिहरुका मिठा बोली हुन् ।
#LongLiveNepalIndiaFriendship
The best speaker, an ideal politician and the nation's guardian; A White Knight, Salute to the greatest PM of Nepal ever.
आफ्नो भन्दा पनि रास्ट्र र नेपाली जनताको चिन्तन नेता अनि भिजन भएको नेता भन्छु म त एमालेको सरकारलाई ५ बर्ष सरकार चलाउन दिने हो भने देशको बिकास मा केही हदसम्म बिकास हुन्छ। धन्यवाद
E Netale safno Peet palne kam bahek kehi garna sagdainauu
One thing that I noticed was majority of the individuals presented don't seem to be satisfied with the answer given by Mr. Oli. They appear to have further discussion or question on his statements. Great push by Bidya to bring out the truth to public but majority of the answers were coming out of the mind but the heart of Mr. Oli.
am I the only one watching this after the interview of sher bahadur deuba
😂
Prabin Kharel I am also here🙌
Prabin Kharel 😊😊😊😊
Shere ko comparision मा सार्है राम्रो critical thinking and response..
ma pani xu haha kp oli jindawad
प्रत्येकको घर घर गएर प्रधानमन्त्रिले अधिकार दिने होइन ।अधिकार भनेको कानुनी प्रक्रियाबाट पाइनेहो।र राष्ट प्रमुखले समग्रमा भाषणव्दारा सम्वोधन गर्नेहो ।
kp oli भनेको यथास्थितिवादि हो।
अब एक पटक पर्चन्ड लाई बोलाउनु भए हुनेथियो भन्नेजतिले यता हाजिर गरौ त साथिहरु
Nepali
@@tarkrajbhattraibhattrai3317 K...
Mom
kp oli ka bichar thik lagyo
I am impressed with Bidya jee!!!
बुझी बुझी कन प्रश्न माथि प्रश्न गरेसी खतरा पत्रकार भइन्छ भन्ने सोच हो भने बिद्या जी तपाइँ गलत ! ओली भन्दै छन् रास्ट्रपति तराइको, उप रास्ट्रपति तराइको सभामुख जनजातिको भन्दा उहाहरु त देखाउने मात्रै गर्ने त ओली खनाल नेपाल होला नि भनेर के प्रश्न गर्या ? अलि प्रश्न मा वेट राख्नु अनि प्रगति हुन्छ !
Pawan Parag to ayarah prasna garana tw ....
I'm with u bidya sister
Pawan Parag amrr
Pawan Parag no CC
Hi kyuyteevno855j cfruk
Parag the ci I will be. baby by
Dear Interviewer,
I honestly feel shame on the way you emphasising to provoke the audience in the program. I know the people in Terai are on strike for more than a month. Instead of provoking the audience you should have focused on how the new constitution has given right to these people. Also, the discussion should have been more concerned about solving the issue. I am an indigenous and I am completely fine with the constitution. This is one of my favourite social program and I support it but the way you are trying to attract the one sided applaud for your questions from the one sided audience it may be deteriorating the pure meaning of this program. I DO NOT BELONG TO ANY POLITICAL PARTIES. This is the moment to support our new constitution and we should play our part and not to mention nothing is perfect in the first phase. We are NEPALI and we have to act like NEPALI. Thank You!!
Sincerely
An Ordinary Nepali!!
😅😮pxyx😢the next
.😊❤
kp oli ko political language ho, matra topi lai khusi banaune kuro gare ko cha.. doti lai ta dusman po samjinu huncha. he has no vision no strategic, but saaja sawal ko team is the best team.... this team is the real hero of my country.. jai desh, jai matrahubumi, jai NEPAL
यो पत्रकार र रिशी धमला कसरी पत्रकार भयो होलान हे भगवान हे प्रभु ?
respect you
Polarbear को एउटा उखान छ नि सुनेको नै छौ होला। मेरो एउटा प्रश्न छ सबैलाई, हामीहरुले कहिलेसम्म यसरी नै देशका नेताहरूलाई प्रश्न सोधेर त्यसको उत्तर सुनेर अनि अन्तिममा धन्यवाद वा यहाको सपनाहरू चाडै पुरा होस वा देशले चाडै उन्नति पाओस् भन्ने? कहिलेसम्म? के पुरान सुन्ने र भन्ने हामी नेपालीहरु जनावर वा भालुहरु हौ? हौ हो? कुर्सी फुटाउन हौ नेपालमा हुनेहरुले। अनुहार बिगारी देउन कुराहरुमा मात्र अलमलाउनेहरुको। के हामी बिदेशमा रहेका जनताहरुलाइ स्वदेशमै केही गर्ने रहर छैन र? किन त्यस्तो ब्यबस्थापन गर्न सकेको छैन? हुदैछ, गर्दैछौ, भैरहेको छ, समय लाग्छ भनेर मात्रै भनेर हुन्छ? सक्दैन भने राजीनामा दिओस न किन जनताहरुको खुनपसिना सङ्ग खेलेको यिनिहरुले ?
देशकाे नेता एवंम राजनेता भनेकाे केपी मात्र हाे ,अरू सबै भारतकाे गाेठालाे,नाेकर हाे ।।।
sajha sawal malai chai ekdam ramro lagi aru dinko vanda ni
Kp oli hero ho yo interview ma vaneka kura lagvag 88 %pura gareka chan Ra khi 10% kura haru suruwat gare Ra aaja padmukta hunu vayekoxa yeskalagi hami Janta garbagarxau hajurparti Ra hajur ko Kam Ra att Ani himmatlai lagatai jun hajurko dristikod Lai Pani ... ABA pheri ekchoti kp j Lai bolauna paro interview ma .. than y KP oli . Jaye NEPAL
Biraj thapa from sindhupalchok 20:45 maa khatrai lagyo 😁🤣🤣
Watching in 2080 ✋
आओली जीलाई मेरो सुझब अरूदेसको गुलामी नहुने
जनयुद्दकै जगमा अहिले त मोज गरिदै छ त ।
only kp oli have capability to lead our country ! kp oli sir I am with you ! we want to see you as a prime minister of Nepal at least 5 years
🤔🙄😴
ऐले पनि संविधान जनमुखी छैन यसलाई परीमार्जन गर्नु पर्छ र साना ठुला सबैलाई बराबर गर्दै योजना भएका मानिसलाई सुलभ ऋण देखि सबै कुराको बन्दोबस्त हुनु पर्छ
Very Very Good
सिधाकुरा ज्यानमारा जेलमा नगयर काहा न्यायलयमा हुनुपर्ने होर
Suoar n.c good job
अरुसँग मिलेर आफ्नै देशमाथि गद्धार गर्न खोज्दै मधेसी दल
sarai ramro lagyo kp jyu ko answer haru
वा वा वा केपी ओली ............असल नेता
लोकतन्त्रमा कानुन प्रमुख मानिन्छ।तर महोदय ज्यू अहिले पनि तपाइले कानुन मिचेर चालु सन्सद् का विषय पुर्ण नगरीकन ।ठाडो आदेसदिएर सन्सद् समाप्त गरिदिनु भयो ।के यो कानुन मिचेको भएन र ?! ।
विद्याजी सोधिएको प्रश्नको जवाफ पूर्ण हुने अवस्था हुँदाहुँदै पनि बीचमा प्रतिप्रश्न गरेर तपाई किन सुन्न चाहेको जवाफलाई खलबल गरिदिनुहुन्छ?
यो बानीमा सुधार आवश्यक छ।
मनन गर्नु होला।
K.P. Oli Is One of the Good Leader of Nepal...
Deserves candidacy for pm of Nepal to track political turmoil and acclarate development of the country.
तपाइ को एहि भासन सुनेर नेइ हो जन्ता ले चुनेको हो हजुर बुवा
Oli जीऊ ले बोलीको कुरा सही हो
केपि ओलि रास्ट्रबादी नेता हुन् ।
kp sharma oli zindabad
Diplomatic leader the one and only k. p.
mohan giri ृउउृढढृृृससृसउृसृउउउृृृृढृृढसउृृढृसउृृढढढृउृ
Kp vaneko chor
Madan lae marne ani bidhya lae moz garne manxe ho
सिमाना काे बारे कहिले साेध्नु दार्जिलिङ नेपाल गडवाल टिस्ता सतलज बारे साेध्नुस
Kp ज्यू कहिले कहीँ त सोच्नु होला म मर्ने टाइम मा नेपाललाई राम्रो नेपाल बनाएर मर्छु मेराे पुस्ताहरु ले मलाई सम्झनुहु्छ
हुन पनि हो आफ्नो परिवारलाई अमेरिका काे सुविधा दिने अनि हाम्रो जे हुन्छ केहि मतलब छैन
oli is best I love you
ओली राजतन्त्र बिरुद्ध जेल बसेको होइन ,, ओली त निर्दोष एउटा नागरिकको ब्यक्तिगत रिसिबिको कारण हत्या गरेर जेल बसेको हो
हामिसमपुरनसारा सनसारकोभागेले सधैशोषठेरामरोरैरहॢउस
पत्रकार जि इन्टरभ्यू लिने मान्छेमा प्रश्न गर्न सक्ने खुबिमात्र भएर हुँदैन उत्तरदाताको उत्तर सुन्न सक्ने धैर्य र क्षमता पनि हुन आवश्यकता छ र श्रोताहरु तपाईको प्रश्नमात्र सुन्दैनन । प्रसंगबाट बाहिर धेरै पटक बरालिनुभो तपाई ।
मधेसे हरु अधिकार लिनलाई नेपाली हुन पर्यो।
KP Oli Jyu ko kura ma dherai dam cha he was explaining so well just need listen him.
kp sir ko vanai akdam sahi xa
respect this man
he deserve long term pm
Rabin Gurung you are a good thinker
@ ö
Haaa hands up kp oil back up India the way u talk and ur way to give feed back its genuine keep it up its time 2 make future 😝😝😝😝
Hello hi great Lady's and gentleman. Beauti Queen good evening .Namaste.
सोडारी सरको good qunt
good media
yo बिध्या जी ले गर्न खोज्या क हो पत्रकार हो की लात्राकर हो balance गरेर बोल्न आउदैन मदेसी बिसेस सवाल हो की साझा सवाल हो mind ma negative kura bhanda kei chhaina नारायण श्रेष्ठ आउनु पर्छ साझा सवाल चलाउन को लागि
+Nandalal Joshi ahileko jaldo baldo kurama point out garnu pryo ni
He answered all questions with example , good
यो साझा सवाल अलिक बाट केही सफलता प्राप्त वा उपलब्धि भएको देखिएनन्।
केपी का त होइन?
गिरिजाप्रसाद कोइराला को
खुट्टामा लम्पसार चाहिँ प्रचण्ड
भएकै हो? डाक्टर बावसरामले
सहमति गरेकै हुन् तङवातानेर
😄😃😅😂
सरकारको हात नपाइ निर्मलाको हत्यारा लुकेको होइन
Good 👍👍
जस्तो प्रश्नको पनि उखन टुक्का मिलाएरा जवाफ दिन्छाले बुढाले ।
बिध्या चापागाईं जी तपाई को प्रस्न सोध्ने तरिका मा अलि सुधार्नु होला,यो केटाकेटी पारा जस्तै भयो , पूर्व कार्यक्रम संचालक नारायण श्रेष्ठ जी संग प्रस्न सोध्ने तरिका र आफु भन्दा सम्माननीय व्यक्ति हरु संग अन्तर्बाता लिदा सम्मानजनक ढंगले बोल्दाबोल्दै बिचमै कुरा काट्ने बानि पनि सुधार्नु होला ! साझा सवाल जस्तो देश विदेश मा प्रसारण हुने कार्यक्रम मा नकारात्मक टिप्पणी मात्रै गरेर नेपाली नेपाली मा फाटो ल्याउने काम गर्नु एकदमै लज्जाजनक काम हो।
Bikash Poudel येस्तै सवल नै भनिन्छ साझा सवल अनि लोकतान्त्रिक उनको प्रस्न सोध्ने सैली अनि बिचर येक्दमै राम्रो छ उनि का सैबै बिचार सोच हरु जनता का सोच अनि बिचार हरु संग अक्दमै मेल खन्छ i am really proud of you # Bidhya chapagai and sajha sawal program and team members jay nepal....
Bikash Poudel sajha sawal ko matlab k ho ta? Ki sammananiya sawal vanera tpai chalaunuhos 🙏
Paaru Subba # मलाई त लाग्छ साझा सवल को मत्लब सारा जनता को समान् अधिकार ,,,तपाईंको भनाइ ले त रातीको सवल होला होइन प्रोग्राम अब तपाईं आफै चलाउनुस
shiva gurung le k vneko bujina sere jasto nabujine nabolnu alik prasta vnnusta
Paaru Subba 😃😃😃😂
मनपरिपरसन न। सोच्नुहोलाबिचारगेरसोढबुगरनुहोला
प्रतेक नेपाली ले अब कहिले सम्म म नेपाली हुँ भनेर गर्भ गर्न सक्ला ? प्रश्न छोटो छ , उत्तर दीन कसैले सक्छ ?
+Narayan Panth jaba samma nepali hu vanne aatmabiswas tapai mathi rairahanxa .... taba samma nepali hu vanera garba garna sakne aadikar kunai pani sakti le kosne xoina ....
thanks kushal mishra ji
Jaba madhesi ko hak madhesi lai pauxa.
thank you krishna sir
ek dam sahi question
Wow I sport we kp oli
खोइ के खोइ के प्रश्न सोध्ने पनि त्यस्तै अनि जवाफ दिने पनि त्यस्तै,
प्रस्तुति भयन।राष्ट्रीय भावना एकीकृत गर्नु पर्ने अवस्था मा वाइयात नेगेटिव मात्र भर हुन्छ मिडिया को काम के हो बुझ्न सकीयन।
gokul poudel
farba
Malai pani testii lagyo
0
यहाँ जात ,जाति र बिबिधता को बिरोध गर्नेहरु पनि आफ्नो जात माथि उठ्न नसकेर त्यहि चलिरहेको जातिय राज्य र आफ्नो हाली मुहालीलाई कायम गरौ वा गुम्ला कि भन्ने नै जस्तो देखिन्छ।
tq for this recording...bt hosting capacity is really in low level.
sajha sawal aile ko jantale herna ruchaune program ho so u have to maintain the level
KP oli ji great ...
ak dam ramro kura garnu vayo kp oli sirr
नेपाल कोकानुन्न गोजि कनुन🎉हो
आफुले🎉गलती गरेगोजिमा अरुल्रेगल्तिगरेकनुन🎉 देखाउने
oli ji sahi bhannu bhako x thanks,,,,
k.p. oli is the great
Hawa kpp
Kp oli is better than other . If 🆕 come i will think