Yatra || Ep- 29 || Urmila Chaudhary, Kamlari Activist || Podcast with Sampada Limbu ||
Вставка
- Опубліковано 18 вер 2024
- #sampadalimbu #yatra #kamlari
"𝐘𝐚𝐭𝐫𝐚"
Podcast With Sampada Limbu
Camera/Edit :- An Ish
Technical Support : Bishal Rai (Mfu )
***** ***** *****
Website: samridinepal.com/
UA-cam: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
© Sampada Limbu . All Rights Reserved
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
वहाँ को जीवनमा फिलिम बन्नु पर्छ ।। जुन फिलिम ले सबै लाई पेरणा दिनेछ ।
सत्य घट्ना खोजेर फिल्म बनाउनु पर्ने तर कल्पना गरेर मात्रै फिल्म बनाउछन।🙏🙏🙏
@@shreedevitharu5720 yes, it's 100% true
हजुरको कुरा सुनेर भावुक बनायो अझै प्रगति गरेको देख्न पाउ धेरै धेरै शुभकामना छ हजुरलाई।❤❤
Huge respect sister ❤❤❤अझै पनि हाम्रो society मा बच्चा लाई पढाइदिन्छु भनेर लैजाने अनि हेप्ने चलन छ !
यो देशमा child right छ केबल संविधान को किताब पानामा मात्र !
उहाँलाई त्यस्तो अत्याचार गर्नेलाइ त अहिले नै कारबाही गर्नुपर्छ !
Well done Sampada jee, for bringing this story! Nepali people can not afford to forget these stories!
दुख ले होला sister साच्चिकै नरम र स्भाबिलो बन्नु भएछ एक्कै सेकेन्ड नकाटी हेरे एकदम नै दुख भोग्नु भएछ strong lady 🙏🙏🙏🙏proud of your motivation expression 🎉❤
कस्तो रगत नै उम्लिने कहानी रहेछ 😈
Kati marmik रियल भयेको रहेछ यस्तो अवस्था नेपाल मा सारै दुख दाइ। God bless you beta pheri kahile pani yesto dukhkha naparosh.. haushala bulanda rahoss.....
म चाहिँ टिकटक बाट UA-cam सम्म खोज्दै आए र बहिनीको दुख देखेर रुन बाहेक अरु केही विकल्प छैन सेम प्रबलम 😢😢
मोह पानी त्यही हो😢sis
Same here
कति अत्याचार कती हेला वाकई ईन्सानी रुपमा दानव जन्मे को ठाउमा कति अत्याचार गरेको सार्है मन दुख्यो
Huge respect urmila Chaudhary ( brave girl) ❤🎉
त्यो घरको मान्छेहरु अहिले काठमाण्डौमा नै छन कि छैनन होला? कुन अवस्थामा होला ??? 😢😢😢 शोषक सामन्ति...
राजाबदि हरु कहा हुनु धेरै अपराधी हरु बिदेश पलायन भए कोइ अहिले अभियान भन्दै भ्रम छर्दै हिड्दैछन।
मलाई पनि लागेको छ तिनी मान्छेहरू का छनहोला
मर्यो होला हौ हिरिक हिरिक भएर😂😂😂
Xainan ho sabai mari sako chor haru
I become many times emotional during the podcast listening her. Big salute sister
May more ladies become like you - out spoken person, filled with positive vibes!
इमानदारी भन्न मिल्दैन ज्यादा भन्दा ज्यादा लाटो सोझो भनिन्छ। बाठो मान्छे पनि इमान्दार हुन्छ कतिपय मान्छे, उनीहरुको व्यवहार राम्रो हुन्छ । तर सबै त इमान्दार हुन्न धेरै खराव मात्रको समाज हो संसार। त्यसैले ज्यादा सोझो हुनु भनेकै लाटा हुनु हो , यति साह्रै नहुनु यदि भात खाएको हो भने ?? यसोर पनि आफू पछि पर्नु हो 😢😢
सोझा भनेको लाटो हो रे????भने पछि बाङ्गो टिङ्गो लाई बाठो???कस्तो बिश्लेशन हो यो???
Antyama khushi lagyo suruma ta hernai garo bhayo . Such a brave lady best of luck
कहाली लाग्दो जीवनचर्या हुन्थ्यो कमलारीहरुको ❤❤❤ मैले पनि बुझेको छु 🎉🎉🎉
😢😢😢😢😢त्यो पापि हरुको घर ठेगाना नाम के होला अहिले कुन हालत मा छन् थाहा पाउन पाए हुन्थ्यो पक्कै फलिफाप चाहि छैन।पाप गर्नुको पनि सिमा हुन्छ नि।फ्यारालासिस्ले थलाको होला छोरा छोरी चाहि सुधर केन्द्रमा छन् होला
😂😂😂
Tapai ko kalpana yatharta Ma parinat hos
अहिले को मधेसी नेता हरु र पुर्ब बडा हाकिम हरु हुन
कस्तो दर्दनाक कथा उर्मिला बहिनीको सुन्दा पनि कहाली लाग्दो। ती मालिक भनाउदा हरूले यो हेरे कि हेरेनन् होला। उनीहरूलाई कस्तो महसुस हुन्छ होला अहिले। God bless you.
लू हामिलेत सुनेको मात्र थीम साचीकई पो रहेछ त्यो घरको मानछे ख़ूनको आशु रुनु परोस
प्रकाश काले दाईको साहु सम्झुन्छु❤❤❤ अनि यो बैनिको😢😢😢😢
U r great dd❤❤❤urmila
dd hjr ta Mero Najar ma ek bhagwan ko Rup ho❤❤😢😢
Purai episode here hai uhako kati Ananda aayo
Brave urmila chaudhary hats of 🙏 always time will change, so innocent and sweet voice
तेउ घरमा तपाई मात्र मान्छे हुनु हुन्थ्यो तिनीहरु त जनावर हरु थेछन ( चेली ) भगवान ले तिनीहरु लाई राम्रो सङ्ग हेर्छन्
यो छोरी साहसी हुनु हुँदो रहेछ खुशी लाग्यो 🎉🎉🎉
Rai Limbu Gurung magar Tamang and Tharu belong to KiRat ORIGIN... CULTURAL DIVERSITY OF NEPAL.
Tero tauko bhan yo podcast herera bhuj kasto ghinlagdo bonded slavery yo 2 ghar ko manche haru lai punishment dinu pardcha
tharu haru hindu ho yaha nachahine kura nagar tero kirat bhaneko nepalmaa jamma 3% xa
You're great ....
Ya ko khatha kani sunda ta dukha lakdo raicha omg malai ta akaha bata asu pani ayo. We respect you sister.
शाहासी छोरी आगामी दिनको शुकामना। 🙏🙏🙏
शाहासी महिला 👍️❤️
Urmila jiu hjr lai manai dekhi salam xa
🙏🙏🙏🙏
Mero gauko ak jana baini pani asari kamlari baseko thiyo Kati dukha dinthe paxi mero daisanga usko dai pani Ktm janubhako thiyo tiyo bela lera aaunubhako 😢😢kati papi manxe hunx
मेरो आमा,aunties, फुपू हरू लाई पनि kamlari बसेको बेला मा यस्तै ब्यबहार garintheu रे 😪😪
Sahasi xori❤
Dominant gareko dherai rahexanbut dukha le ni dherai kura sikau xa dd dukha pxi sukha aajko din aau.I suggest never dominant upper class to lower class people.
त्यो मालिकलाई पनि interview म ल्याउनुपर्यो
त्यो त मोर्यो होला अहिले त😅
त्यो घरका सबै मान्छेहरु पशुहरु हुन तपाईं मात्रै मान्छे हाे ।
त्यो परिवार सम्म यो भिडियो पुगोस
touching 💔💔😭😭😭😭
❤❤❤❤😢😢❤❤❤
So sad 😢
के बिदेसिएका महिला गिनासो गर्नु यो आन्तर्बार्ता हेर्नू होला
Kamlari system nirmul parnu parx
He god yo duniya ke vaye ko ho ni.
Sewaro
बादि बनाइएका हरुको हालत झन कस्तो थियो होला??? यो बहिनिलाइ बाल सङ्गै श्रम शोषण गर्ने कुन नालायक हरामि होला??? यो कार्यक्रम हेर्दैछ यदि भने म थुकि दिए।
sandu kumar lingden ho re .. bhupu army major
@@donerastrabadikhatey kata vaneko xa lingden ho vanera
काम गर्ने हो भन्दैमा कुकुर लाई भन्दा पनि तल्लो व्यबहार नगर्नुस महोदय समय कती बेला काया पलत हुन्छ के थाहा
त्यो नरपिसाचको घर ठेगाना नाम सहित बताइदिनु न।❤त्येसको घरको कहिल्यै भलो नहोस।यहा कमलरिको मात्र कुरा छैन त्यो भन्दा गहन र सहनै नसक्ने सन्दर्भ पनिप्रस्तुत भएको रहेछ जुन ईतिहास देखिनको भुमी तत्कालिन पन्छे देखि अनेक तन्त्र सम्मका सासक आइपुग्दा ती भुमिपुत्रहरुको भुमी यी बन साङ्लाभनाउदा जाती बर्गहरुले कसरी लुटे त्यो महत्वोपुर्ण विषयको उत्थान भएको छ जुन पुर्ब मेची देखिन महाकाली सम्मका ईतिहास कालखण्डको भुमिपुत्रको जमिन खोसियो लुटियो र अन्त्यत भुमी बिहिन अबस्थामा पुग्दै कमलरी नोक्कर र दास सम्म हुनुपर्यो त्यो मात्र हैन मेरो अध्यनले यो भन्छ कि अबको ५०० बर्ष पछि लिच्छवि,मल्ल र किरात बङ्सको नाम निसाना मेटिएझै त्यहै शैली र त्येसरि नै नेपालको भुमिपुत्रहरुको यदि यो राज्य यो ब्यबस्था निरन्तर रहने हो र यी तराइ देखिन पहाड सम्मका भुमिपुत्रहरुको नाम निसाना मेटिदै जाने निस्चित छ र बेलैमा सचेतना हक अधिकारको निमित्त आवज र शिक्षा ,चेतना नजगाउने हो भने लोप भएर जाने भन्नेमा सङ्का छैन !यो ब्यबस्था र प्रणाली र यी जङ्गलि बिभेदरुपि सासक बर्गहरु देखिन अत्यन्तै होसियार र चेतना र एक्यवद्धता भएर आफ्नो समाज जाति धर्म बर्ग समुदायको पहिचानको निमित्त निस्वार्थ हित सङ्रक्षणको निमित्त डटेर लडौ यी शोषक समान्तिहर शीत।र उर्मिला चौधरीज्युको लक्ष र उद्देश्य पूरा हउन र यहाँबाट म लगायत सारा आम सर्बसाधरण नागरिक अत्ति नै inspire भएको छु उहालाइ आगामी दिनको लाख् लाख सुभकामना र appreciate ❤
Daka harlai pap chai lagchha ❤🎉❤😢❤😅❤😢❤
Tai vayera yo Dhani manxey haru mareko dekhda ra marda malai, kuhsi lagyera aauxa 100% ma 90% ma yestai apradhi hunxa😩😢Thukkaa testo family ta aaputali hos hau boru🙁🤬🤬😡😡
लेख्ने शब्द नै पाईन आजको बिषयमा
😢😢😢
😢😢😢😢😢😢😢😢😢😢😢😢
Testo papi lai alikati laj lagxa lagdaina hola Aja voli ali ali pani paxuto lagera rati sutna sakxa sakdaina hola 🤔 testo lai vagwan le sajaye diun rat var xatpati le nindra naparosh. Shukha shanti aananda nahosh. Xatpati ma jiban bitosh
अतेन्तै हृदय बिदारक काहानि
कस्तो काहालि लाग्दो 😢😢
तिनिहारू अझई हुनुपछ चिकनेहारूलाई सजाएत दिनुनाई पेरने हो
त्यो मानछे जिउदो छ भने भात होइना घाहस खानु
त्यो घरबेटी मान्छेको थोपडा कस्तो होला हेर्न मन लाग्यो , बिचरा ! सुन्दा मात्रै त एस्तो मर्माहत बनाउने त्यो क्षण को भोगाई झन् कस्तो थियो होला ! !
साच्चिकै वास्तविक कुरा गर्नु भो
तर दाङ को कुन गाउँ हो हजुर
कुन जात होला😳 sure बाहुन नेवार ठकुरिको घर हो कि के होला?😂
Thaha pauna pay
😔😔😥😥😥😥😭🙏🙏🙏
तराईको जमिन्दार तर जड्याहा थारुहरुले आफ्नो छोरा छोरिलाई पढाउनुपर्छ भन्ने कोहिकसैले बुझेन असंगठित रुपमा सन्तानलाई दाषबनाए
तिम्ले परिवार, बालकपन, भाषा सबै गुमाइयौं ।
त्यो घरको कुकुरलेपनि दुध कर्न फ्ल्याक् । म चरालाई दिन थर्डदर्जनको चामल ।
पृथ्विनारयाण शाहले थारुहरुलाई एकीकरण गरेका हुन र ?
Unfortunately 😢
tyo malikharu sag vetghat xaina tpaikooo Urmila g
राणा हरु होला सायद😡
Mero chittai bujena tyo 2 ghar ko manche haruko naam sodhnu ni Sampada ji tini haru lai name and shame garnu pardxa
मलाई थाहा छ थारूहरूलाई धेरै सोजो र इमानदार जातीय मा मानिन्छ आफ्नो सम्पत्ति बाठालाइदिएर उनिहरू कै नोकर बस्ने कति सोजो होला के तराइ को आदिवासी भन्छन जङ्गल मा बस्ने राउटे त थारू भन्दा कति बाठा हुन्छ
निसब्द भएम😢
अहिलंे मरेको छन कि नाई 😢😢😢तिनिहरु
यो कमलरि कुन जातले राख्दो रहेछ पापि अब तिनी हरुकोपालो आओस्।
प्राय बाहुन छेत्री,ठकुरिकोजातिले कम्लरि राख्ने गर्छन
Mareko ta chaina holani ti Manche haru
Feri bau ama kasto bacha paune palna lasakne
🤔Bichara didi Ahileka bachcha haru dherai mattiyaka hunxan?nata kam sikxan nata dukha vogeka xan nata arulai sunxan?kati kathinle jienxa taba matrai kehi garinxa?yati dukha garnu parxa manxele kasto
Dukha theyo jiban kahali lagdo xa bastabik vogai?Pahile paraya byakti lai Garo nai theyo?
यी नानि कति बर्ष देखि पढे त उमेर हेर्दा 28&30 जस्तो देख्छु फेरि कानुन पढिरछु भन्छ कुरो त फुद न टुप्पोको भयो
आरे यार नेपाली बुझ्दैनौ? मज्जाले सुन न सबै भनेको छ त? कति उमेर देखि पढेको कति कक्षामा पढेको सबै छ। यस्तो खतरा जिवनीलाई फेद त टुप्पाको चाहिँ नभन।
कि तिमी नै हौ मालिक?
Aasu nai aayo didi ko kura sunera
Nepali parhari kaha gatilo chha ra bujdhata
😂😂😂😂😂
कस्तो मुटु उमाल्ने कहानी रैछ बुनु को ।