Yatra || Ep- 18 || Former Tourism Minister Sudan Kirati || Podcast with Sampada Limbu ||
Вставка
- Опубліковано 3 жов 2024
- #sampadalimbu #yatra #sudankirati
"𝐘𝐚𝐭𝐫𝐚"
Podcast With Sampada Limbu
Camera/Edit :- An Ish
Technical Support : Bishal Rai (Mfu )
***** ***** *****
Website: samridinepal.com/
UA-cam: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
© Sampada Limbu . All Rights Reserved
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
हामीलाई मन पर्ने पात्र मध्ये एक निडर,जुझारु,निष्कलङ्क सुदन किराति पनि हुन। यहाँप्रती हार्दिक वधाइ एवं शुभकामना छ। परम ईश्वरको आशिष् रही रहोस छ अनि सुम्नीमा पारुहाङ सदा दाहिन रहुन.... अघि बढी रहनुस हाम्रो शुभेच्छा छ 🎉🎉🎉
Kam xoen yo jatha Sudane prachandako haliko ni hawa nbolum 😅😅😅😅
Harka sampang jsto po hunx asali kirat bhaneko ta yo jatha ta bahunko hali jatho.............ysto bahunko hali bhayer bachanu vnda ta doko boker giti kuter khanu moi aatmsamman hunx......
@@Osanbantawaतेरै चाहिँ छ जाठा।
Worth watching ❤
Best leader
अब भबिश्यमा यहाँहरु नै हो समाज देश बनाउने जिम्मा लिने व्यक्तित्वहरु.....😢😢😢
सहि अथिति ल्याउनु भयो है लुङ्ङा सम्पदा... अब एक दिन म मेरो गाउँ लान्छु सम्पदाको टिमलाइ १ घन्टा जतिको वृत्त चित्र जस्तो बनाउनु पर्छ है
सुदन किराती जिन्दाबाद ❤❤❤❤😊😊😊😊
❤❤❤❤
I love you sudan dai
खोइ आवाज आएन
तपाइको बिचार र काम गर्ने तौर तरिका मेयर हर्क साम्पाङ्ग संग ठ्याक्कै मिल्ने रहेछ !
कहाको सुदन, कुन असन्तोषले आएको हर्क ! हर्केको अहिलेको राज्य ब्यबस्था निर्माणमा के योगदान छ? वाहियात।
@@tankalimbu6557 देशमा पक्का माओको बिचार संग मिल्ने हर्क साम्पाङ हो ! नेपालका माओबादी भन्नेहरु सबै बिस्व सर्वहारा बर्गको नेता कमरेड माओत्सेतुङ्गको बदनाम गरेर खाने खाओबादी लुटेराबादीहरु हो !हर्क साम्पाङ मेयर भएको एक डेड बर्ष मै धरानमा यत्रो परिवर्तन ल्यायो ! माओबादी भन्ने खाओबादीहरुले कहाँ नेर के बिकास गरे ? यो बिकास गरेको छ भनेर एक ठाउँ मात्रै देखाउ त !
अपूर्ण शब्द सेवा है सेवा ..जति सुनाए पनि नटिप्ने...। सेवाने,सेवान्ने भन्न नजान्ने कस्तो होला?? किराती भन्न र लेख्न धकाउने .... अबुझाकी मूर्तिहरुको कुरा सुनेर अनि घरी त मनै मरेर आउँछ केही नसिकाउँ भनेर । अचम्म लाग्ने अर्को चुप्पाङ पनि त्यस्तै भैसकेछ भन्नू के छ र ?
38:29 mero buba ta ahile hunu hunna tara tyo dada ta chani... That was bomb!!!
आमा बाबा भगवान नै हुन ❤❤❤
Keep doin well Sampada baini . Best wishes . You doin well
Malai sarai man parne neta uha bahek aru neta lai ta milne vaye xpkaunu man x
सच्चै मैले त हाम्रो किराती पूर्ब मन्त्रीज्यू बुढाकन्ने सोचेको , लु मन्त्रीनी ज्यू हुनुहुदोरहेछ खुशी लाग्यो किनकि बुढेशकालमा त जोडी चाहिन्छ नै ।
You are great
यी राईले इन्द्रेणीको कृश्ने कडेललाई आफू पर्यटन मन्त्री भएको बेला ७५ लाख दिएको रहेछ। बाहुनले फसाए।
सबै नेता र जन्ता , हर्क साम्पाङ को बाटोमा फर्किनु पर्यो !!!
कस्तो हर्केको बाटो हो? त्यो पनि बाटो होर? हर्कले रोजेको त महेन्द्रको निर्दलिय पन्चायत ब्यबस्था हो।मन्डले चरित्र। उनको योगदान के छ? एउटा मेयर भएपछि आफ्नो कार्यक्षेत्रमा drastic change गर्न सक्थ्यो होईन र? तर बिड्म्बना ढुङ्गा बोकेरै पूरा कार्यकाल सकिन्दैछ। त्यो अवश्य देखिने छ।
Mero jilla ko saan❤Sudan
🇳🇵💯🙏🙏🙏🤲🤲
Netritow garna sakne jujharu neta deesko xora kirawo xa tapaiko harek paela saphal rahos saatha sahayo milos
Sachchinai xati ma hat rakhera vannu parda ahile samma ko sarkar lai herne ho vane maobadi ko karyakal ma matra ho thula vrastachari haru ko file kholiyeko. Ajhai bahumat ko sarkar vaye kati desh le pragati hunthyo hola. Sudan kirati yek nishkalangka byakti
Sewaro❤❤❤❤❤❤❤❤❤
यहाँको जस्तै सोंच हो हाम्रो र सोही अनुसार परिवर्तन को लागि हामी लागि परेकै छौं। तीन चुला होस कि कहिं कतै होस प्राणी बली गर्नु चाहिं गलत हो कि? ??
❤❤❤
🙏🙏🙏🙏🙏
Namaskar❤❤❤❤❤❤❤
Yo pod caste ta rai limbu ko lagi matra ho?? Jaile rai haru matra lyaunu huncha
Malaipani.manparne.netamaddhey.1.ho.sudhan.kirqty
❤❤❤😂😂😂😂
Time will return for you
sound ma ....?
सबै ठिकै गरेको हो तर धरान मा airport को बारेमा एउटा bold निर्नय नगरेर इतिहास मा एउटा नाम लेख्ने मौका बाट चुक्योउ । Dharan ले सधै धिकार्ने छ ।
अनुत्पादक क्षेत्रमा कसरी राज्यको सम्पत्ति लगाउनु ?
@@tankalimbu6557 कुवा को भ्यगुता कुवा नै बस । पाखे
भोट माग्न आउँदा त यो पुल बनाउँछु त्यो पुल बनाउँछु बाटो बनाउँछु पानी खुवाउँछु भन्नु भको थियो दुई साल मा जनताले पाए लम्सुवाघट चुवार..........हरुको कति पल्ट म्याद थप्दै बस्ने हो सुदन जी जनता लाई कहिले सम्म झुकाई रहने हो ?
Mali sari manparne manxe pati t Hina Malai chai bakti manparxa
माननीय ज्यू, आफ्नो मातहतको मन्त्रालयमा एउटा लिखे जस्तो देखिने सरले धरानमा एयरपोर्ट नबन्ने घोषणा गरिरहदा मुक्दर्शक बन्नु भएको देख्दा अचम्म लागेको थियो, कमसेकम: ए भाइ धरानमा एयरपोर्ट बन्ने नबन्ने बारे सहि समयमा मन्त्रीले घोषणा गर्छ मात्र भन्दिनु भएको भए तपाई ३ त्रिलोक १४ भुवनको पृय मन्त्री बन्नु हुन्थ्यो !!
झिल्के बुडा पोचा कहिले😅😅😅😅
Kehi garou vanne manxe manniya sudhan kirati tara paalo sistem le kehi garna saknu vayena
Testo ladera k napis lutnata ta rahecha
Luteko dekhau na ta timile? Arule lute kute vandaima sabai ek hunnan hai ! Herna najar pariwartan gara sabai thik dekhxau
@@nabin.maskeyma ni rai ho bro yo mula Sudanele k garyo deshko lagi..... Kati paisa khayo.. Prachandko gothalo ho..hami mulbasi gurung magar rai limbu tamang sherpa newarharuko lagi yasle k garyo....