डोमा ह्योल्मो नेपाली ह्योल्मो समुदायको कोईली हुन।उनको संघर्ष र जीवन कहानी चानचुने छैन र जस्तो पायो त्यासले गर्न सकिन्दैन ।उहाँको जीवन बाट हामि धेरैले सिक्नु जरुरी छ।उहाँको गित धेरै नेपालिहरुको ओठ ओठमा गुञ्जयमान छ्न।डोमा ह्योल्मो ज्यु को अझ प्रगती र दिर्घायुको कामना हजुर को गित युगौ सम्म बाँचिरहोस।
तपाईँको विचार एकदम राम्रो छ। तपाईँको कुराहरु एकदम राम्रो छ मञ्चुने कुराहरु गर्नुभयो। एकदम राम्रो छ मन पनि पर्यो तर जुन तपाईँले कुरा गर्नुभयो शेर्पा ड्रेसको त्यो चाहिँ गलत बुझ्नुभयो पासाङ ल्हामु शेर्पा ज्यु ले हिमाल चड्दा शेर्पा Dress लगाएर हामी ले शेर्पा Dress लगाउन थालेको होइन ! किन भने यो हाम्रो शेर्पा संस्कृतिमा पहिले पुर्खादेखि चालचलनमा आएको हो र यो शेर्पा ड्रेस हैन भन्न मिल्दैन यो हेल्मोको पनि ड्रेस होला लगाउनुहुन्छ होला तपाईँहरूले पनि आफ्नो ड्रेस भनेर चिनिनुहुन्छ होला। एउटै होला उच्चारण फरक होला तर यसलाई चाहिँ शेर्पा dress होइन भन्न मिल्दैन। यसलाई विश्वभरि नै शेर्पा ड्रेस भनेर चिनिन्छ।। जुन तपाईँले छुवा को कुरा गर्नुभयो छुवा हाम्रो शेर्पा कल्चरमा केटाहरुले लगाउने लाई छुवा भनिन्छ अनि भित्र बाट लगाउने सेतोलाई" त्यो धुम" भनिन्छ। जुन तपाईँले लाउनुभएको छ त्यो कपडालाई शेर्पा कल्चरमा आङ्गी,स्यामदर, दङ्गिल, माटील, कारा, तपाईँले लाउनुभएको मालालाई शेर्पा भाषामा पोसिल भनिन्छ। जुन तपाईँले शेर्पा ड्रेस होइन भन्नुभयो त्यो चाहिँ गलत हो योलमोहरुले पनि यो शेर्पा ड्रेस लगाउनुहुन्छ तामाङले पनि लगाउनुहुन्छ शेर्पाले पनि लगाउनुहुन्छ। सबैजना लगाउनु हुन्छ तर यो चाहिँ विशेषगरी शेर्पा शेर्पा ड्रेस नै हो।( केही गल्ती बोलेमा माफ पाऊँ) 🙏🏽😊 धन्यवाद
Sanu uumer mai bihey Gareyra praya 70% Kai relationship lasting bhako chaina tapai KO Pani Testai bhako ho. Tapai KO interview bata katti dherai Kura Haru Janna Ra Sunna ani bujnu PAYE katti Possitive cha hajur KO thought ani opinion dherai Kura Haru jannu PAYE hajur lai dherai2 dhanyabaad 🙏🙏🙏
भित्र त तमासा देखाउनु हुन्न होला नी डोल्मा बहिनी? तर कुनै कुनै तमासा देखाउने शीत के गर्नु ?? अघि बढनु त्यै जेठा लोग्नेहरुको साथ चाहिन्छ भन्ने मानसिकता कस्तो हो? डोल्मा बहिनीको यथार्थ कथा सुनेर १००% म आफू जस्तै लाग्दैछ। तर नपर्नेहरुलाई के थाहा होला र ?? फिर भी मै ये कहती हुँ कि - हँसो और जियो जब तक काल गले न लग जाये 😂😂😂😂😂
They ancestors are Rai, Magar and Tamang to carry the greatest proportions of Tibetan ancestry, respectively. These three Nepalese ethnicities have been recognized to have Tibetan origins, and all speak Tibeto-Burman languages [8, 19, 29].
1:04:46 यस्तो घरबेटी आफुलाई कहिले परेन ।घर बिहान बेलुका भर्र्याङ् प्यासेज बढार्नु पुछ्नु पर्ने त्यो सब गरियो तर घरमुली खुशी भएन किचकिच के के निहु खोज्ने। अहिले भाडामा मान्छे राख्यो।। घर बडार्दैन सम्म आफै गर्छु तर पानी र बति अनावश्यक खर्च गर्छ कहिले दिनैभरी बति बालेर धारा खुल्ला छोडेर हिडछन। खै के हो के हो।। तपाई जस्तो घरबेटी मेरो परेको भए तपाई ले टोइलेट सफा गर्नै पर्दैन थ्यो।। मैले त भाडामा बस्दा टोइलेट जाम भएको समेत आफैले ढल जाम खोल्ने टोलि बोलाएर उनीहरुको पारिश्रमिक समेत दिएको कहानी छ।। 😂
बिचरा! डोल्मा बहिनी! म जस्तै पिडित होला र रोएको होला नी😢😢😢 कथा फरक छ तर पीडा एउटै हो । म भर्खरै मात्र थाक्दैछु रोएर सबैको तमासा देखेर ...। मेरो आफ्नो २०२६ साल बाटको कथा छ तर अहिले बृद्ध हौं। कुनै आमा न कलिलो छोराको डर , न लाज ??? अध्यात्मिक मार्ग को नो वास्ता 😂😂😂 त्यसैले सब भाँडभैलो हुन्छ..र भै रहेको छ। समय नहुनु रे कुनैको। महत्वपूर्ण दिन याद गर्नु र समय मिलाउनु पो पर्छ कुनै समय साधनामा रहने हो,प्रार्थना गर्ने हो। यसो गर्दा सब थोक ह्वार ह्वारती बर्सिने त होइन। तर केही सहज हुन्छ,एक किसिमको आनन्द हुन्छ। अप्रत्यक्ष।सहयोग मिलेको हुन्छ। यति पनि गर्न नसक्नेलाई के भन्नू र?प्रत्येक दिन नुहाइ धुहाइ गरि रहनु पर्ने थिएन 😢😢😢😢😢😢😢😢
Sampada sis, Agri Scientist/Sexy legend MADAN RAI lai interview ma liyera aunu paryo, Budo ke karan le achel media ma auna xadyo, interview lina paryo..!!
Thank you so much🙏🙏🙏🙏🙏🙏🙏
डोमा ह्योल्मो नेपाली ह्योल्मो समुदायको कोईली हुन।उनको संघर्ष र जीवन कहानी चानचुने छैन र जस्तो पायो त्यासले गर्न सकिन्दैन ।उहाँको जीवन बाट हामि धेरैले सिक्नु जरुरी छ।उहाँको गित धेरै नेपालिहरुको ओठ ओठमा गुञ्जयमान छ्न।डोमा ह्योल्मो ज्यु को अझ प्रगती र दिर्घायुको कामना हजुर को गित युगौ सम्म बाँचिरहोस।
डोल्मा दिदीले बौद्धधर्मको गहन अध्यन र अभ्यास गर्न र बिपस्साना ध्यान १० दिने शिबिर र गुरु श्रिधर राणा रिम्पोचेजीलाई सुन्न अनुरोध गर्दछु🙏🙏🙏।
नमन छ दिदि हजुरलाइ
Thank you very much🙏🏼Dolma la🙏🏼🙏🏼🙏🏼❤️💪🏼❤️🙏🏼🙏🏼🙏🏼
कत्ती सुन्दर कत्ती उच्च बिचार ,बुद्धको असल ज्ञान भनेकै यहि हो उच्च सम्मान छ डोलमा ह्यालमो नानालाइ
Kasto positive sochai doma aama ko❤🙏
Doma Hyolmo Aamako interview herda jahile malai positive vibes auxa ♥️
Same❤
मनै आन्नदा भयो कुरा सुनेर 😇❤️
तपाईँको विचार एकदम राम्रो छ। तपाईँको कुराहरु एकदम राम्रो छ मञ्चुने कुराहरु गर्नुभयो। एकदम राम्रो छ मन पनि पर्यो तर जुन तपाईँले कुरा गर्नुभयो शेर्पा ड्रेसको त्यो चाहिँ गलत बुझ्नुभयो पासाङ ल्हामु शेर्पा ज्यु ले हिमाल चड्दा शेर्पा Dress लगाएर हामी ले शेर्पा Dress लगाउन थालेको होइन ! किन भने यो हाम्रो शेर्पा संस्कृतिमा पहिले पुर्खादेखि चालचलनमा आएको हो र यो शेर्पा ड्रेस हैन भन्न मिल्दैन यो हेल्मोको पनि ड्रेस होला लगाउनुहुन्छ होला तपाईँहरूले पनि आफ्नो ड्रेस भनेर चिनिनुहुन्छ होला। एउटै होला उच्चारण फरक होला तर यसलाई चाहिँ शेर्पा dress होइन भन्न मिल्दैन। यसलाई विश्वभरि नै शेर्पा ड्रेस भनेर चिनिन्छ।। जुन तपाईँले छुवा को कुरा गर्नुभयो छुवा हाम्रो शेर्पा कल्चरमा केटाहरुले लगाउने लाई छुवा भनिन्छ अनि भित्र बाट लगाउने सेतोलाई" त्यो धुम" भनिन्छ। जुन तपाईँले लाउनुभएको छ त्यो कपडालाई शेर्पा कल्चरमा आङ्गी,स्यामदर, दङ्गिल, माटील, कारा, तपाईँले लाउनुभएको मालालाई शेर्पा भाषामा पोसिल भनिन्छ। जुन तपाईँले शेर्पा ड्रेस होइन भन्नुभयो त्यो चाहिँ गलत हो योलमोहरुले पनि यो शेर्पा ड्रेस लगाउनुहुन्छ तामाङले पनि लगाउनुहुन्छ शेर्पाले पनि लगाउनुहुन्छ। सबैजना लगाउनु हुन्छ तर यो चाहिँ विशेषगरी शेर्पा शेर्पा ड्रेस नै हो।( केही गल्ती बोलेमा माफ पाऊँ) 🙏🏽😊 धन्यवाद
कति मीठो,कति प्रेरणादायी कूरा सुनि राखौ जस्तो🙏🙏🙏
Kati motivation kura ❤❤
Kati mazzalo bolnu vako full episode sakeko thaha paena..Kati positive soch vako derae maya hjrlae🙏🏻🥰🤗
doma thasidele🙏
Aie dolma love watching u ..❤❤❤love you from Bhutan
O my God Doma hyolmo ji Kati mitho bolnu bhayako love from Sikkim
डोमा दिदीको जय होस् 😊 धेरै राम्रो कुराहरु जान्न पाए धन्यवाद ❤❤
Big heart women salute to you
Buettful sambad❤🎉😅
Beautiful woman inside out. ❤❤ such an inspiration.. She is one of a kind.❤
बाबा यो दिदी को सोच लाई माने मैले, महान सोच सलाम छ दीदी
कति रमाइलो अन्तर्वार्ता
wah ke ramro ho ❤❤
तपाईको त मनै राम्रो सोच नै राम्रो दिदी ❤🙏
Wow thinking very nice keep it up ❤☺️👍🥰
She is the best❤dolma yulmo ❤
डोल्मा दिदी हजुर साधारण मन्छ्ये होईन हजुर को काथा कहानी सुनेर येति देरै आँसु आयो सयेत खुसी को आँसु होलान् नी 😭🙏🙏🙏
Strong,bold , talented and with positive attitude. Every woman should be ambitious. Inspiration to every woman 😊
❤❤❤🙏🙏🙏 Best of luck
Huge respect to you ani Doma la...❤❤
Excellent 👌🏼 conversation very interesting
👍👍👍👍🙏🙏🙏❤❤❤
This was an amazing thoughts and sharing life lessons, it's been an inspiring interview❤, i wish we had ticktok here
Very nice interview, 👍👍👍
Sadhai vlog ma dekheko ati sundar man ko hunuhuxa❤❤❤
So beautiful always big respect doma aajila🙏🙏🙏💐❤️
Katti ramro soch katti safa maan m ta doma ko😂big fan pailai dukhe ko 🙏❤️
1:13:07 छोरी र बुहारी मा विभेद गर्छन् धेरै देखिएको छ।।
तपाईंको जस्तो सोच नगन्य मात्रामा होलान छोरी बुहारी प्रती सम्मान ब्याबहार गर्ने सोचने
Sanu uumer mai bihey Gareyra praya 70% Kai relationship lasting bhako chaina tapai KO Pani Testai bhako ho. Tapai KO interview bata katti dherai Kura Haru Janna Ra Sunna ani bujnu PAYE katti Possitive cha hajur KO thought ani opinion dherai Kura Haru jannu PAYE hajur lai dherai2 dhanyabaad 🙏🙏🙏
Doma ji happy dashain to you and lots of love di❤ you are a superstar for us specially for my little princess .shes like yr song most 🙏
Doma Hyolmo Amako kura sunda kati positive vibes awcha 🙏🙏🙏🙏🙏🙏🥰🥰😘😘😘
Yatie ko clean mind sabaie ko hunu parxa ❤
❤སྙིང་ཐག་པ་ནས་ཐུགས་རྗེ་ཆེ་🙏🏼སྒྲོལ་མ་ལགས་🙏🏼👍🙏🏼🌹🌞🌹🙏🏼👍🙏🏼
🙏🙏🙏🙏🙏❤️❤️🎉
Behaviour can change everything ❤ sis
मेरोलागि वाह ❤❤❤❤❤❤❤❤❤❤
Doma didi mero best didi ❤❤ maile ta sabai here ❤❤❤
Very positive person!
Tashi Delek 🙏🙏🙏
I like your video 📸
Thank you so much
Nice ❤ very innocent 👍👍🌷
Yes right🙏🙏
Sahi
Kati mahan hununxa tapai 🙏🏼🙏🏼
💐💐💐
Dolma ddko kura ekdam ramro manxeko manaita honi ramro manxeko ramrai man hunx dolma dd 🙏🙏❤️❤️
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
What a positive person 🤌 evaaaaa❤
Positive person aji Doma
དཔེ་ཡག་པོ་་་ལེགས་སོ་་་❤❤
🎉❤🎉❤
🙏🙏💐💐
I’m big fan your doma didi
आमालाई छुच्चा भन्नू मिलेन कडा / अनुशासन सिकाएको भन्नू पर्छ।
Mata dolma yalmoko fan israel ma aunu bako belama ak damai Einjoy garni mauka payo ❤❤❤khusi lagxa
🙏🙏🙏🙏
❤❤ from Sikkim 🙏
❤❤❤❤Dolma aunty 🙏🙏🙏♥️♥️🙏❤️♥️
❤❤❤❤❤
👍🙏
👌👌🙏🎉🎉🎉❤️❤️❤️
❤
❤❤❤🙏🙏🙏🙏
Doma Didi🙏🙏🙏
Dolma Didi we love you so much ❤❤❤❤❤
🥰🥰🥰🙏🙏🙏
བཀྲ་ཤིགས་བདེ་ལེགས་ སྒྲོན་མ་ལག་🫶🫶🫶🫶
❤️❤️❤️😭😭🙏🙏
Yo didiko kura jati sune pani agaudiina kati mahan aama salamxa
डोल्मा दिदीले अन्तर्वार्ता दिदा रुनैपर्ने 😢।
भित्र त तमासा देखाउनु हुन्न होला नी डोल्मा बहिनी? तर कुनै कुनै तमासा देखाउने शीत के गर्नु ?? अघि बढनु त्यै जेठा लोग्नेहरुको साथ चाहिन्छ भन्ने मानसिकता कस्तो हो? डोल्मा बहिनीको यथार्थ कथा सुनेर १००% म आफू जस्तै लाग्दैछ। तर नपर्नेहरुलाई के थाहा होला र ?? फिर भी मै ये कहती हुँ कि - हँसो और जियो जब तक काल गले न लग जाये 😂😂😂😂😂
डोल्मा दिदीको जस्तो सफा मन कसैको पनि छैन, उहाँ सार्है धर्मात्मा हुनुहुन्छ ❤
They ancestors are Rai, Magar and Tamang to carry the greatest proportions of Tibetan ancestry, respectively. These three Nepalese ethnicities have been recognized to have Tibetan origins, and all speak Tibeto-Burman languages [8, 19, 29].
यो इन्टरभिउ हेर्दै रोए 😢😢😢😢
Life ma sadhai life partner nai chaincha vanne hunna. Buddha dharma ma, bihe lai vanda pani Single life lai badi protsahan dinchan.
1:04:46 यस्तो घरबेटी आफुलाई कहिले परेन ।घर बिहान बेलुका भर्र्याङ् प्यासेज बढार्नु पुछ्नु पर्ने त्यो सब गरियो तर घरमुली खुशी भएन किचकिच के के निहु खोज्ने।
अहिले भाडामा मान्छे राख्यो।।
घर बडार्दैन सम्म आफै गर्छु तर पानी र बति अनावश्यक खर्च गर्छ कहिले दिनैभरी बति बालेर धारा खुल्ला छोडेर हिडछन।
खै के हो
के हो।।
तपाई जस्तो घरबेटी मेरो परेको भए तपाई ले टोइलेट सफा गर्नै पर्दैन थ्यो।।
मैले त भाडामा बस्दा टोइलेट जाम भएको समेत आफैले ढल जाम खोल्ने टोलि बोलाएर उनीहरुको पारिश्रमिक समेत दिएको कहानी छ।।
😂
Deuta ma Jaad Ra raksi khuwaune didi po raixin Rajesh hamal ra yuvraj lama ko jhagda banaune didi ho raksi khuwara🤣🤣😊😊😊😊
बिचरा! डोल्मा बहिनी! म जस्तै पिडित होला र रोएको होला नी😢😢😢 कथा फरक छ तर पीडा एउटै हो । म भर्खरै मात्र थाक्दैछु रोएर सबैको तमासा देखेर ...। मेरो आफ्नो २०२६ साल बाटको कथा छ तर अहिले बृद्ध हौं। कुनै आमा न कलिलो छोराको डर , न लाज ??? अध्यात्मिक मार्ग को नो वास्ता 😂😂😂 त्यसैले सब भाँडभैलो हुन्छ..र भै रहेको छ। समय नहुनु रे कुनैको। महत्वपूर्ण दिन याद गर्नु र समय मिलाउनु पो पर्छ कुनै समय साधनामा रहने हो,प्रार्थना गर्ने हो। यसो गर्दा सब थोक ह्वार ह्वारती बर्सिने त होइन। तर केही सहज हुन्छ,एक किसिमको आनन्द हुन्छ। अप्रत्यक्ष।सहयोग मिलेको हुन्छ। यति पनि गर्न नसक्नेलाई के भन्नू र?प्रत्येक दिन नुहाइ धुहाइ गरि रहनु पर्ने थिएन 😢😢😢😢😢😢😢😢
Dolma dd ni ramri kura garnuhunx jhanai sunirahung lagne nasakiyos Vanda vandai kura sakiyo.... 🙏🙏🙏🙏🙏Dd
हाेनित😭😭😭😭😭
Sampada sis, Agri Scientist/Sexy legend MADAN RAI lai interview ma liyera aunu paryo, Budo ke karan le achel media ma auna xadyo, interview lina paryo..!!
Kasto ramro kura didi ko kura aasu nai aayo
H H H 😂😂😂
Dd hajur ko man kati safa raixa
Ambani le dherai donation garcha tar kahile sunaudaina
सबैको दु:ख छँदैछ त ! मेरो मात्रै दु:ख छ भन्दै रुने,कराउने , तोडफोड गर्ने त्यो पनि रातमा.. त्यसलाई चाहिँ के भन्ने? ??
yo Didi bathi raxin kalo chasma lagayra royako jasto natak gardai xan herna aki xin maa hasdai xan chasma kholyra 😂😂😂😂😂😂😅😅😅😅
Please support me❤🙏
❤❤❤❤🙏🙏🙏🙏
❤❤🎉🎉
🙏🙏🙏
❤❤🙏🙏