अघोर : मृत्यु स्विकारको मौन उद्घोष

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • GUEST: Aghori Sarkarnath
    HOST : Binu Pokhrel
    CAMERA/EDIT: Arya Digital
    'Dress : Bipu collection
    (Mobile-9843175755)
    भिडियो भित्र :
    तपाईंलाई सबैभन्दा डर के को लाग्छ ? मृत्युको होइन ?
    मृत्युदेखि नडराउने मानिस को होला र ? सबै डराउँछन् । जव मानिसले पाकेको कुरा खान थाल्यो र म अन्य भन्दा फरक छु भन्ने थाहा पायो तब देखि नै आजसम्म ठूला ठूला विल्डिङ, जहाज, रकेट, बम जे जति जति आविस्कार ग¥यो नि मान्छेले सबै मृत्युलाई पर धकेल्ने उपाय स्वरुप तयार गरेका कुरा हुन् । किनकि मान्छे मृत्य देखि डारउँछ ।
    अनि उ जति सभ्य भयौं भन्दै गयो त्यति नै मान्छेले आफु बस्ने समाजमा यसो गर्न हुने, यसो गर्न नहुने, यस्तो गर्दा धर्म हुने र यस्तो गर्दा पाप लाग्ने मान्यताहरु, आचार संहिताहरु बनाउँदै लग्यो । अनि जति जति समय बढी विताउँदै आयो त्यतिनै समाजमा रहँदा यस्तो गर्नु कानुनी, उस्तो गर्नु गैर कानुनी हो भन्ने पाइला पाइलाका दायरा तय भए । र आजको मान्छे हुँन अनेकौं नियम र अनुसासन छन् ।
    तर नि त्यस्ता कानुन र सामाजिक दायरा भन्दा बाहिर पनि मानिसहरुकै एउटा समुदाय छ नि ।
    जसलाई अघोरी भनिन्छ । अघोर एक पद हो । जो मृत्युमा जीवन र जीवनमा मृत्यु देख्ने सामथ्र्य राख्छ । मानव समाजमा देखाउन हुने र देखाउन नहुने या अश्लील मानिने अंगहरु छन् । तर अघोरहरुलाई सबै अंग बराबर हुन् । उनीहरुलाई लुगा लगउनु र नाङ्गै हिंड्नुमा केही फरक पर्दैन ।
    अघोरलाई अन्य जनावरको मासु खानु र मानिसको मासु खानुमा, अन्न खानु र अन्न खाएर त्याग गरिएको कुरा खानुमा केही भिन्नता देख्दैनन् ।
    सबै मानिसहरु मृत्युदेखि डराउँछन् र मसानघाटलाई बस्न नसकिने ठाउँको रुपमा लिन्छन् । तर अघोरीहरुको सुरुवात अथवा बासस्थान नै मसानघाट हो । या सधैं मृत्युसँगको भयमा बाँच्ने मान्छेहरुमा जीवनलाई मृत्युको आयामबाट हेर्ने अभ्यास हो अघोर । जसले आम मानिसका सामाजिक मान्यता र नैतिकतालाई चुनौती दिन्छ ।
    धेरै धन, पद र नाम लेखाउन कुदिरहँदा आम मान्छेहरुको भिडमा अघोरीहरु भने मान्छेलाई कामै नलाग्ने खप्परलाई भाँडो बनाएर मात्र एकसरो कालो कपडामा परमआनन्दमा हुन्छन् । किनभने उनिहरु जीवनमा मृत्यु र मृत्युमा जीवन खोज्न जान्दछन् । किनकि भय, विरक्ति, आक्रोष, खुसी खुस सबै सम्वेगलाई सम गरेको केहीमा पनि भेद नदेख्ने अद्धेत अवस्था हो अधोर ।
    यस्ता अघोरीहरुलाई बुझ्ने हाम्रो समाजमा दुईथरी धारणा छ । एक अध्यात्मिक धार । जसले अघोरलाई संहारका देवता शिव अर्थात् पराभौतिक या निराकार शक्तिसँग जोडेर हेर्छन् । अर्को भौतिकवादी घार छ । जो सामान भेला गर्नुलाई जीत र अनेक ब्राण्डका लुगाले लपेटिनुलाई चै लाज छोपिएको र दिग्गम्बर रहनुलाई चै अश्लिल हुनु हो भन्ठान्छ । अनि त्याग पछि पाउने शान्ति या अघोर हुनु लाई चै निरिह हुनु भन्ठान्छ । र उसले अघोरलाई हार मान्छ । किनकि उ मृत्यु स्विकानै सक्दैन ।
    तर किन ? किन मान्छे मृत्युको मुखमा पुगेर पनि मृत्यु स्विकार्न सक्दैन ? आखिर अघोरीहरुमा कसरी मृत्युलाई आत्मासाथ गर्ने सामर्थय तयार भयो ? अघोरीहरु जीवन र मृत्युलाई कसरी देख्छन् ? उनको सपना हुन्छ कि हुन्न होला ? हुन्छ भने के हुन्छ ? आज यिनै प्रश्नहरुमा रहेर हामी एक अघोरीको आँखाबाट जीवन हेर्नेछौं ।
    अघोर जीवनमा सम्यक् संवाद गर्न आज हामीसँग हुनुहुन्छ पशुपति आर्यघाटमा बस्ने एक अघोरी शंखरनाथ । जो वषौं देखि यहिँ आर्यघाटमा हुनुहुन्छ । खासमा यो संवादमा हामीले मृत्युबाट जीवनलाई हेरेका छौं । जसले हजुरहरुलाई जीवनलाई बुझ्ने नायाँ दृष्टि दिनेछ ।
    Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.Binupokhrel...
    ►👍 / binuebhi
    ►🐦 / binuebhi
    ►📸 / binupokhrel9
    ►📧 binuebhi@gmail.com
    ►📞 977-9851177244
    #Binupokhrel #binupokhrelinterview #samyaksamwad
    © All Rights Reserved
    MORE CHANNELS:
    #(Samyak Samwad Clips)

КОМЕНТАРІ • 267

  • @jagadisworpokharel1576
    @jagadisworpokharel1576 9 днів тому +4

    रोचक लाग्यो । जीवनको रहस्य बोध भयो । शव शुद्ध शब्दले हृदय द्रविभूत भयो ।

  • @AmarKc-br2cx
    @AmarKc-br2cx 6 місяців тому +20

    सारै मिठो अघोर बाबा जि।। जय शम्भो। ॐ हरहर माहादेव❤।

  • @काठमान्डौ
    @काठमान्डौ 6 місяців тому +12

    मलाइ एकान्त मन पर्छ। जहाँ धेरै सोच्छु जिबनमा केहि देख्दिन यस्तै सोच भएका तमाम मानिसहरु भए सान्ति हुनेथियो।

  • @PembaPemba-y1l
    @PembaPemba-y1l 2 дні тому +1

    साह्रै उत्तम विचार अनि समाज कल्याणको लागि एकदमै राम्रो बिचार। म भारतबाट हेरेर यो प्रोग्राम साह्रै उत्तम लाग्यो मलाई यो प्रोग्राम धन्यवाद राधे राधे

  • @surendragiri5757
    @surendragiri5757 6 місяців тому +10

    सार्है राम्रो कार्यक्रम! बिनु म्याम हजुरको कार्यक्रम हेरिसके पछि मनमा एक किसिमको शान्ति मिलेको जस्तो केहि उत्तर अनि केहि तृप्ति मिलेको अनुभव हुन्छ ! जिवनको वास्तविकता को गहिराईको ज्ञान दिन सक्ने यस्ता ब्यक्तिहरुलाइ आगामि दिनमा पनि स्थान को निरन्तरताको कामना सहित तपाइँको कार्यक्रमले उच्च स्थान हासिल गरोस् !

    • @mohanrai9425
      @mohanrai9425 6 місяців тому

      dhannebat ,aghor baba jiu ko gyan hami lai pani badnu vayo, sitimi prays aghori baba haruko interviw sunu paidaina , tesaile aghor k ho ghor k ho vanne dheraile thaha hudaina , asari midiya ma aghori baba wa guru haru lai naleuda manis harule aghori prati Negetiv bichar matrai rakhthe , baba le aja aghori haru negetiv ra positive 2 prakarka hunchhan vanne gyan pani dinuvo , nakkali aghori.

  • @ranjanagrungerai3113
    @ranjanagrungerai3113 6 днів тому +2

    Aghor Baba ma Koti koti Naman 🙏🙏🙏

  • @nareshdev7724
    @nareshdev7724 3 дні тому +1

    ॐ नमह शिबय,हजुर धन्यवाद छ हजुर श्री श्री श्री अघोरी महाराज ज्यु लाई महत्त्वपूर्ण सम्बाद लिनु दिनु भयो ,सबै राम्रो छ ,तर अघोरीमहाराज ज्यु को नाम ,पिठ मठ ,पनि सोधपुछ गर्नु भए सन्सार लाई जान कारी हुने थियो,र अरु अन्य जोगि,सन्यासी,साधु, महन्त ,महात्मा हरु को पनि सम्बाद हरु ल्याउनु हुन अनुरोध छ र यो महान कार्य को लागि हजुर लाई धन्यवाद छ ।नरेश स्वामी ,हङ्ग्कङ्ग,

  • @premluhagun1816
    @premluhagun1816 10 днів тому +2

    समाज मा धर्म को नाम मा ब्यापार गरेर अरुलाइ तल माथि को दर्जा मा राखेर अपहेलना गर्ने हरुलाइ यो ज्ञान मुलक छ धन्यवाद कार्यक्रम संचालिका दिदि अनि अघोरि गुरु गोरख बाबा

    • @surya93402
      @surya93402 День тому

      Honi dai yo patrakar dede swyem oso manni lae k thaha xan ra sanatan ko kura

  • @bhimlalpaudel4454
    @bhimlalpaudel4454 6 місяців тому +9

    राम्रो छ, सम्वाद। अघोरी रुपमै भएर वार्तालाप गरेको भए भनाइ र गराइ अनि ब्यवहारमा भएको सामञ्जस्यता प्रष्ट हुन्थ्यो। थप सम्वाद अघोर आश्रममा अघोरी जीवनको यथार्थ प्रकाशमा आउने प्रतिक्षामा...

    • @shamyogbastola5099
      @shamyogbastola5099 6 місяців тому +1

      Mero pani bujhai tie tiyo samanaya kura maa almal vayo

    • @KiratHang-o8y
      @KiratHang-o8y 6 місяців тому

      Hajur haru ko yo comments ma pani asantusti chahana dekhiyo ta. Aghor/Aghori bahiri rup ma bishwas gardainan. ☯️

    • @bhimlalpaudel4454
      @bhimlalpaudel4454 6 місяців тому +1

      @@KiratHang-o8y अघोरी हुन नसकेका हामी असन्तुष्ट हुनु नौलो कुरा त भएन। तर यस सम्बादबाट अघोरी बारे थप केही कुरा सुन्न पाउँदा असन्तुष्टीको आहालमा थोरै भएपनि खुशी चाहिँ लागेको हो। असन्तुष्टी चाहिँ अझ प्राकृत रुपमा थाहा पाउनका लागि हो, अन्य अर्थ नलागोस्।

  • @under-peace49
    @under-peace49 6 місяців тому +14

    इंडिया काे podcast सुन्दा सुन्दा वाक्क लागेको बेला आफ्नै नेपाली भाषामा सुन्न् पाउँदा सारै खुशी लाग्यो।

  • @greennepal8101
    @greennepal8101 6 місяців тому +14

    म छोरा मान्छे हुँ सानै उमेरमा जिम्मेवारी धान्नुपर्छ, संस्कार मात्र होइन पैसा कमाउन जान्नुपर्छ, म छोरो मान्छे हुँ नी मनमा पिडा भए पनि खुसी भएको ठान्नुपर्छ म छोरा मान्छे हुँ मैले दुख अनि कष्टलाई भोग्नुपर्छ, अरुका खुसीको लागि आफ्नो रहरलाई रोक्नुपर्छ, मान्छे हुँ, रुन मन त लाईहाल्छ नी तर एकान्तमा गई आफ्नो आँसु आफैलाई पोख्नुपर्छ म छोरा मान्छे हुँ हरेक शब्द बोल्दा म रोकिनुपर्छ, उमेर होइन परिस्थिती हेरी समस्यासँग ठोक्किनुपर्छ, सबलाई थाहा छ मेरा बेग्लै योगदानहरू त्यहि पनि हामी बराबर छौं भन्ने तराजुमा जोखिनुपर्छ म छोरा मान्छे हुँ परिवारलाई असिनाले हान्छ कि भनि छल्नुपर्छ, म दियो त होइन तर भित्र भित्रै जल्नुपर्छ, चिन्ताले मन पोलेर नष्ट गर्छ तर परिवारलाई उज्यालो बाटो देखाउन आफु बल्नुपर्छ if you're interested plz subscribe to me plz

    • @RanaRr-gj4wy
      @RanaRr-gj4wy 6 місяців тому

      कति बर्श हुनुभयो पैसा आझै कति कमाउने ? अझै कति गर्ने अरुको खुसी को लागि? यो podcast अघोरी बाबा को कुरा तपाईं मपाइ अझै बुझ्नु भयेन जस्तो छ तपाइले यहाँ मान्छे नबुझेरै अझै दुखी छन मानिस तपाईं पनि दुखी म पनि दुखी अनि हामी सबै अझै दुखी जिनदगी के रैच हो ?😂😂😂

    • @kajigajmer4154
      @kajigajmer4154 Місяць тому

      Sarai marmik harek manxe le vogne kura

  • @sushmarai5649
    @sushmarai5649 4 місяці тому +2

    मनै हलुङ्गो हुने जवाफ अघोरनाथ बाबा जि को🙏🙏ॐ आदेश ॐ आदेश ॐ आदेश🙏🙏📿📿❤️🖤

  • @sagar8602
    @sagar8602 6 місяців тому +4

    सर्व प्रथम अघोर बाबालाई जय शम्भु। अनि बिनु म्यामको मन को भावमा चुर्लुम डुबेर मनै देखि सोदिएका हरेक प्रश्न को उत्तर कस्तो आउला भनेर काैतुहल्ता ले मेरा यी नयनहरु एकोहोरो हेरिरहे ।❤❤झनै हरेक उत्तरहरुको विच विचमा सहि थाप्नु अब अर्को उत्तर के आउछ भनेर उत्साहित भएको सारै राम्रो

  • @rajendrakafle9256
    @rajendrakafle9256 6 місяців тому +4

    अघोरी बाबामा ज्ञान भरिएको रहेछ खुसी लाग्यो ।

  • @parshuniroula9380
    @parshuniroula9380 6 місяців тому +44

    भर्खर जन्मिएकी छोरी छिन् तर विगत एक बर्श देखी म अघोर बाबा हरु को videos हेर्दै छु भारत देखी नेपाल सम्म का कुन दिन म अघोर हुन्छु भन्ने डर लाग्न थालेको छ

    • @subashdhungana4548
      @subashdhungana4548 6 місяців тому +7

      गृहस्थीमा नी साधना गर्न सकिन्छ। नडराउनु

    • @chitrakarki12
      @chitrakarki12 6 місяців тому +6

      मलाइ पनि यो सन्सार बता धेरै ताडा शून्य सन्सार्मा जान मन छ ।जहाँ यो सान्सारिक मोह,माया ,लोब ,काम्बासना शून्य hos.....

    • @ishordhungana9421
      @ishordhungana9421 6 місяців тому +3

      छोरी जन्मदैमा अघोर हुन पर्दैन । ढोंगीहरुको अनुशरण गर्नुभनेको नर्क हो । जैविक गुण्हरुको अनुशरण गर्नुहोस ! प्रकृतिका अनुपम सुखहरुको आनन्द लिन अग्रसर हुनुहोस । जीवन सत्य हो सपना हैन । मृत्यु सत्य हो सबैले प्राप्त गर्छ ।

    • @baburamadhikari3470
      @baburamadhikari3470 6 місяців тому

      ​@@ishordhungana9421 जस्को क्षमता जति छ त्यति बुझ्ने त्यहि बोल्ने हो साथी ।

    • @ajabsingh9163
      @ajabsingh9163 6 місяців тому

      Banchhu bhaner banindaina, china ma wa janmana sait hunchha, usko byabahaar najanindai badalindai janchha....

  • @santoshbanjara1505
    @santoshbanjara1505 6 місяців тому +3

    मलाइ आमा बुवा पछिको सिर निहुराउन मन लाग्ने यक ब्यक्ति जो बिनु दिदी ।।। साथै अघोर बाबालाइ नमस्ते छ ।

    • @binupokhrelofficial
      @binupokhrelofficial  6 місяців тому

      @@santoshbanjara1505 ओहो !आभार 🙏🙏❣️❣️

  • @ranjanagrungerai3113
    @ranjanagrungerai3113 6 днів тому +1

    Jay shambhu 🌺🌺🌺🙏🙏🙏

  • @Maya3399-w2w
    @Maya3399-w2w 6 місяців тому +1

    अत्यन्तै सुन्दर सम्बाद!नमन हजुरहरु दुबैमा,मृत्यु अन्तिम सत्य!❤❤🙏🙏

  • @jrsatyal8553
    @jrsatyal8553 6 місяців тому +2

    साह्रै राम्रो ज्ञानवर्धक सुन्न पाइयो। दिनुपोखरीलाई धेरै धेरै धन्यवाद

  • @setikalagaha2264
    @setikalagaha2264 5 днів тому +1

    Very nice podcast, Jay shambo .

  • @omsharma7419
    @omsharma7419 6 місяців тому +6

    प्रस्तोता जीले अतिथि राम्रो ल्याउनु भो बधाइ,तर हजुरले अाम श्रोताको जिज्ञासालाई महत्व दिन सक्नुभएन,खाली अाफूमात्र भित्रैबाटअोतप्रोत हुनुभो अथवा भएको अभिनय गर्नु भो,उनीहरूको दिन दैनिकी,खानपान,शिक्षाको प्रकृया,भूतप्रेत जस्ता शक्तिहरू के हुन?कसरी तिनीहरूसँग अघोरीले शक्ति लिन्छन्?साधनाको विधि कस्तो हुन्छ?दैनिक गुजाराको श्रोत के हो?त्यस्तो प्रश्न चैँ अाम श्रोतामा हुन्छ,,दर्शन सुन्न र चिन्तन मनन गर्ने न क्षमता सबैसँग हुन्छ न त्यो ब्यावहारिक नै हुन्छ?

  • @pitambaracharya3582
    @pitambaracharya3582 4 місяці тому

    चेतनामूलक र ज्ञानले पूर्ण यो भिडियोको लागि हार्दिक धन्यवाद विनुजी

  • @sanulingden7818
    @sanulingden7818 6 місяців тому

    अत्यन्तै सुन्दर सम्बाद! अघोरी बाबा, बिनु म्याम दुबै जना लाई नमन! जन्म पश्यात मृत्यु सत्य! छ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @saraswotisharma9250
    @saraswotisharma9250 6 місяців тому +1

    नयाँ स्वाद र जानकारी को लागी धन्यवाद ।। गुरु र बिनु जि।।।🎉🎉🎉❤❤❤

  • @healingheartprocess6639
    @healingheartprocess6639 День тому

    Guruji Pranam 🙏Bahini namaskar . This is my first time seeing your show Bahini and I enjoyed whole a lot . Absolutely great content sister. I amused by your sweetness. Jay Huss Bahini ko . Thank you Guruji for your service to this beautiful world 🌎.

  • @devendramaharjan9979
    @devendramaharjan9979 9 днів тому +1

    Nice one baba ji really appreciate ur concept not 100% accurate but really fruitful

  • @marinass7985
    @marinass7985 7 днів тому +1

    Guru naman

  • @binukhanal4541
    @binukhanal4541 6 місяців тому +3

    जय गुरु पशुपतिनाथ जय जय गाेरखनाथ गुरु देव

  • @rubinakoirala7851
    @rubinakoirala7851 6 місяців тому +1

    बाबा हजुरलाई नमन 🙏🙏🙏कति राम्रो कुरा सुन्न पाइयो

  • @NirmalRatagaiya-w9r
    @NirmalRatagaiya-w9r 8 днів тому +1

    Jay hos guru🙏🕉❤️❤️

  • @Niru1244
    @Niru1244 3 місяці тому

    Ati sundar podcast sunera maan Amanda vayo, Dhanyabaad hajur

  • @jambatsheten5612
    @jambatsheten5612 День тому

    He is well educated aghori a real gentleman a realised baba thanks for sharing .

  • @anilpaudel3142
    @anilpaudel3142 Місяць тому +1

    We’ll explain , true Baba. Such a great joy to know that there is someone who can help the society. Baba should open a Akhada to bring imaging mind to connect with people. There is so much filth around the temple so much rubbish, so much dirty activities, let’s hope one day Baba will bring Agori to clean up the temple, God bless him to carry a beautiful work. We need a baba like him. Jai Shambu.

    • @mrlamir298
      @mrlamir298 Місяць тому

      come to pashupati aarya ghat, you will find him there

  • @surajsagar6935
    @surajsagar6935 6 місяців тому +3

    मृतु कहिले हुदैन केवल चोला परिबर्तन हो तर जहिले अाफुभित्र शिब तत्व को दरसन अनिमात्र अगाडि यत्र सुर अाफुलाई जानेर मात्रै अगाडि जानू होला

  • @namduhangbungchhyang74
    @namduhangbungchhyang74 6 місяців тому +2

    दिदि 👌👌👌 मिठो सम्वाद।

  • @birbireetharuwa8185
    @birbireetharuwa8185 6 місяців тому +3

    अघोरी तब पूर्ण अघोरी होला जब उसले आफ्नो ड्रेस कोड (पोषक नियाम) पनि त्याग्छ अनी गलाको माला झुम्का गरगहना त्याग्न सक्छ। त्यो आइडी कार्ड नै चाहिन्न

  • @SafalSahayogivideography
    @SafalSahayogivideography 6 місяців тому

    best of program thank you so much 🙏🙏

  • @HarimayaBaral-w5u
    @HarimayaBaral-w5u 22 дні тому

    यति राम्रो गहिराइमा पुगेर हामिलाई हामिलाई आन्न्न्दित बनाउने बिनु जि धन्यवाद बिनु जि

  • @dhrubarajkhanal8081
    @dhrubarajkhanal8081 6 місяців тому

    Its the real and absolute truth. Solute to Binu madam and Aghor baba Sarkarnath. I accept and believe it.

  • @ritaadhikari818
    @ritaadhikari818 6 місяців тому

    जय सम्भु जन्म र मृत्युको परिभाषा केही मात्रामा जान्ने अवसर प्राप्त गराइदिने दिदी हजुर लाई गुरू लाई सादर नमस्कार 🙏🙏

  • @MohanKumal-w4r
    @MohanKumal-w4r 6 місяців тому

    कति आनन्द आयो आज ।❤❤❤❤

  • @ashacharya2025
    @ashacharya2025 6 місяців тому +1

    Daami..... Last answer is superb.... Too good.

  • @parbatitimilsina546
    @parbatitimilsina546 2 місяці тому

    सारै आनन्द लाग्यो मलाइ उहाँ को कुरा सुनेर जीवन के हो प्रस्ट पार्नु भयो।

  • @rohitbahadurkhatri4588
    @rohitbahadurkhatri4588 6 місяців тому

    अति उत्कि्रष्ट संवाद हरेक मानिसले सुत्नुपर्छ

  • @rakshakarki3999
    @rakshakarki3999 4 місяці тому

    हजुरको यो एउटै भिडियोले मन चोर्यो बिनु दिदि🙏जय शम्भु❤

  • @santosh.sita4
    @santosh.sita4 6 місяців тому +5

    Dear binu jee
    U have to improve lots
    1)need extra knowledge and research what you are going to new content.
    2)expression controling
    3)Question selection
    4)clothes selection
    Etc

  • @technicalhub7918
    @technicalhub7918 День тому

    Dherai janni bannubho sanchalak jyu, pahilo patak herdai Thea, tarika man parena, aneway sabai ko choice ho keep going 😊

  • @bishnukhadka5491
    @bishnukhadka5491 6 місяців тому

    Dherai ramro kura thaha paiyo dhanyabad Baba ani binu ji lai

  • @bhawanal1678
    @bhawanal1678 6 місяців тому +1

    राम्रो संवाद अघोरी बारे धेरै जानकारी 🙏🙏

  • @ishworkarki6538
    @ishworkarki6538 Місяць тому

    निन्द्रा को लागि पनि न्यानो ओछ्यान त चाहियो नि हजुर यो जाडोमा । भौतिक र अध्यात्म को सन्तुलन मिलाउन सक्नु चाहिँ महान हो ।

  • @prayagsuryabanshi2087
    @prayagsuryabanshi2087 6 місяців тому +1

    Guru ma naman cha!!!🙏🙏🙏

  • @nilimashrestha6228
    @nilimashrestha6228 6 місяців тому

    Koti Koti naman 🙏🏼 to made us more understanding from this programme 🙏🏼🙏🏼🙏🏼

  • @karunabhatta3255
    @karunabhatta3255 6 місяців тому +2

    Dhanyabaad.. nepal ka aru aghori ra tantrik haru lai pani bolaunu hola

  • @aryalrms
    @aryalrms 6 місяців тому

    अत्यन्तै राम्रो लाग्यो । Thank you 🙏

  • @sandhyatamang9753
    @sandhyatamang9753 14 днів тому

    वाउ प्रणाम जय शम्भो

  • @Muktilal1234
    @Muktilal1234 6 місяців тому

    Guru mon dekhi naman grxchu❤❤jaii sambhou

  • @ramjipariyar2048
    @ramjipariyar2048 Місяць тому

    Great presenter binuji..

  • @SundarKafle-xt7pc
    @SundarKafle-xt7pc 15 днів тому

    जय शम्भो ❤❤❤

  • @rubyshresthapokhrel1808
    @rubyshresthapokhrel1808 2 місяці тому

    Binu ji hajur le sundar vannu huda maan nai ananda vayo mero pani🙏
    Bahut ramro lagyo ajako Podcast ra dherai kura sikna paiyo.
    Malai ni 11 grade huda 1 Jana jogi le ghar ma vikshya magna auda naramrari dhageko thiyo tyo din dekhi ma ta kunai pani jogi batons hideko xa vane ni bato nai change garera hid xu…
    Ali positive message paiyo aja ko podcast bata plus kasari chinne ko ramro/salali aghori vanne ni sikiyo🙏

  • @nabarajsubedi5658
    @nabarajsubedi5658 6 місяців тому +1

    म धेरै पहिले देखि साेचिराकाे थिय हिन्दि च्यानलहरुमा अघाेर सम्वन्धि अन्तर्वाताहरु हेर्दा धेरै उत्साहित थिय नेपालि अघाेरिकाे पनि अन्तर्वाता हेर्न पाय हुन्याे जसताे लाग्थ्याे हेर्न पाय धन्यवाद दिदि हजुरलाई ❤🎉

  • @mantrashaktilaxmangiri848
    @mantrashaktilaxmangiri848 12 днів тому

    Wow, I respect both of you. Beautiful...🙏🏽

  • @PandeyJi-hn5ej
    @PandeyJi-hn5ej 6 місяців тому +3

    need more spiritual podcasts please mam

  • @mohannathdangal3997
    @mohannathdangal3997 6 місяців тому +1

    सत्य मेव: जयते

  • @kalikapandey9340
    @kalikapandey9340 6 місяців тому

    🙏🙏🎉🎉👍️धेरै धेरै धन्यवाद ।

  • @khatrirekha791
    @khatrirekha791 3 місяці тому

    The best episode❤

  • @shreebidari526
    @shreebidari526 6 місяців тому

    He is the pure and greatest person 💗 endless spiritual

  • @RoshanGurung-c2m
    @RoshanGurung-c2m 6 місяців тому

    Dhari dhanyabad xa hajur haru lai

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 6 місяців тому

    हामी जस्तो सस्सारिक माया मोह देखि भंग हुँदै गएका लाई सारै सुन्दर छ

  • @samratgurungnepal8183
    @samratgurungnepal8183 6 місяців тому +1

    सुन्दर ।। पूरा सुने, आनन्द भयो।🙏🙏🙏☸️☸️

  • @laxmilimbu3928
    @laxmilimbu3928 6 місяців тому

    Such a meaningful and blissful..........

  • @grggrg5397
    @grggrg5397 6 місяців тому

    अति सुन्दर मुटु मा छोयो धन्यवाद 🙏🙏🙏🙏

  • @Ishntamang7788
    @Ishntamang7788 6 місяців тому +1

    Binu g tapaiko interviews line saili ekdam ramro..

  • @bikashshrestha2715
    @bikashshrestha2715 6 місяців тому

    धर्म नै सत्य हो सत्य नै शिव हो
    जय सम्भो

  • @durgaghale4229
    @durgaghale4229 3 місяці тому

    Best episode Aadesh maharaj namaste 🙏 🙏

  • @madankhadka540
    @madankhadka540 6 місяців тому

    हजुर हरुलाई 🙏🙏🙏हजुर्को कार्याकर्म पराय सबैनै सुनिरहन्छु अझ उहाको बाणि सुन्नपाय हुन्थियो

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 6 місяців тому

    दिव्य सत्संग❤

  • @mandirasapkota7947
    @mandirasapkota7947 6 місяців тому +2

    शुन्दर सम्वाद।

  • @paragdhungana
    @paragdhungana 6 місяців тому

    साह्रै सुन्दर 🙏

  • @Yoyoasian
    @Yoyoasian 6 місяців тому +1

    आहा गलत धारणा बाट मुक्त भइयो।❤

  • @surajkhadka5546
    @surajkhadka5546 6 місяців тому +3

    Suggestion : Research ali pugena binu ji. Question ko selection ramro vayena.
    Tantra(das mahavidhya, kamakhya, machendranath) nath sampradaya ko bare bujnu xa vani i'll help further assist. Thank you.
    Om Adesh 🙏

    • @bibekkarki2560
      @bibekkarki2560 6 місяців тому

      suraj ji malaii Durga mata ko mul roop ko sadhana garne kunai Nepali pith ki sampradaye chan vane vanidinus na

    • @surajkhadka5546
      @surajkhadka5546 6 місяців тому

      @@bibekkarki2560 das mahavidhya siddha pith, budanilakantha.

    • @man8708
      @man8708 6 місяців тому +1

      ​@@bibekkarki2560 Durga mata bhannu bhayena karki ji. Durga Bhawani bhannu paryo hami Nepali le

    • @santosh.sita4
      @santosh.sita4 6 місяців тому

      Yes
      .I already gave suggestions but not responding

  • @prashantpratapkshetri
    @prashantpratapkshetri 6 місяців тому

    बिनु दिदीज्यू हजुरको पडकास्ट धेरै राम्रो लाग्छ कृपया विनम्र निवेदन छ तन्त्र शिरोमणि ''विद्यानाथ उपाध्याय'' ज्यूलाई पनि पडकास्टमा लाउनुस् न ❤️❤️

    • @binupokhrelofficial
      @binupokhrelofficial  6 місяців тому

      @@prashantpratapkshetri उहाँ अमेरिका जनुभो आउनुभएपछी है ।

  • @rajshrestha6593
    @rajshrestha6593 15 днів тому

    ई बाबाको diction मात्र हैन ज्ञानको भण्डार पनि निकै गहिरो देखियो।✌️

  • @mayagiri6308
    @mayagiri6308 12 днів тому

    आदेश गुरु जय भोले

  • @taravaidya6710
    @taravaidya6710 5 місяців тому

    Ati sundar hjr 🙏🙏

  • @firantesanyasi2367
    @firantesanyasi2367 4 місяці тому

    जसरी आकाश २४ घन्टा मा एक समान रहदैन तेस्तै मानव जीवनको सोच , हेराइ , गराइ पनि एक समान हुदैन...
    हाम्रो एअरपोर्ट मा होटल व्यावसाय गरेर बस्ने मार्सल आर्ट को गुरु अनि संगै पशुपति शुभ बिहानी भजनमा नृत्य गर्ने मिलनसार मित्र जी ले सान्सारिक जीवन लाई त्यागेर प्रभुको आघोर रुप लाई स्वीकार गर्नु भएकोमा मित्र को यो अघोर रुप लाई पनि प्रभु शिव ले स्वीकार गरेर शरण दिनु होस् भनी म हृदय देखि शिव बाबा संग प्राथना गर्दछु 🙏🙏
    राम्रो लाग्यो विचार तपाईं हरु ले पनि सुन्न अनुरोध गर्दछु 🙏
    शिव शरणम् ... 🙏

  • @ALEX-p9f7h
    @ALEX-p9f7h 6 місяців тому +1

    Binu ji ra mero vibes same same cha ❤

  • @qatarqa2831
    @qatarqa2831 12 днів тому

    अह्घोरी बाबा को इन्टरभिउ लिन कस्तो च्यासी लाई पठाको होला अलि सुहाउने पात्र पो पठाउनुपर्छ

  • @swechchhaojha5909
    @swechchhaojha5909 12 днів тому

    Binu maam sarai santa swabhavko byaktitwa mitho aabaj

  • @ShardaAacharya-p8w
    @ShardaAacharya-p8w 6 місяців тому +1

    Om jaiaghir ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitarai4987
    @sitarai4987 16 днів тому

    Sarai ramro kura lagyo

  • @jhakasbro5727
    @jhakasbro5727 6 місяців тому

    Kati ramro
    Sambad..

  • @dineshdhungana5326
    @dineshdhungana5326 6 місяців тому +1

    अघाेरि बाबालाई दर्शन प्रणाम गरे संबाद सबै सुने साह्रो राम्राे लाग्याे कृपया उहाँलाई कसरी कहाँ भेट्न सकिन्छ हाेला मेडम कृपया भनिदिनुहाेला

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 6 місяців тому

    Discussion beyond the World.Good luck.

  • @dipeshtajpuriya9475
    @dipeshtajpuriya9475 5 місяців тому

    binu ji ko youtube video edit garne lai chai euta mattra request ki highlight mattra 4 min ko nabanaidinu hola xya video hernai mon nalagerw skip garna mon lagne

  • @subashneupane1742
    @subashneupane1742 6 місяців тому

    अति सामान्य कुरा r अन्य मान्छेको देखाई भोगाई वा अन्य गुरु को जस्तै भयो अघोर विषय लाग्न सकेन 😢

  • @tenzinglimbu5015
    @tenzinglimbu5015 6 місяців тому

    भौतिक र आध्यात्मिक दुवै, दुई किसिमका साधना बिज्ञान हुन यो दुबै लाई संतुलन गरेर जिवन जिउने मानिस हरू ले मात्र पूर्ण जिवन प्राप्ति र सृष्टि को सहि उपभोग गरेर मोक्ष प्राप्त हुन्छ। साधु शास्त्र र भौतिक विज्ञाऩ शास्त्र ले मात्र पूर्ण हुंदैन।

  • @sarkinisherpa4934
    @sarkinisherpa4934 6 місяців тому

    Ramro dherai ramro ❤ thank you

  • @baburamtamang1657
    @baburamtamang1657 6 місяців тому

    Respect🙏🙏🙏💐💐💐💞💞💞💞

  • @hariadhikari2399
    @hariadhikari2399 6 місяців тому +2

    अघाेर मतलब जसकाे लागि कुनै कुरा घाेर अथवा extreme हुँदैन । याे ब्रम्हाण्डका हरेक वस्तु र घटना समान्य अथवा normal हुन्छन् । नमाे अघाेरेभ्य !

  • @newtoyt..4382
    @newtoyt..4382 13 днів тому

    Binaji tapai pani khas satya ko khoji ma hunuhuncha, satya jaba maan bata raag, dwes, moha bata jati tada maan that's satya ko najik. Ego with attachment is reason we never stop taking birth.
    Trisna, lob lai jitna prayas garnu nai manusyata ho.
    😊😊😊