आहा कस्तो राम्रो स्वर , शब्द आहा 🙏कति मजाका कुरा 🙏अति बुद्धिजीवी व्यक्तित्व बैकुण्ठ महत सरलाई कोटीकोटी सेल्युट छ ।आजसम्म मैले यति बुद्धिमान कलाकार देखेको थिइनँ कस्सम 🙏🙏🙏🙏
गीतमा नाम त धेरै सुनिन्थ्यो कलाकार हरूको तर यसरी हेर्न देख्न सकिँदैन थियो तर आज भोलि इन्ड्रेनि लगायतका धेरै च्यानल बाट देख्न पाउँदा खुशी लाग्छ भन्न मन लाग्छ यो माहोल बनाउन सफल कृष्ण दाई लाई अनगिन्ती धन्यवाद 🎉🎉🎉❤❤❤❤❤
जन जनको लोकप्रिय र मन मन को ढुकढुकी बैकुण्ठ महत जी को सब्द र गित हरू सदाबहार रउत्कृष्ट छन. र महान बिचार र अमृत सब्द को भनाई लाई सम्मान को साथै सेलुट गर्छौं 🙏. कृष्णा जी संग को दोहोरी सुपर झक्कास उत्कृष्ट मनोरञ्जन भयो 🥰. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏।
बैकुण्ठ सर जुन सुकै गित गाउन रचना गर्न मा उत्ति कै महिर छन सलुट छ बैकुण्ठ सर लाइ ❤❤❤सबै भन्दा पहिले कृष्ण दाइ सलुट छ किन कि यदि इन्द्रेणी र कृष्ण दाइ न भैदिएको भय मलाइ के थाहा बैकुण्ठ सर यस्ता महिर छन भनेर जब इन्द्रेणी कृष्ण दाइ ले ल्याएर देखाउनु हुन्छ तब म चिन्छु तसर्थ कृष्ण दाइ हजुर लाइ शिर झुकाइ नमन छ ❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ युवराज सर कृष्ण गुरुङ दाइ र छत्र भाइ लाइ धेरै सम्झेको छु ❤❤❤!जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤
धेरै धेरै धन्यवाद यसरिनै। हरपल को लागि यो नै। हरेक कुरामा यो नै। सफल को लागि यो। नै धेरै धेरै यो नै हासि खुसी को लागि नै यो नै। सफल को लागि यो। यसरिनै यो होस् भन चाहान्छु यो नै होस भन चाहान्तछु यो
बैकुन्ठ मेरो दिल भित्रको गायक हुन उनले आज ज्यादै मीठो गीत गाउनु भयो साथै लोक दोहोरी को गीत अनि दोहोरीको क्षेत्र मा आएको बिकृतिको वारेमा सटिक भनाई राखेर सबैलाई सचिने र उत्प्रेरित गर्ने आफ्ना भनाई राख्नु भयो धेरै धेरै धन्यबाद अनि शुभकामना !!!
पुरानो अग्रज कलाकार बैकुण्ठ महत सर प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
नमस्कार मिनबहादुर हमाल जुम्लाबाट हेर्दै छु नेपाली संगीत क्षेत्रको उच्च नामध्ये एक नाम हो बैकुण्ठ महत आज इन्द्रेणी कार्यक्रम मा देख्न पाउँदा असाध्यै खुसी लागेको छ पुनः पनि अर्को चोटी बोलाउँदा उपयुक्त हुन्थ्यो कि कृष्ण दाजु
म त डिउटी मा थिए समय मिलाएर तीन दिन लागेर सुन्ने मौका पाए गित सुनेको थिए लय सुनेको थिए तर यति मिठो शब्द सुनेको थिएन जहिले पनि गित सुन्दा पहिला शब्द सुन्ने गर्छु बैकुण्ठ महत को बोल्ने मिठास वहाँ ले बोलेका शब्द कुन दर्जा ले समान गरौँ 🎉🎉🎉
गित अति मन पर्ने तर सर्जक नचिनेको😢अति उर्जावान ब्याक्तित्व बैकुण्ठ महत दाजुलाइ इन्द्रेणीमा देख्न पाउदा आजबाट गितसङितमा झनै उत्साह थपियको छ। उहाँको सृजनाको साह्रै ठूलो fan हु म ❤❤
मैले सम्मान गर्ने ब्यक्ती बैकुण्ठ भाईलाई आज इन्द्रेणीमा देख्न पाय सारै खुशी लाग्यो। भाई हजुरले संस्कृतिमा बिध्याबारीधी गर्न लाग्नुभएको रहेछ यसको संरक्षण र संस्कारयुक्त बनाउनुहोला।
🙏अति मिठाे गित सन्न पाइयाे धन्यवाद इन्रेणि टिम्मलाइ कति मिलाइ गाउनु भयाे फेरि पनि देखिरहन पाउ है बैगुन्ठ जि जय लाेक जय कलाकार इन्हरेणि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बैकुण्ठ महत सर कृष्ण बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤
म त झुक्किए बसन्त थापा भनेको त बैकुणठ महत पो हुनुहुँदो रहेछ सार्है राम्रो प्रस्तुति मजा आयो कृष्णा बहिनी त इन्द्रेणीकि एउटा खम्बा हुन बधाई अनि जय इन्द्रेणी ❤🎉
कृष्ण दाइ हजुर को बारेमा कुरा काट्ने हरु काट्ने काट्नु दिनु त्यो भन्दा अरु केनै जानेका छन र तेति जानेका छन काट्नु दिनु हजुर अगाडि बड्दै जानुहोस ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि बैकुण्ठ महत जि लाइ एमाले को कलाकार भन्ने ट्याग लाग्छ किन हो ?🎉🎉🎉🎉🎉
बैकुण्ठ जी आफुपनि अति हेन्डसम त्यो भन्दा बढी गीत संगीतको मायुर " अमृत "त्यसमाथि कृष्णा बहिनी को प्रस्तुति पनि अब्बल। जस्तो मादल त्यस्तै ताल। ठ्याक्कै बिमल राज क्षेत्री को जस्तै स्वर, अनुहार नहेरी गीत मात्र सुन्ने हो भने झुक्किने । अन्तिममा बैकुण्ठ जी को कति राम्रो कमेण्ट मात्र होइन यथार्थता पनि।
बैकुण्ठ सर लाई हेटौंडा मा कार्यक्रममा देखेको थिए भ्यु टावर, प्रदेश र हेटौंडा कारखाना मा संघिय सरकार ले कब्जा गरेको भन्दै राम्रो कुरा बोल्नु भाको थियो त्यस पछि बल्ल दोहोरी मा देखे थुप्रै एल्बम निकाल्नु भारैछ राम्रो गायक पनि हुनुहुदो रहेछ वहाँ को कला र गला लाई माता सरस्वती को आशिर्वाद सधै रहोस
आहा कस्तो राम्रो स्वर , शब्द आहा 🙏कति मजाका कुरा 🙏अति बुद्धिजीवी व्यक्तित्व बैकुण्ठ महत सरलाई कोटीकोटी सेल्युट छ ।आजसम्म मैले यति बुद्धिमान कलाकार देखेको थिइनँ कस्सम 🙏🙏🙏🙏
बैकुण्ठ महत सर लाइ हिर्दय देखि सलुट छ ❤❤❤❤ देश भत्ति गित ,जुन सकै गित मा पनि उत्तिकै महिर छन
गीतमा नाम त धेरै सुनिन्थ्यो कलाकार हरूको तर यसरी हेर्न देख्न सकिँदैन थियो तर आज भोलि इन्ड्रेनि लगायतका धेरै च्यानल बाट देख्न पाउँदा खुशी लाग्छ भन्न मन लाग्छ यो माहोल बनाउन सफल कृष्ण दाई लाई अनगिन्ती धन्यवाद 🎉🎉🎉❤❤❤❤❤
मलाई सबैभन्दा मनपर्ने कलाकार बैकुन्ठ महत धन्यवाद क्रिष्ण सर साथै ईन्द्रेणि का सम्पूर्ण टिमलाई नमस्कार।
जन जनको लोकप्रिय र मन मन को ढुकढुकी बैकुण्ठ महत जी को सब्द र गित हरू सदाबहार रउत्कृष्ट छन. र महान बिचार र अमृत सब्द को भनाई लाई सम्मान को साथै सेलुट गर्छौं 🙏. कृष्णा जी संग को दोहोरी सुपर झक्कास उत्कृष्ट मनोरञ्जन भयो 🥰. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏।
😊
बैकुण्ठ सर जुन सुकै गित गाउन रचना गर्न मा उत्ति कै महिर छन सलुट छ बैकुण्ठ सर लाइ ❤❤❤सबै भन्दा पहिले कृष्ण दाइ सलुट छ किन कि यदि इन्द्रेणी र कृष्ण दाइ न भैदिएको भय मलाइ के थाहा बैकुण्ठ सर यस्ता महिर छन भनेर जब इन्द्रेणी कृष्ण दाइ ले ल्याएर देखाउनु हुन्छ तब म चिन्छु तसर्थ कृष्ण दाइ हजुर लाइ शिर झुकाइ नमन छ ❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ युवराज सर कृष्ण गुरुङ दाइ र छत्र भाइ लाइ धेरै सम्झेको छु ❤❤❤!जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤
ए बैकुन्ठ महत चिन्न पनि कँडेल चाहिने भनेपछि पारखी हुनुहुदाेरहेछ गितसंगितकाेत😍😍😍
Q
L
@@BhumisaraAle-xq2cp w h
@@user-Shaligram हजुर सर मैले त इन्द्रेणी बाट नै चिनेको छु जति कलाकार नि हो कृष्ण दाइ ले नै चिनाउनु भाका छन मलाई त
See see see Zip by@@BhumisaraAle-xq2cp
मलाई सबैभन्दा मन्पर्ने कलाकार वैकुण्ठ महत ।
साच्चिकै भन्नै पर्दा बैकुण्ठ महत जस्तो कलाकार आज बल्ल चिन्न पाउँदा दुखा पनि लाग्यो खुशी पनि लाग्यो ❤❤❤❤❤
बैकुन्ठ महत मामा नमस्कार धेरै पछि इन्द्रेणी मार्फत देख्न पाय धेरै खुशी छु जय इन्द्रेणी
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
वाह बैकुण्ठ जी , कति राम्रो गायकी
बैकुण्ठ महत र कृष्ण बजगैइ उत्कृष्ट सोर धन्यवाद
जय जय इन्देणी टिम आगामी दिनहरुमा अझै राम्रो गर्दै जानू होला
पुरानो कलाकार Bhaikuntha mahat धेरै राम्रो आवाज अनि गित
प्रतिभाशाली बैकुण्ठ महतजीलाई मनैदेखी नमन साथै जुझारु बहिनी कृष्णलाई शुभकामना🌺
दोहोरी भनेको योहो आहा कति मिठो
धेरै धेरै धन्यवाद यसरिनै। हरपल को लागि यो नै। हरेक कुरामा यो नै। सफल को लागि यो। नै धेरै धेरै यो नै हासि खुसी को लागि नै यो नै। सफल को लागि यो। यसरिनै यो होस् भन चाहान्छु यो नै होस भन चाहान्तछु यो
आज वैकुण्ठ सर इन्द्रेणी मा
याहाँ को गीत हरु सबै राम्रा
छन् ❤ जय इन्द्रेणी जय
नेपाल ❤🙏🌹💯🇳🇵👍
बैकुन्ठ मेरो दिल भित्रको गायक हुन उनले आज ज्यादै मीठो गीत गाउनु भयो साथै लोक दोहोरी को गीत अनि दोहोरीको क्षेत्र मा आएको बिकृतिको वारेमा सटिक भनाई राखेर सबैलाई सचिने र उत्प्रेरित गर्ने आफ्ना भनाई राख्नु भयो धेरै धेरै धन्यबाद अनि शुभकामना !!!
अतिमनपर्ने मिठाेगित गाउंनु भएकाेमा बैकुण्ठ सरलाई धेरै धेरै धन्यबात।
कृष्णसर लगाएत सम्पुर्ण ईन्द्रेणी टिमलाई हार्दिक नमन।जयहाेस🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Baikuntha sarjak Dohari gayak and gayaka Ms krishanabajgai super songs both thanks
पुरानो अग्रज कलाकार बैकुण्ठ महत सर प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
सम्मान छ आदर्निय दाई बैकुन्ठ महतलाई सुन्दा सरल तर गहन गितीशब्द सुनिरहु जस्तो बाल्यकाल मा सुनेका गित फेरि सुनियो धन्यबाद छ indreni team lae
बैकुण्ड सरको शब्द नै काफि अनि ईन्द्रेणीको कुरा नगराै जय देश जय नेपाल सलाम सम्पुर्ण कलाकारहरुलाई
बैकुण्ठ महत मनपर्ने कलाकार हुन।
नमस्कार मिनबहादुर हमाल जुम्लाबाट हेर्दै छु नेपाली संगीत क्षेत्रको उच्च नामध्ये एक नाम हो बैकुण्ठ महत आज इन्द्रेणी कार्यक्रम मा देख्न पाउँदा असाध्यै खुसी लागेको छ पुनः पनि अर्को चोटी बोलाउँदा उपयुक्त हुन्थ्यो कि कृष्ण दाजु
आहा बैकुण्ठ महत !!❤❤स्वर सुन्दा मलाई बालपनको याद आउँछ!बाख्रा हेर्दा जादा यो गित सुन्थे सधै मैले
Yesto hunuparxa Lok dohoriii❤
Thanks indreni team
बैकुण्ठ भाईका गित असाध्यै मन पर्छ मलाई ।❤❤❤❤❤
बैकुन्ठ महत को गित संगित मन पर्ने जति यता हाजिर गरौँ
Mahat
प्याराे दाजु बैकुण्ठ नमस्ते
थाहै भयन १ घन्टा २८ मिनेट ३४ सेकेन्ड बितेको❤❤
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म त डिउटी मा थिए समय मिलाएर तीन दिन लागेर सुन्ने मौका पाए गित सुनेको थिए लय सुनेको थिए तर यति मिठो शब्द सुनेको थिएन जहिले पनि गित सुन्दा पहिला शब्द सुन्ने गर्छु बैकुण्ठ महत को बोल्ने मिठास वहाँ ले बोलेका शब्द कुन दर्जा ले समान गरौँ 🎉🎉🎉
कति राम्रो राम्रो गीत अनि स्वर उस्तै राम्रो अनि ब्यक्ति उस्तै राम्रो । जय हो बैकुण्ठ भाइको अनि इन्द्रेणी टिम को र सम्पुर्ण डर्सक बृन्द हरुको
अति राम्रो छ जय इन्द्रेणी 🌈 सिन्धुपाल्चोक बाट
धेरै राम्रो छ जय ईन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हाम्रो भाइ बन्दु आदरणिय दाजु ❤❤❤❤
हार्दिक सम्मान इन्द्रेणी टिमलाई साथै गायक कलाकारहरूमा
अहाकति माहान छेमता माग्नभयका गायक उतिकई समाचसेवाकाे पनिभुमिका ईनद्निकाे पपिर्तठाउमा हरक कलापस्तुतिमा खुला रूपमा दुखसुख हरेक मनकाभाबना खाेल्नि धरमचउतारिबनेकाेछ बाेलदाबनदेसन रूदा किनराेईसभने शासन हरेक्काे असुबिसाउनिर हासाेमिसाउनि चउतारि बनेकाेछ जयहाेस किरिस्नकरेलकाे❤❤❤
कृष्ण बजगाई लाई बधाई छ अझै राम्रो गर्दै जानू होला
गित अति मन पर्ने तर सर्जक नचिनेको😢अति उर्जावान ब्याक्तित्व बैकुण्ठ महत दाजुलाइ इन्द्रेणीमा देख्न पाउदा आजबाट गितसङितमा झनै उत्साह थपियको छ। उहाँको सृजनाको साह्रै ठूलो fan हु म ❤❤
हार्दिक हार्दिक बधाई छ ईन्द्रेणी टिमलाई ❤❤❤
मैले सम्मान गर्ने ब्यक्ती बैकुण्ठ भाईलाई आज इन्द्रेणीमा देख्न पाय सारै खुशी लाग्यो। भाई हजुरले संस्कृतिमा बिध्याबारीधी गर्न लाग्नुभएको रहेछ यसको संरक्षण र संस्कारयुक्त बनाउनुहोला।
बधाई छ महत भाइ ।
मलाई नी मन पर्ने गायक हो उहाँ देश भक्ती कलाकार
🙏अति मिठाे गित सन्न पाइयाे धन्यवाद इन्रेणि टिम्मलाइ कति मिलाइ गाउनु भयाे फेरि पनि देखिरहन पाउ है बैगुन्ठ जि जय लाेक जय कलाकार इन्हरेणि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
डामी लाग्यो आम्रो गाउको भाइ ❤❤❤❤❤शुभकामना ❤❤❤❤सम्पूर्ण तिम लाई
साच्चिकै भन्नू पर्दा इन्देणी मा धेरै पछी मार्मिक र निकै रोचक दोहोरी आयो आज यस्तो पो हो दोहोरी हो अझै अर्को भाग पनि गाउन्नु होला
कति मिठो सब्द आएको हुन आज कृष्ण ले
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बैकुण्ठ महत सर कृष्ण बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤
म त झुक्किए बसन्त थापा भनेको त बैकुणठ महत पो हुनुहुँदो रहेछ सार्है राम्रो प्रस्तुति मजा आयो कृष्णा बहिनी त इन्द्रेणीकि एउटा खम्बा हुन बधाई अनि जय इन्द्रेणी ❤🎉
बैकुण्ठ भाइ त साच्चिकै राम्रो रहेछन। यस्ताे प्रतिभा लुकाएर राख्न भउन।।
बैकुण्ठ जस्तो लय र सेन्टिमेन्टल गाउने अरू काेहि छैन यार ।।।
Jay indreni
सेतो सर्ट लगाई मादल बजाउने बिचको हसिँलो दाईको फ्यान भैयो
आहा बैकुण्ठ दादा मेरो नि 2 ओटा एल्बम छ बजार मा चल्नु सकेन
Mr Bai kuntha Barist gayak and Ms krishanabajgai indreni ma super Hit Dohari songs all team thanks
Aaha 👌👌💘💘👍👍💖💖
कृष्ण दाइ हजुर को बारेमा कुरा काट्ने हरु काट्ने काट्नु दिनु त्यो भन्दा अरु केनै जानेका छन र तेति जानेका छन काट्नु दिनु हजुर अगाडि बड्दै जानुहोस ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
जय इन्द्रेणी❤❤❤
Sarrae wuskrista geet feri feri pani sunna paeyos 🎉🎉🎉
Bai kuntha Mahata super Hit songs Dohari and jentalMan thanks
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि बैकुण्ठ महत जि लाइ एमाले को कलाकार भन्ने ट्याग लाग्छ किन हो ?🎉🎉🎉🎉🎉
नामत सुनेकि थिय तर आज प्रकस्ट इन्द्रेनिमा देख्न पाय खुसिलायो बैकुन्ठ भाइलाइ लाखौ सुभ कामना इन्द्रेनि टिम लगायत सम्पुरण लाइ सम्मानछ
Amazing indreni program
राम्रो कुरा हाम्रो गीत
बैकुण्ठ महत एक कानुन को परामर्श वकिल पनि हुनुन्छ जस्तो लाग्छ मलाइ
❤❤बैकुण्ठ महत ❤❤❤
Dhenybad baikunda bhai ra krisna bajagai lai dhanybaad sabai indrani time lai subha kamana ❤
अती मिठो गित
छुटि माग्दा बिदा दिदैन भने आज यो। कुनै अरू देश को लागि यो नै दिदैन भने यो किन। हुदैन यो नै यो हो यो नै
धेरै राम्रो तर जोडीअलि मिलेन 😮😮😮😮
Jaya baikuntha.❤❤❤
ईन्दर्णि🌷🌷🌷🌷🌷🌷
किष्ण बजगाईको शब्दको लेबल मिलेन
Gulmili ko saan baikuntha mahat good 👍👍👍
kati mitho vanai hun Baikuntha Mahat ka man xoyo❤❤
बैकुण्ठ जी आफुपनि अति हेन्डसम त्यो भन्दा बढी गीत संगीतको मायुर " अमृत "त्यसमाथि कृष्णा बहिनी को प्रस्तुति पनि अब्बल। जस्तो मादल त्यस्तै ताल। ठ्याक्कै बिमल राज क्षेत्री को जस्तै स्वर, अनुहार नहेरी गीत मात्र सुन्ने हो भने झुक्किने । अन्तिममा बैकुण्ठ जी को कति राम्रो कमेण्ट मात्र होइन यथार्थता पनि।
Sundar song boli bichar Kati ramro ❤❤❤
Sarai man chhune git, Rani ghataima bhanne git jastai lagyo.
मलाइ मन परने गायक
ईजोत ठूलो हो पैसा ठुलो हो यो तो पनि। जिदगिमा। पैसा को लागि यो। कहिले पनि यो। हामी लाई मतो छैन यो नैयो
राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤
गीतको थेगो र दोहोरीको जवाफ-सवाल मिलेन !
सरिहै। नारि को नमिलेको ले। सिकायको हो। कति मिलेको हुदैन तेहि मिलेको थियन तेहि भयर होयोनै होयो
❤❤❤❤❤❤ baikuntha mahat so 😘
धेरै राम्रो छ 😊
बैकुण्ठ सर लाई हेटौंडा मा कार्यक्रममा देखेको थिए भ्यु टावर, प्रदेश र हेटौंडा कारखाना मा संघिय सरकार ले कब्जा गरेको भन्दै राम्रो कुरा बोल्नु भाको थियो त्यस पछि बल्ल दोहोरी मा देखे थुप्रै एल्बम निकाल्नु भारैछ राम्रो गायक पनि हुनुहुदो रहेछ वहाँ को कला र गला लाई माता सरस्वती को आशिर्वाद सधै रहोस
🙏🙏🙏🙏छ मेराे मामा जि लाई😅😅
हामि गुल्मेलि को सान बैकुण्ठ महत दाइ नेपालि लोक सङ्गित को एउटा धरोहर ❤❤
जय इन्द्रेणी 🎉
Hameo Gulmeli vaiko geetharu ta dherai suneko thiy Live dohori aaja indrenima ati nai ramro lagyo la vai❤❤baini krishna ta hudai vain❤❤
gulmeli ko saan baikuntha mahat you are grate
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
बधाई छ
अब फुलनदेकि अामा लाई पनि लेउनु पराे
Wahh Atti Ramro baikutha sir
Ati mahatto purna kura xa Baikuntha ji ko
Abasya sabai ko sath milxa hjr ko guru yojana lai safal parna
jay baikunth mahat❤