जेसन सर को वहस को मज्जा भनेको नै बेलिबिस्तार लगाएर भनि दिनु हुन्छ प्रमाण को साथमा। तेहि भएर उहा को पर्खाइमा कहिले आउँछ कहिले आउँछ भनि पर्खिरहेको हुन्छु। आरू जस्तोरि जे पायो तेही आन्दाज मा बोल्नु हुदैन ।तर जेसन सर १००% प्रमाण को साथ बोल्नुहुन्छ आति नै मन पर्छ ।जेसन सर ले आरू को मिडियामा नगइदिए हुन्थ्यो जस्तो लाग्छ।एक चोटी जिवराम सर संग दिएको बहस मा आलि नुन नपुगे तरकारी जस्तो खल्लो लाग्थ्यो। तपाईं को लागि चुरो कुरो नै १००% ठिक छ । हजुर हरू दुबै जनालाई नमस्कार धन्यवाद ❤❤❤❤❤ आंग्रेजि नयाँ वर्ष २०२५ को शुभकामना।
मेरो पनि यिनै तीनजना महानुभाब हरुको मात्रै अन्तरवार्ता सुन्छु कहिले काही स्वागत नेपाल को बाकी नेपाली हरुको कुरा सुन्नै मन लाग्दैन बेतुक का कुरा मात्रै गर्छन् तर्क र तथ्य हिन।।
🇳🇵❤️🙏सबैभन्दा माथि मेरो देश🙏❤️🇳🇵 अधिकांश नेपाली मान्छे नै भन्न लायक छैनौं । भौतिक, आध्यामीक, मनोवैज्ञानिक देखि उच्चस्तरीय मानवता का गुणहरु भएका देवी, देवता समान हामी नेपाली अहिले नेपालीमा हुने गुण नभएका हामी पुर्णतःसत्व हराएको अवस्थामा छौं । तेसैले हामी असली नेपाली-नेपाली हैनौं/छैनौं । अब बन्ने/बनाउने बेला आएको छ । जागौं नेपाली..! उठौं नेपाली...!! अस्तित्व रक्षाको लागि..जुटौं नेपाली..!!! हो.. अस्तित्व रक्षाको लागि जुटौं नेपाली..!!!! 💐* धन्यबाद !
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल सामाजिक कृर्षी उत्पादन मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
Geographically motion of world order that was analysed is the one Mr Jeshan Baidhya order to deliver on an interview. I like his analytical documentary proven publicly such a found base on research,patriotic humble person . Keep it up , and up grade us ,The world activity and its hell life near further ,specially Himalayan countries. Cheers !!
उहाको अलिअली कमि छ ! एकखाले मान्छेहरु अरुलाई गाली गरेको रुचाउँछन् ! एकखाले MCC को दलालको प्रशंसा गरेको रुचाउँछन् ! उहाँ स्वस्थ्य आलोचना मात्रै गर्नु हुन्छ ! नेपालीहरु सत्यतथ्य भन्दा पनि आफुलाई मनपर्ने विषय मात्रै बोलेको सुन्न रुचाउँछन् !
Umesh सर कम्तिमा २चोटि हप्तामा सुन्न पाइयोस जेसन सरको interview अहिलेको fast changing world order र world geopolitical dynamic शिर्सकमा,उहाको time ko लागि ra भरत सरको लागि म कम्तिमा महिनाको १०००० रुपया लेबि तिर्न तयार छु. Plz यि दुबै जनाको interview time ma दुइ चोटि सुन्न पाइयोस। म बेलायत बाट हो र उहाहरुको interview ko कारणले म र म जस्ता नेपालिहरु नेपाल फर्किने क्रममा छन
उहाँ ले सत्य तथ्य कुरा ल्याउन उहालाई टाइम लागेको कुराले हप्तामा २ पटक आउन सक्नु हुन्न । उहाले अरूले जस्तो हावा कुरा गर्नु हुन्थ्यो भने दिनै पीछे आउनु हुन्थ्यो तथ्यमा टेकेर बोल्ने मान्छेलाई टाइम लाग्छ ।
जेसन सरको interview हप्ता २ पटक राखिदिनु पर्यो सर। यति मज्जाले भू-राजनिति बारे जानकारि दिनुहुन्छ, म यो कार्यक्रम नियमित हेर्ने गर्छु। Plz sir weekly 2 episode.
यस्ता देशका मुर्धन्य बिद्वादनहरुलाई एउटा समुह बनाई देशको यो बेहाल राजनितिक परिवर्तन को लागि केहि भुमिका खेल्न पत्रकार दाजुले नेतृत्व दाई भुमिका खेल्न पर्यो नेपाल रह्य पो तपाई हामि नेपाली रहन्छौ र अनि तपाईले नि नेपालीमा यसरि अन्तरवाता लिन र पत्रकारिता गर्न पाउनु हुन्छ ॥ बेलैमा सोच्नु होला ॥
उमेश सर इरान के गरिरहेको छ के इरान लामो युद्धको तयारीमा छ इजरायल सँग सोध्नुहोस् त जेसनजीलाई अन्तर्राष्ट्रिय मिडिया हेर्दा कताकता त्यस्तै देखिन्छ के होला।
Antarwarta ekdam ramro suchanamulak lagyo. America ra Europe ko neta harule biswa yudha garayerai chhadne ho jasto dekhinchha. Hamro desh ko dudht dalal nalayak neta harko te ke kura garne. Afaile khalto khanchhan ani afai khaschhan. Oli, Deuba, Prachand, bhrashtachar ki devi Arju, iniharu sabai kun din eutai khalto ma jakinchhan.
जेसोन सर ले भन्नु भाको alien attack को narrative build को कुरा सही हुनु सक्छ। म पनि एउटा कुरा ले छक्क परी रहेको थिए। एत्रो बर्ष सम्म NASA, CIA, FBI चुप्प लागेरे बसेको एक महिना अगाडी comission बसाएर घन्टौ UFO, UAV को बारे मा लाईभ telecast गरेर कति कुरा unexplained छ भनेर उनि हरु कै expert ले सुइकारे को छ। यो comission staged हुनु सक्छ narrative build को लागि। जेसोन सर लाई थाहा होला 1980s म USA ले Nicaragua को Contras लाई funding गर्नु को लागि आफ्नै देश को जनता लाई ड्रगस बेचेर fund जम्मा गरेको हो भनेर। आफ्नो स्वर्थ को लागि आफ्नै जनता लाई तेस्तो सम्म गर्छ भने अरु देश लाई बाकी राखला र।
Jason sir, Please clarify, why Indian media was kept quiet while Nepal was signing for MCC , but they are talking against on BRI Nepal most of the Indian media.
जानकारी मूलक अन्तर सम्बादको लागि चुरोकुरो टिम तथा आदरणिय जेसन देव बैध सरलाई धेरै धन्यवाद🎉🎉🎉
जेसन बैध्य नेपाल र नेपालिहरुले चिन्न पर्ने मान्छे हो ! भनेर यौटा सार्बजनिक कार्यक्रम मा यकजना कानुनबिध मान्छेले भन्नुभयो ! क्या गजब खुसि लाग्यो ! ❤
Very informative congratulations
जेसन सर को वहस को मज्जा भनेको नै बेलिबिस्तार लगाएर भनि दिनु हुन्छ प्रमाण को साथमा। तेहि भएर उहा को पर्खाइमा कहिले आउँछ कहिले आउँछ भनि पर्खिरहेको हुन्छु। आरू जस्तोरि जे पायो तेही आन्दाज मा बोल्नु हुदैन ।तर जेसन सर १००% प्रमाण को साथ बोल्नुहुन्छ आति नै मन पर्छ ।जेसन सर ले आरू को मिडियामा नगइदिए हुन्थ्यो जस्तो लाग्छ।एक चोटी जिवराम सर संग दिएको बहस मा आलि नुन नपुगे तरकारी जस्तो खल्लो लाग्थ्यो। तपाईं को लागि चुरो कुरो नै १००% ठिक छ । हजुर हरू दुबै जनालाई नमस्कार धन्यवाद ❤❤❤❤❤ आंग्रेजि नयाँ वर्ष २०२५ को शुभकामना।
बिशेश गरी खास खास कुरामा अरु कसैले नसोचेको र नबुजेको कुरालाई बुजाउनु हुनच जेसन बैध्य सरलाई धेरै धेरै धन्यबात सर
आज बल्ल आनन्द आयो जेशनजीलाई देखेर र सुन्नयाएर धन्यवाद उमेशजी ।
गहन बिश्लेसन धन्यवाद चुरो कुरो परिवार अनि जेसन सरलाइ
Jeshon Dev Baidhya ,Arjun Gwali र Bharat Dahal लाई सुने पछि नेपालकाे राजनिती सबै बुझ्न सकिन्छ ।उहाँ हरुको विश्लेषण एक आपसमा मेल खान्छ ।
मेरो पनि यिनै तीनजना महानुभाब हरुको मात्रै अन्तरवार्ता सुन्छु कहिले काही स्वागत नेपाल को बाकी नेपाली हरुको कुरा सुन्नै मन लाग्दैन बेतुक का कुरा मात्रै गर्छन् तर्क र तथ्य हिन।।
वास्तविक बिचार प्रवाह हुन्छ जेसन जि को, सुन्नको लागि कुरेर बस्छु म पनि।
You are right
🇳🇵❤️🙏सबैभन्दा माथि मेरो देश🙏❤️🇳🇵
अधिकांश नेपाली मान्छे नै भन्न लायक छैनौं । भौतिक, आध्यामीक, मनोवैज्ञानिक देखि उच्चस्तरीय मानवता का गुणहरु भएका देवी, देवता समान हामी नेपाली अहिले नेपालीमा हुने गुण नभएका हामी पुर्णतःसत्व हराएको अवस्थामा छौं । तेसैले हामी असली नेपाली-नेपाली हैनौं/छैनौं । अब बन्ने/बनाउने बेला आएको छ ।
जागौं नेपाली..!
उठौं नेपाली...!!
अस्तित्व रक्षाको लागि..जुटौं नेपाली..!!!
हो.. अस्तित्व रक्षाको लागि जुटौं नेपाली..!!!!
💐* धन्यबाद !
जय होस जेशनदेव ज्युलाई
धेरै पछि आज सुन्न पाउँदा निकै हर्षित भएको छु
🎉🎉नमन सर 🎉🎉अलि समय दिनु पर्यो ❤❤
भुराजनितिकाे गहन कुरराहरुकने बखिया अाेधार्ने नेपालकाे प्रखुख व्यक्तित्व जेसन देव वेद्दज्युलाइ अभिवादन ।
Jason sir hajur ko interview dherai din paxi suna paya dherai khusi lago hajur dherai dherai dhayabad..
Jeson sir ko kura gahiro sang sunnu hola tq.......?
दाजुहरुलाई नमन अब विश्वको नेतृतब नेपाल ले गर्ने ।
लिङ्ग ढोग्केरा स्वार्ग गइन्छ भन्ने सोच भएको मान्छे विश्व नेतृत्व गर्ने रे😂😂😂😂
एकदम सहि बिश्लेसन
जेसन बैध सर नमस्कार
जेसन सर लाई पर्खिदा पर्खिदा हप्ता मा २ अाउनु पर्याे जेसन सर🤔
जेसन सर लाई एक हप्ताको दुई चोटि बोलाउनु होला चुरो कुरो मा उमेस जि !!! उहाँ को भनाइमा मात्र थाहा हुन्छ कहाँ के भएको छ विश्व मा
Very deep and clear analysis. 🙏
धेरै जानकारी सुन्न पाईयो
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
सामाजिक कृर्षी उत्पादन मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
JASON DAI...POINT TO POINT...TO THE POINT...
#WAKEUPNEPAL
#BOYCOTTHUGPARTIES
महिनामा 2 पटक अर्जुन ज्ञावलि ,भरत दाहाल र जेशन देब सरलाइ राखेर चुरो चर्चा बहस अनिवार्य गर्नु पर्यो सर,
धन्यवाद चुरो बहस टिम र जेशन देब सरलाइ,🙏🇳🇵
Good jesan sir ❤❤❤
Ekdam deep analysis...sounds really dangerous.
Geographically motion of world order that was analysed is the one Mr Jeshan Baidhya order to deliver on an interview. I like his analytical documentary proven publicly such a found base on research,patriotic humble person . Keep it up , and up grade us ,The world activity and its hell life near further ,specially Himalayan countries. Cheers !!
Tetiako Jason Sir lai time lageko hoina rahecha...yaar....yesto deep kura ko lagi ekdam time ra deep reserach lagcha...Jai hos...
Realistic analysis 🎉🎉🎉🎉🎉🎉
जाेसन बैध लाई सलाम छ
जैशन देव बैध सर उमेश सर नमस्कार सैनामैना 2 रुपन्देही बाट 🙏🙏🙏🌹🌹🌹
Great analysis ok
Good luck ❤❤❤
❤❤❤धन्यवाद जेशन देब बैध्य ज्यु 2017 देखिकाे इन्डाे पश्चिमाकाे रणनीति बिश्वमा कसरी सम्भब बनाएर डेमोक्रेटिक हैकमी जमाए याबत बिषयमा प्रष्ट गर्नु भएकोमा ।
Thoroughly enjoyed listening to Jason Baidhya's insightful interview.
best episode of year 2024. Congratulation both of you.
मटन थापा अहिले आएर किन चुप होला 😂😂😂😂 सुपर
यस्ता दलाल लाई मटन बनायर खानु पर्च्ग पोलेर
ua-cam.com/video/5EC3RwZA2Vo/v-deo.htmlsi=414SSTlMSPT53HXz यस्तो खालको बाख्रा पाल्नी भनेर लिन गको छ ।
@rsdulal5295 हाहाहा👍️
दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉🎉🎉🎉🎉
यो सबै घटनाक्रम हेर्दा अहिलेको ब्यबस्था र यसका भ्रष्ट सन्चालकहरुलाई दुई छिमेकी देशहरुले समर्थन गरिरहनु पर्ने कुनै कारण देखिदैन ।
गहकिलो व्यक्तित्वहरु गुमनाम भैरहेको छ यो देशमा
💯 Right sir
हैट यार।।।❤❤❤❤कस्तो विश्लेषण जैसोन देव
बैद्य सर को सटीक विश्लेण हजुर को जय होस्
उहाको अलिअली कमि छ ! एकखाले मान्छेहरु अरुलाई गाली गरेको रुचाउँछन् ! एकखाले MCC को दलालको प्रशंसा गरेको रुचाउँछन् ! उहाँ स्वस्थ्य आलोचना मात्रै गर्नु हुन्छ ! नेपालीहरु सत्यतथ्य भन्दा पनि आफुलाई मनपर्ने विषय मात्रै बोलेको सुन्न रुचाउँछन् !
हजुरले एकदम सहि भन्नु भयो।
Umesh सर कम्तिमा २चोटि हप्तामा सुन्न पाइयोस जेसन सरको interview अहिलेको fast changing world order र world geopolitical dynamic शिर्सकमा,उहाको time ko लागि ra भरत सरको लागि म कम्तिमा महिनाको १०००० रुपया लेबि तिर्न तयार छु. Plz यि दुबै जनाको interview time ma दुइ चोटि सुन्न पाइयोस। म बेलायत बाट हो र उहाहरुको interview ko कारणले म र म जस्ता नेपालिहरु नेपाल फर्किने क्रममा छन
मैले पनि यही कुरा सोच्दैछु ।
उहाँ ले सत्य तथ्य कुरा ल्याउन उहालाई टाइम लागेको कुराले हप्तामा २ पटक आउन सक्नु हुन्न । उहाले अरूले जस्तो हावा कुरा गर्नु हुन्थ्यो भने दिनै पीछे आउनु हुन्थ्यो तथ्यमा टेकेर बोल्ने मान्छेलाई टाइम लाग्छ ।
समग्रमा भन्नु पर्दा कम्निस्ट भनाउदा सत्तामा हुँदा BRI अगाडी बढाये अनी कांग्रेस सत्तामा हुँदा MCC पास गरे
देस को पक्छ्यमा कोहि छैन्😭😭😭
❤❤❤❤
Most respectful person jeshon sir 🙏🥀
Good Analysis❤❤❤❤
चेस खेल मा पहिलो बलि हुने नै pawn/प्यादा हो |
Jeshon sir is best analyzer
हरेक पटक फरक ढङ्ग्ले बुझाउन खोज्नुहुन्छ साच्चै उहाको कुरा बुझ्न धेरै उच्च बौद्धिकता चाहिन्छ जानकारिका लागि धेरै धेरै धन्यवाद यहाहरु दुबै जनालाई 🙏🌹🙏
भारत ले देश लुटि सक्यो।उसको सम्मान किन खुले आम डोजर पठाएको छ नेपाल खोडाइ गर्न सिमाना मा
Jesan sir ko bahas ATI ramro lagyo
Very beautiful, thank you so much❤❤❤❤❤
Jason Baidhya is a best person
❤🎉excellent updated news , many thanks❤🎉
Right 👍
Week ma 2 feri lera aaunu Jeson sir lai😊😊
This man is a gem.
Good 👍👍👍 news
जेसन सरको interview हप्ता २ पटक राखिदिनु पर्यो सर। यति मज्जाले भू-राजनिति बारे जानकारि दिनुहुन्छ, म यो कार्यक्रम नियमित हेर्ने गर्छु। Plz sir weekly 2 episode.
Sahi kura
ॐ❤❤
सहिबिस्लेसन
Good analysis
gr8 analysis sir
🙏🙏🇳🇵
Sabaile share garau video pura herau sabai nepali le celebrates us upanibesh wala democracy k ho sabailai gyn vaya jaye nepal
यस्ता देशका मुर्धन्य बिद्वादनहरुलाई एउटा समुह बनाई देशको यो बेहाल राजनितिक परिवर्तन को लागि केहि भुमिका खेल्न पत्रकार दाजुले नेतृत्व दाई भुमिका खेल्न पर्यो नेपाल रह्य पो तपाई हामि नेपाली रहन्छौ र अनि तपाईले नि नेपालीमा यसरि अन्तरवाता लिन र पत्रकारिता गर्न पाउनु हुन्छ ॥ बेलैमा सोच्नु होला ॥
Naman sir
Motton Thapa Perfect
Thank you so much
नमस्कार🚩🚩🚩🔱🔱🔱
Jasson Dev Vaidhya ko Fb ID ke hola?
Thanks 😮😊😊
उमेश सर इरान के गरिरहेको छ के इरान लामो युद्धको तयारीमा छ इजरायल सँग सोध्नुहोस् त जेसनजीलाई अन्तर्राष्ट्रिय मिडिया हेर्दा कताकता त्यस्तै देखिन्छ के होला।
हुन सक्छ
Yo ho ni ta gyan vaneko dherai ma jasto nepali yuwa ko akha kholi dinu vo nepal farkindai ho ab.
Namaskar ramro bislasak
MCC का कमैयाहरु र BRI का कमैयाको जुधाईमा पेलिने नेपाली जनता नै ?
Satya tathya sansarko geopolitics kura garne bhujne Jeson Sir bahek Nepal ma aru kohi chainan jasto lagcha
Antarwarta ekdam ramro suchanamulak lagyo. America ra Europe ko neta harule biswa yudha garayerai chhadne ho jasto dekhinchha. Hamro desh ko dudht dalal nalayak neta harko te ke kura garne. Afaile khalto khanchhan ani afai khaschhan. Oli, Deuba, Prachand, bhrashtachar ki devi Arju, iniharu sabai kun din eutai khalto ma jakinchhan.
Jason sirko interview oktopasle hak gareko ho ?
म पनि नियमित स्राेता हुँ ।
after a long wait ...how are you jason sir ?
From UK. 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐
जेसोन सर ले भन्नु भाको alien attack को narrative build को कुरा सही हुनु सक्छ। म पनि एउटा कुरा ले छक्क परी रहेको थिए। एत्रो बर्ष सम्म NASA, CIA, FBI चुप्प लागेरे बसेको एक महिना अगाडी comission बसाएर घन्टौ UFO, UAV को बारे मा लाईभ telecast गरेर कति कुरा unexplained छ भनेर उनि हरु कै expert ले सुइकारे को छ। यो comission staged हुनु सक्छ narrative build को लागि। जेसोन सर लाई थाहा होला 1980s म USA ले Nicaragua को Contras लाई funding गर्नु को लागि आफ्नै देश को जनता लाई ड्रगस बेचेर fund जम्मा गरेको हो भनेर। आफ्नो स्वर्थ को लागि आफ्नै जनता लाई तेस्तो सम्म गर्छ भने अरु देश लाई बाकी राखला र।
Sahi Bishleshana Jasbata bastbikata thaha pauna sakinchhani
🕉️☮️🙏🏼🇳🇵
जापानको naval base माथी पनि देखिएको थियो रे
Blue beem project हो निउ वल्ड अडर स्थापित गराउन का लागि
Haptako 2 time aaunu paryo jaisan sir ahile world yati xito change vairako xa 1 week dhilo hune vayo
Put the link to the articles and Brown report in the description
U.S. Agency for International Development (.gov)
pdf.usaid.gov › Pcaaa...PDF
DEMOCRACY PROMOTION PROGRAMS FUNDED BY THE U S ...
के प।तन्त्रमा deep state out गन सकीनछ त road map केहो?
यिनले यो विस्लेषण गरेर के हुन्छ? अव रसियाको युद्ध अन्त हुन्छ?
नमस्कार
Jason sir, Please clarify, why Indian media was kept quiet while Nepal was signing for MCC , but they are talking against on BRI Nepal most of the Indian media.
Jason sir! Can you please provide link for chris heinz web bot article if possible?
I think google search has restricted in my area!
Thank you
Jesanjiko sabai bislesan man paryo tar raja aune kura manko laddu ghiu sanga