Herne Katha herepachi Prakash ko ghar Pugda (हेर्ने कथा हेरेपछि प्रकाशको घर पुग्दा)

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • हेर्ने कथामा हराएका बर्षहरु हेरेपछि हामीले प्रकासको घरमै पुगेर उहाँका बुवा आमा सँग प्रकाश कसरी काठमाडौ गयो ? कसरी हरायो ? किन भोजपुर वसाई सर्नुभयो ? प्रकास भेटिन्छ भन्ने आस थियो ? प्रकास को वानी कस्तो रहेछ ? किन प्रकास फेरि चुम भ्याल्ली गयो ? जस्ता प्रश्न सोधेका छौं । तिनै प्रश्नको उत्तर जस्ताको तस्तै यस भिडियोमा प्रस्तुत गरेका छौं...
    #HerneKatha
    #TheLostYears
    #viralvideo

КОМЕНТАРІ • 7

  • @rabinsirpali5864
    @rabinsirpali5864 17 днів тому

    बाबू आमा को खुसी अति नाई राम्रो ❤❤

  • @romansomname1787
    @romansomname1787 17 днів тому

    Hujur le garda Prakash beteyo hujur nepal ko no 1 patrakar ho

  • @Angthuposangita6
    @Angthuposangita6 6 днів тому +1

    कति खुशी भएका छन आमा बाबा सपरिवार हरु। नया साथी सपोट गरेको छु मलाई पनि सपोट गर्नुस है ल😂😂

  • @ashokmagar069
    @ashokmagar069 17 днів тому +2

    Back round sound mon parena 😡😡

  • @Samirbsjiskwkmw
    @Samirbsjiskwkmw 17 днів тому

    Back sound removed

  • @Krishna_20564
    @Krishna_20564 18 днів тому

  • @Nepaliramilo
    @Nepaliramilo 17 днів тому

    Khaysis mg khate