Bhagyama Nalekheki Raichhau - भाग्यमा By Bikram Pariyar , Sunita Budha Chhetri, Ft. Sagun & Kamal
Вставка
- Опубліковано 16 жов 2024
- 🎶 Audio Credits:-
♬ Song:-
Bhagyama Nalekheki Raichhau
भाग्यमा नलेखेकी रैछाै
♬ Vocal:-
Bikram Pariyar @BikramPariyarOfficial
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♬ Lyrics:-
Kamal Aryal@kamalaryal2011
♬ Music:-
Tek Narayan Chapagain TNC @teknarayanchapagaintnc3752
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Three Star Media Pvt.Ltd
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Story | Direction:-
Smriti Timilsina "Guruaama"
🎬️ Cast:-
Kamal Aryal
Sagun Shahi Thakuri
Prem Poudel
🎥 Cinematographer:-
Suresh Shrestha & Team
🎬️ Edit | Color |
Prabin Bhatta
🎬️ Make Up Artist:-
Sarita Magar
Aafnai Bhanni Gumeni Haka
Maya Garni Adhikar Nasaka
Hejoni sai theyau timi aaja pani sahi chhau Kyaram Ta Bhagyama Nalekheki Raichhau
All the Audio and Video rights of this Music Video is owned only by Three Star Media Pvt.Ltd.
Contact us at:- +9779856027209 & +9856021865
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
आफ्नै भन्ने गुमेनी हक
माया गर्ने अधिकार नसक
हिजोनी सै थ्यौ तिमी आज पनि सैछौ क्यारम त भाग्यमा नलेखेकी रैछौ
नमस्कार म यो गीतको गीतकार तथा कलाकार कमल अर्याल भग्यमा नलेखेकी रैछौ गीत बिक्रम परियार र सुनिता बुढा को आवाज संगै प्रिय मित्र टेक नारायण चापागाईंको लय सिर्जना संगै बजारमा आईसकेको छ कस्तो लाग्छ हेरेर सल्लाह सुझाब अनि माया गरिदिनु हुनेछ भन्ने आशा राखेका छौ .....
download garnw milne garauna paryo sir
@😊😊😊😊😊😊😊😊😊😊😊😊Aa😊😊😊😊😊❤😊😊😊😊@😊😊😊😊😊😊a😊😊😊😊😊😊😊😊😊q
Ek dam raamro laagyo git
Sarai ramro lagyo prastuti badhai xa
Wow damixa laya akdam mitho lagyo safaltako subhakamana
Aahaa kati marmik song
रामरो छ
Anup le vanera aako hai mw video herna ekdam mn paryo keep it up and all the best whole team❤️
बढो मार्मिक शब्द सहित सफलताको कामना👍️👍️👍️👍️👍️
best off luck bhai kamal...
माया मा धोका खाएको मेरो त सारै मन छोयो यो गित का शब्द हरुले! माया नगर्ने सायद यहाँ कोहि होला र धोका नखाने पनि।माया गर्नु अपराध कहाँ होर तर विविध कारण ले माया मा ठेस लागेका प्रेमिल जोडि हरुले हेर्नै पर्ने यो गित ले सफलता प्राप्त गर्ने मा ढुक्क छु र सफलता को कामना पनि गर्दछु।प्रीय भाइ टेक नारायण चापागाईं टि एन सि।
wow sathi kati mitho git timro pargatima ma dherai ramauxu
Very nice video song. "भाग्यमा नलेखिकि रैछौ" गितका सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई छ।
मार्मिक सुन्दर गीत l
एउटा छुट्टै पेशागत दक्षता हासिल गर्दै परिचय बनाइरहेकी स्मृति तिमील्सिना, प्यारो गायक बिक्रम पारीयार तथा स्वरकी रानी सुनिता बुढाथोकी सवैजनालाई यो गीतको सफलताको शुभकामना l
सुन्दर सांगितिक भविश्यको लागि प्रार्थना l❤❤❤❤❤❤ ❤️ 🙏
Ati ramro geet chhitai club karodma dekhna pau subhakamana hole teamlai ❤️❤️❤️
Wow wow ati song song la the best hol aunite lai hal dubi
आहा कति राम्रो गित
मेरो त मन मुटु💖💖 नै छोयो all the best 🎵🎵🎵songs
Aa ha Kati mithas git.suva kamna hjr❣️💙❣️🙏♥️🙏🎤🎧🎻👍🙏🌹
आहा ! बधाई छ कमल अर्याल जी उत्कृष्ट शब्द अनि उस्तै अभिनय साह्रै मन परेको गीत सफलताको शुभकामना छ है।
आहा कति राम्रो शब्द संगीत अनि सुन्दर प्रस्तुति
Wow dami lagyo
अति मार्मिक छ छायाँकन पनि राम्रो छ बरकाे बाेट र चाैतारिले अझै भिडियाेलाई शुन्दरता थपेकाे छ सफलताकाे शुभ कामना सम्पुण टिमलाई
लामो समय देखि को प्रतिक्ष्या सकिय छ मलाइ अति नै मन परेको गित सफलता को शुभकामना सम्पुर्ण युनिट लाई @tnc dai @kamal aryal
आहा कति मिठो सब्द सुमधुर लय तेहिमाथि बिक्रम परियार जि को अनि सुनिता दिदिको आवाज वा यसतै गित पुग्नुपर्छ करोड क्लबमा सुभकामना❤
यो गितले थाहै नदेइ आँसु झार्दियो!
शब्द अनि लय पनि उतिकै राम्रो
साथै अभिनय उस्तै congratulations hole team
मर्मस्पर्सी गीत 😍😍😍
एकदम राम्रो छ है गित kamal uncel को acting चाहिँ खत्रा छ है 😘😘😘😘❤️ keep it up ❤️
आहा ❤️❤️❤️
मिठास छ हजुर
Aaha kti mitho geet 👌
अाहा
हुनात गित सङ्गीत मा सबै कलाकार हरु उत्तिकै अब्बल हुनुहुन्छ तर पनि यो जोडि ले गायको गित सारै राम्रो हुन्छ
Wow ramro xa ma anup Aryal bata
Kati mitho geet 💤💤💞💞
best wish 😍😍
जति सुने पनि धित मिटिएन मेरो लागि बनाएको गित जस्तो लाग्छ सुनिता प्यारि बधाई
नमस्कार, म कलाकार प्रमोद भुसाल
प्रिय TNC सर, BIKRAM PARIYAR ,SUNITA BUDA CHHETRI लगायतका टिमको यो मिठो मेहनत(गित), साह्रै मिठो लाग्यो। भब्य सफलताको शुभकामना ब्यक्त गर्दछु
यो गित सुत्ने टाइम मा सुन्नु पर्छ मान्छेको मन होस सबै गितका शब्दमा एकहोरो हुन्छ सुन्दा सुन्दै निदाएको पत्तै पाउदिन मत सुत्ने बेला सुन्ने गर्छु बधाई छ बिक्रम परियार सर सुनिता बुढा क्षेत्री दिदी लगायत अल टिम लाई अनि हजुरहरुले सोचेको भन्दा पनि धेरै माया सपोट पाओस् गित ले all the best of luck जय गित जय सङ्गीत जय नेपाल 🇳🇵🇳🇵🇳🇵
Nice song and congratulation vai
Congratulations All team
dami xa git man paro
उस्लाई सिन्दुर पोते र चुराको तिम्लाई हकछ बाकी सब कुराको यो शब्द चयन भएन यी खालका सब्दले समाजमा के संदेश जान्छ होला। यति मिठो प्रस्तुतिमा एउटौ सब्दले खल्लो बनायो। आउने दिनहरुमा शब्द उच्चारणमा ध्यान दिनुहोला।।
आहा कति मिठाे गित अनि उस्तै " मार्मिक " पनि रहेछ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 👌👌👌👌👌
Hard toching song👌👌👌
आहा मार्मिक गित सफलता को सुभकामना ❤️👌
साह्रै राम्रो छ गीत !
नमस्कार म स्मृति तिमिल्सिना
यति मिठो गीत मा विस्वास गरेर निर्देशन जिम्मा दिनुभएकोमा मनदेखि नै धन्यवाद दिन चाहन्छु🙏🙏 आदरणीय दर्सक श्रोता बाट सल्लाह सुझाव चाहन्छु🙏
very nice song
Nice song सुभकमना sabai team lai
Wow kati man xune song 😘
आहा सारै राम्रो गित मा सुमधुर आवाज सुन्न पाईयो बधाई छ बिक्रम सर अनि सुनिता जि लाई
अती राम्रो लाग्यो 😊♥️❤️🙏🎊,सफलताको कामना ♥️❤️
मीठो गित सफलताको शुभकामना सम्पूर्ण मा ।😍😍😍
हाे सानि मँ तिम्रो भाग्यमा थियन कि यात भाग्य रेखा मेटायर अरुकै भाग्य रेखा काेर्न पुग्याै जहा छाै जाे सँग छाै खुसि रहनु 😔😔💔💔
Keep it up kati ramro geet❤
आहा क्या दामी छ गीत बरै ।।
Git ramro Lago usmathi sunitako voice khatrai lago
गीत र भिडियो सारै राम्रो छ । सम्पूर्ण टीम लाई सफलताको शुभकामना
मन छुने शब्द ♥️♥️♥️ शुभकामना का साथै सफलताको कामना 🙏🙏🙏 सम्पुर्ण यो टिममा जोडिएका सबैलाई नमन 🙏🙏🙏🙏
कति मिठा शब्द भाई कमल अर्याल लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना
Aaha yati ramro video lyanubhayo bajaarma hjr haru sampurn kalakar jiu harulai dhanyabad ko sath samman byaktagarna chahanxu 👏👏👏👏👏💃
Aaha sarai mitho get😔🥰😍
Wow
सुपर सङ्ग मुतु चस्कायो वाइ यति राम्रो स्वरका धनी कहाँ गायब भएको बिक्रम भाइ लामो समय देखि❤️❤️❤️❤️
सम्पूर्ण टीमलाई सफलताको शुभकामना ।
Best wishes all team
निक्कै उत्कृष्ट सब्द संगीत अनी भीडियो माँ सजीएको गीत सफलताको करोड़ सूभकमाना
आहा! धेरै पछि मिठो गित सुन्न पाए 😘😘😘
Aha kati mitho song jati sunyo teti sunna man launi👌👌❤️❤️
nice creation. Good luck for the whole team.
kati mitha mitha sabda
शब्दले मनै छोयो 😭😭😭 हिजो नि सहि थ्यो तिमी आज पनि सहि छौ ! 🙏🙏🙏👏👏 जय गित नय संगीत 🎼🎼🎼🎼🎺🎺🎧️🎵🎶🎶🎶🎸🎸🎷🎷🎷🎺
अति मिठो प्रस्तुति शब्द ले झनै मनै छोयो सम्पूर्ण टिम ज्यु हरु लाई सफलताको शुभकामना शुभकामना शुभकामना 🙏🙏🙏🙏🙏
Kati mitho man chune gieet🙏
Dami xa
आहा! धेरै समय पछि मलाई मन पर्ने मोडल सगुन शाहिको आगमन भएछ ।।। गित भव्य चलोस् बधाइ तथा सफलताको शुभकामना💐❤️
धेरै रामरो छ
बधाई तथा सुभ कामना सम्पुर्ण टिमलाई 💗💗💗💗👌👌👌👌🙏🙏🙏🙏🙏
आहा सारै मार्मिक गीत सम्पुर्णलाई सफलताको सुभकामना
अभिनय साह्रै मन परेको गीत सफलताको शुभकामना छ है।
मेरो जीवन मा मेल खायो यो गित ले बिक्रम दाइ र सुनिता dee को उत्कृष्ट आवाज मा रहेको मार्मिक गित भाग्यमा नलेखियकी रैछेउ सम्पुर्ण टिम लाई अग्रिम शुभकामना🙏❤️
मन छोयो,मुटु छोयो।दिलको कुना कुनामा vibration भयो।
Congratulations kamal dai and team 👏♥️♥️
हाल मेराे जिवनमा चलीरहेकाे अबस्था सँगै मेल खायाे, याे प्रेम कथामा आधारित मर्म-स्पर्शी गितले। 🙏साथै धन्यबाद छ, याे गित लेखक गायक- गायिका, अभिनय कलाकार लगाएत सम्पुर्ण (team) समुहलाई।🎶
Wow Kati ramro geet ❤️😘❤️❤️😘
Nice song 🎶 keep it up
सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई
साह्रै मन भावुक बनायो मेरो त😭😭😭😭😭😭😭
सुनिता बुढा छेत्री बहिनी को बिग फ्यान
Nice song bikram bro
मार्मिक गित्🙏🙏🙏
❤🎉wow ati mitho sabda haru ko song salute xa hjr ❤❤❤🎉best of luck all team gorkha now hongkong ❤❤
Geet ramro xa sir keep ut up😍
Rmarooo cha ❤️ma chii anup ko uncle harna ako haii❤️❣️🌱💗🙏
मीठो गित👌♥️♥️♥️
Nice song .....best of luck....
कति राम्रो गित्❤️❤️
अाहा सारै मिठाे गित बिक्रम परियार र सुनिता क्षेत्रिकाे अावज अनि सगुन साहि र कमल अर्यालकाे अभिनय एकदमै मन छुने 😊छ
🕺🕺🕺🕺🕺🕺👌👌👌👌💘💘
❣️❣️
आहा कति मिठो गित बधाई छ सम्पूर्ण टिमलाई😍😍😍
Heart touching song.Thanks Bikram Pariyar&Sunita Budha Chhetri And all team.❤️❤️❤️🙏🙏🙏