Chiso Sirani - चिसो सिरानी • Bikram Pariyar • Sunita Budha Chhetri • Ft. Santosh & Khusi • New Song
Вставка
- Опубліковано 6 жов 2024
- Presenting new folk song Chiso Sirani By Bikram Pariyatr and Sunita Budha Chhetri penned by Santosh Panta only on Panta Santosh's official UA-cam channel.
#newsong
#bikrampariyar
#sunitabudhachhetri
#pantasantosh
#shankarpanta
#khusithapa
------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Chiso Sirani
चिसो सिरानी
♬ Vocal:-
Bikram Pariyar @BikramPariyarOfficial
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♬ Lyrics:-
Panta Santosh
Shankar Panta @ShankarPanta
♬ Music:-
Shankar Panta
♪ Poetic Sentence :-
Pradip Rodan @pradiprodan
♬ Music Arranger:-
Sunil Pariyar
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Panta Santosh Official
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Story | Direction:-
Jerry Bhandari @jerrybhandariofficial8790
🎬️ Cast:-
Panta Santosh
Khusi Thapa
🎥 Cinematographer:-
Karan Chaisir & Team
🎬️ Edit | Color | GFX:-
Sujan Koirala @SujanKoirala
🎬️ Make Up Artist:-
Roshan Bhusal
🎬️ Photographer:-
Bishow Kc
🎬️ Pro. Manager:-
Madhav Raut
🎬️ Post Production:-
Art Cine Studio Pvt. Ltd.
9851204373
© Panta Santosh, 2022
------------------------------------
Social links:-
UA-cam:- tinyurl.com/Pa...
Facebook:- tinyurl.com/Pa...
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Panta Santosh. Embedding to a website is allowed.
सबै लाई नमस्ते म यसै गितको सर्जक तथा मोडल सन्तोष पन्त !!
बिक्रम परियार र सुनीता बुढ़ा क्षेत्रीको आबाज मा आफ्नै दाई शंकर पन्त को मर्म स्पर्शी लय शब्द सँगको यो सहकार्य लाई साथी निर्देशक जेरी भण्डारिको कथाले काम अझै अब्बल भयको ठानेको छु साथै हामी सबैले धेरै मेहनत र आशा गरेको गित चिसो सिरानी लियर आयका छौ !! बिश्वास छ हाम्रो गितले हजुर हरूलाई निराशा बनाउने छैन ! पहिले पहिलेकको काम लाई जस्तै माया र साथ को आशा गरेको छू हैं ❤️ बाँकी हजुर हरुको जिम्मा मा धन्यबाद !🙏
यस गीतको भाका त नयन शर्माको पुरानो दशैं तिहार गीत अरू को नै छ संग ठ्याक्कै मिल्छ त
ढ
हजुर्ले साेचेकाकुरा पुराहाेन मेराे मनछुने गित गाउनुभयाे
8salsljlh
11% ol
आहा निकै नै राम्रो लाग्यो गित सफल्ताको अग्रिम शुभकामना छ होल टिमलाई❤️❤️
Thankyou ❤️
धेरै नै राम्राे अभिनय र शब्द सफलताकाे सुभकामना सम्पूर्णमा
Thankyou so much ❤
wow....... अति मिठो र मार्मिक छ। सम्पुर्ण टिमलाई सफल्ताको शुभ कामना छ।
Thankyou ❤
Bikram सर अति मिठास अनि अति मर्मस्पर्शी अत्यन्तै मार्मिक छ हजुर pradip सरको मिठास आवाजलाई पनि सुन्न पाईयो
Thankyou so much ❤
Aaha ❤❤❤❤
Thankyou so much ❤
शब्द शब्दले मुटु छोयो आहा!!! सफलता को कामना
Thankyou ❤
एकदमै मार्मिक गीत ❣️😊
उत्कृस्ट रचना
प्रिय दाई pant Santosh लगायत सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❣️🙏
Thankyou so much ❤
सबै तवर बाट अब्बल बनेको छ गित भिडियो।सबैको मन मुटुमा बास गर्न सफल होस्। सफलताको शुभकामना❣️💐❣️
Thankyou so much ❤
💘💘💘❤️❤️आहा कति मीठो गीत बधाई छ santosh sir
Thankyou so much ❤
सारै मिठो गित । शब्द शब्दले भाबुक बनायो 😢😢❤❤❤❤
Thankyou so much ❤
wow❣️wow❣️wow❣️🎉कति मन छुने सब्द संगीत मा उत्कृष्ट अनि अब्बल भिडियो लिएर आउनु भएछ ,सदैब धेरै धेरै प्रगति साथै सुभकामना सबै जना लाई 🎉🎉🎉🥀🌻🥀🎉🎉🌼🌼🌼🎇🎇🎇🎉🎉🙏🙏❣️❣️❣️🇳🇵❣️❣️🎇🌼🎉
Thankyou ❤
नमस्कार म खेम सेन्चुरी सबै साथीहरुमा नमस्कार अनि सम्झना। 🙏🙏nice song 😘
Thankyou so much ❤
गित धेरै राम्रो छ सफलताको शुभकामना
Thankyou so much ❤
ढिलो चाडो भए पनी बिक्रम परियार को अवाज सुन्नका निमित्त जहा पनी दौड लगाउन तयार छ यो मन 🧡 सरै मिठो छ गित पनी हार्दिक बधाई तथा सफल्ता को शुभ कामना सम्पूर्ण टिम लाई।
Thankyou ❤
सफलताको शुभकामना 💖
Thankyou so much ❤
अति राम्रो मार्मिक गित दामी लाग्यो
Thankyou so much ❤
❤️❤️❤️❤️ ramro xa daju
Thankyou so much ❤
शुभकामना
मन छुने गित ♥️♥️ धेरै धेरै धन्यवाद सर्जक अनि बधाई तथा सफलताको शुभकामना मलाई अति नै मन पर्ने गाएक र गाईका बिक्रम परियार अनि सूनिता क्षेत्रीलाई 🙏🙏🙏♥️♥️♥️♥️♥️
Thankyou so much ❤
@@PantaSantosh 🙏🙏🙏🙏
आहा कति राम्रो र मीठो गीत❤️❤️
Thankyou so much ❤
शब्द ज्यानमारा यो गीतको सम्पुर्ण टिमलाई सफलताको शुभकामना🙏❤️❤️
आहा🥰🤟
साह्रै मिठो गित!! सलाम छ सर्जक र गायक लगायत सम्पुण टिम लाई!! सफलताको शुभकामना छ दाई!!💐❤️
यती धेरै माया दिएकोमा आभारी छौ सबै चिसो सिरानी टीम🙏
Thankyou so much ❤
अत्यन्तै राम्रो लाग्यो 😍😍😍
Thankyou so much ❤
मीठो गित सुनिरहु लाग्ने ।
Thankyou so much ❤
आह कति मीठो गित बधाई छ सम्पूर्ण टिम्लाई
Thankyou ❤
Free vayoki yo geet matrai Sunna manlagxa
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ओ हो सारै मार्मिक मर्मस्पर्शी गीत 😥😭 बधाई साथै सफलताको भब्य शुभकामना सन्तोष पन्त दाइ बिक्रम परियार दाइ सुनिता दिदी लगायत सम्पुर्ण टिमलाइ🙏💕❣️
Thankyou so much ❤
सफलताको शुभकामना 💐🥰
We are waiting❤️🤟
very nice song
आहा कति राम्रो शब्द, लय, स्वर अनि त्यतिकै राम्रो अभिनय 🥰🎼🎵🎶🎶🎵🎵 । सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎊🎈🎊🎈🎊🎊🎵🎵🎵🎵🎵🎵🥰🥰🎵🎵🎵🎵🎵🎵🎵🎵
Thankyou so much ❤
अति मर्मिक गीत सफलता को असिम शुभकामना ❤️
Thankyou so much ❤
अति राम्रो शब्द स्वर छ
Congratulations
Thankyou ❤
आहा🥰🤟
साह्रै मिठो गित, मन छाेयाे !! सलाम छ सर्जक र गायक लगायत सम्पुण टिम लाई!! सफलताको शुभकामना #Dost
Thankyou so much ❤
सफलताकाे शुभकामना सम्पूर्ण टीम लाई❤️❤️❤️
Thankyou 😍
सफलताको धेरै धेरै शुभकामना सन्तोस भाई
Thankyou ❤
सफलताको शुभकामना 🙏
Thankyou so much ❤
सफलता को सुभकामना
Thankyou so much ❤
मार्मिक शब्दहरू र उत्कृष्ट अभिनय त्यहिँ माथि अादरणीय प्रदिप राेदन दाजुका ती मनछुने लाईन 🥰 सम्पुर्ण टिमलाई बधाई एबम् यस गीतकाे सफलताकाे शुभकामना ब्यक्त गर्दछु । 👍❤️🥰🙏
Thankyou ❤
अाहा ,
सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🌸♥️
Thankyou ❤️
अतिनै मार्मिक गीत ❤❤❤❤
Thankyou so much ❤
गीत राम्रो छ साथी सफलताको शुभकामना !!
Thankyou so much ❤
आहा अति नै मर्मस्पर्शी शब्द लय मा सजिएको गित मखमली आवाजका धनी हरु मेरो मुटुमा गढेको आवाज प्रिय् बिक्रम परियार सर अनि बैनी सुनिता बुढा क्षेत्रीको मीठो गित मन छोयो!हार्दिक बधाइ तथा शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमप्रती।।गितले धेरै दर्शक्को माया पाओस शुभकामना 🙏💐🎊🎈🎉💐🎊👏🎊
Thankyou so much ❤
गज्जव लेखन अभिनय दुवै गज्जव छ , बधाई शुभकामना ! एस्तै उर्जा सधै भै रहोस , अर्को सृजना को लागि शुभकामना है 🙏🌹
Thankyou so much ❤
Good luck all team
Thankyou ❤
आहा कति राम्रो मार्मिक गित ❤️धेरै धेरै सफलताको शुभकामना ❤️😘😘🎂🎂
Thankyou so much ❤
2 महिना अगाडी सुन्दा नै अति मन परेको गीत 😍😍सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😍😍
Thankyou so much ❤
असाध्यै मन परेको गीत बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई🤗🤗
Thankyou so much ❤
Hamro nepali geet,,,,,
Sad song, love song jo sune pni nepali song chahi ek number song 🎵🎵🎵👏👏
Thankyou ❤️
गित निकै मीठो छ सफलताको सुभकामना छ सबै टिम प्रति🎶🎶❤️❤️
Thankyou ❤️
Good luck everyone❤️❤️
Thankyou so much ❤
Congratulations 🎈
Thankyou so much ❤
💖💖💖
Good song ...sweet sunita and Birkam
Thankyou ❣️
सारै मिठो गित .... सब्द शब्दमा मुटु छुने
सम्पुर्ण टिम लाई सफलता को सुभ कामना ❤️❤️
Thankyou ❤
आहा❤️🤘शब्द शब्दले भाबुक बनायो !!
अति मिठो गीत❤️ सफलताको शुभकामना सम्पुर्ण टिमलाई🙏🤘❤️❤️
Thankyou ❤️
सबै जना ले हेरेर साथ दिनु होला है त ❤😊
Thankyou so much ❤
सफलताको शुभकामना दाई😍
Thankyou so much ❤
😍😍🎶🎵
Thankyou ❣️
सफलताको शुभकामना सम्पुर्ण टिमलाई😍
Thankyou so much ❤
WOW😍😍😍
Thankyou so much ❤
नमस्ते म गायक बिक्रम परियार आत्मिय मन हरु सङ्ग जोडियो को यो गीत कस्तो लाग्छ हेरेर सुझाव दिनु होला🙏🙏
आहा कति मिठो आवाज तर भाका यौटा पुरानो गीतसंग जुधेको छ90%
Always awesome voice dai❤❤❤ lots of love keep going 😊
गायक / गायिकाहरू का च्याउ उम्रे जसरि यूटुब च्यानलहरू छन तर न लाईक न कमेन्ट,,,,
Sor samrath ho daju hjr tw go ahead and Sangitik safalta ko agrim shuvakamana xa
हजुरको आवजले नै मुटु रेटाउँछ सर।।।
nice song good lucke entire team me biru karki from korea
Thankyou so much ❤
🙏सम्पुर्णमा नमस्कार 🙏
सारै मिठो गित हेर्न र सुन्न पायौं, यहॅा सम्म ल्याउन खटिनु भएको मित्र सन्तोश र समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉
🎶 जय गित जय संगित 🎶
Thankyou so much ❤
धेरै राम्रो र मार्मिक गित keep up it सन्तोष पन्त भाइ
Thankyou ❤
beautiful song 👌
Thankyou ❤
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤❤🙏🙏 तपाइहरुलाई हाम्रो टिमले गरेको काम कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤🙏🙏
Wow dherai ramro lagyo
अलि अलि हैन मेरो प्यारो भाइ राजा अजम्बरी गित हो , यो टिम मन पर्यो मलाइ ❤️❤️❤️❤️❤️❤️
@@Rupesh-s2f mdt
यो गीतको सम्पूर्ण टीमलाई सफलताको शुभकामना🙏🥰
Thankyou ❤
शब्द र अभिनय असाध्यै राम्रो छ। keep it up सन्ताेष भाई
Thankyou ❤
Best song💖💖💖💋❤️
Thankyou ❤️
Best wishes for whole team 😘😘
Thankyou ❤️
बबाल बबाल सन्तोस जि। हेर्दै छु है ❤️
Thankyou so much ❤
सबैमा नमस्कार🙏 म यस गीतको Story&Direction "जेरी भण्डारी" मेरा भगवान स्वरुप दर्शकहरुमा निकै मेहेनत गरी फरक खालको माया ,बिछोड र पिडाको मिश्रण "चिसो सिरानी" तपाईहरु माझ बुझाएका छौ जे गर्नु हुन्छ हजुरहरुको हातमा छ🙏
बिश्वास छ पक्कै माया दिनु हुने छ🙏❤
lovely song
Thankyou so much ❤
Wow sarai ramro story ani direction sngai geet ❤️❤️
Thankyou so much ❤
बिक्रम र सुनिता जि को स्वर ले नतमस्तक भए । प्रगतिको कामना
Thankyou ❤️
Good luck everyone ❤️ love this song 💕🥀🥀
Thankyou ❤
Aahaa😍
Thankyou so much ❤
आहा साह्रै मार्मिक गीत सफलताको शुभकामना 🙏❤️
Thankyou ❣️
नमस्कार म लोकसञ्चारकर्मी गणेश बियोग खुसी लाग्छ नेपाली लोक बजारले पहिलेको तुलनामा राम्रो गुणस्तर थपेको छ असाध्यै राम्रो पाटो हो जादुमय स्वरका धनी द्वोय बिक्रम परियार र सुनिता बुढा लाई बधाई छ मीठो शब्द को झनै बयान गर्ने ठाउँ नै भेटिन सम्पुर्ण युनिट लाई शुभकामना
Good luck everyone love this song😍
Thankyou so much ❤
Kati mitho git, bikram g ra sunita g ko vocal aha sabaiko man ma basne git ajambari git, man dekhi sammman xa,
Thankyou ❤️
सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
Thankyou ❤
अत्यन्तै सुन्दर प्रस्तुति 🙏🙏🙏आगामी दिनमा अझै प्रगतिको कामना सन्तोष भाइ
Thankyou ❤
मिलन पछिको बिछोड कति पीडाले सम्भालेको मन बास्तबमा यथार्थमा हो जस्तो लाग्छ सफलता को कामना सम्पुर्ण तिमीहरूलाई ।
ल बधाइ छ यो सेन्टिमेन्टल गितको लागि
Thankyou so much ❤
आहा 😘😘
Thankyou ❤
आहा कति मिठो गित कुन सब्दले कमेन्ट गरु फेरि यस्तै नया गितको प्रतिछायाँ मा बस्दै सम्पुर्ण टिमलाइ बधाइ ❤❤❤🎉🎉
छाति छिया छिया भयो हजुरको मार्मिक शब्द ले
Thankyou ❤
REALLY HEART TOUCHING SONG BEST WISHES TO ALL ENTIRE TEAM.
Thankyou ❣️
So nice song best of luck 👍🏻👍🏻🫰🏼❤️❤️
Thankyou so much ❤
Beautiful song 👌👌
Thankyou so much ❤
आहा ❤️👌
Thankyou ❣️
निकै मिठो गित सफलताको सुभकामना🙏❤️🎵🎵🎤
Aaha nikaii mitho geet safaltako subhakamana❤🎤🙏
Thankyou ❤
Badhai cha bhai Santosh Panta..
Thankyou ❤️
Thankyou ❤
आहा कति राम्रो गीत मनै छुने सफलताको अग्रिम सुभकामना स बै टिमलाइ ❤❤❤❤❤
अति मार्मिक शब्द,लय अनि संगीतले सजिएको
Thankyou ❤
Nice song
Thankyou so much ❤
Wow dherai ramro cha Geet hajur haru lai badhai cha hai
Thankyou ❤️
कहाँ भुल्न सक्छु र सहजै😍😍
Thankyou so much ❤