@@bedrajpaudel8153 chandra bhandari lai pani shekhar group ma samabesh garnu parchha uha panivramro neta hunuhunchha.sere gangane bisho prakash chor haru lai bye bye garaye ramro
सुनिल शर्मा र चन्द्र भण्डारीलाई शेरेले बिल्कुलै वास्ता गरेकैछैन त्यसैले होला देउवा प्रति आक्रोशित छन् सुनिल शर्मा र चण्द्र भण्डारी सबैको साथ सहयोगको बिना कोही त्यो ठाउँमा पुगिन्छ भन्ने सोचाइ राख्योभने त्यसतै हुन्छ।
अब हाम्राे पार्टि नेका ले गरिब,धनि,निमुखा,दुखि सबैलाईसहयाेग का लागिघर दैलाे चाहार्नुपर्छ र अराजक्ता,घुस्खाेईरि,कमिसन्,नाताबाद्,परिवार्वाद लाई जरैबाट फाल्न पट्टि लाग्नुपर्छ।
भन्दा काग्रेस रिसाउला तर देउवा बुढाले देश बिग्रारे कै हो काम छैन।। देउवा को साथ मा हिड्नु भन्दा अब चम्चामा पानी तताएर मोर्नु बेस छ । अब काम छैन।❤❤❤❤❤❤❤
Very good n reasonable truthful speaker honourable leader Dr.sunil sharma in congress party who is qualified leader to be the P.M of Nepal. Please motherland Nepal bless him to clear the dust of your face covered all round having been the p.M of Nepal.
अहिले यसो हेर्ने हो भने हामरो देशमा अबसथा बुझ्ने पढ लेखेका इमानदारहरुलाई पाखा लगाएर बापति,चाेर फटाहा लुटेरा बलतकारीहरुले देश कबजा गरेका छन।हामीलाई कोही वाद चाहिएको छैन मात्र नेपालबाद चाहिएको छ।सबैदेश भकत एक जुट हाै सवै दलका बिचारबाट मात्र नेपाल बादकाे बिचार बिकाश गराै यही अहिलेको आबसयकता हो जसतो लागछ।
हाइ ज्याकर्को बखान नगर्नु होला हाइ ज्याकर हुन मदत भन्दारिको जत्यारा हुन हाइ ज्याकर सुनिल सर अनेथा नलिनु होला सैर मानव तस्करी आर्जुक्लाइ के भन्नू हुन्छ येस्तै हो भनी काङ्रेश सकिन्छ धेरै बखान नगर्नु होला
अति साहसिक कदम देशलाई यो कुराको आवश्यकता छ सुनिल शर्मा ज्यु।
शेखर समुह बाट चन्द्र भण्डारी उपसभापति र सुनिल शर्मा महामन्त्री हुनु पर्छ र जित पनि निश्चित छ।
सबै पार्टीका नेता हरू यस्तै हुनुपर्छ। यो चाहिँ हो नि त। सलाम छ हजुरलाई 🙏🙏
सहि कुरा सर नेताको समपति छान बिन हुनुपर्छ।
राम्रो बाटो रोजनु भयो चन्द्र भनडारि अनि सुनिल जि ले जनताले तपाइलाइ साथ दिने छ
फटाहा लाई फटाहा भन्नू सहिलाईसहीभन्नू राम्रो कूरा धन्ने बाद
हिम्मतका साथ अगाडि बढाै अवश्य सफलता मिल्नेछ ।
अब काे कङरेश महादिवेशनमा शेखर काेइराला पक्ष लाई जिताउनु पर्छ र डा० सुनिल शर्मा लाई कङरेश महामन्त्रि प्रवक्ता वनाउनु पर्छ।जय नेपाल।
@@bedrajpaudel8153 chandra bhandari lai pani shekhar group ma samabesh garnu parchha uha panivramro neta hunuhunchha.sere gangane bisho prakash chor haru lai bye bye garaye ramro
सुनिलको सम्मान छ त्यसो होभने त्यस्तो बि पि काँ को समर्थनगर्नेहजुर देश गणतन्त्र र धर्मनिरपेछे घोषणा गर्दा कुन दुनियाँमा हुनुहुन्थ्यो ?
गगन थापालाई भोट हाल्नुभन्दा सुनिल सरलाई भोट हाल्नुस्। राम्रो नेता हुनुहुन्छ।
@@ishorrijalofficial गगन भन्दा शुनिल ठिकछन्।
Gagan bhanda sunil 100% best
गगन थापा ले काङ्ग्रेश लाई खतम बनाको हो
डा. चन्द्र भण्डारीजी, डा. सुनिल शर्माजी, डा. शेखर कोइरालाजी
र लोकेस ढकालजीहरू एक ढिका भएर काँग्रेस भित्रको गलत कृयाकलापको विरोध गर्नुपर्छ ।
नेताहरू यस्तै स्पष्ट वक्ता हुनु पर्दछ न कि छलछाम गर्ने भ्रष्ट्राचारमा लिप्त आफ्नै देशका नागरिक वेच्ने गर्ने हुनु हुँदैन ।
।
साम्सद डाक्टर सुनिल शर्मा जि मेरो मन पर्ने नेता हो ।
माननीय शुनिल शर्माको जय होस
सहि भन्नुभयो सलाम छ पत्रकार ज्यु।
सुनिल शर्मा र चन्द्र भण्डारीलाई शेरेले बिल्कुलै वास्ता गरेकैछैन त्यसैले होला देउवा प्रति आक्रोशित छन् सुनिल शर्मा र चण्द्र भण्डारी सबैको साथ सहयोगको बिना कोही त्यो ठाउँमा पुगिन्छ भन्ने सोचाइ राख्योभने त्यसतै हुन्छ।
खाउरेसले राम्रा मान्छे देख्न सक्दैन।
@@chetanarish7722 स्वच हेर्दा वरजिनल काङग्रेस तिमी रहेछाै कार्यकर्ता तथा नेतामा तिम्राे जस्ताे साेच हुनु पर्छ अनि बनी रहेकाे छ र बन्छ । हाहाहाहाहा
वरजिनल काङग्रेसमा हुनु पर्ने गुण तपाईमा रहेछ राम्राे बिचार ब्यक्त गर्नु भयाे ।
सइ कुरा हाे सुनिल सर
मा.सुनिल शर्माकाे कुरा चित्तबुझ्दो छ ❤❤❤❤❤❤
यसरी नै सहि कुरा बाेलि राखनु हाेला हामराे पार्टीको नेता जि बसतिपुर सिरहा
सही बोले सुनिल जीले
Dr Sunil ji thankfully for you .
अब हाम्राे पार्टि नेका ले गरिब,धनि,निमुखा,दुखि सबैलाईसहयाेग का लागिघर दैलाे चाहार्नुपर्छ र अराजक्ता,घुस्खाेईरि,कमिसन्,नाताबाद्,परिवार्वाद लाई जरैबाट फाल्न पट्टि लाग्नुपर्छ।
Dr. Sunil sharma best leader
सुनिल शर्मा सरको कुरा सुन्दा कांग्रेस कार्यकर्ता बन्न मन लाग्छ हौ !!
Sunil dai हजुरलाई सलुट छ
सेखर कोइराला चन्द्र भण्डारी र डा सुनील शर्मा मात्र सच्चा देशभक्त हुनुहुन्छ जय नेपाल 🙏🇳🇵
गगन थापा लाई कांग्रेस पार्टी बाट हटाएर देश बनाउ
शहि हो बिपी कोईरालाको नाम बेचेर आजको नेपालि कंग्रेस भनौदा हरु आज देस र नेपालि जनता लुटेर खॅादैन शेरबाहादुर जस्ता नेता हरु
अब दुई धार नेपाली कागेसलाई नै बहिस्कार गदै छन नेपाली कागेसलाई नेपाली जनताले???
जस्ले जेसुकै भनेपनी नेपाली काङ्ग्रेसको निष्ठा बान जन्ताको असल नेता डा, सुनिल सर्मा हो ।
Yesto po neta ho ta salute xa sir 🙏 👏
सहि हो ।
Dr sunil ra chandra bhandaari no one neta hun
100% ठिक हाे ।
कुहिएकाे लिडर र गुण्डा युवा नेता भन्दा फरक भएर देखाएने सहि नेता निस्कनु पर्याे सहि नेताहरुले !
सत्य कुरा हो सर
देशलाई 100 बर्ष पछाडी धकेलने, धर्तीको बोझहारु,😢 अब यी थुला दल भनीने फटाह हरु को भाषण सुन्ने एक रती रहर , समय छैन, जय घण्टी 😊
Salute Dr sunil sir and Dr chandra sir seto lai seto kalo lai kali bhanne janatako aawaj bulanda garnu hunxa jaya janata jannardhan
Thank you Very much Dr Sunil for your Correct and real speech.May God bless you.
१५ अौ महाधिवेशन बाट हुने सभापति शेखर दाइ र महामन्त्रीमा सुनिल शर्मा नै हो
गुड सुनिल दाई
सत्य कुरा दाजु
भन्दा काग्रेस रिसाउला तर देउवा बुढाले देश बिग्रारे कै हो काम छैन।। देउवा को साथ मा हिड्नु भन्दा अब चम्चामा पानी तताएर मोर्नु बेस छ । अब काम छैन।❤❤❤❤❤❤❤
Good ❤
मोरङ छेत्र नम्बर ३ को राजा हो सुनिल सर
राष्तघातिका सम्झौताका मतियार नै हो==शब्दजाल मात्रै हो---
Nita yasto hunu parcha great man in nepal
Dr Sunil Sharma Zindawad
Ramrolai Ramrai vanna parxa Dr Sunil Sarmako kuro sahi vayerai ta hola uhan ko baktabbya dheraile man parako xan
जय सुनिल शर्मा।।
वि .पि.को सर्वस्व गरेको सम्पति भन्दा बढी शेर बाहादुर ले फिर्ता ल्याइ हाले नि!
सलाम छ सुनिल सर
Sahi vannu vyo sir Jai Sunil sir
Good job Dr Sunil Sharma.
Dr sunil Sharma is real truth speaking leader so he should prime minister in Nepal. Janata wanting young leader as like you Sunil ji
You are right Sunil Ji Aba Ko Maha Mantri Tapai ho
कांग्रेस मा नेता हाेस त शुनील शर्मा जस्तो हुनु पर्छ के शेरेले शुनिल ले जस्तो गरिव दुखिलाई सेवा गरेकाेछ ।
Sahi ho sir❤
good speach
Dr kagres ma tapai think hunu hunch subhakamana
हाेइन सुनील जी तपाईंहरूको पाटीमा देउवाले मात्र सवापति खाने हाेर सेखर काेइरालाकाे पालाे कहिले आउने हाेर देउवा माथि गए पछि मात्रहाेला
कांग्रेस त देशको धमिरा किरा हो।
साच्चै भन्ने हो भने नेपालमा काङग्ँेस छन् भने यि २जनामात्र छन १,चन्द्र भण्डारि,२ सुनिल सर्मा
Very good n reasonable truthful speaker honourable leader Dr.sunil sharma in congress party who is qualified leader to be the P.M of Nepal.
Please motherland Nepal bless him to clear the dust of your face covered all round having been the p.M of Nepal.
मलाई मन पर्ने नेता एक सुनिल सर्मा र चन्द्र भण्डारी हो
अहिले यसो हेर्ने हो भने हामरो देशमा अबसथा बुझ्ने पढ लेखेका इमानदारहरुलाई पाखा लगाएर बापति,चाेर फटाहा लुटेरा बलतकारीहरुले देश कबजा गरेका छन।हामीलाई कोही वाद चाहिएको छैन मात्र नेपालबाद चाहिएको छ।सबैदेश भकत एक जुट हाै सवै दलका बिचारबाट मात्र नेपाल बादकाे बिचार बिकाश गराै यही अहिलेको आबसयकता हो जसतो लागछ।
💯💯💯👌👌👌
सहि बुल्नु पाप हो धर्म चाई हो
Good speech doctor sunil sharma 👍iam agree
गुड
Dr. Sunil. Good. Spoke
यिनले शेखरलाई बिगार्छ
Very good
Good dr sahi vannu vo
Dhanyaba netaju tapaee KO bichar lai
❤१००%❤ चन्द्रभण्डारि ❤
D.sunila dai derai thika xa aru net bhanat
नेता हुनलायक सेखर काेईराला पक्कै हाे।
Jay.sunil.sir.jindabad
Thik kura ho,🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏
Sunil sarma Chandra vandari rakoirrala family b.p ko bicharma Aaye kanggres muldharma aaune jaya nepal
Good neta ho
Right argument
१००% right
Doctor great for nepal
Right
You are 10000% right Snil Sharma
Sabai ko.ahamta chha
कांग्रेस यो स्थिति मा पुर्याउने ठूला पुराना नेता नै हुन् आज बोले पनि हिजो सम्म हा मा हा मिलाउने तिमी हरु नै होइन
Jay Sunil jay rabi
Mananiya samsad Sunil Sharma Shekhar koairla chandera vhandri kangres 💯 sai
देउवाले खाउरेस सक्छन् सकिय भलाे।
सेरबाहादुरका बुढा बुढि र गगन थापाले पार्टि बरबाद गरे यिनिहरुका कारणले गर्दा नेपालि काँग्रेस बर्बाद भाे धेरै जनताले नेपालि काँग्रेस छाेडे
आफ्नै पार्टी भित्र गुटउपगुट गरेर हिडेपछी देशको नेतृत्व कसरी हुन्छ मिसन 84 कसरी जानेहो यत्तिका बौद्धिक नेता हरु सबै मिलेर र मिलाएर जानुपर्छ
हाइ ज्याकर्को बखान नगर्नु होला हाइ ज्याकर हुन मदत भन्दारिको जत्यारा हुन हाइ ज्याकर सुनिल सर अनेथा नलिनु होला सैर मानव तस्करी आर्जुक्लाइ के भन्नू हुन्छ येस्तै हो भनी काङ्रेश सकिन्छ धेरै बखान नगर्नु होला
Bastab ma Dr. Sekhar koirala le good
good
😅😅ल बधाई सुनिल शर्मा अब सेरे पक्छ घोक्रेठयाक लगाउ।😅😅😅
A ba sunil je ra chandra je hero neta hun congress ma😮
यो मान्छेको गफ नपत्यउ है कुरा एउटा र काम अर्को गर्ने मान्छे हो यो !!!
देउवा गुठ बरबराय।
Righr sir 🙏